काठमाडौ: प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता पूरा गरिने बताएका छन्। अन्तर्राष्ट्रिय बाघ दिवस २०२० को उपलक्ष्यमा आज एक सन्देश दिँदै उनले नेपालले प्रतिबद्धता गरेअनुरूप नेपाल सरकारले तराईका पाँचवटा राष्ट्रिय निकुञ्जलाई समेटेर भूपरिधीयस्तरमा स्थानीय समुदाय र सरोकारवालासँग समन्वय गरी बाघ संरक्षणका गतिविधि सञ्चालन गर्दै आएको उल्लेख गरेका छन्। प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘बाघ…
बलिउड अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्या प्रकरण नयाँ मोडमा आइपुगेको छ। झण्डै ४० जनाभन्दा बढीसँग सोधपुछ गरेर पनि ‘क्लु’ पाउन नसकेको प्रहरीका लागि पिता केके सिंहले उजुरी (एफआईआर) दर्ता गराएपछि यो मुद्दामा अनुसन्धानको बाटो खुलेको छ। सुशान्तका पिताले पटना प्रहरीमा उजुरी दिएका छन्। सुशान्तकी ‘प्रेमिका’ रिया चक्रवर्तीविरुद्ध विभिन्न गम्भीर आरोप लगाउँदै पिताले उजुरी दिएका हुन्। उजुरीपछि प्रहरीले नयाँ शिराबाट अनुसन्धान अघि…
काठमाडौं : समाजवादी पार्टीबाट लिलादेवी सिटौला सांसद बनेकी छिन्। सरिता गिरीलाई पार्टीबाट निष्काशित गरेपछि रिक्त ठाउँमा सांसद बनेकी सिटौलाले आज शपथ लिँदैछिन्। प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले दिउँसो १ बजे सपथ गराउने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ। निर्वाचन आयोगमा समाजवादीले बुझाएको समानुपातिक सांसदको बन्द सूचीमा गिरीपछि सिटौलाको नाम थियो। सोही आधारमा आयोगले सिटौलालाई सोमवार सांसदमा निर्वाचित गरेको थियो। संविधान…
अभिनेत्री रिया चक्रवर्तीविरुद्ध उजुरी दर्ता भएको छ। सुशान्तका बुवाले छोराको आत्महत्याको विषयलाई लिएर पटनास्थित राजीवनगर थानामा उजुरी दिएका हुन्। राजीवनगरका कार्यकारी थाना प्रभारी योगेंद्र रविदासका अनुसार सुशान्तका बुवा केके सिंहले जुलाई २५ मा उजुरी दिएका हुन्। उनले रियाविरुद्ध सुशान्तसँग पैसा लिएको र आत्महत्या दुरुत्साहनको आरोप लगाएका छन्। रिया चक्रवर्ती सुशान्तकी प्रेमिका थिइन्। हिन्दुस्तान टाइम्सले जनाए अनुसार सुशान्तका बुवाले रियाले सुशान्तलाई…
काठमाडौं: नेपाली स्टार क्रिकेटर सन्दीप लामिछाने बिहिवार बिहान सीपीएलका लागि ट्रिनिडाड एण्ड टोबागो जाने भएका छन्। उनी बिहीवार बिहान १० बजे कोरियन एयरमार्फत कोरियाको सोलहुँदै प्रस्थान गर्ने लामिछानेका म्यानेजर शिवाकोटीले जनाएका छन्। उनका अनुसार उनी त्यहाँबाट अमेरिकाको ट्रान्जिट हुँदै जानेछन्। उनी अगस्ट १ तारिखमा गन्तब्यमा पुग्नेछन्। क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा उनले यसपाला जमैका तहल्लाबाजबाटबाट खेल्ने छन्। जसका लागि उनले…
स्पेन र जर्मनीले कोरोना भाइरसको संक्रमणको दोस्रो लहर नियन्त्रण गर्ने प्रयासस्वरुप मंगलवारबाट केही सेवाहरुमा पुन: प्रतिबन्ध लगायो। हट स्पटका रुपमा देखिन सक्ने सम्भावित क्षेत्रको पहिचान गर्दै कोरोनाको दोस्रो वेभ रोक्न प्रयास गरिएको हो। सन् २०१९ डिसेम्बरको अन्त्यतिर चीनको वुहानबाट फैलिएको भाइरस विश्वभर महामारीको रुपमा फैलिएको थियो। भाइरसको संक्रमण रोक्न अधिकांश देशहरुमा लकडाउन गरिएको थियो। तर, लकडाउन गरेरमात्रै भाइरस नियन्त्रण हुने…
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले बाघ लगायतका वन्यजन्तुहरूको आवागमन सुनिश्चित हुनेगरी पूर्वाधारहरू निर्माण गर्न र वन्यजन्तुलाई पर्नसक्ने नकारात्मक प्रभाव न्यूनीकरणका उपायहरू अवलम्बन गर्नेतर्फ गम्भीर ध्यानदिनुपर्ने जनाएकी छिन्। विश्व बाघ दिवसका सन्दर्भमा यस्तो धारणा सार्वजनिक गरेकी हुन्। उनले बाघ अवलोकन गर्न आउने स्वदेशी एवं विदेशी पर्यटकबाट राष्ट्रलाई प्राप्त हुनसक्ने आम्दानीलाई अझ बृद्धि गर्न पर्यापर्यटनका गतिविधिहरू प्रवर्द्धन गर्नुपर्नेसमेत उल्लेख गरेकी छिन्। सन्…
काठमाडौः प्रहरीले हत्या गरी फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ। गोरखा अजिरकोट गाउँपालिका ४ घर भएका २२ वर्षीय गोर्खे भन्ने सुरज नेपालीलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो। गएको जेठ १० गते साढे ६ बजेतिर काठमाडौं टोखा नगरपालिका वडा नम्बर २ खेगल पाखास्थित तिलवक खोलामा आन्दाजी २५ को पुरुषको हत्या गरी फरार थिए। फरार रहेका नेपालीलाई खोजी गर्दा गोर्खा…
नयाँ दिल्ली : भारतमा कोरोना भाइरस संक्रमित संख्याले १५ लाखको सीमा पार गरेको छ। पछिल्लो १२ दिनमा मात्र ५ लाख नयाँ संक्रमित थपिएपछि भारतमा यो सीमा पार भएको हो। मंगलवार एकै दिन भारतमा ७ सय ८१ जनाको मृत्यु भयो यो जुन आफैँमा एउटा रेकर्ड हो। मंगलवार मात्रै ४९ हजार २ सय ९२ जना नयाँ संक्रमित थपिएका छन्। यो अहिलेसम्मकै उच्चमध्ये…
काठमाडौँः सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार साँझ उपाध्यक्ष बामदेव गौतम निवास पुगेका छन्। पछिल्लो समय अन्य नेताका निवासमा नपुगेका ओली पत्नी राधिका शाक्यसहित गौतम निवास भैँसेपाटी पुगेका हुन्। प्रधानमन्त्रीको निजी सचिवालयले ओली भैँसेपाटी गएको पुष्टि गरेको छ। ‘पत्नीसमेत उहाँ भैँसेपाटी जानुभएको हो। यो विशुद्ध पारिवारिक भेट हो’, प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने।…
काठमाडौं : गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पोखरास्थित क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा थप ३१ जनामा संक्रमण देखिएको प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ। योसँगै प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ४३० पुगेको छ। संक्रमण पुष्टि भएकाहरुमध्ये स्याङ्जाका २५ तथा बागलुङका ६जना रहेका छन्। जसमा स्याङ्जाको पुतलीबजार नगरपालिकाका २८ महिने बालकसहित १८ पुरुष र दुई…
काठमाडौं : मंगलवार पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा पुत्र सुनिलबहादुर थापासहितको राप्रपाको एक टोली नेपाली कांग्रेस प्रवेश गर्यो। कांग्रेसमा स्वागत गर्दै थापालाई सहमहामन्त्री दिने घोषणा सभापति शेरबहादुर देउवाले गरे। देउवाले थापालाई सहमहामन्त्रीको जिम्मेवारी दिइएको जानकारी दिँदै पार्टीमा कुनै प्रकारको भेदभाव नहुने बताए। थापासँगै कांग्रेसमा अब दुई जना सहमहामन्त्री भएको छ। कांग्रेसमा यसअघि डा प्रकाशशरण महत एक जनामात्र सहमहामन्त्री थिए। राष्ट्रिय प्रजातन्त्र…
काठमाडौं : नेपाल विद्यार्थी संघले पोखरा विश्वविद्यालयमा पदाधिकारी नियुक्त गर्न २४ घण्टे अल्टिमेटम दिएको छ। नेविसंघ एनसीआइटीले आयोजना गरेको विरोध सभामा नेविसंघले माइतीघर मण्डलमा प्रदर्शन गर्दै शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई २४ घण्टे अल्टिमेटम दिएको हो। असोजदेखि उपकुलपति रजिष्ट्रार र शिक्षाध्यक्ष नभएका कारण शैक्षिक क्रियाकलापमा प्रभाव पारेको निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीले बताए। ‘पदाधिकारी मात्र होइन‚ ३ वटा फ्याकल्टीकै डिन र परीक्षा…
काठमाडौं : काठमाडौं महानगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ। सबै संस्थागत र सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले अब अनिवार्य रुपमा १०० पूर्णाङ्कको स्थानीय पाठ्यक्रम अध्ययन गर्नुपर्नेछ। काठमाडौँ महानगरपालिकाले पहिलो पटक स्थानीय पहिचान र संस्कृतिबारे जानकारी दिने उद्देश्यले कक्षा १ देखि ८ सम्म अध्यापन गराउन स्थानीय विषयको पाठ्यक्रम तयार पारेको हो। महानगरपालिका भित्र ९२ वटा सामुदायिक विद्यालयमध्ये ८६ वटा साधारण विद्यालय,…
काठमाडौं : मंगलवार देशभर थप ३ सय ११ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ। ५ हजार ३२ जनामा गरिएको पीसीआर परीक्षणमा ३ सय ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज १ सय २१ जना डिस्चार्ज भएको बताए। हालसम्म जम्मा १३ हजार ८ सय ७५ जना डिस्चार्ज भएका छन्।…
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीका २९ जना सदस्य सहभागी बैठक सकिएको छ। बालुवाटारमा सम्पन्न स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय स्थायी कमिटी सदस्य सहभागी थिए। बैठकमा प्रचण्डले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आफूलाई जानकारी नै नदिएर मंगलवारका लागि बोलाइएको बैठक स्थगित गरेको बताए। बैठक सुरु हुनुअघि ओलीलाई भेटेका प्रचण्डले बैठक स्थगनको…
काठमाडौं: प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक ओली पक्षका स्थायी कमिटी सदस्य बिनै सुरु भएको छ। मंगलवार ११ वजेका लागि बोलाइएको बैठक ओली पक्षले एकतर्फी स्थगित गरेपछि अर्का अध्यक्ष पुष्प कमल दाहल प्रचण्ड र बरिष्ठ नेता माधव नेपाल समूहले बैठक बोलाउने बताएका थिए। स्थायी कमिटी बैठक सुरु भएको स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए। शाहका अनुसार…
'द एलेन डिजेनेरेस सो'को आन्तरिक अनुसन्धान हुने भएको छ। मातृसंस्था वार्नर मिडियाले सोको सेटमा कार्यरतहरूको उजुरी पछि छानबिन गर्ने भएको हो। बजफिडले पहिलो पटक सोको सेटमा 'नस्लवाद, अन्यायपूर्ण निस्कासन, धम्की र विषाक्त कार्य शैली'को सामना गर्नुपरेको बारे जुलाई १६ मा सामाग्री प्रकाशन भएको थियो। भेराइटीले जनाए अनुसार त्यहाँ कार्यरत् र पूर्व कर्मचारीहरूलाई उनीहरूको अन्तर्वाता र अनुसन्धान गरिने भन्दै जानकारी दिइएको…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा पर्यटन मन्त्री योगश भट्टराईले पार्टी दुर्घटना नजिक पुगेको बताएका छन्। नेकपाभित्रको आन्तरिक किचलो चरम अवस्थामा पुगेका बेला भट्टराईले यस्तो टिप्पणी गरेका हुन्। उनले सबैलाई रोकिन आग्रह गरेका छन्। 'दुर्घटना नजिक देखिन्छ, सबै रोकिऔ, सल्लाहा गरौ,' उनले ट्वीट गरेका छन्। दुर्घटना नजिक देखिन्छ । सबै रोकिऔ । सल्लाहा गरौ । — Yogesh Bhattarai (@yogesbhattarai) July…
काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत होउ यान्छीले भेट गरेकी छिन्। नेता पौडेल निवास बोहोराटारमा भएको भेटमा नेपाल चीन सम्बन्ध, कांग्रेस र चीन सम्बन्ध तथा कोभिड १९ नियन्त्रणमा चीनको सहयोगबारे छलफल भएको नेता पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन्। सयौं वर्षपहिले देखिको नेपाल र चीन बिचको सुमधुर सम्बन्ध र औपचारिक सम्बन्ध स्थापना भएको ६३औं…