PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

  • महाधिवेशन नजिकिँदा देउवाले गठन गरे जम्बो ज्येष्ठ राजनीतिज्ञ सभा

    महाधिवेशन नजिकिँदा देउवाले गठन गरे जम्बो ज्येष्ठ राजनीतिज्ञ सभा

    काठमाडौं : पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरुले कांग्रेसमा विभाग विस्तार कार्य रोक्न माग गरिरहेकै बेला सभापति शेरबहादुर देउवाले ज्येष्ठ राजनीतिज्ञ सभा गठन गरेका छन्। बुधवार कांग्रेस सभापति देउवाले सभामा ४७९ जना सदस्यलाई सभामा मनोनयन गरेको कांग्रेस केन्द्रीय कार्यलयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जनाएका छन्। ज्येष्ठ राजनीतिज्ञ सभामा देउवा आफै पनि सदस्य छन्। त्यसैगरी, सदस्यहरुमा पूर्वसभामुख दमननाथ ढुंगानादेखि तारानाथ रानाभाटसम्म…

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ अपडेट : डोटीमा ५२ जनामा संक्रमण पुष्टि, कुन जिल्लामा कति बढे संक्रमित?

    कोभिड-१९ अपडेट : डोटीमा ५२ जनामा संक्रमण पुष्टि, कुन जिल्लामा कति बढे संक्रमित?

    काठमाडौं : पछिल्लो २४ घण्टामा २२ जिल्लाका २१० जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएकामा सबै भन्दा बढी सुदूरपश्चिम प्रदेशमा पुष्टि भएको छ। सुदूरपश्चिम प्रदेशमा ७० जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये डोटीका मात्र ५२ जना रहेका छन्। सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा डोटीका ३७ र डडेलुधरा अस्पतालमा भएको परीक्षणमा १५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा…

    विस्तृतमा पढ्नुस्

  • कैलालीमा बाढीको वितण्डा : चार जना बेपत्ता, दुई जनाको सकुशल उद्धार

    कैलालीमा बाढीको वितण्डा : चार जना बेपत्ता, दुई जनाको सकुशल उद्धार

    कैलाली : कैलालीका विभिन्न नदीमा आएको बाढी बस्तीमा पसेपछि चार जना बेपत्ता भएका छन्। कैलालीको भजनी नगरपालिकाका चार जना बेपत्ता भएका हुन्। इलाका प्रहरी कार्यालय भजनीका अनुसार ११ वर्षीय बालक स्केल चौधरीसहित चार जना बेपत्ता भएका छन्। कार्यालयका प्रहरी निरीक्षक जनक धामीका अनुसार विभिन्न स्थानबाट उनीहरू बेपत्ता भएका हुन्। अन्य दुई जनाको भने सकुशल उद्धार गरिएको उनले बताए। कान्द्रा, काँडा…

    विस्तृतमा पढ्नुस्

  • 'वामदेव आफ्नाे कित्तामा आए भन्ने देखाउन ओली भैंसेपाटी पुगेका हुन्, कुनै सम्झाैता भएकाे छैन'

    'वामदेव आफ्नाे कित्तामा आए भन्ने देखाउन ओली भैंसेपाटी पुगेका हुन्, कुनै सम्झाैता भएकाे छैन'

    काठमाडौं : नेकपाभित्र विवाद चर्किरहेका बेला उपाध्यक्ष वामदेव गौतमको प्रस्तावले तरंग पैदा गरेको छ। विवाद समाधानका लागि भन्दै गौतमले मंगलवार सार्वजनिक गरेको ६ बुँदामा प्रधानमन्त्री केपी शर्मा ओली पूरै कार्यकाल प्रधानमन्त्री र महाधिवेशनसम्म अध्यक्ष रहने प्रस्ताव छ। प्रस्ताव ल्याएसँगै गौतमले कित्ता परिवर्तन गरेको चर्चा पनि चलिरहेको छ। मंगलवार ओलीले एक पक्षीय रुपमा स्थायी कमिटी बैठक गरेका थिए। बैठक स्थगित भएपछि गौतमले…

    विस्तृतमा पढ्नुस्

  • सपथपछि नवनियुक्त सदस्यसचिव भन्छन्: खेलकुद प्राथमिकताको क्षेत्रका रुपमा अगाडि बढाउँछु

    सपथपछि नवनियुक्त सदस्यसचिव भन्छन्: खेलकुद प्राथमिकताको क्षेत्रका रुपमा अगाडि बढाउँछु

    काठमाडौं : नवनियुक्त सदस्य सचिव रमेशकुमार सिलवालले खेलकुदलाई प्राथमिकताका क्षेत्रका रुपमा अघि बढाउने बताएका छन्। बुधवार युवा तथा खेलकुद मन्त्रालयमा नवनियुक्त उपाध्यक्ष शिव कोइराला र सदस्यसचिव रमेशकुमार सिलवाललाई मन्त्री जगतबहादुर विश्वकर्माले सपथ ग्रहण गराएका थिए। सपथ पछि सदस्यसचिव सिलवालले पहिलो कार्यकालमा बाँकी रहेको कामलाई दोस्रो कार्यकालमा पूरा गर्ने प्रतिवद्धता जनाए। 'हामीलाई विश्वास गरेर ४ वर्षे कार्यकालका जुन जिम्मेवारी प्रदान गर्नु…

    विस्तृतमा पढ्नुस्

  • कोरोना बारे गलत प्रचार गरेको भन्दै पप स्टार म्याडोनाको पोस्टविरुद्ध इन्स्टाग्रामको एक्सन

    कोरोना बारे गलत प्रचार गरेको भन्दै पप स्टार म्याडोनाको पोस्टविरुद्ध इन्स्टाग्रामको एक्सन

    पप स्टार म्याडोनाको एक पोस्टविरुद्ध इन्स्टाग्रामले एक्सन लिएको छ। उनले कोरोना भाइरसको कन्पिरेसी सम्बन्धी भिडियो सार्वजनिक गरेकी थिइन्। जसमा उनले कोभिड-१९ का लागि खोप बनिसके पनि लुकाइएको आरोप लगाएकी थिइन्। भनेकी थिइन् – धनीहरूलाई अझै धनी बन्न दिउँ। इन्स्टाग्रामले उक्त जानकारी गलत भएको भन्दै भिडियो ब्लर गरिदिएको हो। लगत्तै म्याडोनाको पेजबाट उक्त पोस्‍ट हटाइयो। बीबीसीले जनाए अनुसार उनको पोस्टमा पप…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं उपत्यकामा १५ जनासहित बुधवार थपिए २ सय १० जना संक्रमित

    काठमाडौं उपत्यकामा १५ जनासहित बुधवार थपिए २ सय १० जना संक्रमित

    काठमाडौं : बुधवार थप २ सय १० जनामा कोभिड-१९ संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टामा ६ हजार ३७ जनाको पीसीआर परीक्षण गरेकोमा २ सय १० जनालाई संक्रमण पुष्टि भएको जानकारी दिएको छ। नेपालमा हालसम्म जम्मा संक्रमित संख्या १९ हजार २ सय ७३ पुगेको छ मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधवार काठमाडौं उपत्यकामा १५ जना संक्रमित थपिएको बताए।…

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ विरुद्ध लड्न प्रदेश २ सरकारलाई इजरायली दूतावासको सहयोग

    कोभिड-१९ विरुद्ध लड्न प्रदेश २ सरकारलाई इजरायली दूतावासको सहयोग

    काठमाडौं : कोभिड-१९ बाट सबैभन्दा बढी प्रभावित प्रदेश २ लाई इजरायल दूतावासले स्वास्थ्य सामाग्री प्रदान गरेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयलाई काठमाडौं स्थित इजरायली दूतावासले सहयोग सामाग्री हस्तान्तरण गरेको हो। सहयोग सामाग्रीमा ४०० पीपीई, १००० केएन ९५ मास्क १० हजार सर्जिकल मास्क, ५ हजार सर्जिकल ग्लोव्स, ५०० लिटर ह्यान्ड स्यानिटाइजर रहेका छन्। सहयोग सामाग्री प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहलाई…

    विस्तृतमा पढ्नुस्

  • राखेप सदस्य सचिव र उपाध्यक्षले लिए सपथ

    राखेप सदस्य सचिव र उपाध्यक्षले लिए सपथ

    काठमाडौं: राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव र उपाध्यक्षले आज सपथ ग्रहण गरेका छन्। युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री जगतबहादुर विश्वकर्माले सदस्य सचिव रमेशकुमार सिलवाललाई र उपाध्यक्ष शिव कोइरालालाई सपथ गराएका हुन्। मन्त्रिपरिषदको साउन १२ गतेको वैठकले सिलवाललाई सदस्य सचिव र कोइरालालाई उपाध्यक्ष नियुक्त गरेको थियो। नयाँ खेलकुद विकास ऐन असार १८ गते कार्यन्वयनमा आएसँगै राखेपमा सदस्य सचिवलगायतका पद खाली भएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • भारतलाई जवाफ: लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो, नेपालीहरुको स्वभाविक आवतजावतमा बाधा अड्चन हुनुहुँदैन

    भारतलाई जवाफ: लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो, नेपालीहरुको स्वभाविक आवतजावतमा बाधा अड्चन हुनुहुँदैन

    काठमाडौं: जिल्ला प्रशासन कार्यालय दार्चुलाले लिम्पियाधुरा, कालापानी, लिपुलेक नेपाली भूमि भएको बताएको छ। भारतीय अधिकारीले पठाएको पत्रको जवाफमा दार्चुला प्रशासनले सन् १८१६ को सुगौली सन्धीअनुसार लिम्पियाधुरा, कालापानी, लिपुलेक नेपाली भूमि भएको र नेपालीहरुको स्वभाविक आवतजावतमा बाधा अड्चन हुन नहुने बताएको छ। भारतले जुलाई १४ मा पत्र पठाएर विभिन्न नेपाली गुट/समूह मिडियाको ध्यानाकर्षण गर्न र दुबै राष्ट्रका प्रशासनको परेशानी बढाउन ‘भारतीय…

    विस्तृतमा पढ्नुस्

  • नेकपामा पार्टी एकता जोगाउन केन्द्रीय कमिटी बैठक माग, १४० सदस्यले प्रचण्ड-ओलीलाई हस्ताक्षर बुझाउँदै

    नेकपामा पार्टी एकता जोगाउन केन्द्रीय कमिटी बैठक माग, १४० सदस्यले प्रचण्ड-ओलीलाई हस्ताक्षर बुझाउँदै

    काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय कमिटी बैठकको माग गर्दै १ सय ४० बढि सदस्यले अध्यक्षहरुलाई पत्र बुझाउने तयारी गरेका छन्। नेकपा एकता बचाउन भन्दै केन्द्रीय सदस्यले पत्र बुझाउने तयारी गरेका हुन्। केन्द्रीय सदस्य ठाकुर गैरेले बुधबार ४ बजे पार्टी कार्यालयमा महासचिवमार्फत दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र केपी ओलीलाई पत्र बुझाइने बताए। उनले पार्टीमा देखिएको समस्याले स्थायी कमिटी र…

    विस्तृतमा पढ्नुस्

  • 'इनफ इज इनफ' अभियानका पाँच जना अभियन्ता प्रहरी नियन्त्रणमा

    'इनफ इज इनफ' अभियानका पाँच जना अभियन्ता प्रहरी नियन्त्रणमा

    काठमाडौं : 'इनफ इज इनफ' अभियानका पाँच जना अभियन्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। आज दिउँसो सिंहदरबारबाट पुकार बम लगायत पाँच जनालाई नियन्त्रणमा लिएको हो। उनीहरुले गृहमन्त्रालयमा सूचनाको हकको लागि निवेदन दिन गएको समयमा पक्राउ गरेको बताएका छन्। महानगरीय प्रहरी वृत सिंहदरबारको टोलीले नियन्त्रणमा लिएको हो। बमसँगै प्रमेश श्रेष्ठ, समुद्र केसी लगायत पाँच जनालाई अहिले प्रर्दशनी मार्गमा रहेको महेन्द्र पुलिस क्लवमा राखिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • डुबानमा परेकाको उद्धार गर्दै सशस्त्र प्रहरी

    डुबानमा परेकाको उद्धार गर्दै सशस्त्र प्रहरी

    काठमाडौंः निरन्तरको वर्षापछि कैलालीमा अधिकांश बस्ती डुबानमा परेका छन्। अविरल वर्षाका कारण विभिन्न नदीमा पानीको सतह बढेर बाढी गाउँ पसेपछि कैलालीका करिब तीन सय घर डुबानमा परेका छन्। बाढीले भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाका मात्रै डेढ सयभन्दा बढी घर डुबानमा परेका छन्। यसै गरी, बर्दगोरिया गाउँपालिका र टीकापुर नगरपालिकामा पनि डुबान भएको छ। भजनी नगरपालिकामा मात्रै १ सय २० भन्दा बढी…

    विस्तृतमा पढ्नुस्

  • साढे १४ किलो नक्कली सुन प्रकरणः प्रहरीको अप्रेसनमाथि नै शंका, एसएसपीको नेतृत्वमा छानविन समिति

    साढे १४ किलो नक्कली सुन प्रकरणः प्रहरीको अप्रेसनमाथि नै शंका, एसएसपीको नेतृत्वमा छानविन समिति

    काठमाडौं : कमलादीको नक्कली सुन र पेस्तोल बरामद घटनामा प्रहरीको अनुसन्धान माथि नै शंका उब्जिएको छ। मध्य शहरमा दिउँसै प्रहरीको आँखा अगाडि तस्करीको गाडी फुत्किएपछि अनुसन्धान टोलीमाथि प्रहरीले अनुसन्धान गर्ने भएको छ। मंगलवार प्रहरीले बरामद गरेको नक्कली सुन र पेस्तोलको घटना अनुसन्धान गर्न एसएसपीको नेतृत्वमा छानविन समिति गठन भएको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीले अपराध महाशाखाका एसएसपी दिपक थापाको नेतृत्वमा छानविन समिति गठन…

    विस्तृतमा पढ्नुस्

  • सांसद सिटौलाले लिइन् पद तथा गोपनियताको सपथ

    सांसद सिटौलाले लिइन् पद तथा गोपनियताको सपथ

    काठमाडौं : समाजवादी पार्टीबाट सांसद बनेकी लिलादेवी सिटौलाले सपथ लिएकी छन्। सभामुख अग्निप्रसाद सापकोटाले बुधवार दिउँसो संघीय संसद सचिवालय सिंहदरवारस्थित कृषि समितिको हलमा समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्य ललितपुर महानगरपालिका वडा नम्बर १३ निवासी सिटौलालाई पद तथा गोपनियताको सपथ गराएका हुन्। सरिता गिरीलाई पार्टीबाट निष्काशित गरेपछि रिक्त ठाउँमा सिटौला सांसद बनेकी हुन्। निर्वाचन आयोगमा समाजवादीले बुझाएको समानुपातिक सांसदको बन्द सूचीमा ‍गिरीपछि…

    विस्तृतमा पढ्नुस्

  • राखेप सदस्य सचिव र उपाध्यक्षको सपथ ग्रहण आज

    राखेप सदस्य सचिव र उपाध्यक्षको सपथ ग्रहण आज

    काठमाडौं: राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव र उपाध्यक्षको सपथ आज हुँदैछ। भदौ १२ गतेको मन्त्रिपरिषदको वैठकले रमेशकुमार सिलवाललाई सदस्य सचिव र शिव कोइरालालाई उपाध्यक्ष नियुक्त गरेको थियो। आज दिउँसो पौने ३ बजे युवा तथा खेलकुद मन्त्रालयमा सिलवालको र कोइरालले सपथ ग्रहण गर्नेछन्। नयाँ खेलकुद विकास ऐन आएपछि राखेपमा सदस्य सचिवलगायतका पद खाली भएको थियो। जसका लागि मन्त्रालयले असार २८ गते…

    विस्तृतमा पढ्नुस्

  • बानिका प्रधानको 'बेरङ्ग जिन्दगी'मा अप्ठ्याराबीच फूल्ने प्रेमको कथा…  

    बानिका प्रधानको 'बेरङ्ग जिन्दगी'मा अप्ठ्याराबीच फूल्ने प्रेमको कथा…  

    काठमाडौं : गायिका बानिका प्रधानको नयाँ गीत सार्वजनिक भएको छ। 'बेरङ्ग जिन्‍दगी' बोलको गीत युट्युब रिलिज भएको हो। अनुप सुब्बाको शब्द तथा संगीत रहेको गीतमा बानिकाले स्वर दिएकी हुन्। गीतको संगीत संयोजन सुमित विश्वकर्माले गरेका हुन्। भिडियोसहित सार्वजनिक गीतमा कलाकारहरू सन्दिप श्रेष्ठ र रेनु योगीको अभिनय रहेको छ। राजन राईको निर्देशन र छायाँकन रहेको भिडियोमा अप्ठ्यारा र बाध्यताहरूबीच फूल्ने प्रेमको…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमितको शव आफ्नै घाटमा दाहसंस्कार गर्न दिने पर्सा–बाराका वडाको निर्णय

    कोरोना संक्रमितको शव आफ्नै घाटमा दाहसंस्कार गर्न दिने पर्सा–बाराका वडाको निर्णय

    वीरगंज: बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ३ र पर्साको वीरगंज महानगरपालिका वडा नम्बर २१ ले कोभिड १९ संक्रमितको शव दाहसंस्कार गर्न दिने निर्णय गरेको छ। पछिल्लो समय कोरोनाबाट मृत्यु भएका संक्रमितहरुको शवको दाहसंस्कारलाई लिएर समस्या उत्पन्न हुन थालेपछि बुधवार विहान परवानीपुरको बारा र पर्साका दुई वडाले वडास्तरीय संयुक्त बैठक बस्दै शव शदगद गर्न सहज वातावरण बनाउने निर्णय गरेको हो। वीरगंज–पथलैया…

    विस्तृतमा पढ्नुस्

  • प्रहरी प्रधान कार्यालय कार्यरत थप ४ जनामा कोरोना पुष्टि, २ सय ६ जना प्रहरी संक्रमित

    प्रहरी प्रधान कार्यालय कार्यरत थप ४ जनामा कोरोना पुष्टि, २ सय ६ जना प्रहरी संक्रमित

    काठमाडौं : प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप चार जना प्रहरीमा कोरोना देखिएको छ। प्रहरी अस्पताल महाजगंजमा भएको परीक्षणमा थप चार जनामा कोरोना पोजेटिभ देखिएको हो। पहिलो पटक हेडक्वाटरमा चार जना प्रहरीमा कोरोना देखिएको थियो। त्यसपछि उनीहरुको सम्पर्कमा आएका थप २३ जनामा कोरोना देखियो। प्रहरीमा कोरोना देखिएपछि थप ट्रेसिङ र परीक्षणको दायरा बढाएको थियो।' थप चार जनामा कोरोना देखिएको जानकारी…

    विस्तृतमा पढ्नुस्

  • कालीकोटमा पहिरोमा परी ९ जनाको मृत्यु, प्रमुख जिल्ला अधिकारी गैरै भन्छन् : शव निकाल्न सकेको छैनौं

    कालीकोटमा पहिरोमा परी ९ जनाको मृत्यु, प्रमुख जिल्ला अधिकारी गैरै भन्छन् : शव निकाल्न सकेको छैनौं

    काठमाडौं : कालीकोटमा पहिरो जाँदा ९ जनाको मृत्यु भएको छ। रास्कोट नगरपालिका र नरहरिनाथ गाउँपालिकामा पहिरोमा परी ९ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले जानकारी दिए। रास्कोटमा सोमवार राति र नरहरिनाथमा मंगलवार राति पहिरो गएको गैरेले बताए। 'हिजो पनि पहिरो गएको छ। अस्ति पनि पहिरो गएको थियो। लास निकाल्न सकेको छैन्, पुरिएको भन्ने आएको छ,' उनले भने हिजो पुरिएका मध्ये एक जनाको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell