PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

  • नक्कली सुनसँगै जफत भयो दुई थान पेस्तोल

    नक्कली सुनसँगै जफत भयो दुई थान पेस्तोल

    काठमाडौं : प्रहरीले बिहान अस्थायी चेक पोइन्ट खडा गरेर सवारी जाँच गरिरहँदा सेतो कपडामा बेरेर फ्याँकेको नक्कली सुनका टुक्रासँग दुई वटा पेस्तोल र दुई थान म्याग्जिन फेला परेको छ। बिहान ९ बजे कमलादीबाट महेन्द्र सालिक आउने ठाउँमा प्रहरीले चेक गरिरहेको थियो। आकस्मिक रुपमा चेक भइरहेको देखेपछि बा ६ च ५५११ नम्बरको स्कर्पियोले रोक्न नखोजी भागेको थियो। भाग्नेक्रममा सेतो रङको कपडाको…

    विस्तृतमा पढ्नुस्

  • एक्सन निर्देशक परवेज खानको निधन

    एक्सन निर्देशक परवेज खानको निधन

    बलिउडका चर्चित एक्सन निर्देशक परवेज खानको निधन भएको छ। सन् १९८६ देखि बलिउडमा सक्रिय खानको ५५ वर्षको उमेरमै सोमवार हृद्यघातबाट निधन भएको हो। परवेजका सहयोगी निशान्तले छातीमा दुखाई महसुस भएपछि अस्पताल लगिएको र त्यहीँ निधन भएको बताएका छन्। निशान्तका अनुसार परवेजमा कुनै रोगबाट ग्रसित थिएनन्। फिल्म निर्माता हंसल मेहताले खानलाई ट्वीटरमार्फत श्रद्धाञ्जली दिएका छन्। दुबै शाहिद फिल्ममा सँगै काम गरेका…

    विस्तृतमा पढ्नुस्

  • स्थायी कमिटी बैठक सुरु गर्न अनौपचारिक छलफलमा प्रचण्ड-नेपाल समूह, ओली समूहले बहिस्कार गर्ने

    स्थायी कमिटी बैठक सुरु गर्न अनौपचारिक छलफलमा प्रचण्ड-नेपाल समूह, ओली समूहले बहिस्कार गर्ने

    काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरु गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच अनौपचारिक परामर्श भइरहेको छ। केही बेरमा बैठक सुरु गर्ने तयारी छ। मंगलवार ११ बजेका लागि बोलाइएको बैठक ओली पक्षले एकतर्फी स्थगित गरेपछि प्रचण्ड र नेपाल समूहले बैठक बोलाउने बताएका थिए। स्थायी कमिटी बैठक बोलाउनका लागि तयारी भइरहेको…

    विस्तृतमा पढ्नुस्

  • पञ्चायत छोडेर सूर्यबहादुर नै कांग्रेसमा आएको भए बीपीले स्वागत गर्नुहुन्थ्यो : शंशाक कोइराला

    पञ्चायत छोडेर सूर्यबहादुर नै कांग्रेसमा आएको भए बीपीले स्वागत गर्नुहुन्थ्यो : शंशाक कोइराला

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संखुवासभा सदस्य राजन कोइराला र तेण्डी शेर्पालगायत १० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालाले उनीहरुलाई पार्टी प्रवेश गराए। काठमाडौंको महाराजगन्जस्थित कोइराला निवासमा भएको एक कार्यक्रममा महामन्त्री कोइरालाले उनीहरुलाई पार्टी सदस्यता प्रदान गरे। उक्त अवसरमा महामन्त्री कोइरालाले कांग्रेसको आर्दश र सिद्धान्त स्वीकार गर्ने सबैलाई कांग्रेसको ढोका खुला रहेको बचाए। सुनिल…

    विस्तृतमा पढ्नुस्

  • पूरै अवधि प्रधानमन्त्रीमा ओलीलाई कायम राख्‍नेसहित बामदेवको ६ बुँदे प्रस्ताव

    पूरै अवधि प्रधानमन्त्रीमा ओलीलाई कायम राख्‍नेसहित बामदेवको ६ बुँदे प्रस्ताव

    काठमाडौं : प्रतिनिधिसभाको अहिलेको कार्यकालसम्म प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नै निरन्तरता दिनेगरी पार्टी उपाध्यक्ष बामदेव गौतमले ६ बुँदे प्रस्ताव अघि सारेका छन्। गौतमले एकता महाधिवेशनसम्म पार्टी अध्यक्ष र प्रधानमन्त्रीको जिम्मेवारी पूरै अवधि हुनेगरी प्रस्ताव गरेका हुन्। उनको दोस्रो प्रस्तावमा एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित पार्टी अध्यक्षमा पुष्पकमल दाहाल रहने उल्लेख छ। त्यसैगरी एकता महाधिवेशन सहमतिमा गर्ने प्रस्ताव गौतमको छ। प्रधानमन्त्रीको…

    विस्तृतमा पढ्नुस्

  • नेकपा स्थायी कमिटी : ओलीले स्थगित गरेलगत्तै प्रचण्ड-नेपाल बालुवाटारमा, धुम्वाराहीमा बैठक राख्ने चेतावनी

    नेकपा स्थायी कमिटी : ओलीले स्थगित गरेलगत्तै प्रचण्ड-नेपाल बालुवाटारमा, धुम्वाराहीमा बैठक राख्ने चेतावनी

    काठमाडौं: प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीले मंगलबार बस्ने भनिएको बैठक स्थगित गरे पनि अर्का अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधव नेपाल भने बैठकका लागि बालुवाटार पुगेका छन्। बैठक जसरी पनि राख्नुपर्ने नभए पार्टी कार्यालय धुम्बाराहीमा राख्ने उनीहरुको अडान छ। बैठकका लागि बालुवाटार पुगेका प्रचण्ड-नेपाल निकट एक स्थायी समिति सदस्यका अनुसार प्रचण्ड, नेपाल र प्रवक्ता नारायणकाजी…

    विस्तृतमा पढ्नुस्

  • भारतमा कोरोना : ५ लाखभन्दा बढीको परीक्षण गर्दा करिव ४८ हजारमा संक्रमण पुष्टि

    भारतमा कोरोना : ५ लाखभन्दा बढीको परीक्षण गर्दा करिव ४८ हजारमा संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा भारतमा ४७ हजार ७ सय ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। त्यस्तै सोमवार मात्रै संक्रमणका कारण मर्नेको संख्या ६ सय ५४ रहेको छ। भारतको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कका अनुसार त्यहाँ हालसम्म १४ लाख ८३ हजार १ सय ५७ जनामा संक्रमण देखिएको छ। जसमध्य ४ लाख ९६ हजार ९ सय ८८ केस सक्रिय छन्। संक्रमितमध्य ३३ हजार…

    विस्तृतमा पढ्नुस्

  • मलेसियाका पूर्व प्रधानमन्त्री भ्रष्टाचारको आरोपमा दोषी ठहर

    मलेसियाका पूर्व प्रधानमन्त्री भ्रष्टाचारको आरोपमा दोषी ठहर

    मलेसियाका पूर्व प्रधानमन्त्री नजीब रजाक भ्रष्टाचारको आरोपमा दोषी ठहरिएका छन्। उनीमाथि वन.एम.डी.बी नामक सरकारी फन्डको दूरुपयोगको आरोप लागेको थियो। बीबीसीका अनुसार नजीबमाथि सात फरक अभियोग लागेको थियो। उनले ४२ मिलियन रिंगित (१० मिलियन डलर) सरकारी फन्डमार्फत् व्यक्तिगत् खातामा जम्मा गरेको पुष्टि भएको बताइएको छ। मंगलवार उनीविरुद्‍ध लागेका अभियोग सही ठहर गर्दै फैसला भएको हो। पूर्व प्रधानमन्त्रीसँग जोडिएको यी अभियोगहरूलाई मलेसियाको कानूनी व्यवस्था र…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीमा कोभिड १९ संक्रमण : अहिलेसम्म एसपीसहित १८४ जनामा देखियो पोजेटिभ, हेडक्वार्टरका २७ जनामा पुष्टि

    प्रहरीमा कोभिड १९ संक्रमण : अहिलेसम्म एसपीसहित १८४ जनामा देखियो पोजेटिभ, हेडक्वार्टरका २७ जनामा पुष्टि

    काठमाडौं : नेपाल प्रहरीको मुख्य कार्यालय नक्सालमा कार्यरत २७ जनामा प्रहरीमा  कोभिड १९ पुष्टि भएको छ। शुरुमा ४ जनामा संक्रमण देखिएपछि उनीहरूसँग सम्पर्कमा आएका अन्यको परीक्षण गर्दा थप केही प्रहरीमा कोभिड १९ देखिएको हो। प्रहरी अस्पतालमा गरिएको परीक्षणमा अहिलेसम्म २७ जनामा कोभिड देखिएको नेपाल प्रहरीका नवनियुक्त एआइजी नीरजबहादुर शाहीले जानकारी दिए। कोभिड देखिएका प्रहरीलाई उपचारको लागि अस्पताल भर्ना गरिएको छ। त्यस्तै उनीहरूसँग सम्पर्कमा आएका…

    विस्तृतमा पढ्नुस्

  • संस्कृति र पहिचान सिकाउन काठमाडौं महानगरका सबै विद्यालयमा अब स्थानीय पाठ्यक्रम

    संस्कृति र पहिचान सिकाउन काठमाडौं महानगरका सबै विद्यालयमा अब स्थानीय पाठ्यक्रम

    काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्रका सबै संस्थागत र सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले अब अनिवार्य रुपमा १०० पूर्णाङ्कको स्थानीय विषयको पाठ्यक्रम अध्ययन गर्नुपर्ने भएको छ। महानगरले पहिलो पटक यहाँको पहिचान र संस्कृतिबारे जानकारी दिने उद्देश्यले स्थानीय विषयको पाठ्यक्रम तयार पारेसँगै विद्यार्थीले उक्त पूर्णाङकको पाठ्यक्रम पढ्नु पर्ने भएको हो। महानगर क्षेत्रभित्र रहेका सबै संस्थागत र सामुदायिक विद्यालयहरूमा कक्षा १ देखि ८ सम्म पठन–पाठन…

    विस्तृतमा पढ्नुस्

  • ट्वीटर ट्रेन्डप्रति डोनाल्ड ट्रम्पको आक्रोश : मलाई सकेसम्म नराम्रो देखाउने प्रयास हुँदैछ

    ट्वीटर ट्रेन्डप्रति डोनाल्ड ट्रम्पको आक्रोश : मलाई सकेसम्म नराम्रो देखाउने प्रयास हुँदैछ

    मंगलवार बिहानै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक ट्वीट लेखे। ट्वीटमा उनले माइक्रो ब्लगिङ साइट ट्वीटरको ट्रेन्डिङप्रति गुनासो व्यक्त गरेका छन्। आफ्नो नाम सधैं ट्रेन्‍डिङमा भए पनि कहिल्यै सकारात्मक तरिकाले नभएको बताए। लेखेका छन्,'ट्वीटरको तथाकथित ट्रेन्डिङ घृणा लाग्दो छ जहाँ मेरो नाम प्राय ट्रेन्डमा हुन्छ तर कहिले पनि सकारात्मक तरिकाले हुँदैन।' मानिसहरूले आफूलाई सकेसम्म नकारात्मक पुष्टि गर्न खोजेको उनको आरोप छ।…

    विस्तृतमा पढ्नुस्

  • नेकपा स्थायी कमिटी अनिश्चितकालका लागि स्थगित

    नेकपा स्थायी कमिटी अनिश्चितकालका लागि स्थगित

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। आज ११ बजेका लागि बोलाइएको बैठक अर्को सूचना नआउन्जेलसम्मका लागि स्थगित भएको केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए। साउन ६ गते १ घण्टा बसेर एक साताका लागि स्थगित भएको थियो। नेकपा किचलो उत्कर्षमा पुगेपछि बैठक नै रोकेर सहमतिको प्रयास हुँदै आएको छ। तर, नेकपाको…

    विस्तृतमा पढ्नुस्

  • सन् २०३२ मा ओलम्पिक आयोजना गर्ने कतारको प्रस्ताव

    सन् २०३२ मा ओलम्पिक आयोजना गर्ने कतारको प्रस्ताव

    कतारले सन् २०३२ को ओलम्पिक आयोजनाको प्रस्ताव गरेको छ। कतार ओलम्पिक कमिटीले सोमवार औपचारिक रुपमा १२ वर्षपछिको ओलम्पिक र पाराओलम्पिक आयोजनाका लागि संवाद अघि बढाएको जनाएको हो। कतारले स्वीजरल्याण्डस्थित अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीलाई पत्र पठाउँदै मध्यपूर्वमा पहिलो पटक खेलकुदको सबैभन्दा ठूलो इभन्ट आयोजनाको प्रस्ताव गरेको हो। 'ओलम्पिक गेम यसअघि कहिल्यै पनि मध्यपूर्वमा भएको छैन। ओलम्पिक रिङ विश्वको शान्ति, एकता र आशाको प्रतीक…

    विस्तृतमा पढ्नुस्

  • ४१ वर्षीय पुरुषको हत्या अभियोगमा पाँच जना पक्राउ

    ४१ वर्षीय पुरुषको हत्या अभियोगमा पाँच जना पक्राउ

    काठमाडौं : भरतपुर महानगरपालिका–१४ का राजकुमार गुरुङको हत्यामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। भरतपुर महानगरपालिका–१० मैयादेवी कन्याकलेज नजिकको झाडीमा गत असार २३ गते ४१ वर्षीय गुरुङको शव भेटिएका थियो। पक्राउ पर्नेमा तनहुँ भानु नगरपालिका–४ घर भई भरतपुर महानगरपालिका–१० बस्ने ३४ वर्षीय कमल गन्धर्व, रौतहटको गजुरा नगरपालिका–१ घर भई सोही स्थान बस्ने ३० वर्षीय अमरबहादुर थिङ, दाङ घोराही उपमहानगरपालिका…

    विस्तृतमा पढ्नुस्

  • बाग्लुङमा पहिरोले घर पुरिदाँ तीन जना बालबालिकासहित चार जनाको मृत्यु

    बाग्लुङमा पहिरोले घर पुरिदाँ तीन जना बालबालिकासहित चार जनाको मृत्यु

    काठमाडौः लगातार परेको वर्षाको कारण घर भत्किदा बाग्लुङमा तीन जना बालबालिका सहित चार जनाको मृत्यु भएको छ। तमानखोला र निसीखोला गाउँपालिकामा पुरिएर एक बालिका सहित दुई बालकको मृत्यु भएको हो। तमानखोला गाउँपालिका वडा नम्वर २ का १३ वर्षीय खिमबहादुर विक र १२ वर्षीय रिता विकको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय बाग्लुङ्का प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए। ' राति तीन…

    विस्तृतमा पढ्नुस्

  • अनलाइनबाट सामान खरिद गर्दा ध्यान दिनुहोला, ठगिनसक्ने यस्तो छ सम्भावना

    अनलाइनबाट सामान खरिद गर्दा ध्यान दिनुहोला, ठगिनसक्ने यस्तो छ सम्भावना

    काठमाडौः प्रविधिको विकाससँगै पछिल्लो समय अनलाईन सपिङ गर्ने ट्रेन्ड बढ्दै गएको छ। सामान तथा बस्तु बिक्री गर्ने नाममा खोलिएका केही अनलाइन सपिङले ठगी गर्ने समेत गरेको खुलेको छ। त्यस्तै मध्ये Sabizzcourier Service नामको अनलाइन सेवाग्राहीलाई ठगी गरेको भेटिएको छ। महानगरीय अपराध महाशाखाको टोलीले ठगी गरेको अभियोगमा धनुषा सवैला गाउँपालिका वडा नम्बर ३ का २४ वर्षीय धिरज साहलाई नियन्त्रणमा लिएको छ। उनले…

    विस्तृतमा पढ्नुस्

  • ऐश्वर्या र आराध्या डिस्चार्ज हुँदा अमिताभको आँखामा आँशु

    ऐश्वर्या र आराध्या डिस्चार्ज हुँदा अमिताभको आँखामा आँशु

    कोभिड १९ परीक्षणमा बुहारी ऐश्वर्या र नातिनी आराध्याको नेगेटिभ रिजल्ट आएपछि बलिउड आइकन अमिताभ बच्चनले खुशी प्रकट गरेका छन्। उनले खुशी र राहत मिलेको भन्दै सोसल मिडियामा पोस्ट गरेका गरेका हुन्। आफ्नो नातिनी र बुहारी अस्पतालबाट घर फर्केकको खुशीमा आफूलाई रोक्न नसकेको भन्दै उनले इन्स्टाग्राममा पोस्ट गरेका छन्। उनले यसका लागि भगवानलाई धन्यवाद दिएका छन्। आँशु झर्नबाट रोक्न नसकेको जनाएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • त्रिवि शिक्षाशास्त्र संकायतर्फ स्नातक र स्नातकोत्तर तहको परीक्षा भदौ अन्तिम साताबाट शुरु हुने

    त्रिवि शिक्षाशास्त्र संकायतर्फ स्नातक र स्नातकोत्तर तहको परीक्षा भदौ अन्तिम साताबाट शुरु हुने

    काठमाडौं : त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायतर्फको सेमेस्टर प्रणालीमा आधारित स्नातक र स्नातकोत्तर तहको परीक्षा भदौ अन्तिम साताबाट शुरु हुने भएको छ। डीनको कार्यालय, परीक्षा नियन्त्रण महाशाखाले सूचना जारी गर्दै सो जानकारी दिएको हो। जसअन्तर्गत स्नातक तह प्रथम सेमेस्टर र स्नातकोत्तर तह प्रथम सेमेस्टरको परीक्षा भदौको अन्तिम साताबाट शुरु हुने भएको छ। त्यस्तै, स्नातक तह आठौँ सेमेस्टर र स्नातकोत्तर तह दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • प्रद्युम्न कार्की र निरजबहादुर शाही एआइजीमा बढुवा

    प्रद्युम्न कार्की र निरजबहादुर शाही एआइजीमा बढुवा

    काठमाडौं : नेपाल प्रहरीमा रिक्त रहेको अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)मा डीआइजीद्वय निरजबहादुर शाही र प्रद्युम्न कार्की बढुवा भएका छन्। आजको मन्त्रि परिषद् वैठकले बढुवाको निर्णय गरेको हो। डीआइजीद्वय निरजबहादुर शाही र प्रद्युम्न कार्कीको नाम केही साता अधि बढुवामा सिफारिसमा परेको थियो। शाही पहिलो नम्बरमा बढुवा सिफारिसमा परेका थिए। सिफारिसमा परेका दुवै जना प्रहरी महानिरीक्षक (आइजीपी) शैलेस थापा क्षेत्रीसँगै सेवा प्रवेश…

    विस्तृतमा पढ्नुस्

  • मधुकुमार मरासिनी सचिवमा बढुवाः रेडियो नेपालको कार्यकारी निर्देशकमा केसी, समाज कल्याणमा पनि नियुक्ति

    मधुकुमार मरासिनी सचिवमा बढुवाः रेडियो नेपालको कार्यकारी निर्देशकमा केसी, समाज कल्याणमा पनि नियुक्ति

    काठमाडौँः सरकारले मधुकुमार मरासिनीलाई सचिवमा बढुवा गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मरासिनीलाई सचिवमा बढुवा गरेको हो। भ्रष्टाचार मुद्दाबाट हालै  सफाइ पाएका सहसचिव चन्द्रमान श्रेष्ठ, तथा सहसचिव गोकर्णमणि दवाडी र मरासिनीको नाम सचिवका लागि सिफारिस भएको थियो। जसमा मरासिनीलालाई बढुवा गरेको हो। मरासिनी प्रदेश ५ को आर्थिक मामिला तथा योजना मन्त्रालयमा सचिव छन्। यस्तै, बैठकले रेडियो नेपालको कार्यकारी निर्देशकमा बुद्धिबहादुर केसीलाई…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell