PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

  • परीक्षा लिने निर्णयबाट पछि हट्यो पूर्वाञ्चल विश्वविद्यालय

    परीक्षा लिने निर्णयबाट पछि हट्यो पूर्वाञ्चल विश्वविद्यालय

    काठमाडौं : पूर्वाञ्चल विश्वविद्यालय भदौ पहिलो साताबाट परीक्षा गराउने निर्णयबाट पछि हटेको छ। साउन ७ गते विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयबाट कोरोना संक्रमण र लकडाउनका कारण रोकिएका परीक्षाहरु स्वास्थ्य निर्देशिका पालना गर्दै सञ्चालन गर्ने निर्णय गरेको थियो। भदौ पहिलो साताबाट समाजिक दुरी कायम राख्दै परीक्षा अघि बढाउने तयारी थियो विश्वविद्यालय। तर लकडाउन खुले पनि कोरोनाको महामारी नरोकिँदा परीक्षा फेरि स्थगित गर्ने निर्णयमा विश्वविद्यालय…

    विस्तृतमा पढ्नुस्

  • रक्सीको बोतलमा एसिड भरेर आक्रमण : खुला रुपमा पाइँदा चुलिँदो अपराध

    रक्सीको बोतलमा एसिड भरेर आक्रमण : खुला रुपमा पाइँदा चुलिँदो अपराध

    काठमाडौं : बिहीवार राति काठमाडौंको बाफलमा २२ वर्षीय युवतीमाथि एसिड प्रहार गरेको घटना योजनाबद्ध रुपमा भएको पुष्टि भइसकेको छ। प्रहरीले अभियुक्तको साविति बयान, घटनामा प्रयोग भएको एसिडको बोतल, सीसी क्यामरा फुटेज तथा केही प्राविधिक पक्षलाई आधार बनाएर घटनामा संलग्न दुई जनालाई अभियोग पुष्टि भइसक्ने पर्याप्त आधार फेला पारिसकेको जानकारी दिएको छ। शुक्रवार दिउँसो महानगरीय प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गर्दै…

    विस्तृतमा पढ्नुस्

  • युभेन्टस लगातार नवौं पटक सिरि ए को च्याम्पियन

    युभेन्टस लगातार नवौं पटक सिरि ए को च्याम्पियन

    इटालियन सिरी ए अन्तर्गत गएराति भएको खेलमा साम्पडोरिआलाई २-० ले हराउँदै उपाधि हात पारेको पारेको छ। एलिनाज स्टेडियममा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र फेडरिको बेर्नार्डेस्चीले गोल गरे। पहिलो हाफको अतिरिक्त समयमा रोनाल्डोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। यो जारी सिजन उनको ३१ औं गोल हो। दोस्रो हाफमा बेर्नार्डेस्चीले युभेन्टसका लागि अर्को गोल थपे। उनले…

    विस्तृतमा पढ्नुस्

  • इपिएल: म्यानचेस्टर युनाइटेड र चेल्सी च्याम्पियन्स लिगमा

    इपिएल: म्यानचेस्टर युनाइटेड र चेल्सी च्याम्पियन्स लिगमा

    इङ्ग्लिस प्रिमियर लिगमा गएराति अन्तिम चरणको खेल भएसँगै यो सिजन सकिएको छ। जारी सिजनमा शीर्ष चारमा रहँदै च्याम्पियन लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेडले र चेल्सी अर्को च्याम्पियन्स लिग खेल्ने छन्। प्रिमियर लिगको अन्तिम चरणमा शीर्ष चार र रेलिगेसनबाट बच्न प्रतिस्पर्धा थियो। गएरातिको खेलमा म्यानचेस्टर युनाइटेडले शीर्ष ४ मा रहने होडमा रहेको लेस्टर सिटीलाई २-० ले हराएको थियो भने चेल्सीले पनि वुल्भ्सलाई २-०…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा कोरोना संक्रमण नियन्त्रण बाहिर जान थालेपछि ‘मास टेस्टिङ’ शुरु

    वीरगंजमा कोरोना संक्रमण नियन्त्रण बाहिर जान थालेपछि ‘मास टेस्टिङ’ शुरु

    वीरगंज : वीरगंजमा कोरोना संक्रमण नियन्त्रण बाहिर जान थालेपछि अनिश्चितकालिन निषेधाज्ञासँगै आइतवारबाट परीक्षणलाई समेत तीव्रता दिइएको छ। आइतवार नारायणी अस्पताल वीरगंजमा कन्ट्याक्ट ट्रेसिङको आधारमा संक्रमितका परिवार तथा सम्पर्कमा आएका व्यक्तिहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन भएको छ। यता वीरगंजको माईस्थानमा स्थानीय प्रशासनले र रानीघाटस्थित रेल्वे स्कूलमा वीरगंज महानगरपालिकाले छुट्टाछुटै शिविर खडा गरी पीसीआर परिक्षणका लागि स्याब संकलन गरेका छन्। वीरगंजको…

    विस्तृतमा पढ्नुस्

  • उसान तामाङको ‘अक्षर लेख्ने औंलाहरू…’ सार्वजनिक

    उसान तामाङको ‘अक्षर लेख्ने औंलाहरू…’ सार्वजनिक

    काठमाडौं : बाल गायक उसान तामाङको गीत ‘अक्षर लेख्ने औंलाहरू’ सार्वजनिक भएको छ। भविष्यको उदेश्य र देशप्रेमबारे भाव बोल्ने गीतमा लेखु सहयात्रीको शब्द र राजन खतिवडाको संगीत रहेको छ। उसान तामाङको यसअघि नेपाली भाषाको ‘अभागी रहेछ’ र तामाङ भाषाका गीतहरू सार्वजनिक छन्। ‘लकडाउनको समयमा सिर्जनात्मक केही गराउने प्रयास हो यो गीत। बालबालिकालाई साथ र अवसर दिए उनीहरूमा भएको क्षमता निखार्न…

    विस्तृतमा पढ्नुस्

  • महाबौद्धमा भेटिए ५ जना कोरोना संक्रमित, भारतबाट फर्किएर व्यवसाय संचालन गर्दै थिए

    महाबौद्धमा भेटिए ५ जना कोरोना संक्रमित, भारतबाट फर्किएर व्यवसाय संचालन गर्दै थिए

    काठमाडौं : काठमाडौंको महाबौद्धमा पाँच जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। संक्रमितहरुले महाबौद्धमा रहेको प्रधान आर्केड अगाडिमा होलसेल पसल सञ्चालन गर्दै आएको वडा नम्बर २७ का वडा अध्यक्ष चिनियाँमान बज्रचार्यले जानकारी दिए। दुई जना संक्रमितहरु करिब दुई हप्ता अघि भारतको सितापुरबाट काठमाडौं आएका थिए। वडाले बाहिरबाट आउनेहरुले सम्पर्क गर्न भनेपनि उनीहरुले कुनै सूचना नदिएको बज्रचार्यले बताए। ‘केही समयपछि टाउको दुख्ने…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्य सावधानी अपनाउँदै नियमित कार्यक्रम गर्न प्रतिष्ठानहरुलाई पर्यटनमन्त्री भट्टराईको निर्देशन

    स्वास्थ्य सावधानी अपनाउँदै नियमित कार्यक्रम गर्न प्रतिष्ठानहरुलाई पर्यटनमन्त्री भट्टराईको निर्देशन

    काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालमा लकडाउन सकिएकोले स्वास्थ्य सावधानी अपनाउदै नियमित कार्यक्रम गर्न प्रतिष्ठानहरुलाई निर्देशन दिएका छन्। आइतवार नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानका पदाधिकारीहरुसँगको छलफलमा मन्त्री भट्टराईले सबै प्रतिष्ठानहरुले आउँदो १५ गते भित्रमा मन्त्रालयमा गत आर्थिक बर्षमा हासिल गरिएका मुख्य उपलब्धिहरु पेश गर्न निर्देशन…

    विस्तृतमा पढ्नुस्

  • जनकपुरमा दलित समुदायको अर्धनग्न प्रदर्शन 

    जनकपुरमा दलित समुदायको अर्धनग्न प्रदर्शन 

    जनकपुरधाम : पछिल्लो समय दलितमाथि राज्य पक्षद्वारा विभेद भइरहेको भन्दै आइतवार जनकपुरमा दलित समुदायले अर्धनग्न जुलुश प्रदर्शन गरेको छ। राज्यले दलितहरुसँग सदैव विभेदपूर्ण व्यवहार गर्दै ज्यान समेत लिने गरेको आरोप लगाउँदै जनकपुरमा दलित अगुवाहरुले अर्धनग्न भएर नगर परिक्रमा गरेका हुन्। संयुक्त दलित संघर्ष समितिको ब्यानरमा चन्देस्वर दासको संयोजकत्वमा स्थानीय जनकचोक देखि शुरु भएको जुलुसमा जनकपुरको प्रमुख चोकहरु शिव चोक, भानुचोक,…

    विस्तृतमा पढ्नुस्

  • कारवाहीबारे गोविन्दराज जोशी भन्छन् : मुलधारे काँग्रेसीलाई लखेट्न थालियो, पौडेल कुत्सित भावना बोक्ने मान्छे हुन्

    कारवाहीबारे गोविन्दराज जोशी भन्छन् : मुलधारे काँग्रेसीलाई लखेट्न थालियो, पौडेल कुत्सित भावना बोक्ने मान्छे हुन्

    नेपाली कांग्रेसको अनुशासन समितिले शनिवार पार्टीका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीसहित तीन नेतालाई कारवाही गरेको छ। कारवाहीपछि असन्तुष्टि जनाउँदै जोशीले १७ बुँदे स्पष्टिकरण अनुशासन समितिलाई पेश गरेका छन्। स्पष्टिकरणमा जोशीले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई कारवाहीको कारकका रुपमा प्रस्तुत गरेका छन्। पाँच वर्षसम्म निस्काशन गरे पनि काँग्रेसमै क्रियाशील रहने उद्घोष पनि जोशीले गरेका छन्। यसै सन्दर्भमा जोशीसँग गरिएको संक्षिप्त कुराकानी: तपाईँलाई त…

    विस्तृतमा पढ्नुस्

  • एक महिला जवानसहित प्रदेश १ प्रहरी कार्यालयका १९ जना प्रहरीमा कोरोना पुष्टि

    एक महिला जवानसहित प्रदेश १ प्रहरी कार्यालयका १९ जना प्रहरीमा कोरोना पुष्टि

    मोरङः विराटनगरस्थित एक नम्बर प्रदेश प्रहरी कार्यालयमा कार्यरत एक महिला जवानसहित १९ जना प्रहरीमा कोरोना पुष्टि भएको छ। प्रदेश प्रहरी प्रमुख डिआइजी ईश्वरबाबु कार्कीले १४६ जना प्रहरीको स्वाब परीक्षण गर्दा १९ जनामा संक्रमण देखिएको बताए। गत विहीवार १ सय ४६ जना प्रहरीको स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएको थियो। यसअघि प्रदेश कार्यालयका ५ जना प्रहरीमा कोरोना देखिएको थियो। डिआइजी कार्कीका…

    विस्तृतमा पढ्नुस्

  • नेपोटिज्म मुद्दामा कंगनालाई सोनु निगमको साथ

    नेपोटिज्म मुद्दामा कंगनालाई सोनु निगमको साथ

    बलिउडमा अभिनेता सुशान्तसिंह राजपुतको निधनपछि नेपोटिज्मको मुद्दा चर्किएको छ। मुख्यत यो मुद्दालाई अभिनेत्री कंगना रनावतले उठान गरिरहेकी छन्। जसका कारण केही कलाकारसँग उनको दोहोरी नै चलेको छ। तापसी पन्नू, स्वरा भाष्कर लगायत कलाकारलाई चाप्लुसी गर्ने बी ग्रेड कलाकार भन्दा उनी आलोचित भइन्। अझै पनि बलिउडमा नेपोटिज्मको मुद्दा सेलाएको छैन। यसैक्रममा चर्चित गायक सोनु निगमले नेपोटिज्म मुद्दामा कंगनालाई समर्थन गरेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • बहाना प्रेम, धन्दा ठगी : बिहे गरेर अमेरिका लैजाने भन्दै फेसबुकबाटै ‘सेटिङ’

    बहाना प्रेम, धन्दा ठगी : बिहे गरेर अमेरिका लैजाने भन्दै फेसबुकबाटै ‘सेटिङ’

    काठमाडौं : बिहे गरेर अमेरिका लैजाने प्रलोभनमा पारी ठगी गर्ने दुई जना युवतीहरुलाई प्रहरीले पक्राउ गरेको छ।  पक्राउ पर्नेहरुमा बाग्लुङ काठे गाँउपालिका वडा नम्बर २ घर भई हाल भक्तपुर रोजभिलेज कोलोनी बस्ने २७ वर्षीया कोपिला शर्मा र सोही ठेगाना भएकी १९ वर्षीया अमिसा केसी रहेका छन्। उनीहरुलाई बुटवलबाट पक्राउ गरी ठगी मुद्धामा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी बृत ठिमि पठाइएको…

    विस्तृतमा पढ्नुस्

  • कर्मचारीमा कोरोना संक्रमण देखिएपछि प्रदेश १ प्रहरी कार्यालय सिल

    कर्मचारीमा कोरोना संक्रमण देखिएपछि प्रदेश १ प्रहरी कार्यालय सिल

    काठमाडौः विराटनगरस्थित एक नम्बर प्रदेश प्रहरी कार्यालय सिल गरिएको छ। कार्यालयमा रहेका प्रहरीमा कोरोना संक्रमणको जोखिम बढेपछि सिल गरिएको हो। गत विहीवार १ सय ४६ जना प्रहरीको स्वाब कोरोना परीक्षणको लागि पठाइएको थियो। परीक्षण गरिएकामध्ये केही प्रहरीमा संक्रमण पुष्टि भएको छ। 'केही थप प्रहरीमा कोरोना देखियो भन्ने जानकारी आएको छ। त्यसैले आफैं सजकता अपनाएका हौं,' प्रदेश प्रहरी प्रमुख डिआइजी इश्वरबाबु कार्कीले भने।…

    विस्तृतमा पढ्नुस्

  • दुर्गेश थापा प्रकरणमा आस्था राउतको प्रश्न: नेपाली गीतसंगीत कहाँ जाँदैछ? के दर्शकलाई यस्तै चटक मन पर्दै छ?

    दुर्गेश थापा प्रकरणमा आस्था राउतको प्रश्न: नेपाली गीतसंगीत कहाँ जाँदैछ? के दर्शकलाई यस्तै चटक मन पर्दै छ?

    गायिका आस्था राउतले नेपाली गीतसंगीत क्षेत्रमा आएको विकृतिप्रति चिन्ता व्यक्त गरेकी छन्। दर्शकले पनि विकृति भित्र्याउने सिर्जनालाई प्रोत्साहन गरेको भन्दै आक्रोश पोखेकी छन्। एक टेलिभिजन अन्तर्वार्ताका कारण ट्रोलको सिकार भएका गायक दुर्गेश थापाप्रति पनि आस्थाले असन्तुष्टि जनाएकी छन्। प्राइम टाइम टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलाले स्वरसम्राट नारायण गोपालको गीत गाउन लगाउँदा दुर्गेशले भक्तराज आचार्यको गीत गाएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा चार बालकसहित थप १७ जनामा कोरोना पुष्टि

    सुदूरपश्चिममा चार बालकसहित थप १७ जनामा कोरोना पुष्टि

    कैलाली : सुदूरपश्चिम प्रदेशमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा तीन सय ४६ जनाको परीक्षण गर्दा १७ जनामा कोरोना पुष्टि भएको हो। जसमा सबैभन्दा बढी अछामको पञ्चदेवल विनायकका एक महिला र १३ पुरुष गरी १४ जना रहेका छन्। जसमध्ये ४, ६…

    विस्तृतमा पढ्नुस्

  • पर्सामा बाढीले करिब १५ सय हेक्टरको धानबाली डुबायो, उखु र तरकारीजन्य बालीमा पनि क्षति

    पर्सामा बाढीले करिब १५ सय हेक्टरको धानबाली डुबायो, उखु र तरकारीजन्य बालीमा पनि क्षति

    वीरगंज : केही दिनयता परेको अविरल वर्षाको कारण पर्सामा करिब १ हजार ५ सय हेक्टर बालीनाली नष्ट भएको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ। कृषि ज्ञान केन्द्रका प्रमुख डा रामचन्द्र यादवले प्रेस विज्ञप्ति जारी गर्दै साउन ८ गते ११ बजेसम्मको तथ्यांक अनुसार बाढीले १ हजार ३८१ हेक्टरको धानबालीलगायत उखु तथा तरकारी बाली पनि डुबाएको बताएका छन्। बाढीका कारण उखु ६ हेक्टर…

    विस्तृतमा पढ्नुस्

  • लुडो बाजी खेल्दा ७ जना समातिए

    लुडो बाजी खेल्दा ७ जना समातिए

    काठमाडौं : तपाईँ लुडो बाजीमा खेलिरहनु त भएको छैन? यदि त्यसो हो भने कारबाहीमा समेत पर्न सक्नुहोला है। प्रहरीले पछिल्लो समय पैसा बाजीमा लुडो खुल्नेलाई पक्राउ गर्ने थालेको छ। महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले सुनारगाउँबाट लुडो बाजी खेल्ने ७ जनालाई पक्राउ गरेको हो। उनीहरु राजकुमार कार्कीको घरमा ५ हजार रुपैयाँमा लुडो बाजी खेलेको अवस्थमा नियन्त्रणमा लिएको हो। उनीहरुको साथबाट प्रहरीले ८७ हजार…

    विस्तृतमा पढ्नुस्

  • अमिताभको स्वास्थ्य स्थिर, सुनाए दुई हप्ते आइसोलेसन बसाईको अनुभव

    अमिताभको स्वास्थ्य स्थिर, सुनाए दुई हप्ते आइसोलेसन बसाईको अनुभव

    कोरोना संक्रमित बलिउड अभिनेता अमिताभ बच्चनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ। अमिताभ जुलाई ११ मा मुम्बईको नानावती अस्पताल भर्ना भएका थिए। आज अस्पतालमा आइसोलेसन बसाई १५ दिन पुगिसक्दा उनको स्वास्थ्य अवस्था स्थिर छ। आइसोलेसन बसाईका क्रममा सामाजिक सञ्जालमा सक्रिय अमिताभले आइतवार आफ्नो अनुभव शेयर गरेका छन्। अस्पतालको शैय्याबाट भाइरसका कारण आइसोलेसनमा बस्दा भोग्नुपरेको मानसिक असरबारे उनले ब्लग नै…

    विस्तृतमा पढ्नुस्

  • पूर्व डीआइजी कोइरालाको केसमा पुनरावलोकनको अनुमति, फेरि सुनुवाइ हुने

    पूर्व डीआइजी कोइरालाको केसमा पुनरावलोकनको अनुमति, फेरि सुनुवाइ हुने

    काठमाडौं : सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्व डीआइजी रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामाथि पुनरावलोकन हुने भएको छ। पुनरावलोकनका लागि  महान्यायाधिवक्ताको कार्यालयले शुक्रवार निवेदन दर्ता गरेको थियो। आइतवार न्यायाधीशहरु बमकुमार श्रेष्ठ, प्रकाश कुमार ढुंगना र कुमार रेग्मीको पूर्ण इजलासमा पुनरावलोकन गर्न अनुमति दिएको हो। अब कम्तिमा पनि तीन न्यायाधीको इजलाशले महान्यायाधीवक्ताको कार्यालयले प्रस्तुत गरेका कारणहरुमा सुनुवाई गर्नेछ। सशस्त्रका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell