PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

  • त्रुटिरहित ढंगले उत्कृष्ट कार्य गर्न महानिरीक्षक खनालको निर्देशन

    त्रुटिरहित ढंगले उत्कृष्ट कार्य गर्न महानिरीक्षक खनालको निर्देशन

    काठमाडौं : सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले जस्तो सुकै चुनौतीको सामना गर्नका लागि पनि तयार रहन मातहतका कमाण्डरहरुलाई निर्देशन दिएका छन्। हालै सरुवा भएका गणपति एवं तालिम शिक्षालयका समादेशकहरुलाई उनले सो निर्देशन दिएका हुन्। कोभिड-१९ का कारण उपत्यकामा उपलब्ध कमाण्डरहरुलाई प्रधान कार्यालयमा तथा अन्यलाई प्रदेशस्थित बाहिनीहरुमै सोमवार भिडियो स्ट्रिमिङमार्फत निर्देशन दिँदै महानिरीक्षक खनालले राज्यले सशस्त्र प्रहरीमाथि गरेको भरोषा र जनताले…

    विस्तृतमा पढ्नुस्

  • राखेपको सदस्य सचिवमा पुनः रमेशकुमार सिलवाल नियुक्त

    राखेपको सदस्य सचिवमा पुनः रमेशकुमार सिलवाल नियुक्त

    काठमाडौं : राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा रमेशकुमार सिलवाल नियुक्त भएका छन्। आज बसेको मन्त्रिपरिषद्को बैठकले सिलवाललाई सदस्य सचिवमा नियुक्त गरेको हो। नयाँ खेलकुद विकास ऐन आएपछि सदस्य सचिव पद खाली भएको थियो। जसका लागि मन्त्रालयले असार २८ गते दरखास्त आह्वान गरेको थियो। सदस्य सचिवका लागि २७ जनाले आवेदन दिएका थिए। त्यसमा खेलकुद मन्त्रालयबाट गठित तीन सदस्यीय कमिटीले अञ्जु श्रेष्ठ…

    विस्तृतमा पढ्नुस्

  • आयोगहरुमा पदाधिकारी नियुक्तिको माग गर्दै दायर भएको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

    आयोगहरुमा पदाधिकारी नियुक्तिको माग गर्दै दायर भएको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

    काठमाडौं : विभिन्न सातवटा संवैधानिक आयोगहरुमा पदाधिकारी नियुक्तिको माग गर्दै दायर गरिएको रिटमा सर्वोच्च अदालतले सरकारका नाउँमा कारण देखाउ आदेश जारी गरेको छ। आइतवारको प्रारम्भिक सुनुवाइमा न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासबाट उक्त आदेश जारी भएको हो। साथै, उक्त विषय गम्भिर प्रकृतिको भएकोले सो रिटलाई अग्राधिकार दिई पेशी तोक्न समेत आदेश गरिएको छ। रिटमा संवैधानिक आयोगको रुपमा स्थापित भएका आयोगहरुमा…

    विस्तृतमा पढ्नुस्

  • कोरोना भाइरसको संक्रमणबाट बारामा ६० वर्षीय पुरुषको निधन, मृत्यु हुनेको संख्या ४८ पुग्यो

    कोरोना भाइरसको संक्रमणबाट बारामा ६० वर्षीय पुरुषको निधन, मृत्यु हुनेको संख्या ४८ पुग्यो

    काठमाडौं : बारामा सोमवार एक जना कोभिड १९ संक्रमितको निधन भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बारा फेटा गाउँपालिका वडा नम्बर ३ का ६० वर्षीय पुरुषको निधन भएको जानकारी दिए। नियमित प्रेस ब्रिफिङमा गौतमले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा संक्रमितको निधन भएको बताए। निमोनिया र मिर्गौला सम्बन्धी रोग तथा मष्तिस्क घातबाट ग्रसित पुरुषको उपचारका क्रममा निधन भएको…

    विस्तृतमा पढ्नुस्

  • ललितपुरमा ५ जनासहित काठमाडौं उपत्यकामा थपिए ६ जना कोभिड-१९ संक्रमित

    ललितपुरमा ५ जनासहित काठमाडौं उपत्यकामा थपिए ६ जना कोभिड-१९ संक्रमित

    काठमाडौं : सोमवार काठमाडौं उपत्यकामा ६ जना कोभिड-१९ संक्रमित थपिएका छन्। पाटन अस्पतालमा ललितपुरका ३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। नियमित प्रेस ब्रिफिङमा गौतमले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा काठमाडौंका १ जना र स्टार अस्पतालमा ललितपुरका २ जनामा संक्रमण देखिएको बताए। सोमवार देशभर १ सय ३९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। हालसम्म…

    विस्तृतमा पढ्नुस्

  • सोमवार देशभर थप १३९ जनामा कोभिड १९ को संक्रमण पुष्टि, ६२६ जना डिस्चार्ज

    सोमवार देशभर थप १३९ जनामा कोभिड १९ को संक्रमण पुष्टि, ६२६ जना डिस्चार्ज

    काठमाडौं : सोमवार थप १ सय ३९ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा गरिएको परीक्षणमा १ सय ३९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। सोमवार ६ सय २६ जना डिस्चार्ज भएका छन् भने जम्मा डिस्चार्ज हुनेको संख्या १३ हजार ७ सय ५४ छ। सोमवार देशभर संक्रिय संक्रमितको संख्या ४…

    विस्तृतमा पढ्नुस्

  • आजदेखि तीन दिनसम्म भारी वर्षा, बाढी पहिरोको उच्च जोखिममा यी प्रदेश, सतर्कता अपनाउन आग्रह

    आजदेखि तीन दिनसम्म भारी वर्षा, बाढी पहिरोको उच्च जोखिममा यी प्रदेश, सतर्कता अपनाउन आग्रह

    काठमाडौं: जल तथा मौसम विज्ञान विभागले मध्यपहाडी क्षेत्रमा आगामी तीन दिन भारी वर्ष भएर नदीहरुको जल सतह बढ्ने भएकाले सतर्क रहन आग्रह गरेको छ। गत हप्ताभन्दा केही कमजोर वर्षा भएपनि मध्यपहाडी क्षेत्र भएर बग्ने ठूला नदीका सहायक नदीहरुमा पानीको सहत बढ्ने सम्भावना रहेकाले सतर्क रहन विभागले आग्रह गरेको हो। गण्डकी प्रदेशका काली गण्डकी, सेती गण्डकी तथा प्रदेश नम्बर ५ का…

    विस्तृतमा पढ्नुस्

  • सरिता गिरीको ठाउँमा लिलादेवी सिटौला बनिन् सांसद

    सरिता गिरीको ठाउँमा लिलादेवी सिटौला बनिन् सांसद

    काठमाडौं : समाजवादी पार्टीबाट लिलादेवी सिटौला सांसद बनेकी छिन्। सरिता गिरीलाई पार्टीबाट निष्काशित गरेपछि रिक्त ठाउँमा सिटौलालाई समानुपातिकतर्फ सांसद बनाइएकाे हो। निर्वाचन आयोगमा समाजवादीले बुझाएको समानुपातिक सांसदको बन्द सूचीमा ‍गिरीपछि सिटौलाको नाम थियो। सोही आधारमा आयोगले सिटौलालाई प्रतिनिधि सभाको सांसद निर्वाचित गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न दिएको ह्वीप उल्लंघन गरेको भन्दै गिरीलाई पार्टीले साधारण…

    विस्तृतमा पढ्नुस्

  • मास्क नलगाउने एक हजार भन्दा बढीलाई प्रहरीले गर्‍यो कारबाही 

    मास्क नलगाउने एक हजार भन्दा बढीलाई प्रहरीले गर्‍यो कारबाही 

    जनकपुरधाम : गृह मन्त्रालयको परिपत्रपश्चात मास्क नलगाउनेलाई धनुषा प्रहरीले धमाधम कारबाही गर्न थालेको छ। जनकपुरमा बिहानैदेखि मास्कबिना हिड्नेहरूलाई धनुषा प्रहरीले कारबाही गरेको हो। आज मात्र मास्क नलगाई हिड्ने एक हजार भन्दा बढ़ी व्यक्तिलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। जनकपुरको जिरोमाइल चोकमा मात्र एक सय भन्दा बढ़ी व्यक्तिलाई कारबाही स्वरूप दुई घण्टा नियत्रणमा राखेर सम्झाई बुझाई छोडिएको वडा…

    विस्तृतमा पढ्नुस्

  • सिन्धुपाल्चोकमा कोरोना संक्रमित शून्य

    सिन्धुपाल्चोकमा कोरोना संक्रमित शून्य

    काठमाडौं : सिन्धुपाल्चोक जिल्लामा कोभिड-१९ संक्रमितको संख्या शून्य भएको छ। कोरोना परीक्षणका लागि स्वाब टेकु पठाइएका एक जनाको रिपोर्ट नेगेटिभ आएसँगै कोरोना संक्रमितको संख्या शून्य भएको जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ अधिकृत दुर्गादत्त चापागाईंले जानकारी दिए। 'आज एक जना व्यक्तिको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ। यससँगै जिल्लामा संक्रमितको संख्या शून्य भएको हो,’ उनले भने। वरिष्ठ जनस्वास्थ्य अधिकृत चापागाईंले शून्य संक्रमणको अवस्था…

    विस्तृतमा पढ्नुस्

  • भदौ अन्तिममा परीक्षा गर्ने तयारीमा पदाधिकारीबिहीन पोखरा विश्वविद्यालय

    भदौ अन्तिममा परीक्षा गर्ने तयारीमा पदाधिकारीबिहीन पोखरा विश्वविद्यालय

    काठमाडौं: पोखरा विश्वविद्यालयले भदौ अन्तिम तिर स्थगित भएका परीक्षा सुरु गरेर दशैं अघि सम्पन्न गर्ने तयारी अघि बढाएको छ। विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले आज एक सुचना निकाल्दै भदौ अन्तिमतिर परीक्षा गराउने तयारी रहेको जनाएको हो। सरकारले लकडाउन खोलेको र लामो समययता पदाधिकारीविहीन विश्वविद्यालय रहँदा अन्योलको अवस्था आएकाले आवश्यक तयारीको काम भइरहेको विज्ञप्तिमा उल्लेख छ। 'पोखरा विश्वविद्यालयमा लामो समयदेखि प्रमुख पदाधिकारीहरुको…

    विस्तृतमा पढ्नुस्

  • बहुमतबाटै निर्णय गरेर अघि बढ्ने ओलीइतर पक्षको तयारी

    बहुमतबाटै निर्णय गरेर अघि बढ्ने ओलीइतर पक्षको तयारी

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली इतर पक्षले बहुमतबाटै निर्णय गरेर जाने तयारी गरेको छ। सोमवार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा बसेको ओलीइतरका बहुमत सचिवालय सदस्य र केही स्थायी कमिटी सदस्यहरुको भेलाले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली सहमतिमा नआए बहुमतबाटै निर्णय गरेर जाने निश्कर्ष निकालिएको एक नेताले जानकारी दिए। त्यस्तै, मंगलवार ११ बजेका लागि बोलाइएको…

    विस्तृतमा पढ्नुस्

  • वनमन्त्रीलाई जनार्दनको सुझाव: गल्ती सच्याएर चेपाङलाई नयाँ घर बनाइदिनुस्, दोषीलाई कारवाही गर्नुस्

    वनमन्त्रीलाई जनार्दनको सुझाव: गल्ती सच्याएर चेपाङलाई नयाँ घर बनाइदिनुस्, दोषीलाई कारवाही गर्नुस्

    काठमाडौं: चितवन राष्ट्रिय निकुञ्जले लोपोन्मुख चेपाङ समुदायको घर भत्काइदिएको विषय अहिले राष्ट्रिय रुपमा चर्चामा छ। वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले घर नभएर मकै हेर्ने मचान भत्काएको दावी गरिरहेका छन्। निकुञ्जले माडी नगरपालिका ९ कुसुमखोलामा चेपाङका घरमा आगो र हात्ती लगाएर भत्काएको छ। गरिब चेपाङहरु घरवारविहिन भएका बेला वनमन्त्री बस्नेतले भने संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिको आइतबारको बैठकमा घर…

    विस्तृतमा पढ्नुस्

  • नयाँ स्वरुपमा रानी पोखरी : मल्लकालीन शैलीमा तयार हुँदै बालगोपालेश्वर मन्दिर

    नयाँ स्वरुपमा रानी पोखरी : मल्लकालीन शैलीमा तयार हुँदै बालगोपालेश्वर मन्दिर

    काठमाडौं : रानी पोखरीको मध्य भागमा रहेको बाल गोपालेश्वर मन्दिरको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ। २०७२ सालको भूकम्पले क्षति पुगेको रानी पोखरी पुर्नर्निर्माणको काम वैशाखमा नै सक्काउने लक्ष्य भए पनि लकडाउनका कारण समय सीमा बढेको हो। पोखरीको मध्य भागमा पुनर्निर्माण भइरहेको बालगोपालेश्वर मन्दिर भने अहिलेको पुस्ताले देखेको भन्दा फरक स्वरुपमा निर्माण भइरहेको छ। २०७२ सालमा भूकम्प जाँदा रानी पोखरीमा…

    विस्तृतमा पढ्नुस्

  • नेकपामा विवाद : खुमलटारमा प्रचण्ड - नेपाल पक्षको भेला

    नेकपामा विवाद : खुमलटारमा प्रचण्ड - नेपाल पक्षको भेला

    काठमाडौं : स्थायी कमिटी बैठकको पूर्व सन्ध्यामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु छलफलमा जुटेका छन्। अहिले अध्यक्ष प्रचण्ड निवास खुमलटारमा प्रचण्ड र नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुबीच छलफल भइरहेको एक सदस्यले जानकारी दिए। असार १० गते गतेबाट सुरु भएको स्थायी कमिटी बैठक ८ पटक स्थगित भइसेकको छ। मंगलवारका लागि बोलाइएको…

    विस्तृतमा पढ्नुस्

  • चीनमा एकै दिन थपिए ६१ नयाँ केस, चारमात्र इम्पोर्टेड

    चीनमा एकै दिन थपिए ६१ नयाँ केस, चारमात्र इम्पोर्टेड

    बेइजिङ : चार इम्पोर्टेड 'केस'सहित ६१ जनामा कोभिड १९ को संक्रमण देखिएको चिनियाँ स्वास्थ्य सेवाका अधिकारीहरुले जानकारी दिएका छन्। सोमवार उनीहरुले चीनको मेनल्यान्डमा संक्रमितको संख्या बढेको जानकारी गराएका हुन्। पहिचान भएका मध्ये ४१ जनामा स्थानीय स्तरबाटै संक्रमण फैलिएको सिन्ह्वाले जनाएको छ। सिनजियाङमा यति धेरै संख्यामा संक्रमित फेला परेका हुन्। १४ जना संक्रमित लियानिङमा र अन्य दुई जना जिलिनमा भेटिएका नेसनल…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाको जोखिममा रहेको कचनकवल गाउँपालिकामा निजी विद्यालय सञ्चालनको प्रयास

    कोरोनाको जोखिममा रहेको कचनकवल गाउँपालिकामा निजी विद्यालय सञ्चालनको प्रयास

    काठमाडौं: झापाको कचनकवल गाउँपालिकामा केही निजी विद्यालयहरु सञ्चालनमा ल्याउन खोजेको पाइएको छ। सरकारले भदौ १ गतेबाट भर्ना खुला गर्न भनिए पनि विद्यालय खोल्न अनुमति दिइनसकेको अवस्थामा गाउँपालिकाका केही निजी विद्यालयहरु सञ्चालन गर्न खोजिएको हो। ती विद्यालय खुलेपछि गाउँपालिकाले अनुगमन गराएर बन्द गराइसकेको उपाध्यक्ष निमसरी राजबंशीले दाबी गरिन्। 'विद्यालय खुल्यो भन्ने जानकारी आएपछि हामी अनुगमन गयौं। अहिले ती विद्यालय बन्द छन्,' उपाध्यक्ष राजबंशीले भनिन्।…

    विस्तृतमा पढ्नुस्

  • लकडाउन खुलेसँगै भदौमा हुँदैछ आर्ट, कल्चर एण्ड म्युजिक अवार्ड, आवेदन आह्वान

    लकडाउन खुलेसँगै भदौमा हुँदैछ आर्ट, कल्चर एण्ड म्युजिक अवार्ड, आवेदन आह्वान

    काठमाडौँ : नेपाली आर्ट, कल्चर एण्ड म्युजिक अवार्ड २०२० का लागि आवेदन आह्वान गरिएको छ। कोभिड-१९ तथा लकडाउनले गर्दा सुस्ताएको नेपाली सांगीतिक क्षेत्रलाई चलायमान बनाउन र सांगीतिक क्षेत्रमा नयाँ आयाम थप्नको लागि कला, संस्कृति र सांगीतिक क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गर्ने उद्देश्यले संगीतका विभिन्न विधातर्फ अवार्ड आयोजना गर्न लागिएको हो। आयोजक कमिटीका अनुसार अवार्ड भदौ महिनाभित्र काठमाडौँमा गरिनेछ। म्युजिक अवार्ड आवेदनको…

    विस्तृतमा पढ्नुस्

  • आजबाट मनुसन सक्रिय हुँदै, चारदिन पानी पर्ने पूर्वानुमान

    आजबाट मनुसन सक्रिय हुँदै, चारदिन पानी पर्ने पूर्वानुमान

    काठमाडौं : आजबाट ४ दिनसम्म फेरि नेपालका विभिन्न भाषमा वर्षा हुने सम्भावना रहेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। मनसुन न्यून चापीय रेखा नेपालको तराई क्षेत्र नजिक रहिरहेको र पर्याप्त जल वाप्पयुक्त हावा भित्रने सम्भावना रहेको प्राधिकरणले जनाएको छ। नेपालका सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने भन्दै प्राधिकरणले पहाडी भूभागमा भूक्षय र पहिरो जान सक्ने र तराईमा…

    विस्तृतमा पढ्नुस्

  • अंकितको फिल्मलाई इटालीमा पुरस्कार

    अंकितको फिल्मलाई इटालीमा पुरस्कार

    अंकित पौडेलले निर्देशन गरेको फिल्म ‘सङ अफ दि क्लाउड’ इटालीको फिल्म फेस्टिभलमा पुरस्कृत भएको छ। मृत्युपछिको जीवनलाई कल्पना गरी बनाइको फिल्म एसोलो आर्ट फिल्म फेस्टिभलमा आर्ट फिल्म सेक्सनतर्फ विजेता बनेको हो। विजेता बनेसँगै फिल्मले ५ सय युरो पुरस्कार जितेको छ। अंकित निर्देशित फिल्म यही सालको जनवरीमा सनडान्स फिल्म फेस्टिभलमा प्रिमियर भएको थियो। त्यसयता यो फिल्म अटलान्टा फिल्म फेस्टिभल, पामस्प्रिङ इन्टरनेसनल…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell