PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

  • स्थायी कमिटीको विषयमा नीति तथा कार्यक्रमपछि छलफल हुन्छ : नारायणकाजी श्रेष्ठ

    स्थायी कमिटीको विषयमा नीति तथा कार्यक्रमपछि छलफल हुन्छ : नारायणकाजी श्रेष्ठ

    काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक अनिश्चित भएको छ। दुई पटक स्थगित भइसकेको बैठकका विषयमा आजको सचिवालय बैठकमा कुनै टुंगो नलागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। उनले बैठकको विषयमा सरकारको नीति तथा कार्यक्रमपछि छलफल हुने बताए। 'स्थायी कमिटीको बैठककमा विषयमा कुनै टुंगो भएको छैन, नीति तथा कार्यक्रमपछि सचिवालय बैठकका बीचमा छलफल होला,’ उनले भने।…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनको समयमा चोरी : चुरोटदेखि मदिरासम्म !

    लकडाउनको समयमा चोरी : चुरोटदेखि मदिरासम्म !

    काठमाडौं : लकडाउनको कारण धेरै पसलहरू बन्द छन्। यही मौका छोपेर चोरहरूले चोरी गर्ने गरेका छन्। मकवानपुर प्रहरीले यसरी मौका छोपेर चोरी गर्ने एक जनालाई नियन्त्रणमा लिएको छ। मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर बस्ने वर्ष १९ वर्षीय दीपेश देउजालाई पक्राउ गरेको हो। देउजाले वैशाख २६ गते राति जिल्ला मकवानपुर,बकैया गाउँपालिका वडा नम्बर ४ जुरेली बस्ने होमनाथ फुयालले सञ्चालन गर्दै आएको…

    विस्तृतमा पढ्नुस्

  • विश्वको सबैभन्दा ठूलो शरणार्थी शिविरमा देखियो कोरोना भाइरसको संक्रमण

    विश्वको सबैभन्दा ठूलो शरणार्थी शिविरमा देखियो कोरोना भाइरसको संक्रमण

    बंगलादेशमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण फैलिएको छ। रोहिंगा शरणार्थी शिविरका दुई मानिसमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। दुवै शिविरभित्र रहेको डुंगा बजारका हुन्। उक्त शिविरमा दश लाख रोहिंगा छन्। बंगलादेशका सरकारी अधिकारीहरुले बीबीसीलाई दिएको जानकारी अनुसार दुवै संक्रमितको आइसोलेसनमा उपार भइरहेको छ। त्यस्तै करिव १ हजार ९ सय शरणार्थीहरुलाई परीक्षणका लागि आइसोलेसनमा राखिँदै छ।…

    विस्तृतमा पढ्नुस्

  • भारतमा कोरोना भाइरस : संक्रमितको संख्या करिव ८२ हजार, मर्ने २६ सय बढी

    भारतमा कोरोना भाइरस : संक्रमितको संख्या करिव ८२ हजार, मर्ने २६ सय बढी

    भारतमा कोरोना भाइरस संक्रमितको संख्या ८१ हजार ९ सय ७० पुगेको छ। भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको तथ्याङ्क अनुसार संक्रमणकै कारण मृत्यु हुनेको संख्या २ हजार ६ सय ४९ पुगे। संक्रमितमध्य २७ हजार ९ सय २० जना उपचार पछि संक्रमण मुक्त भएको जनाइएको छ। भारतमा महाराष्ट्र सर्वाधिक प्रभावित राज्य हो। त्यहाँ २७ हजार ५ सय २४ जना संक्रमित छन्।…

    विस्तृतमा पढ्नुस्

  • 'चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान तथा पुरस्कार' हस्तान्तरण समारोह स्थगित

    'चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान तथा पुरस्कार' हस्तान्तरण समारोह स्थगित

    काठमाडौं : यस वर्षको 'चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान तथा पुरस्कार' हस्तान्तरण कार्यक्रम यस वर्षका लागि स्थगित भएको छ। हरेक बर्ष जेष्ठ ७ गते चलचित्र पत्रकार संघ नेपाल स्थापना दिवसको अवसरमा दुई जना चलचित्र पत्रकारलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान, दुई जनालाई चलचित्र पत्रकारिता पुरस्कार र एक जनालाई चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मानित गरिँदै आएको थियो। यस वर्ष भने कोरोना भाइरसविरुद्ध सावधानी…

    विस्तृतमा पढ्नुस्

  • गणेश मन्दिरमा चोरी गर्दै गर्दा पक्राउ

    गणेश मन्दिरमा चोरी गर्दै गर्दा पक्राउ

    काठमाडौं: प्रहरीले लकडाउनको मौका छोपी मन्दिरमा चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखा र महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बुधवार राती काठमाडौँ गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ स्थित आनन्द गणेश मन्दिरमा चोरी गर्दै गर्दा नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा सिन्धुली साङवाले गाउँपालिकाका १९ वर्षीय सुजन तामाङ र भोजपुरका २० वर्षीय पृथ्वी विक रहेको प्रहरीले जानकारी दिएको…

    विस्तृतमा पढ्नुस्

  • नेकपा सचिवालय बैठक सुरु

    नेकपा सचिवालय बैठक सुरु

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो। आज संसदमा सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम छ त्यसै विषयमा छलफल हुने बताइएको छ। आज राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ।

    विस्तृतमा पढ्नुस्

  • पूर्व राजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौंतिर

    पूर्व राजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौंतिर

    काठमाडौँ : लकडाउनका कारण झापाको दमकमा रोकिएका पूर्वराज परिवारलाई काठमाडौँ आउन गृह मन्त्रालयले स्वीकृति दिएको छ। बिहीवार जिल्ला प्रशासन कार्यालय झापाले अनुमति दिए पनि गृहले अस्वीकार गरेको थियो। लगत्तै सामाजिक सञ्जालमा टीकाटिप्पणी हुन थालेपछि गृहले पुनः स्वीकृति दिएको हो। 'सुरुमा हामीले स्वीकृति दिएका थियौँ। तर गृहले केही प्रक्रिया नपुगेको भनेर रद्द गरेको थियो। त्यसपछि हिजो नै प्रक्रिया मिलाएर स्वीकृति आइसकेको छ,' जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • थपिए ९ नयाँ संक्रमित, बाँकेमा ८ र मकवानपुरमा १ थपिँदा पुग्यो २५८

    थपिए ९ नयाँ संक्रमित, बाँकेमा ८ र मकवानपुरमा १ थपिँदा पुग्यो २५८

    काठमाडौं : आज बिहान ९ जना थपिएसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ सय ५८ पुगेको छ। नेपालगञ्जमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार बाँके नरैनापुर वडा १,३ र ५ का १८ देखि ३६ वर्षीय पुरुषहरुमा संक्रमण देखिएको हो। यस्तै वाग्मती प्रदेशको मकवानपुरमा समेत भाइरसको संक्रमण देखिएको छ। मकवानपुरका ३७ वर्षीय पुरुषमा संक्रमण देखिएको…

    विस्तृतमा पढ्नुस्

  • चीनमा भन्दा ८ सय ४८ जनामात्र भारतमा कम संक्रमित, आजैबाट उछिन्दै

    चीनमा भन्दा ८ सय ४८ जनामात्र भारतमा कम संक्रमित, आजैबाट उछिन्दै

    नयाँ दिल्ली : भारतमा ५ दिनमा २० हजार नयाँ कोरोना संक्रमित थपिएका छन्। बिहीवार ३ हजार ९ सय ९५ नयाँ थपिएपछि भारतमा कोभिड-१९ संक्रमितको संख्या ८२ हजार ८५ पुगेको छ। यो संख्या चीनमा संक्रमितभन्दा ८ सय ४८ जनामात्र कम हो। चीनमा ८२ हजार ९ सय ३३ जना संक्रमित छन्। आज नै भारतले चीनलाई संक्रमितको संख्याम उछिन्ने छ। चीनको वुहानबाट सुरु…

    विस्तृतमा पढ्नुस्

  • डिजेलमा पानी मिसाउने सिद्धार्थ फ्युल सेन्टरलाई दुई लाख जरिवाना

    डिजेलमा पानी मिसाउने सिद्धार्थ फ्युल सेन्टरलाई दुई लाख जरिवाना

    काठमाडौँः भक्तपुरको मध्यपुरथिमि नगरपालिका १, लोकन्थलीस्थित सिद्धार्थ फ्युल सेन्टरलाई कारवाहीस्वरुप रु दुई लाख जरिवाना गरिएको छ। गत वैशाख १८ गते पम्पले उपभोक्तालाई पानी मिसिएको डिजेल बिक्री गरेको गुनासोपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, नेपाल आयल निगम र गुणस्तर तथा नापतौल विभागका कर्मचारीले संयुक्त रूपमा अनुगमन गरी पम्प बन्द गरेका थिए। गुणस्तर विभागमा पठाइएको नमूना परीक्षणमा पानी मिसिएको भेटिएपछि उक्त…

    विस्तृतमा पढ्नुस्

  • ६ प्रदेश २३ जिल्ला : यस्तो छ कोरोना संक्रमणको अवस्था

    ६ प्रदेश २३ जिल्ला : यस्तो छ कोरोना संक्रमणको अवस्था

    काठमाडौँः कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ सय ४९ पुगेको छ। सबैभन्दा बढी प्रभावित प्रदेश २ भएको छ। प्रदेश २ मा संक्रमितको संख्या ९९ छ। भाइरसको हटस्पट पर्सा जिल्लामा ८५ जनामा संक्रमण देखिएको छ। त्यस्तै बारा, रौतहट र धनुषामा ३-३ जनामा संक्रमण देखिएको छ। महोत्तरी र सर्लाही २-२ जनामा र सप्तरीमा १ जना गरी प्रदेश २ मा कूल ९९ जनामा कोभिड…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमित युवाको जीन दुरुपयोगः परिषदले सोध्यो जनस्वास्थ्य प्रयोगशालाका निर्देशक झासिहत ६ जनालाई स्पष्टीकरण

    कोरोना संक्रमित युवाको जीन दुरुपयोगः परिषदले सोध्यो जनस्वास्थ्य प्रयोगशालाका निर्देशक झासिहत ६ जनालाई स्पष्टीकरण

    काठमाडौँः नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले नेपालका कोभिड–१९ ले संक्रमित एक युवाको अनुवांशिक (जिनेटिक) परिषद्को स्वीकृति वेगर विदेशीसँग मिलेर अनुसन्धान गरेको भन्दै छ जना चिकित्सकलाई स्पष्टीकरण सोधेको छ। परिषद्का प्रशासन शाखा प्रमुख युवराज खरेलले पत्र लेख्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका डा रञ्जित शाह र प्रयोगशालकै डा रुना झा, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा अनुप बाँस्तोला, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका…

    विस्तृतमा पढ्नुस्

  • विपद्मा गैरसरकारी संस्थालाई प्रतिफलदायी तवरबाट परिचालन गर्न महिला समितिको सरकारलाई निर्देशन

    विपद्मा गैरसरकारी संस्थालाई प्रतिफलदायी तवरबाट परिचालन गर्न महिला समितिको सरकारलाई निर्देशन

    काठमाडौं : प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले गैरसरकारी संस्थाहरुको सहकार्यात्मक परिचालनका लागि आवश्यक कार्यविधि जारी गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको आजको बैठकमा गैरसरकारी संस्थाहरुलाई प्रतिफलदायी तवरमा परिचालन गर्न/गराउन कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको ध्यानाकर्षण गराउँदै नेपाल सरकार, गृह मन्त्रालय तथा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको हो। समितिले विपद्को अवस्थामा गैरसरकारी संस्थाहरुको परिचालन स्पष्ट रुपमा हुन…

    विस्तृतमा पढ्नुस्

  • ललितपुरमा घरधनीलाई 'हिटलरको उर्दी', डेरावाललाई घर प्रवेश गर्न नदिनू

    ललितपुरमा घरधनीलाई 'हिटलरको उर्दी', डेरावाललाई घर प्रवेश गर्न नदिनू

    काठामाडौं: ललितपुर महानगरपालिका ६ ले बाहिरी जिल्ला र विदेशबाट आएकाहरुलाई प्रवेश नदिने भएको छ। वडाध्यक्ष हिटलर शाक्यले एक विज्ञप्ति जारी गर्दै कोरोना संक्रमण फैलन सक्ने भएकाले अर्को सूचना प्रकाशित नभएसम्म वडा प्रवेश गर्न नदिने जानकारी दिएका छन्। लकडाउनको अविधमा उपत्यकाबाहिर गएका व्यक्तिहरुलाई घर प्रवेश नदिने सूचित गर्न पनि उनले वडावासीलाई निर्देशन दिएका छन्। घरधनीहरुले सूचना लुकाई प्रवेश दिएमा त्यस्ता घरहरु…

    विस्तृतमा पढ्नुस्

  • अर्थविद्हरुको आरोप : लकडाउनले अर्थतन्त्रमा परेको असरबारे सरकारले अध्ययन गर्न सकेन

    अर्थविद्हरुको आरोप : लकडाउनले अर्थतन्त्रमा परेको असरबारे सरकारले अध्ययन गर्न सकेन

    काठमाडौं : अर्थविद्हरुले सरकारले लकडाउनका कारण अर्थतन्त्रमा परेको असरको अध्ययन अझै पनि गर्न नसकेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको अर्थसमितिले कोरोना भाइरसले अर्थतन्त्रमा पारेको प्रभाव र आगामी बजेटको प्राथमिकताका विषयमा बिहीवार गरेको छलफलमा सहभागी अर्थविद्हरुले सो आरोप लगाएका हुन्। उनीहरुले लकडाउनका कारण अर्थतन्त्रमा परेको असरको समस्टिगत अध्ययन गरी राहतको प्याकेज ल्याउन सुझाएका छन्। लकडाउनले अर्थतन्त्रलाई कमजोर बनाउने  भएकाले त्यसको अध्ययन…

    विस्तृतमा पढ्नुस्

  • बाबुछोरा भारतीय गोर्खा सैनिकः घरमा आमा बितिन्, भारतले आउन नदिएपछि धारचुलामै किरिया

    बाबुछोरा भारतीय गोर्खा सैनिकः घरमा आमा बितिन्, भारतले आउन नदिएपछि धारचुलामै किरिया

    काठमाडौँ: भारतको गोर्खा सेनामा कार्यरत दुई नेपालीलाई दाहसंस्कार तथा काजकिरियाका लागि नेपाल आउन भारतले रोकेको छ। कालापानी र लिपुलेकलाई लिएर काठमाडौँमा सडक र सदनमा भारतविरुद्ध आवाज उठेका बेला आफ्नै देशमा कार्यरत गोर्खा सैनिकलाई नेपाल आउन रोकेको हो। भारतको स्थानीय प्रशासनले केन्द्रको आदेश नभएको भन्दै भारतीय सेनामा कार्यरत दार्चुलाको दुहु गाउँपालिकाका मोहनसिंह कुँवर र कम्मारनसिंह कुँवरलाई धारचुलामै रोकेको जिल्ला प्रशासन कार्यालयले…

    विस्तृतमा पढ्नुस्

  • २८ जिल्लामा कोरोना परीक्षण बढाउने सरकारको योजना,  बिहीबार घट्यो पीसीआर परीक्षण

    २८ जिल्लामा कोरोना परीक्षण बढाउने सरकारको योजना,  बिहीबार घट्यो पीसीआर परीक्षण

    काठमाडौँः कोरोनाबाट बढी प्रभावित २८ जिल्लामा परीक्षणको दायरा बढाउने योजना सरकारले बनाएको छ। प्रदेश १, २, ५ तथा  सुदूरपश्चिममा परीक्षण बढाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले परीक्षण २८ जिल्लामा परीक्षण दायरा बढाउने योजना रहेको बताएका छन्। संक्रमितको संख्या बढ्न थालेपछि सरकारले २८ जिल्लामा दायरा बढाउने निर्णय गरेको हो। बिहीबार साँझसम्म २४६ जना संक्रमित भेटिएका छन्। ३५ संक्रमित…

    विस्तृतमा पढ्नुस्

  • कोरोना अपडेट : २८ जिल्लामा परीक्षणको दायरा बढाउने सरकारको योजना, बिहीवार घट्यो पीसीआर परीक्षण

    कोरोना अपडेट : २८ जिल्लामा परीक्षणको दायरा बढाउने सरकारको योजना, बिहीवार घट्यो पीसीआर परीक्षण

    काठमाडौं : सरकारले कोरोनाबाट प्रभावित २८ जिल्लामा परीक्षणको दायरा बढाउने योजना बनाएको छ। प्रदेश १, २, ५, सुदूरपश्चिम र कर्णाली प्रदेशमा परीक्षण बढाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता विकास देवकोटाले २८ जिल्लामा परीक्षण गर्ने योजना रहेको बताएका छन्। संक्रमितको संख्या बढ्न थालेपछि सरकारले २८ जिल्लामा परीक्षणको दायरा बढाउने निर्णय गरेको हो। हालसम्म नेपालमा २ सय ४६ जना संक्रमित भेटिएका…

    विस्तृतमा पढ्नुस्

  • कोरोना परीक्षणको दायरा बढाउन सरकारलाई शिक्षा समितिको निर्देशन

    कोरोना परीक्षणको दायरा बढाउन सरकारलाई शिक्षा समितिको निर्देशन

    काठमाडौँः प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले नेपाल भारत सीमामा अलपत्र नागरिकलाई तीन वटै तहका सरकारको समन्वयमा सुरक्षित रुपमा आफ्नो घर फर्किने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ। स्वदेश फर्किएपछि क्वारेन्टाइनमा राख्ने व्यवस्थासहित समितिले नागरिकलाई स्वदेश फर्काउन निर्देशन दिएको हो।  समितिको बिहीबारको बैठकमा सांसदहरुले सीमामा रोकिएका नागरिकलाई सुरक्षित रुपमा प्रवेश गराउन माग गरेपछि समितिले निर्देशन दिएको हो। यस्तै, बैठकले कोरोना रोकथामको कार्यक्रम…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell