काठमाडौँ: गृह मन्त्रालयले उपत्यकाभित्र लकडाउनलाई थप कडाइ गर्न निर्देशन दिएको छ। बिहीबार मन्त्रालयमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र महानगरपालिकाका मेयर लगायत सहभागी बैठकमा लकडाउन थप कडाइ गर्न निर्देशन दिइएको हो। दुई दिनमा उपत्यकाभित्र पाँच जना कोरोना संक्रमिति देखिएका छन्। संक्रमित सबै सरकारले जारी गरेको सवारी पास लिएर नै काठमाडौं उपत्यकाभित्र…
निर्देशक ख्वाजा अहमद अब्बास आफ्नो नयाँ फिल्म 'सात हिन्दुस्तानी'का लागि अभिनेताको खोजीमा थिए। त्यही बेला कसैले उनलाई अग्लो कद भएको पातलो युवकको तस्विर देखायो। अब्बासले तस्विरमा देखिएकोफ केटासँग भेट्ने इच्छा व्यक्त गरे। चुडिदार सुरुवाल र नेहरु ज्याकेट लगाएर उनी कहाँ पुगेका अमिताभ बच्चनको अभिनय यात्रा त्यहींबाट सुरु भयो। त्यो यात्राको आज ५१ औं वर्ष पूरा भएको छ। जुन यात्राले उनलाई…
जनकपुरधामः प्रदेश २ मा तीव्र गतिमा बढ्दै गएको कोरोना संक्रमणलाई मध्यनजर गर्दै धनुषाको शहीदनगर नगरपालिकाले लकडाउनमा कडाई गरेको छ। जोखिमलाई मध्यनजर गर्दै नगरपालिकाले स्वास्थ्यबाहेक सबै सेवा बन्द गर्ने घोषणा गरेको हो। नगरप्रमुख उदयकुमार बरबरियाले जोखिमबाट बच्न बन्दाबन्दीको पालना गर्नु अत्यावश्यक भएकाले स्वास्थ्यबाहेक सम्पूर्ण कार्यालय बिहीबारदेखि जेठ ५ गतेसम्मका लागि बन्द गरिएको जानकारी दिए। बरबिरयाले भने, ‘सबैभन्दा बढी संक्रमित प्रदेश २…
काठमाडौं : नेपाली सर्ट फिल्म ‘जुनुको जुत्ता’को अन्तर्राष्ट्रिय प्रिमियर हुँदैछ। बुधवारदेखि सुरु भएको ‘इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल ओवरहउसेन’मा फिल्म देखाइन लागेको हो। 'जुनुको जुत्ता'ले हालै अमेरिकाको लस एन्जेल्स इन्टरनेशनल फिल्म फेस्टिभलको ‘इन्डि सर्ट फेस्ट’मा ‘बेस्ट चिल्ड्रेन सर्ट फिल्म’ अवार्ड जितेको थियो। विश्वको प्रतिष्ठित र पुरानो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ६६ औं संस्करणमा भने यो फिल्म आम दर्शकका लागि प्रदर्शन हुन लागेको…
काठमाडौं: भारतद्वारा अतिक्रमित नेपाली भूमि दार्चुलाको कालापानी क्षेत्रमा बुधवार सशस्त्र प्रहरी बलको बीओपी स्थापना भयो। प्रहरी निरीक्षकको कमाण्डमा २५ जनाको फौज कालापानी क्षेत्रको नेपाली गाउँ छाङरुमा खटिएको छ। छाङरुमा बीओपी स्थापना गर्न काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमा सशस्त्र प्रहरी बलका एआईजी नारायणबाबु थापा र गृहमन्त्रीका सुरक्षा सल्लाहकार गएका थिए। दार्चुला हुँदै कालापानीबाट १० किलोमिटर वर छाङरुसम्म जाँदा सशस्त्रका एआईजी थापाले विकट…
काठमाडौः कालीमाटी फलफूल तथा तरकारी बजारमा आज कोरोना परीक्षण गरिएको छ। जनसङ्ख्या तथा स्वास्थ्य मन्त्रालयको समन्वयमा बजारमा रहेका व्यापारी, मजदुर, कर्मचारी, सुरक्षाकर्मी लगायतको परीक्षण गरिएको हो। कालिमाटी फुलफूल तथा तरकारी बजार विकास समितिले बुधवार सुचना जारी गर्दै परीक्षणको लागि आह्वान गरेको थियो। बिहिवार परीक्षण गर्न तरकारी बजारमा मानिसको लाम लागेको छ।
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना भाइरस पान्डेमिकको सङ्कटले विश्वमा नयाँ शिक्षा प्रणालीको आवश्यकतालाई इङ्गित गरेको बताएका छन्। एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनले सूचना, सञ्चार तथा प्रविधिसम्बन्धी शिक्षकहरुका लागि आयोजना गरिएको पाँचदिने प्रशिक्षण कार्यक्रमलाई भिडियो कन्फ्रेन्समार्फत् आज उद्घाटन गर्दै प्रचण्ड सो कुरा बताएका हुन्। कोरोना महामारीले सिङ्गै विश्वलाई प्रभावित बनाएको स्मरण गर्दै…
वीरगंज : नारायणीबाट भागेका दुई संक्रमित पक्राउ परेका छन्। बुधवार दिउँसो आइसोलेसन वार्डबाट फरार दुवैलाई पक्राउ गरी अस्पतालमा पुन: भर्ना गरिएको पर्साका एसपी गंगा पन्तले जानकारी दिइन्। एक जनालाई बुधवार साँझ र अर्कालाई राति साढे ९ बजे फरक स्थानबाट पक्राउ गरिएको हो। दुवै वीरगंज महानगरको नगवा र छपकैयाका स्थानीय पुरुष हुन्। भागेको चार पाँच घण्टापछि एक जनालाई वीरगंजबाट पोखरीया जाने क्रममा तिलावे…
काठमाडौं : सूचना प्रवाहमा स्वास्थ्य मन्त्रालयले गम्भीर त्रुटि गरेको छ। कोरोना संक्रमणजस्तो संवेदनशील विषयको सूचना प्रवाहमा गरेको गम्भीर भूलका कारण मानिसहरु भयभीत हुने अवस्था बन्यो। आज बिहान मन्त्रालयले दुई पटक गरी ७ जनामा संक्रमण भएको जानकारी दियो। सह प्रवक्ताका नाममा सार्वजनिक भएका दुवै वक्तव्यमा संक्रमितबारे जानकारी दिइएको थियो। कोरोनाको कहरमा गोपनीयता अपनाउनुपर्ने भएकाले उमेर लिङ्गबाहेक अन्य सूचनालाई मन्त्रालयले लुकाउने गर्छ,…
भारतमा हिँडेरै घर फर्किरहेका मजदूरहरुको गाडीको ठक्करका कारण मृत्यु भएको छ। बुधबार राती पंजावबाट विहारको गोपालगञ्जतर्फ हिँडेका ६ जना मजदूरले ज्यान गुमाएका हुन्। उत्तर प्रदेशस्थित मुज्जफरनगर पुगेका उनीहरुलाई बसले ठक्कर दिएको हो। लकडाउनका कारण देनिकी प्रभावित बनेपछि उनीहरु करिव १ हजार किलोमिटर पैदल यात्रामा निस्किएका थिए। उनीहरुको घटनास्थलमै निधन भयो। दूर्घटनामा परेर घाइते हुनेहरुको भने उपचार भइरहेको छ डिएनए इन्डियामा…
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य भीम रावल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालबीच सोसल मिडियामा सवालजवाफ सुरु भएको छ। बुधवारका लागि तोकिएको स्थायी कमिटीको बैठक स्थगित भएपछि रावलले बालुवाटारले कोरोना बहाना बनाएर बैठक स्थगित गरेको आरोप लगाएका थिए। के निहुँ पाउँ कनिका बुकाउँ भन्ने उखान वालुवाटारका लागि रहेछ ।प्रमंका सल्लाहकार विष्णु रिमालजीले स्थायी कमिटीको बैठक स्थगित…
कोरोना भाइरस संक्रमण र जारी लकडाउनका कारण अस्ट्रेलियामा मात्र ६ लाख मानिसले रोजगार गुमाएका छन्। अप्रिल महिनामा मात्रै त्यहाँको बेरोजगारी दर ५.२ प्रतिशतबाट ६.२ प्रतिशत पुगेको छ। यस दर अर्थशास्त्रीहरुले अनुमान गरेभन्दा चाहिं कम हो। महामारी फैलिएसँगै त्यहाँ ८.३ प्रतिशत मानिस रोजगारविहीन हुने अनुमान गरिएको थियो। विश्लेषकहरुले बेरोजगारी दर वृद्धीका कारण अर्थव्यवस्थामा पर्ने असर बारे भन्न नसक्ने बताएका छन्। किनकि…
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस कहिले पनि पूर्णतया नहट्न सक्ने चेतावनी दिएको छ। बुधवारको ब्रिफिङमा डब्लुएचओ, आपत्कालिन निर्देशक डाक्टर माइक र्यानले विश्वभर महामारीका रुपमा फैलिएको यस भाइरस हट्ने अनुमान गर्न नसकिने बताएका हुन्। हालसम्म कोरोना भाइरसविरुद्ध एक सय सम्भावित भ्याक्सिन तयार हुँदैछन्। माइकले कोरोना भाइरस संक्रमणविरुद्धको भ्याक्सिन बनेपनि यसलाई नियन्त्रणमा ल्याउन ठूलो प्रयास आवश्यक रहेको बताए। विश्वभर ३…
अपडेट : मन्त्रालयले आफैँले जारी गरेको विज्ञप्तिको तथ्याङ्क गलत भएको भन्दै २ सय ४५ जनामात्र संक्रमित रहेको जनाएको छ। पढ्नुस् : स्वास्थ्य मन्त्रालयको गम्भीर लापर्वाही : संक्रमित संख्या घट्यो, जनता भए भ्रमित काठमाडौं : कोरोना संक्रमितको संख्या २ सय ५० पुगेको छ। आज बिहान ७ जनामा संक्रमण पुष्टि भएसँगै यो आँकडा पूरा भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा…
कोरोना संक्रमितको संख्या विश्वभर ४३ लाख ४५ हजार ६ सय ४६ पुगेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कअनुसार झन्डै एक तिहाई संक्रमित संयुक्त राज्य अमेरिकामा मात्रै छन्। अमेरिकामा अहिलेसम्म संक्रमितको संख्या १३ लाख ९० हजार ३ सय ६१ छ। संक्रमण कम देखिएको रसियामा एकाएक यसको फैलावट देखिएको छ। संक्रमित संख्यामा दोस्रो स्थानमा आइपुगेको रसियामा २ लाख ४२ हजार २ सय ७१ जना…
नयाँ दिल्ली : भारत बुधवारबाट कोरोना संक्रमितको मुलुकको १२ औं सूचीमा उक्लिएको छ। भारतमा संक्रमितको संख्या ७५ हजारभन्दा माथि पुगेको छ। संक्रमितमध्ये एक तिहाई महाराष्ट्रको खातामा छ। बुधवार भारतमा ३ हजार ७ सय ८३ नयाँ संक्रमितहरु थपिए। गएको आइतवार ४ हजार ३ सय ८ जनामा संक्रमण देखिएपछिको यो धेरै संख्या हो। महाराष्ट्रमा मात्रै १ हजार ४ सय ९५ जनामा संक्रमण…
काठमाडौं : आज बिहानै कोरोनाका थप दुई केस देखिएका छन्। दुईमध्ये एक काठमाडौंमा देखिएको हो। स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीका अनुसार काठमाडौंको चन्द्रागिरि नगरपालिका र कपिलवस्तुका गरी दुई जनामा संक्रमण देखिएको हो। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४५ पुगेको छ। चन्द्रागिरि नगरपालिकाका ३२ वर्षीय पुरुष र कपिलवस्तुमा ६ वर्षीया बालिकामा कोरोना संक्रमण देखिएको हो। काठमाडौंमा यसअघि चन्द्रागिरि…
काठमाडौं : आजबाट लकडाउनलाई थप कडा गर्न नयाँ नियम लागू भएको छ। मंगलवार गृह मन्त्रालयले गरेको निर्णय अनुसार आजदेखि पुरानो पास लिएर एउटा जिल्लाबाट अर्को जिल्लामा जान रोक लगाएको छ। लकडाउनको समयमा विभिन्न जिल्लाले एक जिल्लाबाट अर्को जिल्लामा जानको लागि जारी गरेको पास तथा ई-पास समेत खारेज गरेको हो। अत्यावश्यक रुपमा काठमाडौं उपत्यकाबाट अर्को जिल्ला जानुपर्ने भए सम्बन्धित जिल्लाले पुग्नु पर्ने…
काठमाडौं : पछिल्लो दुई दिनमा उपत्यकाभित्र चार जनामा कोरोना संक्रमण देखिएको छ। यसरी संक्रमित देखिएका मानिस बाहिरी जिल्लाबाट आएको खुलेको छ। कैलाली र सुनसरीबाट आएका दुई महिलामा कोरोना पोजेटिभ पुष्टि भएको हो। उनीहरु लकडाउनको समयमा सरकारले जारी गरेको सवारी पास लिएर नै जिल्ला बाहिरबाट आएको खुलेको छ। त्यसैले आजबाट गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने सवारी पास खारेज गरेको…
कपिलवस्तुः जिल्लामा कोरोना संक्रमित पुष्टि भएका करीब सबै भारतबाट फर्किएर सीमा नाकाबाट लुकिछिपी नेपाल प्रवेश गरेका रहेका छन्। जिल्लामा अहिलेसम्म कोरोना संक्रमित पुष्टि भएका ३० मध्ये २९ जना भारतबाट जिल्ला प्रवेश गरेका हुन्। तीमध्ये संक्रमित एक महिला कपिलवस्तु नगरपालिकाका स्वास्थ्यकर्मी हुन्। बुधबार कोरोना पुष्टि भएका पुरुष पनि भारतको महाराष्ट्रबाट वैशाखको तेस्रा साता लकडाउनको बेला लुकिछिपी नेपाल प्रवेश गरेका हुन्। बुधबार फेला…