PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

  • सामाजिक सञ्जालमा डाक्टर गोविन्द केसीको खोजी : उनी छन् सुदूरको अस्पतालमा नि:शुल्क उपचारमा

    सामाजिक सञ्जालमा डाक्टर गोविन्द केसीको खोजी : उनी छन् सुदूरको अस्पतालमा नि:शुल्क उपचारमा

    काठमाडौं : अहिलेको सत्ताधारी दलका कार्यकर्ताले उछितो काड्नेमध्येको एक नाम हो प्राध्यापक डाक्टर गोविन्द केसी। स्वास्थ्य क्षेत्र र मेडिलक माफियाविरुद्ध लगातार अनशन बसेपछि सत्तारुढ दलका केही नेता डाक्टर केसीविरुद्ध सधैं उत्रिँदै आएका छन्। बेलाबेलामा राजनीतिक अभिव्यक्ति दिएर डाक्टर केसी आफैँ पनि ट्र्यापमा पर्ने गर्छन्। त्यसैले उनीमाथि नेतामात्र होइन सत्तारुढ दलका कार्यकर्ता पनि आक्रामक हिसाबले प्रस्तुत हुन्छन्। कोभिड-१९ को विश्वव्यापी प्रकोप…

    विस्तृतमा पढ्नुस्

  • बाघमा पनि कोरोनाको संक्रमण, चिडियाखानामा थालियो बेग्लै राख्न

    बाघमा पनि कोरोनाको संक्रमण, चिडियाखानामा थालियो बेग्लै राख्न

    अमेरिकाको एक चिडियाखानामा रहेको बाघमा कोभिड-१९ को संक्रमण देखिएको छ। ब्रोनक्स जुमा रहेको एक चार वर्षको पोथी मलायान बाघमा कोभिड-१९ को संक्रमण देखिएको बीबीसीले जनाएको छ। न्युयोर्क शहरमा रहको चिडियाखानामा रहेको बाघमा कोभिड-१९ को परीक्षण नतिजा पोजेटिभ आएको चिडियाखानाले जनाएको छ। बाघको परीक्षण त्यहाँको राष्ट्रिय भेटेरिनरी सेवा प्रयोगशालामा भएको थियो। नाडिया नाम गरेको बाघ, उसकी बहिनी अजुल र त्यहाँ रहेका…

    विस्तृतमा पढ्नुस्

  • ग्यास सहज, बिक्री हुनै छाड्यो : घर घरमा स्टक र लकडाउन मुख्य कारण

    ग्यास सहज, बिक्री हुनै छाड्यो : घर घरमा स्टक र लकडाउन मुख्य कारण

    काठमाडौं : माग भन्दा बढी आएपछि काठमाडौं उपत्यकामा ग्यास बिक्री हुन छाडेको छ। कोरोना संक्रमणसँगै उपभोक्ताले आत्तिएर चाहिने भन्दा बढी भण्डारण गर्दा अहिले ग्यास बिक्री हुन छाडेको हो। ग्यास उद्योग संघका निर्वतमान अध्यक्ष एवं एभरेष्ट ग्यासका संचालक शिवप्रसाद घिमिरेले पछिल्लो केही दिनदेखि ग्यासको बिक्री नै हुन छाडेको बताए। ‘हाम्रो एभरेष्ट र सुगम ग्यास बिक्री हुनै छाडेको छ। हामीले अहिले कुनै डिलरले…

    विस्तृतमा पढ्नुस्

  • नेपालबाट सिंगापुर फर्किँदाको त्यो तनाव र सकिन लागेको स्व-एकान्तवास

    नेपालबाट सिंगापुर फर्किँदाको त्यो तनाव र सकिन लागेको स्व-एकान्तवास

    इन्द्र गुरुङ - दिउँसो साढे एक जति बजेको हुँदो हो।हामी चढेको बोलेरो जीप खनियाँखर्क पुगेर रोकियो। चैत मासको टन्टलापुर घाम लागेको भए पनि निरन्तर चलेको सिरेटोले महाभारत श्रृङ्खलाको यो बजार निक्कै चिसो। विपी राजमार्गसंचालन भएयता 'हाइवे स्टप ओभर प्वाइन्ट' का रुपमा चल्तीको छ यो ठाउँ। मध्य पहाडी गाँउहरुमा उत्पादित जुनार, सुन्तला, साग-सब्जी, अन्नबालीको बिक्री थलोका रुपमा पनि सिन्धुलिको यो ठाउँ।…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने तयारी

    प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने तयारी

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने तयारी गरेका छन्। आज दिउँसो मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तयारी भइरहेको बालुवाटार स्रोतले जानकरी दिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजेको लागि बैठक बोलाइएको छ। आज बस्ने बैठकले लकडाउनको समय थप्नेबारे निर्णय लिनेछ। कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि गठन भएको उच्चस्तरीय समन्वय समितिले मन्त्रिपरिषदमा लकडाउन थप…

    विस्तृतमा पढ्नुस्

  • ‘सेल्फ क्वारेन्टाइन’मा खाना बनाउँदै बलिउड अभिनेत्रीहरु, फ्यानलाई दिए ‘कुकिङ टिप्स’

    ‘सेल्फ क्वारेन्टाइन’मा खाना बनाउँदै बलिउड अभिनेत्रीहरु, फ्यानलाई दिए ‘कुकिङ टिप्स’

    मुम्बई : कोरोना भाइरसको महामारी विश्वभर फैलिएसँगै भारत पनि लकडाउनमा छ। कोरोनाले गर्दा बलिउड फिल्म क्षेत्र ठप्प छ। जसका कारण बलिउड हस्तीहरु फुर्सदिला भएका छन्। लकडाउनले गर्दा सेल्फ क्वारेन्टाइनमा उनीहरुले आफ्नो परिवारसँग बढि समय बिताउन पाएका छन्। क्वारेन्टाइनमा रहेका कलाकारहरु लकडाउनको सदुपयोग गर्दै कोही कविता लेखिरहेका छन् त कोही खाना पकाउन सिकिरहेका छन्। यसैबीच लकडाउनको समयमा अभिनेत्री प्रिती जिन्टा, तमन्ना…

    विस्तृतमा पढ्नुस्

  • ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिको दाबी, ‘स्वास्थ्य सामाग्री खरिद प्रक्रिया कानुन बमोजिम’

    ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिको दाबी, ‘स्वास्थ्य सामाग्री खरिद प्रक्रिया कानुन बमोजिम’

    काठमाडौँः सरकारले स्वास्थ्य सामाग्री खरिद प्रक्रिया प्रचलित खरिद कानुन अनुसार नै भएको दाबी गरेको छ। उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा कोरोना संक्रमण जोखिम न्यूनीकरण सम्बन्धी उच्चस्तरीय समितिले सरकारको निर्णयलाई थप प्रस्ट पारेको हो।  समितिको आइतबारको बैठकले जिटुजी र निजी क्षेत्रको प्रतिस्पर्धात्मक दुबै अवस्थालाई सँगै अघि बढाउने निर्णय भएको थप प्रस्ट पारेको हो।  समितिको निर्णय सुनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव…

    विस्तृतमा पढ्नुस्

  • लकडाउन उल्लंघन गर्ने १ हजार ८०७ जना प्रहरीको नियन्त्रणमा

    लकडाउन उल्लंघन गर्ने १ हजार ८०७ जना प्रहरीको नियन्त्रणमा

    काठमाडौं : काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने ४ सय ५२ महिला सहित १ हजार ८ सय ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। आज बिहान ६ बजेदेखि दिउँसो ४ बजेसम्म उक्त संख्यामा नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ। यसैगरी २ सय ४ वटा दुई पाङ्ग्रे र ९ वटा चारपाङग्रे गरी २ सय ४९ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिइएको…

    विस्तृतमा पढ्नुस्

  • अमिताभ भन्छन् : कोरोना भाइरसले हामीलाई खोजिरहेको छ, घर बाहिर ननिस्कौं

    अमिताभ भन्छन् : कोरोना भाइरसले हामीलाई खोजिरहेको छ, घर बाहिर ननिस्कौं

    बलिउड अभिनेता अमिताभ बच्चनले घर बाहिर ननिस्कन फेरि अपिल गरेका छन्। महाव्याधि कोरोना भाइरसले घर खोजिरहेको भन्दै उनले त्यो घर मान्छेको शरीर भएको उल्लेख गरेका छन्। उनले ट्वीटरमा लेखेका छन्, 'म तपाईसँग नै कुरा गरिरहेको छु। मेरो कुरा ध्यान दिएर सुन्नुस्। यो कोरोना विरामीलाई सम्झिनुस्। घरमै रहनुस्। बाहिर ननिस्कनुस्। हात जोडेर विन्ती गर्छु। यो भाइरसले आफ्नो घर खोजिरहेको छ। त्यो…

    विस्तृतमा पढ्नुस्

  • खरिपाटीको क्वारेन्टाइनमा रहेका ९४ जनाकै कोरोना परीक्षण नेगेटिभ

    खरिपाटीको क्वारेन्टाइनमा रहेका ९४ जनाकै कोरोना परीक्षण नेगेटिभ

    काठमाडौँः भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका ९४ जनाकै कोरोना भाइरस परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले सबैको रिपोर्ट नेगेटिभ आएको नियमित प्रेस ब्रिफिङमा बताए। कोरोना भाइरसको आशंकामा आइतबारसम्म एक हजार ५२९ जनाको नमूना परिक्षण गरिएको छ। उपत्यकाबाहिर विभिन्न सात स्थानबाट कोरोना परीक्षण भइरहेको देवकोटाले बताए। अहिलेसम्म कोरोनाका संक्रमित सबैका आफन्त तथा सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक ट्रेसिङ…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस नेताहरुलाई गगनको चेतावनी: विपत्तिको बेला सहमतिको सरकार र मध्यावधि निर्वाचनको कुरा बन्द गर्नुस्

    कांग्रेस नेताहरुलाई गगनको चेतावनी: विपत्तिको बेला सहमतिको सरकार र मध्यावधि निर्वाचनको कुरा बन्द गर्नुस्

    काठमाडौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगनकुमार थापाले विपत्तिका बेला सरकार फेर्ने तथा निर्वाचन गराउने कुरा नगर्न पार्टीका नेताहरुलाई सचेत गराएका छन्। शनिबार कांग्रेस नेता प्रकाशशरण महतले ­'ओली सरकार असफल भइसक्यो, मध्यावधि चुनाव गराउनुपर्छ' भन्ने अभिव्यक्ति दिएर विवादमा परेका बेला नेता थापाले सरकार परिवर्तन गर्ने र निर्वाचन गराउने कुरा छोड्न पार्टीका नेताहरुलाई चेतावनी दिएका हुन्। उनले यी विषयलाई असम्भव…

    विस्तृतमा पढ्नुस्

  • चैतमा विदेशबाट आएका सबैको कोरोना र्‍यापिड टेष्ट हुने

    चैतमा विदेशबाट आएका सबैको कोरोना र्‍यापिड टेष्ट हुने

    काठमाडौं : स्वास्थ्य मन्त्रालयले चैत महिनामा नेपाल प्रवेश गर्ने सबैको कोभिड -१९ को र्‍यापिड डाइग्नोस्टिक टेष्ट गर्ने भएको छ। शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए। बैठकले कञ्चनपुरमा विदेशबाट आएका क्वारेन्टाइनमा रहेकाहरुको समेत र्‍यापिड डाइग्नोस्टिक टेस्ट गर्ने निर्णय गरेको छ। त्यस्तै कैलाली र बागलुङमा कोभिड –१९ को घर परिवार तथा सम्पर्क ब्यक्तिहरुमा पनि…

    विस्तृतमा पढ्नुस्

  • सिसाको घर भित्रबाट कोरोनालाई पत्र (कविता)

    सिसाको घर भित्रबाट कोरोनालाई पत्र (कविता)

    नारायण सापकोटा - अदृष्य कोरोना! हिजो आज किन किन मन त्यसैत्यसै आत्तिदै छ बिस्तारै शरीर पनि शिथिल हुँदैछ साँझपख झ्यालबाट बाहिर हेर्छु बसन्ती हावा सुस्तरी चलिरहेको छ रुखका नविन पलुवाहरु हल्लिरहेका छन् पश्चिम क्षितिजमा घाम डुब्न लागिरहेको छ तिम्रो आगमनले विश्व आक्रान्त छ शहर भयभित छ मान्छेहरु जीवनको भिख मागिरहेका छन् लकडाउनमा घरभित्रै बन्दी हुनुपर्दा गोलघर भित्रको बन्दी जीवनका धुमिल…

    विस्तृतमा पढ्नुस्

  • रोगसँगै भोक : दक्षिण एसियामा अझै विकराल अवस्था आउनै बाँकी छ

    रोगसँगै भोक : दक्षिण एसियामा अझै विकराल अवस्था आउनै बाँकी छ

    हार्टविग श्याफर - मेरो दक्षिण एसियाको नियमित भ्रमण रोकिएको छ। म यस क्षेत्रमा त्यति जोडिएको छैन। मैले दिनदिनै भनिरहेको छु कि हामीले कडा मेहनतले हासिल गरेको विकासलाई कोभिड-१९ फैलिँदै गर्दा समस्यामा पर्ने छ। दक्षिण एसिया कोभिड-१९ बाट गम्भीर रुपमा संक्रमित हुनेछ।यो सत्य हो कि अहिले घातक महामारी दक्षिण एसियामा पश्चिमका देशमा भन्दा कम देखिएको छ। विश्वको जनसंख्याको हिसाबले दोस्रो ठूलो…

    विस्तृतमा पढ्नुस्

  • अत्यावश्यक सामान घरमै पुर्‍याउँदै 'सस्तोडिल', भुक्तानीको केही प्रतिशत् रकम कोरोना कोषमा जम्मा गरिने

    अत्यावश्यक सामान घरमै पुर्‍याउँदै 'सस्तोडिल', भुक्तानीको केही प्रतिशत् रकम कोरोना कोषमा जम्मा गरिने

    काठमाडौं :  इकमर्स कम्पनी 'सस्तोडिल'ले लकडाउनको प्रतिकुल अवस्थामा अत्यावश्यक बस्तु घरैमा पुर्‍याउँन सुरु गरेको छ। उपभोक्ताले सस्तोडिलको वेबसाइटमार्फत् मगाएको सामाग्री काठमाडौं उपत्यकाभित्र डेलिभरी गराउने भएको हो। सामान मगाउनका लागि न्यूनतम् एक हजार रुपैयाँको सामान खरिद् गर्नु पर्ने संस्थापक अमुन थापाले बताए। उपभोक्ताले अनलाइन अर्डरसँगै पैसा पनि अनलाइनमार्फत् नै तिर्न सक्छ्न्। 'पैसाबाट संक्रमण सर्ने जोखिम उच्च रहेको खबरहरु सार्वजनिक भइरहेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • पूर्व प्रधानमन्त्रीहरुसँग कांग्रेस सभापति देउवाको कुराकानी : संकटमा ऐक्यवद्ध भएर लाग्न अपिल

    पूर्व प्रधानमन्त्रीहरुसँग कांग्रेस सभापति देउवाको कुराकानी : संकटमा ऐक्यवद्ध भएर लाग्न अपिल

    काठमाडौं : कोरोनाको संक्रमण चर्किँदै जाँदा पूर्व प्रधानमन्त्रीहरुसँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छलफल गरेका छन्। नेपाली कांग्रेसका सभापति तथा प्रमुख प्रतिपक्षी दलका नेता देउवाले पूर्व प्रधानमन्त्रीहरु लोकेन्द्रबहादुर चन्द, पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, डाक्टर बाबुराम भट्टराई, खिलराज रेग्मीसँग टेलिफोनमा कुराकानी भएको ट्विट मार्फत् जानकारी दिए। उनले अहिलेको संकटबाट नेपाल र नेपालीलाई जोगाउन ऐक्यवद्ध भएर गम्भीर ढंगले कार्य गर्न अपील…

    विस्तृतमा पढ्नुस्

  • इटालीको आइसियूमा छाएको धिपधिपे उज्यालो…

    इटालीको आइसियूमा छाएको धिपधिपे उज्यालो…

    शुक्रवारसम्म इटालीका अस्पतालहरुको आइसियूमा चार हजार ६८ कोरोना संक्रमित थिए। शनिबार उक्त संख्या घटेर तीन हजार नौ सय ९४ पुग्यो। अनि इटालीको सिभिल प्रोटेक्सन डिभिजनको प्रमुख एन्जेलो बोर्रेलीले मिडियासँग झिनो आशा बोकेर आएको यस खुशी साटे। भने, 'यो हाम्रो लागि निकै महत्वपूर्ण तथ्याङ्क हो। किनकि पहिलो पटक यस्तो हुँदैछ। गम्भीर बिरामीको संख्यामा कमी आउँदैछ। अस्पताललाई केही राहत मिलेको छ। यो…

    विस्तृतमा पढ्नुस्

  • इन्डक्सन चुल्हो सकियो तर मानिस अझै धाउँदै

    इन्डक्सन चुल्हो सकियो तर मानिस अझै धाउँदै

    काठमाडौं : खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्रीको लागि राखेको इन्डक्सन चुल्हो सकिएको छ। कम्पनीले सूचना जारी गर्दै इन्डक्सन सकिएको जानकारी दिएको छ। लकडाउनका कारण खाना पकाउने ग्यासको अभाव हुँदा मानिसको आकर्षण इन्डक्सन चुल्होतिर बढेपछि मानिसको चुल्हो किन्न भिड लागेको थियो। लकडाउनपछि दैनिक ५ सयभन्दा धेरै इन्डक्सन चुल्हो बिक्री भएको थियो। 'शुक्रबारबाट इन्डक्सन चुल्हो सकिएको छ। थप ल्याउने कुरा अहिले…

    विस्तृतमा पढ्नुस्

  • पाँचौं परीक्षणमा 'कोरोना नेगेटिभ' देखिएकी कनिका कपूर अस्पतालमै रहने

    पाँचौं परीक्षणमा 'कोरोना नेगेटिभ' देखिएकी कनिका कपूर अस्पतालमै रहने

    शनिबार गायिका कनिका कपूरको कोरोना संक्रमणको नयाँ परीक्षणको नतिजा सार्वजनिक भयो। पाँचौं परीक्षणमा उनीमा कोरोना भाइरस नदेखिएको फस्ट पोस्टमा जनाइएको छ। उनी उपचाररत् लखनउस्थित सञ्जय गान्धी पीजीआइ अस्पतालले विज्ञप्ती जारी गर्दै उक्त जानकारी दिएको हो। विज्ञप्तीमा लेखिएको छ,'बलिउड गायिका कनिका कपूरको पाँचौं कोभिड-१९ परीक्षणको नतिजा नेगेटिभ देखिएको छ। तर उनी अझै एक परीक्षणको नतिजा नआउँदासम्म अस्पतालमै रहन्छिन्।' उनमा पहिलो पटक मार्च…

    विस्तृतमा पढ्नुस्

  • के जर्मनी र फ्रान्सका लागि बनेको मास्क अमेरिकाले जफत गरेको हो?

    के जर्मनी र फ्रान्सका लागि बनेको मास्क अमेरिकाले जफत गरेको हो?

    कोरोना भाइरसको संक्रमण विश्भर फैलिएसँगै मास्क, स्यानिटाइजर, व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई), भेन्टिलेटर, टेस्ट किट लगायतका मेडिकल उपकरणहरुको अभाव विश्व बजारमा बढ्दै गएको छ। अधिकांश राष्ट्र भाइरसबाट प्रभावित भएकाले यी सामाग्रीहरुको निर्यात र आयातमा समेत समस्या भएको हो। कतिपय देशले अभाव टाल्न स्थानीय स्तरमा नै मास्क, स्यानिटाइजर, पीपीई लगायतका सामाग्री निर्माण गर्न थालेका छन्। विश्वका शक्तिशाली र विकसित मानिने राष्ट्रहरुमा समेत…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell