काठमाडौं : पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले कोरोना महामारीको भयावह डढेलो सल्कनसक्ने चेतावनी दिएका छन्। हिजोमात्रै कोरोना महाव्याधीविरुद्ध सार्वजनिक पहल गठन गरेका भट्टराईले एउटै झिल्कोले डढेलो लगाउनसक्ने भन्दै लकडाउन, क्वारेन्टाइन र द्रुत परीक्षण हुनुपर्ने बताएका हुन्। 'एउटै झिल्कोले डढेलो लगाउनसक्छ भनिन्छ !,' भट्टराईले ट्विट गर्दै भने, 'अब देशभित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएपछि आगामी दिन देशमा…
काठमाडौं : पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईसहित कोरोना महाव्याधीविरुद्ध सार्वजनिक पहल, नेपाल (कोमविसाप) केन्द्रीय संयोजन समिति गठन भएको छ। कोरोना महाव्याधीका कारण सिर्जित बहुआयामिक संकटलाई व्यवस्थित गर्न राज्यले चालिरहेको कदममा रचनात्मक सहयोग गर्न, आम जनता र राज्यका निकायबीच सहजीकरणको भूमिका निर्वाह गर्न, निगरानी एवं अनुगमन तथा मूल्यांकन गर्न राजनीतिज्ञ लगायत विभिन्न क्षेत्रका युवा वौद्धिकहरु सम्मिलित कोरोना महाव्याधीविरुद्ध सार्वजनिक पहलको शुरुवात…
कोरोना भाइरस संक्रमणका कारण अमेरिकल पत्रकार एवं कलाकार पेट्रिसीया बोसवर्थको मृत्यु भएको छ। ८६ वर्षीया उनको गत अप्रिल २ तारिख न्यूयोर्कमा निधन भएको हो। उक्त खबर आइतबार बिहान मात्र सार्वजनिक भयो। संक्रमण देखिए लगत्तै उनलाई निमोनिया भएको थियो। उनकी सौतेनी छोरी फिया ह्याटसभले न्यूयोर्क टाइम्सलाई बताएकी छिन्। सन् १९५९ को फिल्म 'द नन्स स्टोरी'मा आड्रे हेपबर्नको अपोजिटमा देखिएकी थिइन्। त्यस्तै…
काठमाडौं : राप्रपाका पूर्व मुख्य सचिव, सह कोषाध्यक्ष विश्वेश्वर शर्मा सुवेदीको ६५ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि मधुमेहबाट ग्रस्त उनको अमेरिकाको ड्यालसमा आज निधन भएको राप्रपा नेता मोहन श्रेष्ठले बताएका छन्। तत्कालीन राप्रपा नेपालमा मुख्य सचिवको भूमिका निर्वाह गरेका सुवेदी राप्रपाको पूर्व सह कोषाध्यक्ष समेत थिए। लामो समय निजामती सेवामा रहेका सुवेदी सेवा निवृत्त भएपछि राप्रपामा क्रियाशील थिए।…
काठमाडौं : ‘क्वारेन्टाइन अभियान नाटक महोत्सव’ अन्तर्गत् आज नाटक 'अर्को कुरुक्षेत्र' देखाइने भएको छ। सम्पदा मल्लको कथा रहेको नाटकलाई अशेष मल्लले निर्देशन गरेका हुन्। महिलामाथि पौराणिक कालदेखि सुरु भएको विभेदको श्रृङ्खलालाई प्रस्तुत गरिएको नाटकको भिडियो साँझ ठीक पाँच बजे थिएटर मलको आधिकारिक फेसबुक पेजमार्फत् प्रसारण हुनेछ। लकडाउनको समय दर्शक र रङ्गमञ्चलाई जोडिराख्न भर्चुअल नाट्य महोत्सव आयोजना गरिएको हो। एक साताका…
काठमाडौं : सरकारले लकडाउन घोषणा गरेको १३ दिन भएको छ। मानिसलाई घरभित्र नै बस्न आग्रह गरिएको छ। तर पनि बिहानको समयमा घर बाहिर मानिसको चहलपल देखिन्छ। घरबाट निस्किएर सडकमा नै मानिस आउने गरेका छन्। यसरी लकडाउन उल्लङघन गर्ने मानिसलाई प्रहरीले नियन्त्रणा लिने गरेको छ। आज बिहानै पनि उपत्यका भित्रबाट १२ सय ८८ जना मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले आज…
काठमाडौं : काठमाडौं महानगरपालिकाका वडा कार्यालयहरुले लकडाउनका कारण काममा निस्कन नपाउँदा बिहान बेलुका हातमुख जोर्न नसक्ने श्रमिक, मजदुर एवम् विपन्न वर्गका लागि राहत वितरण गरिरहेको छ। शनिवार पनि विभिन्न वडामा राहत वितरण भयो। केही वडामा राहत वितरणमा विवाद हुँदा रोकिन पुग्यो। विपन्नलाई भनेर दिएको राहत हुनेखानेको हातमा पर्दा वास्तविक पीडित भने मर्कामा पर्ने गरेका छन्। महानगरपालिकाले राहत बाड्न थालेपछि अहिले…
दुई हप्ताअघिसम्म बेलायतमा मानिसहरु पब तथा रेस्टुरेन्ट गइरहेको देख्न सकिन्थ्यो। अत्यावश्यक वस्तुहरुको सञ्चिति गरेको भएपनि मानिसहरु बाहिर जान छाडेका थिएनन्। अहिले बेलायतका सडकहरु खाली देखिन थालेपछि र अत्यावश्यक बाहेकका व्यवसाय बन्द हुँदा पब तथा रेस्टुरेन्ट धाउने कुरा स्मृति बनेको छ। बेलायतमा गत मार्च २४ मा देशव्यापी लकडाउनको घोषणा गरिएको थियो। त्यसका बाबजुत पनि कोरोना भाइरस (कोभिड-१९)का कारण मृत्यु हुनेको संख्या…
काठमाडौँः त्रिभुवन विश्वविद्यालयले लकडाउनको अवधिभर अत्यावश्यक बाहेक सबै कार्यालय बन्द गर्ने यसअघिको निर्णयलाई निरन्तरता दिएको छ। विश्वविद्यालयले चैत २१ गतेसम्म अत्यावश्यक बाहेकका सबै कामकाज बन्द गर्ने निर्णय चैत ९ गते नै गरेको थियो। लकडाउनको अवधि बढेकाले सो अवधिसम्म क्याम्पस तथा कार्यालयहरु बन्द रहने विश्वविद्यालयले जनाएको छ। विश्वविद्यालयका कार्यकारी परिषदको सचिवालयले विज्ञप्ति जारी गर्दै लकडाउनको अवधि कायम रहेसम्म यसअघिको निर्णयले निरन्तरता पाउने…
काठमाडौँः सरकारले अपराध पीडित संरक्षण समितिको विज्ञमा डा. शंकरकुमार श्रेष्ठलाई नियुक्त गरेको छ। मन्त्रिपरिषदको शनिबार बसेको बैठकले श्रेष्ठलाई विज्ञमा नियुक्त गरेको हो। श्रेष्ठ अपराध पीडितको अधिकारलाई मौलिक हकमा रुपमा स्थापित गर्ने अभियान्ता समेत हुन्। उनले पीडितशास्त्रसँग सम्बन्धित पुस्तकहरु समेत प्रकाशन गरेका छन्। अपराध पीडितको संरक्षण सम्बन्धी ऐनको दफा ४४ अनुसार सरकारले श्रेष्ठलाई विज्ञ सदस्यमा नियुक्त गरिएको हो। पाँच वर्षको कार्यकालका लागि…
काठमाडौँः सरकारले एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान नपाइने निर्णय गरेको छ। जारी लकडाउनमा थप कडाइ गर्दै सरकारले उक्त निर्णय गरेको हो। शनिबार साँझ बसेको मन्त्रिपरिषद्ले निर्णय गरेको हो। त्यसैगरी एक जिल्लाबाट अर्को जिल्लामा र एक प्रदेशबाट अर्को प्रदेशमा हुने आवागमन पनि रोक्ने निर्णय भएको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए। 'लकडाउन पूर्ण पालना गराउन प्रदेशबाट प्रदेश, जिल्लाबाट जिल्लामा जान र एक स्थानीय…
काठमाडौँः कोरोना जोखिम न्यूनीकरणलाई थप प्रभावकारी बनाउन भन्दै सरकारले तीन जिल्लामा र्यापिड टेष्टको प्रक्रिया अघि बढाउने भएको छ। शनिबारमात्र कैलालीमा तीन नयाँ संक्रिमित फेला परेका थिए। शनिबारको मन्त्रिपरिषद बैठकले तीन जिल्लामा र्यापिड टेष्ट प्रक्रिया अघि बढाउने निर्णय गरेको सरकारको प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए। उक्त टेष्टपछि पिसिआर विधिबाट पुनः परीक्षण गर्ने सरकारले निर्णय गरेको हो। स्वास्थ्यकर्मीको मनोबल कमी हुन नदिन…
कोरोना भाइरस डिजिज (कोभिड-१९) विश्वका करिब १८१ देशमा देखिएका छन्। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार कोभिड-१९ बाट विश्वभर ११ लाख ३४ हजार ४१८ जना मानिस संक्रमित भएका छन्, जसमध्ये ६० हजार ११५ जनाको मृत्यु भएको छ। सबैभन्दा बढी संक्रमितको संख्या अमेरिकामा २ लाख ७८ हजार ४५८ रहेको छ। त्यस्तै स्पेनमा १ लाख २४ हजार ७३६, इटालीमा १ लाख १९ हजार…
काठमाडौं: काठमाडौं महानगरपालिकाको राहत फाराम फोटोकपी गरेर विक्री गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा काभ्रे बनेपाका घर भई सरकारीधारा सामाखुसी बस्दै आएका सुरेश शाही रहेका छन्। सामाखुसीको एक फ्रेस हाउसमा काम गर्ने शाहीले कामपा वडा नम्बर २६ बाट पहिला आफूले राहत फाराम लिएको र त्यहीँ फाराम फोटोकपी गरेर अरुलाई २० रुपैयाँमा बेचेको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सकारको लापरबाही र जनअनुत्तरदायी प्रवृत्तिका कारण नेपालमा कोभिड-१९ बाट नेपाली जनताले क्षति बेहोर्नुपरेको आरोप लगाएका छन्। विप्लवले विज्ञप्ति जारी गर्दै चीनको बुहान शहरमा यो रोग देखिएपछि नेपालसहित पुँजीवादी देशहरुले रोकथामका लागि पहल गर्न सकिने सम्भावना हुँदा चरम लापरबाही, जनअनुत्तरदायी, अहकारी, मुनाफाबादी प्रवृत्तिका कारण जनताले ठूलो क्षति बेहोर्नु पर्ने अवस्था पैदा भएको…
राष्ट्रपति डोनाल्ड ट्रम्पले शक्रवार अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)ले घर बाहिर निस्किदा मास्क लगाउन नागरिकलाई आग्रह गरेको बताए। तर, तत्कालै उनले उक्त अग्रह स्वैच्छिक भएको भन्दै आफूले भने नलगाउने बताए। ‘मास्क लगाउने कुरा स्वैच्छिक हो’, ह्वाइट हाउसमा भएको दैनिक कोरोना भाइरस ब्रिफिङका क्रममा राष्ट्रपति ट्रम्पले भने, ‘तपाईंले मास्क लगाउन सक्नुहुन्छ तर लगाउनै पर्छ भन्ने छैन। मैले लगाउँदिनँ। लगाउँदा राम्रो…
काठमाडौं : काठमाडौं महानगरपालिकाका वडा कार्यालयहरुले लकडाउनका कारण काममा निस्कन नपाउँदा बिहान बेलुका हातमुख जोर्न नसक्ने श्रमिक, मजदुर एवं विपन्न वर्गका लागि राहत वितरण गरिरहेको छ। शनिवार काठमाडौं महानगरपालिका वडा नम्बर १३ मा राहत वितरण गरिएको थियो। राहत लिन पुगेका उनीहरु लाइनमा बसेर कोही राहत थाप्दै गरेका देखिन्थे त कोही फारम भर्दै थिए। ३ सय जना भन्दा बढीलाई राहत…
काठमाडौं: अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले चिनियाँ वन्यजन्तुको मासु बजारलाई विश्वव्यापी रुपमा प्रतिबन्ध लगाउन आह्वान गरेका छन्। चीनको वुहानमा देखिएको कोरोना भाइरसको स्रोत जंगली जनावरको मासुलाई मानिएको छ। जनावरको मासुबाटै मानिसमा कोरोना सरेको आशंका गरिए पनि पुष्टि भने भइसकेको छैन। शुक्रबार २जीबी रेडियोसँगको अन्तर्वार्तामा प्रधानमन्त्री मोरिसनले चीनको मासु बजार मुख्य समस्या भएको बताउँदै विश्व स्वास्थ्य दृष्टिकोणबाट विश्व स्वास्थ्य संगठनले केही कदम…
सन् १९४९ मा राज कपुरको फिल्म 'वर्षात्'को पटकथा लेखकका रुपमा उदाएका थिए रामानन्द सागर। बिस्तारै उनी 'पैघाम', 'घुनघाट', 'जिन्दगी', 'आर्जु', 'गीत'जस्ता सफल टेलिश्रृङ्खलाहरुको लेखक तथा निर्देशका रुपमा चिनिए। दुरदर्शनमा सक्रिय रुपमा काम गरिरहेका उनी अचानक बिरामी परे। उनलाई क्षयरोग लाग्यो। धेरैले सोचेका थिए उनलाई ठीक हुँदैन। तर एक ज्योतिषले भनेका थियो – उनले त्यो अवस्था पार गरे भाग्य बद्लिन्छ।…
काठमाडौं : आज थपिएका तीन कोरोना संक्रमितमध्ये एकजनामा लोकल ट्रान्समिसन देखिएको छ। यसअघि सबै 'इम्पोर्टेड' केसमात्र देखिएकोमा पहिलो पटक स्थानीय स्तरमा कोरोना भाइरस सरेको देखिएको हो। दुबईबाट फर्किएका संक्रमित युवकका आफन्तमा कोरोना भाइरस सरेको पुष्टि भएको छ। कैलालीकी ३४ वर्षीया महिलामा भाइरसको संक्रमण देखिएसँगै नेपालभित्र पहिलोपटक एक व्यक्तिबाट अर्को व्यक्तिमा भाइरस सरेको पुष्टि भएको हो। यसले नेपालको अवस्था थप गम्भीर…