PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

  • घरमै बस्न अनुरोध गर्दै अमिताभले भने: खबरदार! कोरोनालाई उल्टो हुन नदिउँ

    घरमै बस्न अनुरोध गर्दै अमिताभले भने: खबरदार! कोरोनालाई उल्टो हुन नदिउँ

    बलिउड महानायक अमिताभ बच्चनले कोरोना भाइरस संक्रमणबाट बच्नका लागि सतर्कता अपनाउन आग्रह गरेका छन्। घरबाट बाहिर ननिस्कन आग्रह गर्दै बच्चनले कोरोनालाई उल्टो हुन नदिन पनि अपिल गरेका छन्। कोरोना भाइरसबाट बच्नका लागि मानिसहरुलाई सामाजिक सञ्जालबाट निरन्तर जागरुक गराइरहेका बच्चनले शुक्रबार ट्वीटरमार्फत कोरोनालाई उल्टो बन्न नदिन मानिसहरुलाई सचेत गराएका छन्। उनले लेखेका छन्, 'खबरदार! घरमै रहनुस्, बाहिर ननिस्कनुस्। यो संकटको समयमा…

    विस्तृतमा पढ्नुस्

  • सीमामा अलपत्र नागरिकलाई नेपाल प्रवेश दिन 'क्लाफ'को माग

    सीमामा अलपत्र नागरिकलाई नेपाल प्रवेश दिन 'क्लाफ'को माग

    काठमाडौँः संवैधानिक कानुन व्यवसायी मञ्च (क्लाफ) ले सीमामा अलपत्र रहेका नागरिकलाई सुरक्षित रुपमा नेपाल फर्कने प्रबन्ध गर्न सरकारसँग माग गरेको छ। एक विज्ञप्ति प्रकाशित गर्दै मञ्चले सीमामा अलपत्र नागरिकको आधारभूत मौलिक हक संरक्षणको पनि माग गरेको छ। न्यूनतम आधारभूत स्वास्थ्यको प्रबन्ध गरेर नागरिकलाई स्वदेश फर्काउन मञ्चले माग गरेको हो। मञ्चले स्वतन्त्रतापूर्वक आवतजावत गर्न पाउने नागरिकको हक रक्षाको अपिल गरेको हो।…

    विस्तृतमा पढ्नुस्

  • विश्वभर कोभिड-१९ का संक्रमितको संख्या १० लाख नाघ्यो, ५३ हजारको मृत्यु

    विश्वभर कोभिड-१९ का संक्रमितको संख्या १० लाख नाघ्यो, ५३ हजारको मृत्यु

    कोरोना भाइरस डिजिज (कोभिड-१९) विश्वका करिब १८१ देशमा देखिएका छन्। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार कोभिड-१९ बा विश्वभर १० लाख १७ हजार ६९३ जना मानिस संक्रमित भएका छन्, जसमध्ये ५३ हजा १७९ जनाको मृत्यु भएको छ। सबैभन्दा बढी संक्रमितको संख्या अमेरिकामा २ लाख ४५ हजार ५७३ रहेको छ। त्यस्तै इटालीमा १ लाख १५ हजार २४२, स्पेनमा १ लाख १२ हजार…

    विस्तृतमा पढ्नुस्

  • गगन थापाको प्रश्न : एउटा न्युनतम सामग्री किन्ने ल्याकत पनि राख्दैन भने सरकार केका लागि?

    गगन थापाको प्रश्न : एउटा न्युनतम सामग्री किन्ने ल्याकत पनि राख्दैन भने सरकार केका लागि?

    काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद गगनकुमार थापाले सेनालाई विवादमा मुछ्ने काम नगर्न सरकारलाई सुझाव दिएका छन्। पहिलोपोस्टसँग कुरा गर्दै उनले एउटा न्युनतम सामग्री किन्ने ल्याकत पनि राख्न नसक्नेले किन सरकार चलाउने? भन्दै प्रश्नसमेत गरे। सरकारले तत्कालै नचाहिने निर्णयलाई खारेज गर्नुपर्ने उनको भनाई थियो। सेनालाई ठेक्काबारे गगन यसो भने  नेपाली सेना पनि नेपाली राज्यको एउटा अंग हो। हाम्रो…

    विस्तृतमा पढ्नुस्

  • चीनमा भोलि राष्ट्रिय शोक : छिङमिङ पर्व कोरोनाबाट 'शहीद' प्रति समर्पित

    चीनमा भोलि राष्ट्रिय शोक : छिङमिङ पर्व कोरोनाबाट 'शहीद' प्रति समर्पित

    बेइजिङ : चीनले कोभिड-१९ को संक्रमणविरुद्धको लडाइमा मृत्यु भएका 'शहीद'हरुको सम्झना शनिवार राष्ट्रिय शोक मनाउने भएको छ। चीनको राज्य परिषदले कोभिड-१९ का कारण देशभर मरेका नागरिकहरुको सम्झनामा शनिवार १० बजे देखि तीन मिनेटसम्म देशभर मौनधारण गर्ने सिन्ह्वाले जनाएको छ। यस अवधिमा चीनले आफ्नो राष्ट्रिय झण्डालाई आधा झुकाउने छ। देशभर र विदेशमा रहेका सबै दूतावास तथा नियोगमा झण्डा झुकाइनुका साथै सबै…

    विस्तृतमा पढ्नुस्

  • इन्फोग्राफिक्सबाट हेर्नुस् कुन कुन ठाउँमा हुन्छ कोरोनाको उपचार?

    इन्फोग्राफिक्सबाट हेर्नुस् कुन कुन ठाउँमा हुन्छ कोरोनाको उपचार?

    काठमाडौं : सरकारले मुलुकका विभिन्न अस्पताललाई कोरोना भाइरस संक्रमित उपचारका लागि तोकेको छ। कोभिड - १९ को उपचारका लागि सरकारले तोकेका अस्पतालहरु कहाँ कहाँ छन् त? यो इन्फोग्राफिक्सबाट तपाईँले अस्पताल र त्यहाँको ठेगाना तथा सम्पर्क टेलिफोन नम्बर पनि पाउनुहुन्छ। हरिङ रङमा देखिएकाहरु सबै सरकारले कोरोना संक्रमितका लागि उपचार गर्न तोकेको अस्पताल हो। नीलो रङमा रहेका चाहिँ हब अस्पताल हुन्। हेर्नुस्…

    विस्तृतमा पढ्नुस्

  • बाबुराम, कमल थापापछि नेकपा नेता पनि विरोधमा : सबै काम सेनालाई दिने भए सरकार किन चाहियो?

    बाबुराम, कमल थापापछि नेकपा नेता पनि विरोधमा : सबै काम सेनालाई दिने भए सरकार किन चाहियो?

    काठमाडौं : विवादास्पद स्वास्थ्य सामग्री खरीदको जिम्मा नेपाली सेनालाई दिएसँगै विरोध सुरु भएको छ। सामान महँगो भएको, अनियमितता भएको प्रश्न उठेपछि सरकारले ओम्नी ग्रुपसँगको सम्झौता रद्द गरेर सेनालाई कोरोना भाइरसको उपचारसँग सम्बन्धित स्वास्थ्य सामग्री चीनबाट खरीद गर्नको लागि जिम्मा दिएको छ। सेनालाई जिम्मा दिएपछि पूर्वप्रधामन्त्री बाबुराम भट्टराई, पूर्वउपप्रधानमन्त्री कमल थापाले विरोध जनाइसकेका छन्। भट्टराईले सेनालाई अख्तियारले नछुने भएकाले अनियमितता चोख्याउन…

    विस्तृतमा पढ्नुस्

  • कोभिड - १९ अप्रिल अन्तिमसम्म नियन्त्रणमा आउने चिनियाँ विज्ञको भनाइ, रिपोर्ट भन्छ : युरोपमा एक लाख २० हजार मानिसको सम्भावित मृत्यु टर्‍यो

    कोभिड - १९ अप्रिल अन्तिमसम्म नियन्त्रणमा आउने चिनियाँ विज्ञको भनाइ, रिपोर्ट भन्छ : युरोपमा एक लाख २० हजार मानिसको सम्भावित मृत्यु टर्‍यो

    काठमाडौं : चीनका श्वासप्रस्वास सम्बन्धी रोगका विज्ञले कोभिड-१९ को संक्रमण अप्रिल महिनाको अन्त्यसम्ममा विश्वभर नियन्त्रणमा आउने बताएका छन्। यद्यपि, उनले अर्को स्प्रिङमा पुन: आउटब्रेक हुन्छ वा हुँदै भन्ने अनिश्चितता रहेको समेत बताएका छन्। 'सबै देशहरुले आक्रमक र प्रभावकारी रुपमा रोकथामका उपायहरु अपनाइरहेका छन्। मलाई विश्वास छ, यो संक्रमण नियन्त्रणमा आउनेछ। मेरो अनुमान अप्रिलको अन्त्यसम्म हुने छ,' कोभिड-१९ सम्बन्धी चिनियाँ सरकारले…

    विस्तृतमा पढ्नुस्

  • चीनले छिमेकी देशसँग जोडिने स्थलगत नाकामा थप कडाइ गर्ने

    चीनले छिमेकी देशसँग जोडिने स्थलगत नाकामा थप कडाइ गर्ने

    काठमाडौं : चीनले आफ्ना सीमा नाकाहरुमा कोभिड-१९ विरुद्ध लड्नका लागि थप कडाइ गर्ने भएको छ। चिनियाँ अधिकारीहरुले महामारी नियन्त्रणका लागि स्थलगत सीमा नाकाहरुमा थप कडाइ गर्न माग गरेका हुन्। हाल चीन र नेपालबीच केरुङ र तातोपानी नाका सञ्चालनमा छन्। चीनको कोभिड-१९ इपिडेमिक रेस्पोन्सको नेतृत्व समूहको बैठकमा अधिकारीहरुले यस्तो माग गरेका हुन्। बैठकको अध्यक्षता प्रधानमन्त्री ली ख्छ्याङले गरेका थिए। बैठकले चीन…

    विस्तृतमा पढ्नुस्

  • भर्चुअल नाटक महोत्सव दोस्रो सातामा प्रवेश, आज 'उपियाँको निबन्ध' देखाइने

    भर्चुअल नाटक महोत्सव दोस्रो सातामा प्रवेश, आज 'उपियाँको निबन्ध' देखाइने

    काठमाडौं :‘क्वारेन्टाइन अभियान नाटक महोत्सव’ आजबाट दोस्रो सातामा प्रवेश गरेको छ। आयोजकले थप सात वटा नाटक यस भर्चुअल नाटक महोत्सवमा देखाउने भएको हो। जस अन्तर्गत् शुक्रबार 'उपियाँको निबन्ध' नाटकको भिडियो प्रसारण हुँदैछ। केदार श्रेष्ठको लेखन, परिकल्पना तथा निर्देशन रहेको नाटकले शिक्षक र विद्यार्थीको सम्बन्धमार्फत देशको शैक्षिक पद्धति र त्यसले बाल मनोविज्ञानमा पार्ने असरको चर्चा गर्छ। दर्शकलाई घरी बाल्यकालमा पुर्‍याउने, घरी…

    विस्तृतमा पढ्नुस्

  • छायांकनमा छाता ओढाउनेदेखि खाना खुवाउनेलाई फिल्म 'छक्कापञ्जा' युनिटको आर्थिक सहयोग

    छायांकनमा छाता ओढाउनेदेखि खाना खुवाउनेलाई फिल्म 'छक्कापञ्जा' युनिटको आर्थिक सहयोग

    एक साताअघि नेपाली चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले फेसबुकमार्फत् स्टाटस लेखे,  फिल्म क्षेत्रमा दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने श्रमजिविहरुलाई लकडाउनले पारेको असरको बारेमा। उनले लेखेका थिए – 'माहामारीबाट बच्नको लागि लकडाउनलाई स्वीकार गरेर घरभित्रै बस्नु एकमात्र विकल्प हो। यस अवधिमा नेपाल चलचित्र प्राविधिक संघका सदस्यहरुमा दैनिक समस्या भएको छ।' उनले यस्तो अवस्थामा सम्पूर्ण फिल्मकर्मीले साथ र सहयोग दिनुपर्ने…

    विस्तृतमा पढ्नुस्

  • थाल ठटाउनपछि दियो बाल्न भारतीयलाई प्रधानमन्त्री मोदीको आह्वान

    थाल ठटाउनपछि दियो बाल्न भारतीयलाई प्रधानमन्त्री मोदीको आह्वान

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दियो बालेर कोरोना भाइरसको अन्धकारलाई चुनाैती दिन आह्वान गरेका छन्। शुक्रबार विहान देशवासीका नाममा सम्बोधन गर्दै मोदीले १३० करोड भारतीयले आगामी आइतबार राती ९ बजे घरमै बसेर दियो जलाउन आह्वान गरेका हुन्। 'घरको सबै लाइट बन्द गरेर ढोका अथवा बाल्कोनीमा मोमबत्ती, दिया, टर्च र मोबाइलको फ्ल्यास लाइट अनिवार्य बाल्नुस्,' मोदीले भने, 'सबै लाइट बन्द गरेर चारैतिर सबै…

    विस्तृतमा पढ्नुस्

  • थालीपछि दियो बाल्न १३० करोड भारतीयलाई मोदीको आह्वान

    थालीपछि दियो बाल्न १३० करोड भारतीयलाई मोदीको आह्वान

    काठमाडौं: भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दियो बालेर कोरोना भाइरसको अन्धकारलाई चुनाैती दिन आह्वान गरेका छन्। शुक्रबार विहान देशवासीका नाममा सम्बोधन गर्दै मोदीले १३० करोड भारतीयले आगामी आइतबार राती ९ बजे घरमै बसेर दियो जलाउन आह्वान गरेका हुन्। 'घरको सबै लाइट बन्द गरेर ढोका अथवा बाल्कोनीमा मोमबत्ती, दिया, टर्च र मोबाइलको फ्ल्यास लाइट अनिवार्य बाल्नुस्,' मोदीले भने, 'सबै लाइट बन्द गरेर चारैतिर…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाको संक्रमणबारे सचेत गराउने अमेरिकी न्युक्लियर एयरक्राफ्ट क्यारियरका कमाण्डर पदबाट बर्खास्त

    कोरोनाको संक्रमणबारे सचेत गराउने अमेरिकी न्युक्लियर एयरक्राफ्ट क्यारियरका कमाण्डर पदबाट बर्खास्त

    अमेरिकी एयरक्राफ्ट क्यारियरमा कोभिड-१९ को संक्रमण भएको जानकारी गराउने कमाण्डरलाई पदबाट हटाइएको छ। उनलाई गलत निर्णय गरेको भन्दै पदबाट निकालिएको हो। उनले एक दिन अगाडिमात्र नेभि नेतृत्वलाई सहयोग आवश्यक भएको बताउँदै चेतावनी सहित मेमो लेखेका थिए। बिहीवार अमेरिकी नेभिका कार्यबाहक सचिव थोमस मोड्लीले उनलाई पदबाट हटाएको जानकारी दिए। अमेरिकी थियोडोर रुजबेल्टका क्याप्टेन ब्रेत क्रोजियरलाई क्यारियर ग्रुपका कमाण्डर रिअर एडमिरल स्टीवर्ड…

    विस्तृतमा पढ्नुस्

  • चार यात्रुको मृत्युपछि कोभिड-१९ संक्रमित हलाण्ड अमेरिकाका दुई क्रुस सिपलाई फ्लोरिडामा रोक्न अनुमति

    चार यात्रुको मृत्युपछि कोभिड-१९ संक्रमित हलाण्ड अमेरिकाका दुई क्रुस सिपलाई फ्लोरिडामा रोक्न अनुमति

    कोभिड-१९ संक्रमणको आशंका गरिएका हलाण्ड अमेरिका लाइन क्रुसका दुई वटा जहाज फ्लोरिडा पुगेका छन्। फ्लुको लक्षणसहित चार वटा मृतकको शवसहित दर्जनौं यात्रु बोकेका दुई क्रुजलाई फ्लोरिडा एभरग्लाडस् पोर्डमा रोकिन अनुमति दिइएको थियो। यहाँ अमेरिका, क्यानडा र बेलायतका नागरिकहरु छन्। सुरुमा यी जहाजालई रोक्ने अनुमति दिइएको थिएन। जहाजमा मानिसको मृत्यु भएपछि रोक्ने अनुमति दिइएको छ। 'हामीसँग कुनै पनि विकल्प छैन,' अमेरिकी…

    विस्तृतमा पढ्नुस्

  • १ लाख ५० हजार डलर बराबरको स्वास्थ्य सामग्री पठाउँदै दक्षिण कोरियाका गैर आवासीय नेपाली

    १ लाख ५० हजार डलर बराबरको स्वास्थ्य सामग्री पठाउँदै दक्षिण कोरियाका गैर आवासीय नेपाली

    काठमाडौं : गैरआवासीय नेपाली संघ दक्षिण कोरियाले कोभिड-१९ सँग लड्न सरकारलाई अत्यावश्यक सामाग्र सहयोग पठाउन लागेको छ। एनआरएन दक्षिण कोरियाले एक लाख ५० हजार अमेरिकी डलर बराबरको स्वास्थ्य सामाग्री पठाउन लागेको एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष कुमार पन्तले जानकारी दिए। स्वास्थ्य सामाग्री आइतवारसम्म नेपाल पुग्ने उनले बताएका छन्। एनआरएनले २ हजार थान पीपीई, १० हजार थान एन ९५ मास्क, २०…

    विस्तृतमा पढ्नुस्

  • कमल थापा भन्छन्, 'ठेकापट्टामा सेनालाई प्रयोग नगरौं, सेनाले पनि जिम्मा लिन हुन्न'

    कमल थापा भन्छन्, 'ठेकापट्टामा सेनालाई प्रयोग नगरौं, सेनाले पनि जिम्मा लिन हुन्न'

    काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सार्वजनिक खरीद विक्रीमा सेनालाई प्रयोग गर्न नहुने बताएका छन्। सरकारले विवादास्पद स्वास्थ्य सामग्री खरीदको जिम्मा नेपाली सेनालाई दिएका बेला पूर्वउपप्रधानमन्त्री समेत रहेका थापाले सार्वजनिक खरीद विक्रीमा सेनालाई प्रयोग गर्नुले सरकारको असक्षम भएको प्रमाणित गर्ने टिप्पणी गरे। उनले चीनमा स्वास्थ्य सामग्री खरीद गर्ने जिम्मा नलिन सेनालाई आग्रह समेत गरेका छन्। उनले ट्वीटरमा लेखेका…

    विस्तृतमा पढ्नुस्

  • कोभिड - १९ सँगै धार्मिक प्रोपोगाण्डा मच्चाउँदै

    कोभिड - १९ सँगै धार्मिक प्रोपोगाण्डा मच्चाउँदै

    काठमाडौं : कोभिड-१९ विश्वभर फैलिँदै गर्दा सोमालियाको मुस्लिम लडाकु समूहले यसलाई आफ्नो प्रोपागाण्डा हतियारको रुपमा प्रयोग गरेको छ। यहाँका मुस्लिम समुदाय कोभिड-१९ विरुद्धको लडाईँमा अग्रपङ्क्तिमा रहेर प्रोपोगाण्डाको रुपमा प्रयोग गरिरहेको बीबीसीले जनाएको छ। सोमालियामा सक्रिय अलकायदा समर्थित अल शबाबले कोभिड १९ को संक्रमणबाट सचेत रहन सूचना जारी गरेको छ। उसले देशलाई गुलाम बनाउनेहरुले यसलाई फैलाएको आरोपसमेत लगाएको छ। यो लडाकु…

    विस्तृतमा पढ्नुस्

  • लकडाउन खुकुलो भयो भन्दै सडकमा ननिस्कनु, फेरि प्रहरीले समात्ला !

    लकडाउन खुकुलो भयो भन्दै सडकमा ननिस्कनु, फेरि प्रहरीले समात्ला !

    काठमाडौं : उपत्यकाबाट लकडाउन उल्लङ्घन गर्ने ४ सय ४८ जना मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले आज बिहान ७ बजेसम्ममा उपत्यकाभित्रबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो। सबैभन्दा धेरै काठमाडौंबाट नियन्त्रणमा लिएको हो। कालीमाटी, नयाँबानेश्वर, गौशाला लगायतको क्षेत्रबाट धेरै मानिसलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी विश्वराज पोखरेलले जानकारी दिए। प्रहरीले नियन्त्रणमा लिएका मानिसलाई सडकमा नै होल्ड गराउँछ। 'हामी पटकपटक…

    विस्तृतमा पढ्नुस्

  • बाबुरामको प्रश्न: स्वास्थ्य सामग्री खरीदको जिम्मा सेनालाई किन? अख्तियारको दायरामा पर्दैन भनेर हो?

    बाबुरामको प्रश्न: स्वास्थ्य सामग्री खरीदको जिम्मा सेनालाई किन? अख्तियारको दायरामा पर्दैन भनेर हो?

    काठमाडौं: समाजवादी पार्टी संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले विवादास्पद स्वास्थ्य सामग्री खरीदको जिम्मेवारी नेपाली सेनालाई दिने विषयमा असन्तुष्टि जनाएका छन्। अनियमितता भएको भन्दै विरोध भएपछि बुधबारमात्रै सरकारले ओम्नी ग्रुपसँगको ठेक्का रद्द गरेको थियो। ओम्नीसँग सम्झौता रद्द गरेको सरकारले चीनबाट स्वास्थ्य सामग्री खरीदका लागि नेपाली सेनालाई जिम्मा दिन लागेका बेला पूर्वप्रधानमन्त्री भट्टराईले राज्यमा अरु निकाय हुँदाहुँदै सेनालाई अघि सारेकोमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell