PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

  • १४ दिन क्वारेन्टाइनमा बसेपछि मात्रै सीमामा अलपत्रले नेपाल प्रवेश पाउने, अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग खुल्ने

    १४ दिन क्वारेन्टाइनमा बसेपछि मात्रै सीमामा अलपत्रले नेपाल प्रवेश पाउने, अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग खुल्ने

    काठमाडौं : कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले सीमामा बसेकाहरुलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा राखेर मात्रै सीमा पार गर्न दिने निर्णय गरेको छ।  सिंहदरबारमा बिहीबार बसेको बैठकले नेपाल-भारत सीमामा रहेकाहरुलाई अप्ठ्यारो पर्न नदिने गरी दुवै तर्फबाट आपसमा सहयोगका साथ सबैलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा राखेर मात्रै सीमा पार गर्न दिने गरी व्यवस्था मिलाउने निर्णय गरेको हो। त्यस्तै,…

    विस्तृतमा पढ्नुस्

  • थपियो ‘क्वारेन्टाइन अभियान नाटक महोत्सव’को अवधि, गुरुकुलका नाटक पनि देखाइने

    थपियो ‘क्वारेन्टाइन अभियान नाटक महोत्सव’को अवधि, गुरुकुलका नाटक पनि देखाइने

    काठमाडौं : ‘क्वारेन्टाइन अभियान नाटक महोत्सव’को अवधि थप गरिएको छ। एक साताअघि विश्व रङ्गमञ्च दिवसको अवसरमा सुरु गरिएको महोत्सव थप एक सातासम्म जारी रहने भएको छ। महोत्सव अन्तर्गत् हरेक दिन एक नाटकको भिडियो फेसबुकमारंपत देखाइँदै आएको छ। यस वर्ष विश्व रङ्गमञ्च दिवसको समय विश्व कोरोना भाइरस संक्रमणको माहामारीमा रह्यो। प्राय देशहरु लकडाउनमा रहे। लकडाउन नभएका देशमा भिडभाडमा नजाने, शारीरिक दूरी…

    विस्तृतमा पढ्नुस्

  • बाग्लुङकी कोरोना संक्रमित वृद्धा होम क्वारेन्टाइनमा, अस्पताल लैजाने तयारी

    बाग्लुङकी कोरोना संक्रमित वृद्धा होम क्वारेन्टाइनमा, अस्पताल लैजाने तयारी

    काठमाडौं : बाग्लुङकी ६५ वर्षीय वृद्धामा कोरोना भाइरसको संक्रमण देखिएसँगै नेपालमा कोभिड १९ बाट संक्रमित हुनेको संख्या ६ पुगेको छ। बेल्जियम हुँदै कतारको दोहाबाट आएको क्युआर ६५२ विमानमा आएकी उनी हाल 'होम क्वारेन्टाइन' मा नै छिन्। उनलाई थप उपचारका लागि अस्पताल लग्ने प्रक्रिया सुरु भएको बाग्लुङ नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्काले बताए। 'एक वृद्धामा भाइरसको संक्रमण देखिएको छ। उहाँ अहिले होम…

    विस्तृतमा पढ्नुस्

  • कोरोना भाइरसको संक्रमणबाट हलिउड गायकको मृत्यु

    कोरोना भाइरसको संक्रमणबाट हलिउड गायकको मृत्यु

    अमेरिकाको प्रख्यात 'ग्राम्मी अवार्ड' विजेता हलिउड गायक एडम लियन्स स्लेसिंगरको ५२ वर्षको उमेरमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। गीतकार समेत रहेका एडमको मृत्युमा हलिउड स्टार टम हान्क्सले दु:ख व्यक्त गरेका छन्। टम भर्खरै कोरोनालाई जितेका कलाकार हुन्। एडमको 'द्याट थिङ्ग यू डू' गीत चर्चित छ। उनको निधनसँगै गायन उद्योग शोकमा डुबेको छ। थुप्रै कलाकारले उनलाई श्रद्धान्जली दिइरहेका छन्। एडमभन्दा…

    विस्तृतमा पढ्नुस्

  • उत्तर कोरियाको दावी : कोभिड-१९ को संक्रमण शून्य छ

    उत्तर कोरियाको दावी : कोभिड-१९ को संक्रमण शून्य छ

    उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरस (कोभिड-१९)बाट कोही पनि संक्रमित नभएको दावी गरेको छ। विश्वभर कोभिड-१९ बाट संक्रमित हुनेको संख्या १० लाख पुग्नै लाग्दा संशयका बीच एक वरिष्ठ स्वास्थ्य अधिकारीले उत्तर कोरिया ‘कोरोना भाइरस-फ्री’ रहेको बताएका हुन्। आणविक सशस्त्रयुक्त देश उत्तर कोरिया पहिले देखि नै एक्लिएको मानिन्थ्यो। गत जनवरीमै चीनमा भाइरस आउटब्रेक भएको समाचार आउनासाथ आफ्ना सबै नाका बन्द गरी…

    विस्तृतमा पढ्नुस्

  • आर्मी अस्पतालमा कोरोना परीक्षण सुरु, देशभर १०५ जना आइसोलेसनमा, कन्ट्याक्ट ट्रेसिङ सकियो

    आर्मी अस्पतालमा कोरोना परीक्षण सुरु, देशभर १०५ जना आइसोलेसनमा, कन्ट्याक्ट ट्रेसिङ सकियो

    काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको दायरा बढ्दै गएको जानकारी दिएको छ। बिहीवार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा विभिन्न अस्पतालमा परीक्षण सुरु गरिएको र परीक्षणको दायरा बढ्दै गइरहेको बताए। उनका अनुसार छाउनीस्थित नेपाली सेनाको वीरेन्द्र सैनिक अस्पतालबाट पनि परीक्षण सुरु गरिएको छ। उक्त अस्पतालमा १७ जनाको स्बाब लिएको प्रवक्ता देवकोटाले बताए। उनका अनुसार हालसम्म ११…

    विस्तृतमा पढ्नुस्

  • विमान काठमाडौंमा ल्यान्ड भएको १६ दिनपछि कोरोनाको नयाँ केस, त्यही विमानका १८ सम्पर्क बाहिर

    विमान काठमाडौंमा ल्यान्ड भएको १६ दिनपछि कोरोनाको नयाँ केस, त्यही विमानका १८ सम्पर्क बाहिर

    काठमाडौं : कतारको दोहाबाट आएको क्युआर ६५२ विमानमा सवार रहेका ३ जनामा कोभिड १९ को संक्रमण देखिँदा विमानमा यात्रारत १ सय ५८ जना नै शंकाको घेरामा परे। एकै विमानमा रहेका तीनजना महिलामा कोरोना संक्रमण देखिएको छ। चैत ४ गते नेपाल ल्यान्ड भएको थियो कतार एयरको उक्त विमान। नेपाल ल्यान्ड भएको १६ दिन पछि संक्रमित पहिचान हुनुले कोरोनाविरुद्ध सरकार कति सुस्त…

    विस्तृतमा पढ्नुस्

  • वाग्लुङको कोरोना संक्रमितमा दोस्रो केस, नेपालको छैटौं

    वाग्लुङको कोरोना संक्रमितमा दोस्रो केस, नेपालको छैटौं

    काठमाडौं : कोरोना भाइरसको संक्रमण देखिएको नेपालको छैटौं केस वाग्लुङकै रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जनाएका छन्। यसअघि एक दुई किशोरीमा पनि कोरोना संक्रमण देखिएको थियो जसमध्ये एक वाग्लुङकै थिइन्। आज संक्रमित भएको पुष्टि भएकी महिला आएको कतार एयरवेजको क्युआर ६५२ मा आएकामध्ये ३ जनामा कोभिड १९ पुष्टि भइसकेको छ। यीमध्ये दुई जना वाग्लुङ र एकजना काठमाडौंकी किशोरी…

    विस्तृतमा पढ्नुस्

  • पछिल्लो कोरोनाको केस महिलामा देखियो

    पछिल्लो कोरोनाको केस महिलामा देखियो

    काठमाडौं : कतार एयरको क्युआर ६५२ फ्लाइटबाट नेपाल भित्रिएका मध्ये तीन जनामा कोरोना संक्रमण देखिएको छ। आज स्वास्थ्य मन्त्रालयले प्रेस ब्रिफ गर्दै यसको जानकारी दिएको हो। आज थपिएका कोभिड १९ संक्रमित भने महिला हुन्। चैत ४ गते आएको विमानमा रहेका दुई जनामा कोरोना संक्रमण देखिएपछि उनीहरुको उपचार भइरहेको छ। कतारको दोहाबाट यो विमानमा १ सय ५८ यात्रु नेपाल आएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • क्युआर ६५२ बाट आएकामध्ये अर्को व्यक्तिमा पनि कोरोना, एकै विमानबाट आएका ३ जना पुगे संक्रमित

    क्युआर ६५२ बाट आएकामध्ये अर्को व्यक्तिमा पनि कोरोना, एकै विमानबाट आएका ३ जना पुगे संक्रमित

    काठमाडौं : नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। दोहाबाट आएको कतार एयरलाइन्सको क्युआर ६५२ फ्लाइटबाट नेपाल आएका एक जनामा थप कोरोना देखिएको हो।  चैत ४ गते नेपाल आएको कतार एयरवेजको विमानमा उनीहरु आएका थिए। यो विमानमा १ सय ५८ जना यात्रु थिए। तीमध्ये १ सय ४० जनाको मात्र ट्र्याकिङ भएको छ अहिलेसम्म। यही फ्लाइटबाट नेपाल आएका दुई जनामा कोरोना संक्रमण…

    विस्तृतमा पढ्नुस्

  • उच्चस्तरीय समन्वय समितिको बैठक सुरु

    उच्चस्तरीय समन्वय समितिको बैठक सुरु

    काठमाडौं : कोभिड - १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक सुरु भएको छ। रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको समितिको बैठक अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सुरु भएको हो। बैठकले कोरोना भाइरससँग जोडिएर आएका विभिन्न विषयलाई सम्बोधन गर्नेछ।

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा मानसिक समस्या भोग्नेलाई एनएमसीको फोनबाटै परामर्श

    लकडाउनमा मानसिक समस्या भोग्नेलाई एनएमसीको फोनबाटै परामर्श

    काठमाडौः अत्तरखेलस्थित नेपाल मेडिकल कलेजले लकडाउनलाई मध्यनजर गर्दै घरमै मानसिक स्वास्थ्य सम्बन्धि परामर्श सेवा सुरु गरेको छ। लकडाउनका कारण घरमै रहेका कसैलाई मानसिक समस्या भएमा वा मानसिक स्वास्थ्य सम्बन्धि कुनै पनि जिज्ञासा भएमा फोन मार्फत् सुझाव दिने भएको हो। जसका लागि अस्पतालको मानसिक स्वास्थ्य विभागले चिकित्सकहरु साथै अस्पताल मानसिक स्वास्थ्य विभागको हटलाइन खुल्ला गरेको छ। चिकित्सकहरु संजिवचन्द्र गौतम, नीलम जोशी,…

    विस्तृतमा पढ्नुस्

  • सीमामा अलपत्र नागरिकबारे सर्वोच्चको आदेश, ‘चैत २४ गते छलफलका लागि बोलाउनू’

    सीमामा अलपत्र नागरिकबारे सर्वोच्चको आदेश, ‘चैत २४ गते छलफलका लागि बोलाउनू’

    काठमाडौँः सर्वोच्च अदालतले सीमामा अलपत्र नागरिकलाई स्वदेश प्रवेशको मागसहितको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। सीमामा नागरिक अलपत्र परेकाले स्वदेश फिर्ताको मागसहित दायर रिटमा न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले दुबै पक्षलाई अन्तरिम छलफलका लागि बोलाएको छ। चैत २४ गते दुबै पक्षलाई बोलाइएको छ। सरकारको हालसम्मको निर्णय अनुसार चैत २५ गतेसम्म लकडाउन हुँदैछ।  यसअघि सर्वोच्चमा विचाराधीन रहेको अधिवक्ता माधव बस्नेतको रिटसँगै…

    विस्तृतमा पढ्नुस्

  • भारतमा हलिउड फिल्मको सुरुवाती तीन महिना,  बक्सअफिसमा ५० करोड मात्र

    भारतमा हलिउड फिल्मको सुरुवाती तीन महिना,  बक्सअफिसमा ५० करोड मात्र

    अष्ट्रेलियामा भएको भिषण आगलागी, भूकम्प, नयाँ विश्वयुद्धको खतरा र कोरोना भाइरसको प्रकोप – यस्ता विपत्तिबाट सुरु भएको वर्ष  २०२० सुरुवात सबैलाई जस्तै फिल्म उद्योगका लागि पनि अप्ठ्यारो बन्यो। फिल्मको ठूलो बजार भएको भारतमा पनि बक्सअफिस कलेक्सन अघिल्ला वर्षहरुमा जस्तो रहेन। प्रत्यक्ष असर पर्‍यो हलिउडको अन्तर्राष्ट्रिय बक्सअफिसमा पनि। किनकि हलिउडले सन् २०२० को सुरुवाती तीन महिनामा भारतबाट ५० करोड भारतीय रुपैयाँ…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्य सामाग्री खरीद 'अनियमितता'मा बोले गगन : महासंकटमा पनि यस्तो घीनलाग्दो कृत्य गर्नेलाई दण्डित गर्नैपर्छ

    स्वास्थ्य सामाग्री खरीद 'अनियमितता'मा बोले गगन : महासंकटमा पनि यस्तो घीनलाग्दो कृत्य गर्नेलाई दण्डित गर्नैपर्छ

    काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् युवा नेता गगनकुमार थापाले कोरोना महामारीको विपत्तीका बेला स्वास्थ्य सामग्री खरिदमा अनियमितता गर्नेलाई कारवाही गर्नुपर्ने बताएका छन्। मेडिकल उपकरण खरीदमा अनियमितता भएको भन्दै चर्को विरोध भएपछि सरकारले बुधवार ओम्नी ग्रुपसँग खरीद ठेक्का रद्द गरेको थियो। ठेक्का रद्द भएपछि सत्तारुढ दलभित्रै स्वास्थ्य मन्त्री भानुभक्त ढकालमाथि नैतिकताको प्रश्न उठाइएका बेला प्रतिपक्षी दलका सांसद थापाले दोषीलाई…

    विस्तृतमा पढ्नुस्

  • कोरोना रोकथाममा कर्मचारी खटाउन मन्त्रालय र विभागबीच किचलो

    कोरोना रोकथाममा कर्मचारी खटाउन मन्त्रालय र विभागबीच किचलो

    काठमाडौं : कोरोना (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि जनशक्ति खटाउने विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य सेवा विभागबीच किचलो देखिएको छ। विभागले चैत १५ गते गर्भवती एवम् सुत्केरी महिलाहरुलाई कोभिड १९ को संक्रमितको प्रत्यक्ष उपचारमा नखटाउन भनेकोमा मन्त्रालयले आपत्ति जनाएको छ। कोरोना संक्रमितको उपचारमा गर्भवती एवम् सुत्केरी महिलाहरुलाई नखटाउन विभागले परिपत्र जारी थियो। त्यसमा मन्त्रालयले ध्यानकर्षण भएको बताएको छ।…

    विस्तृतमा पढ्नुस्

  • राहत बाँड्दै आफ्नो क्षेत्रको लकडाउन दैनिकी बुझ्दै कांग्रेस नेता सिंह

    राहत बाँड्दै आफ्नो क्षेत्रको लकडाउन दैनिकी बुझ्दै कांग्रेस नेता सिंह

    काठमाडौं: नेपाली कांग्रेसका नेता एंव पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह कोरोनाको संक्रमणका कारण घरमा नै लकडाउनको पालना गरिरहेका आम नागरिकका समस्या बुझ्न काठमाडौका टोलटोलमा पुगेका छन्। बिहीवार नेता सिंह काठमाडौंका भोटाहिटी, डिल्लीवजार, बानेश्वर हाइट क्षेत्रमा पुगेर त्यहाँका स्थानीयहरुको समस्याका बारेमा जानकारी लिए। कोरोनाको संक्रमणबाट बच्नका लागि सामाजिक दुरी कायम गर्दै नेता सिंहले ती क्षेत्रका नागरिकहरुलाई कोरोनाको संक्रमणबाट बच्ने उपायका बारेमा जानकारी…

    विस्तृतमा पढ्नुस्

  • वैकल्पिक पत्रकारिता र कोरोनाको अफवाह

    वैकल्पिक पत्रकारिता र कोरोनाको अफवाह

    क्रान्तिशिखा धिताल आमासँग कुरा गरिसकेको ५ मिनेट पनि भएको थिएन। फेरि फोन गर्दा अचम्ममा परेँ। आमाको प्रश्न थियो, छोरी कस्तो छ? जवाफसँगै प्रश्न गरेँ - ठिक छु किन र? आमाले अत्यास मानेझै उत्तर दिनुभयो। नानी एउटाले नेपालभरि कोरोना फैलिँदै छ। गाह्रो हुन्छ बाँच्न भनेर भिडियो राखेको छ। त्यो हेरेँ! डर लाग्यो र कुरा गर्न खोजेको। घटना एउटा उदाहरण मात्रै हो।…

    विस्तृतमा पढ्नुस्

  • इजरायलका स्वास्थ्यमन्त्रीमा देखियो कोभिड-१९ को संक्रमण, प्रधानमन्त्रीसँग थिए प्रत्यक्ष सम्पर्कमा

    इजरायलका स्वास्थ्यमन्त्रीमा देखियो कोभिड-१९ को संक्रमण, प्रधानमन्त्रीसँग थिए प्रत्यक्ष सम्पर्कमा

    इजरायलका स्वास्थ्यमन्त्री याकोभ लिजम्यानमा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ। मन्त्री लिजम्यानसँग प्रत्यक्ष सम्पर्कमा रहेका प्रधानमन्त्री बेन्जामिन नेतान्युहु पनि आइसोलेसनमा बसेको बिहीवार स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। मन्त्री लिजम्यान र उनकी श्रीमती पनि हाल आइसोलेसनमा छन्। उनकी श्रीमतीमा पनि कोरोना संक्रमण देखिएको थियो। हाल उपचाररत उनीहरुको अवस्था सामान्य रहेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ। त्यस्तै मन्त्रालयका निर्देशक तथा अन्य कर्मचारीहरु…

    विस्तृतमा पढ्नुस्

  • लकडाउन उल्लंघन गर्नेलाई गोली हान्न फिलिपिन्सका राष्ट्रपति डुतेर्तेले सुरक्षा निकायलाई दिए अधिकार

    लकडाउन उल्लंघन गर्नेलाई गोली हान्न फिलिपिन्सका राष्ट्रपति डुतेर्तेले सुरक्षा निकायलाई दिए अधिकार

    फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुतेर्तेले लकडाउन उल्लंघन गर्नेलाई गोली हान्न सक्ने अधिकार त्यहाँ सुरक्षा निकायलाई दिएका छन्। ‘यदी कसैले समस्या पार्छ भने गोली हान्न सक्छौं,’ उनले भनेका छन्। फिलिपिन्सको लुजोनमा कोभिड-१९ नियन्त्रणका लागि भन्दै एक महिना लामो लकडाउन घोषणा गरिएको छ। ‘यो सबैका लागि चेतावनी हो। सबैले यो समय सरकारलाई मानौं किनकी अहिलेको समय संकटको घडी हो’, उनले बुधवार मध्यरात टेलिभिजबाट…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell