PahiloPost

Aug 18, 2025 | २ भदौ २०८२

  • सुरक्षा उपकरणबिना काम गर्ने अवस्था आउन दिन्न : स्वास्थ्य मन्त्री ढकाल

    सुरक्षा उपकरणबिना काम गर्ने अवस्था आउन दिन्न : स्वास्थ्य मन्त्री ढकाल

    काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोनाका संक्रमण फैलन नदिन तीनै तहका सरकारलाई नथाक्न निर्देशन दिएका छन्। मन्त्री ढकालले स्वास्थ्य दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै तीनै तहका सरकार तथा सरोकारवालाई नथाक्न भनेका हुन्। उनले सुरक्षा उपकरण बिना कुनै पनि स्वास्थ्यकर्मीलाइ काम गर्ने वातावरण आउन नदिने दावी समेत गरे। 'कुनै पनि स्वस्थ्यकर्मीलाई बिना सुरक्षाका उपकरण काम गर्नुपर्ने छैन', उनले भने।  …

    विस्तृतमा पढ्नुस्

  • भर्चुअल नाटक महोत्सवको बाह्रौं दिन, आज 'लाटीको छोरो' देखाइने

    भर्चुअल नाटक महोत्सवको बाह्रौं दिन, आज 'लाटीको छोरो' देखाइने

    काठमाडौं : ‘क्वारेन्टाइन अभियान नाटक महोत्सव’मा आज नाटक 'लाटीको छोरा' प्रसारण हुने भएको छ। श्याम शाहको कथामाथि बनेको नाटकलाई निर्देशक सुलक्षण भारतीले निर्देशन गरेका हुन्। लैङ्गिक उत्पिडन, यौन दुर्व्यहार, जातीय विभेद र राजनीतिक शक्तिको दुरुपयोग नाटकको केन्द्रमा रहेको छ। न्याय दिने, सजाय दिने, निर्णय दिने, शिक्षा दिने भनिएकाहरु नै चेतनाशून्य रहेका छन्। कोबाट कस्तो परिवर्तनको अपेक्षा गर्ने भन्ने प्रश्न उठाएको…

    विस्तृतमा पढ्नुस्

  • युएईका युवराजसँग प्रम ओलीको टेलिफोन वार्ता : कोरोना प्रभावित नेपालीबारे कुराकानी

    युएईका युवराजसँग प्रम ओलीको टेलिफोन वार्ता : कोरोना प्रभावित नेपालीबारे कुराकानी

    काठमाडौं : युएई - आबुधावीका युवराज एवम् युएई सशस्त्र बलका उप सर्वोच्च कमान्डर शेख मोहम्मद बिन जायद अल नाह्यानले युएईमा रहेका नेपाली नागरिकको सुरक्षामा विभेद नहुने बताएका छन्। कोरोना भाइरसको जोखिममा रहेका नेपालीको सुरक्षाबारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ युवरासँग नाह्यानलाई टेलिफोन गरेका थिए। फोन सम्वादका क्रममा युवरासँग नाह्यानले नेपालीलाई युएईका नागरिकसरह नै व्यवहार र सहयोग गरिने…

    विस्तृतमा पढ्नुस्

  • आज ११ बजे आउँदै प्रधानमन्त्रीको सम्बोधन

    आज ११ बजे आउँदै प्रधानमन्त्रीको सम्बोधन

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज सम्बोधन गर्ने भएका छन्। सोमवार बिहान ११ बजे बालुवाटारबाट सम्बोधन गर्ने प्रमका प्रेस सल्लाहकार सूर्य थापाले बताए। थापाले ट्वीट गर्दै प्रमले सम्बोधन गर्ने जानकारी दिएका हुन्। उनको सम्बोधन नेपाल टेलिभिजनले लाइभ गर्ने छ। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस लगायतका राजनीतिक दलका नेताहरुले प्रधानमन्त्रीलाई समसामयिक विषयमा बोल्न आग्रह गरिरहेका थिए। तेश्रो…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा कारलाई एम्बुलेन्स बनाउने 'चार भाइ'का लागि वसन्त चौधरीले पीपीई दिने

    लकडाउनमा कारलाई एम्बुलेन्स बनाउने 'चार भाइ'का लागि वसन्त चौधरीले पीपीई दिने

    काठमाडौं : लकडाउनको समयमा आफ्नो निजी कारलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्ने समूहलाई नर्भिक अस्पतालका अध्यक्ष बसन्त चौधरीले व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) सहयोग गर्ने भएका छन्। पहिलोपोस्टमा सोमबार 'लकडाउनमा कारलाई एम्बुलेन्स बनाउने यी चार भाई' शीर्षकमा समाचार प्रकाशित भएपछि चौधरीले चार जनाको समूहलाई पीपीई दिने बताएका हुन्। उक्त समूहमा सुभाष श्रेष्ठ, सुधिर रेग्मी, राज श्रेष्ठ र कृष्णगोपाल श्रेष्ठ रहेका छन्। समाचारमा…

    विस्तृतमा पढ्नुस्

  • लकडाउन उल्लंघन गर्ने धमाधम समातिए, बिहानै १३ सय जना होल्ड

    लकडाउन उल्लंघन गर्ने धमाधम समातिए, बिहानै १३ सय जना होल्ड

    काठमाडौं : काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने १३ सय ३१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। आज बिहान ८ बजेसम्म उक्त संख्यामा नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ। यसैगरी ३ सय ३८ सवारी साधनलाई पनि नियन्त्रणमा लिइएको छ। नियन्त्रणमा आउनेहरु अधिकांश काठमाडौंका रहेका छन्। नियन्त्रणमा लिएका उनीहरुलाई प्रहरीले सडकमा नै तीन घण्टासम्म होल्ड गरेर राख्ने गरेको छ। मानिस सडकमा…

    विस्तृतमा पढ्नुस्

  • सलमान खानको फिल्म राधे, इदमा रिलिजको टार्गेट खुस्किँदै

    सलमान खानको फिल्म राधे, इदमा रिलिजको टार्गेट खुस्किँदै

    यदि समय सामान्य हुन्थ्यो भने यस वर्षको बलिउडको बहुप्रतिक्षित फिल्म राधेको सुटिङ सकिएको हुन्थ्यो। सलमान खानको फिल्म यतिखेर पोस्टप्रोडक्सनमा हुन्थ्यो। दुर्भाग्यवस्, कोरोना भाइरस फैलिँदा तय भएको कार्यसूची सबै विथोलियो। फिल्मको अन्तिम सेड्युल त बाँकी नै छ तर बाँकी सुटिङ सुरुवात हुन अवस्था सामान्य हुनुपर्ने छ। 'सुटिङ सकिसकेको हुनुपर्थ्यो यतिखेर। थाइल्यान्डमा हुने सुटिङ रोकियो। त्यसलाई मुम्बईमा नै गर्ने तय भयो। सुटिङका…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनले रोकेन बझाङको 'बान्नी चैतेली मेला', स्थानीय सरकारको निर्देशनविरुद्ध सयौंको भिड

    लकडाउनले रोकेन बझाङको 'बान्नी चैतेली मेला', स्थानीय सरकारको निर्देशनविरुद्ध सयौंको भिड

    विष्णुकान्त घिमिरे बान्नी चैतेली मेला बझाङको निकै प्रसिद्ध मेला हो। आसपासका जिल्ला बाट समेत चैतेली मेला भर्न जानेहरुको घुइँचो नै लाग्ने गर्छ। यस वर्ष माहोल फरक छ। कोरोना (कोभिड१९)ले गर्दा पूरै देशमा लकडाउन छ। सरकारले अनावश्यक भिडभाड, मेला तथा उत्सवहरु आयोजना नगर्न निर्देशन दिएको छ। तर, बझाङको छविस पाथिभेरा गाँउपालिकामा मनाइने चैतेली मेला आयोजना भयो। त्यहाँ सयौंको उपस्थिति समेत रह्यो।…

    विस्तृतमा पढ्नुस्

  • दीप प्रज्वलनको राजनीतिक अर्थ : आफ्नो देशका नेता मौन रहँदा भारतीय प्रधानमन्त्रीको आह्वानलाई साथ!

    दीप प्रज्वलनको राजनीतिक अर्थ : आफ्नो देशका नेता मौन रहँदा भारतीय प्रधानमन्त्रीको आह्वानलाई साथ!

    विमल गौतम - शुभंकरोती कल्याणम् आरोग्यं धनसंपदा शत्रुबुध्दि विनाशाय दीपज्योति नमोस्तुते: ।। यो मन्त्र जप्दै आमा दियो घरमा साँझबत्ती बाल्नुहुन्थ्यो। उबेला अनि पानीले अभिषेक गर्नुहुन्थ्यो। बाल्नुको तात्पर्य थाह नभए पनि त्यो बेलाको मेरो बालहृदय दियोको प्रकाश जस्तै उज्यालो हुन्थ्यो। आँखा दीपज्योतिमा निमग्न हुन्थे। आमासँगै म पनि दुई हात जोडेर नमन गर्थेँ। सम्झन्छु, बहुत आनन्द थियो। सायद् स्वर्गको आभा झर्थ्यो त्यो…

    विस्तृतमा पढ्नुस्

  • आमा मरेको झुटो विवरण दिइ गाडी कुदाउने पास!

    आमा मरेको झुटो विवरण दिइ गाडी कुदाउने पास!

    काठमाडौं : लकडाउनको समयमा झुटो विवरण दिएर सवारी पास लिने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रभाग पुल्चोकको टोलीले सप्तरी सुरुङ्गा नगरपालिका वडा नम्बर ६ महोलिया घर भएका शुभनारायण चौधरी, जितेन्द्र प्रसाद चौधरी  र नरेश चौधरीलाई नियन्त्रणमा लिएको हो। शुभनारायण चौधरीले आमाको मृत्यु भएकोले काजकृया गर्न जान भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरबाट पास लिएको महानगरीय प्रहरी परिसर ललितपुर एसपी दुर्गा सिंहले…

    विस्तृतमा पढ्नुस्

  • उदारताको सिद्धान्तसँगै कोभिड-१९ विरुद्ध लडिरहेको पाकिस्तान : आध्यात्मिक सफाइ अभियानबाट यसरी जोगिँदैछ कोरोना र भोकबाट

    उदारताको सिद्धान्तसँगै कोभिड-१९ विरुद्ध लडिरहेको पाकिस्तान : आध्यात्मिक सफाइ अभियानबाट यसरी जोगिँदैछ कोरोना र भोकबाट

    आयशा इम्तियाज- पछिल्लो दुई सातायता कराँचीका किराना पसल अगाडि अनौठा दृश्य देखिँदै आएका छन्। कोभिड-१९ को संक्रमणबाट बच्न मानिसहरू सामान किनेर घरमा जानुको सट्टा अधिकांश पाकिस्तानीहरू बास नभएका गरिब मानिसहरूलाई खाना, पैसा तथा अन्य सहायता प्रदान गरिरहेका छन्। उदारताका यी उदाहरण सहायता पाउनेहरूको शुभेच्छाका साथ अगाडि बढ्छन्: 'कोरोना भाइरस छिट्टै सकियोस्।' कोरोना भाइरसको महाव्याधिविरुद्ध अधिकांश देशहरूले अपनाएको कठोर उपाय पाकिस्तानले…

    विस्तृतमा पढ्नुस्

  • डाकियो नेकपा सचिवालय बैठक, स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएको अनियमिततामा छलफल हुने

    डाकियो नेकपा सचिवालय बैठक, स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएको अनियमिततामा छलफल हुने

    काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक मंगलवार (भोलि) बस्ने भएको छ। कोरोनाको औषधि खरिद प्रक्रियामा अनियमितता भएको र स्वास्थ्य सामग्री खरिद गर्न सेनालाई दिने खबर बाहिरिएपछि नेकपा सचिवालय सदस्यहरुले बैठक डाक्नुपर्ने माग राखेका थिए। पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले सार्वजनिक रुपमै सचिवालय बैठक बोलाउन माग गरेका थिए। सचिवालय सदस्यहरुको चर्को दबावपछि बैठक…

    विस्तृतमा पढ्नुस्

  • 'भर्चुअल संसद'को माग गर्दै गगनले भने : सरकारी वेथितिविरुद्ध सांसदले प्रमलाई प्रश्न सोध्ने व्यवस्था मिलाउनुपर्‍यो

    'भर्चुअल संसद'को माग गर्दै गगनले भने : सरकारी वेथितिविरुद्ध सांसदले प्रमलाई प्रश्न सोध्ने व्यवस्था मिलाउनुपर्‍यो

    काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगनकुमार थापाले प्रविधिका माध्यमबाट प्रधानमन्त्री तथा मन्त्रीहरुसँग सांसदको प्रश्नोत्तरको व्यवस्था मिलाउन माग गरेका छन्। बेलायतमा संसदीय समितिहरू कोरोना भाइरसको महामारीमा टाढैबाट (अनलाइन मार्फत) काम गरिरहेको तथा संसद पनि त्यसैअनुसार चलाउन आवाज उठिरहेका बेला गगनले 'भर्चुअल संसद'को माग गरेका हुन्। थापाले प्रविधिको प्रयोग गरेर संसद नै चलाउन नसके पनि कम्तिमा संसदीय…

    विस्तृतमा पढ्नुस्

  • कोरोना रोकथामका लागि मन्त्रिपरिषदबाट मन्त्रीहरुलाई जिम्मेवारी थप : कसले कुन क्षेत्रमा समन्वय गर्ने?

    कोरोना रोकथामका लागि मन्त्रिपरिषदबाट मन्त्रीहरुलाई जिम्मेवारी थप : कसले कुन क्षेत्रमा समन्वय गर्ने?

    काठमाडौं : मन्त्रिपरिषद्को बैठकले कोरोना रोकथाम , नियन्त्रण उच्चस्तरीय समितिमा नरहेका मन्त्रीहरुको जिम्मेवारी बढाएको छ। आज बसेको मन्त्रि परिषद् बैठकले मन्त्रीहरुलाई विभिन्न जिम्मेवारी दिने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए। बैठकले  महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङलाई कोरोनाले महिला, बालबालिका र जेष्ठ नागरिकमा पारेको र पार्न सक्ने असर र सुधारबारे कार्ययोजना बनाउने जिम्मेवारी तोकेको छ। त्यस्तै…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनको असर नियमित औषधि सेवन गर्ने एचआइभी संक्रमितलाई

    लकडाउनको असर नियमित औषधि सेवन गर्ने एचआइभी संक्रमितलाई

    काठमाडौं : कोरोना भाइरस (कोभिड-१९)को सम्भावित संक्रमणको रोकथाम तथा न्यूनिकरण गर्न सरकारले घोषणा गरेको लकडाउनले एचआइभी संक्रमितहरुलाई असर परेको छ। नेपालमा कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले लकडाउनलाई थप कडाई गरेपछि नियमित औषधि सेवन गरिरहेका एचआइभी संक्रमितहरुलाई असर परेको हो। औषधि सेवन गर्दै आएका संक्रमितहरुले विभिन्न जिल्लास्थित एआरटी सेन्टरबाट औषधि लिने गरेको भएपनि एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान कडाई…

    विस्तृतमा पढ्नुस्

  • अमिताभले कोरोना प्रभावित एक लाख मजदुरलाई सहयोग गर्ने

    अमिताभले कोरोना प्रभावित एक लाख मजदुरलाई सहयोग गर्ने

    बलिउड महानायक अमिताभ बच्चनले कोरोना भाइरसको माहामारीबाट सबैभन्दा बढी प्रभावित विपन्न मजदुर वर्गलाई खाद्यान्न सहयोग गर्ने भएका छन्। अमिताभले दैनिक ज्याला मजदुरी गर्ने एक लाख मजदुरलाई राशन दिने घोषणा गरेका हुन्। उनले सोनी पिक्चर नेटवर्क र कल्याण ज्वेलर्ससँग मिलेर ठूलो परिमाणमा सहयोग गर्ने जानकारी ट्वीटरमार्फत दिएका छन्। जसअन्तर्गत एक लाख मजदुरलाई खाद्यान्न दिइनेछ। सोनी पिक्चर नेटवर्कले पनि सोमबार जारी गरेको…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा हेलिकप्टरमार्फत् बिरामीको उद्धार

    लकडाउनमा हेलिकप्टरमार्फत् बिरामीको उद्धार

    काठमाडौं : गत चैत ११ बाट देशमा लकडाउन छ। त्यसका कारण लामो तथा छोटो दूरीका यातायात प्रभावित रहे। अत्यावश्यक भनिएका सञ्चार माध्यम, अस्पताल लगायत सेवाका सवारी खुला रहने भनिए पनि टाढाका विरामी काठमाडौं उपत्यका वा अन्य शहरमा उपचारका लागि समयमै ल्याउन मुश्किल रह्यो। यो अवस्थामा प्रभु हेलिकप्टरले बिरामीहरुको उद्धार गर्‍यो। पन्ध्र दिने लकडाउन अवधिभर भएका चार उडानमध्य सबै बिरामीको उद्धारका…

    विस्तृतमा पढ्नुस्

  • पछिल्लो २४ घण्टामा १६८ को नमुना परीक्षणमा भेटिएन कोरोना, काठमाडौंमा १० वटा एम्बुलेन्स तयारी अवस्थामा

    पछिल्लो २४ घण्टामा १६८ को नमुना परीक्षणमा भेटिएन कोरोना, काठमाडौंमा १० वटा एम्बुलेन्स तयारी अवस्थामा

    काठमाडौं : अहिलेसम्म १ हजार ६ सय ९७ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ। आइतबारसम्म १ हजार ५ सय २९ को परीक्षण गरिएकोमा सोमबार १ सय ६८ को नमुना परीक्षण गर्दै १ हजार ६ सय ९७ को कोरोना परीक्षण भएको हो। वितेको २४ घण्टामा गरिएको १ सय ६८ को परीक्षणमा कोरोना नेगेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका…

    विस्तृतमा पढ्नुस्

  • कोरोनालाई जित्दै अस्पतालबाट घर फर्किइन् कनिका

    कोरोनालाई जित्दै अस्पतालबाट घर फर्किइन् कनिका

    कोरोना भाइरसबाट संक्रमित बलिउड गायिका कनिका कपूर अस्पतालबाट डिस्चार्ज भएकी छिन्। पाचौं पटकको रिपोर्टमा पनि भाइरस पोजेटिभ देखिँदा दुई साता बढी समययता लखनऊको सञ्जय गान्धी स्वास्थ्य विज्ञान संस्थानमा उपचाररत कनिका सोमबार निको भएर घर फर्किएकी हुन्। उनले झण्डै एक महिना आइसोलेसनमा बसेर कोरोनाविरुद्धको लडाईंमा जित हासिल गरेकी हुन्। कनिका कलाकार, राजनीतिज्ञ, व्यापारी लगायत प्रतिष्ठित व्यक्तिहरु सहभागी पार्टीबाट फर्केलगत्तै कोरोना भाइरसबाट…

    विस्तृतमा पढ्नुस्

  • नयाँ नोटमा हुनेछ अब यस्तो हस्ताक्षर

    नयाँ नोटमा हुनेछ अब यस्तो हस्ताक्षर

    काठमाडौं : नेपाल राष्ट्र बैंकको गभर्नर पद आकर्षक हुनुको प्रमुख कारण जन–जनको हातमा पुग्ने नोटमा हस्ताक्षर गर्नु पनि हो। नयाँ गभर्नर महाप्रसाद अधिकारीको हस्तक्षर भएको नोट अर्को वर्षदेखि सबैको हातमा पुग्ने छ। २०१३ साल वैसाख १४ गते नियुक्त भएको नेपालका पहिला गभर्नर हिमालय शम्शेर राणादेखि अहिलेसम्म १८ जनाले नयाँ नोटमा हस्ताक्षर गरिसकेका छन्। कामु गभर्नर कृष्णबहादुर मानन्धरसम्मले नोटमा हस्ताक्षर गरिसकेका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell