PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

  • तरकारी बजारको बेग्लै रौनक: भाऊ दोब्बरले बढ्यो, जारी छ कारोबार

    तरकारी बजारको बेग्लै रौनक: भाऊ दोब्बरले बढ्यो, जारी छ कारोबार

    मंगलवार बिहान ग्राहकः कागती कसरी केजी हो? व्यापारीः किलोको १ सय २० रुपैयाँ। ग्राहकः अन्य सब्जीको भाउ कस्तो छ? व्यापारीः आजबाट लकडाउन। त्यसैले तरकारी भाऊ सस्तो भएको छ। तरकारी कुहिन्छ कोही किन्न आउने होइनन्। सरकारले मंगलवार बिहान ६ बजेबाट देशभर नै लकडाउन थाल्यो। कालीमाटी तरकारी बजारमा मंगलवार पुग्दा ग्राहक नै नआउने अनि तरकारी बिक्री नहुने चिन्तामा देखिन्थे व्यापारी। त्यसैले उनीहरु…

    विस्तृतमा पढ्नुस्

  • विदेशी नागरिकलाई चीन प्रवेशमा प्रतिबन्ध

    विदेशी नागरिकलाई चीन प्रवेशमा प्रतिबन्ध

    कोरोना भाइरस (कोभिड-१९)को संक्रमण विश्वभर तीव्र रुपमा फैलिरहँदा चीनले विदेशी नागरिकलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ। बिहीवार विज्ञप्ति जारी गर्दै चीनकोे अध्यगमन प्रशासनले चीन प्रवेशमा अस्थाई प्रतिबन्ध लगाइएको बताएको छ। सो प्रतिबन्ध कुटनीतिक, सेवा, शिष्टाचार अथवा सी भिसावाहकको हकमा भने लागू नहुने बताइएको छ। अत्यावश्यक आर्थिक, व्यापारीक, वैज्ञानिक अवथा टेक्नोलोजिकल र आपतकालीन मानवीय आवश्यकताका लागि चीन प्रवेश गर्न चाहनेले…

    विस्तृतमा पढ्नुस्

  • सन्दीप लामिछानेले कोरोना रोकथाम कोषलाई १ लाख दिने

    सन्दीप लामिछानेले कोरोना रोकथाम कोषलाई १ लाख दिने

    काठमाडौं : नेपाली क्रिकेटर सन्दीप लामिछानेले कोरोना नियन्त्रणमा सरकारलाई सहयोग गर्न कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषलाई १ लाख रुपैयाँ दिने भएका छन्। बिहीवार सामाजिक सञ्जालमार्फत लामिछानेले सहयोगको घोषणा गरेका हुन्। ‘नेपाल सरकारको कोरोना राहत कोषमा १ लाख रुपैयाँ सहयोग गर्न पाउँदा मलाई खुशी लागेको छ’, लामिछानेले लेखेका छन्, ‘अहिलेको सामाजिक दुरीको समयमा तिनिहरुलाई नबिर्सौं जसलाई सहयोग र…

    विस्तृतमा पढ्नुस्

  • छुट्टै ‘फिवर क्लिनिक’ सञ्चालन गर्न सबै ‘हब हस्पिटल’लाई सरकारले दियो १० लाख

    छुट्टै ‘फिवर क्लिनिक’ सञ्चालन गर्न सबै ‘हब हस्पिटल’लाई सरकारले दियो १० लाख

    काठमाडौं : सरकारले मुलुकभर हब हस्पिटलका लागि छुट्टै ‘फिवर क्लिनिक’ सञ्चालन गर्न प्रतिअस्पताल १० लाख रुपैयाँ उपलब्ध गराएको छ। ज्वरो आउने, रुघा लाग्ने जस्ता लक्षण देखिएर कोरोनाका शंकामा जाँचका लागि आएका बिरामीलाई राख्नका लागि छुट्टै फिवर क्लिनिक सञ्चालन गर्नुपर्ने बाध्यकारी व्यवस्था गर्दे सरकारले त्यसका लागि प्रतिअस्पताल १० लाख रुपैयाँ दिएको हो। विहीवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव यादव…

    विस्तृतमा पढ्नुस्

  • ह्यान्ड स्यानिटाइजरका लागि गगन थापाको टिप्स

    ह्यान्ड स्यानिटाइजरका लागि गगन थापाको टिप्स

    काठमाडौं : कोभिड - १९ बाट बच्नका लागि प्रयोग हुने स्यानिटाइजर बजारमा अभाव देखिएपछि नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई एउटा उपाय सुझाएका छन्। उनले ट्विटबाट मन्त्री पोखरेललाई सुझाव दिँदै नेपालमै ह्यान्ड सेनिटाइजर बनाउन सकिने जानकारी दिएका हुन्। सस्तोमै स्यानिटाइजर उत्पादन गर्न सके त्यसको प्रयोगबाट केही हदसम्म भए पनि प्रकोप फैलन रोक्न सकिन्छ। थापाले…

    विस्तृतमा पढ्नुस्

  • घरघरमै खाद्यान्न ढुवानी गर्न भनेपछि भाटभटेनीले कल, म्यासेज भाइबर र ह्वाट्एपबाट माग्यो अर्डर

    घरघरमै खाद्यान्न ढुवानी गर्न भनेपछि भाटभटेनीले  कल, म्यासेज भाइबर र ह्वाट्एपबाट माग्यो अर्डर

    काठमाडौं : गृह मन्त्रालयले ग्रोसरीहरुलाई डेलिभरी भ्यान मार्फत् खाद्यान्न तथा तरकारी घरघरमा पुर्‍याउन निर्देशन दिएपछि भाटभटेनी सुपरमार्केटले कल, भाइबर वा ह्वाट्सएपबाट कल र म्यासेजमार्फत् यो सुविधा सुरु गरेको छ। काठमाडौं उपत्यकाभित्र रहेका अत्यावश्यक खाद्यवस्तुका सबै स्टोरी एवम् बिक्रेताहरुले आ-आफ्ना डेलिभरी भ्यान मार्फत् आवश्यक दैनिक उपभोग्य वस्तुहरुको सहज आपूर्तिको व्यवस्था मिलाउन गृह मन्त्रालयले आज निर्देशन दिएको हो। आवश्यक पर्ने डेलिभरी भ्यान…

    विस्तृतमा पढ्नुस्

  • आपूर्ति सहज बनाउन सरकारले ल्यायो यस्तो रणनीति, डेलिभरी भ्यानलाई घरघर पुर्‍याउन सुविधा

    आपूर्ति सहज बनाउन सरकारले ल्यायो यस्तो रणनीति, डेलिभरी भ्यानलाई घरघर पुर्‍याउन सुविधा

    काठमाडौं : सरकारले घोषणा गरेको लकडानउनको अवस्थामा सर्वसाधरणको दैनिक उपभोग्य खाद्य वस्तुको आपूर्ति सहज गर्ने भएको छ। बिहीवार गृह मन्त्रालयमा बसेको बैठकले बिक्रेताहरुले आफ्नो सवारी साधन मार्फत् अनुमति लिएर दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति मिलाउन निर्देशन दिएको छ। यसरी सामाग्री ओसारपसार गर्ने सवारी साधनलाई जिल्ला प्रशासन कार्यालयले विशेष पास दिने छ। यस्ता छन् निर्णयहरु : काठमाडौं उपत्यकाभित्र रहेका अत्यावश्यक खाद्यवस्तुका…

    विस्तृतमा पढ्नुस्

  • गृहमन्त्रीको प्रहरीलाई निर्देशनः लकडाउनलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउनुहोस्

    गृहमन्त्रीको प्रहरीलाई निर्देशनः लकडाउनलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउनुहोस्

    काठमाडौः गृहमन्त्री रामबहादुर थापाले सरकारले घोषणा गरेको लकडाउन प्रभावकारी बनाउन नेपाल प्रहरीलाई निर्देशन दिएका छन्। बिहीवार गृह मन्त्रालयमा प्रहरी महानिरीक्षक र नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षकलाई शुभकामना दिने क्रममा गृहन्त्री थापाले मुलुक अहिले कोरोनाको कारण संकटमा भएकाले जिम्मेवारी पूर्ण ढंगले काम गर्न निर्देशन दिएका थिए।' यो हाम्रो परीक्षाको घडी हो। लकडाउनलाई प्रभावकारी कार्यान्वयन गराउनु होला', गृहमन्त्री थापाले भने। गृहमन्त्री थापाले जनतालाई…

    विस्तृतमा पढ्नुस्

  • ‘लकडाउन’मै नाटक हेर्ने अवसर, पाँच बजे फेसबुकमा लाइभ हुँदै

    ‘लकडाउन’मै नाटक हेर्ने अवसर, पाँच बजे फेसबुकमा लाइभ हुँदै

    काठमाडौं : देशमा ‘लकडाउन’ छ। मानिसहरु सामाजिक सञ्जालमार्फत् घरमा रहनु, परिवारसँग बिताउनुको मजादेखि बाहिर निस्कन नपाउनुको दिक्दारीसम्म पोखिरहेका छन्। कोरोना भाइरसको संक्रमणबाट जोगिन भएको यस प्रयासबीच दर्शकले नाटक हेर्न पाउने भएका छन्।   यस त्रासदीपूर्ण स्थितिबीच नजिकिएको विश्व रङ्गमञ्च दिवसको अवसर पारेर ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव–२०७६’ (भर्चुअल नाट्य महोत्सव) आयोजना हुन लागेको हो। मार्च २७ तारिख अर्थात् विश्व रङ्गमञ्च दिवसको…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा पनि यसरी सुरु भयो ‘डिस्इन्फेक्टेन्ट स्प्रे’

    पोखरामा पनि यसरी सुरु भयो ‘डिस्इन्फेक्टेन्ट स्प्रे’

    पोखरा : काठमाडौं महानगरपालिकामा जस्तै पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा पनि ‘डिस्इन्फेक्टेन्ट स्प्रे’ शुरु गरिएको छ। गण्डकी प्रदेश कार्यालयको पहलमा पोखरा महानगरपालिका क्षेत्रमा कोरोना संक्रमणविरुद्ध यस्तो स्प्रे गर्न थालिएको हो। ‘डिस्इन्फेक्टेन्ट स्प्रे’ले भाइरसलाई निश्क्रिय तथा नष्ट गर्ने गर्दछ।

    विस्तृतमा पढ्नुस्

  • कीर्तिपुरमा डिएसपीले सिकाए सामान किन्दा कसरी सामाजिक दुरी कायम राख्ने

    कीर्तिपुरमा डिएसपीले सिकाए सामान किन्दा कसरी सामाजिक दुरी कायम राख्ने

    काठमाडौः कोरोना भाइरसको संक्रमणबाट बच्न अहिले जताततै सामाजिक दुरी कायम गर्न आह्वान गरिएको छ। घरमा आफन्तबीच बस्दादेखि पसलमा सामान किन्नसम्म सामाजिक दुरी कायम गर्न विभिन्न माध्यमबाट सुचना प्रवाह भइरहेको छ। नेपाल प्रहरीले पनि अहिले सर्वसाधरणहरु अत्यावश्यक रुपमा नगई नहुने स्थानमा सामाजिक दुरी कायम गर्ने विभिन्न उपायहरु अपनाइरहेको छ। महानगरीय प्रहरी वृत्त कीर्तिपुरले आफ्नो क्षेत्रमा रहेका किरान पसल तथा अन्य स्थानमा…

    विस्तृतमा पढ्नुस्

  • लुक्लामा अलपत्र १ सय ३७ विदेशीलाई गाँसबास निशुल्क, १४ फ्रान्सेली काठमाडौं फर्किए

    लुक्लामा अलपत्र १ सय ३७ विदेशीलाई गाँसबास निशुल्क, १४ फ्रान्सेली काठमाडौं फर्किए

    काठमाडौं : लकडाउनका कारण लुक्ला क्षेत्रमा अलपत्र परेका पर्यटकहरुलाई निशुल्क खाना र बासको व्यवस्था गरिने भएको छ। खुम्बु पासाङल्हामु गाउँपालिका २ नम्बर वडा कार्यालयले पर्यटकहरुको खानपान र बसोबासको व्यवस्था गर्ने निर्णय गरेको हो। निर्णयसँगै सूचना टाँस गर्दै आजदेखि लागू हुने गरी उनीहरुको गाँसबासको व्यवस्था गरेको जनाएको छ। होटल एसोसिएसन लुक्लाले निशुल्क रुम तथा वाइफाइ इन्टरनेटको व्यवस्था गर्ने भएको छ भने…

    विस्तृतमा पढ्नुस्

  • अब ६ सय ८७ रुपैयाँमा आधा सिलिण्डर ग्यास

    अब ६ सय ८७ रुपैयाँमा आधा सिलिण्डर ग्यास

    काठमाडौः आयल निगमले अभाव हटाउन आधा ग्यास भरेर बेच्न बोटलिङ प्लान्टलाई निर्देशन दिएको छ। ग्यास उद्योगले बिहीबारदेखि ७.१ किलो ग्यास भर्नुपर्नेछ। निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले अभाव हटाउन आधा ग्यास भरेर बिक्री गर्न उद्योगलाई आग्रह गरेको बताए।  हामीले भारतबाट बढी ग्यास ल्याएर अभाव हटाउने प्रयास गर्‍यौं। जतिसुकै प्रयास गर्दा समेत अभाव हटेन्,’ उनले भने, ‘त्यसपछि हामीले आधा ग्यास भरेर बिक्री…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाको प्रकोपबाट बच्ने उपायबारे सुझाउँदै नेता खनालले भने, ‘महामारीको भय चाँडै अन्त्य हुन्छ’

    कोरोनाको प्रकोपबाट बच्ने उपायबारे सुझाउँदै नेता खनालले भने, ‘महामारीको भय चाँडै अन्त्य हुन्छ’

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले कोरोना भाइरसको महामारी चाँडै अन्त्य हुने विश्वास व्यक्त गरेका छन्। उनले समाजिक सञ्जाल फेसबुकमा कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सावधानी अपनाउन पनि आग्रह गरेका छन्। नेता खनालले घरमै बस्नका लागि अनुरोध समेत गरेका छन्। उनी लेख्छन्, ‘कोरोना भाइरसबाट बच्नका लागि घरमै बस्नुहोस्, साबुन पानीले हात धुनुहोस्, ह्यान्ड सेनिटाइजरको नियमित प्रयोग…

    विस्तृतमा पढ्नुस्

  • गगनको सुझाव : कोभिड - १९ परीक्षण गर्न पशु रोगको प्रयोगशाला प्रयोगमा ल्याउँ

    गगनको सुझाव : कोभिड - १९ परीक्षण गर्न पशु रोगको प्रयोगशाला प्रयोगमा ल्याउँ

    काठमाडौं : नेपाली कांग्रेसका युवा नेता गगन थापाले पशु रोग अन्वेषणको प्रयोगशाला कोभिड १९ को परीक्षणका लागि प्रयोगमा ल्याउनसक्ने सुझाव दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र नोवल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई मेन्सन गर्दै उनले यस्तो सुझाव दिएका हुन्। 'कोभिड - १९ परीक्षणको संख्या बढाउनको लागि बर्ड फ्लुमा प्रयोग गरिएको…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनका कारण न्यून आय भएका समूह भोकमरीको सिकारमा नपरुन : कांग्रेस सभापति देउवा

    लकडाउनका कारण न्यून आय भएका समूह भोकमरीको सिकारमा नपरुन : कांग्रेस सभापति देउवा

    काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले न्यून आय भएकालाई तत्काल राहत प्याकेज ल्याउन अनुरोध गरेका छन्। कोरोनाको कहरबाट जोगिन सरकारले देशव्यापी लकडाउन गरेपछि कुनै पनि समूह भोकमरीको सिकार नहोस् भन्दै उनले यस्तो अनुरोध गरेका हुन्। आज ट्विट गर्दै देउवाले लकडाउन कोरोना भाइरसबाट सुरक्षति हुन सबैभन्दा उत्तम विकल्प रहेको समेत जनाएका छन्। 'म सरकारलाई दैनिक ज्यालादारीमा निर्भर रहेका र न्यून…

    विस्तृतमा पढ्नुस्

  • फिल्म 'तख्त'बाट हात झिक्दै फक्स स्टार, टुट्ला करण जौहरसँगको १० वर्ष लामो सम्बन्ध?

    फिल्म 'तख्त'बाट हात झिक्दै फक्स स्टार, टुट्ला करण जौहरसँगको १० वर्ष लामो सम्बन्ध?

    बलिवुडको प्रतिष्ठित फिल्म निर्माण कम्पनीमध्ये एक हो फक्स स्टार इन्डिया। तर, वर्ष २०२० को शुरुवातदेखि नै व्यवसायीह हिसाबमा असफलता व्योहोर्दै छ यस कम्पनीले। फिल्म छपाकदेखि पंगासम्मले बक्सअफिसमा कमजोर प्रदर्शनी गरेपछि कम्पनीलाई मार पर्‍यो। लगत्तै कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलियो र बलिउड ठप्प भयो। यो अवस्थामा फक्स इन्डियाको पूर्वनिर्धारित कार्य योजना र बजेत प्रभावित नहुने कुरै भएन। जसका कारण करण…

    विस्तृतमा पढ्नुस्

  • इटालीको चर्चित गीत 'मेरो जीवन तिमीसँग जोडिएको छ' लेख्दै चीनबाट गयो ८ टन सामग्रीसहित तेस्रो टोली

    इटालीको चर्चित गीत 'मेरो जीवन तिमीसँग जोडिएको छ' लेख्दै चीनबाट गयो ८ टन सामग्रीसहित तेस्रो टोली

    चीनले स्वास्थ्य विज्ञसहितको तेस्रो टोली इटाली पठाएको छ। बुधवार १४ स्वास्थ्य विज्ञसहितको टोली पूर्वी चीनको पुजिन प्रान्तबाट इटालीका लागि उडेको हो। यो टोली बुधवार नै इटाली पुगेको छ। टोलीमा फुजिनका विभिन्न अस्पतालका विज्ञ चिकित्सकसहित त्यहाँको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका विज्ञहरु सहभागी छन्। राष्ट्रिय रोग नियन्त्रण तथा रोकथाम केन्द्रका महामारी रोग विशेषज्ञ पनि टोलीमा सहभागी छन्। टोलीले इटालीमा कोभिड-१९ नियन्त्रण…

    विस्तृतमा पढ्नुस्

  • भारतमा कोरोनाबाट मर्नेको संख्या १५ पुग्यो, कश्मीरमा पहिलो संक्रमितको मृत्यु

    भारतमा कोरोनाबाट मर्नेको संख्या १५ पुग्यो, कश्मीरमा पहिलो संक्रमितको मृत्यु

    काठमाडौं: भारत प्रशासित कश्मीरमा कोरोना भाइरसको संक्रमणबाट एक जना वृद्धको मृत्यु भएको छ। जम्मू कश्मीरमा कोरोनाबाट मृत्यु भएको यो पहिलो घटना हो। हैदरपोरा क्षेत्रका ६५ वर्षीय वृद्धको बिहीबार विहान श्रीनगरको छाती रोग अस्पतालमा मृत्यु भएको पीटीआईले जनाएको छ। ती वृद्ध सुगर, ब्लड प्रेसर र मोटापन समस्याबाट ग्रसित थिए। श्रीनगरका मेयर जुनैद अजीम मट्टु र कश्मीर सरकारका प्रवक्ता रोहित कंसलले मृत्युको…

    विस्तृतमा पढ्नुस्

  • सूचना वितरणमा 'चेन अफ कमाण्ड'को कुरा गर्ने स्वास्थ्यमन्त्री कसरी आफैँ चिप्लिए?

    सूचना वितरणमा 'चेन अफ कमाण्ड'को कुरा गर्ने स्वास्थ्यमन्त्री कसरी आफैँ चिप्लिए?

    काठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बुधबार 'भर्च्युल' पत्रकार सम्मेलन गरे। कोरोना भाइरसको संक्रमण, रोकथाम र नियन्त्रण तयारीबारे जानकारी दिन साँझ ४ बजेर १५ मिनेटमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ढकालले विभिन्न सूचना सार्वजनिक गरे। सञ्चारकर्मीको ध्यान कोरोना भाइरसबाट संक्रमित तेस्रो व्यक्तिबारे आउने जानकारीमा थियो। मन्त्री ढकालले सुरुमै तेस्रो संक्रमित व्यक्तिबारे जानकारी दिए, 'चैत ६ गते कतारबाट आएका ३२ वर्षीय…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell