PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

  • प्रधानमन्त्रीका प्रेस सल्लाहकार भन्छन् : ट्रम्प बहादुरीका साथ पछि हट्नुभयो

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार भन्छन् : ट्रम्प बहादुरीका साथ पछि हट्नुभयो

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बहादुरीका साथ पछि हटेको बताएका छन्। जी २० भर्चुअल समिटपछि शुक्रबार चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको टेलिफोन सम्पर्कमा ट्रम्पले कोरोना भाइरसविरुद्ध मिलेर लड्ने प्रतिबद्धता जनाएपछि प्रेस सल्लाहकार थापाले फेसबुकमार्फत ट्रम्प बहादुरीका साथ पछि हटेको उल्लेख गरेका हुन्। 'राष्ट्रपति ट्रम्प "चाइनिज भाइरस" वा "वुहान भाइरस" नामाकरण गरेर चीनलाई केन्द्रीत…

    विस्तृतमा पढ्नुस्

  • बेलायती प्रधानमन्त्रीलाई कोभिड-१९ को संक्रमण

    बेलायती प्रधानमन्त्रीलाई कोभिड-१९ को संक्रमण

    बेलायती प्रधानमन्त्री बोरिस जोनसनमा कोरोना संक्रमण देखिएको छ। उनले ट्वीट गर्दै पछिल्लो २४ घण्टामा आफूमा भाइरसको मध्यम लक्षणहरु देखिएको बताउँदै आफूमा कोरोना भाइरस संक्रमण भएको बताएका हुन्। त्यस्तै हाल आफू आइसोलेसनमा रहेको बताउँदै भिडियो कन्फरेन्सबाट सरकारी काम गर्ने बताएका छन्। शरीरको तापक्रम बढेको र खोकी लागेपछि मैले कोरोना भाइरसको परीक्षण गरेको थिएँ। त्यसमा भाइरस पोजिटिभ आयो। म घरबाटै काम गरिरहेको…

    विस्तृतमा पढ्नुस्

  • सरकारसँग डाक्टरले मागे सुरक्षा उपकरण, यस विषयलाई हल्का रुपमा लिँदा मनोबल गिरेको गुनासो

    सरकारसँग डाक्टरले मागे सुरक्षा उपकरण, यस विषयलाई हल्का रुपमा लिँदा मनोबल गिरेको गुनासो

    काठमाडौं : कोरोना भाइरस संक्रमणको नियन्त्रण एवं उपचारका लागि खटिएका डाक्टरहरुले आवश्यक सुरक्षा उपकरणको माग गरेका छन्। नेपाल चिकित्सक संघले विज्ञप्ती जारी गरी स्वास्थ्य सेवामा खटिएका चिकित्सक एवं स्वास्थ्यकर्मीका लागि विश्व स्वास्थ्य संगठनले सिफारिस गरे अनुरुपका आधारभूत सुरक्षा सामाग्रीहरु सरकार समक्ष आग्रह गरेका हुन्। चीनबाट कोरोना भाइरस आउटब्रेक भएसँगै संघले सम्भावित अवस्थामा आवश्यक सेवा उपलब्ध गराउन तयार रहन आग्रह गरेको…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीले ल्यायो मानिस समात्ने नयाँ उपकरणः अब हातले नछोइ लकडाउनको समयमा हिड्नेलाई समात्ने

    प्रहरीले ल्यायो मानिस समात्ने नयाँ उपकरणः अब हातले नछोइ लकडाउनको समयमा हिड्नेलाई समात्ने

    काठमाडौः  सरकारले कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्ने भन्दै लकडाउन घोषणा गरेको छ।  भाइरसको संक्रमणबाट बच्ने एक उपाय हो सामाजिक दुरी कायम गर्नु हो। त्यसैले लकडाउनको समयमा सबै नागरिकलाई घरभित्रै बस्न सरकारले आग्रह गरेको छ। सरकारले लकडाउन घोषणा गरेको आज चौथो दिन। धेरै मानिस घरभित्रै छन्। तर केही भने लकडाउन अटेर गर्दै सडकमा निस्किरहेका छन्। यसबाट सबैभन्दा मार्का परेको छ प्रहरी। लकडाउन…

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ प्रभाव : कान्तिपुर पब्लिकेसनले बन्द गर्‍यो सबै प्रिन्ट संस्करण

    कोभिड-१९ प्रभाव : कान्तिपुर पब्लिकेसनले बन्द गर्‍यो सबै प्रिन्ट संस्करण

    काठमाडौं : कोरोना भाइरस (कोभिड-१९)ले विश्वभर महामारीको रुप लिएको छ। विश्वका धेरै देशहरु यसबाट बच्न लकडाउनको अवस्थामा छन्। नेपालमा पनि सरकारले अतिआवश्यक बाहेकका क्रियाकलापमा प्रतिबन्ध लगाएको छ। यस्तोमा कोरोनाको सम्भावित संक्रमणबाट बच्न भन्दै देशकै प्रमुख मानिएको दैनिक पत्रिकाले प्रिण्ट संस्करण बन्द गरेको छ। कान्तिपुर दैनिकले शुक्रवार विषेश प्रकाशकीय लेख्दै प्रिण्ट संस्करण बन्द भएको जनाएको छ। कान्तिपुर, द काठमान्डु पोस्ट, साप्ताहिक, नेपाल र…

    विस्तृतमा पढ्नुस्

  • भारतीय अभिनेता प्रभासले कोरोना कोषलाई दिए ४ करोड 

    भारतीय अभिनेता प्रभासले कोरोना कोषलाई दिए ४ करोड 

    मुम्बई : कोरोना भाइरसको महामारी विश्वभर फैलिएको छ। विश्वभर लकडाउनको घोषणा भइरहँदा भारत सरकारले पनि कोरोनाको संक्रमणबाट बच्न २१ दिने लकडाउनको घोषणा गरिसकेको छ। यसैबीच भारतीय अभिनेता प्रभासले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको कोरोना कोषमा ४ करोड रुपैयाँ सहयोग गरेका छन्। प्रभाससँगै ऋतिक रोशन, महेश बाबु, कपिल शर्मा लगायतले कोरोना भाइरसले निम्त्याएको संकटको घडीमा मद्दतको हात बढाएका छन्। प्रभासले…

    विस्तृतमा पढ्नुस्

  • अस्पताल पुगेर प्रचण्डले लिए प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे जानकारी

    अस्पताल पुगेर प्रचण्डले लिए प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे जानकारी

    काठमाडौं : नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन्। प्रचण्डले शुक्रवार बिहान त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो थोरासिक भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुगेर प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी लिएका हुन्। फागुन ३० गते मृगौला प्रत्यारोपण गरी फर्किएका ओली मुटुको धड्कन बढेपछि बिहीवार राति अस्पताल भर्ना भएका थिए। प्रचण्डको सचिवालयका अनुसार…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाविरुद्ध लड्न कपिल शर्माको आर्थिक सहयोग, विपत् व्यवस्थापन कोषमा जम्मा गरे ५० लाख

    कोरोनाविरुद्ध लड्न कपिल शर्माको आर्थिक सहयोग, विपत् व्यवस्थापन कोषमा जम्मा गरे ५० लाख

    विश्व कोरोना भाइरस संक्रमणविरुद्ध लड्दैछ। यस्तोमा हरेक देशका सरकारलाई ठूला कम्पनी, धनाढ्यदेखि आम मानिससम्मले सहयोग गरिरहेका छन्। चाहे त्यो सावधानी अपनाएर होस् या आर्थिक सहयोग। बलिउडकर्मीले सचेतनाका लागि देखाएको सक्रियताले मिडियामा राम्रो ठाउँ पाएको छ। यसैबीच कमेडियन कपिल शर्माले भने राज्यलाई कोरोना संक्रमण रोकथामका लागि आर्थिक सहयोग गर्ने भएका छन्। उनले व्यक्तिगततर्फबाट कोरोना संक्रमितको उपचारका लागि भन्दै पचास लाख सहयोग…

    विस्तृतमा पढ्नुस्

  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना विशेष अस्पताल सञ्चालन हुने

    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना विशेष अस्पताल सञ्चालन हुने

    काठमाडौं : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना विशेष अस्पताल सञ्चालन गरिने भएको छ। प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले फेसबुकमार्फत उक्त जानकारी दिएका हुन्। स्वास्थ्यमन्त्रीसँगको कुराकानी पछि प्रतिष्ठानलाई ल्याबसहित कोरोना विशेष अस्पतालको रुपमा प्रयोग गरिने उनले बताए। उनले लेखेका छन्, ‘स्वास्थ्यमन्त्रीसँगको कुराकानीपछि राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान ल्याबसहित कोरोना विशेष अस्पतालको रुपमा सञ्चालन हुने भएको छ।’  

    विस्तृतमा पढ्नुस्

  • छोरीसँग सन्देशमुलक गीत गाउँदै जीवन शर्माले भने: समयसँग सम्झौता हैन संघर्ष गरौं

    छोरीसँग सन्देशमुलक गीत गाउँदै जीवन शर्माले भने: समयसँग सम्झौता हैन संघर्ष गरौं

    काठमाडौं: कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले लकडाउन घोषणा गरेका बेला जनगायक जीवन शर्मा गीतमार्फत जनचेतना फैलाउने अभियानमा लागेका छन्। छोरीसँग घरमै बसेर उनी गीत गाइरहेका छन् भने गीतमार्फत सचेतना सन्देश दिइरहेका छन्। उनले कोरोनासँग नडराउन आग्रह गरेका छन्। डराउने होइन, आतंकिन हुने, लापरवाही र हेलचक्र्याई पनि नगर्न आग्रह गरेका छन्। विश्व जगत नै महामारीको चपेटमा परेको भन्दै उनले सावधानी…

    विस्तृतमा पढ्नुस्

  • जी २० भर्चुअल सम्मेलनमा चिनियाँ राष्ट्रपतिका चार प्रस्ताव, सम्वोधनको पूर्णपाठ

    जी २० भर्चुअल सम्मेलनमा चिनियाँ राष्ट्रपतिका चार प्रस्ताव, सम्वोधनको पूर्णपाठ

    बेइजिङ : चिनियाँ राष्ट्रपति सि जिङफिन बिहीवार जि २० नेताहरुको भर्चुअल सम्मेलनमा सहभागी भए। साउदी अरबका राजा सलमान विन अब्लदाजिज अल साउदले आयोजना गरेको कोभिड-१९ विरुद्ध भिडियो कन्फ्रेन्स 'कोभिड-१९ लाई परास्त गर्न सँगै काम गरौं'मा चिनियाँ राष्ट्रपति सिको सम्बोधनको पूर्णपाठ: सम्माननीय राजा सलमान विन अब्दुलाजिज अल साउद, आदरणीय मित्रहरु, तपाईँहरुसँग जोडिन पाउँदा खुशी लागेको छ। साउदी अरेविया र सम्माननीय राजा सलमानको…

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ लाई 'चाइना भाइरस' भन्ने अमेरिकी राष्ट्रपतिले गरे चीनको प्रशंसा, मिलेर काम गर्ने उद्घोष

    कोभिड-१९ लाई 'चाइना भाइरस' भन्ने अमेरिकी राष्ट्रपतिले गरे चीनको प्रशंसा, मिलेर काम गर्ने उद्घोष

    काठमाडौं: ट्रेड वार हुँदै कोरोना वारमा जुधिरहेका चीन र अमेरिका कोभिड-१९ विरुद्ध एकापसमा मिलेर काम गर्ने भएका छन्। दुई देशका नेताहरु शुक्रवार टेलिफोन वार्ता गर्दै यस विषयमा सहमत भएका हुन्। चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले चिनियाँ राष्ट्रपति सि जिङफिन र अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पबीच जी २० भर्चुअल समिटपछि टेलिफोन वार्ता भएको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि राष्ट्रपति सीसँग असल…

    विस्तृतमा पढ्नुस्

  • फसेका तीन सय पाँच विदेशी 'चार्टर' उडानबाट फर्किए, हाँस्दै भए नेपालबाट विदा

    फसेका तीन सय पाँच विदेशी 'चार्टर' उडानबाट फर्किए, हाँस्दै भए नेपालबाट विदा

    काठमाडौं : देशका विभिन्न क्षेत्रमा रहेका तीन सय पाँच जना युरोपेली नागरिक आज कतार एयरवेजको चार्टर उडानमार्फत् स्वदेश फर्केका छन्। जर्मन दूतावास र सरकारको समन्वयमा शुक्रवार कतार एयरवेजको जहाजमार्फत् तीन सय जना विदेशी नागरिकलाई फर्काइएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले जानकारी दिए। उनका अनुसार बाँकी विदेशीलाई शनिबारको चार्टर उडानमार्फत् स्वदेश फिर्ता गराइनेछ। आज चार्टर उडान मार्फत् फर्काइन…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाको असर : अपराध शून्य !

    कोरोनाको असर : अपराध शून्य !

    काठमाडौं : देश अहिले ठप्प छ। सडकमा छिटपुट सुरक्षाकर्मीदेखि अत्यावश्यक सवारी साधन मात्र चलेको छ। मानिस घरभित्र नै लकडाउनमा छन्। अति आवश्यकबाहेकका निजी तथा सरकारी कार्यालयमा ताला झुन्डिएको छ। लकडाउनको प्रभावले नछोएको क्षेत्र कुनै छैन। यति मात्र होइन अपराधमा समेत यसको प्रभाव परेको छ। मंगलवारदेखि आजसम्म काठमाडौंमा कुनै पनि जघन्य प्रकृतिको अपराध नभएको प्रहरीको दावी छ। 'चार दिनसम्म कुनै पनि…

    विस्तृतमा पढ्नुस्

  • एनसेल रिचार्ज गर्दा १२० प्रतिशत बोनस

    एनसेल रिचार्ज गर्दा १२० प्रतिशत बोनस

    काठमाडौं: एनसेलले सबै ग्राहकलाई विहिबारदेखि लागु हुने गरि प्रत्येक ब्यालेन्स रिचार्जमा १२० प्रतिशत बोनस दिने भएको छ। एनसेलले कोरोना भाइरस रोग (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि हाल देशभर कायम रहेको लकडाउनको अवस्थामा आफ्ना ग्राहकलाई दूरसञ्चारको पहुँचमा कुनै कठिनाई नहोस् भन्ने उद्देश्यले बोनस रकम प्रतिशतमा वृद्धि गरेको हो। ग्राहकले रिचार्ज वापत प्राप्त गर्ने बोनस रकमबाट एनसेल नेटवर्कभित्रका अन्य नम्बरहरुमा कल…

    विस्तृतमा पढ्नुस्

  • रणवीर सिंह स्टारर '८३'को रिलिज टार्गेट तय, प्रदर्शनका लागि छानियो विशेष दिन

    रणवीर सिंह स्टारर '८३'को रिलिज टार्गेट तय, प्रदर्शनका लागि छानियो विशेष दिन

    केही दिनअघि मात्र बलिउड अभिनेता रणवीर सिंहले ट्वीटरमार्फत् जानकारी दिएका थिए - फिल्म '८३' प्रदर्शन अनिश्चितकालका लागि स्थगित। कारण उही, कोरोना भाइरस संक्रमणको माहामारी। तर हाल फिल्म युनिट आउँदो जुन २५ मा फिल्म सार्वजनिक गर्ने तयारीमा छ। ३७ वर्षअघि सोही दिन भारतीय क्रिकेट टोलीले विश्वकप उचालेको थियो। त्यही कथामाथि बनेको छ फिल्म ८३। टोलीका तत्कालिन कप्तान कपिल देवको भूमिका निर्वाह…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमित संख्यामा अमेरिकाले चीनलाई उछिन्यो, ट्रम्प भन्छन्: धेरै परीक्षण गर्दा संख्या बढ्यो

    कोरोना संक्रमित संख्यामा अमेरिकाले चीनलाई उछिन्यो, ट्रम्प भन्छन्: धेरै परीक्षण गर्दा संख्या बढ्यो

    काठमाडौँः संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसबाट संक्रमितको संख्या ८५ हजार ५ सय जना पुगेको छ। यससँगै पहिलोपटक भाइरस देखिएको चीनलाई समेत उछिन्दै अमेरिका विश्वमै सबैभन्दा धेरै संक्रमित भएको देश बनेको छ। जोन्स होपकिन्स विश्वविद्यालयको तथ्यांक अनुसार चीनमा ८१ हजार ७ सय ८२ संक्रमित छन् भने इटालीमा ८० हजार ५ सय ८९ भन्दा बढी संक्रमित छन्। अमेरिकामा कोभिड १९ बाट हालसम्म १…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्यमा समस्या देखिएपछि गएरातिदेखि प्रधानमन्त्री ओली अस्पतालमा

    स्वास्थ्यमा समस्या देखिएपछि गएरातिदेखि प्रधानमन्त्री ओली अस्पतालमा

    काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ। गएराति ११ बजेतिर नै प्रधानमन्त्रीलाई अस्पताल भर्ना गरिएको हो। स्वासप्रश्वास र मुटुको चालमा समस्या देखिएपछि राति नै अस्पताल लगिएको हो। ओलीलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो। जहाँ ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रत्यारोपणपछि फागुन ३० गते प्रधानमन्त्री ओली…

    विस्तृतमा पढ्नुस्

  • विदेशका कोरोना संक्रमणका घटनालाई नेपालमै भएजस्तो देखाउने अनलाइनलाई कारवाही गरिने

    विदेशका कोरोना संक्रमणका घटनालाई नेपालमै भएजस्तो देखाउने अनलाइनलाई कारवाही गरिने

    काठमाडौं: कोभिड–१९ बारे केही अनलाइन सञ्चारमाध्यमले भ्रामक सूचना तथा समाचार सामग्री सम्प्रेषण गरिएको पाइएको जनाउँदै प्रेस काउन्सिल नेपालले कडा कारवाही गर्ने भएको छ। काउन्सिलले शुक्रबार विज्ञप्ति जारी गरी कोभिड–१९ ले विश्व नै त्रसित भइरहेको र नेपाल सरकारले विभिन्न आदेश जारी गरिसकेको अवस्थामा सूचना तथा प्रशारण विभागमा दर्ता नै नभएका र काउन्सिललमा सूचीकरणका लागि निवेदन नदिएका केही अनलाइनले संवेदनशीलतालाई रमाइलो विषय…

    विस्तृतमा पढ्नुस्

  • तरकारी बजारको बेग्लै रौनक : भाऊ दोब्बरले बढ्यो, जारी छ कारोबार

    तरकारी बजारको बेग्लै रौनक : भाऊ दोब्बरले बढ्यो, जारी छ कारोबार

    मंगलवार बिहान ग्राहकः कागती कसरी केजी हो? व्यापारीः किलोको १ सय २० रुपैयाँ। ग्राहकः अन्य सब्जीको भाउ कस्तो छ? व्यापारीः आजबाट लकडाउन। त्यसैले तरकारी भाऊ सस्तो भएको छ। तरकारी कुहिन्छ कोही किन्न आउने होइनन्। सरकारले मंगलवार बिहान ६ बजेबाट देशभर नै लकडाउन थाल्यो। कालीमाटी तरकारी बजारमा मंगलवार पुग्दा ग्राहक नै नआउने अनि तरकारी बिक्री नहुने चिन्तामा देखिन्थे व्यापारी। त्यसैले उनीहरु…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell