PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

  • उपत्यका बाहिर पनि कोरोना भाइरसको नमूना परीक्षण सुरु, ७ वटै प्रदेशमा मोबाइल ल्याब

    उपत्यका बाहिर पनि कोरोना भाइरसको नमूना परीक्षण सुरु, ७ वटै प्रदेशमा मोबाइल ल्याब

    काठमाडौं: सरकारले काठमाडौं उपत्यका बाहिर पनि कोरोना भाइरसको नमूना परीक्षण सुरु गरेको छ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उपत्यका बाहिर धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसको नमूना परीक्षण सुरु गरिएको जानकारी दिएका छन्। ज्ञवालीले अन्य ठाउँमा पनि चाँडै विस्तार गरिने उल्लेख गरेका छन्। ज्ञवालीले ट्वीटरमा लेखेका छन्, 'अत्यावश्यक स्वास्थ्य सामग्री आइपुगेका छन्। धरानबाट नमूना परीक्षण सुरू भएको छ, छिटै अन्यत्र…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रिपरिषदको बैठक बस्दै : राहत प्याकेज घोषणा गर्ने तयारी

    मन्त्रिपरिषदको बैठक बस्दै : राहत प्याकेज घोषणा गर्ने तयारी

    काठमाडौं : आज साँझ मन्त्रिपरिषदको बैठक बस्ने भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक बस्न लागेको पुष्टि गरे। 'नियमित बस्ने बस्ने बैठक हो। अरु त्यस्तो छुट्टैखाले केही होइन,' थापाले भने। लकडाउनका कारण सर्वसाधारण प्रभावित भइरहेको अवस्थामा बस्न लागेको मन्त्रिपरिषदले केही न केही प्याकेज ल्याउने अपेक्षा भने गरिएको छ। विशेषगरी दैनिक ज्यालादारी गरेर जीवन धान्ने परिवारका लागि सरकारले मन्त्रिपरिषदबाट राहत…

    विस्तृतमा पढ्नुस्

  • भ्याटभ्याट समातिँदै सडकमा निस्किनेहरु : बिहान ९:३० सम्म १२ सय मानिस नियन्त्रणमा

    भ्याटभ्याट समातिँदै सडकमा निस्किनेहरु : बिहान ९:३० सम्म १२ सय मानिस नियन्त्रणमा

    काठमाडौं : लकडाउन गरेको छैटौं दिन राजधानीका सडकमा धेरै मानिस देखिए। प्रहरीलाई सडकमा निस्किएका मानिसलाई नियन्त्रणमा लिन हम्मेहम्मे नै पर्‍यो। बिहान साढे ९ बजेसम्म मात्र काठमाडौंको सडकमा विभिन्न बहानामा हिँड्ने १ हजार २ सय ६५ जनालाई नियन्त्रणमा लियो। जसमा २ सय १५ जना महिला पनि रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताए। प्रहरीले लकडानउमा सुरक्षा व्यवस्था कडा…

    विस्तृतमा पढ्नुस्

  • 'भर्चुअल नाट्य उत्सव'को तेस्रो दिन, फेसबुक लाइभमार्फत् नाटक ‘जालिनी’ देखाइने

    'भर्चुअल नाट्य उत्सव'को तेस्रो दिन, फेसबुक लाइभमार्फत् नाटक ‘जालिनी’ देखाइने

    काठमाडौं : थिएटर मलले सुरु गरेको भर्चुअल नाट्य उत्सवको आज तेस्रो दिन हो। ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव– २०७६’ नाम दिइको उत्सव अन्तर्गत् आज नाटक 'जालिनी' देखाइने भएको छ। यस उत्सवमा लकडाउनका कारण घरमै रहेका दर्शकले फेसबुक लाइभमार्फत् नाटक हेर्न पाउँछन्। शुक्रबार केदार श्रेष्ठ निर्देशित 'मान भर्सेस मती' देखाउँदै उत्सव सुरु भएको थियो। त्यस्तै शनिबार नम्रता केसी निर्देशित 'राजेन्द्रलक्ष्मी' देखाइयो। आज…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीको बीमा गर्न समाजवादी पार्टीको माग

    कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीको बीमा गर्न समाजवादी पार्टीको माग

    काठमाडौँः समाजवादी पार्टीले कोरोना संक्रमण (कोभिड –१९) जोखिम नियन्त्रण तथा न्यूनीकरणको कार्यमा खटिने स्वास्थ्यकर्मीको कम्तीमा ५० लाख रुपैयाँको बीमा गर्न सरकारसँग माग गरेको छ। अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ति जारी गर्दै नियन्त्रणको कार्यमा संलग्न स्वास्थ्यकर्मी र पेशाकर्मीको समेत बीमा गर्न माग गरेका हुन्।  ‘स्वास्थ्य सेवासँग सम्बन्धित डाक्टर, नर्स, स्वास्थ्य सहयोगीहरु, जनस्वास्थ्य अधिकारी, ल्याब प्राविधिकहरु, अस्पताल सरसफाइ मजदूर, औषधि विक्रेता, एम्बुलेन्स चालक÷सहचालक…

    विस्तृतमा पढ्नुस्

  • गल्ली गल्ली भित्र पनि प्रहरीको तैनाथी, चुरोट तान्दै निस्केकालाई यसरी समात्यो प्रहरीले

    गल्ली गल्ली भित्र पनि प्रहरीको तैनाथी, चुरोट तान्दै निस्केकालाई यसरी समात्यो प्रहरीले

    काठमाडौः लकडाउनको समयमा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ। प्रहरीले आज बिहान मात्र काठमाडौंबाट ४ सय भन्दबढी  घर बाहिर निस्किएका मानिसलाई पक्राउ गरेको छ। प्रहरीले मुख्य सडकमा मात्र होइन भित्र बस्ती तथा टोल टोलमा प्रहरीको तैनाथी बढाएको छ। प्रहरी अत्यआवश्यक काम बिना चुरोट तान्दै र घुम्नका लागि निस्किएकालाई नियन्त्रणमा लिएको हो।

    विस्तृतमा पढ्नुस्

  • कोराना भाइरसविरुद्ध लड्न अक्षयको २५ करोड सहयोग, प्रधानमन्त्री मोदीले दिए धन्यवाद

    कोराना भाइरसविरुद्ध लड्न अक्षयको २५ करोड सहयोग, प्रधानमन्त्री मोदीले दिए धन्यवाद

    बलिउड अभिनेता अक्षय कुमारले विश्वव्यापी महामारी कोरोना भाइरसविरुद्ध लड्न भारत सरकारलाई २५ करोड रुपैयाँ सहयोगको घोषणा गरेका छन्। कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना भएको पीएम केयर्स फण्डमा अक्षयले २५ करोड रुपैयाँ दिने भएका हुन्। अहिलेको समयमा पहिला मानिसहरु बाच्नुपर्ने भन्दै अक्षयले यसका लागि आफूले २५ करोड योगदान गर्ने कुरा ट्वीटरमा उल्लेख गरेका छन्। 'जीवन बचाउ। ज्यान…

    विस्तृतमा पढ्नुस्

  • इटालीमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या दश हजार नाघ्यो, २४ घण्टामा ८८९ ले ज्यान गुमाए

    इटालीमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या दश हजार नाघ्यो, २४ घण्टामा ८८९ ले ज्यान गुमाए

    इटालीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या दश हजार कटेको छ। विश्वभर ३० हजार ८७९ जनाको मृत्यु हुँदा इटालीमा १० हजार २३ जनाको मृत्यु भएको हो।  पछिल्लो २४ घण्टामा इटालीमा कोभिडबाट ८८९ जनाको मृत्यु भएको छ।  पाँच हजारभन्दा बढी कोभिडका संक्रमित इटालीमा थपिएका छन्। संक्रमितको संख्या इटालीमा ९२ हजार ४७३ पुगेको छ। संक्रमितको संख्या भने अमेरिकामा सबैभन्दा बढी एक लाख…

    विस्तृतमा पढ्नुस्

  • 'अधम सरकार' भन्दै पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको प्रश्न : राहत दिन सरकार किन भएन तयार?

    'अधम सरकार' भन्दै पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको प्रश्न : राहत दिन सरकार किन भएन तयार?

    काठमाडौं : पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले दैनिक ज्याला मजदूरी गरेर बाँच्ने मानिसका लागि सरकारले वास्ता नगरेको भन्दै कडा आलोचना गरेका छन्। 'दिनहुँ ज्याला मजदूरी नगरे साँझ बिहान हातमुख जोर्न नसक्ने लाखौं मान्छेलाई लकडाउनको बेला राहत दिनुपर्‍यो भनेर यति चिच्याउँदा पनि यो अधम सरकार किन तयार नभएको हो?,' भट्टराईले ट्विट गर्दै आलोचनात्मक रुपमा प्रश्न गरेका छन्। पढ्नुस् उनको ट्विट :…

    विस्तृतमा पढ्नुस्

  • चीनबाट स्वास्थ्य सामाग्री र औषधि लिएर स्वदेश फर्कियो नेपाल एयरलाइन्सको जहाज

    चीनबाट स्वास्थ्य सामाग्री र औषधि लिएर स्वदेश फर्कियो नेपाल एयरलाइन्सको जहाज

    काठमाडौँः चीनबाट स्वास्थ्य सामाग्री र उपकरण लिएर नेपाल एयरलाइन्सको जहाज स्वदेश फर्किएको छ। चीनको ग्वान्जओबाट १२.६६ टन अत्यावश्यक औषधि  र अन्य मेडिकल उपकरण लिएर विमान स्वदेश फर्किएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।  आइतबार बिहान विमान नेपाल फर्किएको हो। शनिबार विमान औषधि  र उपकरण लिन चीन पठाइएको थियो।  NAC A330-243 landed at TIA with 12.66 ton of necessary medical equipments, supplies and other logistics…

    विस्तृतमा पढ्नुस्

  • गाईलाई आहारको प्रबन्ध मिलाउन महासंघको माग

    गाईलाई आहारको प्रबन्ध मिलाउन महासंघको माग

    काठमाडौं : विश्व हिन्दू महासङ्घ नेपाल केन्द्रीय समितिले लकडाउनका बेला पनि राष्ट्रिय जनावर गाईको आहारको उचित प्रबन्ध गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ। महासंघले शनिवार प्रेस विज्ञप्ति प्रकाशित गरी मुलुकभर विशेषगरी उपत्यकाभित्र रहेका गाई फार्ममा भुसा, दानालगायत खाद्य पदार्थको अभाव रहेको उल्लेख गर्दै तिनको सहज आपूर्तिको व्यवस्था मिलाउन सरकारसँग माग गरेको हो। छिट्टै आहारको व्यवस्था नगरे सांस्कृतिकरूपमा गौमाताका रुपमा…

    विस्तृतमा पढ्नुस्

  • घर बाहिर निस्किँदै हुनुहुन्छ? प्रहरीले अब सम्झाउँदैन, सडकको खुल्ला हिरासतमै होइएला कैद

    घर बाहिर निस्किँदै हुनुहुन्छ? प्रहरीले अब सम्झाउँदैन, सडकको खुल्ला हिरासतमै होइएला कैद

    काठमाडौं : लकडाउनको आज छैटौं दिन। सर्वसाधारणलाई घरबाहिर ननिस्कन सरकारले आग्रह गरे पनि उल्लङ्घन गर्नेहरु पनि उत्तिकै छन्। दैनिकजसो प्रहरीले धेरै व्यक्तिहरुलाई नियन्त्रणमा लिएर सम्झाइबुझाई फिर्ता गर्ने काम गरिरहेको छ। छैटौँ दिन आज बिहान ७ बजेसम्म लकडाउन उल्लङ्घन गर्ने ३२० जनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। अब समातिएकालाई सम्झाइबुझाइभन्दा सडकमै कारबाही गर्ने नीति प्रहरीले लिएको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी विश्वराज पोखरेलले…

    विस्तृतमा पढ्नुस्

  • बेलायतमा कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या एक हजार नाघ्यो

    बेलायतमा कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या एक हजार नाघ्यो

    बेलायतमा शुक्रवार कोरोना भाइरस (कोभिड-१९)का कारण आउटब्रेक भएदेखिकै धेरै मानिसको मृत्यु भएको छ। सोसँगै त्यहाँ हालसम्म मृत्यु हुनेको संख्या १ हजार १९ पुगेको छ। डिपार्टमेन्ट अफ हेल्थका अनुसार शुक्रवार बेलुका ५ वजेसम्म (स्थानीय समय) २६० जनाको मृत्यु भएको छ। त्यसको अघिल्लो दिनसम्म ७५९ जनाको मृत्यु भएको थियो। शुक्रवारको मृत्युदर ३४ प्रतिशत छ, जुन १८ मार्चदेखि यताकै उच्च हो। १८ मार्चमा…

    विस्तृतमा पढ्नुस्

  • माथिल्लो निकायको प्रहरीलाई निर्देशन : अरुले सहयोगमा दिएको चाउचाउ र पानी समेत नखानुहोला

    माथिल्लो निकायको प्रहरीलाई निर्देशन : अरुले सहयोगमा दिएको चाउचाउ र पानी समेत नखानुहोला

    काठमाडौं : सरकारले देशभर नै लकडाउन घोषणा गरेपछि २४ सै घण्टा सडकमा सुरक्षाकर्मी खटिएका छन्। सडकमा खटिएर सुरक्षाकर्मीलाई खाजाको राम्रो व्यवस्थापन हुन नसक्दा कतिपय स्थानमा अरुले सहयोग गरेका चाउचाउ र पानी खाएर भएपनि ड्युटी गरिरहेका छन्।  पछिल्लो समय सामाजिक सञ्जालमा सुरक्षाकर्मीको खाजालाई लिएर बहस भएपछि तालुक निकायले आफ्ना मातहतका कर्मचारीलाई कसैले दिएको खानेकुरा नखान निर्देशन दिएको छ। शक्रवार दिउँसो सडकमा…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा रक्सी पसल खोल्न माग गर्दै ऋषि कपूरले भने: मदिराले तनाव कम गर्नेछ

    लकडाउनमा रक्सी पसल खोल्न माग गर्दै ऋषि कपूरले भने: मदिराले तनाव कम गर्नेछ

    बलिउड अभिनेता ऋषि कपूरले लकडाउनमा निश्चित समयका लागि मदिरा पसल खोल्न माग गरेका छन्। भारतमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन २१ दिन लामो लकडाउन गरेका बेला अभिनेता कपूरले घरभित्र बसेर दिक्क भएका मानिसलाई मदिराले तनावमुक्त बनाउने भएकाले साझको समयमा सरकारले मदिरा पसल खोल्न दिनुपर्ने धारणा राखेका छन्। उनले ट्वीट गरेका छन्, सरकारले साझको समयमा सबै मदिरा पसल खोल्नुपर्छ। मलाई गलत…

    विस्तृतमा पढ्नुस्

  • कोरोना भाइरसको औषधि बनाउन चार वटा मेडिसिन टेस्ट गरिँदै, स्पेन र नर्वेमा दुई विरामी छनौट

    कोरोना भाइरसको औषधि बनाउन चार वटा मेडिसिन टेस्ट गरिँदै, स्पेन र नर्वेमा दुई विरामी छनौट

    काठमाडौ: विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसको औषधि परीक्षणका दुई जना विरामी छनौट गरेको छ। ती विरामीहरु नर्वे र स्पेनमा भर्ना भएका छन्। कोरोना भाइरसविरुद्ध लड्ने औषधिका लागि यसलाई ऐतिहासिक परीक्षण भनिएको छ। उनीहरुमा चार वटा औषधि परीक्षण गरिने डब्ल्यूएचओले जनाएको छ। जसमा मलेरियाको औषधि क्लोरोक्वाइन र हाइड्रोक्सीक्लोरोक्वाइन, इबोलाविरुद्ध प्रयोग गरिएको एन्टिभाइरस रेम्डिसिभिर, एचआईभीको औषधि लोपिनाभिर तथा रिटोनाभिर र इन्टरफेरोन…

    विस्तृतमा पढ्नुस्

  • एकै विमानमा नेपाल आएका दुई जनामा देखियो कोरोना : भिस्तारा एयरबाट मार्च २० मा आएका यात्रुको पनि ट्रेसिङ हुँदै

    एकै विमानमा नेपाल आएका दुई जनामा देखियो कोरोना : भिस्तारा एयरबाट मार्च २० मा आएका यात्रुको पनि ट्रेसिङ हुँदै

    काठमाडौं : चैत ४ गते कतार एयरको फ्लाइट नम्बर क्युआर ६५२ बाट नेपाल आएकी किशोरीमा कोभिड-१९ को संक्रमण देखिएको छ। यो नेपालमा देखिएको पाँचौं केस हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार चैत ४ गते क्युआर ६५२ बाट बेल्जियमबाट कतार हुँदै आएकी १९ वर्षिया महिलामा कोभिड-१९ को संक्रमण देखिएको हो। यसअघि नेपालमा दोस्रो केसको रुपमा सोही एयरबाट काठमाडौंकी १९…

    विस्तृतमा पढ्नुस्

  • पाँचौं कोरोना भाइरसको संक्रमण : बेल्जियमबाट कतार हुँदै आएकी युवतीमा देखियो पोजेटिभ

    पाँचौं कोरोना भाइरसको संक्रमण : बेल्जियमबाट कतार हुँदै आएकी युवतीमा देखियो पोजेटिभ

    काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमणको पाँचैौ केस पुष्टि भएको छ। १९ वर्षीय युवतीमा कोरोना भाइरस पोजेटिभ देखिएको हो। उनी बेल्जियमबाट कतार हुँदै नेपाल आएकी हुन्। स्वास्थ्य मन्त्रालयले भिडियो पत्रकार सम्मेलन मार्फत् यसको जानकारी दिएको हो। उनी कतार एयरलाइन्सको क्युआर ६५२ बाट नेपाल आएकी हुन्। यसअघि एक जना १९ वर्षीया किशोरीमा पनि कोरोना भाइरस देखिएको छ। यी दुवै एकै कलसाइनको जहाजबाट…

    विस्तृतमा पढ्नुस्

  • महाकाली बगरमा अलपत्र दुई सय बढी नेपालीको ४ दिनपछि उद्धार

    महाकाली बगरमा अलपत्र दुई सय बढी नेपालीको ४ दिनपछि उद्धार

    काठमाडौँ: शुक्रबार बिहानै भारतीय नम्बरबाट कांग्रेस नेता एवम सांसद दिलेन्द्रप्रसाद बडूको मोबाइलमा फोन आयो। भारतीय नम्बरबाट फोन आउँदा उनी एकछिन अकमकिए। ‘हामीलाई बचाउनु पर्यो हजुर हामी अलपत्र पर्यौं, तीन दिनदेखि भोकै छौँ,’ एक अपरिचितले आत्तिँदै भने। फोन गर्ने थिए बाँके कोहलपुरका तप्त रोकाया। उनले दार्चुला सदरमुकाम खलंगा पारीको भारतीय बजार धारचुलास्थित महाकाली नदी किनारबाट सांसद बडूलाई फोन गरेका थिए। ‘कसैले…

    विस्तृतमा पढ्नुस्

  • मैदानमा चिकित्सक र सुरक्षाकर्मी, भरोसा कसले दिने? [सम्पादकीय]

    मैदानमा चिकित्सक र सुरक्षाकर्मी, भरोसा कसले दिने? [सम्पादकीय]

    यतिखेर कोभिड - १९ को कहरले जनता लकडाउनमा छन्। कहरविरुद्ध संघर्षमा पहिलो पङ्तिमा उत्रिएका छन् चिकित्सक तथा स्वास्थ्यकर्मीहरु। चिकित्सकहरु स्वयम् संत्रासमा छन् - प्रकोप फैलिँदा बाँच्ने कसरी र बचाउने कसरी? भित्री घेरामा रहेका चिकित्सकहरुसँगै मैदानमा उत्रिएका छन् सुरक्षाकर्मी जसले नागरिकलाई लकडाउनमा सीमित पार्न मेहनत गरिरहेका छन्। यी दुवै एक हिसाबले निरीह छन् - भयको राज यिनीहरुमाथि पनि छ भलै त्यो…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell