PahiloPost

Aug 1, 2025 | १७ साउन २०८२

  • लिगमा सरस्वती युथ क्लबको पहिलो जित, हिमालयन शेर्पा पराजित

    लिगमा सरस्वती युथ क्लबको पहिलो जित, हिमालयन शेर्पा पराजित

    काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको पहिलो खेलमा सरस्वती युथ क्लबले हिमालयन शेर्पा क्लबमाथि जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सरस्वतीले ४-३ गोलअन्तरले जित निकालेको हो। जारी सिजनमा सरस्वतीको यो पहिलो जित हो। सरस्वतीको जितमा कजिम एडिगोके बुसारीले २ गोल गर्दा बिनोद केसी र मनिष थापाले समान १/१ गोल गरे। अर्कोतर्फ हिमालयन शेर्पाका लागि…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिगमा आज दुई खेल : शीर्ष स्थानमा पुग्ने दाउमा आर्मी

    ए डिभिजन लिगमा आज दुई खेल : शीर्ष स्थानमा पुग्ने दाउमा आर्मी

    काठमाडौं :  शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदैछन्। आज हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र सरस्वती युथ क्लब भिड्दै छन्। १२ बजे शुरु हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब दोस्रो जित निकाल्ने दाउमा हुने छ। ८ खेलमा एकमामात्र जित निकालेको शेर्पा क्लबले ४ बराबरी खेलेको छ। आजको खेलमा जित निकाले उ नवौं स्थानमा पुग्न सक्छ। अर्कोतर्फ जारी लिगमा…

    विस्तृतमा पढ्नुस्

  • ‘इन्ज्युरी ट्रिटमेन्ट मास्टर’ विक्रम : रुचि क्रिकेटमा, बने फिजियो

    ‘इन्ज्युरी ट्रिटमेन्ट मास्टर’ विक्रम : रुचि क्रिकेटमा, बने फिजियो

    हेम रोकाहा/मुकुन्द घिमिरे- केही दिनअघि अमेरिका र ओमनसँग त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टोलीको घोषणा भयो। नेपाली टोलीका नियमित सदस्य सोमपाल कामी सिरिज खेल्ने खेलाडीको सूचीमा परेनन्। कारण थियो उनको चोट। काठमाडौँमा जारी शहीद स्मारक ए डिभिजन लिगमा लिगमा आलोपालो लिड गरिरहेका त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवास र मछिन्द्र क्लबका कप्तान विराज महर्जनले बीचमा केही खेलहरु गुमाए। कारण चोट नै…

    विस्तृतमा पढ्नुस्

  • दीपेन्द्र लामाको चौथो फिल्म 'दुई नम्बरी' घोषणा

    दीपेन्द्र लामाको चौथो फिल्म 'दुई नम्बरी' घोषणा

    काठमाडौं : फिल्म 'दुई नम्बरी' बन्ने भएको छ। फिल्म समीक्षक समेत रहेका दीपेन्द्र लामाको निर्देशनमा बन्ने फिल्मको सोमबार औपचारिक घोषणा भयो। फिल्ममा कथा तथा पटकथा समेत दीपेन्द्र कै रहनेछ। किरण नेपालीले निर्माण गर्न लागेको फिल्म दुई नम्बरीमा कलाकारहरु पल शाह, वर्षा राउत, दयाहाङ राई, बुद्धी तामाङ, जयनन्द लामा लगायतको मुख्य भूमिका रहनेछ। माघको अन्तिमबाट छायांकनका लागि फ्लोरमा निस्कने फिल्मको रिलिज…

    विस्तृतमा पढ्नुस्

  • ८३ यात्रु रहेको विमान अफगानिस्तानमा दुर्घटना

    ८३ यात्रु रहेको विमान अफगानिस्तानमा दुर्घटना

    अफगानिस्तानमा एरियन एयरलाइन्स दुर्घटनामा परेको छ। ८३ यात्रुसहित उडेको विमान घाजिनी प्रान्तको देह याक जिल्लाबाट १५ किलोमिटर दुरीमा दुर्घटना भएको हो। दुर्घटना भएको प्रान्त तालिबानीहरुको नियन्त्रणमा रहेको क्षेत्र भएकाले उद्दारकर्मीलाई सहज नरहेको बताइएको छ। अफगानिस्तानको राष्ट्रिय ध्वजावाहक स्थानी समयअनुसार १:१० बजे दुर्घटनामा परेको प्रान्तीय सरकारका प्रवक्ता अरिफ नुरीले जानकारी दिएका छन्। स्थानीय मिडियाले जनाएअनुसार विमानमा प्राविधिक कारणले आगो लाग्न पुगेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • एपिएफलाई हराउँदै नेपाल पुलिस पाँचौं स्थानमा

    एपिएफलाई हराउँदै नेपाल पुलिस पाँचौं स्थानमा

    काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको पहिलो खेलमा सशस्त्र प्रहरीको एपिएफलाई हराउँदै नेपाल पुलिस क्लब शीर्ष ५ मा उक्लिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ माथि १-० को संघर्षपूर्ण जित निकाल्दै अंकतालिकामा आफ्नो स्थान सुधार गरेको हो। खेलको १३ औं मिनेटमा एपिएफका खेलाडीले भरत शाहलाई पेनाल्टी बक्सभित्र फल गरेपछि पुलिसले पेनाल्टीमा पाएको अवसरलाई सदुपयोग गर्दै…

    विस्तृतमा पढ्नुस्

  • निकितालाई मन पर्‍यो विराजसँगको सहकार्य, ‘फेरी सँगै काम गर्न चाहन्छु’

    निकितालाई मन पर्‍यो विराजसँगको सहकार्य, ‘फेरी सँगै काम गर्न चाहन्छु’

    काठमाडौं : पूर्वमिस नेपाल निकिता चाण्डक यति बेला फिल्म ‘साङ्लो’को प्रोमोसनमा व्यस्त छिन्। यसै फिल्मबाट निकिताले नेपाली रजतपटमा डेब्यु गर्न लागेकी हुन्। फिल्ममा निकिता र विराज भट्टले पहिलो पटक स्क्रिन शेयर गर्दै छन्। फिल्मको पहिलो गीत र ट्रेलरबाट सकारात्मक प्रतिक्रिया पाएसँगै आगामी दिनमा पनि विराजकै फिल्ममा काम गर्ने इच्छा रहेको निकिताले बताएकी छिन्। ‘यो प्रोजेक्ट पछि म फेरी विराजजी सँगै…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीद्वारा भरुवा बन्दुक बरामद

    प्रहरीद्वारा भरुवा बन्दुक बरामद

    काठमाडौं : सिन्धुपाल्चोक, जुगल गाउँपालिका-४ बाट भरुवा बन्दुक र बारुदसहित आइतबार एक व्यक्ति पक्राउ परेका छन्। सोही गाउँपालिका वडा नं २ निम्लुङ बस्ने ५० वर्षीया मेन दोर्जे स्याङ्बोको साथबाट १ थान भरुवा बन्दुक र करिव ५० ग्राम बारुद बरामद गरेको हो। बन्दुक र बारुद बोकेरै हिँडिरहेको अवस्थामा प्रहरी चौकी तेम्बाथानमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । त्यस्तै रुपन्देहीको बुटवल…

    विस्तृतमा पढ्नुस्

  • बसको ठक्करले दुई वर्षीया बालिकाको मृत्यु

    बसको ठक्करले दुई वर्षीया बालिकाको मृत्यु

    सर्लाही : हरिपुर नगरपालिका-१ जानकीनगरमा बसको ठक्करले बालिकाको मृत्यु भएको छ। आइतबार दिउँसो ना.१ क ७०४८ नम्बरको बसले ठक्कर दिँदा दुई वर्षीया बालिकाको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा स्थानीय सुरेन्द्र साहकी छोरी दिपाञ्जली कुमारी साह रहेकी छिन्। बस र चालकलाई नियन्त्रणमा लिइ घटना बारे थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।।   

    विस्तृतमा पढ्नुस्

  • ओखलढुंगामा जीप दुर्घटना, उपचारका लागि अस्पताल हिँडेका यात्रुको मृत्यु

    ओखलढुंगामा जीप दुर्घटना, उपचारका लागि अस्पताल हिँडेका यात्रुको मृत्यु

    काठमाडौं : ओखलढुंगामा सोमवार बिहान जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ। दुर्घटनामा परी चालकसहित अन्य तीन जना गम्भीर घाइते भएका छन्। चम्पादेवी गाउँपालिका-५ को सिद्धडाँडामा सोमवार बिहान बोलेरो जीप दुर्घटना हुँदा सोही ठाउँका ५५ वर्षीय सन्तोष विश्वकर्माको घटनास्थलमै मृत्युको हो। गाउँबाट बिरामी लिएर ओखलढुङ्गा सदरमुकामस्थित मिसन अस्पताल आउँदै गरेको बा २१ च ७३६१ नम्बरको बोलेरो आज बिहान ६:३० बजे…

    विस्तृतमा पढ्नुस्

  • शहीद स्मारक लिगको नवौं चरण आजबाट शुरु: शीर्षस्थानको होडमा मछिन्द्र र थ्रीस्टार

    शहीद स्मारक लिगको नवौं चरण आजबाट शुरु: शीर्षस्थानको होडमा मछिन्द्र र थ्रीस्टार

    काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आजबाट नवौं चरणको खेल शुरु हुँदैछ। लिग अन्तर्गत आज दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा विभागीय डर्बीमा नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ भिड्ने छन्। १२ बजे सुरु हुने खेलमा आठौं स्थानमा रहेको पुलिस चौथो जित निकाल्दै चौथो स्थानमा पु्ग्ने दाउमा हुनेछ। अर्कोतर्फ एक जित र दुई बराबरी खेलेर…

    विस्तृतमा पढ्नुस्

  • कोरोना भाइरसको कहर : चीनबाट आउने जहाजलाई छुट्टै ‘पार्किङ’, पर्यटकीय क्षेत्रमा चिनियाँ भाषामै सचेतनात्मक ब्यानर

    कोरोना भाइरसको कहर : चीनबाट आउने जहाजलाई छुट्टै ‘पार्किङ’, पर्यटकीय क्षेत्रमा चिनियाँ भाषामै सचेतनात्मक ब्यानर

    काठमाडौं : सरकारले छिमेकी मुलुक चीनमा फैलिएको कोरोना भाइसरका कारण पर्यटन क्षेत्रमा पर्न सक्ने सम्भावित जोखिमबारे उच्च सतर्कता अपनाउन सरोकारवालालाई आग्रह गरेको छ।          संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सोमवार सरोकारवालासँगको छलफलमा मन्त्री योगेश भट्टराईले भाइसरबारे धेरै आत्तिनुपर्ने अवस्था नभए पनि उच्च सावधानी अपनाउन आग्रह गरे। भाइरसको प्रकोपलाई फैलन नदिन सरकारले तयारी गरिरहेको जानकारी दिए। 'कोरोना भाइसर नेपालमा फैलन…

    विस्तृतमा पढ्नुस्

  • गायिका राउत प्रहरी नियन्त्रणमा, आफन्तले नै प्रहरीमा बुझाएको प्रहरीको दावी

    गायिका राउत प्रहरी नियन्त्रणमा, आफन्तले नै प्रहरीमा बुझाएको प्रहरीको दावी

    काठमाडौं : गायिका आस्था राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सोमवार बिहान महानगरीय प्रहरी कार्यालय काठमाडौंले राउतलाई नियन्त्रणमा लिएको थियो। प्रहरीको खोजी सूचिमा रहेकी गायिका राउतलाई परिवारले प्रहरीमा हाजिर गराएको प्रहरीले दावी गरेको छ। ‘उहाँको परिवारले नै बिहान हामी कहाँ ल्याउनु भएको हो। अब अनुसन्धान गर्छौं,’ परिसरका डिएसपी होविन्द्र बोगटीले भने। माघ ५ गते गायिका आस्था राउतविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ पूर्जी जारी…

    विस्तृतमा पढ्नुस्

  • रोनाल्डोको गोलले टारेन युभेन्टसको हार

    रोनाल्डोको गोलले टारेन युभेन्टसको हार

    सिरी ए अन्तर्गत गएराति भएको खेलमा युभेन्टस नेपोलीसँग पराजित भएको छ। युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डोले गोल गरे पनि नेपोलीसँगको हार टार्न सकेन। नेपोलीको घरेलु मैदान सन पाउलो स्टेडियममा भएको खेलमा युभेन्टस  २-१ गोल अन्तरले गोल अन्तरले पराजित भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा दोस्रो हाफमा ३ गोल भएको थियो। खेलको ६३ औं मिनेटमा पिओट्रा जिलिन्सकीलले गोल गर्दै नेपोलीलाई अग्रता दिलाएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • हेलिकप्टर दुर्घटनामा बास्केटबल 'लेजेन्ड' कोबे ब्रायन्टसहित ९ जनाको मृत्यु

     हेलिकप्टर दुर्घटनामा बास्केटबल 'लेजेन्ड' कोबे ब्रायन्टसहित ९ जनाको मृत्यु

    लेकर्स सुपरस्टार कोबे ब्रायन्टको हेलिकप्टर दुर्घटनामा परी निधन भएको छ। ४१ वर्षीय बास्केटबल खेलाडी कोबेसहित ९ जना सवार सिकोरस्काइ एस-७६ बी हेलिकप्टर सोमबार बिहान कल्बाससको पहाडी क्षेत्रमा क्र्यास भइ आगो लागेको लस एन्जलस टाइम्समा जनाइएको छ। हेलिकप्टरमा उनकी तेह्र वर्षीया छोरी जियाना पनि थिइन्। अरेन्ज कोस्ट कलेजका बेसबल कोच जोन एल्टोबेली समेत सोही हेलिकप्टरमा रहेको कलेजले दाबी गरेको छ। तर…

    विस्तृतमा पढ्नुस्

  • दोहोरो गोल गरेर पिएसजीलाई जिताएसँगै नेइमारले ब्रायन्टलाई दिए श्रद्धान्जली, हेलिकप्टर दुर्घटनामा भएको थियो मृत्यु

    दोहोरो गोल गरेर पिएसजीलाई जिताएसँगै नेइमारले ब्रायन्टलाई दिए श्रद्धान्जली, हेलिकप्टर दुर्घटनामा भएको थियो मृत्यु

    लिग वान अन्तर्गत गएराति भएको खेलमा नेइमार चम्किँदा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लिलमाथि जित हात पारेको छ। स्टेड पेरि माउरोइमा भएको खेलमा घरेलु टोलीलाई हराउन नेइमारले पहिलो हाफ र दोस्रो हाफमा समान १/१ गोल गरे। उनले खेलको २८ औं मिनेटमा गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १ गोलले अग्रता बनाएको पिएसजीका लागि दोस्रो गोल पनि नेइमारले नै…

    विस्तृतमा पढ्नुस्

  • संघर्षपूर्ण जितसँगै रियल मड्रिड शीर्षस्थानमा

    संघर्षपूर्ण जितसँगै रियल मड्रिड शीर्षस्थानमा

    स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा भल्लाडोलिडमाथि १-० को संघर्षपूर्ण जित निकाल्दै रियल मड्रिड अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ। जस जोरिल्लामा भएको खेलमा घरेलु टोलीलाई हराउन नाचोले निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा दोस्रो हाफ पनि प्रतिस्पर्धात्मक बनेको थियो। खेलको ७८ औं मिनेटमा नाचोले गोल गर्दै मड्रिडलाई अग्रता दिलाएका थिए। टोनी क्रुसको क्रसमा हेडिङमार्फत गोल गर्दै डिफेन्डर नाचोले…

    विस्तृतमा पढ्नुस्

  • एफए कप : म्यानचेस्टर युनाइटेडको आधा दर्जन गोलको फराकिलो जित

    एफए कप : म्यानचेस्टर युनाइटेडको आधा दर्जन गोलको फराकिलो जित

    एफए कपको चौथो चरण अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले ट्रानमेरे रोभर्समाथि ६-० को फराकिलो जित निकालेको छ। प्रेन्टन पार्कमा भएको खेलमा घरेलु टोलीलाई हराउन म्यानचेस्टर युनाइटेडका लागि ह्यारी म्याग्युअर, डिओगो डालोट, जेस लिङ्गार्ड, फिल जोन्स, एन्टोनी मार्टियल र म्यासन ग्रिनउडले समान १/१ गोल गरे। खेलको १० औं मिनेटमा म्यागुअरले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। त्यसको ६ मिनेट भित्रै युनाइटेडले थप…

    विस्तृतमा पढ्नुस्

  • अग्नि सापकोटाको मुद्दा न्यायाधीश हरि फुयालले हेर्न नमिल्ने, उनीविरुद्ध गरेका थिए बहस

    अग्नि सापकोटाको मुद्दा न्यायाधीश हरि फुयालले हेर्न नमिल्ने, उनीविरुद्ध गरेका थिए बहस

    काठमाडौं : अग्नि सापकोटालाई सभामुखको बनाउन रोक लगाउन माग गर्दै परेको रिट सर्वोच्च अदालतका न्यायाधीश हरि फुयालले हेर्न नमिल्ने भएको छ। फुयालले न्यायाधीश हुनअघि सापकोटाविरुद्धको मुद्दामा पूर्णिमाया लामाको पक्षबाट वकलत गरेका थिए। त्यस्तै अग्नि सापकोटाले वरिष्ठ पत्रकार तथा प्रकाशक कनकमणि दीक्षितविरुद्ध हालेको मुद्दामा दीक्षितका तर्फबाट बहस गरेका थिए। आज उनकै बेन्चमा सापकोटाको मुद्दा राखिएको थियो। कानुन व्यवसायीका रुपमा बहस गरेका हुनाले…

    विस्तृतमा पढ्नुस्

  • लोभले लाभ लाभले विलाप : सेनाका अवकास पाइसकेका सुवेदार यसरी ठगिए

    लोभले लाभ लाभले विलाप : सेनाका अवकास पाइसकेका सुवेदार यसरी ठगिए

    काठमाडौं : 'लोभ लाभ, लाभले विलाप' भन्ने उखान नै छ। बालाजुका बच्चुराम गुरुङ्लाई अहिले ठ्याक्कै यस्तै भएको छ। नाफा खाने दाउमा गैर कानुनी काम गर्दा ठगिएका छन्। करौडौं कमाउने आशामा उनीसँग भएको पचास लाख रुपैयाँ समेत फुत्किएको छ। नेपाली सेनाका पूर्व सुवेदार समेत रहेका गुरुङको शुक्रवार ५० लाख रुपैयाँ लुटिएको हो। शुक्रवार बिहान काभ्रेस्थलीको जंगलमा उनीसँग भएको ५० लाख रुपैयाँ…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell