PahiloPost

Aug 1, 2025 | १७ साउन २०८२

  • राष्ट्रिय भलिबल : आर्मी र एपिएफ सेमिफाइनलमा

    राष्ट्रिय भलिबल : आर्मी र एपिएफ सेमिफाइनलमा

    काठमाडौं :  एनभिए राष्ट्रिय पुरुष/महिला क्लब भलिबल प्रतियोगिताअन्तर्गत आज भएको पुरुषतर्फको खेलमा त्रिभुवन आर्मी र एपिएफ सेमिफाइनलमा प्रवेश गरेका छन्। त्रिभुवन आर्मी क्लबले मणिमुकुन्द भलिबल क्लबलाई हराउँदै सेमिफाइनलमा पुगेको हो।      नेपाल भलिबल संघ (एनभिए) को आयोजनामा भएको प्रतियोगितामा आर्मीले मणिमुकुन्द भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्‍यो। आज त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को…

    विस्तृतमा पढ्नुस्

  • दुई दिनअघिमात्र जोडिएको चीनको हेर्नुस् अद्‍भूत पुल

    दुई दिनअघिमात्र जोडिएको चीनको हेर्नुस् अद्‍भूत पुल

    दक्षिण पश्चिमी चीनको युनान प्रान्तमा रहेको टाइगर लिपिङ गर्ज जिन्सा नदीमाथि बनेको पुल। गएको सोमवार यो पुलको दुई हिस्सा जोडिएको हो। १ किलोमिट १७ मिटर लम्बाइको यस पुललाई सांग्रिला लिजाङ एक्सप्रेस हाइवेको प्रमुख संरचनामध्येको एक मानिन्छ। हेर्नुस् सोमवारमात्र जोडिएको पुल :

    विस्तृतमा पढ्नुस्

  • डाक्टर सिंहलाई एआइजीको फुली, प्रहरीकै इतिहासमा दोस्रो महिला यो पदमा

    डाक्टर सिंहलाई एआइजीको फुली, प्रहरीकै इतिहासमा दोस्रो महिला यो पदमा

    काठमाडौः प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्राविधिक प्रहरी नायव महानिरीक्षकबाट प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा भएकी डा आशा सिंहलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। बुधवार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा डाक्टर सिंहलाई एआइजीको दर्जान्य चिन्ह प्रदान गरिएको हो। उनी नेपाल प्रहरीको इतिहासमा एआइजीको फुली लगाउने दोस्रो महिला प्रहरी हुन्। यसअघि दुर्गा थापाले एआइजीको फुली लगाएकी हुन्। ३० वर्षे सेवा अवधिको कारण…

    विस्तृतमा पढ्नुस्

  • उत्पादनमा लागत बढ्यो तर उखुको मूल्य किन बढेन सरकार?

    उत्पादनमा लागत बढ्यो तर उखुको मूल्य किन बढेन सरकार?

    सुमित मिश्र/रोजन श्रेष्ठ गोडैता (सर्लाही) : ‘डिजेलको मूल्य एक वर्ष अघिकै छ? मलखाद्यको भाउ उही हो? ज्यालाको दर गत वर्षकै छ? पक्कै छैन। तर, हामीले दुःख गरेर उब्जाएको उखुको मूल्य किन पोहोर सालकै?’ ‘हरेक वस्तुको मूल्य उत्पादन लागतको आधारमा निर्धारण हुन्छ। उत्पादन लागतमा नाफा समेत जोडेर वस्तु बेचिन्छ तर आफैले उत्पादन गरेको वस्तुको मूल्य अरुले नै तोक्ने र तोकेको रकम…

    विस्तृतमा पढ्नुस्

  • शहीद स्मारक लिगमा आज मछिन्द्र र पुलिस भिड्दै, मछिन्द्रका कप्तान विराजको खेल्ने सम्भावना न्युन

    शहीद स्मारक लिगमा आज मछिन्द्र र पुलिस भिड्दै, मछिन्द्रका  कप्तान विराजको खेल्ने सम्भावना न्युन

    काठमाडौं :  शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आज आठौं चरणको पहिलो खेल हुँदैछ। आजको खेलमा हेविवेट मानिने मछिन्द्र र विभागीय टोली नेपाल पुलिस क्लब भिड्दै छन्। अंक तालिकाको दोस्रो स्थानमा रहेको मछिन्द्र क्लब आजको खेलमा जित निकाल्दै शीर्षस्थानको आर्मीसँग अंक बराबरी गर्ने दाउमा हुनेछ। मछिन्द्र क्लबको १३ अंक छ भने शीर्षस्थानमा रहेको आर्मीको १६ अंक छ। ‘हाम्रो लक्ष्य जित्ने नै…

    विस्तृतमा पढ्नुस्

  • सेफिल्डमाथि म्यान्चेस्टर सिटीको संघर्षपूर्ण जित

    सेफिल्डमाथि म्यान्चेस्टर सिटीको संघर्षपूर्ण जित

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले सेफिल्ड युनाइटेडमाथि संघर्षपूर्ण जित निकालेको छ। सिटीले अग्युरोको गोलमा घरेलु टोली सेफिल्डमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। प्रतिस्पर्धात्मक खेलको ३६ औं मिनेटमा सिटीले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्न सकेन। ग्राबियल जिससको प्रहार सेफिल्डका गोलकिपर डिन हेन्डरसनले बचाएका थिए। यो सँगै पहिलो हाफ गोलरहित बराबरीमा रोकियो। दोस्रो हाफमा भने सर्जियो अग्युरोले…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति भण्डारी र बेल्जियमकी राजकुमारीबीच महिला सशक्तिकरणका कुरा

    राष्ट्रपति भण्डारी र बेल्जियमकी राजकुमारीबीच महिला सशक्तिकरणका कुरा

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी र बेल्जियमकी राजकुमारी अस्त्रिदबीच शिष्टाचार भेट भएको छ। नेपाल भ्रमणमा रहेकी बेल्जियमकी राजकुमारी अस्त्रिदले मंगलवार शीतलनिवासस्थित राष्ट्रपति भवनमा राष्ट्रपति भण्डारीसँग भेट गरेकी हुन्। सो अवसरमा राष्ट्रपति भण्डारीले राजकुमारीको भ्रमणले नेपाल बेल्जियमबीचको सम्बन्ध अझ सुदृढ हुने अपेक्षा राखेको राष्ट्रपति कार्यालयले जनाएको छ। भेटका क्रममा राष्ट्रपति भण्डारी र राजकुमारी अस्त्रिदबीच महिला सशक्तिकरणका क्षेत्रमा नेपालले गरेको उल्लेखनीय प्रगतिबारे…

    विस्तृतमा पढ्नुस्

  • गाडी किन्न ऋण सजिलो बनाउँदै सरकार : के सहज होला सवारी कर्जा?

    गाडी किन्न ऋण सजिलो बनाउँदै सरकार : के सहज होला सवारी कर्जा?

    काठमाडौं : निजी सवारीसाधन ऋणमा गरिएको कडाइलाई खुकुलो परिने भएको छ। ऋण कडाइले सवारी आयातमा कमी आएर राजस्व संकलनमै असर गरेपछि सरकारको आग्रहमा राष्ट्र बैंकले सवारी कर्जा खुकुलो बनाउन लागेको हो। सवारीसाधन ऋण खुकुलो पार्नका लागि अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्र बैंकलाई मौखिक आग्रह गरिसकेका छन्। राष्ट्र बैंकले पनि मन्त्रीको आग्रहलाई स्वीकार गर्दै ऋण प्रवाहमा खुकुलो नीति लिने जानकारी गराइसकेको छ।…

    विस्तृतमा पढ्नुस्

  • नेपाली फिल्मको लाज लाग्दो कहानी अर्थात् ‘एउटा यस्तो प्रेम कहानी’

    नेपाली फिल्मको लाज लाग्दो कहानी अर्थात् ‘एउटा यस्तो प्रेम कहानी’

    विष्णुकान्त घिमिरे - सुपरस्टार शिव श्रेष्ठले पाकिस्तानी फिल्ममा हासिल गरेको सफलताले नेपाली कलाकारको पहिचानलाई सीमाभन्दा टाढासम्म फैलाएको थियो। फिल्म उद्योगमा ४ दशकको योगदान सानो छैन उनको। कुनै जमानामा एक्सन रोलमा एकल राज गरेका शिवले हात हालेको प्रोजेक्ट यतिखेर चर्चामा छ। चर्चा सकारात्मक भने होइन। ‘एउटा यस्तो प्रेम कहानी’ टाइटलको फिल्म जसले शिवको ४० वर्षे करिअरलाई कतै धुमिल बनाउने त होइन?…

    विस्तृतमा पढ्नुस्

  • हत्या अभियोगमा फरार रहेका ‘कमल झ्याप्ले’ पक्राउ

    हत्या अभियोगमा फरार रहेका ‘कमल झ्याप्ले’ पक्राउ

    काठमाडौं : हत्या अभियोगमा फरार रहेका ‘कमल झ्याप्ले’ तथा ‘कमल न्यौपाने’ भनिने कमल विकलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीलाई उनलाई सोमवार गोंगबुको गणेशस्थानबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। विकले धादिङको तिप्लाङ-९ घर भई काठमाडौंको गोलढुंगा बस्ने २५ वर्षीय युरूङ तामाङलाई टोखा नगरपालिका-१३ दिपज्योतिमा ढुंगाले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ। धादिङ जिल्ला बेनीघाट रोराङ गाउँपालिका…

    विस्तृतमा पढ्नुस्

  • व्यवसायीलाई अर्थमन्त्री डा खतिवडाले भने, ‘बैंकहरुले २/४ अर्ब नाफा कमाउँदा नआत्तिनुस्’

    व्यवसायीलाई अर्थमन्त्री डा खतिवडाले भने, ‘बैंकहरुले २/४ अर्ब नाफा कमाउँदा नआत्तिनुस्’

    काठमाडौं : अर्थमन्त्री डा युवराज खतिवडाले बैंकहरुले धेरै नाफा कमाएको देखेर नआत्तिन उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका छन्। उनले १५ अर्ब पूँजी भएका बैंकले २/३ अर्ब रुपैयाँ नाफा कमाउनु धेरै नभएको बताएका हुन्। कृषि विकास बैंकको ५३ औं वार्षिकोत्सव समारोहमा मंगलवार अर्थमन्त्री खतिवडाले नाफा अर्बमा देखिएपनि प्रतिशेयर आम्दानी कम हुने बताए। उनले भने, ‘१५ अर्बको बैंकले १५ प्रतिशत मुनाफा बाड्नु पर्‍यो…

    विस्तृतमा पढ्नुस्

  • सभामुखको मनोनयन आज : नेकपाबाट सापकोटा, आन्तरिक परामर्शमा कांग्रेस

    सभामुखको मनोनयन आज : नेकपाबाट सापकोटा, आन्तरिक परामर्शमा कांग्रेस

    काठमाडौं : प्रतिनिधिसभा सभामुख चयनका लागि आज मनोनयन हुँदैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयनको समय तोकिएको छ। मंगलवार नै दिउँसो उम्मेद्वारको नामावली सार्वजनिक हुनेछ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्थायी समिति सदस्य अग्नि सापकोटालाई उम्मेद्वार बनाउने निर्णय गरिसकेको छ। सत्तारुढ दलले सभामुखमा सापकोटालाई निर्विरोध बनाउने परामर्श पनि गरिरहेको छ। प्रमुख प्रतिपक्ष दललाई सभामुखमा…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकल दुर्घटनामा वडाध्यक्ष चौधरीको मृत्यु

    मोटरसाइकल दुर्घटनामा वडाध्यक्ष चौधरीको मृत्यु

    राजविराज : पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णा सवरण गाउँपालिका-१ मा गएराति मोटरसाइकल दुर्घटनामा वडाध्यक्षको मृत्यु भएको छ। दुर्घटनामा अग्निसाइर कृष्णा सवरण गाउँपालिकाका-१ का वडाध्यक्ष सुशीलकुमार चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३६ प ५३०६ नंको मोटरसाइकलमा सवार ३८ वर्षीय वडाध्यक्ष चौधरी आफैं अनियन्त्रित भई दुर्घटना हुँदा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मकेन्द्र…

    विस्तृतमा पढ्नुस्

  • च्यासलविरुद्ध सानदार जित निकाल्दै आर्मी अंक तालिकाको शीर्ष स्थानमा

    च्यासलविरुद्ध सानदार जित निकाल्दै आर्मी अंक तालिकाको शीर्ष स्थानमा

    काठमाडौं : शहीद स्मरक ‘ए’ डिभिजन लिग अन्तर्गतको आज भएको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले च्यासल युथ क्लबविरुद्ध फराकिलो जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा आर्मीले च्यासलमाथि ३-० को फराकिलो जित निकालेको हो। जितसँगै सातौ चरण सकिँदा आर्मी शीर्ष स्थानमा उक्लिएको छ। आर्मीको अंक तालिकामा १६ अंक भएको छ। आज भएको खेलमा पहिलो हाफ गोल रहित बराबरीमा सकिएको…

    विस्तृतमा पढ्नुस्

  • सिड्नी सिक्सर्ससँग मेलबर्न स्टार्स पराजित

    सिड्नी सिक्सर्ससँग मेलबर्न स्टार्स पराजित

    काठमाडौं : अस्ट्रेलियाको सिड्नीमा जारी बिग ब्यास लिग अन्तर्गत आज भएको खेलमा सिड्नी सिक्सर्सले मेलबर्न स्टार्सलाई हराएको छ। सिक्सर्सले स्टार्सलाई २१ रनले पराजित गरेको हो। सिक्सर्सले दिएको १४४ रनको लक्ष्य पछ्याएको स्टार्सले निर्धारित १४ ओभरमा ५ विकेट गुमाएर १२५ रन मात्रै बनाउन सक्यो। स्टार्सका लागि मार्कस स्टोइनसले सर्वाधिक ६२ रन बनाए। त्यस्तै हिल्टन कार्टराइटले २१ र निक म्याडिन्सनले १६ रन…

    विस्तृतमा पढ्नुस्

  • उक्लिँदै गरेको सेयर आज एक्कासी किन ओरालो?

    उक्लिँदै गरेको सेयर आज एक्कासी किन ओरालो?

    काठमाडौं : केही दिनयता निरन्तर बढिरहेको सेयर बजारमा सोमवार ब्रेक लागेको छ। बैंकिङ प्रणालीबाट तरलता हराउन थालेपछि त्यसको प्रभाव बजारमा परेको हो। विश्लेषकहरू निरन्तर सूचक बढेका कारण 'करेक्सन' आएको बताउँछन्। बजार फराकिलो अन्तरले घटे पनि कारोबार रकम भने उल्लेख्य छ। दिनभरीमा एक अर्ब ९७ करोड रूपैयाँको किनबेच भएको छ। अघिल्लो दिन ३४ अंकले बढेर सूचकले १३४२ अंकलाई छोएको थियो। सोमवार…

    विस्तृतमा पढ्नुस्

  • सिड्नी सिक्सर्सविरुद्ध सन्दीपले लिए दुई विकेट

    सिड्नी सिक्सर्सविरुद्ध सन्दीपले लिए दुई विकेट

    काठमाडौं : अस्ट्रेलियाको सिड्नीमा जारी बिग ब्यास लिग अन्तर्गत सिड्नी सिक्सर्सविरुद्ध नेपाली स्पिनर सन्दीप लामिछानेले २ महत्वपूर्ण विकेट लिएका छन्। मेलबर्न स्टार्समा आवद्ध सन्दीपले ३ ओभर बलिङ गर्दै ३८ रन खर्चेर दुई विकेट लिएका हुन्। उनले ड्यानियल हग्स र जोस फिलिपलाई पेबिलियन फर्काए।  खेल वर्षाका कारण केही समय रोकिएको थियो। वर्षा रोकिएपछि पुनः सञ्चालन भएको खेल १४ ओभरमा छोट्याइएको छ।…

    विस्तृतमा पढ्नुस्

  • हुवावेकी मेङको सुपुर्दगी मुद्दा शुरु, अमेरिकालाई सहयोग गर्दा चीनसँग टाढिँदै क्यानडा

    हुवावेकी मेङको सुपुर्दगी मुद्दा शुरु, अमेरिकालाई सहयोग गर्दा चीनसँग टाढिँदै क्यानडा

    चिनियाँ टेलिकम कम्पनी हुवावेकी वरिष्ठ कार्यकारी मेङ वेनझाउलाई अमेरिका सुपुर्दगी गर्न क्यानडास्थित भ्यानकुभर अदालतमा सुनुवाई शुरु भएको छ। क्यानडाले सन् २०१८ मा अमेरिकाको अनुरोधमा हुवावेका संस्थापककी छोरी एवं हुवावेकी मुख्य वित्तीय अधिकारी रहेकी वेनझाउलाई पक्राउ गरेको थियो। त्यसयता बेइजिङ क्यानडासँग क्रुद्ध भएको छ भने चीन र संयुक्तराज्य अमेरिकाको सम्बन्ध पनि बिग्रिदै गएको छ। सूचना प्रविधिका क्षेत्रमा महान शक्ति बन्ने चीनको महत्वाकांक्षालाई हुवावेले प्रतिनिधित्व…

    विस्तृतमा पढ्नुस्

  • सरकारलाई सांसद सिवाकोटीको प्रश्न : मेडिकल कलेजहरुलाई सम्बन्धन दिन ढिलाइ किन?

    सरकारलाई सांसद सिवाकोटीको प्रश्न : मेडिकल कलेजहरुलाई सम्बन्धन दिन ढिलाइ किन?

    काठमाडौं : राष्ट्रिय सभा सदस्य हरिचरण सिवाकोटीले मेडिकल कलेजहरुलाई सम्बन्धन दिन सरकारको ध्यानाकर्षण गराएका छन्। सोमवारको राष्ट्रिय सभा बैठकमा सदस्य सिवाकोटीले भौतिक पूर्वाधार निर्माणका सम्पूर्ण काम पुरा भएपनि सम्बन्धन नपाएको भन्दै गुनासो गरे। मनमोहन मेडिकल कलेजले लामो समयसम्म पनि सम्बन्धन नपाएको बताउँदै सिवाकोटीले ३६ सय जनताको सेयर रहेको उक्त कलेजलाई सम्बन्धन दिने कुरामा सरकार मौन रहेको बताए। झापाको बी एण्ड…

    विस्तृतमा पढ्नुस्

  • राजीनामा दिँदै शिवमायाले भनिन् : दलसँग सहकार्य गर्नुपर्छ भन्ने बिर्सिएकी थिइनँ

    राजीनामा दिँदै शिवमायाले भनिन् : दलसँग सहकार्य गर्नुपर्छ भन्ने बिर्सिएकी थिइनँ

    काठमाडौं : पार्टीले राजीनामा गर्न दिएको निर्देशनलाई लत्याएकी प्रतिनिधि सभाकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेले अन्तत: पदबाट राजीनामा दिएकी छन्। प्रतिनिधि सभाको आजको बैठक सञ्चालनपछि पत्रकार सम्मेलन गरेकी तुम्बाहाङ्फेले दलले दिएको निर्देशन नमाने पनि दलसँग सहकार्य गरेर अघि बढेको बताइन्। उनले भनिन्, ‘मैले पार्टीको निर्देशन मान्दिनँ भनेकी थिएँ तर दलीय व्यवस्थामा दलसँग सहकार्य गर्नुपर्छ भन्ने मैले बिर्सिएकी छैन।' आफूले संविधान अनुसार काम…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell