PahiloPost

Jul 31, 2025 | १६ साउन २०८२

  • आस्था राउतविरुद्ध पक्राउ पूर्जी जारी

    आस्था राउतविरुद्ध पक्राउ पूर्जी जारी

    गायिका आस्था राउतविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ पूर्जी जारी गरेको छ। आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंले उनीविरुद्ध अभद्र व्यवहार गरेको भन्दै प्रशासन कार्यालयमा उजुरी दर्ता गराएको थियो। सांगीतिक कार्यक्रमका लागि सिक्किममा छिन्। पक्राउ पूर्जी जारी भए लगत्तै उनी काठमाडौं फर्किएपछि नियन्त्रणमा लिन प्रहरीले बाटो खुलेको छ।  'राउत हाल नेपालमा हुनुन्न। उनी नेपाल फर्किए लगत्तै अनुसन्धान तथा कारवाही अघि बढ्छ',…

    विस्तृतमा पढ्नुस्

  • बेल्जियमकी राजकुमारी एस्त्रिद नेपालमा, यस्तो छ उनको एक हप्ते भ्रमण योजना

    बेल्जियमकी राजकुमारी एस्त्रिद नेपालमा, यस्तो छ उनको एक हप्ते भ्रमण योजना

    काठमाडौं : बेल्जियमकी राजकुमारी एस्त्रिद आज नेपाल आउँदै छिन्। बेल्जियमका राजा फिलिपकी बहिनी एक साता लामो भ्रमणका लागि नेपाल आउन लागेकी हुन्। उनी माघ ११ सम्म नेपालमै रहनेछिन्। भ्रमणका क्रममा एस्त्रिदले राष्ट्रपति विद्यादेवी भण्डारीसँग विशेष भेट गर्नेछिन्। त्यस्तै उपप्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोखरेल,परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली,स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसँग पनि भेटवार्ता रहेको छ। कैलाली, नवलपरासी, चितवन लगायत ठाउँमा उनको भ्रमण…

    विस्तृतमा पढ्नुस्

  • आस्था राउतविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी

    आस्था राउतविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी

    काठमाडौं : गायिका आस्था राउतविरुद्‍ध प्रहरीले अभद्र व्यवहारमा मुद्दा दर्ता गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले जिल्‍ला प्रशासन कार्यालय काठमाडौंमा अभद्र व्यवहारको उजुरी दिएको हो। त्रिभुवन विमानस्थलको आन्तरिक कक्षमा प्रहरीसँग भएको व्यवहारलाई लिएर विवादमा तानिएकी गायिका हाल कार्यक्रमका लागि सिक्किममा छिन्। उनले विमानस्थलमा जाँचका क्रममा महिला प्रहरीले आफूलाई 'तँ' सम्बोधन गरेको र हात हालेर दुर्व्यवहार गरेको भन्दै फेसबुकमार्फत आक्रोश पोखेकी थिइन्।…

    विस्तृतमा पढ्नुस्

  • सभामुखको विवाद सुल्झाउन ओली र प्रचण्ड छलफलमा, तय होला उम्मेद्वार?

    सभामुखको विवाद सुल्झाउन ओली र प्रचण्ड छलफलमा, तय होला उम्मेद्वार?

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वालुवाटारमा छलफल भइरहेको छ। सभामुख चयनका विषयमा छलफल गर्न प्रचण्ड ९ बजेपछि बालुवाटार पुगेका हुन्। '९ बजेपछि दुई अध्यक्षबीच बालुवाटारमा छलफल भइरहेको छ', प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले भने। यसअघि दुई अध्यक्षबीच बिहीबार र शुक्रबार सभामुखको विषयमा छलफल भएको थियो। सभामुखबारे नेकपा अनिर्णित हुँदा…

    विस्तृतमा पढ्नुस्

  • सय वर्षअघि हराएको ५०० टन सुनको वास्तविकता के हो? तालको गर्भमा लुकेको एउटा इतिहास

    सय वर्षअघि हराएको ५०० टन सुनको वास्तविकता के हो? तालको गर्भमा लुकेको एउटा इतिहास

    बीबीसी- खजाना वा गाडधनको कथाले हामीलाई सँधै तान्छ। खजानाको खोजी, लुटपाट वा कतै गाडिएको लुकाइएको धनका बारेमा कथा सुन्न अझै पनि रमाइलो लाग्छ। यस्तै एउटा खजानाको सत्य कथा रुसको साइबेरिया क्षेत्रको पनि छ। संसारकै सबैभन्दा गहिरो ताल भनेर चिनिने बैकालमा पर्छ यो क्षेत्र। बैकाल यति टाढा र दूर्गम ठाउँमा छ कि यहाँ पुग्न धेरै कमले मात्र आँट गर्छन्। त्यहाँ एउटा…

    विस्तृतमा पढ्नुस्

  • ह्यारी र मार्कलले शाही पदवी प्रयोग गर्न नपाउने, रानी भन्छिन् 'नातीको स्वतन्त्र जीवन सफल होस्'

    ह्यारी र मार्कलले शाही पदवी प्रयोग गर्न नपाउने, रानी भन्छिन् 'नातीको स्वतन्त्र जीवन सफल होस्'

    बेलायती राजपरिवारका सदस्य राजकुमार ह्यारी र मेगन मार्कलले शाही पदवी प्रयोग गर्न नपाउने भएका छन्। महारानी एलिजावेथको तर्फबाट प्रकाशित विज्ञप्तिमा उनीहरुले अबदेखि महारानीको प्रतिनिधित्व समेत नगर्ने उल्लेख गरिएको छ। बेलायती राजपरिवारमा महारानीबाहेक राजकुमार र राजकुमारीहरुलाई समेत शाही पदवी दिइएको हुन्छ। उनीहरुलाई समेत हिज/हर रोयल हाइनेस भनेर सम्बोधन गरिन्छ। अब भने ह्यारी र मार्कलले ती पदवी प्रयोग गर्न पाउने छैनन्। उनीहरुले…

    विस्तृतमा पढ्नुस्

  • सिन्धुपाल्चोकको बाह्रबिसे बजारमा प्रशासनद्वारा निषेधाज्ञा जारी, पाँच जनाभन्दा बढी भेला हुन रोक

    सिन्धुपाल्चोकको बाह्रबिसे बजारमा प्रशासनद्वारा निषेधाज्ञा जारी, पाँच जनाभन्दा बढी भेला हुन रोक

    काठमाडौं : बजार क्षेत्र अतिक्रमण गरी बनाइएका टहरा भत्काइएको विरोधमा स्थानीयले हुलदङ्गा र तोडफोड गरेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले बाह्रबिसे क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। स्थानीय प्रशासन ऐन २०२८ को दफा ३ बमोजिम प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले आदेश जारी गरेकी हुन्।  आइतवार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा जारी गरिएको हो। अर्को व्यवस्था नभएसम्मका लागि आदेश कायमै रहने निर्देशनमा उल्लेख…

    विस्तृतमा पढ्नुस्

  • शहीद स्मारक लिगमा आज दुई खेल: तीन टिमको दाउ रेलिगेसन जोनबाट माथि उठने

    शहीद स्मारक लिगमा आज दुई खेल: तीन टिमको दाउ रेलिगेसन जोनबाट माथि उठने

    काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदैछन्। आजको पहिलो खेलमा न्यूरोड टीम (एनआरटी) र विभागीय टोली एपीएफ भिड्नेछन्। खेल १२ बजे सातदोबाटोस्थित एन्फा कम्लेक्सको मैदानमा हुनेछ। छ खेल खेल खेलेर ३ जित २ हार १ बराबरी खेलेको एनआरटीको ८ अंक छ। अघिल्लो सिजन तालिकाको पुछारमा रहेको एनआरटीको यो सिजन २ अंक घटाइएको थियो। आठौं स्थानमा रहेको…

    विस्तृतमा पढ्नुस्

  • न्यु क्यासलसँग चेल्सी पराजित

    न्यु क्यासलसँग चेल्सी पराजित

    इङ्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा न्यु क्यासलसँग चेल्सी पराजित भएको छ। घरेलु टोली न्यु क्यासलले चेल्सीलाई १-० ले हराएको हो। न्यु क्यासलको जितमा आइज्याक हेइडनले निर्णायक गोल गरे। प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। दोस्रोहाफमा खेलमा गोल हुन सकिरहेको थिएन। खेलको अतिरिक्त समयमा न्यु क्यासलका हेइडनले गोल गर्दै खेल आफ्नो पक्षमा पारे।  हारसँगै चेल्सी तालिकाको चौथो…

    विस्तृतमा पढ्नुस्

  • सेभिल्लालाई हराउँदै रियल मड्रिड शीर्ष स्थानमा

    सेभिल्लालाई हराउँदै रियल मड्रिड शीर्ष स्थानमा

    स्पेनिस ला लिग अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडल् सेभिल्लामाथि जित निकालेको छ। घरेलु टोली मड्रिडले सेभिल्लामाथि २-१ को जित निकालेको हो। मड्रिडको जितमा कासिमेरोले २ गोलको महत्वपूर्ण योगदान दिए। खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थिए। दोस्रो हाफमा कासिमेरोले मड्रिडलाई अग्रता दिलाए। उनले खेलको ५७ औं मिनेटमा गोल गर्दै अग्रता बनाए। तर, सात मिनेट भित्र सेभिल्लाले खेल बराबरीमा ल्यायो।…

    विस्तृतमा पढ्नुस्

  • इपिएल : आर्सनल बराबरीमा रोकियो

    इपिएल : आर्सनल बराबरीमा रोकियो

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा आर्सन र सेफिल्ड युनाइटेड बराबरीमा रोकिएका छन्। घरेलु मैदानमा भएको खेलमा अग्रता जोगाउन नसक्दा १-१ को बराबरी खेल्दै आर्सनलले अंक बाँडेको हो। खेलको ४५ औं मिनेटमा मार्टिनेलीले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १ गोलले अगाडि रहेको आर्सनललाई सेफिल्डले दोस्रो हाफमा बराबरीमा रोकेको थियो। खेलको ८३ औं मिनेटमा फ्लेकले गोल गर्दै…

    विस्तृतमा पढ्नुस्

  • प्यागोडा : चित्रकलाको फरक आयाम समेट्ने एउटै क्यान्भास

    प्यागोडा : चित्रकलाको फरक आयाम समेट्ने एउटै क्यान्भास

    २०७२ साल, वैशाख १२ गते। कपनस्थित प्यागोडा इन्टिच्युट अफ फाइन आर्टमा भर्ना भए, चित्रकला सिक्न। तर, भर्ना भएकै दिन भूकम्प गयो। दुर्भाग्य प्यागोडा इन्टिच्युट पनि बन्द भयो, भूकम्पकै कारण। घटना भएको तीन महिनापछि सम्म पनि परकम्प जाँदै थियो। पीडा र त्रासले मानिसलाई छाडिसकेको थिएन। दैनिकीलाई सामान्य बनाउन प्रयासरत् थिए सबै। त्यस्तैमा एक साँझ कलाकार रोशन प्रधानलाई मेसेज आयो- 'सर हामी…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेद्वारलाई मतदान गर्न राजपाको ह्विप

    राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेद्वारलाई मतदान गर्न राजपाको ह्विप

    काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेद्वारहरुलाई मतदान गर्न ह्विप जारी गरेको छ। राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले शनिवार बसेको बैठकपछि ह्विप जारी गरेका हुन्। राजपाले प्रदेश २ मा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग चुनावी तालमेल गरेको छ। प्रदेश २ मा रिक्त चार स्थानमध्ये राजपा र नेकपाबीच दुई/दुई स्थानका लागि चुनावी तालमेल भएको छ।…

    विस्तृतमा पढ्नुस्

  • संसारका खतरनाक 'लेडी डन', जसले अपराधको दुनियाँबाट कमाए अर्बौं सम्पत्ति

    संसारका खतरनाक 'लेडी डन', जसले अपराधको दुनियाँबाट कमाए अर्बौं सम्पत्ति

    काठमाडौं : ग्याङस्टार, डनजस्ता शब्द प्राय पुरुषहरुका लागि प्रयोग हुन्छ। तर अपराधको दुनियाँमा यस्ता खुंखार 'लेडी डन' हरू पनि छन्, जसको नाम सुन्दा समाज त्रसित हुने गरेको छ। यी लेडी डनहरूले अपराधिक सञ्जालबाट अर्बौं रूपैयाँसमेत कमाएका छन्।  न्युजवान डटकम, रिचेस्ट डटकम र इनसाइड एडिसन डटकमले अर्बपति लेडी डनहरूका बारेमा भर्खरै रिपोर्टहरू प्रकाशित गरेका छन्।  सेन्ड्रा अबिला बेलट्रेन, मेक्सिको सेन्ड्रासँग कुल १००…

    विस्तृतमा पढ्नुस्

  • शहीद स्मारक लिगमा आज दुई खेल : शीर्ष स्थानको होडमा मनाङ र थ्री स्टार

    शहीद स्मारक लिगमा आज दुई खेल : शीर्ष स्थानको होडमा मनाङ र थ्री स्टार

    काठमाडौं : शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदैछन्। आजको पहिलो खेलमा जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लबबीच हुँदैछ। अंकतालिकामा ९ अंकसहित जावलाखेल पाँचौं स्थानमा छ। आजको खेल जितेको खण्डमा उसको तेस्रो स्थानसम्म उक्लने सम्भावना रहन्छ। अर्कोतर्फ नेपाल पुलिस क्लब ८ अंक जोड्दै तालिकाको सातौं स्थानमा छ। पुलिसले जित निकालेको खण्डमा तालिकाको चौँथो स्थानमा उक्लने छ।…

    विस्तृतमा पढ्नुस्

  • ‘ब्याचलर पार्टी’को मस्तीमा प्रियंका

    ‘ब्याचलर पार्टी’को मस्तीमा प्रियंका

    काठमाडौं : अभिनेत्री प्रियंका कार्की अहिले थाइल्यान्डमा छिन्। उनी आफ्ना निकटका केही साथीहरुसँग ‘ब्याचलर पार्टी’ मनाउन थाइल्यान्ड पुगेकी हुन्। अहिले सामाजिक सञ्जालमा प्रियंकाको ‘ब्याचलर पार्टी’ले निकै चर्चा पाइरहेको छ। त्यसो त प्रियंकाले थाइल्यान्डको समुद्री तटमा रमाइरहेको तस्विरहरु इन्स्टाग्राम तथा फेसबुकको स्टोरीमा सेयर गरेकी छिन्। सार्वजनिक तस्विरमा प्रियंका र उनका साथीहरु बिकिनीमा देखिएका छन्।             View…

    विस्तृतमा पढ्नुस्

  • गौतम बुद्ध हिमालय अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिप मार्च ५ देखि पोखरामा

    गौतम बुद्ध हिमालय अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिप मार्च ५ देखि पोखरामा

    काठमाडौं : नेपाल सितोरियो कराँते डो संघले नेपाल भ्रमण वर्ष २०२० सचिवालयसँगको सहकार्यमा प्रथम गौतम बुद्ध हिमालय अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिप पोखरामा आयोजना गर्ने भएको छ। नेपाल भ्रमण वर्ष २०२० को अवसरमा हुन लागेको प्रतियोगिता मार्च ५ देखि ९ तारिखसम्म हुने शुक्रवार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक राजीव थापाले जानकारी दिए। करिब ३० राष्ट्रबाट २ हजारको सहभागिता अपेक्षा गरिएको नेपाल सितोरियो…

    विस्तृतमा पढ्नुस्

  • एमसीसीमा सैन्य संलग्नता नभएको अमेरिकी दूतावासको प्रष्टिकरण, जान्नै पर्ने १० बुँदा जारी

    एमसीसीमा सैन्य संलग्नता नभएको अमेरिकी दूतावासको प्रष्टिकरण, जान्नै पर्ने १० बुँदा जारी

    काठमाडौं : ५० करोड अमेरिकी डलर अनुदानको विषयलाई लिएर सत्तारुढ दल नेकपाभित्र चर्को मतभेद रहेकै अवस्थामा नेपालस्थित अमेरिकी दूतावासले एमसीसीमा कुनै पनि सैन्य मामिला नजोडिएको दावी गरेको छ। मिलेनियम च्यालेन्ज कम्प्याक्ट अर्थात् एमसीसीको विषयमा जान्नै पर्ने १० तथ्य भन्दै दूतावासले जारी गरेको नोटमा अमेरिकी कानुनले कुनै पनि एमसीसी परियोजनामा सैन्य संलग्नतालाई निषेध गरेको उल्लेख छ। दूतावासले जारी गरेको १० बुँदा…

    विस्तृतमा पढ्नुस्

  • आस्था राउतलाई कारवाहीको प्रकृया बढायो प्रहरीले

    आस्था राउतलाई कारवाहीको प्रकृया बढायो प्रहरीले

    काठमाडौं : त्रिभुवन विमानस्थलको आन्तरिक कक्षामा प्रहरीसँग भएको व्यवहारलाई लिएर विवादमा तानिएकी गायिका आस्था राउतमाथि कारबाही हुने भएको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीले उनले गल्ती गरेको देखिए कारबाही गर्न महानरीय प्रहरी परिसर काठमाडौंलाई निर्देशन दिएको छ। विमानस्थलमा महिला प्रहरीले 'तँ' भनेर दुर्व्यवहार गरेको भन्दै आस्थाले आक्रोस पोखेकी थिइन्। तर, विमानस्थलमा दुर्व्यवहार नगरेको र उल्टै आफूमाथि दुर्व्यवहार गरेको भन्दै महिला प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • रोकियो मछिन्द्रको अपराजित यात्रा, हिमालयन शेर्पा क्लबसँग पराजित

    रोकियो मछिन्द्रको अपराजित यात्रा, हिमालयन शेर्पा क्लबसँग पराजित

    काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग अन्तर्गतको आज भएको सातौं चरणको पहिलो खेलमा हिमालयन शेर्पा क्लबले जित निकालेको छ। जारी प्रतियोगितामै पहिलो पहिलो जित निकाल्न शेर्पा क्लबले शीर्ष स्थानको मछिन्द्र क्लबलाई हरायो। लगातारको वर्षादका कारण दशरथ रंगशाला खेल्न अयोग्य भएपछि एन्फा कम्लेक्समा सरेको खेलमा शेर्पा क्लबले २-० को सहज जित निकाल्यो। खेलको पहिलो मिनेटमै मछिन्द्र क्लबका डिफेन्डर पिटर सेगनले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell