PahiloPost

Jan 21, 2025 | ८ माघ २०८१

  • शेखको सानदार शतक, एकदिवसीय क्रिकेटमा पूरा गरे एक हजार रन

    शेखको सानदार शतक, एकदिवसीय क्रिकेटमा पूरा गरे एक हजार रन

    काठमाडौं : नेपाली टोलीका ओपनर आशिफ शेखले शतक पूरा गरेका छन्। क्रिकेट विश्वकप लिग २ अन्तर्गत कीर्तिपुरमा जारी त्रिकोणात्मक सिरिजको नेपाल र पपुवा न्युगिनी (पीएनजी) बिचको खेलमा उनले १०० रन पूरा गरेका हुन्। उनले ३६ औँ ओभरको अन्तिम बलमा शतक हानेका हुन्। १०१ बल खल्दै १० चौका र २ छक्काको सहायतामा उनले शतक पूरा गरेका हुन्। एकदिवसीय अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने उनी…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति निर्वाचनमा प्रदेश सांसद लडेर घाइते

    राष्ट्रपति निर्वाचनमा प्रदेश सांसद लडेर घाइते

    काठमाडौं : एकीकृत समाजवादीका प्रदेश सांसद मुकुन्दप्रसाद न्यौपाने लडेर घाइते भएका छन्। बिहीवार राष्ट्रपतिको निर्वाचनमा मतदान गरि फर्कने क्रममा उनी संघीय संसद भवन परिसरमै लडेका हुन्। सप्तरी  क्षेत्र नम्बर ४ को प्रदेश १ का सांसद उनलाई उपचारका लागि अहिले बानेश्वरस्थित सिभिल अस्पताल भर्ना गरिएको छ।

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डले मलाई राष्ट्रपतिमा प्रस्ताव गर्नुभएको थियो : माधव नेपाल

    प्रचण्डले मलाई राष्ट्रपतिमा प्रस्ताव गर्नुभएको थियो : माधव नेपाल

    काठमाडौं : एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट‍्रपतिमा आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेको बताएका छन्। आफूलाई प्रधानमन्त्रीले राष्ट्रपतिमा प्रस्ताव गरेपनि कांग्रेसलाई यो पद दिन उपयुक्त हुने सुझाव दिएको नेपालको भनाई थियो। राष्ट्रपति निर्वाचनमा मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै नेपालले भने, 'प्रचण्डले मलाई रास्ट्रपतिमा प्रस्ताव गर्नु भएको हो। तर मैले कांग्रेललाई दिन उपयुक्त हुन्छ भने।' एकीकृत समाजवादीको पनि समर्थनमा कांग्रेसका…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति निर्वाचन : प्रधानमन्त्री प्रचण्ड, शेरबहादुर देउवा र माधव नेपालले गरे मतदान

    राष्ट्रपति निर्वाचन : प्रधानमन्त्री प्रचण्ड, शेरबहादुर देउवा र माधव नेपालले गरे मतदान

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बानेश्वर पुगेर राष्ट्रपति निर्वाचनका लागि मतदान गरेका छन्। नयाँ राष्ट्रपति चयनका लागि अहिले मतदान भइरहेको छ। संघीय संसद भवन बाहिर बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म जारी रहनेछ। राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल र नेकपा (एमाले)बाट सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन्। पूर्व सभामुख पौडेल नौ दलीय गठबन्धन तथा संविधानसभाका पूर्व अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • जनताको बाटो रोक्ने काम मबाट हुँदैन : रामचन्द्र पौडेल

    जनताको बाटो रोक्ने काम मबाट हुँदैन : रामचन्द्र पौडेल

    काठमाडौं : राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले आफू धुलोमैलोबाट उठेर आएको मान्छे भएको उल्लेख गर्दै जनतालाई दु:ख दिने काम नगर्ने बताएका छन्। सत्तारुढ दलबाट उम्मेदवार रहेका कांग्रेस नेता पौडेलले मतदानपछि उक्त प्रतिक्रिया दिएका हुन्। राष्ट्रपतिको जीवनशैलीदेखि सवारीसम्म आलोचना भएको छ नि। यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ? सञ्चारकर्मीले पौडेललाई प्रश्न गरेको थिए।    'यसलाई व्यवस्थापन गर्न सकिन्छ। जनतालाई दु:ख दिने गरी जनताको…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री दाहालविरुद्धको रिट न्यायधीश श्रेष्ठको इजलासमा

    प्रधानमन्त्री दाहालविरुद्धको रिट न्यायधीश श्रेष्ठको इजलासमा

    काठमाडौं : प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनको पेशी चढेको छ। न्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठ एकल इजलासमा पेशी चढेको हो। जनयुद्धकालका बारेमा प्रचण्डको अभिव्यक्तिलाई लिएर सुरुमा रिट दर्ता गर्न अदालतले अस्वीकार गरे पनि गत शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुँयालका संयुक्त इजलासले रिट दर्ता गर्न आदेश दिएको थियो। त्यस लगतै मंगलबार…

    विस्तृतमा पढ्नुस्

  • बलिउड अभिनेता एवम् निर्देशक सतीश कौशिकको निधन

    बलिउड अभिनेता एवम् निर्देशक सतीश कौशिकको निधन

    भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको निधन भएको छ। कौशिकको हृदयघातका कारण बुधवार राति दिल्लीमा मृत्यु भएको हो। अभिनेता अनुपम खेरले ट्विटरमार्फत प्रिय साथी गुमाएको भन्दै सतीशको निधनको पृष्टि गरे। साथै उनले ४५ वर्षको दोस्तीमा पूर्णविराम लागेको भन्दै दु:ख समेत व्यक्त गरेका छन। भारतीय सञ्चार माध्यमका अनुसार मार्च ७ मा मुम्बईमा जावेद अख्तरको होली पार्टीमा सहभागी भएपछि सतीश ८ मार्चमा परिवार र…

    विस्तृतमा पढ्नुस्

  • भोट नदिए पनि राप्रपाले तपाईंकै पक्षमा हो भनेको छ : रामचन्द्र पौडेल

    भोट नदिए पनि राप्रपाले तपाईंकै पक्षमा हो भनेको छ : रामचन्द्र पौडेल

    काठमाडौं : राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले आफूलाई राप्रपाकोसमेत साथ रहेको बताएका छन्। नयाँ बानेश्वरमा मतदानपछि सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेका पौडेलले आफूलाई सबै दलको माया रहेको बताएका हुन्। आफूलाई सबै दलको माया रहेको उल्लेख गर्दै पौडेलले भने, 'मलाई सबैले माया गर्नुहुन्छ। इमान्दारीपूर्वक निष्ठाको राजनीति गरेको मान्छे हो।' माया पाउने आशामा राप्रपाको मत माग्न जाँदा पाउनुभएन नि? भन्ने प्रश्नमा पौडेलको जवाफ थियो,…

    विस्तृतमा पढ्नुस्

  • शेखले बनाए अर्धशतक, भुर्तेल ५ रनले चुके ५० रन बनाउन : नेपालको राम्रो सुरुवात

    शेखले बनाए अर्धशतक, भुर्तेल ५ रनले चुके ५० रन बनाउन : नेपालको राम्रो सुरुवात

    काठमाडौँ: क्रिकेट विश्वकप लिग २ अन्तर्गत कीर्तिपुरमा जारी त्रिकोणात्मक सिरिजको नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीचको खेलमा नेपालले राम्रो सुरुवात गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा नेपालका ओपनरद्वय कुशल भुर्तेल र आरिफ शेखले पहिलो विकेटका लागि ११० रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका हुन्। शेखले ४७ बल ५ चौका २ छक्काको सहायतामा १६.२ ओभरमा अर्धशतक पुरा गरे। त्यस्तै…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति निर्वाचन : बानेश्वर पुग्दै सांसद, मतदानस्थलको माहोल यस्तो

    राष्ट्रपति निर्वाचन : बानेश्वर पुग्दै सांसद, मतदानस्थलको माहोल यस्तो

    काठमाडौं : नयाँ राष्ट्रपति चयनका लागि अहिले मतदान भइरहेको छ। संघीय संसद भवन बाहिर बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म जारी रहनेछ। नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सङ्घीय सांसद र प्रदेश सांसदका लागि बेग्लाबेग्लै मतदान केन्द्र राखिएको छ। राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२…

    विस्तृतमा पढ्नुस्

  • नेपाल मजदुर किसान पार्टी पनि राष्ट्रपति निर्वाचनमा सहभागी नहुने

    नेपाल मजदुर किसान पार्टी पनि राष्ट्रपति निर्वाचनमा सहभागी नहुने

    काठमाडौ : नेपाल मजदुर किसान पार्टी बिहीवार जारी राष्ट्रपति निर्वाचनमा सहभागी नहुने भएको छ। बिहीवार बिहान बसेको केन्द्रीय सचिवालयको बैठकले निर्वाचनमा सहभागी नहुने निर्णय गरेको हो। राष्ट्रपतिमा उम्मेदवार दिएका नेपाली कांग्रेस र नेकपा (एमाले)ले नेपालका हितविपरित भएका सम्झौताहरू खारेज गर्ने प्रतिवद्दा नजनाएकाले निर्वाचनमा सहभागी नहुने मजदुर किसान पार्टीले जनाएको छ। कांग्रेसबाट राष्ट्रपतिका उम्मेदवार रहेका रामचन्द्र पौडेलले पहिलो मत खसालेका छन्। राष्ट्रपतिमा…

    विस्तृतमा पढ्नुस्

  • सम्पूर्ण जनता र दलको अभिभावकको रुपमा जान चाहन्छु : सुवास नेम्वाङ

    सम्पूर्ण जनता र दलको अभिभावकको रुपमा जान चाहन्छु : सुवास नेम्वाङ

    काठमाडौं : एमालेबाट राष्ट्रपतिका उम्मेद्वार रहेका सुवास नेम्वाङले आफू जनता र अभिभावको रुपमा जान चाहेको बताएका छन्। राष्ट्रपतिमा मतदानका लागि नयाँ बानेश्वस्थित संघीय संसदको भवनमा पुगेका नेम्वाङले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै यस्तो बताएका हुन्। 'सम्पूर्ण जनताको, दलको अभिभावकको रुपमा जान चाहन्छु,' नेम्वाङले भने, 'अहिले देश र जनताको अगाडि ठुलो चुनौति छ। सिंगो देश जनता अहिले एक हुनुपर्छ।' नेम्वाङले सबै राजनीतिक…

    विस्तृतमा पढ्नुस्

  • नयाँ बानेश्वरमा राष्ट्रपतिको निर्वाचन जारी, पौडेलले खसाले पहिलो मत

    नयाँ बानेश्वरमा राष्ट्रपतिको निर्वाचन जारी, पौडेलले खसाले पहिलो मत

    काठमाडौं : राष्ट्रपतिको निर्वाचनको मतदान जारी छ। मतदान नयाँ बानेश्वरको ल्होत्से भवनमा सुरु भएको हो। कांग्रेसबाट राष्ट्रपतिका उम्मेदवार रहेका रामचन्द्र पौडेलले पहिलो मत खसालेका छन्। राष्ट्रपतिमा एमालेबाट सुवास नेम्वाङ प्रतिस्पर्धी छन्। मतदान दिउँसो ३ बजेसम्म चल्ने र ७ बजेसम्ममा परिणाम आइसक्ने बताइएको छ। मतदानस्थलमा बाक्लो मात्रामा सुरक्षाकर्मीको उपस्थित रहेको छ।

    विस्तृतमा पढ्नुस्

  • भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिन फेल : काठमाडौंमा ‘फोर्स ल्यान्डिङ’, सबै यात्रु सकुशल

    भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिन फेल : काठमाडौंमा ‘फोर्स ल्यान्डिङ’, सबै यात्रु सकुशल

    काठमाडौं : काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजमा आगो लागेपछि ‘फोर्स ल्यान्डिङ’ गरिएको छ। साढे सात बजे उड्नु पर्ने बिमान ९ बजेर ३८ मिनेटमा भैरहवा उडेको थियो। उडेको २० मिनेटमा एउटा इन्जिन फेल भएको थियो। इन्जिन फेल भएको जानकारी चालक दलले यात्रुहरुलाई समेत गराएका थिए। जहाजमा सवार यात्रु राजाराम खड्काले इन्जिन फेल भएको जानकारी गराएपछि यात्रुबिच हल्लीखल्ली भएको थियो। रुवाबासी…

    विस्तृतमा पढ्नुस्

  • सत्य निरुपण तथा मेलमिलापसम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता गर्ने सरकारको निर्णय

    सत्य निरुपण तथा मेलमिलापसम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता गर्ने सरकारको निर्णय

    काठमाडौं : बिहीवार बिहान मन्त्रिपरिषद्को बैठक बसेको छ। बैठक बिहान ८ बजे सिंहदरबारमा बसेको हो। बैठकले सत्य निरूषण तथा मेलमिलापसम्बन्धी संशोधित विधेयक आज प्रतिनिधिसभामा दर्ता गर्ने निर्णय गरेको छ। त्यस्तै, फलफूल, तरकारी र खाद्यजन्य वस्तुको विषादी परीक्षण सम्बन्धि प्रस्ताव मन्त्रिपरिषद्को विषयगत समितिमा छलफलका लागि पठाई यथाशीघ्र क्याबिनेटमा पेश गर्ने निर्णय समेत गरिएको बताइएको छ।

    विस्तृतमा पढ्नुस्

  • नेपाल टस हारेर ब्याटिङमा, भुर्तेल टिममा फर्किए

    नेपाल टस हारेर ब्याटिङमा, भुर्तेल टिममा फर्किए

    काठमाडौँ: क्रिकेट विश्वकप लिग २ अन्तर्गत आजबाट सुरु हुन गइरहेको नेपाल, पपुवा न्युगिनी (पीएनजी) र यूएईबीचको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले सुरुवाती ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपालले टस हारेर ब्याटिङको निम्ता पाएको हो। नेपालले घरेलु मैदानमा पीएनजीसँग र यूएईसँग कूल ४ खेल खेल्नेछ। जसमा शतप्रतिशत जित निकाल्न सके सोझै शीर्ष ३ मा रहेर विश्वकप छनोट खेल्ने…

    विस्तृतमा पढ्नुस्

  • नेपाली क्रिकेट टोलीले आज पीएनजीको सामना गर्दै

    नेपाली क्रिकेट टोलीले आज पीएनजीको सामना गर्दै

    काठमाडौँ: क्रिकेट विश्वकप लिग टू अन्तर्गत घरेलु मैदानमा हुन गएरहेको त्रिकोणात्मक सिरिजमा आज नेपाल र पपुवा न्युगिनी (पीएनजी) प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान साढे ९ बजे खेल सुरु हुनेछ। नेपालले घरेलु मैदानमा पीएनजीसँग र यूएईसँग कूल ४ खेल खेल्नेछ। जसमा शतप्रतिशत जित निकाल्न सके सोझै शीर्ष ३ मा रहेर विश्वकप छनोट खेल्ने अवसर पाउनेछ भने कम्तीमा दुई खेल…

    विस्तृतमा पढ्नुस्

  • च्याम्पियन्स लिगबाट बाहिरियो पीएसजी

    च्याम्पियन्स लिगबाट बाहिरियो पीएसजी

    विश्वकपका स्टारद्वय लियोनल मेस्सी र किलियन एम्बाप्पेसम्मिलित पीएसजीले च्याम्पियन्स लिगका लागि फेरि अर्को वर्ष कुर्नुपर्ने भएको छ। यूएईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा जर्मन क्लब बार्यन म्युनिखसँग पराजय ब्यहोरेसँगै फ्रेन्च क्लब पीएसजी अन्तिम १६बाटै बाहिरिएको छ। एलिनाज एरेना स्टेडियममा गएराति सम्पन्न दोस्रो लेगको खेलमा २-० गोलअन्तरले पराजित भएको पीएसजी समग्रमा ३-० ले पराजित हुँदै बाहिरिएको हो। यसअघि पहिलो लेगको…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति निर्वाचन : आज मतदान हुँदै, सङ्घीय र प्रदेश सांसदका लागि बेग्लाबेग्लै मतदान केन्द्र

    राष्ट्रपति निर्वाचन : आज मतदान हुँदै, सङ्घीय र प्रदेश सांसदका लागि बेग्लाबेग्लै मतदान केन्द्र

    काठमाडौं : राष्ट्रपति पदको निर्वाचन अन्तर्गत बिहीवार मतदान हुँदैछ। बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको बताइएको छ। नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सङ्घीय सांसद र प्रदेश सांसदका लागि बेग्लाबेग्लै मतदान केन्द्र राखिएको छ। राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता…

    विस्तृतमा पढ्नुस्

  • उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

    उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

    काठमाडौं : हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। सो मौसमी प्रणालीका कारण सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  महाशाखाका अनुसार बिहीवार दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell