PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

  • सन्दीप लामिछानेको मुद्दाको सुनुवाई सकियो, आजै आदेश आउने

    सन्दीप लामिछानेको मुद्दाको सुनुवाई सकियो, आजै आदेश आउने

    काठमाडौं : नाबालिग बलात्कारको अभियोग लागेका राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेलेको निवेदन माथिको सुनुवाई सकिएको छ। खेल खेल्न विदेश जान पाउनुपर्ने भन्दै सन्दीपले दिएको रिट निवेदन र उच्च अदालतको फैसला विरुद्द परेको दुई निवेदनमा सुनुवाई सकिएको हो। आज नै आदेश आउने सम्भावना रहेको छ। पुस २८ गते उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले सन्दीपलाई…

    विस्तृतमा पढ्नुस्

  • पपुवा न्युगिनीले नेपाललाई दियो २ सय ४ रनको लक्ष्य, गुलसनले लिए ३ विकेट

    पपुवा न्युगिनीले नेपाललाई दियो २ सय ४ रनको लक्ष्य, गुलसनले लिए ३ विकेट

    काठमाडौँ: पपुवा न्युगिनीले नेपाली क्रिकेट टोलीलाई २ सय ४ लक्ष्य प्रस्तुत गरेको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको जारी खेलमा पपुवा न्युगिनीले नेपाललाई २ सय ४ रनको लक्ष्य प्रस्तुत गरेको हो। टस हारेर ब्याटिङमा उत्रिएको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २०३ रन बनायो। जसका लागि कप्तान असद भाला र चाड सोपरले समान ३६…

    विस्तृतमा पढ्नुस्

  • फुटबल सुरु भएको ४ मिनेट १७ सेकेन्डमा जब दर्शकहरुले मैदानमा फाल्न थाले खेलौना...

    फुटबल सुरु भएको ४ मिनेट १७ सेकेन्डमा जब दर्शकहरुले मैदानमा फाल्न थाले खेलौना...

    आइतवार राति टर्किस सुपर लिग अन्तर्गत फुटबल खेल हुँदै थियो। बेसिकतास र एन्तालयार्पोरबिच खेल भइरहेको थियो। खेल सुरु भएको ४ मिनेट १७ सेकेन्डमा फुटबल खेल रोकियो। स्टेडिममा रहेका दर्शकहरुले मैदानमा खेलौना फाल्न थालेपछि खेल रोकिएको थियो। टर्कीए र सिरियामा फेब्रुअरी ६ मा गएको भूकम्पका कारण मृत्यु भएका र विस्थापित भएका बालबालिकाप्रति सहभानुभूति जनाउँदै मैदानमा खेलौना फालिएको थियो। सो खेल गोल रहित…

    विस्तृतमा पढ्नुस्

  • मध्य फागुन भइसक्यो मनाङमा अझै परेन हिउँ

    मध्य फागुन भइसक्यो मनाङमा अझै परेन हिउँ

    काठमाडौं : हिमाली जिल्ला मनाङमा हिउँद याम सकिन लाग्दासम्म पनि हिउँ परेको छैन। विगतका वर्षमा हिमपातले आवागमन नै अवरुद्ध हुने गरेकामा यसवर्ष भने आवश्यक मात्रामा पनि हिउँ नपरेर समस्या भएको छ। फागुनको मध्यसम्म आइपुग्दा आंशिक मात्र हिउँ परेको कार्यवाहक प्रमुख जिल्ला अधिकारी शिशिर घिमिरेले बताए। 'डाँडा क्षेत्रमा हिउँ परेको देखिन्छ तर बजार क्षेत्रमा परेको छैन', उनले भने। माथिल्लो मनाङमा आंशिक…

    विस्तृतमा पढ्नुस्

  • धनुषामा प्रहरीको भ्यानबाट हामफालेर बलात्कार आरोपी थुनुवा फरार

    धनुषामा प्रहरीको भ्यानबाट हामफालेर बलात्कार आरोपी थुनुवा फरार

    काठमाडौं : धनुषामा प्रहरी हिरासतबाट ६ जना थुनुवा फरार भएको घटनाको एक महिना नपुग्दै थप एक थुनुवा प्रहरी नियन्त्रणबाट फरार भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय सबैलाको नियन्त्रणमा रहेका एक थुनुवा प्रहरी भ्यानबाट हाम फालेर फरार भएका हुन्। जबर्जस्ती करणी मुद्दामा थुनामा रहेका सबैला नगरपालिका–१३, किरतपुरका राजाबाबु मुखिया आइतबार साँझ ७ बजे फरार भएको जिल्ला प्रहरी कार्यालयका…

    विस्तृतमा पढ्नुस्

  • एकैदिन ट्राफिक नियम उल्लंघन गर्ने तीन हजार बढी चालक कारबाहीमा

    एकैदिन ट्राफिक नियम उल्लंघन गर्ने तीन हजार बढी चालक कारबाहीमा

    काठमाडौं : ट्राफिक प्रहरीले एकैदिन काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने तीन हजार एक सय ४८ चालकलाई कारबाही गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार चलाएको विशेष कारबाहीमा काठमाडौं, भक्तपुर र ललितपुरमा ट्राफिक नियम उलङ्घन गर्ने उक्त सङ्ख्यामा चालकलाई कारबाही गरेको हो।  कार्यालयले मादक पदार्थ सेवन गरि सवारीसाधन चलाउने एक सय १४, लेन अनुशासन पालना नगर्ने ९४, रातो बत्ती…

    विस्तृतमा पढ्नुस्

  • एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लियो, 'प्रधानमन्त्रीले हाम्रा मन्त्रीलाई विना विभागीय मन्त्री बनाउने भनेपछि बाहिरियौं'

    एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लियो, 'प्रधानमन्त्रीले हाम्रा मन्त्रीलाई विना विभागीय मन्त्री बनाउने भनेपछि बाहिरियौं'

    काठमाडौं : नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ। आज बसेको एमालेको सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गर्दै सरकारबाट बाहिरिने निर्णय गरेको हो। पार्टी कार्यालयमा बसेको सचिवालयको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेका तर्फबाट परराष्ट्रमन्त्री रहेकी विमला पौडेलको जेनेभा भ्रमण रोकेपछि एमालेको बैठक बसेको थियो। पुस १० गते सरकारमा सहभागी भएको एमाले…

    विस्तृतमा पढ्नुस्

  • फेसबुकबाट साथी बनाएर प्रोलोभनमा पारी किशोरीलाई यौन शोषण गर्थे चिनियाँ नागरिक

    फेसबुकबाट साथी बनाएर प्रोलोभनमा पारी किशोरीलाई यौन शोषण गर्थे चिनियाँ नागरिक

    काठमाडौं : बाल यौन शोषण कार्यमा संलग्न रहेको अभियोगमा चिनियाँ नागरिक ४९ वर्षीय याङ लि मिङलाई शनिवार प्रहरीले पक्राउ गरेको छ। ललितपुर महानगरपालिका-२२ वुंगमतीस्थित कोका न्यू प्युरी एण्ड म्याट्रेस कम्पनी संचालन गरी बस्दै आएका मिङ पक्राउ परेका हुन्। उनले फेसबुकमार्फत नाबालिकाहरुसँग चिनजान गरी साथी बनाई काठमाडौं बोलाएर विभिन्न मनोरञ्जनात्मक गतिविधिहरुमा संलग्न गराउनुका साथै आर्थिक प्रलोभन देखाई यौन शोषण गर्ने गरेको खुलेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • राहतको पर्खाइमा आगलागीबाट घर गुमाएका अलौँका पीडित

    राहतको पर्खाइमा आगलागीबाट घर गुमाएका अलौँका पीडित

    वीरगंज : वीरगंज-१७ अलौँका आगलागी पीडितहरु राहत तथा सहयोगको पर्खाइमा छन्। गत फागुन ९ गते राति सवा १० बजे अचानक भएको आगलागीमा ४ जनाको घर जलेर नष्ट भएको थियो। आइसीपी गेटभन्दा करिब सय मिटर पश्चिममा रहेको अलौँको पवरिया टोलमा आगलागी हुँदा जग मियाँ पावरिया, सलाउद्दीन मियाँ पवरिया, ताजमियाँ पावरिया र अमरुद्द मियाँ पावरियाको घर जलेर धनमालको क्षति भएको हो। आगलागीको…

    विस्तृतमा पढ्नुस्

  • एक वर्ष कारागार बसेर रिहा भए पल शाह

    एक वर्ष कारागार बसेर रिहा भए पल शाह

    काठमाडौं : कलाकार पूर्णविक्रम शाह (पल शाह) रिहा भएका छन्। पक्राउ परेको एक वर्षपछि उनी जिल्ला कारागार तनहुँबाट सोमवार रिहा भएका छन्। गएको वर्ष फागुन १५ गते शाहलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। आइतवार उच्च अदालत पोखराले शाहविरुद्ध अभियोगमा दाबी नपुग्ने ठहर गरेको थियो । जबर्जस्ती करणी अभियोगमा शाहविरुद्धको अभियोग नपुग्ने ठहर गर्दै उच्च अदालत पोखराले सफाइ दिने फैसलासमेत गरेको छ।…

    विस्तृतमा पढ्नुस्

  • आप्रवासी चढेको डुङ्गा इटालीको समुन्द्र किनारमा दुर्घटना हुँदा कम्तीमा ५९ जनाको मृत्यु

    आप्रवासी चढेको डुङ्गा इटालीको समुन्द्र किनारमा दुर्घटना हुँदा कम्तीमा ५९ जनाको मृत्यु

    दक्षिणी इटालीको समुन्द्रमा डुङ्गा डुब्दा १२ बालबालिकासहित कम्तीमा ५९ आप्रवासीको मृत्यु भएको छ। उक्त दुर्घटनामा दर्जनौं बढी बेपत्ता भएको आशंका गरिएको बीबीसीले उल्लेख गरेको छ। आइतवार क्रोटोन नजिकै उतार्ने क्रममा जहाज टुक्रिएको थियो। जहाजमा अफगानिस्तान, पाकिस्तान, सोमालिया र इरानका आप्रवासीहरू थिए। मृत्यु हुनेमा एक बच्चा पनि रहेको इटालियन अधिकारीहरूले बताएका छन्। घटनास्थलमा पुगेका गृहमन्त्री माटेओ पियानटेडोसीले ३० जना अझै बेपत्ता…

    विस्तृतमा पढ्नुस्

  • प्रतिश जिसीको डेब्यु, नेपाल टस जितेर फिल्डिङमा

    प्रतिश जिसीको डेब्यु, नेपाल टस जितेर फिल्डिङमा

    काठमाडौँ: पपुवा न्युगिनीविरुद्धको खेलबाट प्रतिश जिसीले नेपाली राष्ट्रिय टोलीमा डेब्यु गरेका छन्। क्रिकेट विश्वकप लिग २ अन्तर्गतको युएईमा सुरु भएको नेपाल, यूएई र पपुवा न्युगिनीबीचको त्रिकोणात्मक सिरिजको आफ्नो पहिलो खेलमा युएईस्थित दुबई क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ। पपुवा न्युगिनी र नेपालबिचका पछिल्ला पाँच एकदिवसीय क्रिकेटमा नेपालले तीन र पपुवा न्युगिनीले दुई जित निकालेका छन्। खराब लयमा रहेको…

    विस्तृतमा पढ्नुस्

  • सिंहदरबारको क्यान्टीनमा आकस्मिक अनुगमन : म्याद सकिएका खानेकुरा भेटिएपछि ३ लाख जरिबाना

    सिंहदरबारको क्यान्टीनमा आकस्मिक अनुगमन : म्याद सकिएका खानेकुरा भेटिएपछि ३ लाख जरिबाना

    काठमाडौं : सिंहदरबार परिसरभित्रको केन्द्रीय क्यान्टीनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन गरेको छ। क्यान्टीनमा विभागले आइतवार आकस्मिक अनुगमन गरेको हो। विभागका बजार निरीक्षण अधिकृतको टोलीले गरेको अनुगमनको क्रममा उक्त क्यान्टीनमा म्याद सकिएका तथा लेबलै नभएका मसला र दुग्धजन्य पदार्थ तथा दुर्गन्धित मासु र तरकारी समेत फेला परेपछि  टोलीले त्यस्ता सबै वस्तुहरू तत्काल नष्ट गरेको छ। साथै, उक्त क्यान्टीन…

    विस्तृतमा पढ्नुस्

  • पपुवा न्युगिनीसँग भिड्दै नेपाल, लयलाई निरन्तरता दिनुपर्ने चुनौती

    पपुवा न्युगिनीसँग भिड्दै नेपाल, लयलाई निरन्तरता दिनुपर्ने चुनौती

    काठमाडौं : नेपाली क्रिकेट टोलीले आज पपुवा न्युगिनीविरुद्ध खेल्दै छ। क्रिकेट विश्वकप लिग २ अन्तर्गतको नेपाल, पपुवा न्युगिनी र यूएईबिचको त्रिकोणात्मक सिरिजको यो खेल दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा दिउँसो पौने १२ बजे सुरु हुनेछ। पपुवा न्युगिनी र नेपालबिचका पछिल्ला पाँच एकदिवसीय क्रिकेटमा नेपालले तीन र पपुवा न्युगिनीले दुई जित निकालेका छन्। खराब लयमा रहेको पीएनजी लिग २ का पछिल्ला ६ खेलमा…

    विस्तृतमा पढ्नुस्

  • लगातार तेस्रो जितको खोजीमा हङकङसँग खेल्दै नेपाल

    लगातार तेस्रो जितको खोजीमा हङकङसँग खेल्दै नेपाल

    काठमाडौँ: नेपाली यू १९ क्रिकेट टोलीले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ। यूएईस्थित मलेक क्रिकेट ग्राउण्ड सवा ११ बजे यु १९ विश्वकप एसिया छनोट अन्तर्गतको यो खेल सुरु हुनेछ। नेपालले प्रतियोगितामा यसअघि दुई खेल खेलेर दुबैमा जित निकालेको छ। नेपालले पहिलो खेलमा सिंगापुरलाई र दोस्रो खेलमा कुवेतलाई हराएको थियो। नेपालले सिंगापुरमाथि ९६ र कुवेतमाथि २४३ रनको फराकिलो जित निकालेको थियो। अर्कोतर्फ हङकङले दुई…

    विस्तृतमा पढ्नुस्

  • मेस्सीको पासमा एम्बाप्पेको दुई गोल, एम्बाप्पेको पासमा मेस्सीको एक गोल: शीर्षस्थानमा पीएसजीको वर्चस्व

    मेस्सीको पासमा एम्बाप्पेको दुई गोल, एम्बाप्पेको पासमा मेस्सीको एक गोल: शीर्षस्थानमा पीएसजीको वर्चस्व

    फ्रेन्च स्ट्राइकर किलियन एम्बाप्पे र अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले गोल गर्दा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले मार्सेलीलाई हराएको छ। स्टेड भेलोड्रोममा सम्पन्न खेलमा राइभल मार्सेलीलाई उसैको घरेलु मैदानमा पीएसजीले ३-० गोलअन्तरले हराएको हो। पीएसजीलाई जित दिलाउन एम्बाप्पेले दुई र मेस्सीले एक गोल गरे। खेलको २५ औं मिनेटमा एम्बाप्पेल लियोनल मेस्सीको पासमा गोल गर्दै अग्रता दिलाएका थिए। लगत्तै २९ औं मिनेटमा मेस्सीले…

    विस्तृतमा पढ्नुस्

  • लिग लिडर बार्सिलोना पराजित

    लिग लिडर बार्सिलोना पराजित

    स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा लिग लिडर बार्सिलोना पराजित भएको छ। स्टेडियो मेडिटेरानेओमा सम्पन्न खेलमा बार्सिलोना घरेलु टोली अल्मेरियासँग पराजित भएको हो। बार्सिलोनामाथि जित निकाल्न एल बिलाल टौरेले २४ औं मिनेटमा निर्णायक गोल गरे। पराजयसँगै बार्सिलोनाले शीर्षस्थानमा १० अंकको अग्रता बनाउने अवसरबाट चुकेको छ। अर्कोतर्फ बार्सिलोनालाई हराएको अल्मेरिया रेलिगेसन क्षेत्रबाट माथि उठेको छ। बार्सिलोना २३ खेलबाट ५९ अंक…

    विस्तृतमा पढ्नुस्

  • मकवानपुरको बागमती गाउँपालिकामा आज र भोलि सार्वजनिक बिदा

    मकवानपुरको बागमती गाउँपालिकामा आज र भोलि सार्वजनिक बिदा

    हेटौंडा : मकवानपुरको बागमती गाउँपालिकामा आज र भोलि दुई दिन सार्वजनिक बिदा दिएको छ। आइतवार बसेको कार्यपालिकाको बैठकले फाल्गुन १५ र १६ गते दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो। १५ गते सोमवार मगर समुदायको ४१औँ स्थापना दिवस र १६ गते मंगलवार माझी समुदायको लदि (कोशी पूजा) पर्वको अवसरमा पालिकाभित्र सार्वजनिक बिदा दिइएको अध्यक्ष सर्केश घलानले जानकारी दिए। सार्वजनिक…

    विस्तृतमा पढ्नुस्

  • चेल्सीमाथि टोटेनहमको जित

    चेल्सीमाथि टोटेनहमको जित

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा टोटेनहम हट्सपरले चेल्सीलाई हराएको छ। दोस्रो हाफमा ओलिभर स्किप र ह्यारी केनले गोल गर्दा घरेलु टोलीले चेल्सीलाई २-० गोलअन्तरले हराएको हो। पराजयले चेल्सीका प्रशिक्षक ग्राहम पोटरमाथि थप दवाब बढाएको छ। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफ घरेलु टोलीले दुबै गोल गरेका थिए। लगत्तै ४६ औं मिनेटमा ओलिभर स्किपले टोटेनहमलाई अग्रता दिलाए।…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीले रोके परराष्ट्र मन्त्रीको जेनेभा भ्रमण, गोविन्द बन्दीलाई मुलुकको प्रतिनिधित्व गर्ने जिम्मेवारी

    प्रधानमन्त्रीले रोके परराष्ट्र मन्त्रीको जेनेभा भ्रमण, गोविन्द बन्दीलाई मुलुकको प्रतिनिधित्व गर्ने जिम्मेवारी

    काठमाडौंः विभागीय मन्त्रीको भ्रमण रोक्दै सरकारले संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदको बैठकमा देशको प्रतिनिधित्व गराएर एक पूर्वमन्त्रीलाई पठाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा परराष्ट्र मन्त्री विमला राई पौड्यालको भ्रमण अन्तिम समयमा रोकिएको थियो। साँझ जेनेभा जाने तयारीमा रहेकी मन्त्री पौडेलको भ्रमण दिउँसो फोन गरेर रोकिएको हो।  तर, राज्यको प्रतिनिधित्व गर्नुपर्ने स्थानमा प्रधानमन्त्रीले आफ्नो विशेष दूत भन्दै पूर्व कानुन न्याय…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell