PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

  • विष खुवाएर श्रीमानको हत्या

    विष खुवाएर श्रीमानको हत्या

    बाँकेः जिल्लाको डुडुवागाउँपालिका–४ गडारियनपुरकी एक महिलाले अाफ्नै श्रीमानको हत्या गरेकी छन्।  गडारियनपुरका ४० वर्षीया पतंगी गडरियाले आफ्नै ४५ वर्षीय श्रीमान् कुर्कुट गडरियालाई सर्वतमा सेल्फास नामक विष हालेर खुवाएर मारेकी हुन्।  बिहीबार विष खुवाएर मृत्यु भएपछि गाउँ नजिकै खेतमा शवलाई जलाउन लगेको बेला गाउँलेले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घटनामा प्रत्यक्ष संलग्न रहेका श्रीमती पतंगी र आफन्त भारत जिल्ला बहराइचका ४०…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : बार्सिलोना बराबरीमा रोकियो

    ला लिगा : बार्सिलोना बराबरीमा रोकियो

    स्पानिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा शीर्ष स्थानको बार्सिलोना लस पलमससँग बराबरीमा रोकिएको छ। जोनाथान कलेरीले दोस्रो हाफमा पेनाल्टीबाट गोल गरेपछि पलमसले घरेलु मैदानमा लिग लिडर बार्सासँग १-१ को बराबरी खेल्दै अंक खोसेको हो। त्यसअघि लियोनल मेसीले २१औँ मिनेटमा गोल गर्दै बार्सालाई अग्रता दिलाएका थिए। तर ४८औँ मिनेटमा बार्साका लुकास डिग्नेले पेनाल्टी एरियामा बल ह्याण्ड गरेपछि पलमसले पेनाल्टी पायो…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : आर्सनलको पोष्टमा म्यानचेष्टर सिटीको ३ गोल

    प्रिमियर लिग : आर्सनलको पोष्टमा म्यानचेष्टर सिटीको ३ गोल

    लिग लिडर म्यानचेष्टर सिटीले प्रिमियर लिगको उपाधि यात्रा थप मजबुत बनाउने क्रममा गएराती आर्सनललाई ३-० ले पराजित गरेको छ। आर्सनललाई उसैको मैदानमा पराजित गर्न सिटीका लागि बर्नार्डो शिल्भा, डेभिड शिल्भा र लरेय सानेले एक-एक गोल गरे। सिटीले ३ वटै गोल पहिलो हाफमा गरेको थियो। दोस्रो हाफमा आर्सनलले पेनाल्टी पाएपनि पिएरे एमरिक ओवामेयाङ पेनाल्टीमा गोल गर्न अफसल रहे। जितपछि २८ खेलबाट…

    विस्तृतमा पढ्नुस्

  • चक्कु प्रहारबाट चुच्चेपाटीमा एक युवकको हत्या

    चक्कु प्रहारबाट चुच्चेपाटीमा एक युवकको हत्या

    काठमाडौं : काठमाडौंको चुच्चेपाटीमा एक युवकको चक्कु प्रहार गरी हत्या गरिएको छ। बुधवार राती करिब साढे ८ बजेतिर सामान्य विवाद हुदाँ २४ वर्षिय छिरिङ शेर्पाको हत्या गरेको महानगरीय प्रहरी बृतका प्रमुख डिएसपी अच्युत पुडासैनिले बताए। हत्या गरेको अभियोगमा प्रहरीले चुच्चेपाटीबाट १६ वर्षिय किशोर विवेक तामाङलाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ। शरिरमा ट्याटु बनाउने काम गर्दै आएका छिरिङले विवेकलाई भद्धा शब्द…

    विस्तृतमा पढ्नुस्

  • दलार्इ लामाको कार्यक्रममा सहभागी नहुन भारतको निर्देशन

    दलार्इ लामाको कार्यक्रममा सहभागी नहुन भारतको निर्देशन

    नयाँ दिल्लीः भारतको केन्द्रीय सरकारले अाफ्ना अधिकारी तथा राजनीतिक नेताहरूलार्इ दलाई लामाको कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ।  भारतमा निर्वासित जीवन विताइरहेका दलाई लामाले मार्चको अन्त्य र अप्रिलको पहिलो साता निर्वासनको ६० अौँ वर्षगाँठ मनाउने तयारी गरिरहेका छन्।  केन्द्रले पछिल्लो समय भारत-चीन सम्बन्ध संवेदनशील अवस्थामा रहेको भन्दै यस्तो निर्देशन दिएको इन्डियन एक्सप्रेसले जनाएको छ।  विदेश सचिव विजय गोखलेले फेब्रुअरी २२…

    विस्तृतमा पढ्नुस्

  • 'ट्याक्सी चालकदेखि चिकित्सकसम्म प्रहरीका सूचनादाता'

    'ट्याक्सी चालकदेखि चिकित्सकसम्म प्रहरीका सूचनादाता'

    काठमाडौंः महानगरीय प्रहरी परिसर काठमाडौंले दुई सय जना युवालाई खबरी सूचनादाता को रुपमा खटाएको छ। अपराध नियन्त्रण गर्न र प्रहरीलाई सूचना उपलब्ध गराउने उद्देश्यले दुई सय युवासँग केही दिनअघि मात्र गोप्य सहमति भइसकेको परिसरका एसएसपी विश्वराज पोखरेलले बताए। एसएसपी पोखरेलले भने, 'हामीले केही युवासँग सम्झौता गरिसकेका छौं। केही समयमा नै सूचना आउन थाल्छ भन्ने आशा छ।' राजधानीमा विभिन्न पेशा, संस्था र…

    विस्तृतमा पढ्नुस्

  • फिल्म 'इन्काउन्टर गल्ली'को रिलिज तय

    फिल्म 'इन्काउन्टर गल्ली'को रिलिज तय

    काठमाडौं: फिल्म 'इन्काउन्टर गल्ली' यही चैतमा सार्वजनिक हुने भएको छ। फिल्म युनिटले प्रचारप्रसार बिना चैत २ गतेलाई रिलिज टार्गेट तय गरेको हो। एनआर घिमिरेले निर्देशन गरेको फिल्ममा गजित विष्ट, नवराज राउत, स्वेता खड्का, राजन चौंलागाई, ध्रुव कोइराला लगायत कलाकारको अभिनय रहेको छ। राजन चौंलागाई निर्मित फिल्म एक्सन जनराको हो। विभिन्न टोलमा दादागिरि गर्नेहरुको कथा उठाइएको फिल्ममा नायक गजित विष्ट प्रहरी इन्स्पेक्टरको भूमिकामा देखिंदैछन्।

    विस्तृतमा पढ्नुस्

  • महामुर्ख सम्मेलनमा 'भोर' पोस्टर रिलिज

    महामुर्ख सम्मेलनमा 'भोर' पोस्टर रिलिज

    फागु पूर्णिमाको अवसरमा फिल्म 'भोर'को पोस्टर रिलिज भएको छ। तराई भेगमा विद्धमान दाइजो प्रथाको यथार्थ कथा भन्ने फिल्मको पोस्टरसँगै रिलिज टार्गेट पनि घोषणा गरेको हो। जनकपुरमा परस्परागत रुपमा फागु पुर्णिमाको छेकोमा हुँदै आएको महामुर्ख सम्मेलनमा फिल्म बैशाख २१ बाट प्रदर्शनमा आउने जानकारी दिइयो। सार्वजनिक पोस्टरमा लिड अभिनेत्री डली सरकार बेहुलीको भेषमा प्रस्तुत छिन् भने व्याकग्राउण्डमा जानकी मन्दिरलाई देखाइएको छ। निर्देशक…

    विस्तृतमा पढ्नुस्

  • यस्तो रह्यो फिल्म 'पञ्चायत' युनिटको होली

    यस्तो रह्यो फिल्म 'पञ्चायत' युनिटको होली

    काठमाडौं: प्रदर्शनको तयारीमा रहेका फिल्महरुका लागि होली प्रचारप्रसारको राम्रै मौका बन्यो। फिल्मको नाम अंकित टिसर्ट लगाएर कलाकारहरु काठमाडौंमा आयोजित विभिन्न कार्यक्रमहरुमा पुगे। फिल्म 'पञ्चायत' युनिटले एकसाथ होली मनायो। चैत २ गतेबाट सार्वजनिक अमेरिकामा भएको ‘सान फ्रान्सिस्को ईन्टनेशनल न्यु कन्सेप्ट फिल्म फेस्टिभल’मा फिल्म उत्कृष्ट घोषित भएको थियो भने अभिनेत्री नीता ढुङ्गानाले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी थिइन्। फिल्ममा सरोज खनाल र नीता…

    विस्तृतमा पढ्नुस्

  • अोलीलार्इ बधार्इ दिन पाकिस्तानी प्रधानमन्त्री नेपाल अाउँदै

    अोलीलार्इ बधार्इ दिन पाकिस्तानी प्रधानमन्त्री नेपाल अाउँदै

    काठमाडौँः पाकिस्तानी प्रधानमन्त्री शाहीद खाकान अब्बासी नेपाल अाउने भएका छन्। प्रधानमन्त्री केपी शर्मा अोलीलार्इ बधार्इ दिनका लागि उनी नेपाल अाउन लागेका हुन्।  काठमाडौँ स्थित पाकिस्तानी दुतावासले प्रधानमन्त्री नेपाल अाउन लागेको पुष्टि गरेको छ। दुतावासका सञ्चार अधिकारीका अनुसार मिति तय भइसकेको छैन्। 'हामी नेपालको तर्फबट मिति र समयको कन्फर्मेशनको पर्खाइमा छौँ,' दुतावासका ती अधिकारीले पहिलो पोस्टसँग भने, 'हाम्रो तर्फबाट भ्रमणको तयारी…

    विस्तृतमा पढ्नुस्

  • न्यायालयमा बसेर बेइमानी गर्नेलार्इ महाअभियोग लगाउँछौँः प्रचण्ड

    न्यायालयमा बसेर बेइमानी गर्नेलार्इ महाअभियोग लगाउँछौँः प्रचण्ड

    काठमाडौंः नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्यायलयमा बसेर बेइमानी गर्नेको विरुद्ध महाअभियोग लागाइने बताएका छन।  बिहिबार नवलपरासी पुगेर प्रचण्डले पैसाको भरमा न्याय दिने विरुद्ध महाअभियोग लागाइने बताएका हुन्।  ‘अहिले दुई तिहाई बहुमत सहितको सरकार बनाउदैँ छौँ,’ प्रचण्डले भने, 'न्यायालयमा बेइमानी गर्ने, जाली फटाहाहरुका पक्षमा न्याय दिनेहरुलाई महाअभियोग लगाउने समय आएको छ। भ्रष्टाचार गर्ने कर्मचारीलाई जेल हाल्ने बेला आएको छ…

    विस्तृतमा पढ्नुस्

  • सलमान खान नेपाल आउने कार्यक्रम स्थगित

    सलमान खान नेपाल आउने कार्यक्रम स्थगित

    काठमाडौं: सलमान खानको उपस्थितिमा हुने भनिएको  दब्याङ्ग टुर स्थगित भएको छ। कार्यक्रम तोकिएको मितिमा नहुने बारे आयोजक संस्था ओडिसी इन्टरटेनमेन्टले पहिलोपोस्टलाई जानकारी दियो। फागुन २६ गते काठमाडौँको टुँडिखेलमा हुने भनिएको सलमान खानको 'दब्याङ्ग द टुर नेपाल' स्थगित हुनुको कारण बारे औपचारिक जानकारी दिन प्रेस विज्ञप्ति जारी गर्ने आयोजकले बतायो।  कार्यक्रम हुने निश्चित भएको भन्दै सलमानका भाइ तथा आयोजक समेत रहेका सोहेल…

    विस्तृतमा पढ्नुस्

  • भारतमा माअाेवादी बैठकमा प्रहरीको अाक्रमण, शीर्ष नेता सहित १२ कार्यकर्ता मारिए

    भारतमा माअाेवादी बैठकमा प्रहरीको अाक्रमण, शीर्ष नेता सहित १२ कार्यकर्ता मारिए

    छत्तीसगढः भारतीय कम्युनिष्ट पार्टी (माओवादी)को तेलंगना राज्य समितिका नेताहरुको बैठकमा प्रहरीले आक्रमण गरेका छन्।  प्रहरीको आक्रमणबाट तेलंगना राज्यसमितिका शीर्ष नेतासहित १२ जना माओवादी कार्यकर्ताहरु मारिएको दी हिन्दुले जनाएको छ।  घटनामा एक जना प्रहरीका जवान पनि मारिएका छन् भने दुई जना प्रहरी जवान घाइते भएका छन्। छतीसगढ र तेलंगनाको सीमावर्ती क्षेत्रको जंगलमा शुक्रबार विहान साढे ६ बजे प्रहरी र माओवादी कार्यकर्ताबीच…

    विस्तृतमा पढ्नुस्

  • ड्यूटीमा रहेको नर्समाथि होली खेल्ने युवाले गरे दूर्व्यवहार, छुट्ट्याउन जाँदा कुटिए डाक्टर

    ड्यूटीमा रहेको नर्समाथि होली खेल्ने युवाले गरे दूर्व्यवहार, छुट्ट्याउन जाँदा कुटिए डाक्टर

    काठमाडौँ : जिल्ला अस्पताल हुम्लामा कार्यरत नर्स कमला शाहीमाथि होली खेल्ने क्रममा दुर्व्यवहार भएको छ। हिजो बिहीवार होली खेल्न भन्दै जबर्जस्ती अस्पताल प्रवेश गरेका युवाको समूहले उनीमाथि दूर्व्यवहार गरेको हो। डाक्टर रन्जित कुमार यादवका अनुसार नर्सलाई जोगाउन पुगेका डाक्टर नविन रोकाया, हेल्थ असिस्टेन्ट लवि रावत तथा कार्यालय सहयोगी बुढे कामीलाई उनीहरुले आक्रमण पनि गरेका छन्। यादवका अनुसार कार्यलय सहयोगी बुढे…

    विस्तृतमा पढ्नुस्

  • केही वर्षभित्र नेपाल विकसित देशको सूचीमा पुग्छः प्रधानमन्त्री अोली  

    केही वर्षभित्र नेपाल विकसित देशको सूचीमा पुग्छः प्रधानमन्त्री अोली  

    काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई केही वर्षमा विकसित देशको सुचीमा राख्ने बताएका छन्।  शिक्षण अस्पताल महाराजगञ्जमा मनमोहन सेन्टर एनेक्स भवनको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले केही वर्षभित्र नेपाललाई अल्पविकसित देशको सुचिबाट विकसित देशको सुचीमा पार्ने बताएका हुन्।  ‘सरकारका हरेक कदम देश विकास र समृद्धिका लागि हुनेछन्,’ उनले भने ‘सरकारले अब नेपाललाई अल्पविकसित देशबाट विकशित देशको सुचिमा उभ्याउने गर्ने गरि काम…

    विस्तृतमा पढ्नुस्

  • सरकारी कागजात किर्ते गरेको अभियोगमा डाक्टर हेल्थकेयरका सञ्चालक पक्राउ

    सरकारी कागजात किर्ते गरेको अभियोगमा डाक्टर हेल्थकेयरका सञ्चालक पक्राउ

    काठमाडौँ: सरकारी कार्यालय तथा विभिन्न संघसस्थाको कागजपत्र तथा छाप किर्ने गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाबाट खटिएको टोलीले गत मंगलबार मकवानपुर हेटौँडा-१७  रातमाटे घर भएका २४ वर्षिय कविर श्रेष्ठ भनिने उदय थिङलाई पक्राउ गरेको हो। श्रेष्ठको साथबाट प्रहरीले समाज कल्याण परिषद् लैनचौरको लेटर प्याड, उदय सिंह नाम गरेको व्यक्तिको नामको राष्ट्र संघको पर्यवेक्षक परिचयपत्र, परीक्षा…

    विस्तृतमा पढ्नुस्

  • नेपाल vs जिम्बावे : थाहा पाउनुस् सम्पूर्ण जानकारी

    नेपाल vs जिम्बावे : थाहा पाउनुस् सम्पूर्ण जानकारी

    काठमाडौं: आइसीसी क्रिकेट वर्ल्ड कप क्वालिफायर मार्च ४ बाट जिम्बावेमा सुरु हुँदैछ। समूह बी मा रहेको नेपालले आफ्नो पहिलो खेलमै घरेलु टोली जिम्बावेसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र जिम्बावेले सिनियर क्रिकेटमा ५० ओभरको खेल खेल्न लागेको यो पहिलोपटक हो। यसअघि ३ पटक वर्ल्ड कप क्वालिफायरको उपाधि जितेको जिम्बावे यसपटक पनि सहभागी १० टोलीमध्ये शीर्ष २ मा रहदै अर्को वर्ष हुने वर्ल्डकपमा छनोट हुने…

    विस्तृतमा पढ्नुस्

  • एमाले–माओवादी सांसदहरुलाई ओली र प्रचण्डले संयुक्त रुपमा प्रशिक्षण दिने

    एमाले–माओवादी सांसदहरुलाई ओली र प्रचण्डले संयुक्त रुपमा प्रशिक्षण दिने

    काठमाडौंः नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)का सांसदहरुलाई दुबै पार्टीका अध्यक्षहरुले संयुक्त प्रशिक्षण दिने भएका छन्।  नयाँ बानेश्वरस्थित संसद भवनमा शनिबार विहान ११ बजे दुबै दलका संसदहरुलार्इ एकैसाथ प्रशिक्षण दिने कार्यक्रम राखिएको छ। कार्यक्रममा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रशिक्षण दिने  एमाले नेता सुवास चन्द्र नेम्वाङ्गले जानकारी दिए। ‘संसद बैठक सुरु…

    विस्तृतमा पढ्नुस्

  • महानगरीय प्रहरी परिसर काठमाडौंको प्रवक्तामा थापा

    महानगरीय प्रहरी परिसर काठमाडौंको प्रवक्तामा थापा

    काठमाडौं: महानगरीय प्रहरी परिसर काठमाडौंको प्रहरी प्रवक्ताको जिम्मेवारी डिएसपी मोहनकुमार थापालाई दिइएको छ। परिसरमा यसअघि रामदत्त जोशीले प्रहरी प्रवक्ताको रुपमा काम गर्दै आएका थिए। डिएसपी थापा केही साता अघि मात्र महानगरीय प्रहरी बृत जनसेवाबाट सरुवा भएर परिसर आएका हुन्।    

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी दिन ४१ हजार धरौटी राख्नुपर्ने, निर्वाचन २१ गते

    कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी दिन ४१ हजार धरौटी राख्नुपर्ने, निर्वाचन २१ गते

    काठमाडौं: नेपाली कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी दिन ४१ हजार रुपैयाँ धरौटी तोकेको छ। संसदीय दलको निर्वाचन समितिका संयोजक चीनकाजी श्रेष्ठले आज निर्वाचन कार्यक्रम प्रकाशित गरी संसदीय दलको नेताका लागि राख्नुपर्ने धरौटी तोकेको हो। प्रतिनिधि सभामा सांसदहरुको दलको नेता चयनका लागि नेपाली कांग्रेसले २१ गते सिंहदरबारमा निर्वाचन हुने भएको छ। दलको नेता चयनका लागि उम्मेदवारी दर्ता भने २० गते हुने…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell