PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

  • फाल्डो सिरिज गल्फ : शुक्र र प्रतिमाको अग्रता कायमै

    फाल्डो सिरिज गल्फ : शुक्र र प्रतिमाको अग्रता कायमै

    काठमाण्डौं : सिएमएस छैटौ सिएमएस फाल्डो सिरिज नेपाल गल्फ च्याम्पियनसिपको दोस्रो दिन डिफेण्डिङ च्याम्पियन शुक्र बहादुर राई प्तिमा शेर्पाले अग्ता कायमै राखेका छा। पुरुषतर्फ राईले दोस्रो दिनको समाप्तीमा ७ स्ट्रोकको अग्रतासहित उपाधी जित्ने सम्भावनालाई बलियो बनाएका छन्। अन्डर २१ तर्फ मङगलबार ३ ओभर  ७५ अंक जोडेका शुक्रले समग्रमा ७ ओभर १५१ अंकका साथ शीर्ष स्थानमा छन्। अन्तिम १८ होलको खेल…

    विस्तृतमा पढ्नुस्

  • साफ च्याम्पियनसिप २०१८ सेप्टेम्वरमा हुने

    साफ च्याम्पियनसिप २०१८ सेप्टेम्वरमा हुने

    काठमाडौं : २०१७ को डिसेम्वरमा गर्ने तय भएको १२औँ साफ च्याम्पियनसिप फुटबल २०१८ सेप्टेम्वरमा हुने भएको छ। दक्षिण एसियाली फुटबल महासंघले आयोजना गर्ने साफ फुटबल अब २०१८ सेप्टेम्वर ४ देखि १५ सम्म बंगलादेशको ढाकामा हुने अखिल नेपाल फुटल संघ (एन्फा)ले जनाएको छ। भारतमा २०१५ मा भएको साफ च्याम्पियनसिप पछि १२औँ संस्करण २०१७ को डिसेम्वरमा बंगलादेशमा गर्ने २०१६ मै निर्णय गरिएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • युरोपियन च्याम्पियन्स लिग ड्र : अन्तिम १६ मा रियल र पिएसजी तथा बार्सिलोना र चेल्सी भिड्ने

    युरोपियन च्याम्पियन्स लिग ड्र : अन्तिम १६ मा रियल र पिएसजी तथा बार्सिलोना र चेल्सी भिड्ने

    युरोपियन च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनलमा साविक विजेता रियल मड्रिड र बार्सिलोनाले कठिन प्रतिद्वन्दी पाएका छन्। सोमबार गरिएको अन्तिम १६ को ड्र अनुसार रियलले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) तथा बार्सिलोनाले इंगलिस क्लब चेल्सीसँग भिड्ने भएका हुन्। यस्तै अर्को इंगलिस क्लब टोटनहमले इटालियन जायन्ट्स युभेन्ट्ससँग प्रतिस्पर्धा गर्ने भएको छ। म्यानचेष्टर सिटी, म्यानचेष्टर युनाइटेड र लिभरपुलले भने तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी पाएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • सिरहा २ मा माओवादीका सुरेश दास विजयी

    सिरहा २ मा माओवादीका सुरेश दास विजयी

    सिरहा : सिरहा क्षेत्र नम्वर २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका सुरेश चन्द्र दास विजयी भएका छन्। दास २० हजार ४८ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रतिस्पर्धी फोरम नेपालका शत्रुधन सिंह कोइरीले १७ हजार २५८ मत प्राप्त गरे। यस्तै नेपाली कांग्रेसका रामचन्द्र यादवले १५ हजार ५९२ मत पाए।

    विस्तृतमा पढ्नुस्

  • फाल्डो सिरिज गल्फ : पहिलो दिन शुक्र र प्रतिमालाई अग्रता

    फाल्डो सिरिज गल्फ : पहिलो दिन शुक्र र प्रतिमालाई अग्रता

    काठमाडौं : सिएमएस फाल्डो सिरिज नेपाल च्याम्पियनसिप गल्फ मा पहिलो दिन शुक्र बहादुर राईले अग्रता लिएका छन्। गोकर्ण गल्फ क्लबमा सोमबार सुरु भएको प्रतियोगितामा राईले ४ ओभर ७६ स्कोर गर्दै अन्डर २१ तर्फ पहिलो स्थानमा छन्। भारतका मोनिस वाई शाह ५ ओभर ७७ स्कोरका साथ अन्डर १६ तर्फ पहिलो स्थानमा छन्। यसैगरी महिलातर्फ प्रतिमा शेर्पा पहिलो दिन शीर्ष स्थानमा छन्।…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ५ बाट आयो अन्तिम नतिजा, अर्घाखाँचीमा टोपबहादुर १८ हजार भन्दा बढी मत अन्तरले विजयी

    प्रदेश ५ बाट आयो अन्तिम नतिजा, अर्घाखाँचीमा टोपबहादुर १८ हजार भन्दा बढी मत अन्तरले विजयी

    काठमाडौं : एक मात्र क्षेत्र रहेको अर्घाखाँचीमा नेकपा माओवादी केन्द्रका नेता टोप बहादुर रायमाझी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। वाम गठबन्धनबाट चुनाव लडेका रायमाझीले नेपाली कांग्रेसका डा. राम बहादुरी जिसीलाई १८ हजार २९३ मतको फराकिलो अन्तरले पराजित गरे। रायमाजीले ५० हजार ८३७ मत ल्याउँदा जिसीले ३२ हजार ५४४ मत प्राप्त गरे।

    विस्तृतमा पढ्नुस्

  • धनुषा १ मा माओवादीका मातृका यादव विजयी

    धनुषा १ मा माओवादीका मातृका यादव विजयी

    काठमाडौं : धनुषा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादव विजयी भएका दीपक कार्कीलाई ९ हजार भन्दा बढी मत अन्तरले पराजित गर्दै मातृका यादव विजयी भएङ्का हुन्। यादवले २६ हजार ४१४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी रहेका फोरम नेपालका दीपक कार्कीले १७ हजार २८१ मत ल्याए। यस्तै नेपाली कांग्रेसका आनन्द प्रसाद ढुङ्गानाले १५…

    विस्तृतमा पढ्नुस्

  • अन्तत: इटली पुगेर विवाह गरे विराट र अनुष्काले

    अन्तत: इटली पुगेर विवाह गरे विराट र अनुष्काले

    भारती क्रिकेट टिमका कप्तान विराट कोहली र बलिउड नायिका अनुष्का शर्माले इटली पूगेर विवाह गरेका छन्। लामो समयदेखि प्रेम सम्बन्धमा रहदै आएका यी चर्चित जोडीले सोमबार इटलीमा विवाह गरेको फेमिलि स्टेटमेन्टमा जनाइएको छ। विवाह समारोहमा परिवारका साथै केही साथीहरु समेत उपस्थित थिए। उनीहरुको हिन्दु परम्परा अनुसार नै विवाह गरिएको उक्त स्टेटमेन्टमा जनाइएको छ। विराट र अनुष्काका लागि टप फेसन डिजाइनर…

    विस्तृतमा पढ्नुस्

  • सुरेन्द्र पाण्डे चितवन १ बाट दोस्रोपटक निर्वाचित, बुर्लाकोटीले सकेनन् यसपटक पनि

    सुरेन्द्र पाण्डे चितवन १ बाट दोस्रोपटक निर्वाचित, बुर्लाकोटीले सकेनन् यसपटक पनि

    काठमाडौं :  नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे चितवन १ बाट निर्वाचित भएका छन्। कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटीलाई १५ हजार ७२० मतले पछि पार्दै पाण्डे प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। धादिङका पाण्डेले २०७० सालको निर्वाचनमा पनि बुर्लाकोटीलाई यही क्षेत्रमा पराजित गरेका थिए।पाण्डेले ५१ हजार ८० मत पाए भने बुर्लाकोटीले ३५ हजार ३६० मत प्राप्त गरे। पाण्डे २०६४ सालको पहिलो संविधानसभा…

    विस्तृतमा पढ्नुस्

  • मनोनित सांसद यात्रा गर्दै आएका भीम रावल अछाम १ बाट निर्वाचित

    मनोनित सांसद यात्रा गर्दै आएका भीम रावल अछाम १ बाट निर्वाचित

    काठमाडौं :  नेकपा एमालेका उपाध्यक्ष भीम रावल अछाम १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। रावलले नेपाली कांग्रेसका जिल्ला सभापित भरतकुमार स्वाँरलाई पराजित गरेका हुन्।रावलले २४ हजार ८९३ मत पाए भने स्वाँरले १७ हजार ६८९ मत पाएका छन्। गृहमन्त्री र रक्षामन्त्रीसमेत भइसकेका रावल २०६४ र २०७० मा संविधानसभामा मनोनित भएका थिए।  

    विस्तृतमा पढ्नुस्

  • ‘डेन्जर जोन’बाट सुनसरी ४ झरेका अर्थमन्त्री ज्ञानेन्द्र कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित

    ‘डेन्जर जोन’बाट सुनसरी ४ झरेका अर्थमन्त्री ज्ञानेन्द्र कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित

    काठमाडौं :   कांग्रेस नेता एवं अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। एमाले उम्मेदवार राजेन्द्र श्रेष्ठलाई ६ हजार ५९७ मतान्तरले हराउँदै कार्की निर्वाचित भएका हुन्। कार्कीले ३२ हजार ३४७ मत पाए भने श्रेष्ठले २५ हजार ७५० मत पाएका छन्। भोजपुरका कार्की यसअघि समानुपातिकबाट सभासद् बनेका थिए। प्रतिनिधिसभामा भोजपुरबाट उम्मेदवारीका लागि सिफारिसमा परेपनि कार्कीले गृह जिल्ला छाडेर सुनसरीबाट…

    विस्तृतमा पढ्नुस्

  • राजकुमारी डायनाको सालिक निर्माण गरिने, मूर्तिकार चयन 

    राजकुमारी डायनाको सालिक निर्माण गरिने, मूर्तिकार चयन 

    लण्डन :  राजकूमार विलियम तथा ह्यारीले आफ्नी स्वर्गीय आमा राजकूमारी डायनाको मृत्यु भएको बिसौँ वर्षदिनको सम्झनामा उनको प्रतिमा निर्माण गर्ने योजना अनुसार मूर्तिकारको चयन गरेका छन्।  बेलायतकी महारानी एलिजावेथ द्वित्तीयको सन् १९९८ देखि बेलायती मुद्रामा प्रयोग भएको प्रतिमा निर्माण गरेका मूर्तिकार इयान राङ्क ब्रोड्लीले डायनाको सालिकलाई आगामी सन् २०१९ सम्म पूरा गरी हस्तान्तरण गर्ने सम्झौता भएको बताइएको छ।  उनको प्रतिमा केसिङ्टन…

    विस्तृतमा पढ्नुस्

  • एमालेका केन्द्रीय सल्लाहकारलाई हराउँदै कांग्रेसका उमाकान्त चौधरी बारा १ बाट निर्वाचित

    एमालेका केन्द्रीय सल्लाहकारलाई हराउँदै कांग्रेसका उमाकान्त चौधरी बारा १ बाट निर्वाचित

    काठमाडौं :  कांग्रेस केन्द्रीय सदस्य उमाकान्त चौधरी बारा १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। चौधरी २४ हजार ४५० मतसहित विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी एमालेका अच्युतप्रसाद मैनालीले २२ हजार ३० मत पाएका छन्। मैनाली एमालेको केन्द्रीय सल्लाहकार परिषद् सदस्य हुन्। चौधरी २०५६ सालको संसदीय चुनावमा यही क्षेत्रबाट विजयी भएका थिए। त्यसैगरी चौधरी पहिलो संविधानसभा निर्वाचनमा बाराको क्षेत्र नम्ब ५ बाट विजयी…

    विस्तृतमा पढ्नुस्

  • गुन्डा नाईके गणेश लामालाई हराउँदै युवा संघका उपाध्यक्ष चन्द्र लामा विजयी

    गुन्डा नाईके गणेश लामालाई हराउँदै युवा संघका उपाध्यक्ष चन्द्र लामा विजयी

    काठमाडौं :  काभ्रेको क्षेत्र नम्बर १ को प्रदेशसभा २ मा गुन्डा नाईके गणेश लामा नेकपा एमालेका चन्द्र लामासँग पराजित भएका छन्। विजय गच्छदारको पार्टी लोकतान्त्रिक फोरम कांग्रेसमा विलय भएसँगै रुख चिह्न लिएर चुनावी मैदानमा उत्रेका डन लामा ४ हजार १७७ मतले पछि परे। एमालेका चन्द्रले २४ हजार ४४७ मत पाएका छन् भने कांग्रेसका गणेशले २० हजार २७० मत पाएका छन्। लामा अपहरण,…

    विस्तृतमा पढ्नुस्

  • बाबुरामको जिल्लामा समानुपातिकतर्फ नयाँ शक्ति किन चौथो ? 

    बाबुरामको जिल्लामा समानुपातिकतर्फ नयाँ शक्ति किन चौथो ? 

    काठमाडौं :  प्रत्यक्षतर्फ प्रतिनिधिसभा तथा प्रदेशसभाको मतगणना सकेका जिल्लाहरुमा समानुपातिकतर्फको मतगणना सुरु भइसकेको छ। गोरखामा पनि समानुपातिकतर्फको मतगणना सुरु भइसकेको छ। पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधिसभा र प्रदेशसभा दुबैतर्फ नेपाली कांग्रेसले अग्रता लिइरहेको छ।  प्रतिनिधिसभातर्फ कांग्रेसले एकहजार ४९८ मत पाएको छ भने एमालेले एक हजार ५५ मत पाएको छ। माओवादीले ८९२ मत पाउँदा नयाँ शक्तिले ४८१ मत मात्र पाएको छ। यता प्रदेशतर्फ…

    विस्तृतमा पढ्नुस्

  • धनुषा ४ मा एमालेका रघुवीर महासेठ विजयी

    धनुषा ४ मा एमालेका रघुवीर महासेठ विजयी

    काठमाडौं :  धनुषा क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका रघुवीर महासेठ विजयी भएका छन्। महासेठ २२ हजार ५३२ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महेन्द्र यादवले १९ हजार ९९१ मत ल्याएका छन्।  

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डकी बुहारी बिना कञ्चनपुर १ बाट दोब्बर मतले विजयी 

    प्रचण्डकी बुहारी बिना कञ्चनपुर १ बाट दोब्बर मतले विजयी 

    काठमाडौं :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी बिना मगर कञ्चनपुर क्षेत्र नम्बर एकबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्। नेपाली कांग्रेसका दिवान सिंह विष्टलाई दोब्बर मतान्तरले हराउँदै मगर विजयी भएकी हुन्। मगरले ३८ हजार ४६७ पाइन् भने विष्टले १९ हजार २१९ मत पाए। बिनाका पति प्रकाश दाहालको यही मंसिर ३ गते हृदयघातबाट निधन भएको थियो।  

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस सभापतिदेखि महामन्त्रीसम्म विजयी, यी हुन् अहिलेसम्म निर्वाचित १७ नेता

    कांग्रेस सभापतिदेखि महामन्त्रीसम्म विजयी, यी हुन् अहिलेसम्म निर्वाचित १७ नेता

    काठमाडौं :  प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा परिणाम हेर्दा नेपाली कांग्रेसको परिणाम निकै कमजोर देखिएको छ। दोस्रो संविधानसभाको निर्वाचनबाट पहिलो दल बनेको कांग्रेस यसपटक भने खुम्चिएको छ। कमजोर अवस्थाका बावजुत प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला भने निर्वाचित भएका छन्। पार्टी सभापति र महामन्त्रीसहित १७ भने निर्वाचित भएका छन्। यी हुन् निर्वाचित १७ नेता १ शेरबहादुर देउवा २…

    विस्तृतमा पढ्नुस्

  • महोत्तरी २ मा राजपाका शरतसिंह भण्डारी विजयी

    महोत्तरी २ मा राजपाका शरतसिंह भण्डारी विजयी

    काठमाडौं :  महोत्तरी क्षेत्र नम्बर दुईबाट राष्ट्रिय जनता पार्टीका शरतसिंह भण्डारी ३० हजार ७२२ मतसहित विजयी भएका छन्।  उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका किरण यादवले १३ हजार ९७४ मत प्राप्त गरेकी छन्।  

    विस्तृतमा पढ्नुस्

  • महोत्तरीबाट गिरिराजमणि पोखरेलको लगातार तेस्रो जित

    महोत्तरीबाट गिरिराजमणि पोखरेलको लगातार तेस्रो जित

    महोत्तरी : महोत्तरी क्षेत्र नं १ बाट नेकपा माओवादी केन्द्रका गिरिराजमणि पोखरेल प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। पोखरेल २३ हजार ७७६ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालकी लक्ष्मी महतोले १९ हजार ४९२ मत प्राप्त गरेकी छन्।  यसअघि २०६४ र २०७० सालको संविधानसभा चुनावमा पनि पोखरेल महोत्तरीबाटै निर्वाचित भएका थिए। त्यस्तै महोत्तरी क्षेत्र नं १ को…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell