PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

  • यी हुन् माओवादीले जितेका प्रतिनिधिसभाका ३६ निर्वाचन क्षेत्र

    यी हुन् माओवादीले जितेका प्रतिनिधिसभाका ३६ निर्वाचन क्षेत्र

    काठमाडौं: नेकपा एमालेसँग वाम गठबन्धन गरी प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव लडेको माओवादी केन्द्रले प्रतिनिधिसभातर्फ प्रत्यक्षमा ३६ क्षेत्रमा जित हासिल गरेको छ। ६०/४० को भागबण्डा अनुसार माओवादीले ५९ स्थानमा उम्मेदवारी दिएको थियो। जसमध्ये उसले ३६ स्थानमा विजय हासिल गर्दा बाँकी ३० स्थानमा पराजय भोगेको छ। मतगणना बाँकी रहेका प्रतिनिधिसभाका क्षेत्रमा उसको अग्रता छैन्। प्रदेश १ : ६ सिट झापा १ :…

    विस्तृतमा पढ्नुस्

  • ठमेल ओपन टेबलटेनिस : प्रहरीलाई मिक्स टिम उपाधि

    ठमेल ओपन टेबलटेनिस : प्रहरीलाई मिक्स टिम उपाधि

    काठमाडौं : नेपाल प्रहरी क्लबले हुवाइ इम्प्याक्ट ठमेल ओपन टेबलटेनिस प्रतियोगिताअन्तर्गत मिक्स टिम इभेन्टको उपाधि सोमबार जितेको छ। प्रहरीले नेपाल एपीएफ क्लबलाई १७–५ ले पराजित गरेको हो। मिक्स टिममा समान ५–५ पुरुष र महिला खेलाडी थिए। मिक्स टिमको पुरुष सिंगल्समा प्रहरीका राष्ट्रिय च्याम्पियन श्यान्टु श्रेष्ठले एपीएफका अमरलाल मल्ललाई २–१, महिला सिंगल्समा राष्ट्रिय च्याम्पियन प्रहरीकी नविता श्रेष्ठले एपीएफकी सेलिशा खड्गीलाई ३–०,…

    विस्तृतमा पढ्नुस्

  • स्याङ्जामा वाम गठबन्धनको अग्रता कायमै 

    स्याङ्जामा वाम गठबन्धनको अग्रता कायमै 

    पोखरा: गठबन्धनहरुको विवादका कारण चार दिन ढिलो मतगणना सुरु भएको स्याङ्जामा वाम गठबन्धनका उम्मेदवारहरुले फराकिलो अग्रता बनाएका छन्।  वाम गठबन्धनका तर्फबाट क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायण मरासिनीे २१ हजार ४ मत प्राप्त गरेका छन्। कांगे्रसका राजु थापाले १६ हजार ३५५ मत पाएका छन्। मरासिनी र थापाबीच ४ हजार ६४९ को मतान्तर छ।  क्षेत्र नम्बर २ मा वामबाट…

    विस्तृतमा पढ्नुस्

  • ५ निर्वाचन क्षेत्रको मात्र मतपरिणाम आउन बाँकी, कहाँ कसको अग्रता?

    ५ निर्वाचन क्षेत्रको मात्र मतपरिणाम आउन बाँकी, कहाँ कसको अग्रता?

    काठमाडौँ: मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम करिव अन्तिम चरणमा पुगेको छ। प्रतिनिधिसभामा अव ५ निर्वाचन क्षेत्रको मात्र मतपरिणाम आउन बाँकी छ।  विवादका कारण ढिला गणना सुरु भएको स्याङ्जामा मतगणना जारी छ। स्याङ्जाका दुवै क्षेत्रमा वाम गठबन्धनको अग्रता छ। प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नारायण मरासिनीले अग्रता कायम राखेका छन्। कांग्रेसका राजु थापा मरासिनीलाई…

    विस्तृतमा पढ्नुस्

  • स्याङ्जामा वाम गठबन्धनले खोल्यो खाता

    स्याङ्जामा वाम गठबन्धनले खोल्यो खाता

    पोखरा : कांग्रेस र  वाम गठबन्धनबीच आन्तरिक विवादका कारण ढिलो मतगणना भएको स्याङ्जामा क्षेत्र नम्वर १ को क बाट वाम गठबन्धनका साझा उम्मेदवार माओवादीका दिपक चर्ति मगर विजयी भएका छन्। उनले कांग्रेसका स्याङजा जिल्ला सभापति एवं पूर्व सांसद कमल पंगेनीलाई पराजीत पराजित गरेका हुन्। थापाले २ हजार ७ सय २६ मत अन्तरले पंगेनीलाई हराएका हुन्। थापाले १७ हजार २० मत…

    विस्तृतमा पढ्नुस्

  • यी हुन् संसदमा डेब्यु गर्ने नयाँ सांसद्

    यी हुन् संसदमा डेब्यु गर्ने नयाँ सांसद्

    काठमाडौं: प्रतिनिधिसभा निर्वाचनको १६५ क्षेत्रमध्ये १६० क्षेत्रको नतिजा आएको छ। प्राप्त नतिजामा केही पुराना हस्तीलाई पराजित गर्दै नयाँ अनुहारले केन्द्रीय संसदमा स्थान बनाएका छन्। ६६ जना नयाँ अनुहारले संसद्ले डेव्यु गर्दैछन्। एमाले सचिव समेत रहेका योगेश भट्टराई पहिलो पटक केन्द्रीय संसद्मा प्रवेश गर्दैछन्। दुई पटकको पराजयपछि उनी प्रतिनिधिसभामा चुनिएका हुन्। प्रहरी संगठन छाडेर केही महिनाअघि राजनीतिमा अएका नवराज सिलवालको लागि पनि…

    विस्तृतमा पढ्नुस्

  • यू-१६ इस्टर्न रिजन क्रिकेट : हङकङले दियो नेपाललाई ८३ रनको लक्ष्य

    यू-१६ इस्टर्न रिजन क्रिकेट : हङकङले दियो नेपाललाई ८३ रनको लक्ष्य

    काठमाडौं : एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत समूहको दोस्रो खेलमा हङकङले नेपाललाई ८३ रनको सामान्य लक्ष्य दिएको छ। टेर्डथाई क्रिकेट क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाएर ८२ रन बनाएको हो। नेपाली बलरहरुको कसिलो बलिङ सामु खुलेर खेल्न नसकेको हङकङका लागि आयन शरद सेट्टीले सर्वाधिक २४ रन बनाए। यस्तै कलहान चल्लुले १६ तथा…

    विस्तृतमा पढ्नुस्

  • काएरो र मस्कोबीच आणविक भट्टी निर्माण गर्ने सम्झौता

    काएरो र मस्कोबीच आणविक भट्टी निर्माण गर्ने सम्झौता

    इजिप्टः इजिप्टमा पहिलो आणविक भट्टी निर्माण गर्ने बिषयमा रसिया र इजिप्टबीच औपचारिक सम्झौता भएको छ।  रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनको काएरो भ्रमणमा भएको सम्भौता अनुसार भूमध्यसागरीय सामुद्रिक तटमा रहेको इजिप्टको दाबा क्षेत्रमा आणविक भट्टीको निर्माण गर्ने सहमति भएको हो।  सम्झौता रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन र इजिप्टका राष्ट्रपति अव्देल फताह अल–सिसीको उपस्थितिमा भएको इजिप्टको राष्ट्रिय टेलिभिजनले प्रत्यक्ष प्रशारणमार्फत सार्वजनिक गरिएको थियो।  सन्…

    विस्तृतमा पढ्नुस्

  • गच्छदार र भगवतीको टक्कर : गन्न बाँकी क्षेत्रमा कसको भोट कति?

    गच्छदार र भगवतीको टक्कर : गन्न बाँकी क्षेत्रमा कसको भोट कति?

    काठमाडौं : नेपाली कांग्रेसका उम्मेदवार विजय कुमार गच्छदार र वाम गठबन्धनका उम्मेदवार भगवती चौधरीबीचको चुनावी टक्करले सुनसरी क्षेत्र नम्बर तीनको स्थगित मतगणना मंगलबारसम्म पनि सुरु हुन सकेको छैन। निर्वाचन कार्यालयले मतगणना गर्न आग्रह गरे पनि वाम गठबन्धनका प्रतिनिधिहरुले दिएका छैनन्। मतगणनामा लिड गर्दै आएकी वाम गठबन्धनकी उम्मेदवार चौधरीको गच्छदारसँग मतान्तर एक सय ५५ पुग्दा वामका प्रतिनिधिहरुले मतगणना बहिस्कार गरेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • सार्कको कार्यक्रम समितिको ५४ औँ बैठक काठमाडौंमा सुरु, सार्कलाई प्रभावकारी र परिणाममुखी बनाउन नेपालको आग्रह

    सार्कको कार्यक्रम समितिको ५४ औँ बैठक काठमाडौंमा सुरु, सार्कलाई प्रभावकारी र परिणाममुखी बनाउन नेपालको आग्रह

    काठमाडौँ :  दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को अध्यक्षका नाताले नेपालले यसलाई प्रभावकारी एवं परिणाममुखी तुल्याउनुपर्नेमा जोड दिएको छ।  सार्कको संस्थापक मुलुक नेपालले भर्खरै ३३ वर्षमा प्रवेश गरेको सार्कलाई दक्षिण एशियाका जनताका विकासका चाहना पूरा गर्न र उनीहरुको जीवनस्तर उठाउन संगठनलाई अझ सुदृढ र गतिशील तुल्याउनुपर्ने बताएको छ।  सार्क सचिवालयमा आजदेखि सुरु भएको कार्यक्रम समितिको ५४ औँ बैठकलाई सम्बोधन गर्दै कार्यक्रम…

    विस्तृतमा पढ्नुस्

  • अमरेशको क्षेत्रमा मतगणना गर्न 'कर्फ्यु' जस्तै अवस्था

    अमरेशको क्षेत्रमा मतगणना गर्न 'कर्फ्यु' जस्तै अवस्था

    काठमाडौं : सर्लाही क्षेत्र नम्बर चारको स्थगित मतगणना सुरु भएको छ। राजपाका उम्मेदवार राकेश मिश्र एक हजार मतले अगाडि रहँदा कांग्रेसका उम्मेदवार डा. अमरेश सिंह र राजपा पक्षधरबीच विवाद भएको थियो। राजपाका उम्मेदवार मिश्रले मलंगवामा 'कर्फ्यु' लगाएर मतगणना सुरु भएको बताए। प्रशासनले त्रास फैलाएर राजपाका समर्थकलाई कमजोर पारी मतगणना सुरु गरेको आरोप उनको छ। तर, सर्लाहीका प्रमुख जिल्ला अधिकारी कृष्ण…

    विस्तृतमा पढ्नुस्

  • चितवनका मतदातालाई धन्यवाद दिन प्रचण्ड घरदैलो अभियानमा

    चितवनका मतदातालाई धन्यवाद दिन प्रचण्ड घरदैलो अभियानमा

    चितवन :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि आजदेखि मतदातालाई धन्यवाद दिन घरदैलो अभियान सुरु गरेका छन्। वाम गठबन्धनका निर्वाचन परिचालन समितिका संयोजक सूर्य सुवेदीकाअनुसार शिवनगरस्थित आफ्नै निवास रहेको महेन्द्र चोकबाट सुरु भएको अभियान फूलबारी, मंगलपुर, विजयनगर, रामपुर चनौली, ज्योतिनगर, पर्साढाप, गोलाघाट, लेबरनगर, शुक्रनगर हुँदै आज साँझ पार्वतीपुरको लाहुरेचोकमा पुगेर समापन हुनेछ। त्यसैगरी बुधबार…

    विस्तृतमा पढ्नुस्

  • यू-१६ इस्टर्न रिजन क्रिकेट : हङकङ विरुद्व नेपाल ४ विकेटले विजयी

    यू-१६ इस्टर्न रिजन क्रिकेट : हङकङ विरुद्व नेपाल ४ विकेटले विजयी

    काठमाडौं : थाइल्याण्डमा भइरहेको एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको छ। हङकङले दिएको ८३ रनको लक्ष्य नेपालले २४.१ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो। जितपछि दुई खेलबाट ४ अंक जोडेको नेपाल समूह ए मा पहिलो स्थानमा छ। नेपालको जितमा तृत राज दासले सर्वाधिक २७ रन बनाए। यस्तै राजन मगरले १७ तथा विशाल…

    विस्तृतमा पढ्नुस्

  • गुल्मीमा समानुपातिकतर्फ सबैभन्दा बढी मत पाउनेमा एमाले, दोस्रोमा कांग्रेस

    गुल्मीमा समानुपातिकतर्फ सबैभन्दा बढी मत पाउनेमा एमाले, दोस्रोमा कांग्रेस

    गुल्मी :  गुल्मीमा समानुपातिकतर्फको मतगणना सकिएको छ। गुल्मीमा सबैभन्दा बढी पाउनेमा नेकपा एमाले, दोस्रोमा कांग्रेस र तेस्रोमा माओवादी केन्द्र छ। प्रतिनिधिसभातर्फ नेकपा एमालेले ६० हजार ६२,  कांग्रेसले ४६ हजार ५ सय ४४ मत, माओवादी केन्द्रले ९ हजार ३ सय ८०, विवेकशील साझा पार्टी एक हजार ९ सय ८८ र राष्ट्रिय जनमोर्चाले एक हजार ६८२ मत पाएको छ। त्यसैगरी, प्रदेशसभातर्फ नेकपा एमाले…

    विस्तृतमा पढ्नुस्

  • न्युयोर्क विस्फोटका योजनाकार बङ्गाली युवा पक्राउ

    न्युयोर्क विस्फोटका योजनाकार बङ्गाली युवा पक्राउ

    न्युयोर्क :  न्युयोर्कमा सोमबार बिहान भएको विष्फोटमा संलग्नहरुको खोजी गर्ने क्रममा प्रहरीले एकजना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ।  ती २७ वर्षीय बङ्गाली युवालाई प्रहरीले विस्फोटमा संलग्न भएको भरपर्दो प्रमाणका आधारमा पक्राउ गरी सोधपुछ गरिरहेको जनाएको छ।  पक्राउ पर्नेमा अकायाद उल्लाह छन्। उल्लाह केही वर्षदेखि अमेरिका बस्दै आएका थिए।अमेरिकामा बिगतका केही वर्षयतादेखि ट्याक्सी चालकको रुपमा काम गरिरहेका उनले आफ्नो शरीरमा बम बाँधेर…

    विस्तृतमा पढ्नुस्

  • सिन्धुलीको हरिहरपुरगढीमा स्वच्छ ऊर्जा प्रणालीबाट विद्युत् प्रवाह सुरु

    काठमाडौँ :  सिन्धुलीको हरिहरपुरगढी गाउँमा मुलुककै पहिलो वायु–सौर्य ऊर्जा प्रणाली स्थापना भएको छ। ऊर्जा केन्द्रबाट आजदैखि विद्युत् प्रवाह पनि थालिएको छ।  एशियाली विकास बैंक (एडिबी)को दक्षिण एशिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक)अन्तर्गतको ऊर्जा प्रणाली विस्तार परियोजनामा एडिबीका साथै नेपाल सरकारले लगानी गरेको थियो। सूर्य र हावाबाट बिजुली उत्पादन गर्न परियोजनामा करिब एक अर्ब ६२ करोड लगानी भएको थियो। परियोजनाबाट दैनिक ११० किलोवाट…

    विस्तृतमा पढ्नुस्

  • रेशमले दिए श्रीमतीलाई वारेसनामा, निर्वाचन कार्यालयद्वारा प्रमाणपत्र दिन आनाकानी

    रेशमले दिए श्रीमतीलाई वारेसनामा, निर्वाचन कार्यालयद्वारा प्रमाणपत्र दिन आनाकानी

    काठमाडौं : कैलाली जिल्ला क्षेत्र नम्बर एकबाट निर्वाचित राजपाका सचिव रेशम चौधरीले जित हासिल गरे पनि त्यसको प्रमाणपत्र भने पाएका छैनन्। नेपाल प्रहरीले मोस्ट वान्टेड सूचीमा राखेको चौधरी भूमिगत रुपमा नै चुनावी प्रतिस्पर्धामा होमिएका थिए। निर्वाचनका सबै  प्रकृयामा वारेसनामामार्फत् सक्रिय रहेका उनी राष्ट्रिय जनता पार्टीबाट प्रतिनिधि सभा सांसदमा जित हासिल गर्न सफल भए।   उनलाई समात्न प्रहरी अलर्ट भइसकेको छ।…

    विस्तृतमा पढ्नुस्

  • मधेशवादी दलसँग ठूलो भाग खोज्दा २ नम्बरमा कांग्रेस एमालेभन्दा पछाडि

    मधेशवादी दलसँग ठूलो भाग खोज्दा २ नम्बरमा कांग्रेस एमालेभन्दा पछाडि

    काठमाडौं : प्रदेश नम्बर दुईमा नेपाली कांग्रेसले मधेशी दलसँग सहकार्य नगरेको फाइदा एमालेलाई भएको छ। मधेश आन्दोलनताका एमाले त्यसको कटू आलोचक थियो र मधेशवादी दल पनि एमालेप्रति आक्रमक देखिएका थिए। तर, प्रदेश सभाको निर्वाचनमा दुई मधेशवादी दल पछि तेस्रो बढी सिट एमालेले पाएको छ। देशका ६ वटा प्रदेशमा एमाले पहिलो स्थानमा छ।  मधेशको मुद्दामा लचकता अपनाउँदै आएको कांग्रेस यहाँका प्रदेश…

    विस्तृतमा पढ्नुस्

  • बस दुर्घटनामा बेपत्ता तीनको शव फेला

    चितवन :  मंसिर १३ गते बिहान इच्छाकामना गाउँपालिका– ३ फिस्लिङस्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेको बसमा बेपत्ता भएका तीन जनाको शव फेला परेको छ।  प्रहरीका अनुसार उनीहरुको शव त्रिशूलीका विभिन्न स्थानमा फेला परेका हुन्। प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार बेपत्ता भएका सन्धिखर्क– ९ का दुर्गाबहादुर कार्की, अर्घाखाँची, खन नगरपालिकाकी मनिषा थापा र गैँडाकोट नगरपालिका–३ का विकास रेग्मीको शव फेला परेको…

    विस्तृतमा पढ्नुस्

  • बैतडीमा समानुपातिकमा एमाले पहिलो

    बैतडीमा समानुपातिकमा एमाले पहिलो

    बैतडी :  बैतडीमा प्रतिनिधिसभातर्फ समानुपातिकमा नेकपा एमाले २३ हजार ३२३ मत प्राप्त गरी पहिलो भएको छ।  यसैगरी नेपाली कांग्रेसले २१ हजार २८५, नेकपा माओेवादी केन्द्रले ११ हजार २१२, राप्रपाले चार हजार ८५० र विवेकशील साझा पार्टीले २७९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए।  यस्तै, प्रदेशसभा क्षेत्र नं १ मा पनि एमालेले सबैभन्दा बढी नौ हजार ८७३ मत…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell