PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

  • चितवन क्षेत्र नं ३ को क मा एमालेका भुर्तेल र ख मा माओवादीका महतो विजयी

    चितवन क्षेत्र नं ३ को क मा एमालेका भुर्तेल र ख मा माओवादीका महतो विजयी

    चितवन:  चितवन क्षेत्र नम्बर ३ को प्रदेश क'मा नेकपा एमालेका कृष्णप्रसाद भुर्तेल कांग्रेसका दिनेश कोइरालालाई पराजित गर्दै विजयी भएका छन्। उनले २४ हजार ७८५ मत प्राप्त गरेका छन् भने कांग्रेसका कोइरालाले २३ हजार ४५ मत ल्याएका छन्।त्यस्तै, ३ नम्बर प्रदेशको ख बाट वाम गठबन्धनकातर्फबाट माओवादी केन्द्रका उम्मेदवार रामलाल महतो विजयी भएका छन्।  महतो २५ हजार ६१ मत प्राप्त गररी विजयी भएका…

    विस्तृतमा पढ्नुस्

  • अमरेश सिंहको निर्वाचन क्षेत्र सर्लाही ४ मा मतगणना स्थगित

    अमरेश सिंहको निर्वाचन क्षेत्र सर्लाही ४ मा मतगणना स्थगित

    सर्लाही: प्रतिनिधिसभा सदस्यतर्फ सर्लाही क्षेत्र नम्बर ४ को मतगणना स्थगित भएको छ। क्षेत्र नम्बर ४ अन्तर्गतको बलरा नगरपालिका ४ मा रहेको जब्दी आधारभूत विद्यालय मतदान केन्द्रबाट आएको एउटा मतपेटिकामा ६ मध्ये ४ वटा मात्रै सिल फेला परेपछि मतगणना स्थगित भएको हो। दलका प्रतिनिधिहरुलाई राखेर निर्वाचन अधिकृतको कार्यालयले विवाद समाधान गरि गणनाको प्रयास गरिरहेको छ। मतगणना स्थगित हुँदासम्म राजपाका राकेश मिश्र…

    विस्तृतमा पढ्नुस्

  • पूर्वमन्त्री एनपी साउद कञ्चनपुरबाट पराजित

    पूर्वमन्त्री एनपी साउद कञ्चनपुरबाट पराजित

    काठमाडौँ: कञ्चनपुर २ मा पूर्वमन्त्री नारायण प्रकाश साउद (एनपी) पराजित भएका छन्। एमाले उम्मेदवार नरबहादुर धामीसँग साउद पराजित भएका हुन्।  धामीले ३२ हजार २२० मत पाएका छन्। साउदले २४ हजार ८९३ मत पाएका छन्। आठ हजार ३२७ मतान्तरसहित धामी विजयी भएका हुन्।     

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : मेसी र सुवारेजको गोल, बार्सिलोनालाई ५ अंकको अग्रता

    ला लिगा : मेसी र सुवारेजको गोल, बार्सिलोनालाई ५ अंकको अग्रता

    लिग लिडर बार्सिलोनाले ला लिगामा ५ अंकको अग्रता बनाएको छ। गएराती भएको खेलमा दश खेलाडीमा झरेको भियारियललाई २-० ले पराजित गर्दै बार्सिलोनाले अपराजित यात्रा कायमै राखेको छ। बार्सिलोनाले अन्तिम १८ मिनेटमा दुई गोल गरेको थियो। त्यसअघि ६०औँ मिनेटमा ड्यानिएल रबाले सिधै रातो कार्ड पाएपछि भियारियल घरेलु मैदानमा दश खेलाडीमा झरेको थियो। त्यसैको फाइदा उठाउँदै बार्सिलोनाले दुई गोल गरेको हो। बार्सिलोनाका…

    विस्तृतमा पढ्नुस्

  • अन्तत: नारायण खड्का उदयपुर १ बाट विजयी

    अन्तत: नारायण खड्का उदयपुर १ बाट विजयी

    काठमाडौं : नेपाली कांग्रेसका नेता डा. नारायण खड्का उदयपुर १ बाट प्रतिनिधि सभा सदस्यमा नर्वाचित भएका छन्। नेकपा एमालेका मन्जु कुमारी चौधरीसँग मतगणना सुरु भएदेखि नै कडा प्रतिस्पर्धा गरेका खड्काले चौधरीलाई ५४८ मतले पराजित गरे। खड्काले ३३ हजार १४२ मत प्राप्त गरे भने चौधरीले ३२ हजार ५९४ मत प्राप्त गरिन्।

    विस्तृतमा पढ्नुस्

  • पर्सा क्षेत्र नम्बर २ मा फोरमका विमल श्रीवास्तव विजयी 

    पर्सा क्षेत्र नम्बर २ मा फोरमका विमल श्रीवास्तव विजयी 

    पर्सा: पर्सा क्षेत्र नम्ब र २ बाट प्रतिनिधिसभा सदस्यमा फोरम नेपालका विमल श्रीवास्तव विजयी भएका छन्। कांग्रेसका अजयकुमार चौरसियालाई पराजित गर्दै श्रीवास्तव विजयी भएका छन्। प्रतिद्वन्दी चौरसियाभन्दा श्रीवास्तवले १४ सय ६५ मत बढी ल्याए। श्रीवास्तवले २० हजार १६९ मत ल्याउँदा कांग्रेसका चौरसियाले १९ हजार ७०४ मत प्राप्त गरे।  

    विस्तृतमा पढ्नुस्

  • यी हुन् ५० हजारभन्दा बढी मत ल्याएर विजयी हुने उम्मेदवार

    यी हुन् ५० हजारभन्दा बढी मत ल्याएर विजयी हुने उम्मेदवार

    काठमाडौं: प्रदेश तथा प्रतिनिधिसभा चुनावको मतगणना सार्वजनिक भइरहँदा ५० हजारभन्दा बढी मत ल्याएर विजयी हुने उम्मेद्वारहरु हालसम्म तीन जना छन्। दोलखाबाट वाम गठबन्धनका उम्मेदवार पार्वत गुरुङ, झापा ५ बाट केपी शर्मा ओली, काभ्रेपलाञ्चोक २ बाट गोकुल बास्कोटाले ५० हजारभन्दा बढी मत ल्याएर विजयी भएका छन्। पार्वत गुरुङ दोलखाबाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट एमालेका पार्वत गुरुङले निकतम प्रतिस्पर्धी कांग्रेसका रुद्र बहादुर…

    विस्तृतमा पढ्नुस्

  • सुनसरी ३ मा 'थ्रीलर' कम्पिटिसन: गच्छदार र भगवती चौधरीको मतान्तर १५५ मात्रै

    सुनसरी ३ मा 'थ्रीलर' कम्पिटिसन: गच्छदार र भगवती चौधरीको मतान्तर १५५ मात्रै

    काठमाडौं: सुनसरी ३ मा नेपाली कांग्रेसका विजय गच्छदार र एमालेकी भगवती चौधरीबीचको भिडन्त रोमाञ्चक मोडमा पुगेको छ। फोरमबाट एक दशकपछि कांग्रेसमै फर्किएका गच्छदारलाई अहिलेसम्मको अपराजित यात्रालाई जोगाउने चुनौती छ। वाम गठबन्धनबाट उम्मेदवार बन्दै गच्छदारलाई कडा चुनौती दिइरहेकी एमालेकी भगवती चौधरीले गच्छादारमाथि झिनो अग्रता बनाएकी छिन्। ६४ हजार २२३ मतगणना भइसक्दा चौधरी १ सय ५५ मतले अगाडी छिन्। चौधरीले २९ हजार ३२६…

    विस्तृतमा पढ्नुस्

  • यी हुन् मतपरिणाम आउन बाँकी २२ क्षेत्र, कहाँ कहाँ हेर्नुस् विवरण

    यी हुन् मतपरिणाम आउन बाँकी २२ क्षेत्र, कहाँ कहाँ हेर्नुस् विवरण

    काठमाडौं: प्रतिनिधि र प्रदेशसभाको मतपरिणाम आउने क्रम जारी छ। प्रतिनिधिसका १६५ क्षेत्रमध्ये १४० क्षेत्रको मतपरिणाम आइसकेको छ। सवैभन्दा बढी क्षेत्रमा नेकपा एमाले विजयी भएको छ। विहान ११ बजेसम्म एमालेले सवैभन्दा बढी ७४ स्थानमा विजयी हासिल गरेको हो। दोस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले २९, कांग्रेस १९ स्थानमा जित हासिल गरेको छ। संघीय समाजवादी र राजपाले ९ र ८ स्थानमा जितेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालद्वारा थाइल्याण्डलाई १८० रनको लक्ष्य

    यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालद्वारा थाइल्याण्डलाई १८० रनको लक्ष्य

    काठमाडौं : एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा अहिले नेपाल र आयोजक थाइल्याण्डबीच खेल भइरहेको छ। पहिले ब्याटिङ गरेको नेपालले थाइल्याण्डलाई १८० रनको टार्गेट दिएको छ। टेर्डथाई क्रिकेट क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल २ बल अगावै अलआउट भएको थियो। ३५ ओभरको खेलमा नेपालले ३४.४ ओभरमा सबै विकेट गुमाएर १७९ रन बनायो। नेपालका लागि तृतराज दासले सर्वाधिक ३९ रन बनाए भने कुशल…

    विस्तृतमा पढ्नुस्

  • लक्ष्मणलाल कर्णले पहिलो पटक प्रत्यक्षबाट चुनाव जिते, कांग्रेसका रमेश रिजाल पराजित

    लक्ष्मणलाल कर्णले पहिलो पटक प्रत्यक्षबाट चुनाव जिते, कांग्रेसका रमेश रिजाल पराजित

    वीरगंन : पर्सा-४ को प्रतिनिधि सभा सदस्यमा राजपाका लक्ष्मणलाल कर्ण विजयी भएका छन्। राजपाका सह अध्यक्ष रहेका कर्णले २० हजार ७३८ मत ल्याई बिजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका रमेश रिजालले १४ हजार ७०२ मत ल्याएका छन्। माओवादी केन्द्रकी उर्मिला अर्यालले ९ हजार ६१७ मत ल्याएकी छन्। २०४८ र २०५६ सालको चुनावमा पर्सा क्षेत्र नं १ बाट पराजित कर्ण…

    विस्तृतमा पढ्नुस्

  • पर्सा ३ मा फोरमका हरिनारायण रौनियार विजयी

    पर्सा ३ मा फोरमका हरिनारायण रौनियार विजयी

    वीरगंज : पर्साको क्षेत्र नं ३ बाट फोरम नेपालका हरिनारायण रौनियार विजयी भएका छन्। उनले १३ हजार ६७ मतले नेपाली कांग्रेसका पुर्व सभासद सुरेन्द्र चौधरीलाई पराजित गर्दै जित निकालेका हुन्। पप्पु कन्सट्रक्सनको पुर्व सञ्चालक रहेका हरिनारायणले १५ हजार १६८ मत ल्याए भने चौधरीले १३ हजार ८०१ मत पाए। एमालेका राजकुमार गुप्ताले १० हजार ९८६ मत ल्याए भने नेपाल संघीय समाजवादी…

    विस्तृतमा पढ्नुस्

  • ६ प्रदेशमा वाम गठबन्धनको सरकार पक्का, यी हुन् मुख्यमन्त्रीका दावेदार

    ६ प्रदेशमा वाम गठबन्धनको सरकार पक्का, यी हुन् मुख्यमन्त्रीका दावेदार

    काठमाडौँः वाम गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्षतर्फ नै सहज बहुमत पाउँदा ७ प्रदेशमध्ये ६ वटामा प्रदेश सरकार बनाउने करिव निश्चित देखिएको छ। जारी मतगणनामा प्रदेश २ बाहेक अन्य ६ वटै प्रदेशको प्रत्यक्ष सिटबाटै सरकार गठनको बहुमत संख्या गठबन्धनले पाएको छ। समानुपातिकतर्फको मतपरिणाम आएको छैन। समानुपातिक गरी ६ प्रदेशमा वाम गठबन्धन दुई तिहाइतर्फ उन्मुख छ। प्रदेश २ को हकमा भने प्रत्यक्षमा…

    विस्तृतमा पढ्नुस्

  • चलचित्र विकास बोर्डको अध्यक्षमा नीकिता पौडेल

    चलचित्र विकास बोर्डको अध्यक्षमा नीकिता पौडेल

    काठमाडौं: चलचित्र विकास बोर्डको अध्यक्ष नीकिता पौडेल हुने भएकी छिन्। राजकुमार राईको कार्यकाल सकिएपछि विकास बोर्डको रिक्त अध्यक्ष पदका लागि १३ जना फिल्मकर्मीले आवेदन दिएका थिए। आवेदन दिनेमध्यबाट कोही एक चयन नभएसम्मका लागि सञ्चार मन्त्रालयका सचिव रामचन्द्र ढकालले कामु रहे। सोमबार बसेको मन्त्रि परिषद्को बैठकले नीकितालाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरिएको हो। उनले नियुक्ती पत्र बुझेकी भने छैनन्। एनएफडिसी प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड ९ हजार मतान्तरसहित चितवन ३ बाट विजयी

    प्रचण्ड ९ हजार मतान्तरसहित चितवन ३ बाट विजयी

    काठमाडौँ: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन ३ बाट विजयी भएका छन्। प्रचण्ड ९ हजार ३६९ मतान्तरसहित विजयी भएका हुन्।  कूल ९३ हजार ८ सय २३ मत खसेकाेमा प्रचण्डले ४८ हजार २६९ मत पाएका छन्। निकटतम प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेले ३८ हजार ९४२ मत पाएका छन्।  वाहलवाला वनमन्त्री समेत रहेका पाण्डे नेपाली कांग्रेसको समर्थनमा लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका…

    विस्तृतमा पढ्नुस्

  • जायरा वसिममाथि दुर्व्यवहार अभियुक्त पक्राउ

    जायरा वसिममाथि दुर्व्यवहार अभियुक्त पक्राउ

    फिल्म दंगल र सिक्रेट सुपरस्टारबाट चर्चामा आएकी बलिउड युवा कलाकार जायरा वसिमले आइतबार आफूमाथि शारीरिक दुर्व्यवहार भएको बताइन्। उनले इन्स्टाग्राम लाइभामार्फत दिल्लीदेखि मुम्बईसम्मको फ्लाइटमा एक अधवैंशे मान्छेले आफूलाई शारीरिक दुर्व्यवहार गरेको जायराले जनाएकी थिइन्।  वसिमको भिडियोले मिडिया र सामाजिक सञ्जालमा ठाउँ पाएपछि विस्तारा एयरलाइन्सले आरोपित यात्रुहरुलाई सम्पर्कमा ल्याउने विज्ञप्ती सार्वजनिक गरेको थियो। सोमबार उक्त व्यक्ति पक्राउ परेका छन्। ३९ वर्षिय…

    विस्तृतमा पढ्नुस्

  • डोटीमा एमालेका प्रेम बहादुर आले विजयी

    डोटीमा एमालेका प्रेम बहादुर आले विजयी

    काठमाडौं : प्रदेश नम्वर ७ को डोटीबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका प्रेम बहादुर आले विजयी भएका छन्। वहालवाला भौतिक पुर्वाधार तथा यातायात मन्त्री नेपाली कांग्रेसका विर बहादुर बलायरलाई १ हजार ६३२ मत अन्तरले पराजित गर्दै आले निर्वाचित भएका हुन्। उनले ३२ हजार ५१० मत ल्याए भने निकटतम प्रतिस्पर्धी मन्त्री बलायरले ३० हजार ८७८ मत पाएका छन्। नेकपा एमालेका प्रेम आले…

    विस्तृतमा पढ्नुस्

  • यू- १६ इस्टर्न रिजन क्रिकेट : नेपालद्वारा थाइल्याण्ड १३३ रनले पराजित

    यू- १६ इस्टर्न रिजन क्रिकेट : नेपालद्वारा थाइल्याण्ड १३३ रनले पराजित

    काठमाडौं : एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले शानदार सुरुवात गरेको छ। सोमबार भएको समूह ए को खेलमा नेपालले आयोजक थाइल्याण्डलाई १३३ रनले पराजित गरेको हो। नेपालले दिएको १८० रनको लक्ष्य पछ्याएको थाइल्याण्ड ओभरमा १९.३ ओभरमा ४६  रनमै अलआउट भयो। नेपाली बलरहरुको घातक बलिङ सामु थाइल्याण्डका एक खेलाडीले मात्र दोहोरो अंक छुन सके। थाइल्याण्डलाई कम स्कोरमा अलआउट गर्न नेपालका नारायण…

    विस्तृतमा पढ्नुस्

  • फिल्म 'क्याप्टेन' बन्ने, पुन: होम प्रोडक्सनमै अनमोल केसी

    फिल्म 'क्याप्टेन' बन्ने, पुन: होम प्रोडक्सनमै अनमोल केसी

    काठमाडौं: अभिनेता अनमोल केसीको 'कृ' रिलिज टुङ्गो नलाग्दा उनका फ्यान त निराश छन् नै साथै 'वर्षमा एक फिल्म' फर्मुलाले यो साल साथ दिएन। गाजलुपछि गरेको प्रोजेक्ट कृ प्रोडक्सनको काम र रिलिज तय गर्नमै अल्झिरह्यो। यसैबिच उनको नयाँ फिल्म 'क्याप्टेन' बन्ने भएको छ। फिल्मलाई अनमोल पिता भुवन केसीले नै निर्माण गर्दैछन्। अनमोल अभिनित फिल्म कृ पनि भुवन केसीले नै निर्माण गरेका…

    विस्तृतमा पढ्नुस्

  • चितवन ३ बाट विजयी भएपछि प्रचण्डले भने : सरकार गठन हुनुअघि पार्टी एकता

    चितवन ३ बाट विजयी भएपछि प्रचण्डले भने : सरकार गठन हुनुअघि पार्टी एकता

    काठमाडौं :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले देशमा शान्ती र स्थायित्वको लागि अघि बढ्ने बताएका छन्। चितवनबाट राप्रपा प्रजातान्त्रिकका उम्मेद्वार विक्रम पाण्डेलाई हराएउँदै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले भागबण्डामा नलाग्ने बताएका छन्। उनले भने, ‘पार्टी एकता सरकार गठन अघि नै हुन्छ। प्राविधिक कारणले हुन सकेन भने सरकार गठनसंगै पार्टी एकिकरण हुन्छ।’ दहाल ४८ हजार…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell