PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

  • दोलखामा मतदान केन्द्र जाँदै गरेकी एक मतदाताको मृत्यु 

    काठमाडौं :  दोलखामा मतदान केन्द जाँदै गरेकी एक मतदाताको मृत्यु भएको छ। तामाकोशी गाउँपालिकाको महेन्द्र मावि केन्द्रमा मतदान गर्न गइरहेकी २३ वर्षीया निर्मला फुयाँलको मृत्यु भएको मुख्य निर्वाचन अधिकृत सच्यूतराज उप्रेतिले जानकारी दिए। फुयाँलको पहिलेदेखि नै मुटुको समस्या रहेको आफन्तले बताएका छन्।  

    विस्तृतमा पढ्नुस्

  • 'मिस नेपाल पिस २०१७’को लागि आवेदन खुला

    'मिस नेपाल पिस २०१७’को लागि आवेदन खुला

    काठमाडौं: युनिक्याम्पस ‘मिस नेपाल पिस’को छैटौ संस्करणको आवेदन खुला भएको छ। आयोजक नेक्स्ट मोडल्स नेपालले आइतबार एक विज्ञप्तीमार्फत जानकारी दिएको हो। शान्तिको सन्देशका लागि नर्सिङ पेशा रोजेका र अध्ययन गरिरहेकालाई पेशा र समाजप्रति थप उत्तर दायित्व बोध गराउने उदेश्यले विगत ६ वर्षदेखि नियमित प्रतियोगिता आयोजना गर्दै आएको आयोजकको दाबी छ। ‘सशक्त महिला सवल राष्ट्र’ भन्ने नारा उठाएको यो प्रतियोगिता स्वास्थ्य…

    विस्तृतमा पढ्नुस्

  • कोहलीले बनाए पाँचौ दोहोरो टेष्ट शतक

    कोहलीले बनाए पाँचौ दोहोरो टेष्ट शतक

    भारतिय कप्तान विराट कोहलीले टेष्ट क्रिकेटमा पाँचौ दोहोरो शतक प्रहार गरेका छन्। श्रीलंका विरुद्धको दोस्रो टेष्ट अन्तर्गत तेस्रो दिन नागपुरमा आइतबार कोहलीले २१३ रन बनाएका हुन्। त्यसअघि शतक प्रहार गर्दै कोहलीले कप्तानको रुपमा एकै वर्ष १० शतक प्रहार गर्ने रेकर्ड बनाएका थिए। कोहलीले गत वर्ष वेष्टइन्डिज विरुद्व पहिलो दोहोरो शतक प्रहार गरेका थिए भने त्यसयता न्यूजिल्याण्ड, इंगल्याण्ड र बंगलादेश विरुद्ध टेष्टमा…

    विस्तृतमा पढ्नुस्

  • कोशी अञ्चल अस्पताललाई पियूको शिक्षण अस्पताल बनाउने निर्णय विरुद्ध डा. केसी

    कोशी अञ्चल अस्पताललाई पियूको शिक्षण अस्पताल बनाउने निर्णय विरुद्ध डा. केसी

    काठमाडौं :  कोशी अञ्चल अस्पताललाई पूर्वाञ्चल विश्वविद्यालयको शिक्षण अस्पताल बनाउने निर्णयको  डाक्टर गोविन्द केसीले विरोध गरेका छन्।  यसअघि नै दुई वटा मेडिकल कलेज रहेको विराटनगरमा अर्को मेडिकल कलेज थपिनु उपयुक्त नरहेको डा केसीले बताएका छन्।  केसीले विज्ञप्ति निकाल्दै चिकित्सा शिक्षा अध्यादेश जारी भएपनि चिकित्सा शिक्षा आयोग गठन भइनसकेको अवस्थामा गरिएको निर्णयप्रति  आपत्ति जनाएका छन्।  कात्तिक २८ गते स्वास्थ्य मन्त्रालयले कोशी अञ्चल…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरका मतदातालाई कमल थापाले भने–काङ्ग्रेस उम्मेदवारलाई जिताउनुस्

    विराटनगरका मतदातालाई कमल थापाले भने–काङ्ग्रेस उम्मेदवारलाई जिताउनुस्

    विराटनगर :  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विराटनगरमा आमसभा गर्दै प्रतिनिधि सभा र प्रदेश सभातर्फ नेपाली काङ्ग्रेसका उम्मेदवारलाई मत दिन आग्रह गरेका छन्। पार्टीको मोरङ जिल्ला समितिले आइतबार विराटनगरको गुद्री बजारमा गरेको चुनावी सभामा अध्यक्ष थापाले सबै खाले अधिनायकवाद र सर्वसत्तावादकाविरूद्ध नेपाली काङ्ग्रेसका उम्मेदवारलाई जिताउन आग्रह गरे। ‘राप्रपाले प्रतिनिधि सभातर्फ देशभरिका १ सय ५७ र प्रदेश सभातर्फ ३ सय १५…

    विस्तृतमा पढ्नुस्

  • रुकुमका दुई वटा केन्द्रमा मतदान स्थगित, २१ गते पुनः मतदान हुने

    रुकुमका दुई वटा केन्द्रमा मतदान स्थगित, २१ गते पुनः मतदान हुने

    रुकुम :  रुकुमका दुईवटा मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ। आज मतदानका क्रममा एसिड परेर मतपत्र जलेपछि पुनः मतदान गरिने निर्वाचन आयोगले जानकारी दिएको छ।  रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–५ स्थित रत्ना निमावि मतदान केन्द्र र आठबीसकोट नगरपालिका–१२ गत्तासैना मतदान केन्द्रमा पुनःमतदान गरिने रुकुम पश्चिमका मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले जानकारी दिए।  यी दुई मतदान केन्द्रमा आगामी मंसिर २१ गते मतदान गरिने…

    विस्तृतमा पढ्नुस्

  • ताप्लेजुङका चार मतदान केन्द्रको मतपेटिका भोलिमात्र सदरमुकाम ल्याइने

    ताप्लेजुङका चार मतदान केन्द्रको मतपेटिका भोलिमात्र सदरमुकाम ल्याइने

    ताप्लेजुङ :  ताप्लेजुङका अतिदुर्गम क्षेत्रमा पर्ने चारवटा मतदान केन्द्रको मतपेटिका भोलिमात्र ल्याइने भएको छ।  फक्ताङलोङ गाउँपालिका–६ ग्याब्ला प्रावि ग्याब्ला, घुन्सा मावि घुन्सा र सोही गाउँपालिका–७ को वडा कार्यालय गोला र याङ्मा आधारभूत विद्यालय याङ्माका गरी चारवटा केन्द्रका मतपेटिका भोलिमात्र ल्याइने भएको हो।  भौगोलिक रुपमा विकट र झण्डै तीन दिनसम्मको पैदल दूरीमा रहेका ती केन्द्रका मतपेटिका हेलिकप्टरमार्फत ल्याउने तयारी गरिएको मुख्य निर्वाचन…

    विस्तृतमा पढ्नुस्

  • भारतको सुन्दरपुर गाउँकै आमा अर्थात् कविता भट्टराई

    भारतको सुन्दरपुर गाउँकै आमा अर्थात् कविता भट्टराई

    सुन्दरपुर गाउँका मानिसहरु कविता भट्टराईलाई 'आमा' भन्छन्। यहाँ सञ्चालित आश्रममा आश्रित १ सय ४० कुष्ठरोगीका लागि उनी डाक्टर, सल्लाहकार र साथी हुन्। जसलाई समाजले बहिस्कार गर्छ त्यसको साहरा हुन् कविता भट्टराई। कविता तिनै हुन् जो नेपालमा कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा उनका स्वकीय सचिव थिइन्।  उनी यहाँका १० बर्षे बच्चाका लागि आमा नै हुन् भने ६० भन्दा बढीका वृद्धले पनि उनलाई…

    विस्तृतमा पढ्नुस्

  • ओलीलाई शशांकको जवाफः बिपी रहेको भए केपी आफैं कांग्रेस हुन्थे 

    ओलीलाई शशांकको जवाफः बिपी रहेको भए केपी आफैं कांग्रेस हुन्थे 

    चितवन :  बिपी पुत्र तथा नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले आफ्ना पिता जिवित रहेको भए एमाले अध्यक्ष केपी शर्मा ओली अहिले कांग्रेस हुने बताएका छन्।  ओलीले देशका विभिन्न ठाउँमा मन्तव्यका क्रममा यतिबेला बिपी, गणेशमानलगायतका नेता जीवितै भएको भए एमाले हुने भन्दै भाषण गरेपछि आइतबार नवलपुरमा पत्रकारसँग कुराकानी गर्दै कोइरालाले देशव्यापीरुपमा अहिले कांग्रेस प्रवेशको लहर आएको बताए।  कोइराला नवलपुर क्षेत्र नं…

    विस्तृतमा पढ्नुस्

  • मतपेटिका ल्याउँदै गरेको टोलीलाई लक्षित गरी नुवाकोटमा बम विस्फोट

    मतपेटिका ल्याउँदै गरेको टोलीलाई लक्षित गरी नुवाकोटमा बम विस्फोट

    नुवाकोट : मतपेटिका लिएर सदरमुकाम विदुर आउँदै गरेको टोलीलाई लक्षित गरी साँझ बम विस्फोट भएको छ।  विदुर नगरपालिका–७ तुप्चेको चण्डेश्वरी मतदानस्थलको मतपेटिका लिएर आउँदै गर्दा विदुर नपा वडा नं ७ र ९ को सिमानामा रहेको अधेरीखोलामा बम विस्फोट गराइएको हो। मतपेटिका लिएर दलका प्रतिनिधि तथा सुरक्षाकर्मीहरु सदरमुकाम विदुरतर्फ आइरहेका बेला ठूलो आवाजमा वम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ…

    विस्तृतमा पढ्नुस्

  • झापामा एमाले अध्यक्ष केपी ओलीको घरमा बम विष्फोट

    झापामा एमाले अध्यक्ष केपी ओलीको घरमा बम विष्फोट

    झापा :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज बिहान करिब ४ बजे बम विष्फोट भएको छ ।  दमक नगरपालिकाका प्रमुख रोमनाख ओली बस्दै आएको उक्त घरको मूल गेटमा बम विष्फोट भएको झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए।  मूल गेटमै थप एउटा शंकास्पद वस्तु फेला परेकाले नेपाली सेनाका बम डिस्पोजल टोली त्यसतर्फ प्रस्थान गरेको छ । विष्फोटबाट समान्य…

    विस्तृतमा पढ्नुस्

  • रुकुम जिप दुर्घटनाः दुई प्रहरी निरीक्षक र भलिबलका राष्ट्रिय रेफ्रीसहित ७ जनाको मृत्यु

    रुकुम जिप दुर्घटनाः दुई प्रहरी निरीक्षक र भलिबलका राष्ट्रिय रेफ्रीसहित ७ जनाको मृत्यु

    रुकुम :  रुकुम पश्चिमको मुसीकोट नगरपालिका–६ साँखमा जिप दुर्घटना हुँदा प्रहरी निरीक्षक नवदम्पतीसहित सात जनाको मृत्यु भएको छ।  रुकुमकोटबाट रुकुम पश्चिमको सदरमुकाम खलंगा गईरहेको ग १ ज ४२६० नम्बरको जिप मुसीकोट नगरपालिका–६ साँखमा शुक्रबार राति दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ।  दुर्घटनामा रुकुम पूर्वी सिस्ने गाउँपालिका–५ रुकुमकोटका नवीन श्रेष्ठ र उनकी श्रीमती अनिता प्रधान, मुसीकोट नगरपालिका–१ का सुदन श्रेष्ठ,…

    विस्तृतमा पढ्नुस्

  • उपत्यकामा थप आकाशे पुल निर्माण गर्ने काठमाडौं महानगरपालिकाकाे तयारी

    उपत्यकामा थप आकाशे पुल निर्माण गर्ने काठमाडौं महानगरपालिकाकाे तयारी

    काठमाडौं :  काठमाडौँ महानगरपालिकाले थप केही स्थानमा आकाशे पुल निर्माण गर्ने तयारी गरेको छ। हाल काठमाडौँ उपत्यकामा १० वटा आकाशे पुल रहेका छन्।  केही समय अघि कलंकी चोक र कमलपोखरीमा रहेको पुल भत्काएपछि हाल दश वटा मात्र सञ्चालनमा रहेको हो। तीमध्ये रत्नपार्क, वीरअस्पताल अगाडि र भृकुटीमण्डलगायत स्थानमा रहेको पुल जीर्ण भइसकेका छन्। काठमाडाै‌ महानगरका मेयर विद्यासुन्दर शाक्यले नयाँ आकाशे पुलको निर्माण र…

    विस्तृतमा पढ्नुस्

  • लोकतन्त्रको रक्षाका लागि कांग्रेसको बहुमत आवश्यकः उपप्रधानमन्त्री गच्छदार

    लोकतन्त्रको रक्षाका लागि कांग्रेसको बहुमत आवश्यकः उपप्रधानमन्त्री गच्छदार

    इनरुवा :  उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले लोकतन्त्रको रक्षाका लागि कांग्रेसको बहुमत आवश्यक रहेको बताएका छन्।  सुनसरी दुहबी नगरपालिकामा पार्टी प्रवेश कार्यक्रममा गच्छदारले कांग्रेस बलियो भयो भने मात्र लोकतन्त्र बलियो हुन सक्ने दाबी गरे।  गच्छदारले लोकतन्त्रसँगै जारी भएको संविधान कार्यान्वयन गर्नका लागि कांग्रेसलाई विजयी गराउनुपर्नेमा जोड दिदैं कांग्रेसको जितमा सम्पूर्ण जनताको जित हुने बताए। नेपाली कांग्रेसको नेतृत्वमा…

    विस्तृतमा पढ्नुस्

  • क्रिष्टिना र सजन 'झ्यानाकुटी’ फोटो कन्टेस्टको विनर

    क्रिष्टिना र सजन 'झ्यानाकुटी’ फोटो कन्टेस्टको विनर

    काठमाडौं : क्रिष्टिना अधिकारी र सजन ढकाल फिल्म 'झ्यानाकुटी’ फोटो कन्टेस्टको विनर बनेका छन्। प्रिती चाउचाउसंगको सहकार्यमा फिल्म युनिटले प्रदर्शन अगाडी उक्त कन्टेस्ट सार्वजनिक गरेको थियो। विजेताजोडी क्रिष्टिना अधिकारी र सजन ढकाललाई नगद ५१ हजार हस्तान्तरण गरेको छ। राजधानीमा शुक्रबार देखि नै संचालनमा ल्याइएको केकेएफसीमा झ्यानाकुटी टीमले विनर घोषणा गरेको हो। नोभेम्बर ४ मा क्रिष्टिनाले फेसबुकमा सजनलाई बोकेको तस्वीर पोष्ट…

    विस्तृतमा पढ्नुस्

  • बाँकेमा निर्वाचन सुरक्षा तयारी : दश मिनेटमै थप सुरक्षा बल

    बाँकेमा निर्वाचन सुरक्षा तयारी :  दश मिनेटमै थप सुरक्षा बल

    बाँके :  मंसिर २१ गते हुने दोस्रो चरणअन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि बाँके जिल्लामा थप सुरक्षा बल उपलब्ध गराउने योजनाका साथ विशेष तयारी गरिएको छ।  जिल्ला प्रहरी कार्यालयले सबै मतदान केन्द्रमा आवश्यक परे १० मिनेटमै थप सुरक्षा बल उपलब्ध गराउने भएको छ। बाँके जिल्लामा १३६ मतदानस्थलमा ३२७ मतदान केन्द्र निर्धारण गरिएको क्षेत्रीय निर्वाचन अधिकारी वसन्तराज अधिकारीले जानकारी दिए।  संवेदनशील मानिएका…

    विस्तृतमा पढ्नुस्

  • हिंसामा नउत्रन वाम गठबन्धनलाई कांग्रेसको आग्रह, आक्रमणकारीलाई कारबाही गर्न सरकारसँग माग

    हिंसामा नउत्रन वाम गठबन्धनलाई कांग्रेसको आग्रह, आक्रमणकारीलाई कारबाही गर्न सरकारसँग माग

    काठमाडौँ :  नेपाली कांग्रेसले निर्वाचनका समयमा लोकतान्त्रिक विधि, मूल्य मान्यता, संस्कार र संस्कृतिअनुरुप आफ्ना व्यवहार प्रदर्शन गर्न र हिंसाको राजनीतिमा नउत्रन वाम गठबन्धनका नेता र तिनका कार्यकर्तासँग आग्रह गरेको छ।  लोकतन्त्रमा शान्तिपूर्ण एवं निर्वाधरुपमा आफ्ना चुनावी कार्यक्रम गर्न पाउने अधिकारमाथि गठबन्धनमा आबद्ध नेता तथा कार्यकर्ताले विभिन्न जिल्लामा कांग्रेस कार्यकर्तामाथि साङ्घातिक आक्रमण गरेको जनाउँदै यस्तो क्रियाकलाप नदोहर्याउन कांग्रेसले माग गरेको छ।  कांग्रेस…

    विस्तृतमा पढ्नुस्

  • अस्थिरता र संक्रमणकालको अन्त्य गर्ने अचुक अस्त्र निर्वाचन

    अस्थिरता र संक्रमणकालको अन्त्य गर्ने अचुक अस्त्र निर्वाचन

    शीतलप्रसाद महतो  काठमाडौँ :  संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, मौलिक हकसहितको समाजवाद उन्मुख आर्थिक व्यवस्थाको संस्थागत गर्न आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन एक उत्सवको रुपमा हरेक नेपाली मतदाताको घर आँगनमा आइसकेको छ।  नेपालको संविधान २०७२ अनुसार २०७४ माघभित्र स्थानीय, प्रादेशिक तथा संघको निर्वाचन सम्पन्न गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य संरचना सुनिश्चित गर्नुपर्ने दायित्व राज्यसमक्ष छ। स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेपछि निर्वाचन…

    विस्तृतमा पढ्नुस्

  • उद्योगपति चौधरीले भने– लोकतन्त्रमा मात्र आर्थिक विकास हुन्छ

    उद्योगपति चौधरीले भने– लोकतन्त्रमा मात्र आर्थिक विकास हुन्छ

    धनगढी : उद्योगपति विनोदकुमार चौधरीले लोकतन्त्रमा मात्र देशलाई आर्थिक समृद्धिको बाटोमा लैजान सहज हुने बताएका छन्।  नेपाल प्रेस युनियनले धनगढीमा गरेको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका समानुपातिक उम्मेदवारसमेत रहेका चौधरीले लोकतन्त्रसँग अर्थतन्त्रको ठूलो सम्बन्ध रहेको बताए।  विकास र समृद्धिका लागि प्रशस्त सम्भावनाहरु ७ नम्बर प्रदेशमा रहेको भएपनि अहिलेसम्म यो क्षेत्र विकासबाट पछि परेको चौधरीले बताए।  उनले भने,‘सुदूरपश्चिमलाई विशेष आर्थिक क्षेत्र बनाउन जरुरी…

    विस्तृतमा पढ्नुस्

  • विदेशी लगानीलाई प्रोत्साहन गर्ने जिम्बावेका नवनियुक्त राष्ट्रपति मनाङगाग्वाको प्रतिवद्धता

    विदेशी लगानीलाई प्रोत्साहन गर्ने जिम्बावेका नवनियुक्त राष्ट्रपति मनाङगाग्वाको प्रतिवद्धता

    हरारे :  शुक्रबार मात्रै जिम्बाब्वेको नयाँ राष्ट्रपतिका रूपमा सपथ लिएका एमर्सन मनाङगाग्वाले आफ्नो नेतृत्वको सरकारले जिम्बाब्वेमा विदेशी लगानीलाई सुरक्षित गर्ने प्रतिवद्धता जनाएका छन्।  मनाङगाग्वाले राष्ट्रपतिका रूपमा नेतृत्व सम्हालेपछि सम्बोधन गर्दैै विदेशी लगानीलाई प्रोत्साहन गरिने बताए। उनले भने,‘विश्वव्यापिकरणले कुनै राष्ट्रलाई विश्वका गतिविधिबाट टाढा राख्दै भिन्न देखाउनुहुन्न र सक्दैन पनि। जिम्बाब्वेमा सबै विदेशी लगानीलाई प्रोत्साहन गरिनेछ र सुरक्षित गरिनेछ ।’ जिम्बाब्वेमा ९३ वर्षीय…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell