PahiloPost

Aug 14, 2025 | ३० साउन २०८२

  • द्वन्दमा ध्वस्त रोल्पाका २३ मध्ये ४ प्रहरी चौकीमात्र बने,  प्रहरी जीर्ण भवनमा बस्न बाध्य

    द्वन्दमा ध्वस्त रोल्पाका २३ मध्ये ४ प्रहरी चौकीमात्र बने,  प्रहरी जीर्ण भवनमा बस्न बाध्य

    रोल्पा: रोल्पाका प्रहरी युनिटहरुको आफ्नै भवन नहुँदा प्रहरीहरु जीर्ण भवनमा बस्न बाध्य भएका छन्। आफ्नै भवन नहुँदा माटोबाट बनेका जीर्ण घरमा कार्यालय सञ्चालन गर्दा विभिन्न जोखिमको समेत समस्या रहेको ती प्रहरीले बताएका छन्। जिल्लाका ग्रामीण भेगमा कार्यालय रहेका ती घर कतिबेला भत्कन्छन् भन्ने त्रासमा बाँच्नु परेको एक प्रहरीले बताए। जिल्लामा हाल ३६ वटा प्रहरी यूनिट रहेका छन्। रोल्पामा जिल्ला प्रहरी कार्यालय,…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

    मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

    गौशाला: महोत्तरी जिल्लाको भिट्ठामोड–जलेश्वर–जनकपुर सडकखण्डमा गएराति मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडा नम्बर २१ कुर्था गाउँबस्ने रामशरण महासेठका छोरा २५ वर्षीय जितेन्द्र महासेठ रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कठायतले बताए। गएराति साढे सात बजेतिर ज५प ३२२० नम्बरको मोटरसाइकलमा चढी भिट्ठामोडबाट जलेश्वरतिर आउँदै गरेको युवक महासेठको मोटरसाइकल चलेश्वर–२ स्थित कलभर्टको…

    विस्तृतमा पढ्नुस्

  • मोदीले भने–दलहरुभित्र प्रजातान्त्रिक अभ्यासको बहस चलाउनुपर्छ 

    मोदीले भने–दलहरुभित्र प्रजातान्त्रिक अभ्यासको बहस चलाउनुपर्छ 

    नयाँदिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रको समुन्नत भविष्यका लागि राजनीतिक दलभित्रको प्रजातान्त्रिक अभ्यासलार्ई वहसमा लानुपर्ने बताएका छन्। भारतीय जनता पार्टीको केन्द्रीय कार्यालयमा दिपावलीको अवसरमा आयोजित कार्यक्रममा पत्रकारहरुसँगको भेटमा प्रधानमन्त्री मोदीले दलहरूभित्र आजभोलि बजेटको धेरै बहस हुने गरेको तर जीवनका मुल्य मान्यता, विचार, आन्तरिक प्रजातान्त्रले कसरी नयाँ पिँडीलाई सुन्दर मौका प्रदान गर्छ भन्ने विषयमा छलफल नहुने बताए।  राज्य अहिले प्रजातन्त्रको पार्टीभित्रको…

    विस्तृतमा पढ्नुस्

  • यमनमा मानवीय अवस्था विकराल, राजनीतिक प्रक्रियामार्फत अन्त्य गर्न राष्ट्रसंघको आग्रह

    यमनमा मानवीय अवस्था विकराल, राजनीतिक प्रक्रियामार्फत अन्त्य गर्न राष्ट्रसंघको आग्रह

    साना : संयुक्त राष्ट्रसंघ मानवीय सहायता प्रमुखले यमनमा द्वन्द्वका कारण मानवीय सङ्कट भयावह बनेको बताएका छन्।  आफ्नो पाँच दिने भ्रमणपछि राष्ट्रसंघ मानवीय सहायता प्रमुख मार्क लोककले यमनमा जतिसक्दो छिट्टै राजनीतिक प्रक्रियामार्फत द्वन्द्वको अन्त्य गर्नुपर्ने बताएका हुन्।  लोककले भने,‘म यमनमा रहँदा यहाँको विग्रँदो हैजाको माहामारी लगायतका मानवीय सङ्कटलाई नजिकबाट बुझ्नसके जस्तो लागेको छ ।’ यमनको जस्तो हैजाको माहामारी विश्वले कहिल्यै पनि देखेको…

    विस्तृतमा पढ्नुस्

  • हटेन बर्दिवासमा डेंगुको त्रास, ४ सय प्रभावित

    हटेन बर्दिवासमा डेंगुको त्रास, ४ सय प्रभावित

    बर्दिवास : महोत्तरीको बर्दिवास क्षेत्रमा डेंगुको त्रास फैलिएको छ। असोजको तेस्रो सातामा पाँच जनामा डेंगु देखिएयता दिनहुँ डेंगुका विरामी बढ्दै गएका छन्।  बर्दिबासका शुभ स्वस्तिक, जनसेवा र बर्दिवास अस्पतालमा अहिले डेंगु संक्रमित उपचार लिन र डेंगुको शंका भएकाहरु रगत जाँच गराउन आउनेक्रम बढेको छ।  अहिलेसम्म बर्दिबास क्षेत्रका ३८०, महोत्तरीकै गौशाला नगर क्षेत्रका दुई र बर्दिबासमा विभिन्न काम प्रयोजनले आएका धनुषा र सर्लाहीका…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डले भने -'आफ्नै कदमले बाबुराम संकटमा'

    प्रचण्डले भने -'आफ्नै कदमले बाबुराम संकटमा'

    काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखाको विकास र समृद्धिका लागि माओवादी केन्द्र र वाम गठबन्धनको विकल्प नभएको बताएका छन्।  नयाँ शक्ति पार्टीका केन्द्रीय परिषद् सदस्य तथा गोरखाका समाजसेवी वासु पोखरेललगायत एक दर्जन नेता तथा कार्यकर्तालाई आज आयोजित पार्टी प्रवेश कार्यक्रममा स्वागत गर्दै अध्यक्ष प्रचण्डले गोरखा जिल्ला वामपन्थी शक्तिको आधार क्षेत्र रहेको बताए।  उनले माओवादी जनयुद्धको केन्द्रका…

    विस्तृतमा पढ्नुस्

  • उपेन्द्र यादवले भने -ठाकुरलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छैन, निर्वाचनपछि निर्णय हुन्छ

    उपेन्द्र यादवले भने -ठाकुरलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छैन, निर्वाचनपछि निर्णय हुन्छ

    विराटनगर :  संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका नेता महन्थ ठाकुरलाई २ नम्बर प्रदेशको मुख्यमन्त्रीमा प्रस्ताव नगरिएको बताएका छन्।  विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष यादवले प्रदेश नं २ मा को मुख्यमन्त्री हुने भन्नेबारे प्रदेशको निर्वाचनपछि निर्णय हुने स्पष्ट पारे।  अध्यक्ष यादवले नेपाली कांग्रेससँग नीति, विचार र विषय नमिल्नाका कारण नै संयुक्त मोर्चा गठन नभएको तर…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकी पूर्वराष्ट्रपति केनेडीको हत्यामा प्रयोग भएको थिएन हतियार

    अमेरिकी पूर्वराष्ट्रपति केनेडीको हत्यामा प्रयोग भएको थिएन हतियार

    वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्टपति जोन एफ केनेडीको हत्यमा रहेको २८ सय गोप्य फाइललार्इ सार्वजनिक गर्न आदेश दिएका छन्। गोप्य रहेका फाइलले केनेडीको हत्याको रहस्या खुल्ने राष्ट्रपति ट्रम्पले विश्वास गरेका छन्। केनेडी हत्याको खास रहस्या क्युवाका क्रान्तिकारी नेता तथा पूर्वराष्ट्रपति फिदेल क्यास्ट्रोको हत्यामा अमेरिकाले गरेको षड्यान्त्र अनुमान गरिएको छ। कति थियो क्यास्ट्रोको शिरको मूल्य? केही वर्ष पहिले क्यूबाली सरकारले अमेरिकाले नै क्यूबाको नेता फिदेल…

    विस्तृतमा पढ्नुस्

  • त्रिशुली बस दुर्घटनामा मृत्यु भएका कांग्रेस नेता यादवको अन्त्येष्टि

    लहान :  त्रिशुली बस दुर्घटनामा परी मृत्यु भएका नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि राजकपुर यादवको आज बिहान गृहनगर सिरहाको गोलबजार नगरपालिका– ८ स्थित चोहर्वामा अन्त्येष्टि गरिएको छ।  छठ सकिएलगत्तै शुक्रबार साँझ आगामी मंसिर २१ गते हुने प्रदेशसभा निर्वाचनका लागि पार्टीका तर्फबाट टिकट पाउने आशामा रात्रि बस चढेर काठमाडौं हिँडेका नेता यादव शनिबार ना ६ ख १४६७ नम्बरको बस त्रिशूलीमा खस्दा उनीसहित ३१…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा बस र टिप्पर ठोक्किंदा २६ जना घाइते, सातको अवस्था गम्भीर

    चितवनमा बस र टिप्पर ठोक्किंदा २६ जना घाइते, सातको अवस्था गम्भीर

    चितवन :  बस र टिप्पर ठोक्किंदा चितवनमा २६ जना घाइते भएका छन्। नारायणगढबाट गोरखा गइरहेको ना ५ ख ८६९४ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको बा ३ ख ९०१२ नम्बरको टिप्पर भरतपुर महानगरपालिका–१ रामनगर जंगलमा ठोक्किएका थिए।  घाइतेहरुको चितवन मेडिकल कलेज, भरतपुर अस्पताल र कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ। घाइतेमा बसका चालक र…

    विस्तृतमा पढ्नुस्

  • उच्चस्तरीय छानबिन टोलीले सुरु गर्‍यो बिर्तामोड घटनाको अनुसन्धान, सात दिनभित्र प्रतिवेदन बुझाउने

    उच्चस्तरीय छानबिन टोलीले सुरु गर्‍यो बिर्तामोड घटनाको अनुसन्धान, सात दिनभित्र प्रतिवेदन बुझाउने

     झापा :  झापा अर्जुनधारा– ११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको मृत्यु प्रकरणबारे गृह मन्त्रालयको उच्चस्तरीय छानबिन टोलीले अनुसन्धान सुरु गरेको छ।  सहसचिव वीरेन्द्रकुमार यादव संयोजकत्वको चार सदस्यीय छानबिन समितिले आजदेखि अनसुन्धान सुरु गरेको हो। जिल्ला प्रशासन कार्यालयमा बिहान आयोजित सुरक्षा समितिको बैठकमा बालक मृत्यु प्रकरण र बिर्तामोड घटनाका बारेमा बुझेको र आजैदेखि अनुसन्धान सुरु गरिसकेको झापाका प्रहरी उपरीक्षक विष्णुकुमार केसीले…

    विस्तृतमा पढ्नुस्

  • ट्राफिकको आँखा छलेर झुक्याउने बानी त छैन? होसियार 'मोबाइल क्यामरा भ्यान'ले देख्न सक्छ

    ट्राफिकको आँखा छलेर झुक्याउने बानी त छैन? होसियार 'मोबाइल क्यामरा भ्यान'ले देख्न सक्छ

    काठमाडौं :  ट्राफिक प्रहरीको आँखा छल्दै तपाईँ ट्राफिक नियम मिच्नु हुन्छ? यस्तो गर्नुहुन्छ भने होसियार ! बानी सुधार्नु भएन भने ट्राफिक प्रहरीको कारबाहीमा पर्ने खतरा निश्चित छ। किनकि हालै ट्राफिक प्रहरीले आँखाले नदेख्ने ठाउँसम्म पुग्ने गरी प्रविधियुक्त सीसी क्यामरा जडित भ्यान प्रयोगमा ल्याएको छ। केही समयदेखि राजधानीका विभिन्न स्थानमा भ्यान परिचालन गरिसकेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी उमेश रंजितकारले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • एएफसी यू-१९ च्याम्पियनसिप क्वालिफायर खेल्ने नेपाली टोलीको बिदार्इ

    एएफसी यू-१९ च्याम्पियनसिप क्वालिफायर खेल्ने नेपाली टोलीको बिदार्इ

    काठमाडौं : कीर्गिस्तानमा हुने एएफसी यू-१९ च्याम्पियनसिप क्वालिफायर खेल्ने नेपाली यू-१९ राष्ट्रिय फुटबल टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाले बिदाई गरेको छ। राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्ट एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ लागतयले यू-१९ टोलीलाई बिदाइ गरेका हुन्। गत महिना भुटानमा साफ यू-१८ च्याम्पियनसिपको उपाधि जितेको खेलाडी बाहुल्य रहेको नेपाली टिमलाई अर्पण थापाले कप्तानी गर्नेछन्। कीर्गिस्तानमा यही मंगलबारबाट हुने क्वालिफायरमा…

    विस्तृतमा पढ्नुस्

  • दाइजो प्रथामाथि बन्यो फिल्म 'भोर'

    दाइजो प्रथामाथि बन्यो फिल्म 'भोर'

    काठमाडौं: नेपालको तरार्इ समाजमा व्याप्त दाइजो प्रथामा आधारित फिल्म 'भोर' बन्ने भएको छ। व्यापारिक तथा समीक्षामा सफल फिल्म 'झोला' निर्माण युनिटले फिल्म बनाउँन लागेको हो। यादवकुमार भट्टराईको निर्देशनमा 'भोर' छायाँकन भएको छ। मध्यपूर्वी जनकपुरमा छठको अवसर पारी पत्रकार सम्मेलनमा निर्माण टिमले फिल्मको छायांकन सकिएको जानकारी दिए। फिल्मको सम्पुर्ण छायांकन जनकपुरमा भएको हो। निर्देशक भट्टराईले भने,'मैथिली भाषीहरुको बाहुल्य भएको ठाउँमा उनीहरुकै…

    विस्तृतमा पढ्नुस्

  • मोगादिसुको होटलमा भएको आक्रमणमा २५ जनाको मृत्यु, ३० घाइते

    मोगादिसुको होटलमा भएको आक्रमणमा २५ जनाको मृत्यु, ३० घाइते

    मोगादिसु :  सोमालियाको राजधानी मोगादिसुका दुई वटा होटलअगाडि भएका बम हमलामा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।  अतिवादी आतङ्कारी समूह अल शाबाबले घटना आफूहरुले गराएको भन्दै जिम्मेवारी लिएको छ। उनीहरुले आफ्ना लडाकूहरु होटलभित्रै रहेको दावी पनि गरेका छन्।  मोगादिसुको अतिव्यस्त सहरमा ट्रक बम विष्फोटनबाट ३ सय ५० जनाभन्दा बढीको मृत्यु भएको दुई हप्तापछि अर्को…

    विस्तृतमा पढ्नुस्

  • तालिवान लडाकूको आक्रमणमा अफगानिस्तानमा १३ प्रहरीको मृत्यु, एक बेपत्ता

    तालिवान लडाकूको आक्रमणमा अफगानिस्तानमा १३ प्रहरीको मृत्यु, एक बेपत्ता

    अफगानिस्तान : अफगानिस्तानमा तालिवान लडाकूको आक्रमणमा परी कम्तीमा १३ जना प्रहरी अधिकारी मारिएका छन्।  सुरक्षा चेकपोष्टमा आइतबार एकपछि अर्को गरी भएको लडाकूहरुको आक्रमण एक प्रहरी हराइरहेका अफगानी सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।  जिल्ला प्रमुख हायातुल्लाह अमिरीले भने,‘१३ जनाभन्दा बढी सुरक्षाकर्मी तालिवान लडाकूहरको आक्रमणमा परी मारिएका छन्, लडाकूहरुले आइतबार बिहानै कुन्दुज प्रान्तको खानबाड जिल्लामा रहेको सुरक्षा चेकपोष्टमा आक्रमण गरेका थिए।’ रासस/सिन्हवा  

    विस्तृतमा पढ्नुस्

  • वैदेशिक रोजगारीमा जान चाहने १० हजार युवालाई सरकारले तालिम दिने, कम्पनी छनोट अन्तिम चरणमा

    वैदेशिक रोजगारीमा जान चाहने १० हजार युवालाई सरकारले तालिम दिने, कम्पनी छनोट अन्तिम चरणमा

    काठमाडौँ : वैदेशिक रोजगारीमा अदक्ष कामदार भएकाले थोरै ज्याला पाउने अवस्थालाई न्यून गर्न सरकारले यस वर्षदेखि वैदेशिक रोजगारीमा जाने १० हजार युवालाई निःशुल्क सीपमूलक तालिम दिने भएको छ।  वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले वार्षिक कार्यक्रमअन्तर्गत सुरक्षित आप्रवास परियोजना(सामी)को आर्थिक सहयोगमा ‘वैदेशिक रोजगारमूलक सीप विकास तालिम’ सञ्चालन गर्न लागेको हो।  तालिम सञ्चालन गर्न योग्य इच्छुक फर्म, संघ, संस्था वा कम्पनीसँग आशयपत्रसमेत माग गरिसकेको…

    विस्तृतमा पढ्नुस्

  • कञ्चनपुरमा कांग्रेस चुनावी प्रचारमा, वाम गठबन्धन अझै छलफलमा

    कञ्चनपुरमा कांग्रेस चुनावी प्रचारमा, वाम गठबन्धन अझै छलफलमा

    भीमदत्तनगर : आगामी मंसिरमा हुने दोस्रो चरणको प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि नेपाली कांग्रेस कञ्चनपुरले निर्वाचन गतिविधि अघि बढाएको छ।  कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार टुंग्याउन बाँकी रहनुका साथै यहाँका ६ वटै प्रदेश सभाका लागि उम्मेदवार टुंगो नलागे पनि निर्वाचन गतिविधि अगाडि बढाउन कांग्रेस जिल्ला कार्यसमितिले जिम्मेवारीसमेत प्रारम्भिक चरणमा बाँडफाँट गरिसकेको छ ।  केही दिनअघि…

    विस्तृतमा पढ्नुस्

  • जितपुरसिमराका बासिन्दाले देउसीको रकम फोहोर व्यवस्थापनमा लगाए

    जितपुरसिमराका बासिन्दाले देउसीको रकम फोहोर व्यवस्थापनमा लगाए

    वीरगञ्ज : जितपुरसिमरा उपमहानगरपालिकाका बासिन्दाले देउसीबाट संकलन भएको ८० हजार रुपैयाँ फोहरमैला व्यवस्थापनमा लगाउने भएका छन्। वडा नम्बर १६ सखुवाघाटका स्थानीय नवयुवा टोल विकास संस्थाका युवाले तिहारमा खेलेको देउसीको रकम सरसफाईमा खर्चेका हुन्। युवाहरुले फोहोर नियन्त्रणका लागि सो रकमबाट गाउँको विभिन्न चोकमा १६ वटा डस्टविन राखेका छन्। संस्थाले शनिवार साँझ जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख डा. कृष्ण पौडेलको उपस्थितीमा डस्टविन राखेका हुन्। कार्यक्रममा…

    विस्तृतमा पढ्नुस्

  • 'लम्फू' फिल्म प्रचारमा तरकारीवाली, अन्ततः कुसुम श्रेष्ठ फिल्ममा भएको खुलासा

    'लम्फू' फिल्म प्रचारमा तरकारीवाली, अन्ततः कुसुम श्रेष्ठ फिल्ममा भएको खुलासा

    काठमाडौं: सामाजिक सञ्जालमा 'तरकारीवाली'को रुपमा चर्चित बनेकी गोरखाकी कुसुम श्रेष्ठलाई फिल्म 'लम्फू'मा देख्न सकिने निश्चित भएको छ। कुसुम स्वयंले 'लम्फू'मा अभिनय गरेको बताएकी हुन्। उनले फिल्मबाट प्राप्त रकम अनाथ आश्रममा सहयोग गरेको समेत जानकारी दिएकी हुन्। 'मैले पनि समाजको लागि केही गर्नुपर्छ भन्ने लागेर अनाथ-असहाय बालबालिकामा खर्च गरेकी हुँ', कुसुमले भनिन्, 'यो मेरो पहिलो कमाई थियो र आगामी दिनमा पनि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell