PahiloPost

Aug 14, 2025 | ३० साउन २०८२

  • टी-२० क्रिकेटमा डेविड मिलरको कीर्तिमानी शतक, दक्षिण अफ्रिकाद्वारा श्रृंखला क्लिनस्विप

    टी-२० क्रिकेटमा डेविड मिलरको कीर्तिमानी शतक, दक्षिण अफ्रिकाद्वारा श्रृंखला क्लिनस्विप

    डेविड मिलरले पाँचौ नम्वरमा ब्याटिङ गर्दै टी-२० मा कीर्तिमानी शतक बनाएपछि दक्षिण अफ्रिकाले बंगलादेश विरुद्धको तेस्रो टी-२० खेल ८३ रनले जित्दै २ खेलको श्रृंखला क्लिनस्विप गरेको छ। मिलरले टी २० मा सबैभन्दा कम बलमा शतक बनाउन कीर्तिमान कायम गर्ने क्रममा बंगलादेश विरुद्ध ३५ बलमा शतक पूरा गरे। उनले पहिलो ५१ रन पूरा गर्न २३ बल खेलेका थिए भने मात्र १२…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : एभटनको छैटौँ हार

    प्रिमियर लिग : एभटनको छैटौँ हार

    यस सिजन ट्रान्सफर विन्डोमा निकै खर्च गरेको एभरटनले प्रिमियर लिगमा भने निकै खराब शुरुवात गरेको छ। लिगमा १० खेल सकिदाँ एभरटनले छैटौँ हार बेहोरेको छ। आइतबार भएको खेलमा एभरटन लेस्टर सिटीसँग २-० ले पराजित भयो। नयाँ प्रशिक्षक क्लाउडियो पउलले लेस्टर सम्हालेको पहिलो खेलमै ३ अंक हासिल गर्दा एभरटनको हकमा भने पूरानै समस्या दोहोरियो। प्रशिक्षक रोनाल्ड कोमनलाई गत सोमबार बर्खास्त गरेपछि केयरटेकर…

    विस्तृतमा पढ्नुस्

  • दलहरुद्वारा समानुपातिकतर्फका उम्मेदवारको संशोधनसहित बन्दसूची आयोगमा पेश

    दलहरुद्वारा समानुपातिकतर्फका उम्मेदवारको संशोधनसहित बन्दसूची आयोगमा पेश

    काठमाडौँ : राजनीतिक दलहरुले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीका उम्मेदवारको बन्दसूची संशोधन गरी पेश गरेका छन्।  गत असोज २९ गते निर्वाचन आयोगमा समानुपातिकतर्फ बन्दसूची बुझाएका अधिकांश राजनीतिक दलहरुले बन्दसूची संशोधन गरी आयोगमा बुझाएको निर्वाचन अधिकृत एवं निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले जानकारी दिए।  निर्वाचन आयोगले निर्वाचन कानूनबमोजिम बन्दसूची संशोधन…

    विस्तृतमा पढ्नुस्

  • थर्ड वान डेमा न्यूजिल्याण्ड ६ रनले पराजित, सिरिज भारतले जित्यो

    थर्ड वान डेमा न्यूजिल्याण्ड ६ रनले पराजित, सिरिज भारतले जित्यो

    कप्तान विराट कोहली र रोहित शर्माको शतक र कीर्तिमानी साझेदारी र बलरको उत्कृष्ट प्रदर्शन मद्दतमा भारतले थर्ड वान डेमा न्यूजिल्याण्डलाई ६ रनले पराजित गरेको छ। कानपूरमा हासिल गरेको रोमाञ्चक जितपछि भारतले ३ म्याचको सिरिज २-१ ले जितेको छ। पहिलो खेल हारेको भारतले त्यसयता लगातार दुई खेल जित्दै सिरिज आफ्नो पक्षमा पारेको हो। ३३८ रनको लक्ष्य पछ्याएको पाहुना टोली न्यूजिल्याण्डले निर्धारित…

    विस्तृतमा पढ्नुस्

  • ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु

    ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु

    नवलपरासी: नवलपरासीको रामग्राम– १७ पिप्रैयामा आइतबार साँझ ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासीले दिएको जानकारीअनुसार रामग्राम– १७ पिप्रैयामा खेत जोतेर फर्किने क्रममा भे१त ४०६६ नंको ट्र्याक्टर अनियन्त्रित भएर पल्टिँदा रामग्राम– १७ पिप्रैया बस्ने ४० वर्षीय चालक मोहन चौधरीको घटनास्थलमै मृत्यु भएको हो। मृतक चौधरीको शव परीक्षणका लागि परासी ल्याइएको छ। रासस

    विस्तृतमा पढ्नुस्

  • बार्सिलोनामा स्पेन एकताको पक्षमा प्रदर्शन

    बार्सिलोनामा स्पेन एकताको पक्षमा प्रदर्शन

    बार्सिलोना: क्याटलोनिया स्वतन्त्रता एक समूहले बार्सिलोना लगायतका क्याटलोनियाली सहरमा खुसी मनाइरहेका बेला आइतबार बार्सिलोनामा स्पेनसँग एकताको पक्षमा हजारौँ क्याटोलोनियालीले प्रदर्शन गरेका छन्। ‘भिभा स्पाना’ भन्ने नारा लगाउँदै आफूहरू स्पेनसँग छुट्टिन नचाहेको र केही विखण्डनकारी नेताले आफ्ना पिता पूर्खाले स्थापना गरेको स्पेनी भूभागलाई टुक्राउन लागेको उनीहरुले प्रतिक्रिया दिएका छन्। “मेरो शहरमा स्पेनी झण्डासहितको घर छोड्न म कदापि तयार छैन,” क्याटलोनियाको स्वतन्त्रता घोषणापछि…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन आचार संहिताबीच ३०२ प्रहरी इन्स्पेक्टरको सरुवा, को कहाँ हेर्नुस् सूची

    निर्वाचन आचार संहिताबीच ३०२ प्रहरी इन्स्पेक्टरको सरुवा, को कहाँ हेर्नुस् सूची

    काठमाडौं : पहिलो चरणको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन आउन एक महिनाभन्दा कम समय बाँकी रहेका बेला नेपाल प्रहरीका ३०२ प्रहरी निरीक्षक (इन्स्पेक्टरको) को सरुवा भएको छ। आवश्यकता अनुसार सरुवा गर्नु परेको भन्दै प्रहरी प्रधान कार्यालयले कात्तिक महिनादेखिको तलब सरुवा भएको कार्यालयबाट व्यवस्थापन गर्ने गरी आइतबार एकैपटक ३०२ इन्स्पेक्टर सरुवा गरेको हो। कसको कहाँ सरुवा हेर्नुस् सूची  

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा चुनाव : माओवादी आधार क्षेत्र रोल्पा र पूर्वी रुकुम, वाम गठबन्धन भारी मतले अगाडि

    प्रतिनिधिसभा चुनाव : माओवादी आधार क्षेत्र रोल्पा र पूर्वी रुकुम, वाम गठबन्धन भारी मतले अगाडि

    काठमाडौं : माओवादी सशस्त्र द्वन्दको आधार क्षेत्र मानिने प्रदेश ५ का दुई जिल्लामा पहिलो चरणमा प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ। माओवादीको पकड जिल्लाका रुपमा रहेका रोल्पा र पूर्वी रुकुममा पहिलो चरणमा निर्वाचन हुँदैछ। प्रदेश ५ का १२ जिल्लामध्ये दुई वटामा मात्र पहिलो चरणमा निर्वाचन हुनेछ।  कान्छो जिल्ला पूर्वी रुकुम वाम गठबन्धनका तर्फबाट माओवादी नेतृ कमला रोका चुनावी मैदानमा छिन्। लोकतान्त्रिक गठबन्धनका तर्फबाट हरिशंकर घर्ती…

    विस्तृतमा पढ्नुस्

  • मोगादिसु आक्रमणपछि सरकारले गर्‍यो प्रहरी प्रमुख र गुप्तचर प्रमुखलाई बर्खास्त

    मोगादिसु आक्रमणपछि सरकारले गर्‍यो प्रहरी प्रमुख र गुप्तचर प्रमुखलाई बर्खास्त

    सोमालिया :  मोगादिसुको एक होटलमा कमजोर सुरक्षा व्यवस्थाका कारण आक्रमण भएको भन्दै सरकारले सोमालियाका प्रहरी प्रमुख र गुप्तचर प्रमुखलाई बर्खास्त गरेको छ।  मृतकको सङ्ख्याबारे मन्त्रिपरिषद्लाई जानकारी गराउँदै गृहमन्त्री मोहम्मद अवुकार इस्लोले प्रहरी प्रमुख अव्दिहाकिम दाहिर सैयद तथा गुप्तचर विभागका सुरक्षा प्रमुख अव्दिल्लाही मोहम्मद सानबालुसेको बखास्तीका लागि प्रस्ताव राखेका थिए। प्रस्तावलाई बैठकले स्वीकृत गरेको छ। शनिबार भएको आक्रमणमा परी २७ जनाको मृत्यु…

    विस्तृतमा पढ्नुस्

  • जडीबुटी निकासीमा भारतले जिएसटी लगाएपछि नेपाली जडीबुटी गोदाममै थन्कियो, व्यवसायी मारमा 

    जडीबुटी निकासीमा भारतले जिएसटी लगाएपछि नेपाली जडीबुटी गोदाममै थन्कियो, व्यवसायी मारमा 

    बाँके : भारत सरकारले जडीबुटी निकासीमा वस्तु तथा सेवा कर जिएसटी लगाएपछि नेपाली जडीबुटी व्यवसायी थप समस्यामा परेका छन्।  यसअघि केही वर्षदेखि भारतको उत्तर प्रदेश सरकारले लगाएको ‘ट्रान्जिट परमिट’को मार खेप्दै आएको नेपाली जडीबुटीमाथि हाल आएर वस्तु तथा सेवा कर जिएसटीसमेत लगाइएकाले व्यवसायीले आफूहरू दोहोरो मारमा परेको जनाएका छन् ।  ‘ट्रान्जिट परमिट’ का कारण घट्दै गएको जडीबुटी निकासी जिएसटीका कारण झनै…

    विस्तृतमा पढ्नुस्

  • अन्नपुर्ण बेसक्याम्पमा फिल्म 'तिमीसँग'को इन्डक्ल्याप

    अन्नपुर्ण बेसक्याम्पमा फिल्म 'तिमीसँग'को इन्डक्ल्याप

    काठमाडौं: फिल्म 'तिमीसँग'को अन्तिम छायांकन अन्नपुर्ण बेसक्याम्पमा गरिएको छ। फिल्मको शीर्ष गीतको छायांकन आधार शिविरमा भएको जानकारी फिल्म युनिटले दिएको हो। निर्देशक शिशिर राणाका अनुसार नेपाली फिल्ममा अन्नपुर्ण बेसक्याम्पको दृश्य पहिलो पटक गरिएको हो। फिल्मले एक पर्यटक गाइडको प्रेमकथा लिएको छ। फिल्मको विषयबारे मुख्य अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह भन्छिन्,'अन्य फिल्मको प्रेम कथाभन्दा रोचक छ तिमीसँगको कथा। यसले मलाई निकै नै…

    विस्तृतमा पढ्नुस्

  • एमाले वडा अध्यक्षका उम्मेद्वार कांग्रेसमा प्रवेश

    एमाले वडा अध्यक्षका उम्मेद्वार कांग्रेसमा प्रवेश

    काठमाडौं : रसुवाको कालिका गाउँपालिकामा वडा न ४ मा स्थानीय तहको वडा अध्यक्षका उम्मेदवार भएका नेकपा एमालेका विष्णुबहादुर तामाङ नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। तामाङलाई नेपाली कांग्रेसबाट प्रतिनिधि सभामा उमेद्वार मोहन आचार्यले पार्टी भित्र्याएका हुन्। उनलाई रसुवाको प्रदेश सभा २ मा उमेद्वार नयाँ शक्तिका उमेद्वार प्रेम तामाङले पनि स्वागत गरेका थिए। पार्टी प्रवेशपछि तामाङले नेपाली कांग्रेसको गठबन्धनलाई जिताउँन आफू र आफ्ना…

    विस्तृतमा पढ्नुस्

  • अर्बपति चौधरी कांग्रेसको समानुपातिक सूचीमा, ओलीका कारण एमालेबाट टाढा

    अर्बपति चौधरी कांग्रेसको समानुपातिक सूचीमा, ओलीका कारण एमालेबाट टाढा

    काठमाडौं :  उद्योगपति विनोद चौधरी नेपाली कांग्रेस प्रवेश गरेका छन्। उनलाई समानुपातिक सूचीबाट सांसदको उम्मेद्वार बनाएको कांग्रेसका संसदीय बोर्डका एक सदस्यले पुष्टि गरे। चौधरी एक दशकपछि राजनीतिमा फर्किएका हुन्। २०६४ सालको संविधान सभा निर्वाचनमा एमालेले उनलाई  समानुपातिक सभासद बनाएको थियो। २०७० सालको चुनावमा उनी प्रत्यक्षबाट उम्मेद्वार बन्ने चर्चा चलेको थियो। तर, उम्मेद्वारी भने दिएनन्।   एमालेभित्र माधव नेपाल निकट रहेका उनी केपी…

    विस्तृतमा पढ्नुस्

  • फिल्म 'ऐश्वर्य'लाई दर्शकको साथ, कति कमायो तीन दिनमा?

    फिल्म 'ऐश्वर्य'लाई दर्शकको साथ, कति कमायो तीन दिनमा?

    काठमाडौं : बिहीवार रिलिज भएको फिल्म 'ऐश्वर्य'ले करोडमाथि कलेक्सन गरेको फिल्म युनिटको दाबी छ। फिल्मले आइतबारसम्म २ करोड ग्रस कलेक्सन गरेको छ। फिल्मले पहिलो दिन बिहीवार उपत्यकामा २८ लाख ८६ हजार १ सय ७ रुपैयाँ र मोफसलमा १९ लाख ३० हजार ५ सय ७५ को व्यापार गरेको बिक्रेता डिसिएनले जानकारी दिएको हो। डिसिएनका अनुसार दोस्रो दिन शुक्रबार उपत्यकामा ३२ लाख ६६…

    विस्तृतमा पढ्नुस्

  • आमिर खानको सेक्रेट सुपरस्टारको कमाइ कति?

    आमिर खानको सेक्रेट सुपरस्टारको कमाइ कति?

    समीक्षकहरुले चर्चामा ल्याएको फिल्म सेक्रेट सुपरस्टारले बक्स अफिसमा भने धेरै आम्दानी गरेन। आमिर खान र जइरा वासिमको फिल्मले १० औं दिनमा ३ करोड ५० लाख बटुल्यो। फिल्मले १० दिनमा कूल ४६ करोड ६५ लाख कमाएको छ। फिल्मले पहिलो साता ४१ करोड कमाएको थियो भने दोस्रो सातामा कमाइ घट्ने देखिएको छ। आमिर खान विशेष भूमिकामा देखिने फिल्मको लिड रोलमा जरिम वासिम…

    विस्तृतमा पढ्नुस्

  • धादिङ बस दुर्घटनाः छानबिन गर्न सरकारले बनायो समिति

    धादिङ बस दुर्घटनाः छानबिन गर्न सरकारले बनायो समिति

    काठमाडौँ: सरकारले धादिङमा भएको बस दुर्घटना छानबिनका लागि गृह मन्त्रालयका सहसचिव मानबहादुर विकको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीका अनुसार छानबिन समितिमा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक र सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक सम्मिलित छन्। मन्त्रालयले दुःखद् घडीमा मृत आत्माको चिरशान्तिको कामना गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। यात्रा गर्दा यात्रु…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : हाजार्डको गोलमा चेल्सी विजयी

    प्रिमियर लिग : हाजार्डको गोलमा चेल्सी विजयी

    उडेन हाजारडले गरेको एक मात्र गोलको मद्दतमा चेल्सीले एएफसी बर्नमाउथलाई १-० ले पराजित गरेको छ। बर्नमाउथको मैदानमा चेल्सीलाई जित दिलाउन हाजार्डले ७९औँ मिनेटमा गोल गरे। जितपछि १० खेलबाट १९ अंक जोडेको चेल्सी अर्सनललाई गोलअन्तरमा पछि पार्दै चौथोँ स्थानमा उक्लेको छ। १० खेलबाट २८ अंकका साथ म्यानचेष्टर सिटी शीर्ष स्थानमा रहदाँ सातौँ हार बेहोरेको बर्नमाउथ ७ अंकका साथ पूछारबाट दोस्रोमा छ।।

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : बार्सिलोनाको जितमा मेसी र पाउलिन्होको गोल, रियलमाथि ८ अंकको अग्रता

    ला लिगा : बार्सिलोनाको जितमा मेसी र पाउलिन्होको गोल, रियलमाथि ८ अंकको अग्रता

    लिग लिडर बार्सिलोनाले स्पानिस ला लिगामा अपराजित यात्रालाई कायमै राखेको छ। लिग अन्तर्गत गएराती भएको खेलमा बार्सिलरोनाले एथ्लेटिक विल्वाओलाई उसैको मैदानमा २-० ले हरायो। बार्साको जितमा लियोमल मेसीले ३६औँ तथा पाउलिन्होले इन्जुरी टाइममा गोल गरे। यस सिजन १० खेलसम्म अपराजित रहको बार्सिलोनको यो नवौ जित हो। जितपछि १० खेलबाट २८ अंकका साथ बार्सिलोना शीर्ष स्थानमा आसिन छ। बार्सिलोनाले चिरपिरिचित प्रतिद्वन्दी…

    विस्तृतमा पढ्नुस्

  • इटालियन सिरी ए मा हिग्वेनको एक सयौँ गोल : युभेन्ट्स शीर्ष स्थानमा उक्लियो

    इटालियन सिरी ए मा हिग्वेनको एक सयौँ गोल : युभेन्ट्स शीर्ष स्थानमा उक्लियो

    इटालियन सिरी एमा अर्जेन्टाइन खेलाडी गोन्जालो हिग्वेनले एक सयौँ गोल पूरा गर्दा युभेन्ट्सले एसी मिलानलाई २-० ले पराजित गरेको छ। युभेन्टको जतमा दुवै गोल हग्वेनले गरे। जितपछि युभेन्ट्स अंक तालिकामा शीर्ष स्थानमा उक्लेको छ। मिलानलाई उसैको मैदानमा पराजित गर्न हिग्वेनले २३औँ र ६३औँ मिनेटमा गोल गरे। दुई गोलपछि हिग्वेनले नेपोली र युभेन्ट्सका लागि कूल १०१ गोल गरेका छन्। हिग्वेन सन्…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा चुनावमा प्रदेश ४ : सबै जिल्लामा रोचक प्रतिस्पर्धा, कहाँ को बलियो?

    प्रतिनिधिसभा चुनावमा प्रदेश ४ : सबै जिल्लामा रोचक प्रतिस्पर्धा, कहाँ को बलियो?

    काठमाडौँः पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रदेश ४ चर्चामा छ। प्रदेश ४ का ११ मध्ये ६ जिल्लामा पहिलो चरणमा निर्वाचन हुँदैछ। निर्वाचन हुने जिल्लामा गोरखा पनि सामेल छ। गोरखा २ मा पूर्व प्रधानमन्त्री डा. बावुराम भट्टराई र माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका नारायणकाजी श्रेष्ठ चुनाव लड्दैछन्। दुई हाइप्रोफाइलको चुनावी भिडन्तले माहोल तरंगित छ।  दुई पटक गोरखाबाट निर्वाचित भट्टराई योपटक…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell