काठमाडौं : जेनेभामा हुन लागेको विश्व श्रम संगठन (आइएलओ)को महासभामा सहभागी हुन लागेका राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमणलाई सरकारले औपचारिक भ्रमण बनाउने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषदको बैठकले तीनवटा निर्णय गरेको छ जसमा राष्ट्रपतिको भ्रमणलाई औपचारिक भ्रमण बनाउने, राजनीतिक दलसम्बन्धी ऐन संशोधन विधेयक दर्ता र पारित गर्ने तथा २० जना सरकारी कर्मचारीलाई जापानमा विकास अध्ययनका लागि पठाउने रहेका छन्। राष्ट्रपति…
काठमाडौः प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका २१ वटा मोटरसाईकलह फेला पारि सवारी धनीलाई बुझाएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख डिआइजी मिङमार लामाले हराएका मोटसाईकल फेला पारि आइतवार मोटरसाइकल धनीलाई बुझाएका हुन्। डिआइजी लामाले मोटरसाइकल धनीहरुलाई पार्किङ गर्दा एकान्त स्थानमा नगर्ने, रातको सययमा तोकिएको उज्यालो स्थानमा मात्र पार्किङ गर्ने, अस्पताल क्षेत्रमा पार्किङ गर्दा विशेष सतर्कता अपनाउने र आफ्नो सवारी…
काठमाडौः दिउँसो एक बजेका लागि बोलाइएको व्यवस्थापिका संसद बैठक साढे तीन बजेसम्मका लागि स्थगित गरिएको छ। सरकारले संसदमा दल दर्ता सम्बन्धी विधेयक ल्याउन ढिला गरेपछि सरकारको आग्रहमा बैठक साढे तीन बजेसम्मका लागि सारिएको हो। संसद सचिवालयले सूचना टाँसेर बैठकको समय सारिएको जानकारी दिएको छ। सरकारले सो विधेयक आज संसदमा दर्ता गरी आजै पारित गर्ने तयारी गरेको छ।
काठमाडौंः चितवनको भरतपुरमा गत जेठ १४ गते मतपत्र च्यातिएपछि उत्पन्न विवादबीच पुनः मतदान कि मतगणना भन्ने विवादको निरुपण अझै तन्किएको छ। निर्वाचन आयोगले ९० मतपत्र च्यातिएको भरतपुरमा पुनः मतदान गर्ने निर्णय गत जेठ २० गते लिएको थियो। त्यसविरुद्ध मतगणना माग गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले जेठ २१ गते सर्वोच्च अदालत गएको थियो। अदालतले २२ गते मुद्दाको सनुवाई गर्दै…
काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपाललाई निर्वाचनमा ल्याउन सरकार र संसदले २४ घण्टा नबित्दै ऐन संशोधनका सबै प्रक्रिया पूरा गर्ने भएका छन्। मन्त्रिपरिषद्को बिहान बसेको बैठकले राजनीतिक दल सम्बन्धि ऐन संशोधन पारित गरेको थियो। पारित भएको संशोधन आजै संसदमा पेश भएको छ। प्रक्रिया अनुसार सरकारले कम्तिमा पाँच दिन अवागै यस्तो संशोधन विधेयक संसदमा पेश गर्नुपर्छ। तर राजपालाई दल दर्ता गरेर…
काठमाडौं : निर्वाचन आयोगले मतदाता शिक्षामा लिएको बहुभाषिक प्रकाशन/प्रसारणलाई सकारात्मक रूपमा लिन आग्रह गरेको छ। आयोगले विज्ञप्ति जारी गरी मतदाता शिक्षा सामग्रीमा प्रयोग गरिएको ‘जनाना’ शब्दले मैथिली समुदायका महिलाको अपमान भएको भनी केही सञ्चार माध्यमबाट समाचार प्रकाशन भएकोमा ध्यानाकर्षण भएको जनाएको छ। उसले सबै भाषिक समुदायप्रति र सबै भाषाप्रति संवेदनशीलसमेत रहेको जनाएको छ। आयोगको विज्ञप्तिमा भनिएको छ, ‘सबै नेपालीलाई आ–आफ्नो मातृ…
काठमाडौंः नयाँ शक्ति पार्टी नेपाल र सङ्घीय समाजवादी फोरम, नेपालले आन्दोलनरत दलहरुसँग भएका सम्झौता कार्यान्वयन गरी सबै शक्तिलाई निर्वाचनमा सहभागी हुने वातावरण निर्माण गर्न सरकारलाई आग्रह गरेका छन्। नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र फोरम अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गरी मधेश तथा थरुहट आन्दोलनका क्रममा शहादत प्राप्त सबै व्यक्तिलाई शहीद घोषणा, राजबन्दीको रिहाइ, झुटा मुद्दा फिर्ता…
काठमाडौं: फिल्म ‘देश खोज्दै जाँदा’को निर्माण युनिटले रिलिज टार्गेट तय गरेको छ। फिल्म भदौ ९ गतेबाट देशभर प्रदर्शनमा ल्याउने बताइएको हो। यस अघि फिल्म जेठ १२ गतेनै रिलिज हुने भनिएको थियो। तर पहिलो रिलिज टार्गेट मिट हुन सकेन। फिल्मको ट्रेलर र ‘छातिमा लागेको’ बोलको गीत सार्वजनिक छ। निर्माण युनिटले रिलिज मिति र फिल्म प्रचारका लागि दुई पोस्टर एकसाथ सार्वजनिक गरेको…
काठमाडौँ : राष्ट्रिय जनता पार्टी नेपालले आम हड्ताल सहितका विरोधका कार्यक्रम सार्वजनिक गरेको छ। स्थानीय तहको दोश्रो चरणको निर्वाचनमा भाग नलिने घोषणा गरेको राजपाले निर्वाचन बिथोल्न आम हड्ताल सहितका विरोध कार्यक्रम सार्वजनिक गरेको हो। राजपाले आउँदो असार २ गते उम्मेद्वारी दर्तालाई प्रभावित गर्ने गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। जसअनुसार राजपाले जेठ ३०, ३१ गते र असार १ र २…
अमेरिकी अभिनेता एडम वेस्टको निधन भएको छ। सन् १९६० मा पहिलोपटक सार्वजनिक टिभी सिरिज ‘ब्याटम्यान’को मुख्य कलाकार एडमको ८८ वर्षको उमेरमा निधन भएको हो। ल्युकेमियासँग लडिरहेका उनको शुक्रबार राती निधन भएको सिएनएनले उल्लेख गरेको छ। ब्याटम्यान साथै ब्रुस वायन, हिजा अल्टर इगो, द क्राइमा फाइटिङ, लगायत चर्चित सिरिजमा उनको अभिनय रहेको छ। उनको निधनको खबर भने शनिबार मात्र सार्वजनिक भयो।…
काठमाडौंः राष्ट्रिय जनता पार्टी नेपाललाई निर्वाचनमा ल्याउन सरकारले मात्र पाँच घण्टामा राजनीतिक दल सम्बन्धि ऐन संशोधन गरेको छ। राजपाले आफ्नो दल दर्ता र चुनाव चिन्हका लागि माग गर्दै आएको थियो। कानुनी अड्चन उत्पन्न भएपछि सरकारले केवल पाँच घण्टामा ऐन नै संशोधन गरेको हो। १२ बजेर ५० मिनेटमा सम्पन्न भएको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल सम्बन्धि ऐन संशोधन गर्ने निर्णय गरेको…
शकिब अल हसन र मोहमुदुल्हाले शतक प्रहार गरेपछि बंगलादेशले च्याम्पियन्स ट्रफीमा न्यूजिल्याण्डमाथि शानदार जित हासिल गरेको छ। २ सय ६६ रनको लक्ष्य बंगलादेशले ४७.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। जितपछि बंगलादेशले समूहमा ३ खेलबाट ३ अंक नै जोडेको छ र सेमिफाइनल पुग्ने सम्भावना कायम राखेको छ। इंगल्याण्डसँगको पहिलो खेल हारेको बगलादेशले अष्ट्रेलिया विरुद्धको खेल वर्षाका कारण 'वासआउट' भएपछि १…
युवा लेगस्पिनर रसिद खानले ७ विकेटले लिएपछि अफगानिस्तानले २१२ रनको लक्ष्य डिफेण्ड गर्दै फस्ट वान डे क्रिकेटमा वेष्टइन्डिजलाई ६३ रनले पराजित गरेको छ। अफगानिस्ताले फुल मेम्बर टिमलाई वान डे मा हराएको यो तेस्रो पटक हो। यसअघि जिम्वावे र बंगलादेशलाई पनि वान डे मा पराजित गरिसकेको छ। जितपछि अफगानिस्तानले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ। यसअघि भएको ३ म्याचको…
लण्डनः लण्डनका भव्य होटल हुन् वा भवन जहाँ कतारको लगानी नभएका कमै होलान्। कतारले बेलायतदेखि अमेरिकालगायतका थुप्रै देशमा ३ सय ३५ विलियन डलर लगानी गरेको छ। अहिलेसम्म कतारले बेलायतमा करिब ३५ विलियन पाउन्ड लगानी गरेको छ जुन लगानी अबको ५ बर्षमा ४० विलियन पुग्ने बीबीसीले बताएको छ। प्रपर्टी रिसर्च कम्पनी डाचाका अनुसार लण्डनमा कतारसँग ८ सय ७९ कर्मसियल…
सन् २०१८ मा रसिया हुने विश्वकपको युरोपेली छनोट अन्तर्गत समूह ए को खेलमा स्वीडेनले फ्रान्सलाई पराजित गरेको छ। एक गोलले पछि परेको स्थिती उल्टाउँदै स्वीडेनले फ्रान्सलाई २-१ ले हराएको हो। ओला तोइभेनले इन्जुरी टाइमम गोल गरेपछि स्वीडेन ३ अंक जोड्न सफल भएको हो। ओलिभर जिरुडले गोल ३७ गर्दै फ्रान्सलाई पहिले अग्रता दिलाएका थिए। तर ४३औं मिनेटमा जिम्मी डुमाजले गोल…
आउँदो शनिबार अमेरिकाको सन फ्रान्सिस्कोमा ‘मिस नेपाल क्यालिफोर्निया २०१७’ योजना हुँदैछ। जसमा मुख्य निर्णायकको रुपमा पूर्व मिस नेपाल इशानी श्रेष्ठ तथा अधिनेता निरज बराल रहेका छन्। जुन १७ अर्थात असार ३ मा अमेरिकाको सन फ्रान्सिस्कोस्थित हिल्टन होटलमा आयोजना हुने कार्यक्रममा १० प्रतियोगितको सहभागिता रहने छ। जसको कोरियोग्राफ पनि इशानीले गर्नेछिन्। अभिनेता निरज केही वर्षयता अमेरिकामा नै बस्दै आएका छन् भने…
काठमाडौंः राष्ट्रिय जनता पार्टी नेपालले फेरि पनि निर्वाचनको मिति सार्न प्रस्ताव गरेको छ। सिंहदरबारमा सत्तारुढ र राजपा नेपालका नेताबीच भएको वार्तामा राजपाले निर्वाचनको मिति सार्न गरेको प्रस्ताव सत्तारुढ दलले अस्वीकार गरेका छन्। राजपाकै आग्रहमा सरकारले यसअघि निर्वाचनको मिति दुई पटक सारिसकेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासहितको वार्तामा कांग्रेस, माओवादी केन्द्रका नेताहरुले अब कुनै पनि हालतमा निर्वाचन सार्न नसकिने बताएका छन्। माओवादी…
काठमाडौंः निर्वाचन आयोगले आचारसंहिता विपरित राजनीति दल तथा उम्मेदवारहरुले निर्वाचन चिन्ह अंकित सामग्री वितरण गरेको भन्दै त्यस किसिमका क्रियाकलाप तत्काल रोक्न सम्वन्धित क्षेत्रका निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ। आयुक्त सुधीरकुमार शाहको अध्यक्षतामा बसेको निर्वाचन आचारसंहिता समितिको बैठकले विभिन्न स्थानमा विभिन्न राजनीतिक दल तथा उम्मेदवारहरुले निर्वाचन चिन्ह अंकित टि–सर्ट, टोपी, झोलालगायतका सामग्री मतदातालाई वितरण गरेको जानकारी प्राप्त भएको भन्दै यस्तो कार्य…
काठमाडौं : नेपाल भलिबल संघले आर्थिक वर्ष २०७४/०७५ को वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ। शनिबार राजधानीमा आयोजित कार्यक्रममा संघका महासचिव जितेन्द्रबहादुर चन्दले विभिन्न २७ बुँदासहितको कार्यक्रम सार्वजनिक गरे। यही जेठ ८ गते भलिबल नेपालको राष्ट्रिय खेल घोषित भएपछि उत्साहित बनेको संघले पहिलो पटक स्कुलस्तरमा महिला र पुरुषको युथ टुर्नामेन्ट गर्ने देखि लिएर भलिबल दिवस मनाउने राष्ट्रिय प्रतियोगिता र अन्तर्राष्ट्रिय प्रतियोगितामा…
पोखराः पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले नवनिर्वाचित प्रतिनिधिलाई गरिने स्वागत तथा सम्मान कार्यक्रममा सहभागी नहुने घोषणा गरेका छन्। निर्वाचित भएको झण्डै एकमहिना बित्नलाग्दासमेत स्वागत र सम्मान कार्यक्रममै जनप्रतिनिधिहरुको समय बर्वाद भएको जनगुनासो बढेपछि जिसीले अब सम्मान कार्यक्रममा सहभागी नहुने घोषणा गरेका हुन्। एयरपोर्ट टोल विकास संस्थाले निर्माण गरेको चौतारीको उद्घाटन कार्यक्रममा मेयर जिसीले संघसंस्थाले आयोजना गर्ने कार्यक्रममा सहभागी हुँदा…