PahiloPost

Jun 15, 2025 | १ असार २०८२

  • ओलीको प्रश्नमा प्रचण्डको जवाफ : यसकारण गरेँ राजीनामा

    ओलीको प्रश्नमा प्रचण्डको जवाफ : यसकारण गरेँ राजीनामा

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले इमानका कारण राजीनामा दिएको जवाफ दिएका छन्। व्यवस्थापिका संसदमा सम्बोधन गर्दै उनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उठाएका प्रश्नहरुको जवाफ दिए।  उनले राजीनामको कारण दिए – कांग्रेससँगको समझदारी। 'नेपाली कांग्रेससँग हाम्रो समझदारी थियो। चैत मसान्तभित्र स्थानीय तह निर्वाचन गर्ने त्यसपछि राजीनामा,' प्रचण्डले भने। उनले दलहरुबीचको समझदारी तोडिने परम्परालाई भंग गर्दै राजीनामा दिएको दावी गरे। 'मैले…

    विस्तृतमा पढ्नुस्

  • 'संसद अवरोध गरेर के पाउनुभयो?' ओलीलाई प्रचण्डको प्रश्न

    'संसद अवरोध गरेर के पाउनुभयो?' ओलीलाई प्रचण्डको प्रश्न

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवस्थापिका संसदमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले राखेका प्रश्नको जवाफ दिँदै उल्टै ओलीसामु नै प्रश्नहरु तेर्स्याएका छन्। प्रश्न संसद अवरुद्धमा केन्द्रित गरे प्रचण्डले। प्रचण्डका प्रश्नको श्रृंखला यसरी सुरु भयो: निर्वाचन आयोगको कुरा सदनभित्र किन ल्याउनुभयो?  कति दिन अवरुद्ध गर्नुभएको भए के पाउनु हुन्थ्यो?  उनले प्रश्नसँगै त्यसको विस्तारमा व्याख्या पनि भ्याए। 'तपाईँले सदन…

    विस्तृतमा पढ्नुस्

  • प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोगको च्याप्टर क्लोज

    प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोगको च्याप्टर क्लोज

    काठमाडौं : प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दर्ता भएको महाभियोग प्रस्ताव औपचारिक रुपमा फिर्ता भएको छ। सर्वोच्च अदालतमा अन्तिम दिन भन्दै बिदा भएकै दिन उनको महाभियोग फिर्ता भएको हो। भोलिदेखि उमेरहदका कारण कार्कीले अवकाश पाउँदैछिन्। उनीविरुद्ध नेपाली कांग्रेसका मीन विश्वकर्मा र माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेतले महाभियोग संसदमा दर्ता गराएका थिए। महाभियोग दर्ता भएपछि निलम्बनमा परेकी कार्कीलाई सर्वोच्च अदालतले…

    विस्तृतमा पढ्नुस्

  • मतपत्र च्यात्नेलाई लाज लाग्ने हो भन्नेलाई होइन : प्रचण्ड

    मतपत्र च्यात्नेलाई लाज लाग्ने हो भन्नेलाई होइन : प्रचण्ड

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भरतपुरमा मतपत्र च्यातिएको काम गलत भएको बताएका छन्। व्यवस्थापिका संसदमा बोल्दै उनले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई जवाफ फर्काए, 'केपी ओलीले भरतपुरका विषयमा भन्न पनि लाज लाग्यो भन्नुभयो। भन्नुस् भन्नेलाई हैन गर्नेलाई लाज लाग्ने हो। मैले मतपत्र च्यातिएलगत्तै भनेको थिए – यो गलत भयो राम्रो भएन।'  सरकारको आलोचना गर्नेक्रममा ओलीले भरतपुर प्रकरणलाई…

    विस्तृतमा पढ्नुस्

  • हटाइयो बौद्धमा राखिएको डिजिटल डिस्प्ले 

    हटाइयो बौद्धमा राखिएको डिजिटल डिस्प्ले 

    काठमाडौंः बौद्ध परिसरमा राखिएको डिजिटल डिस्प्ले आज हटाइएको छ। पुरातत्व विभागको निर्देशनपछि बौद्ध तथा मेलम्ची घ्याङगुठीले डिस्प्ले हटाएको हो। बुद्ध जयन्तीको अवसरमा एक दिनका लागि मात्र राखिएको डिस्प्ले नहटाएको भन्दै विरोध भएको थियो। गुठीले जेठ २६ गतेसम्म राख्न माग गरेपनि विश्व सम्पदा सूचीमा समावेश बौद्ध स्तूपलाई नै छेकिने गरी राखिएको भन्दै विरोध भएपछि विभागले तत्काल हटाउन निर्देशन दिएको थियो ।

    विस्तृतमा पढ्नुस्

  • 'केपी ओलीले जुँगामा ताउ लगाए, प्रचण्डले औला तेर्स्याए' 

    'केपी ओलीले जुँगामा ताउ लगाए, प्रचण्डले औला तेर्स्याए' 

    काठमाडौं : व्यवस्थापिका संसदमा पूर्व प्रधानमन्त्री र वहालवाला प्रधानमन्त्रीसँगै भावि प्रधानमन्त्रीबीचको कटाक्ष रोचक र घोचक रह्यो। पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सफलता पाउनुमा आफूले श्रेय लिन खोजे भने बहालवाला प्रधानमन्त्रीले त्यसको खण्डन गरे – सफलताको स्वामित्वमा आफ्नो दावी राखे। भावि प्रधानमन्त्री शेरबहादुर देउवाले छोटो बोले। जति बोले सत्ताको बचाउमात्र गरे। केपी ओलीले आफ्नो नीति कार्यक्रमले नै आर्थिक वृद्धि हुन…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीका रुपमा के हुन देउवाको प्राथमिकता?

    प्रधानमन्त्रीका रुपमा के हुन देउवाको प्राथमिकता?

    काठमाडौं : प्रधानमन्त्री पदमा आफ्नो उम्मेदवारीबारे सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना प्राथमिकताबारे व्याख्या गरे। उनले बाँकी निर्वाचनहरु, संविधान संशोधन र विकासलाई आफ्नो प्राथमिकता रहेको जानकारी गराए। 'राष्ट्रिय पूर्वाधार विकास हाम्रा प्राथमिकता हुनेछन्,' उनले भने। उनले सिंचाई, ग्रामिण सडक, विद्युत र उद्योग अघि बढाउनुपर्ने बताए। पूर्वाधारको विकास भएपछि सबै विकास हुने उनको भनाइ थियो। 'देशभर एउटा सन्देश गएको…

    विस्तृतमा पढ्नुस्

  • देउवालाई प्रधानमन्त्री पदमा प्रस्ताव गर्दै प्रचण्डले जे भने 

    देउवालाई प्रधानमन्त्री पदमा प्रस्ताव गर्दै प्रचण्डले जे भने 

    काठमाडौं : प्रधानमन्त्री पद त्याग गर्दै आउँदै गरेको प्रधानमन्त्रीको प्रस्तावक बनेर फरक खाले राजनीतिक संस्कार देखाएका पुष्पकमल दाहाल प्रचण्डले व्यवस्थापिका संसदमा यस्तो अभिव्यक्ति दिए :  माननीय शेरबहादुर देउवाले बडो प्रष्टसँग आफ्ना प्राथमिकता बडो प्रस्टसँग राखिसक्नुभएको छ।   गएको दश वर्षमा केही प्रधानमन्त्रीलाई प्रस्ताव गर्ने अवसर पाएँ। गणतन्त्र स्थापनापछि मैले नेकपा एमालेका नेता माधवकुमार नेलालाई उहाँ संविधानसभामा हुनुपर्छ, १२ बुँदेको हस्तक्षरकर्ता…

    विस्तृतमा पढ्नुस्

  • देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्दा यसरी बोले रामचन्द्र पौडेल

    काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री उम्मेदवारका रुपमा समर्थक बने। संसदमा समर्थकका रुपमा सम्बोधन गर्ने क्रममा उनले यस्तो मन्तव्य दिए - रामचन्द्र पौडेल - सबैभन्दा महत्वपूर्ण कुरा एउटा व्यवस्थालाई स्थापित गर्दै समृद्धिको बाटोमा अघि बढाउनुछ। अहिले प्रस्तावित प्रधानमन्त्री हाम्रा सभापति शेरबहादुरजीले नेपाल राष्ट्रको स्वाभिमानलाई उचो बनाउनुहुनेछ। २००७ सालमा जुन परिवर्तन भएको थियो त्यसैलाई पूर्णता दिन…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री निर्वाचित भए लगत्तै देउवालाई मोदीको फोन

    प्रधानमन्त्री निर्वाचित भए लगत्तै देउवालाई मोदीको फोन

    काठमाडौं : प्रधानमन्त्रीमा निर्वाचित भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन्। संसदबाट निर्वाचित भएलगत्तै देउवालाई मोदीले फोन गरेर बधाई दिएका हुन्। मोदीले देउवासँग टेलिफोनमा कुराकानी भएको जानकारी गराउँदै ट्विट गरेका छन्। उनले ट्विटबाटै देउवालाई आफूले उनको नेतृत्वमा नेपालमा शान्ति, समृद्धि र प्रगति होस् भन्ने कामना गरेको उल्लेख गरेका छन्।   Called Shri Sher Bahadur…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस् प्रधानमन्त्री निर्वाचित हुँदाका देउवा

    फोटोमा हेर्नुस् प्रधानमन्त्री निर्वाचित हुँदाका देउवा

    काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा चयन भएका छन्। व्यवस्थापिका संसदबाट देउवा ३ सय ८८ मतका साथ विजयी भएका हुन्। उनको विपक्षमा १ सय ७० मत परेको थियो। देउवालाई प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेका थिए। कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले समर्थन गरेका थिए। 

    विस्तृतमा पढ्नुस्

  • लन्डन आक्रमणमा घाइते ४८ मध्ये २१ जनाको अवस्था गम्भीरः एनएचएस

    लन्डन आक्रमणमा घाइते ४८ मध्ये २१ जनाको अवस्था गम्भीरः एनएचएस

    लन्डन: लन्डनमा शनिबार राति भएको दुई वटा आतङ्ककारी आक्रमणमा घाइते भएका ४८ जनामध्ये २१ जनाको स्वास्थ्यस्थिति गम्भीर रहेको बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसले जनाएको यहाँको स्काई न्युज संस्थाले जनाएको छ। घाइते सवैजनालाई उपचारार्थ विभिन्न पाँच अस्पतालमा भर्ना गरिएको छ। भने सामान्य घाइते भएका केही उपचार पश्चात घर फर्किएका छन्। यसैवीच, प्रधानमन्त्री थेरेसा मेले आइतबार नै विभिन्न अस्पतालमा पुगी त्यहाँ रहेका घाइतेजन…

    विस्तृतमा पढ्नुस्

  • बेपत्ता किशोर मृत अवस्थामा फेला

    नवलपरासी: नवलपरासीमा भारतीय नहरमा डुबेर बेपत्ता भएका एक किशोर आज बिहान मृत अवस्थामा फेला परेका छन्। सुस्ता गाउँपालिका–२ बस्ने भगवती हजामको छोरो अन्दाजी वर्ष १६ को कमलेश हजामको भारतीय पश्चिमी नहरमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए। उनको शव नहरमा पानी सुकाएर झिकिएको प्रहरीले जनाएको छ। नवलपरासीको सुस्ता गाउँपालिकाअन्तर्गत कुडियाको साइफन नजिक भारतीय पश्चिमी नहरमा डुबेर कमलेश बेपत्ता भएका थिए। लागुऔषधसहित…

    विस्तृतमा पढ्नुस्

  • भावी प्रधानन्यायाधीश पराजुलीलाई चुनौती दिने वकिल किन भए बेपत्ता?

    भावी प्रधानन्यायाधीश पराजुलीलाई चुनौती दिने वकिल किन भए बेपत्ता?

    काठमाडौँ: ३१ मे अर्थात जेठ १७ गते सर्वोच्चमा रिट निवेदन दर्तापछि पाएको तारेख भरपाई फेसबुकमा पोष्ट गर्दै अधिवक्ता विकास गिरीले लेखे ‘आजको उपलव्धि, अब न्यायिक लडाईँ लड्ने।’ भावी प्रधानन्यायाधीश रोलक्रमको पहिलो नम्बरमा रहेका वरिष्ठतम न्यायाधीश गोपाल पराजुलीलाई प्रधानन्यायाधीश सिफारिस रोक्न माग गर्दै रिट दायर गरेका गिरीले दुई दिनपछि फेसबुकमा अर्को स्ट्याटस लेखेका छन् ‘३–४ दिन भो, व्यस्तता र तनाब।’ त्यही व्यस्तता र…

    विस्तृतमा पढ्नुस्

  • भरतपुर प्रकरणमा आयोगको निर्णय सदर वा बदर? सर्वोच्चमा हुँदैछ बहस

    भरतपुर प्रकरणमा आयोगको निर्णय सदर वा बदर? सर्वोच्चमा हुँदैछ बहस

    काठमाडौँ: भरतपुरमा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय विरुद्ध दर्ता भएको रिटमा सर्वोच्चमा आज सुनुवाइ हुँदैछ। न्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा मुद्दाको पेसी तोकिएको छ। अदालतले निवेदकको माग बमोजिम आदेश जारी गरेमा भरतपुरमा पुनः मतदान गर्ने सम्वन्धी आयोगको निर्णय बदर हुनेछ। तर, अन्तरिम आदेश अस्वीकार गरेमा आयोगको निर्णय कार्यान्वयनका लागि बाधा पर्ने छैन। आइतबार भरतपुर महानगरका वडा नम्बर १९ का उम्मेदवार…

    विस्तृतमा पढ्नुस्

  • चुन्नुहोस् उत्कृष्ट राष्ट्र सेवक, इन्ट्याग्रिटी आइडलको मनोनयन खुला 

    चुन्नुहोस् उत्कृष्ट राष्ट्र सेवक, इन्ट्याग्रिटी आइडलको मनोनयन खुला 

    काठमाडौं : सक्षम, इमान्दार र कर्तब्यनिष्ठ राष्ट्र सेवक कर्मचारीलाई सम्मान गर्न हरेक वर्ष हुँदै आएको इन्ट्याग्रिटी आइडल २०१७ को मनोनयन खुला भएको छ।   नागरिक स्तरबाट सर्वोत्कृष्ट कर्मचारीलाई सम्मान गर्न एकाउन्ट्याविलिटी ल्याबले सन् २०१४ देखि इन्ट्याग्रिटी आइडल सम्मान अभियान सुरु गरेको हो।   आगामी जेष्ठ ३१ सम्म खुला रहने मनोनयनका लागि आम नागरिकलाई आफूलाई चित्त बुझेका राष्ट्रसेवकलाई मनोनयन गर्न आह्वान गरिएको…

    विस्तृतमा पढ्नुस्

  • शिव शर्माको कालेदाइ घोषणा

    शिव शर्माको कालेदाइ घोषणा

    काठमाडौं : चलचित्र उमंगको निर्देशन गरेका निर्देशक शिव शर्माले नयाँ चलचित्र कालेदाइ बनाउने घोषणा गरेका छन्। आफ्नी छोरी सिद्धिका शर्मा दुई वर्ष पुगेको जन्मदिनकै दिन आज उनले फिल्मको उद्घोष गरेका हुन्। शर्माले चलचित्र निर्माणका लागि चलचित्र विकास वोर्डमा नाम दर्तासमेत गराइसकेका छन्। चलचित्रका निर्माता प्रकाश न्यौपाने हुन भने सिद्धिका फिल्मस् र राम्जाली प्रोडक्सनको संयुक्त ब्यानरमा चलचित्र बन्न लागेको हो। चलचित्रमा इन्द्र…

    विस्तृतमा पढ्नुस्

  • वातावरण संरक्षण हाम्रो पहिलो प्राथमिकताः राष्ट्रपति

    वातावरण संरक्षण हाम्रो पहिलो प्राथमिकताः राष्ट्रपति

    काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले वातावरण संरक्षण मानिसको पहिलो प्राथमिकतामा पर्नुपर्ने बताएकी छन्।    विश्व वातावरण दिवसका अवसरमा जनसंख्या तथा वातावरण मन्त्रालयले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले मानिस र प्रकृतिबीच अन्योन्याश्रित सम्बन्ध भएकाले हामीले प्रकृतिको सधैं संरक्षण गर्नुपर्ने बताइन्। कार्यक्रममा राष्ट्रपतिले वातावरण संरक्षणमा योगदान पुर्याउने विभिन्न संस्था र व्यक्तिलाई पुरस्कार प्रदान गरिन्। साथै राष्ट्रपतिले मोटरसाइकलमा एसिया भ्रमणमा निस्कन लागेका नेपाली युवाको…

    विस्तृतमा पढ्नुस्

  • पाँच मुलुकद्वारा कतारसँग कुटनीतिक सम्वन्ध अन्त्यको घोषणा

    पाँच मुलुकद्वारा कतारसँग कुटनीतिक सम्वन्ध अन्त्यको घोषणा

    बीबीसीः साउदी अरेबिया, बहराइन, संयुक्त अरब इमिरेट्स, यमन र इजिप्टले आतंकवादलाई सघाएको आरोप लगाउँदै कतारसँगका आफ्ना सबै कूटनीतिक सम्बन्ध अन्त्य भएको घोषणा गरेका छन्। उनीहरुले कतारले इस्लामिक स्टेटलगायतका आतंकवादी समूहलाई सहयोग गरेको आरोप लगाएका छन्। साउदी सरकारी समाचार संस्था एसपीएले रियादले कतारसँगका आफ्ना सबै सीमा, सामुद्रिक र हवाई सम्पर्क विच्छेद गरिएको जनाएको छ। सो संस्थाले अधिकारीहरुलाई उद्धृत गर्दै ‘राष्ट्रिय सुरक्षालाई…

    विस्तृतमा पढ्नुस्

  • प्रम प्रचण्डको क्याविनेट अनुभव : मुख्य सचिवलाई मन्त्रीको मुक्याउने धम्की, बन्नपर्‍यो समन्वयकर्ता

    प्रम प्रचण्डको क्याविनेट अनुभव : मुख्य सचिवलाई मन्त्रीको मुक्याउने धम्की, बन्नपर्‍यो समन्वयकर्ता

    काठमाडौं : प्रधानमन्त्रीको कार्यालयमा आज मुख्य सचिवले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विदाइ गरे। सत्ता त्याग्दाको निराशा विदाइ समारोहमा थिएन। विदाइ हुँदा प्रधानमन्त्री मच्चीमच्ची कर्मचारीलाई हौस्याउने मुडमा देखिए। त्यही छेडियो मुख्य सचिव सोमलाल सुवेदीमाथि मन्त्रीहरुले मुक्याउने धम्की दिएको प्रसङ्ग। सुवेदीले सरकारको कार्यकालमा भएका घटना स्मरण गराएपछि प्रचण्डले त्यसमा ठट्यौलो पारामा जवाफ दिइहाले।   आफ्नै क्याबिनेटका मन्त्रीहरुले मुख्य सचिव सोमलाल सुवेदीलाई कुट्ने धम्की…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell