PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

  • यौन विद्रोहका कथाहरुको संग्रह 'नमस्ते काठमान्डू' सार्वजनिक

    यौन विद्रोहका कथाहरुको संग्रह 'नमस्ते काठमान्डू' सार्वजनिक

    काठमाडौं : पत्रकार डब्बु क्षत्रीको पहिलो कथा संग्रह 'नमस्ते काठमान्डू' सार्वजनिक भएको छ।  विमोचन समारोहमा संग्रहका कथाको भाव समेटेर बनाइएको गीत नमस्ते काठमान्डू पनि सर्वजनिक गरियो। जुगल डंगोलको संगीत र सन्देश पाठकको स्वर रहेको गीतमा कथाका सबै शीर्षक र भाव समेटिएको छ। अभिनेत्री ऋचा शर्माले संग्रहका कथामा उल्लेखित घटना र पात्रहरु आफूले समाजमा देख्दै आएको बताइन्। संग्रहका कथाका पात्रहरुबारे उनले भनिन्,…

    विस्तृतमा पढ्नुस्

  • उत्तर कोरियाद्वारा फेरि छेप्यास्त्र परीक्षण

    उत्तर कोरियाद्वारा फेरि छेप्यास्त्र परीक्षण

    बीबीसीः उत्तर कोरियाले फेरि अर्को क्षेप्यास्त्र परीक्षण गरेको छ। स्थानीय समय अनुसार आइतबार अपरान्ह क्षेप्यास्त्र प्रक्षेपण गरिएको दक्षिण कोरियाको ज्वाइन्ट चिफ्स अफ स्टाफको कार्यालयले बताएको छ। यसअघि उत्तर कोरियाले प्रक्षेपण गरेका तीनवटा क्षेप्यास्त्रहरुको तुलनामा यो कम दूरीमा मार हान्ने क्षमताको भएको ह्वाइट हाउसले जनाएको छ। गत साता मात्रै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले प्योङयाङलाई थप क्षेप्यास्त्र परीक्षणहरु नगर्न आग्रह गरेको थियो। दक्षिण…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा मतगणना सुचारु गर्न निर्वाचन आयोगको निर्देशन

    पोखरामा मतगणना सुचारु गर्न निर्वाचन आयोगको निर्देशन

    पोखराः निर्वाचन आयोगले पोखरा लेखनाथ महानगरको मतगणना सुचारु गर्न निर्देशन दिएको छ ।  आयोगले ठूलो स्वस्तिक छाप भएकै आधारमा मतगणना रोक्न नमिल्दै भन्दै मतगणना सुचारु गर्न निर्देशन दिएको हो ।  आयोगबाट निर्देशनसहितको पत्र प्राप्त भएकोले सो पत्रको व्यहोरा सर्वदलीय बैठकमा जानकारी गराएर मतगणना अघि बढाउने निर्वाचन अधिकृतको कार्यालयले तयारी थालेको छ ।  वडा नम्वर १७ को मतगणनाका क्रममा केही फर्जीमतको…

    विस्तृतमा पढ्नुस्

  • मतगणनामा धाँधली भएको भन्दै चितवन कांग्रेसद्वारा अदालत जाने चेतावनी

    मतगणनामा धाँधली भएको भन्दै चितवन कांग्रेसद्वारा अदालत जाने चेतावनी

    राजेन्द्र आचार्य चितवन : नेपाली कांग्रेसले भरतपुर महानगरपालिका वडा नम्वर ४ मा निर्वाचनमा धाँधली भएको भन्दै अदालतमार्फत न्यायको खोजी गरिने बताएको छ। आज भरतपुरमा पत्रकार सम्मेलन गर्दै कांग्रेसले  कुल खसेको मत ५ हजार ३१ मध्ये ३ सय ८३ मत नदेखाईएको, सो मत बदर भएको भए बदरको जानकारी पनि नदिईएको र गणना गरिएको सिट नम्वर ३२ मा १५ नम्वर एक मुष्ठ थपिएको भन्दै…

    विस्तृतमा पढ्नुस्

  • पहिलोपोस्ट संवाददाता स्वेच्छालाई चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार

    पहिलोपोस्ट संवाददाता स्वेच्छालाई चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार

    काठमाडौं : चलचित्र पत्रकार संघको १८ औं वाषिर्कोत्सवका अवसरमा पहिलोपोस्ट संवाददाता स्वेच्छा राउत पुरस्कृत भएकी छिन्। आफ्नो वार्षिकोत्सवको अवसरमा संघले आइतबार ‘चलचित्र पत्रकारिता सम्मान र पुरस्कार’ प्रदान गरेको हो। जसमा यो वर्षको चलचित्र पत्रकारिता सम्मानबाट डा. नवराज लम्साललाई सम्मानित गरियो। यस्तै वर्षको चलचित्र पत्रकारिता पुरस्कारबाट सगरमाथा टेलिभिजनमा कार्यरत पत्रकार पारस पौडेल र अनलाइनखबर डट कममा कार्यरत चलचित्र पत्रकार विजय सुवेदी ‘आवाज’लाई पुरस्कृत गरियो। पौडेल…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस् काठमाडौं महानगरपालिका वडा नं.२६ को  विजयउत्सव

    फोटोमा हेर्नुस् काठमाडौं महानगरपालिका वडा नं.२६ को  विजयउत्सव

    काठमाडौंः काठमाडौं महानगरपालिका वडा नम्बर २६ को वडा अध्यक्षमा नेपाली कांग्रेसका खेमराज तिवारी निर्वाचित भएका छन्। तिवारी नेकपा एमालेका देवेन्द्र रिमाललाई पराजित गर्दै वडा अध्यक्षमा विजयी भएका हुन् ।

    विस्तृतमा पढ्नुस्

  • पोखरामा मतगणना सुरु गर्ने निर्णय

    पोखरामा मतगणना सुरु गर्ने निर्णय

    पोखरा : पोखराको लेखनाथ महानगरपालिकामा रोकिएको मतगणना पुन: सुरु हुने भएको छ। निर्वाचन आयोगको केन्द्रिय कार्यालयबाट आएको निर्देशनपछि नेपाली कांग्रेस र माओवादी केन्द्रका बिरोधका बीच आइतबार मतगणना सुरु भएको हो। निर्वाचनमा मतपेटिकामा मतदाताले प्रयोग गर्ने स्वस्तिक चिन्हको आकारमा परिर्वतन आएपछि राजनीतिक दलहरु बिच विवाद भएकाले शनिवार बेलुकादेखि मतगणना रोकिएको थियो।

    विस्तृतमा पढ्नुस्

  • पोखरा महानगरपालिकामा मतगणना सुरु गर्ने निर्वाचन आयोगको निर्णय, कांग्रेस लगायतका दलको अझै असहमति

    पोखरा महानगरपालिकामा मतगणना सुरु गर्ने निर्वाचन आयोगको निर्णय, कांग्रेस लगायतका दलको अझै असहमति

    पोखरा : पोखराको लेखनाथ महानगरपालिकाको दलहरुको अन्योलताका बीच नै निर्वाचन आयोगले मतगणना सुरु गर्ने निर्णय गरेको छ। तर नेपाली कांग्रेस, माओवादी केन्द्र लगायत दलहरु भने मतगणनामा सरिक हुन मानिरहेका छैनन्। मतगणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सूचना जारी गरेको हो। निर्वाचन आयोगले लेखनाथ महानगरको रोकिएको मतगणना सुचारु गर्न निर्देशन दिएपछि निर्वाचन अधिकृतको कार्यलय पोखराले सर्बदलिय बैठक बोलाएको थियो। सो बैठकमा…

    विस्तृतमा पढ्नुस्

  • युभेन्ट्स लगातार छैटौँ पटक सिरी ए च्याम्पियन

    युभेन्ट्स लगातार छैटौँ पटक सिरी ए च्याम्पियन

    युभेन्ट्सले लगातार छैटौँ पटक इटालियन सिरी ए को उपाधि जितेको छ। आइतबार भएको खेलमा क्रोनेटेलाई ३-० ले पराजित गर्दै युभेन्ट्स एक खेल अगावै यस सिजन च्याम्पियन बनेको हो। युभेन्ट्सको जितमा मारियो मान्ड्सकिच, पाउलो डिबला र एलेक्स सान्ड्रेले गोल गरे। जितपछि 'ओल्ड लेडी'ले ३७ खेलबाट ८८ अंक जोडेको छ भने समान खेलबाट दोस्रो स्थानको रोमाको ८४ अंक भएको छ। युभेन्ट्सको खेल…

    विस्तृतमा पढ्नुस्

  • म्यानचेष्टर सिटी च्याम्पियन्स लिगमा छनौट, आर्सनल युरोपा लिगमा

    म्यानचेष्टर सिटी च्याम्पियन्स लिगमा छनौट, आर्सनल युरोपा लिगमा

    म्यानचेष्टर सिटीले प्रिमियर लिगको तेस्रो स्थानमा रहँदै आगामी सिजनको युरोपियन च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ। यस्तै लिभरपुलले चौथो स्थानमा लिग टुङ्याउँदै आगामी सिजनको च्याम्पियन्स लिगका लागि प्लेअफमा स्थान बनाउँदा आर्सनल भने युरोपा लिगको लागि छनौट भएको छ। आर्सनल २० वर्ष यता पहिलोपटक च्याम्पियन्स लिगमा छनौट हुन असफल भएको हो। प्रिमियर लिगको यस सिजनको अन्तिम खेलमा सिटीले वाटफोर्डलाई ५-० ले हरायो…

    विस्तृतमा पढ्नुस्

  • हत्यामा प्रत्यक्ष संलग्नको मुद्दा फिर्ता हुन्नः प्रधानमन्त्री

    हत्यामा प्रत्यक्ष संलग्नको मुद्दा फिर्ता हुन्नः प्रधानमन्त्री

    काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहालले हत्यामा प्रत्यक्ष संलग्नको मुद्दा फिर्ता नहुने बताएका छन्। जनकपुरबाट प्रकाशित जनकपुर टुडेको १८ औं वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्रीले मुद्दा फिर्ताको आफ्नो प्रक्रिया र मान्यता भएको बताए । उनले हत्यामा संलग्न नभएकाहरुको झुठा मुद्दा भने सरकारले फिर्ता लिने बताए । सरकारले चाहनेबित्तिकै अदालतमा विचाराधीन फिर्ता नहुने स्पष्ट पार्दै प्रधानमन्त्रीले भने, ‘म आफैं प्रधानमन्त्री छु । तर, मेरो टाउकोमा…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुर नगरपालिकामा नेमकिपाको ‘क्लिनस्वीप’

    भक्तपुर नगरपालिकामा नेमकिपाको ‘क्लिनस्वीप’

    भक्तपुर : भक्तपुर नगरपालिकाका प्रमुखमा नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापति भारी मतको अन्तरले विजयी भएका छन्।  शुक्रबार राति सार्वजनिक भएको मत परिणामानुसार २५ हजार ५६८ मत प्राप्त गर्दै प्रजापति नगर प्रमुखमा अत्याधिक बहुमतले विजयी भएका हुन्।  उनका निकटतम प्रतिद्घन्द्घी नेपाली काँग्रेसका रामप्रसाद कासुलाले ६ हजार ५३२ र एमालेका विष्णु सुवालले चार हजार २१० मत प्राप्त गरे।  त्यसैगरी उपप्रमुखतर्फ नेमकिपाकै…

    विस्तृतमा पढ्नुस्

  • दक्षिण सुडानमा सेना विद्रोहीको झडपमा ४० विद्रोहीको मृत्यु

    दक्षिण सुडानमा सेना विद्रोहीको झडपमा ४० विद्रोहीको मृत्यु

    जुवा : दक्षिण सुडानको सरकारी अधिकारीले बिहीबार विएह राज्यको वाट क्षेत्रमा भएका झडपमा कम्तीमा ४० जना विद्रोहीको मृत्यु भएको जनाएका छन्। सरकारी सेनासँग भएको झडपमा बिहीबार प्रतिपक्षी समूहका ४० जनाको मृत्यु भएको सुडान पिपुल्स लिवरेसन आर्मीका प्रवक्ता ब्रिगेडिएर डिकसन गटलाउकले बताए। घटनामा सेनातर्फ पाँच जना सामान्य घाइते भएको उहाँले बताउँदै कैयौँ विद्रोही घाइतेसमेत बनेका जनाए। दक्षिण सुडानको सीमा क्षेत्रमा रहेका…

    विस्तृतमा पढ्नुस्

  • बानियाँटारमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

    बानियाँटारमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

    काठमाडौँ : बानियाँटारमा आज बिहान ट्रकले ठक्कर दिँदा एक जनाको घटनास्थलमा मृत्यु भएको छ।  बिहान ५ बजेतिर बाटामा हिँडिरहेको अवस्थामा तीव्र गतिमा आएको मिनीट्रकले ठक्कर दिँदा तनहुँ व्यास नगरपालिका घर भई हाल बानियाँटार बस्दै आएका ३५ वर्षीय ऋषिराम पण्डितको मृत्यु भएको हो।  उनलाई बा २ ख ५७३० नंम्वरको मिनीट्रकले ठक्कर दिएको स्थानीयवासी मधुसूदन ढकालले जानकारी दिए। ढकालका अनुसार ट्रक र…

    विस्तृतमा पढ्नुस्

  • दोस्रो चरणको निर्वाचन: आजदेखि मुख्य निर्वाचन अधिकृत कार्यक्षेत्रमा 

    दोस्रो चरणको निर्वाचन: आजदेखि मुख्य निर्वाचन अधिकृत कार्यक्षेत्रमा 

    काठमाडौँ : जेठ ३१ गतेका लागि तय भएको दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि आजदेखि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदैछ। ४१ जिल्लाका ४६१ निर्वाचन क्षेत्रमा खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत यसअघि नै छनोट भइसकेका छन्।  निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनाको तयारी पूरा भइसकेको जनाएको छ। आयोगले निर्वाचनको लागि आवश्यक पर्ने सामाग्रीहरु मसीदेखि सियोसम्मका ६४ प्रकारका…

    विस्तृतमा पढ्नुस्

  • फलेवास नगरपालिकाका प्रमुख र उपप्रमुखद्वारा पदभार ग्रहण

    फलेवास नगरपालिकाका प्रमुख र उपप्रमुखद्वारा पदभार ग्रहण

    पोखराः पर्वतको फलेवास नगरपलिकाका नवनिर्वाचित प्रमुख पदमपाणी शर्मा र उपप्रमुख मञ्जु अधिकारीले पदबहाली गरेका छन्।  स्थानीय तह स्वायत्त शासन ऐन अनुसार सपथ ग्रहणगरी दुवै जनाले शुक्रवारदेखि आफ्नो पदीय जिम्मेवारी समालेका हुन्।  पदबहालीपछि उनीहरुले कुनै पूर्वाग्रह नराखी इमान्दारिताकासाथ जनताकाको काममा लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनीहरु दुवै एमालेबाट निर्वाचित भएका हुन्।  

    विस्तृतमा पढ्नुस्

  • चार महानगरसहित २६ स्थानको मत परिणाम आउन बाँकी, हेर्नुस् परिणाम आउन बाँकी स्थान

    चार महानगरसहित २६ स्थानको मत परिणाम आउन बाँकी, हेर्नुस् परिणाम आउन बाँकी स्थान

    काठमाडौं : गत आइतबार सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनमा अव ठूला चार महानगरसहित २६ स्थानको मत परिणाम आउन बाँकी छ। काठमाडौँ, ललितपुर, पोखरा र भरतपुर महानगरको मतगणना भइरहेको छ। शुक्रबार साँझदेखि स्थगित भरतपुर महानगरको मतगणना विवादका कारण सुरु हुन सकेको छैन। महानगरसहित हेटौंडा उपमहानगरको पनि मत परिणाम आएको छैन। मत परिणाम आउन बाँकी रहेकामा अधिकांश नगरपालिका रहेका छन्। कालिकोटका…

    विस्तृतमा पढ्नुस्

  • पोखरा १२ मा काग्रेसका कार्की विजयी

    पोखरा १२ मा काग्रेसका कार्की विजयी

    पोखराः पोखरा महानगरको १२ नम्बर वडामा कांग्रेसका रामबहादुर कार्की निर्वाचित भएका छन्। कार्की  १०४६ मत ल्याएर निर्वाचित भएका हुन्। निकतम प्रतिद्वन्द्वी एमालेका ऋषिराम लामिछाने ८२९ मत प्राप्त गरी पराजित भएका हुन्।  महिला सदस्यमा १०१४ मत सहित कांग्रेसकी सीतादेवी वास्तोला निर्वाचित भएकी छन् । दलित महिला सदस्यमा एमालेकी विष्णु विश्वकर्मा,  खुल्ला सदस्यमा एमालेका निर्मल बहादुर थापा १०९५ र देशभक्त केसी १०६०…

    विस्तृतमा पढ्नुस्

  • पोखरा १३ र १५ मा एमालेको प्यानल विजयी 

    पोखरा १३ र १५ मा एमालेको प्यानल विजयी 

    पोखराः पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर १३ र १५ मा एमालेको प्यानल विजयी भएको छ। वडानम्बर १३ को वडा अध्यक्षमा लेखबहादुर तामाङको प्यानल निर्वाचित भएको छ भने वडा नम्बर १५मा प्रकाश पौडेलको प्यानल निर्वाचित भएको हो। वडा नम्वर १३ को महिला सदस्यमा एमालेकी कृष्णकुमारी गुरुङ र दलित महिला सदस्यमा कमला विक विजयी भएका छन्। खुल्ला दुई सदस्यमा टंकप्रसाद भट्टराई र…

    विस्तृतमा पढ्नुस्

  • ९० हजार कर्मचारी दोस्रो चरणको निर्वाचनमा खटिँदै

    ९० हजार कर्मचारी दोस्रो चरणको निर्वाचनमा खटिँदै

    काठमाडौँ : जेठ ३१ गतेका लागि तय भएको स्थानीय तहको दोस्रो चरणको निर्वाचनको लागि ९० हजार कर्मचारी खटिने भएका छन्। ४१ जिल्लाका ४६१ स्थानीय तहमा करिव ९० हजार कर्मचारी खटाइने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगले जेठ ३१ को निर्वाचनको लागि कर्मचारी परिचालन गर्न शुरु गरिसकेको छ। आजबाट आयोगले ४१ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ। ४६१ स्थानीय…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell