PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

  • चुनावमा पराजित भएपछि बावुरामले भने 'ठूला दलले पैसा र सत्ताको दुरुपयोग गरी चुनाव जिते'

    चुनावमा पराजित भएपछि बावुरामले भने 'ठूला दलले पैसा र सत्ताको दुरुपयोग गरी चुनाव जिते'

    काठमाडौंः नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा। बाबुराम भट्टराईले पुराना राजनीतिक शक्तिले पैसा, बाहुवल र सत्ताको दुरुपयोग गरी निर्वाचनमा जीत हासिल गरेका आरोप लगाएका छन् । पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि शनिबार विहान विज्ञप्ति जारी गर्दै संयोजक भट्टराईले निर्वाचनमा पुराना शक्तिहरुले पैसा, बाहुवल र सत्ताको खुलेर प्रयोग गरेकाले धेरै ठाउँमा वैकल्पिक राजनीतिको प्रतिवद्ध मत सुरक्षित गर्न कठिन भएको अरोप लगाएका…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँ महानगरको वडा २५ मा कांग्रेस विजयी, ३५ मतले हारे एमाले उम्मेदवार

    काठमाडौँ महानगरको वडा २५ मा कांग्रेस विजयी, ३५ मतले हारे एमाले उम्मेदवार

    काठमाडौं : काठमाडौं महानगरपालिकाको वडा नम्बर २५ मा नेपाली कांग्रेसका नीलकाजी शाक्य १५ सय २५ मत प्राप्त गरेर अध्यक्षमा विजयी भएका छन्। उनले ३५ मतले आफ्ना निकटतम प्रतिद्वन्दीलार्इ पछि पारे। महानगरमा कांग्रेसको यो दोस्रो जीत हो। शाक्यका निकटतम प्रतिद्वन्दी एमालेका बावुराजा मर्हजनले १४ सय ४० मत प्राप्त गरेका छन्।

    विस्तृतमा पढ्नुस्

  • धादिङमा एमालेको वर्चस्व, १३ स्थानीय तहको नतिजा यस्तो

    धादिङमा एमालेको वर्चस्व, १३ स्थानीय तहको नतिजा यस्तो

    धादिङः नीलकण्ठ नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा माओवादी केन्द्र विजयी भएसँगै धादिङको १३ वटै स्थानीय तहको अन्तिम परिणाम आएको छ। जसमध्ये नेकपा एमालेले एक नगरपालिकासहित ८ स्थानमा जित हात पार्यो भने कांग्रेसले एक नगरपालिकासहित ३ तथा माओवादी केन्द्र र राप्रपाले समान एक स्थानमा जित हासिल गरे।  पाँच स्थानमा कांग्रेस र माओवादी केन्द्र गठबन्धन गर्दै चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए। तर…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल-१० को उपाधिका लागि पुने र मुम्बई भिड्ने

    आइपीएल-१० को उपाधिका लागि पुने र मुम्बई भिड्ने

    इन्डिय प्रिमियर लिग आइपीएल-१० को उपिधका लागि राइजिङ पुने सुपरायन्ट्स र मुम्बई इन्डियन्स भिड्ने भएका छन्। शुक्रबार भएको दोस्रो क्वालिफायर्समा दुई पटकको च्याम्पियन कोलकता नाइट राइडर्सलाई ६ विकेटले पराजित गर्दै २ पटककै च्याम्पियन मुम्बईले पुनेसँग उपाधि भिडन्त पक्का गरेको हो। पहिलो क्वालिफायर्समा पुनेसँगै पराजित भएको मुम्बईले पुन: प्राप्त मोकामा जित हासिल गर्दै उपाधि नजिक पुगेको हो। तर मुम्बईले यस सिजन…

    विस्तृतमा पढ्नुस्

  • १०० स्थानीय तहमा कांग्रेसको कब्जा

    १०० स्थानीय तहमा कांग्रेसको कब्जा

    काठमाडौं : स्थानीय तह निर्वाचनको पहिलो इनिङ्समा नेपाली कांग्रेसले शतक मारेको छ। पहिलो चरणमा ३४ जिल्लाका २८३ स्थानीय तहमा भएको निर्वाचनमा कांग्रेसले सय तहमा जित हासिल गर्दै शतक पूरा गरेको हो।  नेकपा एमालले यसअघि नै सय पार गरिसकेको छ।  पहिलो चरणको निर्वाचनमा एमालेलाई पच्छ्याइरहेको कांग्रेसले भने भर्खरै मात्र शतक पूरा गरेको हो। तेस्रो स्थानमा रहेको माओवादी केन्द्र भने अर्धशतकको नजिक…

    विस्तृतमा पढ्नुस्

  • राप्ती नगरपालिकाको प्रमुख/उपप्रमुखमा एमाले विजयी

    राप्ती नगरपालिकाको प्रमुख/उपप्रमुखमा एमाले विजयी

    चितवनः चितवनको राप्ती नगरपालिकामा एमाले विजयी भएको छ । एमालेकी प्रभा बराल ११हजार ६सय १३ मत प्राप्त गरी नगरप्रमुखमा विजयी भएकी हुन् । बरालले कांग्रेस उम्मेदवारलाई पराजित गरेकी हुन्  । कांग्रेस उम्मेदवारले ७ हजार २ सय ९२ मत प्राप्त गरेका थिए । त्यस्तै, उपप्रमुखमा एमालेका इमानसिंह लामा ११ हजार ८ सय ८२ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिद्वन्दी…

    विस्तृतमा पढ्नुस्

  • टीकापुर घटनाका दोषीलाई आममाफी दिने सरकारको कदमप्रति साझा पार्टीको आपत्ति

    टीकापुर घटनाका दोषीलाई आममाफी दिने सरकारको कदमप्रति साझा पार्टीको आपत्ति

    काठमाडौंः कैलालीको टीकापुर काण्डका आरोपितलाई आममाफी दिन सरकारले गरेको निर्णप्रति साझा पार्टीले आपत्ति जनाएको छ।  शनिबार विज्ञप्ति जारी गरी साझा पार्टीले टीकापुर जघन्य काण्डका दोषीलाई उन्मुक्ति दिने सरकारको निर्णयप्रति आपत्ति जनाएको हो। विज्ञप्तीमा भनिएको छ, ‘२०७२ भदौमा कैलालीको टीकापुरमा भएको जघन्य आपराधिक घटनालाईसमेत लक्षित गरेको देखिने गरी नेपाल सरकारले यही जेठ ४ गते आरोपितहरुविरुद्धको अदालतमा विचाराधिन मुद्दा फिर्ता लिन गरेको…

    विस्तृतमा पढ्नुस्

  • फर्जी मतपत्र भेटिएको आशंकामा पोखरा १७ मा मतगणना स्थगित

    फर्जी मतपत्र भेटिएको आशंकामा पोखरा १७ मा मतगणना स्थगित

    पोखराः पोखरा महानगरपालिकाको वडा नम्वर १७ को मतगणना क्रममा केही मतपत्रमा लगाइएको स्वस्तिक छापकावारेमा आशंका व्यक्त गर्दै मतगणना स्थगित गरिएको छ।  मतपत्रमा लगाएको स्वस्तिक छाप केही ठूलो भएको भन्दै विवाद उत्पन्न भएपछि मतगणना स्थगित भएको हो । वडाको १४ सय भन्दा बढी मतगणना भएपछि एमालेको सूर्य चिन्हमा शंकास्पद छाप लगाएको आशंकामा फर्जी मतपत्र भेटिएको भन्दै विवाद भएको हो । मतपत्रमा…

    विस्तृतमा पढ्नुस्

  • नेपालका धावक समिर तामाङ अष्ट्रेलियाको अल्ट्रा ट्रेलमा च्याम्पियन

    नेपालका धावक समिर तामाङ अष्ट्रेलियाको अल्ट्रा ट्रेलमा च्याम्पियन

    काठमाडौं : नेपालका समिर तामाङले अष्ट्रेलियामा भएको अल्ट्रा ट्रेलमा शनिबार पहिलो स्थान हात पारेका छन्। निर्धारित ५० किलोमिटर दूरी नेपाली सेनाका समिरले ४ घण्टा ७ मिनेट ९ सेकेन्डमा पूरा गरे। अस्ट्रेलियाका स्टुवर्ट गिब्सन ४ घण्टा ७ मिनेट १९ सकेन्डमा दूरी पूरा गर्दै दोस्रो भए भने फ्रान्सका थिबाउट बारोनियन तेश्रो भए। बारोनियनले ४ घण्टा ८ मिनेट ३३ सेकेन्डमा दौड पूरा गरे।

    विस्तृतमा पढ्नुस्

  • गोरखामा बाबुरामलाई भोट हँसिया हथौडामा!

    गोरखामा बाबुरामलाई भोट हँसिया हथौडामा!

    काठमाडौं : नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले निर्वाचन चिन्हको समस्याका कारण स्थानीय तहको पहिलो चरणको निर्वाचनमा मत प्रभावित भएको बताएका छन्। दाङको घोराहीमा पत्रकार भेटघाट कार्यक्रममा भट्टराईले गाउँमा सात वटा उम्मेद्वार उठाउनुपर्ने अवस्थामा सात फरक चिन्ह लिन नसकिने अवस्थामा संघीय समाजवादी फोरम नेपालसँग एउटै निर्वाचन चिन्हमा लड्न पुगेको बताए। 'गाउँ घरमा सात अगल-अलग चिन्हमा भोट हाल्न सम्भव थिएन, मसाल…

    विस्तृतमा पढ्नुस्

  • चितवनको कालिकामा एमाले विजयी

    चितवनको कालिकामा एमाले विजयी

    चितवन : पूर्वी चितवनको कालिका नगरपालिकामा नेकपा एमालेले प्रमुख र उपप्रमुख पदमा जित हासिल गरेको छ। एमालेका खुमनारायण श्रेष्ठ (गोपी)ले नेपाली कांग्रेसका उम्मेदवार कमल आचार्यलाई ३ सय २८ मत अन्तरले पराजित गरी प्रमुख पदमा विजयी भए। श्रेष्ठले ७ हजार ४ सय ९२ मत र आचार्यले ७ हजार १ सय ६४ मत प्राप्त गरेका थिए। त्यस्तैगरी उपप्रमुख पदमा एमालेकी कमला भट्टराईले…

    विस्तृतमा पढ्नुस्

  • करिश्माले फेरि श्रीमान् बिनोदलाई भनिन् - 'लाइक होस्टल वार्डन'

    करिश्माले फेरि श्रीमान् बिनोदलाई भनिन् - 'लाइक होस्टल वार्डन'

    काठमाडौँ : आफ्नै लापरवाहीले मतदाता परिचय पत्र काठमाडौँबाट नहुँदा पहिलो चरणको स्थानीय निर्वाचनमा मत हाल्न नपाएकी नयाँ शक्ति पार्टीकी नेतृ तथा नायीका करिश्मा मानन्धरले श्रीमान् बिनोद मानन्धर 'होस्टल वार्डन' जस्तो भएको टिप्पणी गरेकी छिन्। बैशाख ३१ गतेको निर्वाचनमा मतदान गर्न नपाएपछि करिश्माले बिनोदलाई तानाशाही भएको आरोप आफ्नो फेसबुक मार्फत लगाएकी थिइन्। दाङमा पुगेकी करिश्मालाई पत्रकारहरुले बिनोदसँगको सम्बन्धबारे सोधेका थिए। जवाफमा…

    विस्तृतमा पढ्नुस्

  • फर्जी मतपेटिका भेटिएको भन्दै पोखरा महानगरमा मतगणना स्थगित, विवाद समाधान गर्न सर्वदलिय बैठक

    फर्जी मतपेटिका भेटिएको भन्दै पोखरा महानगरमा मतगणना स्थगित, विवाद समाधान गर्न सर्वदलिय बैठक

    नरहरि पौड्याल पोखरा : लेखनाथ महानगरपालिकामा भइरहेको सम्पूर्ण स्थानको मतगणना रोकिएको छ। वडा नम्वर १७ को मतगणना क्रममा केही मतपत्रमा लगाइएको स्वस्तिक छाप र निर्वाचन अधिकृतको सहीका बारेमा आशंका व्यक्त गरी एमाले बाहेकका पार्टीहरु बाहिरिँदै अन्य वडाको मतगणनामा सहभागी नहुने निर्णय गरेपछि सबै ठाउँको मतगणना स्थगित भएको हो। वडा नम्वर १७ को मतपत्रमा लगाएको स्वस्तिक छाप केही ठूलो भएको भन्दै…

    विस्तृतमा पढ्नुस्

  • जेठ ३१ को निर्वाचनका लागि उम्मेद्वार सिफारिस गर्न एमालेको मातहतका कमिटीलाई निर्देशन

    जेठ ३१ को निर्वाचनका लागि उम्मेद्वार सिफारिस गर्न एमालेको मातहतका कमिटीलाई निर्देशन

    काठमाडौँ : एमालेले दोश्रो चरणको स्थानीय तह निर्वाचनका लागि उम्मेद्वार सिफारिस गर्न पार्टी मातहतका कमिटीहरुलाई निर्देशन दिएको छ। एमाले स्थायी समितिको बैठकले पहिलो चरणको निर्वाचनका दौरान सत्ता संरक्षीत अराजनीतिक गतिविधि र धाँधली छानविनको समेत माग गरेको छ। एमाले स्थायी समिति बैठकपछि प्रचार विभाग प्रमुख योगेश भट्टराईले जारी गरेको विज्ञप्तीमा भनिएको छ – 'स्थानीय तहको पहिलो चरणको निर्वाचनमा देशका विभिन्न भागमा…

    विस्तृतमा पढ्नुस्

  • ११ स्थानमा काठमाडौँको मतगणना गरिँदै, वडा नं. २ मा एमाले विजयी

    ११ स्थानमा काठमाडौँको मतगणना गरिँदै, वडा नं. २ मा एमाले विजयी

    काठमाडौँ : काठमाडौं महानगरको मतगणना जारी छ। महानगरको सुस्त मतगणनालाई अहिले केही तीव्र पारिएको छ। राष्ट्रिय सभा गृहमा अहिले ११ स्थानबाट काठमाडौं महानगरको मतगणना भइरहेको छ। जारी मतगणना अनुसार काठमाडौँ महानगरपालिका वडा नं. २ मा नेकपा एमालेका राजेन्द्रकुमार श्रेष्ठको प्यानल नै विजयी भएको छ। श्रेष्ठले १८ सय ४० मत पाएका छन्।  वडा नं. १ मा पनि एमालेकै भरतलाल श्रेष्ठ विजयी…

    विस्तृतमा पढ्नुस्

  • दोलखाको भीमेश्वर नगरको मेयर उपमेयर दुवैमा एमाले विजयी  

    दोलखाको भीमेश्वर नगरको मेयर उपमेयर दुवैमा एमाले विजयी  

    काठमाडौं : दोलखाको भीमेश्वर नगरपालिकामा एमालेका भरत केसी मेयरमा निर्वाचित भएका छन्। यस्तै उपमेयरमा पनि एमालेकै कमला बस्नेत विजयी भएकी छन्। कांग्रेस माओवादी गठबन्धनका उम्मेद्वारलाई पराजित गर्दै एमालेले प्रमुख÷उपप्रमुखसहित ७ वडामा जीत हात पारेको हो।  केसीले ५ हजार चार सय ९४ मत पाएका छन्। उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका ईश्वर नारायण मानन्धरले ४ हजार ६ सय २२ मत पाएका छन। दोलखाका…

    विस्तृतमा पढ्नुस्

  • राजकुमारी जसले मायाको लागि दरवार छोड्दै

    राजकुमारी जसले मायाको लागि दरवार छोड्दै

    जापानको शाही परिवारकी राजकुमारीले एक आममानिससँग विवाह गर्नका लागि आफ्नो दरवार छोड्ने भएकी छन्।  २५ वर्षीया राजकुमारी माको राजा अकीहीतोकी छोरी हुन्। माकोले २५ वर्षीय केइ कोमुरोसँग विवाह गर्नका लागि दरवार छोड्न लागेकी हुन्। जो एक क़ानुनी फर्ममा काम गर्छन। माको र केइको भेट विश्वविद्यालयमा पढ्दा भएको बीबीसीले बताएको छ।  जापानमा राजघरानाको नियमानुसार शाही परिवारका सदस्यहरु कुनैपनि आममानिससँग विवाह गरेपछि…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : लेस्टर विरुद्ध ह्यारी केनको ४ गोल, सर्वाधिक गोलकर्तामा अगाडी

    प्रिमियर लिग : लेस्टर विरुद्ध ह्यारी केनको ४ गोल, सर्वाधिक गोलकर्तामा अगाडी

    प्रिमियर लिग अन्तर्गत गएराती भएको एक मात्र खेलमा टोटनहमले साविक विजेता लेस्टर सिटीलाई ६-१ को फराकिलो अन्तरले पराजित गरेको छ। ह्यारी केन एक्लैले ४ गोल गरेपछि दोस्रो स्थानको टोटनहमले गत सिजनको विजेतामाथि शानदार जित हासिल गरेको हो। टोटनहमका लागि हेउन मिन सनले बाँकी २ गोल गरे भने लेस्टरका बेन चिलवाले एक गोल गरे। जितपछि यसअघि नै दोस्रो स्थानमा लग टुङ्याउने…

    विस्तृतमा पढ्नुस्

  • २४१ स्थानको नतिजा: एमाले ९८, कांग्रेस ९२ र माओवादी ४५ स्थानमा विजयी

    २४१ स्थानको नतिजा: एमाले ९८, कांग्रेस ९२ र माओवादी ४५ स्थानमा विजयी

    काठमाडौँ : आइतबार सम्पन्न पहिलो चरणको स्थानीय तह निर्वाचनको २४१ स्थानको मतपरिणाम प्राप्त भएको छ । प्राप्त मतपरिणाम अनुसार नगर तथा गाउँपालिका गरी नेकपा एमाले ९८ स्थानमा जीत हात पारेको छ। यस्तै कांग्रेस ९२, माओवादी केन्द्र ४५, नयाँशक्ति नेपाल १, जनमोर्चा १, राप्रपा १, तथा स्वतन्त्र ३ स्थानमा विजयी भएका छन्। यस्तै उपाध्यक्ष/उपमेयरमा एमाले १११, कांग्रेस ७२, माओवादी ४६, राप्रपा ५,…

    विस्तृतमा पढ्नुस्

  • ट्राफिक नियम सिकाउँदै डिआइजी लामा सडकमा 

    ट्राफिक नियम सिकाउँदै डिआइजी लामा सडकमा 

    काठमाडौंः जथाभावी बाटो काट्ने पैदल यात्रुलाई जरिवाना गर्ने व्यवस्था दुई हप्ता पर सरेको छ । पहिलो चरणको स्थानीय तहको निर्वाचनको मतगणता भइरहेकाले जेठ १६ गतेबाट मात्र लागू हुने महानगरीय ट्राफिक महाशाखा प्रमुख प्रहरी नायब महानिरीक्षक मिङमार लामाले बताए। उनले भने ‘अहिले निर्वाचनको समय चलिरहेकाले केही सातापछि सरेको हो।’ जेठको १६ गतेबाट जथाभावी बाटो काटेमा पैदल यात्रीलाई दुई सय रुपैयाँ जरिवाना…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell