काठमाडौँ : नेकपा एमालेले कैलालीको टीकापुर घटनामा प्रहरी र शिशुको हत्यामा संलग्नलाई सरकारले उन्मुक्ति दिने निर्णय गरेको भन्दै विरोध जनाएको छ। एमाले सचिव प्रदीप ज्ञवालीले विज्ञप्ती जारी गरि सरकारको निर्णयबाट दण्डहिनता संस्थागत हुने तथा आपराधिक प्रवृत्तिलाई प्रोत्साहन मिल्ने उल्लेख गरेका हुन्। २०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा नेपाल प्रहरीका एसएसपी सहित ८ जना सुरक्षाकर्मीको हत्या भएको थियो। त्यस्तै…
काठमाडौं : सर्वोच्च अदालतले स्थानीय तहको संख्या थप गर्ने सरकारी निर्णयलाई कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। अधिवक्ता धनबहादुर श्रेष्ठले दायर गरेको रिटमा सर्वोच्चका न्यायाधीशद्वय ईश्वर खतिवडा र सपना प्रधान मल्लको इजलासले कार्यान्वयन नगर्न आदेश दिएको हो। अदालतले नेपालको संविधान अनुसार स्थानीय तह पुर्नसंरचना आयोगले मात्र तह बढाउन सक्ने व्यवस्था सरकारलाई सम्झाएको हो। संविधानको धारा २९५ (३) मा…
दिनेश खड्का- काठमाडौं : चुनावी मतगणनामा ब्यस्तताका वावजुद काठमाडौं महानगरपालिकालार्इ अब चुनिने मेयर र उपमेयरको लागि कार्यकक्ष तयारी गर्न भ्याइ नभ्याइ छ। महानगरपालिका कार्यालय मेयर र उपमेयरकालागि कार्यकक्ष, फर्निचरहरु तथा चढ्ने गाडीको ब्यबस्था गर्नमा जुटेको कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए। नयाँ मेयर र उपमेयरका लागि आवश्यक तयारी गरिरहेको महानगरपालिकाले गाडी खरिद गर्ने विषयमा अन्तिम निर्णय गरिसकेको समेत प्रवक्ता…
पोखराः पर्वतको कुश्मा नगरपालिकामा नेपाली कांग्रेसका रामचन्द्र जोशी विजयी भएका छन् । जोशी ८ हजार ५७ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मेघनाथ सुवेदीले ७ हजार २ सय ३९ मत प्राप्त गरेका थिए। उपमेयरमा नेपाली कांग्रेसका सीता काफ्ले लामिछाने ८ हजार ४ सय १९ मत ल्याएर निर्वाचित भएकी छन् । नगरका १४ वटा वडा मध्ये नेकपा…
धादिङ : त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएका छन्। एमालेका शम्भुकुमार थापा ४ हजार ७० मत प्राप्त गरी अध्यक्षमा विजयी भए। उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका बासु तिमल्सीनाले ३ हजार ९ सय ६१ मत प्राप्त गरे। उपाध्यक्षमा कांग्रेसका देवी पाण्डे ३ हजार ९ सय ९० मत प्राप्त गरी विजयी भइन्। उनका निकटतम प्रतिद्वन्दी एमालेका कृष्णकुमारी…
चरिकोटः दोलखाको तामाकोशी गाउँपालिका अध्यक्षमा नेकपा एमालेका इश्वरचन्द्र पोखरेल विजयी भएका छन् । नेपाली कांग्रेसका भविन्द्र कार्कीलाई पराजित गर्दै पोखरेल अध्यक्षमा निर्वाचित भएका हुन् । पोखरेलले ४६१७ मत प्राप्त गरेका छन् भने कार्कीले ३८२० मत ल्याएका छन् । त्यसैगरी, एमालेकी उर्मिला खड्का केसी ४४२९ मत प्राप्त गरी उपाध्यक्षमा निर्वाचित भएकी छन् भने निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका रामचन्द्र पोखरेलले ३२७० मत…
काठमाडौं : थाइल्याण्डको बैंककमा आगामी शनिबारदेखि हुने दोस्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा नेपालबाट ४ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। मे २० देखि २३ तारिखसम्म हुने प्रतियोगितामा नेपालबाट १ पुरुष र ३ महिला खेलाडीले विभिन्न ४ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्। च्याम्पियनसिपमा सहभागि हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली शुक्रबार थाइल्यान्डको बैंकक प्रस्थान गर्दैछन्। पुरुषमा आशिष खत्रीले १ सय र २ सय मिटर दौडमा प्रतिस्पर्धा…
काठमाडौं : नेपालको ब्वाइज टिम आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली छनोटमा बिहीबार फाइनलमा प्रवेश गरेको छ। सातदोबाटोस्थित टेनिस कोर्टमा भएको सेमिफाइनलमा नेपालले बलियो प्रतिद्वन्द्वी भारतलाई २–१ ले पराजित गर्यो। फाइनलमा स्थान सुरक्षित गरेसंगै नेपाल काजाकिस्तानमा आगामी नोभेम्बरमा हुने आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपमा स्थान पक्का गर्न सफल भएको छ। फाइनल पुग्ने दुई राष्ट्र काजाकिस्तानमा हुने च्याम्पियनसिपलाई छनोट हुने…
चरिकोटः दोलखाको विगु गाउँपालिको अध्यक्षमा नेपाली कांग्रेसका युधिष्ठिर खड्का विजयी भएका छन् । खड्का ४०२३ मत प्राप्त गर्दै अध्यक्षमा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सुन्दर लामिछानेले २५८६ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षमा माओवादी केन्द्रका सञ्जिव ओली विजयी भएका छन् । उनी ३२२० मत प्राप्त गर्दै उपाध्यक्षमा विजयी भएका हुन्। त्यस्तै, गौरीशंकर गाउँपािलकाको अध्यक्षमा एमालेका स्वयमबहादुर खड्का…
धादिङ : गंगाजमुना गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा क्रमश: नेकपा एमालेका बल बहादुर अधिकारी र एन्जिल तामाङ विजयी भएका छन्। अधिकारीले ३ हजार ३ सय ५६ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द नेपाली कांग्रेसका अक्कल बहादुर तामाङले ३ हजार १ सय ८८ मत ल्याए। यस्तै उपाध्यक्षमा विजयी एन्जिल तामाङले ३ हजार ५ सय २२ मत प्राप्त गरे। उनका निकटतम…
काठमाडौँ : स्थानीय तहको पहिलो चरणको मतगणना जारी रहँदा नेकपा एमालेले अग्रता लिइरहेको छ। एमालेले हालसम्म साठी स्थानीय तहमा जीत हात पारेको छ। एमालेले हालसम्म १३ नगरपालिकामा समेत जीत हात पारेको छ। राजधानी काठमाडौँ , पोरखा र भरतपुर महानगरमा पनि एमालेले अग्रता लिइरहेको छ। ललिपुरमा भने कांग्रेस र एमालेको प्रतिष्पर्धा छ। हेर्नुस् एमालेले जीतका स्थानीय तहहरु- काठमाडौं शङ्खरापुर नगरपालिका सुवर्ण…
चितवन : चितवनको एक मात्र इच्छाकामना गाउँपालिकाको अध्यक्षमा कांग्रेसकी उम्मेदवार गीता गुरुङ विजयी भएकी छन्। उपाध्यक्षमा पनि कांग्रेसकै कृतिकुमार श्रेष्ठ विजयी भएका छन्। गुरुङले ३२ सय ५४ मत पाएकी छिन्। निकटम प्रतिद्वन्द्वी एमालेका नारायणप्रसाद अधिकारीले तीन हजार ६१ मत प्राप्त गरेका छन्। उपाध्यक्षमा श्रेष्ठले ३३ सय ८९ मत लयाई विजयी भएका हुन्। इच्छाकामनाको वडा नं. १, २ र ६ मा…
कोलकता नाइट राइडर्सले मुम्बई इन्डियन्ससँग आइपीएइल-१० को दोस्रो प्लेअफ पक्का गर्दा डिफेण्डिङ च्याम्पियन सनराइजर्स हैदरावाद बाहिरिएको छ। एलिमिनेटर अन्तर्गत गएराती भएको खेलमा कोलकताले हैदरावादलाई डिएल मेथडमा ७ विकेटले पराजित गरेको हो। वर्षाले प्रभावित खेलमा कोलकताले ६ ओभरमा पाएको ४८ रनको नयाँ लक्ष्य ३ विकेट गुमाएर पूरा गर्यो। अब कोलकताले फाइनल प्रवेशका लागि भोली शुक्रबार मुम्बईसँग खेल्नेछ। मुम्बई पहिलो प्लेअफमा राइजिङ…
काठमाडौँ : नेपाली कांग्रेसले हालसम्म ५९ स्थानीय तहमा जीत हात पारेको छ। एमाले र कांग्रेसबीच पहिलो चरणको स्थानीय निर्वाचनमा निकै कडा प्रतिष्पर्धा देखिएको छ। यद्यपी कांग्रेसले हालसम्म ७ नगरपालिकामा मात्र जीत हात पारेको छ। हेर्नुस् कहाँ कहाँ जितेको छ कांग्रेसले? काठमाडौं दक्षिणकाली नगरपालिका मोहन बस्नेत काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका प्रेमबहादुर तिमिल्सिना काभ्रेपलाञ्चोक रोशी गाउँपालिका दलबहादुर लामा कास्की अन्नपुर्ण गाउँपालिका युवराज…
पोखराः पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ को अध्यक्षमा कांग्रेसका जगत पहारी विजयी भएका छन्। पहारी १४६४ मत ल्याएर विजयी भएका हुन् ।.उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हेमकुमार श्रेष्ठले १३४९ मत प्राप्त गरेका थिए। . वडाको खुल्ला दुई सदस्य, महिला सदस्य र दलित महिला सदस्यमा भने एमाले उम्मेदवार निर्वाचित भएका छन् । खुल्ला दुई सदस्यमा विष्णुबहादुर भट्टराईले १४७६ र हरिकृष्ण पहारीले…
काठमाडौँ : स्थानीय तहको पहिलो चरणको निर्वाचनमा नेकपा माओवादी केन्द्र तेश्रो शक्ति बन्ने निश्चित प्राय देखिएको छ। माओवादी केन्द्रले हालसम्म २९ स्थानीय तहको नेतृत्व जितेको छ। जसमध्ये पाँच नगरपालिका समेत रहेका छन्। हेर्नुस् माओवादीले जितेका स्थानीय तहहरु- काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका सलाम सिंह तामाङ माओवादी काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका कान्छालाल जिम्बा माओवादी तनहुँ बन्दिपुर गाउँपालिका पूर्णसिहं आले माओवादी मकवानपुर बाग्मती गाउँपालिका…
पाँच वर्षयता रियल मड्रिड स्पानिस ला लिगाको च्याम्पियन बन्ने संघारमा छ। बुधबार भएको खेलमा देश खेलाडीको सेल्टा भिगोलाई ४-१ ले पराजित गर्दै रियल अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ र दोस्रो स्थानको बार्सिलोनामाथि ३ अंकको अग्रता कायम गरेको छ। समान ३७ खेलबाट रियलको ९० तथा बार्सिलोनाको ८७ अंक छ। ला लिगामा अब अन्तिम चरणको खेल बाँकी छ। रियलले मालगा तथा…
काठमाडौँ : स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतगणना जारी रहँदा विभिन्न स्थानमा भएका गठबन्धन लगभग असफल देखिएका छन्। कांग्रेस माओवादी र एमाले राप्रपा गठवन्धन कार्यकर्ताबाट अस्वीकृत भएको छ। त्यस्तै स्थानीय तहको झन्झटिलो मतपत्रले पनि गणनामा हैरानी र मतगणनाको कछुवा गतिले मतपरिणाम जान्न इच्छुकहरुले थकान महसुस गरिरहेका छन्। कान्तिपुर दैनिकको बिहीबारको सम्पादकीयमा भनिएको छ – 'अहिले जारी मतगणनाले परिणामप्रति चासो राख्ने…
एएस मोनाको १७ वर्षपछि फ्रेन्च लिग वनको च्याम्पियन बनेको छ। गएरातीको खेलमा सर्वाधिक १० पटकको लिग च्याम्पिन सेन्ट एटिनेलाई २-० ले पराजित गर्दै एक खेल अगावै लिगको उपाधि जितेको हो। मोनाकोलाई च्याम्पियन बनाउन काएलिन एमवापे र भलेरे जर्मेइनले गोल गरे। ३७ खेलबाट मोनाकोको ९२ अंक भएको छ भने दोस्रो स्थानको पेरिस सेन्ट जर्मेनको ८६ अंक छ। मोनाकोले अब रेन्स तथा…
धादिङ : नेपाली कांग्रेसका विनोद तिमल्सिना ज्वालामुखी गाउँपालिकोको अध्यक्ष पदमा विजयी भएका छन्। कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट उम्मेद्वार बनेका विनोदले ५ हजार ९ सय ५४ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका रामप्रसाद अधिकारीले ५ हजार ९ सय ३० मत ल्याए। उपाध्यक्षमा भने नेकपा एमालेका जानुका सिम्खडा ५ हजार ७ सय ७८ मत ल्याएर विजयी भइन्।…