पोखराः पोखरा महानगरपालिकाको वडा नम्बर ७ र ८ मा एमाले वियजी भएको छ । वडानम्वर ७ मा एमालेको प्यानल विजयी भएको छ भने ८ मा अध्यक्ष र तीन सदस्य विजयी भएका छन् । वडानम्वर ७ को वडाध्यक्षमा रामचन्द्र बराल र ८ मा रुद्रनाथ बराल विजयी भएका छन् । वडानम्बर ७ का वडाध्यक्ष रामचन्द्र बरालले १ हजार २ सय १२ मत…
मन्थलीः रामेछापको मन्थली नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा रमेश बस्नेत र उपमेयरमा माया कार्की विजयी भएका हुन् । बस्नेतले ६५२९ र कार्कीले ६५०७ मत प्राप्त गरेका थिए । त्यस्तै, दोरम्बा गाउँपालिकामा माओवादीका कमानसिंह मोक्तान ४२४१ प्राप्त गरी अध्यक्षमा तथा माओवादीकै क्रिशला खड्का ४३८९ मत प्राप्त गरी उपाध्यक्षमा विजयी भएका छन् । त्यस्तै, लिखु…
काठमाडौं : दुई पटकको पेसी स्थगनपछि नेपाल प्रहरी महानिरीक्षक नियुक्ति विवादसम्वन्धी मुद्दा सर्वोच्च अदालतले आज दैनिक पेसीमा चढाएको छ। महानिरीक्षक बढुवा विवादको मुद्दाको सुनुवाइका लागि ७ सदस्यीय बृहद पूर्ण इजलास गठन भएको छ। न्यायाधीशहरु देवेन्द्र गोपाल श्रेष्ठ, चोलेन्द्र शमशेर जवरा, जगदिश शर्मा पौडेल, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सपना प्रधान मल्ल र तेजबहादुर केसी इजलासमा छन्। प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोग प्रस्ताव…
ललितपुरः दलहरुवीच मतगणनामा विवाद हुँदा ललितपुर महानगरपालिकामा मतगणना प्रभावित भएको छ। माओवादी केन्द्रले वडा नम्वर ८ मा कम मत आएको भन्दै पुनः मतगणना गर्न माग गरेपछि मतगणना प्रभावित भएको हो। बुधवार साझँ नै वडा नम्वर ८ को मतगणना सकिएको थियो । महानगरपालिकाका वडा नम्वर ९,१०,११ र १२ को मतगणना भइसकेपनि वडा नम्वर ८ मा विवाद हुँदा मत परिणाम सार्वजनिक नभएको…
काठमाडौं : नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन गर्ने भएको छ। बिहीबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेसका शीर्ष नेताहरुको बैठकमा कांग्रेसको नेतृत्वमा सरकार गठनबारे छलफल भएको महामन्त्री शशांक कोइरालाले बताए। बैठकपछि संचारकर्मीसँगको कुराकानीमा उनले भने, 'प्रचण्डजीले प्रधानमन्त्रीबाट राजीनामा दिनेबित्तिकै पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन हुन्छ।' केही दिनमा नै प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिने कोइरालाले बताए।…
काठमाडौँ : दोलखाको शैलुङ गाउँपालिका अध्यक्षमा एमालेका भरत दुलाल विजयी भएका छन्। यस्तै, उपप्रमुखमा पनि एमालेकै लालमाया योञ्जन विजयी भएकी छिन्। दुलालले ५१५६ मत पाएका छन्। यस्तै, योञ्जनले ४१४९ मत पाएकी छन्। अध्यक्ष र उपाध्यक्ष दुवैमा कांग्रेस कांग्रेस उम्मेद्वार पराजित भएका हुन्। कांग्रेस अध्यक्षका उम्मेद्वार सिंहबहादुर तामाङ २५५७ र उपाध्यक्षमा कांग्रेसकै उर्मिला कार्कीले २६११ मत प्राप्त गरिन्। तस्विर : गोपी…
काठमाडौं : पहिलो चरणको स्थानीय तहको निर्वाचनमा अहिलेसम्म तीन हजार दुई सय ८५ प्रतिनिधिहरु निर्वाचित भएको निर्वाचन आयोगले जानकारी गराएको छ। आयोगको जानकारी अनुसार नगर प्रमुखमा ९४ जना, उपप्रमुखमा ९४, वडाध्यक्षमा ७ सय ७८, वडा सदस्यमा एक हजार १ सय ८२, महिला सदस्य ५ सय ९५ र दलित महिला सदस्यमा ५ सय ४२ जना निर्वाचित भएका छन्। बिहीवार बिहानसम्म ९४…
धादिङ : धादिङको गल्छी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ। अध्यक्षमा एमालेका कृष्णहररी श्रेष्ठ ६ हजार ५१ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका विनोद कार्कीले ५ हजार २ सय ७ मत पाए। यस्तै उपाध्यक्षमा एमालेका राधा तिमल्सिना ६ हजार २८ मत प्राप्त गरी विजयी भए। उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका मरा झ्याँइ मगरले ३…
काठमाडौँ : बैशाख ३१ मा सम्पन्न स्थानीय तहको पहिलो चरणको मतगणना केही जिल्लाहरुमा सकिएको छ। कम मतदाता भएका हिमाली जिल्लाहरुका गणना सकिएको हो। मनाङ, मुस्ताङ, डोल्पा, रसुवाको मतगणना सकिएको छ। त्यस्तै म्याग्दी, रुकुम, जाजरकोटको पनि मतगणना सकिएको छ। रुकुम : ३ नगरपालिका/ ३ गाउँपालिका : ६ माओवादी केन्द्र रुकुममा माओवादी केन्द्रले क्लिनस्विप गरेको छ। रुकुमको चौरजहारी गाउँपालिकामा माओवादीका विशाल शर्मा…
काठमाडौं : पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको निर्वाचन क्षेत्रमा रहेको पालुङटार नगरपालिकामा नेपाली कांग्रेसले मेयर जितेको छ। डाक्टर भट्टराईको पार्टी र संघीय समाजवादी फोरमबीचको तालमेलमा उम्मेदवार बनेका अशोक देवकोटाले सुरुवातमा अग्रता लिएको भए पनि तेस्रोमा सीमित हुनपुगे। नयाँ शक्ति-संघीय समाजवादी फोरमका उम्मेदवार अशोक देवकोटाले ३ हजार ८ सय ३० मत हासिल गरे। उनलेभन्दा बढी मत नेकपा माओवादी केन्द्रका उम्मेदवार विवश…
काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले लक्की शेर्पालाई अष्ट्रेलियाको राजदूतमा नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा मूलखर्क–५, सङ्खुवासभाकी शेर्पालाई अष्ट्रेलियाका लागि नेपाली राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । मन्त्रिपरिषदको सिफारिसमा संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने प्रावधान छ ।
धादिङ : धादिङको बेनिघाटरोराङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएका छन्। माओवादी केन्द्रका हरि डल्लाकोटीले ६ हजार ४ सय १० मत प्राप्त गरी विजयी भए। उनका निकटतम प्रतिद्वन्दी एमालेका गिरीराज कडेंलले ५ हजार २ सय ५५ मत ल्याए। माओवादी केन्द्र धादिङको स्थानीय तहको अध्यक्षमा विजयी भएको यो पहिलो गाउँपालिका हो। उपाध्यक्षमा नेपाली काँग्रेसका देवीप्रसाद सिलवालले ५…
पोखराः तनहुँको भिमाद नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छ । प्रमुखमा एमालेका मेखबहादुर थापा र उपप्रमुखमा एमालेकै शारदा खनाल विजयी भएकी हुन् । थापाले ६ हजार ४ सय ६४ मत प्राप्त गरेका छन् भने खनाल ६ हजार ७ सय १२ मत प्राप्त गरी विजयी भएकी हुन् । नौ वटा वडा रहेको भिमादमा एमालेले ५ वटा वडा…
काभ्रे : काभ्रे जिल्लाको पाँचखाल नगरपालिका –४ मा नेपाली काँग्रेस र ५ मा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ। पाँचखाल–४ मा नेपाली काँग्रेसका तर्फबाट सुन्दर तामाङ ७१५ मत ल्याएर विजयी हुनुभएको छ भने ५ मा नेकपा (माओवादी केन्द्र) का बालकृष्ण सापकोटा ४२३ मत ल्याएर विजयी भएका हुन्। वडा नम्बर ४ मा तामाङका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का गणेश नेपाल ४७९…
दोलखा : दोलखाको जिरी नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन्। मेयरमा टंक जिरेल र उपमेयरमा कृष्णमाया बुढाथोकी विजयी भएकी छन्। जिरेलले निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका गेल्वु शेर्पा लाई ११ सय ५ मतअन्तरले पराजित गरेका हुन्। जिरेलले ३२ सय ६८ मत पाएका छन्। यस्तै, उपमेयरमा बुढाथोकीले ३२ सय ६८ मत पाएकी छन्। निकटतम प्रतिद्धन्द्धी माओवादीकै चित्रमाया…
पोखराः पर्वतको महाशिला गाउँपालिका प्रमुखमा एमालेका राजु पौडेल निर्वाचित भएका छन्। महाशिला गाउँपालिकाको एक सदस्य बाहेक सवै पदमा एमाले विजयी भएको हो । पौडेल २ हजार ४ सय ५३ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी उज्जवल गुरुङ्गले २ हजार १० मत पाएका छन् । त्यसैगरी, उपाध्यक्षमा विजयी हिरादेवी थापाले २ हजार ४ सय ८३ मत पाएकी छन्…
काठमाडौँ : नगरपालिकाहरुको मतपरिणाम आउँदै गर्दा नेकपा एमालेले नगरपालिकाहरुमा अग्रता हासिल गरेको छ। हालसम्म ६ नगरपालिकाको मतपरिणाम सार्वजनिक भएको छ। जसमध्ये ४ मा एमाले विजयी भएको छ भने १ मा कांग्रेस र १ मा नेकपा माओवादी केन्द्रले जीत हात पारेको छ। एमालेले जीतेका नगर दोलखाको जिरी नगरपालिकामा एमालेका टंक जिरेल विजयी भएका छन्। उपमेयरमा पनि जिरीमा एमाले नै विजयी भएको…
मुम्बई : राइजिङ पुने सुपरजाइन्टस् इन्डियन प्रिमियर लिग आइपीएल-१० को फाइनलमा प्रवेश गरेको छ। गएराति सम्पन्न पहिलो प्लेअफमा मुम्बई इन्डियन्सलाई २० रनले पराजित गर्दै पुने फाइनलमा प्रवेश गरेको हो। लिग चरणमा दोस्रो भएको पुनेले शीर्ष स्थानको मुम्बईलाई पराजित गर्ने क्रममा १६२ रनको टार्गेट डिफेण्ड गर्यो। फाइनलमा पुनेले दोस्रो प्लेअफको बिजेतासँग प्रतिस्पर्धा गर्नेछ। हारेपनि मुम्बईले दोस्रो प्लेअफ खेल्ने मौका पाउनेछ। मुम्बईले…
प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा म्यानचेष्टर सिटी र आर्सनलले जित हात पारेका छन्। सिटीले वेष्टब्रोमलाई ३-१ ले हराउँदै आगामी सिजनको च्याम्पियन्स लिगमा सिधै छनौट हुने सम्भावना बलियो बनाएको छ। सिटिको जितमा गाब्रिएल जेसस, केभिन डे ब्रुएना र याया टुरेले गोल गरे। वेष्ट ब्रोमका लागि हल रोब्सन कानुले एक गोल फर्काए। जितपछि ३७ खेलबाट ७५ अंक जोड्दै सिटी तेस्रो स्थानमा…
चितवन : चितवनको भरतपुर महानगरपालिकाको मेयरमा एमालेले अग्रगा कायमै राखेको छ। सत्तारुढ दलको गठबन्धनमध्ये सवैभन्दा चासोका साथ हेरिएको महानगरमा एमालेका देवी ज्ञवालीले लिड गरिरहेका छन्। विहान ९ बजेसम्मको मतपरिणाम अनुसार ज्ञवालीले गठबन्धनकी उम्मेद्वार रेणु दाहालभन्दा ८४३ मतले अघि छन्। ज्ञवालीले २५ सय २ मत पाएका छन्। भने, दाहालले १६ सय ५९ मत पाएकी छन्। राप्रपा उम्मेद्वारले १०९ मत पाएका छन्। …