PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

  • काठमाडौं जिल्लाका पहिलो मेयर चुनिए एमालेका सुवर्ण श्रेष्ठ

    काठमाडौं जिल्लाका पहिलो मेयर चुनिए एमालेका सुवर्ण श्रेष्ठ

    काठमाडौं : काठमाडौंको पूर्वी भेगमा रहेको नगरपालिका शंखरापुरमा मेयर तथा उपमेयर दुवै जितेर उपत्यकाभित्रको नगरपालिकामा नेकपा एमालेले विजयी सुरुवात थालेको छ। शंखरापुर नगरपालिकामा जित हासिल गर्दै उपत्यकाभित्रको पहिलो विजयी मेयर बनेका छन् – सुवर्ण श्रेष्ठ। उनले ४ हजार ८ सय ३३ मत ल्याउँदै मेयरमा जित हासिल गरेका हुन्। उपमेयरमा नेकपा एमालेका सुकलक्ष्मी शाक्यले जित हासिल गरिन्। उनले ४ हजार ५…

    विस्तृतमा पढ्नुस्

  • साँखुको वैभवता पहिलेकै स्वरुपमा पुर्‍याउने शंखरापुरका निर्वाचित मेयर सुवर्ण श्रेष्ठको योजना

    साँखुको वैभवता पहिलेकै स्वरुपमा पुर्‍याउने शंखरापुरका निर्वाचित मेयर सुवर्ण श्रेष्ठको योजना

    काठमाडौं : पूर्वी काठमाडौंको शंखरापुर नगरपालिकाबाट मेयरमा निर्वाचित सुवर्ण श्रेष्ठले भूकम्पले ध्वस्त भएको ऐतिहासिक साँखु शहर पुनर्निर्माण आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन्। काठमाडौंका १० नगरपालिकामध्येको एक शंखरापुरबाट मेयर पदमा निर्वाचित भएलगत्तै पहिलोपोस्टसँगको कुराकानीमा उनले मतदातालाई धन्यवाद दिए। 'मतदाताले मलाई माया गरेर जिताउनुभयो, सबैभन्दा पहिले उहाँहरुलाई धन्यवाद दिन चाहन्छु,' नेवारहरुको पुरानो बस्ती साँखुभन्दा पश्चिममा रहेको इन्द्रायणी गाउँ विकास समितिका पूर्व…

    विस्तृतमा पढ्नुस्

  • धादिङ नेत्रावती गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

    धादिङ नेत्रावती गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

    धादिङ : धादिङको नेत्रावती नगरपालिकाको अध्यक्षमा नेकपा एमालेका दुर्गा शाक्य तथा उपाध्यक्षमा माओवादी केन्द्रका उर्मिला तामाङ विजयी भएका छन्। एमालेका शाक्यले १ हजार ६ सय ४४ तथा माओवादी केन्द्रका तामाङले १ हजार ५ सय ४२ मत ल्याएर विजयी भएका हुन्। अध्यक्षमा शाक्यका निटकतम प्रतिद्वन्दी  नेपाली कांग्रेसका टेकगंज लामाले १ हजार ५ सय ७३ तथा उपाध्यक्षमा निकटतम प्रतिद्वन्दी कांग्रेसकै आशमाया तामाङले…

    विस्तृतमा पढ्नुस्

  • मधेशमा निर्वाचनको वातावरण नभएको राजपाको दावी, मुद्दा फिर्ता चुनावमा सहभागिताको शर्त

    मधेशमा निर्वाचनको वातावरण नभएको राजपाको दावी, मुद्दा फिर्ता चुनावमा सहभागिताको शर्त

    काठमाडौं : राष्ट्रिय जनता पार्टीले मधेशमा वातावरण नबनाएसम्म निर्वाचनमा नजाने बताएको छ। मधेशमा शान्तिपूर्णरुपमा निर्वाचन नहुने दावीसमेत पार्टीले गरेको छ।  बुधवार सरकारको प्रमुख घटक नेपाली कांग्रेसका नेताहरुसँग भएको छलफलमा तराईमा निर्वाचनको माहोल नबनिसकेकाले निर्वाचन सम्भव नहुने बताएको हो। बैठकपछि संचारकर्मीसँग कुरा गर्दै राजपाका नेता राजेन्द्र महतोले संविधान संशोधन र गाउँपालिका र नगरपालिकाको सङ्ख्या नबढाए निर्वाचन नजाने बतए।  नेता महतोले भने,…

    विस्तृतमा पढ्नुस्

  • धादिङ थाँक्रे गाउँपालिकामा एमाले विजयी

    धादिङ थाँक्रे गाउँपालिकामा एमाले विजयी

    धादिङ : धादिङ थाँक्रे गाउँपालिकाको अध्यक्षमा एमालेका रामकुमार आचार्य र उपाध्यक्षमा एमालेकै अम्बिका रुपाखेती विजयी भएका छन्। आचार्यले ८ हजार २ सय ३४ र रुपाखेती ८ हजार ३ सय २२ मत ल्याएर विजयी भएका हुन्। अध्यक्षमा निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका यन्त्र बहादुर थापाले ६ हजार ६ सय ९० तथा उपाध्यक्षको निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका रामकुमार लामाले ५ हजार ४ सय…

    विस्तृतमा पढ्नुस्

  • सरकारद्वारा मलेठ घटनाका मृतकलाई सहिद घोषणा, गृहमन्त्रीद्वारा परिवारलाई दश लाख प्रदान

    सरकारद्वारा मलेठ घटनाका मृतकलाई सहिद घोषणा, गृहमन्त्रीद्वारा परिवारलाई दश लाख प्रदान

    काठमाडौः सप्तरीको मलेठमा प्रहरीको गोली लागि मृत्यु भएका पाँचजनालाई सरकारले सहिद घोषणा गरेको छ।  उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले आज बिहान सप्तरी सदरमुकाम राजविराजमा आयोजित कार्यक्रममा घटनामा मृत्यु भएका पाँचैजनालाई सहिद घोषणा गरिएको जानकारी गराएका हुन् ।  २०७३ फागुन २३ गते एमालेको मेची–महाकाली अभियानअन्तर्गत सप्तरीको मलेठस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा भएको कार्यक्रमस्थल नजिक  प्रहरीसँगको झडपमा गोली लागि पाँचजनाको मृत्यु भएको…

    विस्तृतमा पढ्नुस्

  • धादिङ रुबिभ्याली गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा राप्रपा विजयी

    धादिङ रुबिभ्याली गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा राप्रपा विजयी

    धादिङ : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले धादिङ रुबिभ्याली गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा जित हासिल गरेको छ। राप्रपाका चेरुङ तामाङ १ हजार ४ सय ७७ मत प्राप्त गरी अध्यक्ष र राप्रपाकै बिना लामा १ हजार ४ सय ९ मत प्राप्त गरी उपाध्यक्षमा विजयी भएका हुन्।

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तहको सीमाङ्कन हेरफेर अस्वीकार्य : एमाले

    स्थानीय तहको सीमाङ्कन हेरफेर अस्वीकार्य : एमाले

    काठमाडौँ : नेकपा एमालेले दोश्रो चरणको स्थानीय तहको निर्वाचन अघि स्थानीय तहको सीमाङ्कन हेरफेर अस्वीकार्य रहेको जनाएको छ।   एमालेको स्थायी समिति बैठकले स्थानीय तहको संख्या, सीमाङ्कन र नामाङ्कन सम्बन्धी प्रतिवेदनलाई स्वीकृत गरी पहिलो चरण निर्वाचन सम्पन्न भइरहेको अवस्थामा सोही आधारमा अवलिम्ब दोस्रो चरणको निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोग र सरकारको ध्यानाकर्षण गराएको छ।   सरकारले उपप्रम विजयकुमार गच्छदार नेतृत्वमा…

    विस्तृतमा पढ्नुस्

  • आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपमा नेपालको दुवै टोली सेमिफाइनलमा

    आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपमा नेपालको दुवै टोली सेमिफाइनलमा

    काठमाडौं : नेपालको ब्वाइज र गर्ल्स दुवै टिम आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली छनोटमा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन्। नेपालको दुवै टोली आ–आफ्नो समूहको उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो। नेपालको ब्वाइज टिम समूह ‘बी’ तथा गर्ल्स टिम समूह ‘ए’ को विजेता बनेका हुन्। बुधबारको खेल समाप्तिसंगै सेमिफाइनल समीकरण पनि तयार भएको छ। ब्वाइजतर्फ सेमिफाइनलमा नेपालले भारत तथा भुटानले बंगलादेश…

    विस्तृतमा पढ्नुस्

  • पूर्व प्रम बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिको डेब्यु, राप्रपा र जनमोर्चाले पनि जिते एक एक अध्यक्ष

    पूर्व प्रम बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिको डेब्यु, राप्रपा र जनमोर्चाले पनि जिते एक एक अध्यक्ष

    काठमाडौँ : पहिलोपटक निर्वाचनमा भाग लिएको पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले स्थानीय तहको अध्यक्ष पदमा जीत हात पार्दै डेब्यु गरेको छ। नयाँ शक्तिले रसुवाको पार्वतीकुण्ड गाउँपालिकामा अध्यक्ष जितेको हो। अध्यक्षमा नयाँ शक्ति पार्टी नेपालका भुजुङ तामाङ विजयी भएका छन्।  तामाङ ९६४ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार ल्हाक्पा गोम्बु तामाङले ६४३…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँ महानगरमा उपमेयरले ल्याएको भन्दा बदर मत धेरै

    काठमाडौँ महानगरमा उपमेयरले ल्याएको भन्दा बदर मत धेरै

    काठमाडौँ महानगरको उपमेयर पदमा उम्मेद्वारको भन्दा धेरै मत बदर भएको छ। वडा नं २ र वडा नं ३ को गणना जारी रहँदा उम्मेद्वारले प्राप्त गरेको मत भन्दा बदर मत धेरै देखिएको हो।  वडा नं २ मा १२ सय मत गणना गर्दा कांग्रेस उपमेयर उम्मेद्वार हरिप्रभा खड्गी ले २ सय ४९ मत प्राप्त गरेकी छिन्। त्यस्तै राप्रपाका राजाराम श्रेष्ठले १ सय…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन गराउन नजाने सात उपसचिवलाई स्पष्टिकरण

    निर्वाचन गराउन नजाने सात उपसचिवलाई स्पष्टिकरण

    काठमाडौँ : स्थानीय तहको निर्वाचन गराउन नजाने सात कर्मचारीलाई निर्वाचन आयोगले १५ दिन भित्र जवाफ पेश गर्न निर्देशन दिएको छ।   निर्वाचन गराउने जिम्मेवारी तोकिँदा समेत नियुक्ती पत्र नबुझ्ने सात उपसचिवलाई स्पष्टिकरण सोधेको हो। आयोगले तोकेको जिम्मेवारी पूरा गर्न अटेर गरेको र गैर जिम्मेवार व्यवहार प्रदर्शन गरेको भन्दै सचेत गराई आयोगलाई जानकरी दिन निर्देशन दिएको हो।  हेर्नुस् स्पष्टिकरण सोधिएका कर्मचारीहरु- …

    विस्तृतमा पढ्नुस्

  • जुम्लाको १ र डोल्पाको २ गाउँपालिका अध्यक्षमा माओवादी केन्द्र विजयी

    जुम्लाको १ र डोल्पाको २ गाउँपालिका अध्यक्षमा माओवादी केन्द्र विजयी

    डोल्पाका २ र जुम्लाको १ गाउँपालिका अध्यक्षमा नकेपा माओवादी केन्द्रका उम्मेद्वार विजयी भएका छन्।  जुम्लाको गुठिचौरमा माओवादी केन्द्रका हरिबहादुर भण्डारीले जीत हासिल गर्दै खाता खोलेका हुन्। उनले १ हजार ५ सय ९६ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वि एमालेका क्षेत्रबहादुर भण्डारीले १ हजार ४ सय ६७ मत प्राप्त गरे। डोल्पाको मुड्केचुला र जगदुल्लामा गाउँपालिका अध्यक्ष पनि माओवादी केन्द्रले विजय हासिल…

    विस्तृतमा पढ्नुस्

  • दोलखाको भीमेश्वर १ मा एमाले र कालिञ्चोक १ मा कांग्रेस उम्मेदवार विजयी

    दोलखाको भीमेश्वर १ मा एमाले र कालिञ्चोक १ मा कांग्रेस उम्मेदवार विजयी

    दोलखाः दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर एक मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । ८२१ ल्याइ एमालेका वीरबहादुर थामी वडा अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भक्तसिंह थामीले ६८० मत प्राप्त गरेका छन् । त्यसैगरी, कालिञ्चोक गाउँपालिका वडा नम्बर एकमा नेपाली कांग्रेसका बावुलाल थामी वडाध्यक्षमा विजयी भएका छन् । थामी ३०१ मत ल्याइ विजयी भएका…

    विस्तृतमा पढ्नुस्

  • कुन महानगरमा कसको अग्रता? हेर्नुस् मत परिणाम

    कुन महानगरमा कसको अग्रता? हेर्नुस् मत परिणाम

    काठमाडौँ : राजधानीको  काठमाडौँ महानगरपालिकामा मेयर पदमा एमालेले अग्रता लिएको  छ। भने भरतपुर महानगरपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ। पोखरामा पनि एमालेले अग्रता कायमै राखेको छ।  काठमाडौँमा एमालेका उम्मेद्वार विद्यासुन्दर शाक्यले १ सय ७२ मत प्राप्त गरेका छन्।  उनलाई उनलाई साझा पार्टीका किशोर थापाले पछ्याइरहेका छन्। साझाका उम्मेद्वार थापाले १ सय २० मत प्राप्त गरेका छन्। कांग्रेसका राजुराज जोशीले १…

    विस्तृतमा पढ्नुस्

  • म्याग्दीको बेनी १ मा एमाले–राप्रपा र रघुगङ्गा १ मा कांग्रेसको प्यानल विजयी

    म्याग्दीको बेनी १ मा एमाले–राप्रपा र रघुगङ्गा १ मा कांग्रेसको प्यानल विजयी

    म्याग्दीः म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा नेकपा एमाले–राप्रपाको प्यानलका ४ र नेपाली कांग्रेसका १ जना उम्मेदवार विजयी भएका छन् ।  नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार हिरावहादुर थापा ६३२ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रताप मल्लले ५९२, कृष्णबहादुर कार्कीले २११ मत प्राप्त गरेका छन्। महिला सदस्यमा एमालेकी डिलकुमारी घिमीरे (६६७), गौमती नेपाली (६२०), खुल्ला सदस्यमा राप्रपाका…

    विस्तृतमा पढ्नुस्

  • पोखरा लेखनाथ महानगरको वडा नं. १ मा एमाले उम्मेद्वार शारदा पराजुली विजयी

    पोखरा लेखनाथ महानगरको वडा नं. १ मा एमाले उम्मेद्वार शारदा पराजुली विजयी

    पोखरा : कास्कीको पोखरा लेखनाथ महानगरपालिकाको वडा नं. १ मा एमाले उम्मेद्वार शारदा पराजुली विजयी भएकी छन्। पराजुली ११ सय १३ मत ल्याई विजयी भएकी हुन्। प्राप्त मत परिणाम अनुसार पराजुलीका निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेद्वारले सात सय ५६ मत प्राप्त गरे। यस्तै, माओवादी केन्द्रले ११९ मत पाएको छ।  

    विस्तृतमा पढ्नुस्

  • १९ गाउँपालिकाको नतिजा सार्वजनिक, कहाँ को विजयी?

    १९ गाउँपालिकाको नतिजा सार्वजनिक, कहाँ को विजयी?

    काठमाडौँ : बैशाख ३१ गते सम्पन्न पहिलचे चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। हिमाली र जनसंख्या कम भएका क्षेत्रहरुको मतपरिणाम सार्वजनिक भइसकेका छन्। तर, नगरपालिकाहरुको मतगणना भने अझै जारी छन्।  हालसम्म सार्वजनिक १९ गाउँपालिकाको नजिता सार्वजनिक भएको छ। जसमा ६ वटामा एमाले, ६ मा कांग्रेस र ६ वटामा माओवादी केन्द्र विजयी भएका छन्। एक स्थानमा भने स्वतन्त्र…

    विस्तृतमा पढ्नुस्

  • मन्थली नगरपालिका २ र ३ मा कांग्रेस तथा १ मा माओवादी विजयी

    मन्थली नगरपालिका २ र ३ मा कांग्रेस तथा १ मा माओवादी विजयी

    मन्थलीः रामेछापको मन्थली नगरपालिकाका दुई वटा वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् भने एउटामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । मन्थली नगरपालिका वडा नम्बर दुईको वडाअध्यक्षमा नेपाली कांग्रेसका तरहरि शंकर अधिकारी र वडा नम्बर तीनमा कांग्रेसकै केशव रोक्का विजयी भएका छन् । वडा नम्बर एकमा भने माओवादी केन्द्रका नारायणदास श्रेष्ठ विजयी भएका छन् ।  

    विस्तृतमा पढ्नुस्

  • विवादका कारण कीर्तिपुर नगरपालिकाको मतगणना स्थगित

    विवादका कारण कीर्तिपुर नगरपालिकाको मतगणना स्थगित

    काठमाडौँ : कीर्तिपुर नगरपालिकाको मतगणना स्थगित गरिएको छ । स्थानीय निर्वाचनको आइतबार रातिदेखि सुरु भएको मतगणना विवादका कारण स्थगित गरिएको हो ।  नगरपालिकाको वडा नं २ को मतगणनाका क्रममा नेकपा एमाले० ले अग्रता लिएपछि नेपाली काँग्रेस समर्थकले विरोध गरेपछि राति ११ बजेदेखि गणना रोकिएको सहायक निर्वाचन अधिकृत केशव पराजुलीले जानकारी दिनुभयो ।  अहिले बिहान विभिन्न दलका सर्वदलीय प्रतिनिधिको छलफल बोलाइएको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell