PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

  • चाँगुनारायणमा मतदान सुरु

    चाँगुनारायणमा मतदान सुरु

    भक्तपुरः भक्तपुरको चाँगुनारायण नगरपालिकामा आज मतदान सुरु भएको छ । चाँगुनारायण नगरपालिका ६ स्थित वडा कार्यालया मतदान केन्द्रमा आज विहान ७ बजेदेखि पुनस्मतदान सुरु भएको हो । ३१ गते मतदानका क्रममा नेपाल मजदूर किसान पार्टीको चुनाव चिन्ह ‘मादल’ नभएको मतपत्र वितरण गरी २२ मतदाताले मतदान गरेको विषयमा विवाद भएपछि  निर्वाचन आयोगले विवादित केन्द्रमा पुनः मतदान गर्न परिपत्र गरेपछि आज पुनः…

    विस्तृतमा पढ्नुस्

  • धादिङ गंगाजमुना गाउँपालिका ५ मा एमालेको प्यानल नै विजयी

    धादिङ गंगाजमुना गाउँपालिका ५ मा एमालेको प्यानल नै विजयी

    धादिङ : धादिङको गंगाजमुना गाउँपालिकामा वडा नम्वर ५ को अध्यक्षमा रामचन्द्र अधिकारीसहित एमालेको प्यानलनै विजयी भएको छ। गंगाजमुना गाउँपालिकाका निर्वाचन अधिकृत भगवान लाल श्रेष्ठका अनुसार रामचन्द्र अधिकारीले ७ सय ७७ मत ल्याएर जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका राजकुमार कार्कीले ५ सय ६४ मत प्राप्त गरे। यस्तै वडा नम्वर ४ मा नेपाल कांग्रेसका हरिमान श्रेष्ठ ३ सय…

    विस्तृतमा पढ्नुस्

  • रामेछापको गोकुलगंगा गाउँपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी

    रामेछापको गोकुलगंगा गाउँपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी

    मन्थलीः रामेछापको गोकुलगंगा गाउँपालिका प्रमुख र उपप्रमुखमा एमाले उम्मेदवार विजयी भएका छन् । प्रमुखमा ३५५१ मत प्राप्त गरी खड्ग सुनुवार र उपप्रमुखमा ३६८८ मत प्राप्त गरी राधिका श्रेष्ठ विजयी भएकी हुन् । त्यस्तै, मन्थली नगरपालिका वडा नम्बर ६, ७ र आठको वडा अध्यक्षमा पनि एमाले उम्मेदवार विजयी भएका छन् । वडा नम्बर ६ मा गोपाल माझी, ७ मा सुदर्शन प्रसाईँ…

    विस्तृतमा पढ्नुस्

  • मतगणना माथि पत्रिकाका कार्टुन, 'निर्वाचन आयोगले भेट्टाए काममा लगाइदेला!'

    मतगणना माथि पत्रिकाका कार्टुन, 'निर्वाचन आयोगले भेट्टाए काममा लगाइदेला!'

    काठमाडौँ : स्थानीय तहको पहिलो चरणको मतदान सकिएको तीन दिन बितिसक्दा पनि चार महानगरपालिका सहित झण्डै २ सय स्थानीय तहको मतपरिणाम आउन बाँकी छ। लाखौँ मत खसेका महानगर र हजारौँ मत खसेका नगरपालिकाहरुको मतगणना निकै सुस्त छ। निर्वाचन आयोगले मतगणना स्थल थप गर्न निर्देशन दिएपछि महानगरको मतगणना बढाउने तयारी भैरहेको छ। तर अहिलेसम्म मतगणनाको स्पीड भने त्यस अनुसारको छैन।  …

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँ महानगर १ मा एमालेका भरतलाल श्रेष्ठ विजयी

    काठमाडौँ महानगर १ मा एमालेका भरतलाल श्रेष्ठ विजयी

    काठमाडौँ : काठमाडौं महानगरपालिका वडा नम्वर १ मा नेकपा एमालेका भरतलाल श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठले १ हजार ३५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्धन्दि नेपाली कांग्रेसका भोला थापाले ६ सय ३२ मत प्राप्त गरेका हुन्। काठमाडौं महानगरपालिकाको वडा १ को मात्र मतगणना सकिएको हो। वडा ३२ को मतगणना जारी छ। १ को मतगणना सकिएसँगै वडा ३१ को मतगणना…

    विस्तृतमा पढ्नुस्

  • नेपालले भारतसँग मैत्रीपूर्ण फुटबल खेल्ने

    नेपालले भारतसँग मैत्रीपूर्ण फुटबल खेल्ने

    काठमाडौं : नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले छिमेकी भारतको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ। एएफसी एसिया कप-२०१९ को क्वालिफायर्सको तयारीमा रहेका नेपाल र भारतबीच आगामी जुन ६ मा खेल हुन लागेको हो। भारतले जुन ७ मा लेवनानसँग तय भएको मैत्रीपूर्ण खेल रद्ध भएको थियो। नेपालले क्वालिफायर्स अन्तर्गत समूह चरणको दोस्रो खेल जुन १३ मा घरेलु मैदानमा खेल्दैछ। जसका…

    विस्तृतमा पढ्नुस्

  • अन्नपूर्ण गाउँपालिका प्रमुखमा कांग्रेसका युवराज कुँबर विजयी

    अन्नपूर्ण गाउँपालिका प्रमुखमा कांग्रेसका युवराज कुँबर विजयी

    पोखराः  कास्कीको अन्नपुर्ण गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसका युवराज कुँबर विजयी भएका छन् । नेकपा एमालेका विष्णुबहादुर गुरुङलाई पराजित गर्दै कुँबर विजयी भएका हुन् । कुँबरले ४ हजार ६ सय ७२ मत प्राप्त गरे भने गुरुङले ४ हजार ४ सय ८ मत ल्याएका छन् ।  उपप्रमुखमा भने एमालेकी सगुन गुरुङले ४५ सय ८६ मत ल्याउदै विजयी भएकी छन् । अन्नपूर्ण गाउँपाािलकाको…

    विस्तृतमा पढ्नुस्

  • एमालेले काठमाडौँ महानगरमा खाता खोल्यो, वडा नं. १ मा भरतलाल श्रेष्ठ विजयी

    एमालेले काठमाडौँ महानगरमा खाता खोल्यो, वडा नं. १ मा भरतलाल श्रेष्ठ विजयी

    काठमाडौं : निकै सुस्त गतिमा गणना भइरहेको काठमाडौँ महानगरेको वडा नं. १ को परिणाम सार्वजनिक भएको छ। सार्वजनिक परिणाम अनुसार वडा नं. १ मा एमाले विजयी भएको छ। एमालेका भरतलाल श्रेष्ठ विजयी भएका हुन्। श्रेष्ठले १ हजार ३५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका भोला थापाले ६ सय ३९ मत प्राप्त गरेका हुन्। काठमाडौं महानगरपालिकाको वडा १…

    विस्तृतमा पढ्नुस्

  • धादिङ सिद्धलेक गाउँपालिकामा एमालेका प्रेमनाथ सिलवाल विजयी

    धादिङ सिद्धलेक गाउँपालिकामा एमालेका प्रेमनाथ सिलवाल विजयी

    धादिङ : धादिङ सिद्धलेक गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेको प्रेमनाथ सिलवाल विजयी भएका छा। सिलवाल ५ हजार ६ सय ८ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी नेपाल कांग्रेसका बद्री अर्यालले ३ हजार ६ सय ८२ मत प्राप्त गरे। उपाध्यक्षमा पनि एमालेकै कमला शर्मा विजयी भएका छन्। सिद्धलेकको ७ वडा मध्ये एमालेले १, २, ३, ४, ६ र ७ मा…

    विस्तृतमा पढ्नुस्

  • मतदान रोकिएका चार बाहेक २७७ स्थानमा मतगणना, ३२ स्थानको औपचारिक परिणाम निर्वाचन आयोगलाई प्राप्त 

    मतदान रोकिएका चार बाहेक २७७ स्थानमा मतगणना, ३२ स्थानको औपचारिक परिणाम निर्वाचन आयोगलाई प्राप्त 

    काठमाडौँ : आइतबार सम्पन्न पहिलो चरणको निर्वाचनमा मतदान स्थगित भएका स्थान बाहेक अन्य सवै तहको मतगणना सुरु भएको छ। विभिन्न कारणले पाँच स्थानमा पुनः मतदान गर्नुपर्ने अवस्था छ। पहिलो चरणका २८३ मध्ये दुईमा सर्वसम्मत भएका कारण २८१ तहमा निर्वाचन भएको थियो।  निर्वाचन आयोगका अनुसार काभ्रेको नमोबुद्ध नगरपालिका, दोलखाको मेलुङ गाउँपालिका, भक्तपुरको चाँगुनारायण नगरपालिका, कालिकोटको नरहरिनाथ गाउँपालिका र कालिका गाउँपालिकामा मतपत्र…

    विस्तृतमा पढ्नुस्

  • विजय गच्छदारको पार्टीले काभ्रे तेमालमा जित्यो वडाध्यक्ष

    विजय गच्छदारको पार्टीले काभ्रे तेमालमा जित्यो वडाध्यक्ष

    काठमाडौँ : विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक काभ्रेको तेमाल गाउँपालिका ३ मा विजयी भएको छ। फोरमका उम्मेद्वार विष्णुबहादुर तामाङले तेमाल ३ को वडाध्यक्षमा जीत हात पारेका हुन्।  काभ्रे फोरम केन्द्रीय सदस्य गणेश लामाको  गृह जिल्ला हो।  यस्तै, वडा नं ४ मा नेपाली काङ्ग्रेसका आशापुर तामाङ, वडा नं ५ मा नेपाली काङ्ग्रेसकै प्रबिण लामा वडा नं ६ मा नेपाली काङ्ग्रेस बिकुलाल…

    विस्तृतमा पढ्नुस्

  • सैन्य कारबाहीमा ३२ अफगानी विद्रोहीको मृत्यु

    सैन्य कारबाहीमा ३२ अफगानी विद्रोहीको मृत्यु

    अफगानिस्तान : अफगानिस्तानको सरकारले तालिवानविरुद्ध गरेको सुरक्षा कारबाहीमा बागलान प्रान्तको बुर्का जिल्लामा ३२ जना सशस्त्र तालिवान विद्रोहीको मृत्यु भएको यहाँका प्रहरी प्रमुख एकरामुद्दिन सारिहले मङ्गलबार बताए।  विद्रोहीद्वारा बुर्का जिल्ला कब्जा गर्न गरेको प्रयासलाई सेनाले असफल पारेको र सो क्रममा भएका भीडन्तमा केही विद्रोहीको मृत्यु भएको सारिहले बताए। झडपमा कैयौँ विद्रोही घाइते भएको अफगानी अधिकारीले बताएका छन्।  सुरक्षाकर्मीतर्फ भएको क्षतिबारे सोधिएको…

    विस्तृतमा पढ्नुस्

  • कास्कीका चार गाउँपालिका मध्ये तीनमा एमाले, एकमा कांग्रेस विजयी

    कास्कीका चार गाउँपालिका मध्ये तीनमा एमाले, एकमा कांग्रेस विजयी

    पोखराः कास्कीका पाँच गाउँपालिका मध्ये तीन वटा गाउँपालिकामा एमाले र एउटामा कांग्रेसले जित हात पारेको छ । कास्कीका रुपा, माछापुच्छ्रे र मादी गाउँपालिकामा एमाले विजयी भएको छ भने अन्नपूर्ण गाउँपालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मादी गाउँपालिकाको प्रमुखमा एमाले उम्मेदवार बेदबहादुर गुरुङ र उपप्रमुखमा बिष्णुमाया आचार्य विजयी भएका छन्। त्यसैगरी, माछापुछ्रे गाउँपालिकाको प्रमुखमा एमालेका कर्णबहादुर गुरुङ र उपप्रमुखमा…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं महानगरको ३ नम्बर बडामा पहिलो सय मत गन्दा कांग्रेस मेयरलाई ७६ भोट

    काठमाडौं महानगरको ३ नम्बर बडामा पहिलो सय मत गन्दा कांग्रेस मेयरलाई ७६ भोट

    काठमाडौं : काठमाडौं महानगरपालिका वडा नम्बर ३ को पहिलो मत परिणाम सार्वजनिक भएको छ। पहिलो १ सय गणनापछि गरिएको मत परिणाम अनुसार मेयरमा नेपाली कांग्रेसले ७६ मत पाएको छ भने दोस्रो स्थानमा साझा पार्टीका किशोर थापाले ११, नेकपा एमालेले ३ र विवेकशीलले ३ मत ल्याएका छन्।  उप मेयरमा कांग्रेसको ८६ मत, माओवादी केन्द्रको ३ र गाईले १ मत ल्याएको छ।

    विस्तृतमा पढ्नुस्

  • धादिङ खनियावास गाउँपालिकाको अध्यक्षमा कांग्रेसका रणबहादुर तामाङ विजयी

    धादिङ खनियावास गाउँपालिकाको अध्यक्षमा कांग्रेसका रणबहादुर तामाङ विजयी

    धादिङ : धादिङ खनियावास गाउँपालिकाको अध्यक्षमा कांग्रेसका रणबहादुर तामाङ र उपाध्यक्षमा कांग्रेसकै यो माया तामाङ विजयी भएका छन्। अध्यक्षमा विजयी रण बहादुर तामाङले १ हजार ६ सय ४६ तथा उपाध्यक्षमा विजयी यो माया तामाङ १हजार ६ सय ६५ मत ल्याएर विजयी भएका हुन्। अध्यक्षमा निकटतम प्रतिद्वन्दी नेकपा एमालेका प्रदीप फ्युवाले ९ सय ७१ तथा उपाध्यक्षमा एमालेकै सुस्मा तामाङले ९ सय…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं महानगर २ नम्बरमा हजार भोट गन्दा एमाले अगाडि, उपमेयरमा ३ सय ६९ मत बदर

    काठमाडौं महानगर २ नम्बरमा हजार भोट गन्दा एमाले अगाडि, उपमेयरमा ३ सय ६९ मत बदर

    काठमाडौं : काठमाडौं महानगरपालिका वडा नम्बर २ मा एक हजार मत गन्दा नेकपा एमालेका मेयर उम्मेदवारले ठूलो अन्तरले लिड गरेका छन्। एमालेले मेयरमा ३ सय ४० मत पाएको छ भने दोस्रो स्थानमा छ विवेकशील (१७१)। नेपाली कांग्रेस १ सय ५२ मतका साथ तेस्रो स्थानमा छ भने साझा पार्टीका उम्मेदवारले १ सय ४६ मत ल्याएका छन्।  एक हजार गन्दा सय मत बदर…

    विस्तृतमा पढ्नुस्

  • कक्षा ११ को परीक्षा एक हप्ता पछि सर्‍यो, अब असार ८ बाट

    कक्षा ११ को परीक्षा एक हप्ता पछि सर्‍यो, अब असार ८ बाट

    काठमाडौं : दोस्रो पटक सरेको कक्षा ११ को परीक्षा अब असार ८ गतेबाट हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले एक हप्ता पछि सार्दै कक्षा ११ को परीक्षाको नयाँ मिती सार्वजनिक गरेको हो। त्यसअघि स्थानिय तहको निर्वाचनका कारण कक्षा ११ को परीक्षाको मिति पहिलो पटक असार १ गतेका लागि सारीएको थियो। तर जेठ ३१ गते हुने दोस्रो चरणको स्थानिय तह निर्वाचना…

    विस्तृतमा पढ्नुस्

  • सय स्थानीय तहको रिजल्ट सार्वजनिक, कहाँ को भए विजयी?

    सय स्थानीय तहको रिजल्ट सार्वजनिक, कहाँ को भए विजयी?

    काठमाडौँ : सय स्थानीय तहको रिजल्ट सार्वजनिक हुँदा नेकपा एमालेले अग्रता लिएको छ। एमालेले ३९ स्थानीय तहमा विजय हासिल गरेको छ भने कांग्रेसले ३७ र माओवादी केन्द्रले २१ स्थानीय तहमा जीत हात पारेको छ। स्वतन्त्रले पनि ३ स्थानमा जीत हात पारेका छन्। हेर्नुस् कहाँ कुन पार्टीले जितेका छन् - ​​​​​​ एमाले जितेका स्थानीय तहहरु काभ्रेपलाञ्चोक खानीखोला गाउँपालिका कृष्णबहादुर खुलाल कास्की…

    विस्तृतमा पढ्नुस्

  • फलेवास नगरपालिकाको मेयरमा एमालेका पदमपाणी शर्मा विजयी

    फलेवास नगरपालिकाको मेयरमा एमालेका पदमपाणी शर्मा विजयी

    पोखराः पर्वतको फलेवास नगरपालिकाको मेयरमा नेकपा एमालेका पदमपाणी शर्मा विजयी भएका छन् । शर्मा  ६ हजार १ सय ३ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गंगाधर तिवारीले ५ हजार ७ सय ५५ मत प्राप्त गरेका छन् । शर्माले नेपाली कांग्रेसका गंगाधर तिवारीलाई ३ सय ४८ मत अन्तरले हराउँदै विजयी बनेका हुन् । त्यस्तै, उपमेयरमा एमालेका मन्जु अधिकारी प्यासी…

    विस्तृतमा पढ्नुस्

  • 'खेल' नसकिदैँ कमल थापाले देखाए 'स्पोर्टस्म्यानसीप', चुनावमा हार स्वीकार

    'खेल' नसकिदैँ कमल थापाले देखाए 'स्पोर्टस्म्यानसीप', चुनावमा हार स्वीकार

    काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले स्थानीय तहको मतपरिणाम पूर्ण रुपमा सार्वजनिक नभएपनि हार स्वीकार गर्का छन्। बैशाख ३१ गते सम्पन्न पहिलो चरणको निर्वाचनमा थापाको पार्टीको मत निकै कमजोर देखिएको छ। राजधानी काठमाडौँ र ललितपुरमा नेकपा एमालेसँग गठबन्धन गरेपनि राप्रपाले मतगणनामा अग्रता लिन सकिरहकेो छैन। एमाले मतदाताले राप्रपाका उम्मेद्वारलाई मत नदिएको र दिएको पनि बदर भएपछि उम्मेद्वारहरु पछाडि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell