काठमाडौँ : निर्वाचन आयोगले २ सय ४६ स्थानीय तहमा मतगणना जारी रहेको जनाएको छ। २० स्थानको भने नतिजा सार्वजनिक भैसकेको छ। १५ स्थानीय तहको भने गणना अझै सुरु भएको छैन। जसमध्ये ८ तहमा मतपेटिका संकलनमा ढिलाई भएका कारण गणना सुरु हुन नसकेको आयोगले जनाएको छ। २ स्थानमा भने आज निर्वाचन हुदैँछ। ती स्थानमा गणना हुन सकेको छैन। त्यस्तै आयोगले भक्तपुरको…
मन्थलीः रामेछापमा अहिलेसम्म नेपाली कांग्रेसले चार स्थानमा, नेकपा एमाले तीन र नेकपा माओवादी केन्द्र एक स्थानमा विजयी भएका छन्। मन्थली नगरपालिका वडा नम्बर दुईको वडा अध्यक्षमा कांग्रेसका तरहरि शंकर अधिकारी, तीनमा केशव रोक्का, उमाकुण्ड गाउँपालिका एकको वडा अध्यक्षमा नोर्बु शेर्पा र गोकुलगंगा १ मा मणिकुमार लामा विजयी भएका छन् । रामेछाप नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेकपा एमालेका नरबहादुर…
चितवन : निकै चासो पूर्वक हेरिएको भरतपुर महानगरको मतगणना जारी छ। मतगणनामा ढिलाई भएपछि दुई स्थानमा मतगणना भइरहेको छ। सत्तारुढ दुई दलको गठबन्धनका कारण भरतपुर महानगर चर्चाको केन्द्रमा छ। पछिल्लो मतपरिणाम अनुसार भरतपुरमा गठबन्धनका उम्मेद्वार रेणु दाहालले ६०५ मत प्राप्त गरेकी छन्। एमालेका देवी ज्ञवालीले ७६१ मत पाएका छन्। जम्मा १३ सय ७५ मतगणना सकिएको छ। नोट : यसअघिको समाचारमा…
काठमाडौँ : फेसबुकमा मंगलबार बिहानैदेखि एउटा पोस्ट भाइरल भयो। फेसबुक पोस्टमा भनिएको छ – 'चितवनको भरतपुरमा रेणु दाहालले जिते म टेलिभिजन स्टुडियोमै आत्महत्या गर्छु।' लामिछानेले सोमबार बेलुका न्युज २४ टेलिभिजनमा 'एक्जिट पोल' कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रममा लामिछानेले आफ्ना सहायक प्रस्तोतासँग भरतपुरको सम्भावित मतपरिणाम र गठबन्धनबारे बहस गरेका थिए। उनले निर्वाचनमा सँधै प्रतिपक्षीलाई आरोप लगाउने सुविधा हुने बताएका थिए। तर मंगलबार…
काठमाडौँ : निर्वाचन आयोगले महानगरपालिकामा कम्तिमा ६ ठाउँमा मतगणना गर्न चार मुख्य निर्वाचन अधिकृतहरुको कार्यालयलाई निर्देशन दिएको छ। मतगणना ढिलाइ भएकोमा आलोचना बढेपछि आयोगले छिटो गर्ने नीतिगत निर्णय गरेर मुख्य निर्वाचन अधिकृतहरुको कार्यालयलाई जानकारी गराएको हो। आयोगका सचिव गोपीनाथ मैनालीले मंगलबार बिहानै काठमाडौँ महानगरको मतगणनास्थल भ्रमण गरेका थिए। काठमाडौँमा झण्डै २४ घण्टामा हालसम्म ८ सय मत मात्र गणना भएको छ।…
काठमाडौं : काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाका दुई वडामा एमाले उम्मेद्वार विजयी भएका छन्। वडा नम्बर १२ मा एमालेका शम्भु भट्टराई विजयी भएका छन्। भट्टराइले मत १३ सय ८४ पाएका छन्। उनका निकटतम प्रतद्वन्दी कांग्रेसका होमनाथ तिमिल्सिनाले १०२७ मत ल्याएका छन्। वडा नम्बर १३ मा एमालेकै श्रीकृष्ण श्रेष्ठ विजयी भएका छन्। उनले ८४७ मत प्राप्त गरेका छन् भने निकट्तम प्रतिद्वन्दी नेपाली कांग्रेसका…
मन्थलीः रामेछापको मन्थली नगरपालिका ५ मा नेकपा माओवादी केन्द्रका रामबहादुर कार्की विजयी भएका छन्। कार्की ५१२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राजु कार्कीले ३९८ मत ल्याएका छन् । त्यस्तै, लिखु गाउँपालिका २ मा कांग्रेसका पदम तामाङ विजयी भएका छन् । त्यस्तै, दोरम्बा गाउँपालिका १ मा नेकपा एमालेका ढालबहादुर लामा विजयी भएका छन् ।
सन् २०१७का लागि मिस युएसको उपाधी युवा वैज्ञानिकले हात पारेकी छिन्। २५ वर्षिय फिजिकल साइन्टिस्ट कारा म्याकुलोफले उपाधी चुमेकी हुन्। कारा युनाइटेड स्टेट्स न्युक्लिअर रेगुलेटोरी कमिसनमा आवद्द रहेकी उनले उपाधी त चुमिन्। तर ताज आफ्नो बनाएको दुई दिन नबित्दै उनी विवादमा तानिएकी छिन्। आइतबार राती भएको अन्तिम प्रतिस्पर्धाको नतिजा पछि सामाजिक सञ्जाल प्रयोगकर्ताले उनले दिएको जवाफ उचित नहरेको बताएका हुन्।…
काठमाडौं: नायिका सारिका घिमिरे अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। गायक तथा सङ्गीतकार ताराबीर पाण्डेको गीत ‘कान्छि आइलभ यु’ म्युजिक भिडियो सहित सार्वजनिक भएको हो। गीतको भिडियोमा सारिकासँगै पियुस शम्शेर कुवँर, जिवन कटुवाल र सुरज शर्माको पनि फिचरिङ रहेको छ। जनकराज अधिकारीले छायाँकन गरेको भिडियोलाई तुलसी बाँस्कोटाले निर्देशन र सम्पादन गरेका हुन्। गीतको भिडियोमा टंक बुढाथोकीको ऐरेञ्ज र जीवन…
काठमाडौं : गोकर्णेश्वर नगरपालिकाका दुई वडाको मत परिणाम अनुसार नेपाली कांग्रेसका मेयर उम्मेदवार सन्तोष चालिसेले ३ सय ४६ मतको अग्रता कायम राखेका छन्। उनले वडा नम्बर १ र २ बाट कूल १ हजार ६ सय ८६ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी १ हजार ३ सय ४० मत पाएका छन्। उपमेयरमा शान्ति नेपालले १ हजार ६ सय २८ मत ल्याएर…
भारतीय कमेडियन कपिल शर्माको कमेडी सो 'द कपिल शर्मा सो' विवादै विवाद का बीच पनि प्रसारण भइरहेको छ। कलाकार सुनिल ग्रोवर लगायतको टिम र कार्यक्रम निर्माता युनिटबीचको विवादका कारण कार्यक्रम प्रसारण बन्द हुने सम्भावना थियो तर त्यसो भएन। कपिल शर्माको व्यक्तिगत फ्यान फलोइङ र कार्यक्रमको दर्शक सङ्ख्या धेरै भएकाले पनि निर्माण युनिटलाई केही राहत मिल्यो। कार्यक्रमका लागि दर्शक त थिए…
काठमाडौं : बैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। हिमाली र जनसंख्या कम भएका क्षेत्रहरुको मतपरिणाम सार्वजनिक भइसकेका छन्। तर, नगरपालिकाहरुको मतगणना भने अझै जारी छन्। हालसम्म सार्वजनिक २७ गाउँपालिकाको नजिता सार्वजनिक भएको छ। जसमा ९ वटामा एमाले, ९ मा कांग्रेस र ८ वटामा माओवादी केन्द्र विजयी भएका छन्। १ स्थानमा भने स्वतन्त्र…
धदिङः धादिङको गंगाजमुना गाउँपालिकाको वडा नम्वर ३ मा नेपाली कांग्रेसका विजयकुमार गुरुङ विजयी भएका छन्। गुरुङले ५ सय ५१ मत ल्याएर जित हासिल गरेका हुन्। उनका निकटतम प्रदिद्वन्दी एमालेका धनबहादुर गुरुङले २१० मत प्राप्त गरे। वडा नम्वर २ मा पनि कांग्रेस तथा १ मा माओवादी केन्द्र विजयी भइसकेका छन्।
ललितपुरः ललितपुर महानगरपालिकामा मेयर पदमा नेपाली कांग्रेसले अग्रता लिएको। पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका प्रत्यासी चिरिबाबु महर्जनले ३ हजार २ मत प्राप्त गरेका छन्। नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले २ हजार ९ सय ४० र माओवादी केन्द्रका दिनेश महर्जनले ८ सय ९ मत प्राप्त गरेका छन्। ललितपुर महानगरपालिकाको १, २, ३ र ४ को मतगणना सकिएको हो।
पोखराः पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा कांग्रेसका उम्मेदवार रामेश्व मल्ल बिजयी भएका छन् । मल्ल ९ सय ३४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका दिननाथ सुबेदीले ५ सय ६३ मत ल्याएका छन् ।
मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी पार्टीले बाग्लुङबाट खाता खोलेको छ। बाग्लुङको ढोरपाटन नगरपालिका-३ मा नेकपा क्रान्तिकारी माओवादीका हेमेन्द्र पुन २ सय ८२ मत लिएर वडा अध्यक्षमा निर्वाचित भएका हुन्। तर वडा सदस्यहरुमा भने बैद्य नेतृत्वको पार्टीका सदस्यहरुले जितेका छैनन्। वडा सदस्यमा राष्ट्रिय जनमोर्चाका बल बहादुर पुन, एमालेका ३ सदस्यहरु बालकृष्ण घर्ती, बेलकुमारी छन्त्याल र गीता दमाई विजयी भएका छन्।…
काठमाडौं : मतगणना ज्यादै सुस्त भएका कारण काठमाडौं महानगरपालिकामा तीन ठाउँमा राखेर मत गन्ने तयारी पूरा भएको छ। आज बिहानमात्रै ६ स्थानमा मत गणना गरेर परिणाम तीब्र गतिमा ल्याउने तय भए पनि जनशक्ति अभाव भएको भन्दै तीन स्थानमा मात्र गन्ने तयारी भएको हो। त्यसअनुसार अहिले दुई स्थानमा मत गणना भइरहेको छ भने थप एक स्थानमा मत गणनाको तयारी हुँदै गरेको…
काठमाडौं : काठमाडौं महानगरपालिका वडा नम्बर १ मा खसेकोमध्ये १ हजार २ सय ३० मतको गन्ती सकिएको छ। खसेको कूल मत संख्यामा बदर भएको मत संख्या १ सय ९ रहेको छ। एक नम्बर वडाबाट मेयरमा नेपाली कांग्रेसले ३ सय ५६ मत सहित अग्रता कायम गरेको छ। नेकपा एमालेले २ सय ९८ मत सहित नेपाली कांग्रेसलाई पछ्याइरहेको छ। प्रारम्भिक गणनामा अग्रस्थान…
सल्यानः सल्यानको ढोरचौर गाउँपालिका ४ को वडा अध्यक्ष गोलाप्रथाबाट छानिएको छ । ढोरचौर गाउँपालिका वडा नं. ४ बाट वडा अध्यक्षका उम्मेदवार नेपाली कांग्रेसका दिनेश विएम र नेकपा एमालेका देवेन्द्र रोका दुवैले बराबर ३ सय २१ मत प्राप्त गरेपछि गोलाप्रथा गरिएको थियो । गोलाप्रथाबाट कांग्रेसका दिनेश विएम विजयी भएका छन्। यता, सल्यानको ढोरचौरमा नेकपा एमालेले जित हात पारेको छ । निकटतम…
काठमाडौं: प्रदर्शनको तयारीमा रहेको फिल्म डायरीले सेन्सरबोर्डबाट पिजी सर्टिफिकेट पाएको छ। जेठ पाँच गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म प्रेमकथा र प्रेममा सिर्जना हुने द्वन्द्द्मा आधारित रहेको छ। 'फिल्ममा हिंसा सम्बन्धी दृश्यहरु पनि छन्। त्यसैले बाल दर्शकलाई अभिभावकको निगरानी चाहिन्छ नै,' सेन्सर बोर्डका तर्फबट सन्दिप सापकोटाले भने। फिल्ममा छुल्ठिम गुरुङ र सन्नी सिंहको मुख्य अभिनय छ। यि दुईबिचको भिलेन रहेकी छिन्…