काठमाडौं: चलचित्र पत्रकार संघ नेपालले हरेक महिना ‘स्पिकर्स कर्नर’ आयोजना गर्ने भएको छ। कला र मनोरञ्जन क्षेत्रसँग सम्बन्धित विषयमा बहस गर्नका लागि उक्त कार्यक्रम सुरु गर्ने भएको हो। संघको मंगलबार बसेको नियमित बैठकले छलफलमुखी कार्यक्रमको निर्णय गरेको हो। संघको पहिलो शृंखला जेठ १५ गते आयोजना हुने भएको छ। पहिलो शृंखलामा ‘नेपालमा बक्सअफिस’ शीर्षकमा बहस हुने बताइएको छ। बहसमा चलचित्र विकास…
बन्दीपुर : तनहँको बन्दीपुर गाउँपालिका वडा नम्बर ३, ४, ५ र ६ को मत परिणाम सार्वजनिक भएको छ। बन्दीपुरका निर्वाचन अधिकृत शिशिर पौडेलका अनुसार बन्दीपुर गाउँपालिका वडा नम्बर ३ मा नेपाली काङ्ग्रेसको प्यानल विजयी भएको छ। कांग्रेसका हस्तबहादुर विसी ३ सय ८० मत प्राप्त गरेर अध्यक्षमा विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्धि माओवादी केन्द्रका प्रेम बहादुर अधिकारीले २ सय…
काठमाडौं : पाँचौं दक्षिण एसियाली बास्केटबल च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित १५ सदस्यीय नेपाली टोली बुधबार माल्दिभ्सको माले प्रस्थान गर्दैछ। मे १९ देखि २३ तारिखसम्म हुने प्रतियोगितामा नेपालसहित माल्दिभ्स, श्रीलंका, भारत र बंगलादेश गरी ५ राष्ट्रको सहभागिता रहनेछ। सदीश प्रधानको कप्तानीमा रहेको नेपाली टोलीको अन्य खेलाडीमा सौरव श्रेष्ठ, अजय कुश्वाहा, विनोद महर्जन, विनोद श्रेष्ठ, केतन खड्का, मविन्द्र भण्डारी, विक्रम जोशी, रविन…
काठमाडौ : आइतवार भएको पहिलो चरणको स्थानीय तहको निर्वाचन शान्तपूर्वक सम्पन्न भएको नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालले जानकारी गएका छन्। प्रहरी प्रधान कार्यलयले मंगलवार जारी गरिएको विज्ञप्तिमा छिटफुट ठाउँमा बाहेक अधिकांश स्थानमा शान्तपुर्वक मतदान भएकाले प्रहरी संगठनलाई नै पुनः एकपटक गौरवान्वित बनाएको उल्लेख गरिएको छ। विज्ञप्तिमा भनिएको छ, 'पहिलो चरणको निर्वाचनको मतगणना र दोस्रो साथै प्रदेश र संसदको निर्वाचनमा समेत…
काठमाडौं : निर्वाचन आयोगले मतगणना ढिलाइमा राजनीतिक दललाई दोष दिएको छ। मतगणना सुस्त भएपछि सर्वसाधारणसमेतले आयोगको कार्यक्षमतामाथि प्रश्न उठाएपछि आयोगले दोष दलतिर पन्छाउने प्रयत्न गरेको हो। आयोगले विज्ञप्ति जारी गर्दै आफ्नो कार्यक्षमताको विषयलाई भने मतपत्रको आकारसँग जोडेर 'स्वभाविक' भएको दावी गरेको छ। 'एउटै मतपत्रमा सात जना पदाधिकारीका लागि अभिमत प्रकट गरेका कारण मतपत्रको गणनामा केही बढी समय लाग्नु स्भाविकै हो',…
काठमाडौँ : स्थानीय तहको पहिलो चरणको बैशाख ३१ गते भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। ३४ जिल्लामा भएको निर्वाचन मध्ये मनाङ र मुस्ताङ जिल्लाका सबै परिणाम सार्वजनिक भएका छन्। त्यस्तै तीन नगरपालिकाको पनि परिणाम सार्वजनिक भएको छ। सार्वजनिक भएका ३ मध्ये २ नगरपालिकामा एमाले विजयी भएको छ। १ मा माओवादी केन्द्र विजयी भएको छ। डोल्पाको ठुलीभेरी नगरपालिका, दैलेखको नारायण…
चितवनको भरतपुर महानगरपालिकाको वडा नं १ मा कांग्रेस उम्मेद्वार जयराम श्रेष्ठ विजयी भएका छन्। उनले ११७७ मत प्राप्त गरेका हुन्। भतरपुरको मेयर र उपमेयरको मतगणना भने अझै जारी छ। एमालेका देवी ज्ञवाली अगाडि छन् भने रेणु दाहाल ज्ञवालीलाई पछ्याइरहेकी छिन्। यो समाचार तयार पार्दा ज्ञवालीको मत १४ सय ६८ मत छ भने दाहालको ११ सय १७ मत छ।
बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ११ मा अध्यक्ष सहित एमालेको प्यानल सहित विजयी भएको छ। अध्यक्षमा राजु अधिकारी विजयी भएका हुन्। सदस्यमा बिमल लामा, महिला सदस्यमा भगवती निरौला, खुल्ला सदस्यमा बिनोद तामाङ र दलित महिला सदस्यमा रत्न नगर्जी (दर्जी) विजयी भएका हुन्। नेकपा एमालेका राजु अधिकारीले १२ सय ५१ मत प्राप्त गरेका छन्। प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका अच्युत प्रसाद पौडेलले १ हजार…
फिल्म बाहुबलीले बलिउड बक्सअफिसमा त इतिहास नै रच्यो। छोटो समयमा करोड क्लबमा छिर्ने, प्रदर्शन अघि पाँच सय करोड कमाउने, ओभरसिज व्यापार सय करोडमाथी गर्ने देखी ११ दिनमा ११ सय करोड कमाउनेसम्मको रेकर्ड बनाएको हो। तर फिल्मले रचिरहेको इतिहास फिल्मको हिन्दी भर्सनमा मात्र भने सिमित छैन। फस्पोस्टले जनाए अनुसार बाहुबली द कन्क्लुजनले तामिलनाडुमा पनि एक सय करोड माथीको बक्सअफिस ग्रस कलेक्शन…
पोखराः पोखरा लेखनाथ महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार मानबहादुर जिसीले अग्रता लिएका छन्। पोखरा वडा नम्बर १ को तीन सय मतगणना गर्दा जिसीले १ सय ५५, मत प्राप्त गरेका छन् भने काग्रेसका उम्मेदवार रामजी कँबरले ८५ मत ल्याएका छन्। उपप्रमुख मञ्जु गुरुङले १ सय ४३ मत ल्याएकी छन् भने कांग्रेसकी सरस्वती गुरुङले ९० मत ल्याएकी छन्। त्यसैगरी, एमालेका वडा अध्यक्षले १…
निर्वाचन होला या नहोला भन्ने संशयका बीच सरकारले स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतदान सफलताका साथ सम्पन्न गर्योय। संख्यात्मक हिसाबले साह्रै कम स्थानमा विवाद र झडपका घटनाबाहेक निर्वाचनमा सरकार सफल भएको छ। १९ वर्षदेखि रिक्त रहेको स्थानीय निकायमा जनप्रतिनिधि पुर्यााउने जिम्मेवारी पूरा गरेकोमा सरकार र निर्वाचन आयोगलाई बधाई। मतदान महत्वपूर्ण भए पनि निर्वाचन सम्पन्न भने भइसकेको छैन। मतदान जुन हिसाबले…
पोखराः पोखरा लेखनाथ महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार मानबहादुर जिसीले अग्रता लिएका छन्। पोखरा वडा नम्बर एकको ९ सय ५२ मतगणना गर्दा जिसीले ५ सय २ मत ल्याएका छन् भने काग्रेसका उम्मेदवार रामजी कुँबरले ३ सय ३६ मत ल्याएका छन् । उपप्रमुखमा एमालेकी मञ्जु गुरुङले ४ सय ८८ मत ल्याएकी छन् भने कांग्रेसकी सरस्वती गुरुङले ३ सय ४५ मत ल्याएकी छन्…
चितवनः चितवनको इच्छाकामना गाउँपालिकाको वडा नम्बर २ मा पनि एमालेको पुरै प्यानल विजयी भएको छ । वडा अध्यक्षमा एमालेका पञ्चबहादुर चेपाङ, महिला सदस्यमा माया गुरुङ्ग, दलित महिला सदस्यमा माया विक तथा सदस्यमा ओमबहादुर चेपाङ्ग र बुद्धिबहादुर गुरुङ्ग विजयी भएका हुन् ।
पोखराः पोखरा लेखनाथ महानगरसहित कास्कीका गाउँपालिकामा मतगणनाका लागि आठ बजे सर्वदलीय बैठक बोलाइएको छ । सर्वदलीय बैठकपछि मतगणनाको समय टुंगो लाग्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । महानगरको मतगणना बगरस्थित नगर विकास प्रशिक्षण केन्द्रमा हुनेछ ।
काठमाडौँ : मनाङको चामे गाउँपालिकामा एमालेका लोकेन्द्रबहादुर घले विजयी भएका छन्। घलले २१४ मत पाएका छन्। निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी अनिता लामाले १७३ मत पाएकी छन्।
काठमाडौँ : निर्वाचन आयोगले आइतबार मतदान भएका २ सय ८१ स्थानीय तह मध्ये ७९ वटामा मतगणना भैरहेको जनाएको छ। आयोगले कतिपय मतपेटिका अझै निर्वाचन अधिकृतको कार्यालयसम्म ल्याउन नसकिएको समेत जनाएको छ। प्रदेश ४ का सम्पूर्ण मतपेटिका जम्मा गरिएको तर प्रदेश ६ र ३ का केहि मतपेटिका अझै संकलन गर्न नसकिएको उल्लेख गरेको छ। प्रदेश नं ६ को ५१ तहको मतपेटिका…
काठमाडौँ : आइपीएल क्रिकेटको प्लेअफको समीकरण पूरा भएको छ। प्लेअफमा मुम्बई इन्डियन्स, राइजिङ पुने सुपरजाइन्ट्स, सनराइजर्स हैदरावाद र कोलकता नाइट राइडर्सले स्थान बनाएका हुन्। प्लेअफ समीकरण अनुसार मुम्बई पहिलो स्थानमा छ। आइतबारको खेलमा किंग्स इलाभेन पञ्जावलाई पराजित गर्दै पुनेले दोस्रो स्थान बनाएको छ। तेस्रो र चौथोमा क्रमश हैदरावाद र कोलकता छन्। फाइनल प्रवेशका लागि अव मुम्बई र पुनेबीच खेल हुनेछ।…
पोखराः कास्कीको मादी गाउँपालिकाको वडा नम्बर १ को अध्यक्षमा नेकपा एमालेका सुरज गुरुङसहितका उम्मेदवार विजयी भएका छन्। एमालेका उम्मेदवार गुरुङ ५५७ मत प्राप्त गरी विजयी भएका हुन् । गुरुङका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारले ४३४ र माओवादी केन्द्रका उम्मेदवारले १४ मत प्राप्त गरेका छन्। मादी गाउँपालिकाका अन्य पद र वडाहरुको मतगणना जारी छ। अहिलेसम्मको मतगणनामा मादीमा एमालेले अग्रता लिएको छ। गाउँपालिका…
काठमाडौँ : आइतबार साँझ कालिकोटमा भएको झडपको क्रममा प्रहरीले गोली लागेर घाइते भएका राष्ट्रिय प्रजातन्त्र पार्टीको नरहरिनाथ गाउँपालिका ६ का वडाध्यक्षका उम्मेद्वार धनरुप बटालाको मृत्यु भएको छ। उपचारको क्रममा बटलाको मृत्य भएको गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले जानकारी दिए। उनले भने ‘गोली लागेका घाइतेको मृत्यु भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।’ झडपमा घाइते ३ जनालाई हेलिकप्टरबाट सुर्खेत पुर्याइएको छ। …
मनाङ : मनाङको नेस्याङ गाउँपालिकामा नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन्। गाउँपालिका अध्यक्षमा एमालेका कान्छा घलेले ६२७ ल्याई विजय भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेद्वार विनोद गुरुङले ४६१ मत प्राप्त गरेको निर्वाचन अधिकृत उदविर नेपालीले पहिलोपोस्टलाई जानकारी दिएका छन्। यस्तै, उपाध्यक्षमा पनि एमालेका उम्मेद्वार मेन्खु गुरुङ ६११ मत प्राप्त गरी विजयी भएका छन्।