PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

  • चार महानगरसहित ४२ स्थानको मतपरिणाम आउन बाँकी, मतगणना जारी

    चार महानगरसहित ४२ स्थानको मतपरिणाम आउन बाँकी, मतगणना जारी

    काठमाडौँ : आइतबार सम्पन्न पहिलो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम आइरहेको छ। प्रमुख चार महानगरको मतगणना भइरहेको छ। बुधबारसम्म निकै सुस्त रहेको गणना बिहीबारदेखि केही तीव्र बनाइएको छ।  अब काठमाडौँ महानगरसहित काठमाडौँका सात नगरको मतपरिणाम सार्वजनिक हुन बाँकी छ। यस्तै, ललितपुर महानगर एक नगरको मतपरिणाम आउन बाँकी छ। भक्तपुरका चार नगरपालिकाको मतपरिणाम आउन बाँकी छ। चितवनको भरतपुर महानगरपालिकासहित चारवटा नगरको…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिज : छुल्ठिमको डायरी र बलिउडको हाफ गर्लफ्रेण्ड

    फ्राइडे रिलिज : छुल्ठिमको डायरी र बलिउडको हाफ गर्लफ्रेण्ड

    काठमाडौं : फ्राइडे रिलिज अन्तर्गत आज एक नेपाली र एक बलिउड फिल्म रिलिज भएका छन्। अनिल योन्जन र छुल्ठिम गुरुङले बनाएको नेपाली फिल्म डायरी र बलिउड फिल्म हाफ गर्लफ्रेण्ड आजदेखि प्रदर्शनमा बएका हुन्। दुवै फिल्म रोमान्टिक लभस्टोरी जानराका हुन्। अनिल योन्जले नै निर्देशन गरेको डायरीमा रेखा थापा, छुल्ठिम र सन्नी पुनको अभिनय रहेको छ। फिल्ममा कथा तथा लेखन छेतन गुरुङको…

    विस्तृतमा पढ्नुस्

  • दोस्रो चरणको निर्वाचन: भोलिदेखि ४१ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय खुल्ने 

    दोस्रो चरणको निर्वाचन: भोलिदेखि ४१ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय खुल्ने 

    काठमाडौँ : ३४ जिल्लाको २८१ स्थानीय तहमा भएको पहिलो चरण निर्वाचनको मतपरिणामा आइरहदा निर्वाचन आयोग भने जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनके तयारीमा जुटेको छ। निर्वाचन आयोगले दोस्रो चरणमा हुने निर्वाचनका लागि शनिबारदेखि जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दैछ।  मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनाको तयारी पूरा भइसकेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए। उनले भने 'मुख्य निर्वाचन अधिकृतको…

    विस्तृतमा पढ्नुस्

  • १ सय ६१ स्थानीय तहबाट ५ हजार ९ सय ६० निर्वाचित : निर्वाचन आयोग

    १ सय ६१ स्थानीय तहबाट ५ हजार ९ सय ६० निर्वाचित : निर्वाचन आयोग

    काठमाडौँ : निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतगणना जारी रहँदा हालसम्म ५ हजार ९ सय ६० प्रतिनिधि निर्वाचित भएको जनाएको छ। आयोगले १ सय ६१ स्थानीय तहको मतपरिणाम औपचारिक रुपमा जानकारी प्राप्त भएको उल्लेख गरेको छ। 'शुक्रबार बिहान १० बजेसम्ममा १ सय ६१ स्थानीय तहको मतगणना कार्य समाप्त भई उम्मेदवारहरूको विवरण प्राप्त भएको छ', आयोगले भनेको छ। जसमा…

    विस्तृतमा पढ्नुस्

  • पोखरा १० मा कांग्रेसको प्यानल विजयी

    पोखरा १० मा कांग्रेसको प्यानल विजयी

    पोखराः पोखरा महानगरपालिकाको वडा नम्बर १० मा अध्यक्षसहित नेपाली कांग्रेसको प्यानलनै विजयी भएको छ। कांग्रेसका उम्मेदवार राजकुमार गुरुङ १ हजार ४ सय ४६ मत ल्याएर वडा अध्यक्षमा विजयी भएका हुन्। प्रतिद्वन्द्वी एमालेका महेन्द्रकुमार गुरुङले १ हजार  २० मत प्राप्त गरेका छन्।  त्यस्तै, दुई खुल्ला सदस्यमा कांग्रेसकै दीपकबहादुर थापा र सम्वरबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । थापा १ हजार ३ सय…

    विस्तृतमा पढ्नुस्

  • टीकापुर घटनामा संलग्नको मुद्दा फिर्ता भएको छैन –प्रधानमन्त्रीको सचिवालय

    टीकापुर घटनामा संलग्नको मुद्दा फिर्ता भएको छैन –प्रधानमन्त्रीको सचिवालय

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालको निजी सचिवालयले कैलालीको टीकापुरलगायतका स्थानमा भएका घटनामा संलग्न जघन्य अपराधका दोषीहरुको मुद्दा फिर्ता नहुने स्पष्ट गरेको छ।  सचिवालयले विज्ञप्ति प्रकाशित गर्दै जघन्य अपराधका घटनामा कुनै पनि मुद्दा फिर्ता नलिइएको र लिने अवस्था पनि नरहेको जनाएको छ।  बिहीबारको मन्त्रिपरिषद् बैठकले तराई–मधेस आन्दोलनलाई राजनीतिक आन्दोलनका रुपमा स्वीकार गर्ने निर्णय गरेको थियो।  बैठकको निर्णयलाई लिएर सञ्चारमाध्यममा आएका समाचारबारे…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय निर्वाचन : पहिलो इनिङसमा एमालेको शतक, कांग्रेस पछ्याउँदै

    स्थानीय निर्वाचन : पहिलो इनिङसमा एमालेको शतक, कांग्रेस पछ्याउँदै

    काठमाडौँ : आइतबार सम्पन्न पहिलो चरणको स्थानीय तह निर्वाचनको २४५ स्थानको मतपरिणाम प्राप्त भएको छ। प्राप्त मतपरिणाम अनुसार नगर तथा गाउँपालिकाको नेतृत्वमा एमालेले शतक पुर्‍याएको छ। स्थानीय तहको पहिलो चरणको निर्वाचनमा सुरुवाती देखि नै अग्रता लिएको एमालेले शतक प्रहार गरेको हो। नेपाली कांग्रेसले अहिले ९४ स्थानीय तहको नेतृत्व हात पारेर दोश्रो स्थानमा छ। कांग्रेसले एमालेलाई पछ्याइरहेको छ। माओवादी केन्द्र ४५, नयाँशक्ति…

    विस्तृतमा पढ्नुस्

  • माओवादीद्वारा ललितपुरको महालक्ष्मी – ६ मा पुनः मतगणना गर्न माग

     माओवादीद्वारा ललितपुरको महालक्ष्मी – ६ मा पुनः मतगणना गर्न माग

    ललितपुरः नेकपा माओवादी केन्द्रले ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ६ मा पुनःमतगणना गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ । आफ्नो चुनाव चिन्हमा हालिएको मत अरुकोमा गणना गरिएको भन्दै माओवादीले पुनःमतगणनाको माग गर्दै आयोगमा निवेदन दिएको महालक्ष्मी नगरपालिकाका निर्वाचन अधिकृत राम घिमिरेले पहिलोपोस्टलाई जानकारी दिए  । घिमिरेले भने, ‘घोषणा गर्ने बेला उहाँहरुले पुनःमतगणना गर्न माग गर्नुभयो तर, अरु दल…

    विस्तृतमा पढ्नुस्

  • गोकर्णेश्वर नगरपालिकाको मेयरमा कांग्रेसका सन्तोष चालिसे र उपमेयरमा शान्ति नेपाल विजयी

    गोकर्णेश्वर नगरपालिकाको मेयरमा कांग्रेसका सन्तोष चालिसे र उपमेयरमा शान्ति नेपाल विजयी

    काठमाडौँ : काठमाडौंँको गोकर्णेश्वर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका सन्तोष चालिसे निर्वाचित भएका छन्। उपमेयरमा पनि कांग्रेसकै शान्ति नेपाल विजेता भएकी छिन्। चालिसेले एमालेका पुण्यप्रसाद चौलागाईलाई १४१४ मतले पछि पार्दै विजय हासिल गरेका हुन्। उनले ९००९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी चौलागाईले ७५९५ मत पाएका हुन्। उपमेयरमा कांग्रेसकै शान्ति नेपाल निर्वाचित भएकी छन्। उनले ८५९५ मत प्राप्त गरेकी…

    विस्तृतमा पढ्नुस्

  • निराशाजनक परिणाम आएको भन्दै पोखरा कांग्रेस नगरसभापतिद्वारा पदबाट राजीनामा

    निराशाजनक परिणाम आएको भन्दै पोखरा कांग्रेस नगरसभापतिद्वारा पदबाट राजीनामा

    पोखराः निर्वाचनमा पार्टीको सन्तोषजनक परिणाम नआएको भन्दै नेपाली कांग्रेस पोखराका नगर सभापति बजिरमान श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । पोखरा महानगर र कास्कीका गाउँपालिकामा पार्टीको निराशाजनक परिणाम आएको भन्दै श्रेष्ठले पदबाट राजीनामा दिएका हुन् ।  पोखरा नगरको निष्ठावान र लोकप्रिय नेताकारुपमा चिनिएका श्रेष्ठले विज्ञप्ति जारी गरी निराशाजनक परिणामको जिम्मेवारी लिंदै राजीनामा दिएको उल्लेख गरेका छन्।  कास्कीका एउटा गाउँपालिका र महानगरको…

    विस्तृतमा पढ्नुस्

  • पोखरा ११ मा कांग्रेसका बास्तोला विजयी 

    पोखरा ११ मा कांग्रेसका बास्तोला विजयी 

    पोखराः पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर ११ को अध्यक्षमा कांग्रेसका मोहनप्रसाद बास्तोला विजयी भएका छन्। एक हजार ७ सय ७८ मत ल्याएर बास्तोला अध्यक्षमा निर्वाचित भएका हुन्।  निकटतम प्रतिद्वन्द्वी एमालेका देवेन्द्र वास्तोलाले १ हजार ५ सय ४९ मत ल्याएका थिए । महिला सदस्यमा कांग्रेसकै तीर्थकुमारी गुरुङ, दलित महिला सदस्यमा टुकुरादेवी परियार, खुल्ला सदस्यमा राजेन्द्रबहादुर भट्टराई निर्वाचित भएका छन् । अर्को…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिद्वारा सिंहलाई साउदी अरेवियाको राजदूतमा नियुक्त

    काठमाडौंः राष्ट्रपति विद्या भण्डारीले महेन्द्रप्रसाद सिंहलाई साउदी अरेवियाका लागि नेपाली राजदूतमा नियुक्त गरेकी छन् । राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तीमा नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा हंसपुर कठपुल्ला-९, धनुषा निवासी सिंहलाई  साउदी अरेवियाका लागि नेपाली राजदूत पदमा नियुक्त गरेको उल्लेख छ ।  

    विस्तृतमा पढ्नुस्

  • रामेछाप नगरपालिकाको प्रमुखमा कांग्रेस विजयी

    रामेछाप नगरपालिकाको प्रमुखमा कांग्रेस विजयी

    मन्थलीः रामेछापको रामेछाप नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका नरबहादुर थापा मगर विजयी भएका छन् ।  थापा ४४०२ मत प्राप्त गरी प्रमुखमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रोशन पाख्रिनले ४३०० मत प्राप्त गरेका थिए ।  त्यसैगरी, उपप्रमुखमा कांग्रेसकी सृजना खड्का ४३९३ मत प्राप्त गरी विजयी भएकी छन् ।  त्यसैगरी, सुनापति गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका धावा लामा ४७३६ र…

    विस्तृतमा पढ्नुस्

  • कति सुरक्षित छ तपार्इंको कम्प्युटर ? यसरी बचाउनुस् कम्प्युटर र डाटा

    कति सुरक्षित छ तपार्इंको कम्प्युटर ?  यसरी बचाउनुस् कम्प्युटर र डाटा

    विश्वभरी नै भएको साइवर आक्रमणपछि धेरै संघ संगठन, संस्था, कम्पनी र आममानिस साइवर हमलाबाट कसरी आफ्नो कम्प्युटरलार्इ बचाउने भन्ने कुरा सोचिरेका छन्। रेनसमवेयरको अरु मामला नजिक आउन सक्छ भनेर विशेषज्ञहरुले अनुमान पनि लगाएका छन् । रेनसमवेयर एक यस्तो प्रोग्राम हो, जसले कम्प्युटरको कुनैपनि फाइल लक गर्नसक्छ । लक भएपछि बिना फिरौती फाइल खोल्न सकिंदैन।   यूरोपियन यूनियनको प्रहरी यूरोपोलका अनुसार…

    विस्तृतमा पढ्नुस्

  • तथ्याङ्कमा दोश्रो चरणको निर्वाचन, कहाँ कति मतदाता?

    तथ्याङ्कमा दोश्रो चरणको निर्वाचन, कहाँ कति मतदाता?

    काठमाडौँ : जेठको ३१ गते हुने स्थानीय तहको दोश्रो चरणको निर्वाचनमा ९० लाख ९८ हजार ४ सय ८१ मतदाता सहभागी हुने भएका छन्। निर्वाचन आयोगले दोश्रो चरणको निर्वाचन हुने मतदातासहित स्थानीय तहहरुको विवरण शुक्रबार सार्वजनिक गरेको हो।  तथ्याङ्कमा हेर्नुस् दोश्रो चरणको निर्वाचन प्रदेश न‌म्बर १ स्थानीय तह : १ सय ३७ निर्वाचन हुने वडा : १ हजार १ सय ५७  सहभागी हुने मतदाता : २६ लाख ७४ हजार ५ सय ६३…

    विस्तृतमा पढ्नुस्

  • आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपमा बंगलादेश र भारत पहिलो

    आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपमा बंगलादेश र भारत पहिलो

    काठमाडौं : बंगलादेश र भारत आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली छनोटमा शुक्रबार पहिलो भएका छन्। बंगलादेश ब्वाइज तथा भारत गर्ल्समा विजेता बनेको हो। सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज फाइनलमा बंगलादेशले नेपाललाई ३–० ले पराजित गर्‍यो। पहिलो सिंगल्समा बंगलादेशका रोमन मोहमद होसैनले नेपालका आरभसम्राट हाडालाई ६–३ र ६–२ को सोझो सेटमा पराजित गरे भने अर्को सिंगल्समा बंगलादेशका हसन माहादी…

    विस्तृतमा पढ्नुस्

  • पञ्चपुरी नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी

    पञ्चपुरी नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी

    सुर्खेतः नेपाली कांग्रेस सुर्खेतको पञ्चपुरी नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा विजयी भएको छ ।  प्रमुखमा उपेन्द्र थापा ५१३४ मत ल्याई विजयी भने निकटतम् प्रतिद्वन्द्वी एमालेका मनबहादुर विकले ४७३२ मत प्राप्त गरेका छन्। त्यस्तै, उपप्रमुखमा कांग्रेसकी मुक्ति पुरी ५२०४ मत ल्याई विजयी भइन् । नेपाली कांग्रेसले २, ४, ६, ८, १० र ११ नम्बर विजयी भएको छ भने १, ३,…

    विस्तृतमा पढ्नुस्

  • दीपक मनाङ्गे र चक्रे मिलन जेल बाहिर, हरेक दिन प्रहरीमा हाजिर हुनुपर्ने

    दीपक मनाङ्गे र चक्रे मिलन जेल बाहिर, हरेक दिन प्रहरीमा हाजिर हुनुपर्ने

    काठमाडौँ : गुण्डा नाइकेहरु दीपक मनाङ्गे र चक्रे मिलन बिहीबार तारेखमा छुटे। स्थानीय तहको पहिलो चरणको वैशाख ३१ गतेको निर्वाचन प्रभावित पार्न सक्ने आँकलनका बीच प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो। महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी छविलाल जोशीका अनुसार उनीहरुलाई दैनिक तारिखमा छोडिएको हो। दुई साताअघि ठमेलबाट प्रहरीले राप्रपा केन्द्रीय सदस्यसमेत रहेका मनाङ्गे र महाराजगञ्जबाट एमाले निकट चक्रेलाई पक्राउ गरेको थियो। सार्वजनिक अपराधको…

    विस्तृतमा पढ्नुस्

  • धादिङको गजुरी गाउँपालिकामा एमाले विजयी

    धादिङको गजुरी गाउँपालिकामा एमाले विजयी

    धादिङ : गजुरी गाउँपालिको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएको छ। नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्ध गरी चुनावमा प्रतिस्पर्धा गरेपनि एमालेले अध्यक्ष र उपाध्यक्ष पदमा जित हासिल गरेको हो। एमालेका राजेन्द्रविक्रम बस्नेतले ४ हजार ३ सय ३६ मत प्राप्त गरी विजयी भए। उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका गणेश श्रेष्ठले ४ हजार ६ मत ल्याए। उपाध्यक्षमा एमालेकै सीता ढुङ्गानाले ४ हजार…

    विस्तृतमा पढ्नुस्

  • ललित स्मृति यू-१८ फुटबल प्रतियोगिताको ड्र सार्वजनिक

    ललित स्मृति यू-१८ फुटबल प्रतियोगिताको ड्र सार्वजनिक

    काठमाडौं : दोस्रो संस्करणको ललित स्मृति यू-१८ फुटबल प्रतियोगिताको ड्र शुक्रबार सार्वजनिक भएको छ। यही जेठ १३ देखि २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कूल १४ टोलीको सहभागिता रहनेछ। सहभागी टोलीलाई ४ समूहमा विभाजन गरी ड्र गरिएको हो। जसअनुसार समूह ए मा झापा-११, सशस्त्र प्रहरी बलको एपीएफ, सरस्वती युथ क्लब र च्यासल युथ क्लब छन्। समूह बी मा त्रिभुवन आर्मी क्लब, मनाङ…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell