सोलुखुम्बु : सगरमाथा क्षेत्रमा पर्यटकको आगमन बढ्न थालेको छ। विश्वको सर्वोच्च शिखर सगरमाथालगायत अन्य हिमाली मनोरम दृश्यको अवलोकन गर्न आउने पर्यटकको आगमन दिनप्रतिदिन बढ्न थालेको हो। फागुनबाट सुरु भएर जेठको मध्यसम्म चल्ने यो सिजनका लागि चहलपहल सुरु भएको नाम्चेका व्यवसायी दोर्जी शेर्पाले बताए। जाडो महिनामा लगभग शून्य बनेको खुम्बु क्षेत्रमा फागुन लागेसँगै पर्यटकको आवागमन बाक्लिएको हो। अहिले दैनिक…
काठमाडौं : नेपालको निजी एयरलाइन्स सौर्यले नयाँ जहाज थप गरेको छ। कम्पनीले एक अर्ब रुपैयाँको लगानीमा जेट इन्जिन भएको जहाज खरीद गरेर नेपाल ल्याएको हो। 'बम्वार्डियर सिआरजे-२००' सिरिजको विमानबाट आन्तरिक उडान गर्ने अध्यक्ष दीपककुमार पोखरेलले बताए। सौर्यको नयाँ विमान आइतबार साढे चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। क्यानडामा निर्माण भएको यो जहाजलाई अमेरिकावाट विदेशी पाइलटले नेपाल ल्याएका हन्। आन्तरिक…
काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका नियमित कप्तान पारस खड्का स्वास्थ्यका कारण अहिले मैदान बाहिर छन्। एपेन्डिसाइडको अप्रेसन गरेका पारस केन्या विरुद्धको खेलमा मैदानमा उत्रन सकेनन्। तर उनी टोलीमा वैकल्पिक खेलाडीको लिस्टमा छन्। पारस वैकल्पिक खेलाडीको रुपमा मैदानमा पानी बोकेर प्रवेश गर्ने र कप्तानीमा ज्ञानेन्द्रलाइ सहयोग गर्ने कार्यमा खटिरहेका छन्। पारसको ७७ नंम्बरको जर्सी सुन्तला रंगको कभरले छोपिएको छ। तर…
बेइजिङ (चीन) : विश्वकै धेरै जनसङ्ख्या भएको राष्ट्र चीनको जनसङ्ख्या आगामी सन् २०३० सम्म एक अर्ब ४५ करोड पुग्ने चीनले बताएको छ। चीनको राष्ट्रिय स्वास्थ्य तथा परिवार नियोजन आयोगका अनुसार आगामी १३ वर्षमा चीनको जनसङ्ख्या वृद्धि हुने देखिए पनि सन् २०५० सम्ममा भने यसमा केही कमी आई एक अर्ब ४० करोड पुग्नेछ। यद्यपि यस शताब्दीको अन्त्यसम्ममा भने चिनियाँ जनसङ्ख्या मा…
काठमाडौं: ‘द कलेज एम्बेसडर २०१७' प्रतियोगिताको ट्यालेन्ट राउन्ड सम्पन्न भएको छ। १७ प्रतिस्पर्धीले आफ्नो कला देखाएका हुन्। प्रतियोगीले नृत्य, गायन, अभिनय, वक्तित्वकला, चित्रकला लगायत बिषयमा आ–आफ्नो ट्यालेन्ट प्रस्तुत गरे। मिस हेरिटेज तथा फेसन डिजाइनर मञ्जु बन्जार ढकाल, कोरियोग्राफर रिना महर्जन, मेकअफ आर्टिस तथा सामाजिक कार्यकर्ता रस्मी श्रेष्ठ कुटुम्ब ब्याण्डका गायक राजु महर्जन, निर्णय श्रेष्ठ लगायत निर्णायक रहेका थिए। प्रतियोगीताको यो…
काठमाडौं: अभिनेता निखिल उप्रेतीको प्रोडक्शन रहेको फिल्म 'रुद्र' रिलिज मिति तय भएको छ। निर्माण युनिटले फिल्म आउँदो वर्ष साउनको २० गते रिलिज हुने जानकारी दिएको हो। फिल्ममा निखिल उप्रेती भिलेनको रुपमा प्रस्तुत भएका छन्। फिल्म घोषणा हुँदा निखिलले भनेका थिए,'म हिरो होइन कलाकार हुँ। र एउटा कलाकार भएपछि हिरो र भिलेन दुवै बन्न सक्नुपर्छ।' निखिल खलनायकको रुपमा देखिने रुद्र पहिलो…
काठमाडौं : अमेरिकी डलर भाउ फेरि घटेको छ। भारतीय मुद्रा बलियो हुँदै गएपछि त्यसको असर नेपाली रुपैयाँमा परेको हो। नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको भाउ सोमबारका लागि १०६ रुपैयाँ ८७ पैसा तोकेको छ। गत चैत २३ गते डलरको भाउ अहिलेको अवस्थामा थियो। त्यसपछि निरन्तर बढेर १०८/९ को हाराहारीमा रहेको डलर फेरि गत भदौ २४ गते १०६ रुपैयाँ ५७ पैसामा…
काठमाडौँ : पर्यटन राज्यमन्त्री इन्द्र बानियाँको गृहराज्यमन्त्रीमा सरुवा भएको छ। राजनीतिक शक्ति सन्तुलन मिलाउन पर्यटनमन्त्री जीवनबहादुर शाहीको खानेपानी तथा सरसफाइ मन्त्रालयमा सरुवा भएपछि पर्यटन राज्यमन्त्री इन्द्र बानियाँ पोर्टफोलियोविहीन भएका थिए। आजै उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कुरा गरी बानियाँलाई गृह मन्त्रालय तानेका हुन्। केही दिनका लागि आजै नयाँ दिल्ली जाँदै गरेका निधिले गृहमन्त्रालयको नेतृत्व बानियाँलाई दिँदैछन्। …
काठमाडौँ : अण्डर १९ टोलीबाट राष्ट्रिय टोलीमा सिधा जम्प मारेका सन्दिप लामिछाने नेपालका उत्कृष्ट फिल्डर मध्ये एक हुन्। उनी फिल्डिङमा चुस्त मानिन्छन्। सेन वार्नसँग तुलना भएका सन्दिप बलिङमा समेत जादू देखाउछन्। सन्दिपले आजै कोलन्स ओबुयाको विकेट समेत लिएका थिए। उनले आफ्नो १० ओभर बलिङमा ३५ रन दिए। फोटोमा हेर्नुस् सन्दिपले गुरदिप सिंहलाइ आउट गराउन गरेको क्याच।
डडेल्धुरा : जिल्ला विकास समिति र गाउँ विकास समितिका कार्यालय भङ्ग गरिएपछि जिल्लास्थित घोषणा गरिएका पाँच गाउँपालिका र दुई नगरपालिकाका इलाका कार्यालय धमाधम उद्घाटन भइरहेका छन्। जिविसको कार्यालय र १८ गाविस रहेका डडेल्धुरा जिल्लालाई दुई नगरपालिका र पाँचवटा इलाकामा परिणत भएसँगै आइतबारदेखि लागू हुने गरी गाविसका कार्यालयलाई भङ्ग गरिएको जिविसले जनाएको थियो। स्थानीय तहका कार्यालय भङ्ग भएसँगै गाउँपालिकाका कार्यालयहरु धमाधम…
काठमाडौँ : विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत जारी दोश्रो खेलमा केन्याले नेपाललाई जीतका लागि १ सय ५६ रनको लक्ष्य दिएको छ। त्रिभुवन विश्वविद्यालयको किर्तिपुर स्थित मैदानमा भएको खेलमा टस हारेर केन्या ब्याटिङमा उत्रिएको थियो। ४६ ओभर १ बलमा केन्याले सबै विकेट गुमाउँदै १ सय ५५ रन जोडेको हो। केन्याका लागि कोलिन्स ओबुयाले सर्वाधिक ४८ रन जोडे। त्यस्तै ओपनर इरफान करिमले…
बलिउड अभिनेत्री प्रियंका चोपडको निर्माण रहने भनिएको नेपाली भाषी फिल्म 'पाहुना'ले सिक्किमको पर्यटन मन्त्रालयसँग सहकार्य गर्ने भएको छ। बलिउड हंगामाले जनाए अनुसार सिक्किमका मुख्य मन्त्री पवनकुमार चाम्लिङले प्रियंकाको फिल्म निर्माण कम्पनी पर्पल पेबलसँग संयुक्त रुपमा फिल्म निर्माण गर्ने बताएका हुन्। पर्पल पेबलको ब्यानरमा बन्न लागेको फिल्म 'पाहुना'मा राजनीतिक अस्थिरताका कारण परिवारबाट अलग्गिएका तीन नेपाली बालबालिकाको कथा उठाउने बताइएको छ। फिल्म…
सुरुङ्गा (झापा) : हरेक आमाबुबाको इच्छा र चाहना हुन्छ आफ्ना सन्तान ठूला बनून्, धेरै पढुन्, धेरै पैसा कमाउन्, देशको सेवा गरुन्, आफ्नो र आफ्नो परिवारको इज्जत धानून् अनि बुढेसकालमा आफूहरुलाई सहारा दिउन्। तर, झापा राजगढ–८ निवासी एक महिलाको जीवनमा आफूले चाहेको भन्दा ठीक विपरीत भएको छ। वि.सं २०५४ मा जन्मिएका लीलाप्रसादलाई १७ वर्षदेखि साङ्लोले बाँध्नुपरेपछि उनकी आमा जानुका चम्लागार्इंले बुढेसकालमा…
काठमाडौँ : आगामी चैत ३ गतेदेखि हुने कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कुल पाँच लाख ३८ हजार १८२ परीक्षार्थी सहभागी हुने भएका छन्। नियमित, एक्जाम्टेड र ग्रेडवृद्धिका गरी ती विद्यार्थी सामेल हुने भएका हुन्। विगतमा एसएलसी (प्रवेशिका) भनिने यो परीक्षा यसवर्षबाट माध्यमिक शिक्षा परीक्षा कक्षा १० का नामबाट सञ्चालित हुँदैछ। शिक्षा ऐनमा गत वर्ष संशोधनपछि कक्षा १२…
सन् १९७५ मा आएको रमेश सिप्पीको 'शोले' फिल्मले बलिउड सिने जगतलाई निकै समृद्ध बनाउनुका साथै यसले अमिताभ बच्चन र धर्मेन्द्रजस्ता अभिनेताको फिल्मी करियरमा नयाँ उचाइ प्रदान गर्यो। अमिताभ बच्चनका अनुसार 'शोले' को एउटा दृश्य सुटिङ गर्न तीन वर्ष लाग्यो। यो दृश्यलाई निकै मेहेनेत गरेर सुटिङ गरिएको अनुभव उनी सुनाउँछन्। यसमा जया बच्चन साँझको समयमा घरको ग्यालरीमा लालटिन बाल्न जान्छिन्। बच्चन…
काठमाडौँ : उत्कृष्ट बलिङ तथा कप्तान ज्ञानेन्द्र र दीपेन्द्र सिंह एेरीले उत्कृष्ट ब्याटिङ गर्दै शतकिय साझेदारी गरेपछि नेपालले आइसिसी डब्लुसिएल च्याम्पियनसिपअन्तर्गत केन्या विरुद्धको दोस्रो खेलमा जित हासिल गरेको छ। नेपालले कीर्तिपुरस्थित त्रिवि मैदानमा केन्यालाई ७ विकेटले हराउँदै पहिलो खेलको हारको बदला समेत लिएको छ भने शीर्ष चारमा पर्दै अर्को वर्ष बंगलादेशमा हुने वान डे वर्ल्ड कप क्वालिफायरमा छनोट हुने सम्भावना…
भारतको लखनउमा प्रहरी मुठभेडमा एक जनाको मृत्यु भएसँगै पून इन्टरनेटमा सुरक्षा संगठनले गर्ने जासुसी विवादमा तानिएको छ। लखनउमा भारतको मध्यप्रदेश र उत्तरप्रदेश प्रहरीको संयुक्त कारवाहीमा सैफुल्ला नामका एक युवकको मृत्यु भएको थियो। उनको मृत्युसँगै मध्य प्रदेशको प्रहरीले संगठनले सैफुल्लाको इन्टरनेट र मोबाइलको गतिविधी सुरक्षाकर्मीको निरगानीमा रहेको बताएपछि पून विवाद शुरु भएको हो। उत्तर प्रदेशको प्रहरीले सैफुल्लाको आइएसको सदस्य भएकोबारे कुनै…
काठमाडौं : उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले संविधान संशोधन प्रस्तावलाई यथास्थितिमा संसदमा निर्णायार्थ पेश गरे आफूहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रस्तावको विपक्षमा मतदान गर्ने स्पष्ट पारेका छन्। रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उपप्रधानमन्त्री थापाले आफ्नो पार्टी संविधान संशोधन प्रस्तावमा कुनै पनि द्विविधा र अस्पष्ट नरहेको बताए। ‘हाम्रो पार्टी यो संशोधन प्रस्तावको विपक्षमा…
काठमाडौँ : राष्ट्रिय व्यवसायिक पहलले स्थानीय निकाय निर्वाचनमा चुनावी खर्चलाई स्वच्छ, पारदर्शी बनाउन निर्वाचन आयोगसँग माग गरेको छ। पहलका अध्यक्ष पद्यज्योतिको नेतृत्वमा पदाधिकारीहरुको टोलीले वैशाख ३१ गते घोषणा भएको स्थानीय निकाय निर्वाचनको विषयलाई लिएर निर्वाचन आयोगका आयुक्तहरुसँग भेट गरी यस्तो माग गरेको हो। भेटमा अध्यक्ष पद्यज्योतिले विगतका निर्वाचनहरु झैं अव्यवस्थित रुपमा करकाप र जबजरस्तीपूर्ण चन्दाको माग नहोस् भन्ने सङ्गठनको जोड…
काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका नियमिति कप्तान पारस खड्काले एसीसी इमर्जिङ कप क्रिकेट नखेल्ने भएका छन्। एसियन क्रिकेट काउन्सिल एसीसीले सार्वजनिक गरेको वार्षिक क्यालेन्डर अनुसार प्रतियोगिता आउँदो मार्च २५ देखि बंगलादेशमा हुदैँछ। केन्यासँगको खेलपछि पत्रकारहरुसँग कुरा गर्दै पारसले आफू स्वास्थ्य लाभ गरिरहेकाले प्रतियोगिता नखेल्ने बताएका हुन्। केन्यासँगको खेलमा पनि आफूलाई बस्न आग्रह गरिएकाले वैकल्पिक खेलाडीको रुपमा सहभागि भएको पारसले…