PahiloPost

Mar 21, 2025 | ७ चैत्र २०८१

  • आमिर, प्रियङ्का र दिपिकालाई पपुल्यारिटीमा पछि पारे कपिल शर्माले

    आमिर, प्रियङ्का र दिपिकालाई पपुल्यारिटीमा पछि पारे कपिल शर्माले

    कमिडियन कपिल शर्मा फोर्ब्स इन्डिया म्यागजीनको १०० पपुलर सेलिब्रेटिजको लिस्टमा सातौं स्थानमा रहेका छन्। गत वर्ष सत्ताइसौं नम्बरमा रहेका थिए। सन् २०१५ सम्म १५ करोड वार्षिक कमाई भएक शर्माको २०१६ सम्ममा कमाई दोब्बर भएको छ। उनले वार्षिक ३०.१७ करोड भारतिय रुपैया कमाउने गरेको नवभारत टाइम्सले जनाएको छ। फोर्ब्सको लिस्टमा पाचौं पटक आफ्नो नाम दर्ता गर्न कपिल सफल भएका हुन्। पपुल्यारिटीको…

    विस्तृतमा पढ्नुस्

  • ​ट्विटरमा सलमान आमिर भिडे, सलमानले लेखे – 'आमिर आइ हेट यू'

    ​ट्विटरमा सलमान आमिर भिडे, सलमानले लेखे – 'आमिर आइ हेट यू'

    पहलमानको जीवन कथा उतारेको फिल्म 'सुल्तान'मा सलमान खानकोको अभिनय रहेको थियो। सबैले फिल्ममा सलमानको भूमीका र अभिनयको तारिफ गरे। तर आफूले जस्तै पहलमान महाविर सिंहको सपना, परिवार र जीवनमा आधारित कथा बोकेको फिल्म 'दंगल'मा आमिर खान देखिएपछि सलमान रिसाएका छन्। फिल्म दंगाल सार्वजनिक भए लगत्तै सलमानले माइक्रो ब्लगिङ साइट ट्विटरमा 'आमिरलाई हेट' गर्ने बताए। प्रदर्शन भएको दिनबाट नै बलिउड फिल्म…

    विस्तृतमा पढ्नुस्

  • ५ सय ४७ प्रहरी निरिक्षकको सरुवा

    काठमाण्डौ‌ : प्रहरी प्रधान कार्यालयले ५ सय ४७ प्रहरी निरिक्षकको सरुवा गरेको छ। शुक्रवार प्रधान कार्यालयले एकै समयमा ५ सय ४७ प्रहरी निरिक्षकको सरुवा निकालेको हो। प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालको कार्यकालको यो सबैभन्दा ठुलो सरुवा हो । सरुवा भएको १६ महिना टेके पनि वरिष्ठ प्रहरी उपरिक्षकको सरुवा भने हुन सकेको छैन । महानगरीय प्रहरी महाशाखा र महानगरीय प्रहरी परिसर काठमाण्डौं…

    विस्तृतमा पढ्नुस्

  • ​कलङ्की, स्वयम्भू र महाराजगन्जवासीले तत्काल मेलम्चीको पानी नपाउने

    ​कलङ्की, स्वयम्भू र महाराजगन्जवासीले तत्काल मेलम्चीको पानी नपाउने

    काठमाडौँ : कलङ्की, स्वयम्भू र महाराजगन्जको पूर्वी भागका स्थानीयले तत्काल मेलम्चीको पानी खान नपाउने भएका छन् । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार पानी वितरणका लागि तत्काल नयाँ वितरण सञ्जाल नबन्ने भएकाले ती क्षेत्रका स्थानीयले मेलम्चीको प्रयोग गर्न केही समय कुर्नुपर्ने भएको हो। बजेट अभाव हुँदा चक्रपथभित्रको केही भागमा पहिलो चरणमा मेलम्चीको पानी वितरणका लागि पाइप बिच्छ्याएर नयाँ सञ्जाल…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् सातौं राष्ट्रिय खेलकुदको उद्घाटन

    राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् सातौं राष्ट्रिय खेलकुदको उद्घाटन

    बृहत राष्ट्रिय खेलकुदको सातौं संस्करण शुक्रबारबाट पूर्वाञ्चलमा औपचारिक रुपमा उद्घाटन भएको छ। सम्माननिय राष्ट्रपति विद्यादेवी भण्डारीले विराटनगरको शहीद रंगशालमा आयोजित समारोहमा घोषणा गरेपछि बृहत खेलकुदको उद्घाटन भएको हो। सातौं राष्टिय खेलकुद सफलताको निम्ति शुभकामना दिँदै भनिन्, 'सातौं खेलकुदको औपचारिक सुरुवात भएको घोषणा गर्दछु।'   तीन पटक सारिएको सातौं खेलकुद तोकिएको समयभन्दा तीन वर्षपछि सम्भव भएको हो। हरेक २ वर्षमा हुने…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीले टेरेनन् कानुन : ५ सय २५ ले बुझाएनन् सम्पत्ति विवरण

    प्रहरीले टेरेनन् कानुन : ५ सय २५ ले बुझाएनन् सम्पत्ति विवरण

    काठमाडौँ :अनिवार्य सम्पत्ती विवरण बुझाउनुपर्ने कानुन अटेर गर्दै नेपाल प्रहरी,सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका ५ सय २५ जनाले अझै सम्पत्ती विवरण बुझाएका छैनन्। आर्थिक वर्ष २०७२|७३ मा उनीहरुले सम्पत्ति विवरण नबुझाएका हुन्। प्रहरी किताबखानाका महानिर्देशक मदन भुजेलका अनुसार सम्पत्ति विवरण नबुझाउनेमा सबैभन्दा बढी नेपाल प्रहरीका छन् । प्रहरीका ४ सय ७७ जना, सशस्त्र प्रहरी बलका २८ जना र राष्ट्रिय अनुसन्धान प्रहरीका…

    विस्तृतमा पढ्नुस्

  • पत्रकार महासंघ सदस्यता विवाद : कांग्रेस निकट युनियनले गर्यो विरोध

    पत्रकार महासंघ सदस्यता विवाद : कांग्रेस निकट युनियनले गर्यो विरोध

    काठमाडौँ : नेपाल पत्रकार महासङ्घको साधारण सदस्यता वितरण र नवीकरण एकपक्षीय रुपमा गरेको भन्दै नेपाल प्रेस युनियनले आपत्ति जनाएको छ ।  राजधानीमा उपलब्ध युनियनका पदाधिकारी र सदस्यको बुधबारको बैठकले महासङ्घ सबै सञ्चारकर्मीको छाता संस्था भए पनि सदस्यता वितरणमा पक्षपात भएको भन्दै आपत्ति जनाएको हो ।  युनियनका कार्यवाहक अध्यक्ष दीपक आचार्यको सभापतित्वमा भएको बैठकले कतिपय जिल्लामा युनियनलाई बेवास्ता गरी महासङ्घले सदस्यता…

    विस्तृतमा पढ्नुस्

  • प्रमुख दलका नेतालाई पावर शेयरिगं गर्न सभामुखको सुझाव

    प्रमुख दलका नेतालाई पावर शेयरिगं गर्न सभामुखको सुझाव

    काठमाडौं : सभामुख ओनसरी घर्तीले प्रमुख दलका नेतालाई पावर शेयरिगं गर्न आफुले सुझाव दिएको बताएकी छिन् । संविधान संशोधनको प्रस्ताव अघि बढेसँगै प्रमुख दलबीच देखिएको मतभेद र तिक्तता केही दिनभित्रै हट्ने समेत उनले बताइन् ।  व्यवस्थापिका–संसद् सचिवालयद्वारा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसद्मा जारी गतिरोध हटेर केही दिनभित्रै गतिविधी शुरु हुने दावी समेत गरिन् । उनले दलको प्रमुख कार्यभार…

    विस्तृतमा पढ्नुस्

  • १३ बन्दकर्ता प्रहरी नियन्त्रणमा : ढुक्क भएर सवारी चलाउन, बजार खुलाउन प्रहरीको आग्रह

    १३ बन्दकर्ता प्रहरी नियन्त्रणमा : ढुक्क भएर सवारी चलाउन, बजार खुलाउन प्रहरीको आग्रह

    काठमाडौं : जर्वजस्ती बन्द गराउँदै हिड्ने १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीका कार्यकर्तालाई नियन्त्रणमा लिएको हो । काठमाडौको रत्नपार्क, वसपार्क,  चावहिल, गौशाला लगायतका  क्षेत्रबाट बन्दकर्तालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौका निमित्त प्रमुख एसपी प्रधुम्म कार्कीले जानकारी दिए । राजधानीको अवस्था अहिले सामान्य रहेको प्रहरीको दावी छ । राजधानीमा बन्दको बेला हुन सक्ने…

    विस्तृतमा पढ्नुस्

  • सुटिङको गाडी दुर्घटना भएपछि ‘प्रेमगीत २’ को छायांकन रोकियो

    काठमाडौं : सुटिङको लागि हिडेको गाडी दुर्घटना हुँदा 'प्रेमगीत २' को छायांकन रोकिएको छ। निर्माण कम्पनी आशुसेन फिल्मसले सुटिङ एक साताका लागि स्थगित भएको बताएको हो। बुधबार काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको गाडी पृथ्वीराज मार्गको गल्छी नजिक विपरीत दिशाबाट आएको मालवाहक ट्रकसँग ठोक्किएको हो। गाडीमा निर्माता सन्तोष सेन, निर्देशक रामशरण पाठक, अभिनेताद्वय प्रदीप खड्का र कैलाश कटवाल रहेका थिए। दुर्घटनामा निर्माता…

    विस्तृतमा पढ्नुस्

  • ​कोपा डेल रे : बार्सिलोनाको जितमा अर्दा तुरानको ह्याट्रिक, सेभियाका दुई खेलाडीले गरे एकै खेलमा ह्याट्रिक

    ​कोपा डेल रे : बार्सिलोनाको जितमा अर्दा तुरानको ह्याट्रिक, सेभियाका दुई खेलाडीले गरे एकै खेलमा ह्याट्रिक

    बार्सिलोना र सेभिया कोपा डेल रे को दोस्रो लेगमा फराकिलो जित हात पार्दै अन्तिम १६ मा प्रवेश गरेका छन्।  पहिलो लेगमा हर्कुलससँग १-१ को बराबरीमा रोकिएको बार्सिलोनाले दोस्रो लेगमा ७-० को जित निकाल्दै समग्रमा ८-१ ले विजयी भएको हो। घरेलु मैदान नोउ क्याम्पमा बार्सिलोनालाई शानदार जित दिलाउन अर्दा तुरानले ह्याट्रिक गरे। लुकास डिग्ने, इभान राकिटिक, रफिन्हा र पाउलो अल्कासेरले १/१…

    विस्तृतमा पढ्नुस्

  • बुण्डेसलिगा : लेइपजिगदाई हराउँदै वायर्नले बनायो ३ अंकको अग्रता, होफेनहेइमको दशौं बराबरी

    बुण्डेसलिगा : लेइपजिगदाई हराउँदै वायर्नले बनायो ३ अंकको अग्रता, होफेनहेइमको दशौं बराबरी

    दश खेलाडीमा रहेको आरबी लेइपजिगलाई पराजित गर्दै वायर्न म्युनिखले जर्मन बुण्डेसलिगामा ३ अंकको स्पष्ट अग्रता बनाएको छ।  वायर्न यस सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको लेइपजिगदाई  ३-० ले पराजित गरेको हो। घरेलु मैदानमा वायर्नलाई जित दिलाउन थियागो अलकान्टारो, जावी अलोन्सो र रोवर्ट लेवान्डास्कीले गोल गरे। ३० औं मिनटमा कप्तान एमिल फोसवर्गले सिधै रातो कार्ड बेहोरेपछि लेइपजिगले करिब एक घण्टा दश खेलाडीमा झरेर…

    विस्तृतमा पढ्नुस्

  • लोकमानमाथिका ६ मुद्दाबारे आजदेखि सुनुवाइ

    लोकमानमाथिका ६ मुद्दाबारे आजदेखि सुनुवाइ

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्धको मुद्दाको सुनुवाइ आजदेखि हुँदै छ। गत मंसिर १६ गते न्यायाधीशत्रय जगदीश शर्मा पौडेल, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको पूर्ण इजलासले मुद्दाको लगातार सनुवाइ गर्ने आदेश गरेको थियो। तर पौडेल बिदामा बसेपछि मुद्दाको लिड ईश्वर खतिवडाले गर्नेछन्।   छ नम्बर बेन्चमा खतिवडा, भट्टराई सहित अनिलकुमार सिन्हाले मुद्दाको सुनुवाइ…

    विस्तृतमा पढ्नुस्

  • सूचना टाँस गरी संसद बैठक स्थगित

    सूचना टाँस गरी संसद बैठक स्थगित

    काठमाडौं : संसद बैठक पुस १० गतेसम्मका लागि स्थगित भएको छ। आज सूचना टाँस गरी १० गते दिउँसो १ बजेसम्मका बैठक स्थगित भएको सभामुख ओनसरी घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए। मंसिर १४ मा सरकारको तर्फबाट संविधान संशोधन प्रस्ताव दर्ता भएसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गर्दै आएको छ। सत्तारुढ तथा विपक्षी दलका शीर्ष नेताहरुलाई बोलाएर सभामुख…

    विस्तृतमा पढ्नुस्

  • 'आइसीसी टेष्ट टीम अफ दि इअर'मा इंगल्याण्डबाट सर्बाधिक ४ खेलाडी, कोहली परेनन्

    'आइसीसी टेष्ट टीम अफ दि इअर'मा इंगल्याण्डबाट सर्बाधिक ४ खेलाडी, कोहली परेनन्

    'आइसीसी टेष्ट टीम अफ दि इअर २०१६' मा इंगल्याण्डबाट सर्बाधिक ४ खेलाडी पर्दा भारतबाट एक खेलाडी मात्र परेका छन्। भारतलाई टेष्ट क्रिकेटमा यस वर्ष सफलता दिलाएका कप्तान विराट कोहली भने यो टीममा पर्न असफल भएका छन्। बलर रविचन्द्रन आश्विन मात्र टीममा परेका छन्।  इंगलिस कप्तान एलेस्टर कुकको कप्तानीमा घोषणा गरिएको टीम अफ दि इअरमा अष्ट्रेलियाबाट ३ खेलाडी परेका छन् भने…

    विस्तृतमा पढ्नुस्

  • फास्टट्र्याक निर्माणका लागि समिति गठनसहित मन्त्रिपरिषद्को ८ निर्णयमा केके?

    काठमाडौं : मन्त्रिपरिषद्को आजको बैठकले काठमाडौं–निजगढ द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको नेतृत्वमा सात सदस्यीय समिति गठन गरेको छ।   द्रुतमार्ग निर्माणका पहिला तयार गरिएको डिपिआर उपयोग गर्न सकिने वा नयाँ बनाउने, निर्माण कार्यमा जनताको लगानी वा अरु उपायको खोजी गर्नेबारे एक महिनाभित्र सिफारिस गर्ने अधिकार समितिलाई दिइएको छ।   यस्तै बैठकले काठमाडौं उपत्यका…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रिपरिषद् बैठकमा पूर्वराजा ज्ञानेन्द्रबारे छलफल, 'विज्ञप्ति अर्थपूर्ण'

    मन्त्रिपरिषद् बैठकमा पूर्वराजा ज्ञानेन्द्रबारे छलफल, 'विज्ञप्ति अर्थपूर्ण'

    काठमाडौं : संविधान संशोधन विधेयकपछि राजनीतिक जटिलता बढिरहेको अवस्थामा आजको मन्त्रिपरिषद् बैठकमा पूर्वराजा ज्ञानेन्द्रबारे छलफल भएको छ।   पूर्वराजाले 'क्रान्तिकारी, परिर्वतनकारी, वलिदानी आदी शब्दको भावको दुरुपयोग गर्दै 'राष्ट्रलाई कमजोर पार्ने र राष्ट्रिय गौरव मेट्ने कार्य अशोभनीय मात्र नभई असैह्य बनिरहेको' चिन्ता व्यक्त गर्दै बुधबार एक विज्ञप्ति जारी गरेका थिए।   अकस्मात् ज्ञानेन्द्रबाट विज्ञप्ति आउनु अहिलेको राजनीतिक संकटका बेला अर्थपूर्ण रहेको भनाइ…

    विस्तृतमा पढ्नुस्

  • ​यी हुन आइसीसीको इन्डिभिजुअल अवार्ड पाउने खेलाडी, आश्विनले जिते दुई अवार्ड

    ​यी हुन आइसीसीको इन्डिभिजुअल अवार्ड पाउने खेलाडी, आश्विनले जिते दुई अवार्ड

    भारतीय बलर रविचन्द्र्रन आश्विन आइसीसी प्लेअर अफ दि इअर घोषित भएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले घोषणा गरेको अवार्डमा आश्विनले आइसीसी प्लेअर अफ दि इअरसँगै आइसीसी टेष्ट प्लेअर अफ दि इअरको अवार्ड पनि हात पारेका छन्। यस्तै आइसीसी वान डे प्लेअर अफ दि इअर दक्षिण अफ्रिकाका क्वेन्टन डे कक घोषित भएका छन्। डे कक आइसी वान डे टीम अफ दि…

    विस्तृतमा पढ्नुस्

  • ​ज्ञानेन्द्रको डायलगलाई बाबुरामको काउन्टर : चेतावनीका पाँच बुँदा

    ​ज्ञानेन्द्रको डायलगलाई बाबुरामको काउन्टर : चेतावनीका पाँच बुँदा

    काठमाडौँ : पूर्व राजा ज्ञानेन्द्रले हिजो अस्थायी सत्ता हटाउन आन्दोलनमा उत्रन आह्वान गर्दै जारी गरेको राजनीतिक डायलगसहितको विज्ञप्तिलाई पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको नयाँ शक्तिले काउन्टर दिएको छ।  काउन्टरका पाँच बुँदा  •    सुशासन, विकास र समृद्धिको जनचाहना विपरित शान्ति स्थिरता र विकासका सट्टामा पुराना दलहरु नानीदेखि लागेको बानी भने झैं फगत कुर्सीको झगडामा चुर्लुम्म डुबेको मौका छोपी ज्ञानेन्द्र शाहद्वारा पुर्व श्री…

    विस्तृतमा पढ्नुस्

  • ​हजार र पाँच सयको भारु बोक्दा दिल्ली जान सकेनन् गेलेक

    काठमाडौं :भारतमा प्रतिबन्धित एक हजार र पाँच सयको भारु बोकेर दिल्ली जान त्रिभुवन विमानस्थल पुगेका थुप्तेन गेलेक पक्राउ परेका छन्। १ हजार दरका २ सय १० वटा र ५ सय दरका ३ सय ७ वटा भारतीय रुपैयाँ बोकेर इण्डिगो एयरको उडान नम्बर ६ ई ०३२ को उडानबाट दिल्ली जान विमानस्थल पुगेका ४४ वर्षीय भारतीय नागरिक गेलेकलाई विमानस्थल प्रहरीले पक्राउ गरेको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell