PahiloPost

Mar 6, 2025 | २२ फागुन २०८१

  • ​इपीएल टी २० क्रिकेट : राइनोजको पहिलो जित, गोर्खाज ११ रनले पराजित

    ​इपीएल टी २० क्रिकेट : राइनोजको पहिलो जित, गोर्खाज ११ रनले पराजित

    काठमाडौं : वाइवाइ इपीएल टी २० क्रिकेटमा शक्ति गौचनको जगदम्बा राइनोजले पहिलो जित हात पारेको छ। मंगलबार भएको लो स्कोरिङ खेलमा राइनोजले कान्तिपुर गोर्खाजलाई ११ रनले हराउँदै पहिलो जित दर्ता गराएको हो।  १२५ जनाको लक्ष्य पछ्याएको गोर्खाजले पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा ११३ रन मात्र बनाउन सक्यो।  गोर्खाजका लागि सन्दिप जोहरा र अनिल शाहले बाहेक अन्य खेलाडीले दोहोरो…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डलाई ओलीको प्रश्नैप्रश्न- 'किन गइयो भारत? नाकाबन्दी थियो र सुध्रियो?'

    प्रचण्डलाई ओलीको प्रश्नैप्रश्न- 'किन गइयो भारत? नाकाबन्दी थियो र सुध्रियो?'

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणलाई लिएर संसदमा आलोचना गरेका छन्।   आज व्यवस्थापिका संसद बैठकमा विशेष समय लिएर उनले भारत भ्रमण किन र केका लागि? भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरे।   'के समस्या थियो र उहाँ जानुभयो?' उनले प्रश्न गरे, 'समस्या के थियो र सुध्रियो? कि नाकाबन्दी थियो र खुल्यो?'    नेपाल-भारतबीतको…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा फेरि भित्रियो डेङ्गु, एक महिनायता २१ जनामा सङ्क्रमण

    रत्ननगर (चितवन) : चितवनमा फेरि डेङ्गु रोगको सङ्क्रमण देखिएको छ। एक महिनामै २१ जनामा डेङ्गु रोगको सङ्क्रमण भएको पाइएको छ।   जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी नरहरि शर्माका अनुसार १५० जनाको रगत परीक्षणमा २१ जनामा डेङ्गु पाइएको हो।   बैसाखदेखि साउनसम्म यहाँ डेङ्गु देखिएको थिएन। अघिल्लो वर्ष भदौ महिनामा जम्मा पाँच जनामा मात्रै सङ्क्रमण भएको थियो। भदौको पहिलो सातादेखि…

    विस्तृतमा पढ्नुस्

  • बाहिरी हल्लाका आधारमा धारणा नबनाउनूस् : प्रधानमन्त्री प्रचण्ड

    बाहिरी हल्लाका आधारमा धारणा नबनाउनूस् : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले ज्वलन्त समस्या समाधान गरेर देशलाई गति दिन चाहेको बताएका छन्।   मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा चुरे भावर पार्टीको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्रीले भने, ‘देश समस्यामा छ, संविधान कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता, आर्थिक समृद्धि जस्ता कार्यभार हाम्रासामु छन्। देशका ज्वलन्त समस्यालाई गम्भीरता रुपमा लिएको छु, यसमा तपाईहरुको पनि साथ चाहिन्छ।’   प्रधानमन्त्रीले आन्तरिक…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रिपरिषदका पूर्वअध्यक्ष रेग्मीले सोधे- '४० घन्टासम्म पनि माधव घिमिरे किन पत्ता लागेनन्?'

    मन्त्रिपरिषदका पूर्वअध्यक्ष रेग्मीले सोधे- '४० घन्टासम्म पनि माधव घिमिरे किन पत्ता लागेनन्?'

    काठमाडौं : संविधानसभाको चुनाव गराउन प्रधानन्यायाधीशबाट मन्त्रिपरिषद् अध्यक्ष बनेका खिलराज रेग्मीले उनकै सरकारमा गृहमन्त्री रहेका माधवप्रसाद घिमिरेको खोजीका विषयमा चसो राखेका छन्।   रेग्मीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँग फोन सम्पर्क गरी दुर्घटनाको ४० घन्टासम्म पनि घिमिरेको अवस्था थाहा नभएको भन्दै चिन्ता प्रकट गरेका हुन्।   उनले घिमिरेको खोजीका लागि अत्याधुनिक उपकरणको प्रयोग गर्न माग…

    विस्तृतमा पढ्नुस्

  • यात्रुबाहक बसको ठक्करबाट वृद्धाको ज्यान गयो

    विराटनगर : मोरङमा यात्रुवाहक बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।   सुन्दरदुलारी–२ स्थित गणेशचोकमा भएको घटनामा सुनसरीको इटहरी– ३ बस्ने ८४ वर्षीया मनमाया ढकालको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ।   पाँचथरको फिदिमबाट धरानतर्फ जाँदै गरेको ना ४ ख ८२०२ नम्बरको बसले पैदल हिँडिरहेको उनलाई ठक्कर दिएको थियो। गम्भीर अवस्थामा उहाँलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै…

    विस्तृतमा पढ्नुस्

  • १० वर्षपछि प्रेमध्वज प्रधानको नयाँ कोसेली- ती आँखामा

    १० वर्षपछि प्रेमध्वज प्रधानको नयाँ कोसेली- ती आँखामा

    काठमाडौं : ‘घुम्तीमा नआऊ है’, ‘पर लैजाऊ फूलहरु’, ‘यो नानीको शिरैमा’ जस्ता हिट गीत गाएका प्रेमध्वज प्रधान एक दशकपछि संगीत क्षेत्रमा नयाँ गीतको कोसेली लिएर फर्किएका छन्।   रचनाकार डब्बु क्षेत्रीको शब्द रहेको ‘ती आँखामा’ बोलको गीतमा प्रधानले स्वर दिएका हुन्।   जुगोल ढंगोलको संगीत तथा एरेन्जमेन्ट रहेको गीतमा प्रेमध्वजलाई गायिका केञ्जुमा सुब्बाले साथ दिएकी छिन्। मोहनराज आचार्यको निर्देशनमा बनेको…

    विस्तृतमा पढ्नुस्

  • ​सञ्चारमन्त्री विरुद्ध संसदमै खनिए एमाले अध्यक्ष ओली

    ​सञ्चारमन्त्री विरुद्ध संसदमै खनिए एमाले अध्यक्ष ओली

    काठमाडौँ : संसदको मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र (राम) कार्कीविरुद्ध खनिए। कार्कीले नेपाल–चीन सम्बन्ध: नयाँ सन्धिको सन्दर्भ’ विषयक गोष्ठीमा राखेको धारणाको ओलीले आलोचना गरेका हुन्। कान्तिपुरको समाचार अनुसार गत असोज ४ गते कार्कीले चीनपट्टिको सडक विस्तारको नाममा पर्यावरण बिगार्न नहुने बताएका थिए। ‘कहिले हिमाल छेडेर रेल…

    विस्तृतमा पढ्नुस्

  • 'संविधान निर्माण, भूकम्प र नाकाबन्दीले अधिनायक भए ओली'

    'संविधान निर्माण, भूकम्प र नाकाबन्दीले अधिनायक भए ओली'

    प्रमुख प्रतिपक्षी दल नेकपा एमाले केन्द्रीय कमिटी बैठकले चर्चामा छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीका कार्यशैलीमाथि यो बैठकमा चर्का आलोचनाहरु भए। पार्टीका शीर्ष नेताहरुले आफ्ना गल्ती स्वीकारे र १० बुँदे संकल्प पारित गरे। पार्टीमा ओलीमाथि चर्को दबाब पनि सिर्जना भए यसबीच। नेकपा एमालेभित्रको राजनीति कता जाला त? नेकपा एमाले केन्द्रीय सदस्य ठाकुर गैरेसँग रमेश वाग्लेले गरेको कुराकानी :   एमालेभित्र…

    विस्तृतमा पढ्नुस्

  • विमाकुमारी र विमलको दोहोरी ‘धन कमाउन परदेशमा’ सार्वजनिक

    काठमाडौं : लामो समयको अन्तरालपछि लोक दोहोरीमा स्थापित नाम विमल डाँगी र विमाकुमारी दुराको आवाजमा ‘धन कमाउन परदेशमा’ बोलको गीत सार्वजनिक भएको छ।   यसअघि यी दुवै गायकको आवाजमा रहेको लोकदोहोरी ‘पानसमा बत्ती बालेको’ निकै चर्चित थियो।   अमेरिकामा रहँदै आएकी नीरु न्यौपानेको शब्द रहेको गीत बिन्ध्यवासिनी म्युजिक प्रालिमार्फत बजारमा आएको हो। गणेश चौलागाईंको लय रहेको गीतको भिडियो छायांकन सोमबार…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय निकाय पुनर्संरचनाबारे तीन दलको सहमतिमा साना दलको आपत्ति

    स्थानीय निकाय पुनर्संरचनाबारे तीन दलको सहमतिमा साना दलको आपत्ति

    काठमाडौँ : व्यवस्थापिका–संसद्को आजको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल लगायत साना दलले विगतको जिविसको इलाकाका आधारमा स्थानीय निकायको पुनःसंरचना गर्नु संविधानविपरीत हुने जनाएका छन्।   राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले सभामुखसँग समय मागेर तीन दलबीच विगतको इलाका (९२७) लाई आधारमा बनाउनेबारे सहमति भएको भन्ने कुरा समाचारबाट थाहा भएको बताउँदै त्यस्तो सहमति भएको हो भने संविधानको उल्लङ्घन र प्रजातान्त्रिक मान्यताको…

    विस्तृतमा पढ्नुस्

  • न्युनतम पारिश्रमिक लागू गराउन प्रेस युनियनले सरकारलाई दबाब दिने

    न्युनतम पारिश्रमिक लागू गराउन प्रेस युनियनले सरकारलाई दबाब दिने

    काठमाडौँ :  नेपाल प्रेस युनियन काठमाडौँले पत्रकारको न्युनतम पारिश्रमिक लागू गराउन सरकारलाई दबाब दिने भएको छ।   शाखाका अध्यक्ष नकुल अर्यालको अध्यक्षतामा आज बसेको बैठकले कतिपय सञ्चारमाध्यममा अझै पनि न्युनतम पारिश्रमिक लागू नगरेको जनाउँदै सरकारलाई दबाब दिने निर्णय गरेको हो। बैठकले राष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय लगायत स्थानमा समाचार सङ्कलनमा जाँदा सञ्चारकर्मीले झेल्नुपरेको समस्याप्रति आपत्ति जनाउँदै उक्त स्थानमा समाचार सङ्कलनलाई…

    विस्तृतमा पढ्नुस्

  • घटनास्थल घोप्टेभीर पुगेपछि गृहमन्त्रीले भने- 'भारतीय क्षेत्रमा पनि खोजी बढाइएको छ'

    घटनास्थल घोप्टेभीर पुगेपछि गृहमन्त्रीले भने- 'भारतीय क्षेत्रमा पनि खोजी बढाइएको छ'

    चितवन : गृहमन्त्री विमलेन्द्र निधिले त्रिशूली नदीमा गाडीसहित बेपत्ता भएका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे र उनका भाइहरुको खोजीकार्यमा राज्यका तर्फबाट कुनै कसर बाँकी नराख्ने बताएका छन्।   आइतबार दिउँसो दारेचोक गाविस–३ घोप्टेभिरबाट त्रिशूलीमा खसी बेपत्ता भएका घिमिरे दाजुभाइको अवस्था बुझ्न आएका मन्त्री निधिले सुरक्षा निकायका प्रमुख सामु सो कुरा बताएका हुन्।   नेपाल प्रेस युनियन चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा…

    विस्तृतमा पढ्नुस्

  • ‘ट्रङ्क शो’मा डिजाइनर नीलडेभिडका पहिरन प्रदर्शन

    ‘ट्रङ्क शो’मा डिजाइनर नीलडेभिडका पहिरन प्रदर्शन

    काठमाडौं : हेयर स्टाइलिस नीलडेभिड कटवालले काठमाडौंमा पहिलो पटक ‘ट्रंक शो’ आयोजना गरे। शोमा उनले आफू फेसन डिजाइनिङमा पनि अब सक्रिय रुपमा लाग्ने घोषणा गरेका छन्।   भारतको दिल्ली इन्टरनेशनल इन्स्टिच्युटबाट फेसन डिजाइनिङ कोर्स गरेर आएका नीलडेभिडले भैंसेपाटीमा रहेको आफ्नै निवासमा आफूले तयार पारेका पहिरनहरुको शो आयोजना गरे।   ‘ट्रङ्क शो’ मार्फत नीलडेभिडले आफ्ना डिजाइनरहरु नेपाली सञ्चारकर्मीमार्फत सार्वजनिक गरेका हुन्।…

    विस्तृतमा पढ्नुस्

  • १० फोटोमा हेर्नुस्, यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

    १० फोटोमा हेर्नुस्, यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

    काठमाडौं : ३७औं विश्व पर्यटन दिवस आज नेपालमा पनि मनाइँदैछ। सेप्टेम्बर २७ लाई पर्यटन दिवसका रुपमा विश्वभर मनाउने गरिएको छ।    दिवसका अवसरमा हवाई मार्ग एवम् स्थल मार्गबाट आउने पर्यटकलाई स्वागत गर्ने प्रचलन अनुरुप आज विभिन्न ठाउँमा पर्यटकलाई स्वागत गरिएको छ। आन्तरिक तथा बाह्य पर्यटकले पनि आजको दिन विशेष महत्वका साथ घुमघाम गरेर मनाउने गरेका छन्। नेपालका विभिन्न ठाउँमा आजकै…

    विस्तृतमा पढ्नुस्

  • ​इपीएल टी २० क्रिकेट : लेजेण्ड्सको लगातार तेस्रो हार, एक्स फ्याक्टरको पहिलो जित

    ​इपीएल टी २० क्रिकेट : लेजेण्ड्सको लगातार तेस्रो हार, एक्स फ्याक्टरको पहिलो जित

    काठमाडौं : विनोद भण्डारीको कप्तानीमा रहेको सगरमाथा लेजेण्ड्सले वाइवाइ इपीएल टी २० क्रिकेटमा लगातार तेस्रो हार बेहोरेको छ। प्रतियोगिता अन्तर्गत मंगलबार भएको दिनको दोस्रो खेलमा लेजेण्ड्स कलर्स एक्स फ्याक्टरसँग ९ रनले पराजित भएको हो। लेजेण्ड्स यसअघि भएका खेलमा कान्तिपुर गोर्खाज र विशाल वारिसर्यसँग पराजित भएको थियो।  १६९ रनको लक्ष्य पछ्याएको लेजेण्ड्सले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १५९ रन मात्र…

    विस्तृतमा पढ्नुस्

  • पहिलो टेलिभिजन बहसमा किन रुचाइयो हिलारीलाई? ट्रम्पसँग यसरी चल्यो आरोप-प्रत्यारोप

    पहिलो टेलिभिजन बहसमा किन रुचाइयो हिलारीलाई? ट्रम्पसँग यसरी चल्यो आरोप-प्रत्यारोप

    अमेरिकामा आगामी नोभेम्बर ८ मा हुने राष्ट्रपति चुनावका लागि दुई उम्मेदवार डोनाल्ड ट्रम्प र हिलारी क्लिन्टनबीच सोमबार पहिलो प्रत्यक्ष टेलिभिजन बहस भएको छ।   सो बहसमा धेरै मतदाताले डेमोक्र्याटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई मन पराएको विभिन्न सर्वेक्षणहरुले देखाएका छन्।   विषयवस्तुदेखि प्रस्तुतिसम्मका विभिन्न पक्षलाई हेर्दा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पभन्दा डेमोक्र्याटिक पार्टीका क्लिनटन राम्रो भएको प्रारम्भिक सर्वेक्षणहरुमा देखाइएको छ।   क्लिनटन…

    विस्तृतमा पढ्नुस्

  • महन्थ ठाकुरको घरमा चोरी गर्ने आफ्नै ड्राइभर

    काठमाडौं : भदौ २४ गते भक्तपुरको सानोठिमीस्थित तमलोपा अध्यक्ष महन्थ ठाकुरको घरमा चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।   पक्राउ पर्नेहरुमा सर्लाहीको पिडाडी गाविस ३ घर भएका रन्जितप्रसाद गुप्ता र महोत्तरीको मेघनाथ घोरन्ना गविस ४ घर भई हाल काठमाडौं पेप्सिकोला बस्ने ३२ वर्षका प्रचण्डप्रताप सिंह रहेका छन्।   पक्राउ परेका गुप्ता भने ठाकुरका पूर्व गाडी चालक समेत रहेको…

    विस्तृतमा पढ्नुस्

  • कसैलाई चकलेट दिएर खुसी पारेजस्तो होइन संविधान संशोधन : केपी ओली

    कसैलाई चकलेट दिएर खुसी पारेजस्तो होइन संविधान संशोधन : केपी ओली

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कसैलाई चित्त नबुझ्दैमा संविधान संशोधन हुन नसक्ने जिकिर गरेका छन्। एमाले केन्द्रीय कमिटीको बैठक समापनपछि पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष ओलीले संशोधन गर्नुपर्ने कारण बताउन पनि आग्रह गरे। 'कसैलाई चकलेट दिएर खुसी पारेजस्तो होइन संविधान संशोधन,' उनले प्रश्न गरे, 'फलानालाई चित्त बुझाउनका लागि संशोधन कि आवश्यकता?'   वर्तमान सरकारले संविधान मान्छु भनेर भनाउन…

    विस्तृतमा पढ्नुस्

  • ​एमालेद्वारा संविधान कार्यान्वयनका लागि चार महिने कार्यक्रम घोषणा

    काठमाडौँ : नेकपा एमालेले संविधान कार्यान्वयनका लागि चार महिना लामो जनपरिचालन कार्यक्रम गर्ने भएको छ। एमाले केन्द्रीय कमिटीको बैठकले चार महिने कार्यक्रम सार्वजनिक गरेको हो। जस अनुसार एमालेले सात वटै प्रदेशमा सभा समेत गर्नेछ। एमालेले अभियानमा राष्ट्रिय एकता समृद्धि र स्वाभिमानको नारा अगाडि सारेको छ। अभियानमा पूर्ववर्ती सरकारको कार्यकालको उपलब्धी प्रस्तुत गर्ने, एमाले नेतृत्वको सरकार परिवर्तन पछि उत्पन्न परिवर्तित राजनीतिक…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell