PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

  • सरकारकै सुपथ मूल्यमा कम तौलका सामान !

    काठमाडौँ : चाडबाडलाई लक्षित गरी सरकारले सञ्चालन गरेको सुपथ मूल्य पसलमा नै कम तौलको सामान भेटिएको छ ।   आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले आज गरेको अनुगमनका क्रममा साल्ट ट्रेडिङले जावलाखेलमा राखेको पसलमा दुई किलोको चिनीको प्याकेटमा २० ग्राम कम भेटेपछि विभागले सामान तौलेर मात्र बिक्री वितरण गर्न निर्देशन दिएको छ। दुई हप्तादेखि रोकिएको बजार अनुगमन मङ्गलबारदेखि विभागले…

    विस्तृतमा पढ्नुस्

  • आप्रवासीको डुङ्गा पल्टिँदा तीसको मृत्यु

    कायरो : इजिप्टको उत्तरी तटीय क्षेत्रमा आप्रवासी सवार रहेका एक डुङ्गा दुर्घटना हुँदा त्यसमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ३० पुगेको छ।   अझै पनि उद्धारको प्रयास जारी रहेको मेना समाचार समितिले बुधबार जानकारी दिएको छ।   इजिप्टको उत्तरी प्रान्त बेहैरानजिकै तटीय क्षेत्रमा करिब ६ सय व्यक्ति बोकेको सो डुङ्गा दुर्घटनाग्रस्त भएको बताइएको छ।   इजिप्टको सेख प्रान्तको कफ्रएल गाउँबाट…

    विस्तृतमा पढ्नुस्

  • चीन र भारतका लागि सिफारिस राजदूतको संसदीय सुनुवाइ असोज १२ देखि

    चीन र भारतका लागि सिफारिस राजदूतको संसदीय सुनुवाइ असोज १२ देखि

    काठमाडौं : सरकारले चीन र भारतका लागि सिफारिस गरेको राजदूतहरुको संसदीय सुनुवाइ असोज १२ गतेदेखि हुने भएको छ।   चीनका लागि सिफारिस लीलामणि पौड्याल र भारतका लागि सिफारिस दीपकुमार उपाध्यायमाथि परेका उजुरीमाथि सुनुवाइ हुन लागेको हो। भदौ १६ गते सरकारले उनीहरुलाई सिफारिस गरेको थियो।   उपाध्यायमाथि समितिमा तीन वटा उजुरी परेका छन् भने चीनका लागि प्रस्तावित पौड्यालविरुद्ध एक उजुरीकर्ताले सम्पति…

    विस्तृतमा पढ्नुस्

  • ८ वर्षे बालकलाई खोलाले बगायो, खोजीकार्य जारी

    पाँचथर : हेवाखोलाले बगाएर पाँचथरको फिदिम नगरपालिका–४ का एक बालक  बेपत्ता भएका छन्।   बेपत्ता हुनेमा केशव कटुवालका ८ वर्षीय छोरा रिसव रहेको प्रहरीले बताएको छ। उनी दौडने क्रममा डिलबाट बुधबार साँझ खोलामा खसेका थिए।    नेपाल प्रहरी, नेपाली सेना तथा स्थानीयवासीले खोजी गरे पनि फेला पार्न नसकेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक नकुल पोख्रेलले जानकारी दिएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • इएफएल कप : म्यानचेष्टर सिटी, म्यानचेष्टर युनाइटेड, टोटनहम चौथो चरणमा प्रवेश

    इएफएल कप : म्यानचेष्टर सिटी, म्यानचेष्टर युनाइटेड, टोटनहम चौथो चरणमा प्रवेश

    प्रिमियर लिगका क्लबहरु म्यानचेष्टर सिटी, म्यानचेष्टर युनाइटेड, टोटनहम, साउदह्याम्पटन, वेष्टहम, हल सिटी र सण्डरल्याण्ड इंगलिस फुटबल लिग इएफ कपको चौथो चरणमा प्रवेश गरेका छन्।   प्रिमियर लिगको शीर्ष स्थानमा रहेको सिटीले प्रिमियर लिगकै अर्को क्लब स्वान्सी सिटीलाई २-१ ले हरायो। म्यानचेष्टर सिटीको जितमा गेल क्लिची र एलेक्स गमर्सियाले गोल गरे। स्वान्सीका लागि खेलको अन्त्यतिर गिल्फी सिगुरसनले एक गोल फर्काए पनि…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : बार्सिलोना र एथ्लेटिकोले बराबरी खेले, रियल पनि भियारियालसँग बराबरीमै रोकियो

    ला लिगा : बार्सिलोना र एथ्लेटिकोले बराबरी खेले, रियल पनि भियारियालसँग बराबरीमै रोकियो

    स्पानिस ला लिगा अन्तर्गत गएरातिको खेलमा लिग लिडर रियल मड्रिड र साबिक विजेता बार्सिलोना बराबरीमा रोकिएका छन्। रियललाई भियारियालले १-१ को बराबरीमा रोकेकै दिन बार्सिलोनाले पनि एथ्लेटिको मड्रिडसँग १-१ गोलकै बराबरी खेल्यो।   रियलको घरेलु मैदानमा भएको खेलमा भियारियालले पहिलो हाफमा अग्रता लिएको थियो। रियलका कप्तान सर्गियो रामोसले डि एरियामा बल ह्याण्ड गरेपछि प्राप्त पेनाल्टीमा बु्रनो सोरियानोले गोल गदै्र भियारियाललाई…

    विस्तृतमा पढ्नुस्

  • पहिरोले विस्थापित खोटाङका ९ परिवारलाई सुरक्षित स्थानमा सारियो

    खोटाङ : गाउँ नजिकैबाट पहिरो झर्न थालेपछि नौ घर विस्थापित भएका छन्।   हप्ता दिनदेखि लगातारको वर्षाका कारण पहिरोले गाउँ नै बग्न थालेपछि सुन्तले–४ का १६ घरमध्ये नौ घरपरिवार विस्थापित भएका हुन्।   पहिरो झर्न थालेपछि नौ घरका ६६ जनालाई स्थानीय जनचेतना प्राविमा सारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले आज जानकारी दिए।   पहिरोबाट चन्दीमाया मगर, कर्णबहादुर…

    विस्तृतमा पढ्नुस्

  • ​लोकमानबारे संसदमा छलफल हुनुहुँदैन भन्ने मानसिकता गलत : मन्त्री थापा

    ​लोकमानबारे संसदमा छलफल हुनुहुँदैन भन्ने मानसिकता गलत : मन्त्री थापा

    चितवन : स्वास्थ्य मन्त्री गगनकुमार थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरुका विषयमा संसद्मा छलफल गर्नु हुँदैन भन्ने मानसिकता गलत भएको बताएका छन्। नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकारसम्मेलनमा थापाले प्रधानमन्त्री, राष्ट्रपतिको आचरणका बारेमा संसद्मा छलफल गर्न मिल्ने तर तथ्यसहित सार्वजनिक रुपमा कुरा उठिसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख र आयुक्तको विषयमा छलफल हुनु हुँदैन भन्ने मानसिकता…

    विस्तृतमा पढ्नुस्

  • नम्बर नखुलेको सवारीको ठक्करबाट एकको मृत्यु, इनारमा खसेर बालिकाको ज्यान गयो

    लहान : पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–१ मा आज बिहान नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ।   पूर्वतर्फ जाँदै गरेको नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट नामथर नखुलेका अन्दाजी ३० वर्षीय एक पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ।   ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ ।  …

    विस्तृतमा पढ्नुस्

  • ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा मेमोरी क्लिनिक

    ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा मेमोरी क्लिनिक

    काठमाडौं : विश्व अल्जाइमर्स दिवसको सन्दर्भ पारेर आज ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले चेतनामूलक कार्यक्रम सहित मेमोरी क्लिनिक सुरु गरेको छ। ‘मलाई सम्झ’ (रिमेम्बर मी) भन्ने नाराका साथ संसारभर विश्व अल्जाइमर्स दिवस मनाइँदै गर्दा अस्पतालले औपचारिक कार्यक्रम गरी मेमोरी क्लिनिकको सुरुवात गरेको हो।   मेडिको सोसियल समस्याका रुपमा फैलँदो अवस्थामा रहेको अल्जाइमर्सबारे जनचेतना जगाउन र सम्बन्धित बिरामीका लागि उपलब्ध विशेषज्ञ सहितको उपचार…

    विस्तृतमा पढ्नुस्

  • घनश्याम राजकर्णिकारलाई एक लाख राशीको 'शमी साधना सम्मान'

    घनश्याम राजकर्णिकारलाई एक लाख राशीको 'शमी साधना सम्मान'

      काठमाडौं : यस वर्षको ‘शमी साहित्य साधना सम्मान’साहित्यकार घनश्याम राजकर्णिकारलाई प्रदान गरिएको छ।   शमी साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति सरुभक्तले एक लाख १०१ नगदसहित राजकर्णीकारलाई सम्मान गरे।   यसैगरी कार्यक्रममा २५ हजार १०१ राशीको ‘शमी युवा प्रोत्साहन पुरस्कार’ पर्वतका युवा वैज्ञानिक अमन पौडेललाई प्रदान गरिएको छ। २० हजार १०१ राशी भएको ‘सम–समता…

    विस्तृतमा पढ्नुस्

  • एनजिओको कामप्रति असन्तुष्ट प्रधानमन्त्रीले भने- 'नाराअनुसार किन काम भएन?'

    एनजिओको कामप्रति असन्तुष्ट प्रधानमन्त्रीले भने- 'नाराअनुसार किन काम भएन?'

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनजिओहरुले ठूला सहरमा सेमिनार र गोष्ठी गरेर औपचारिकता पुरा गर्ने गरेको जनगुनासो रहेको भन्दै दुर्गम र विपन्न नागरिकको वास्तविक उत्थानका लागि काम गर्न गैरसरकारी संस्थाहरुलाई निर्देशन दिएका छन्।   उनले सामाजिक क्षेत्रको कार्यक्रम लक्षित वर्गमा केन्द्रित गरेर परिणाममुखी काम गर्नुपर्नेमा पनि जोड दिए। समाज कल्याण परिषदले आज आयोजना गरेको सामाजिक सेवा दिवस समारोहलाई सम्बोधन…

    विस्तृतमा पढ्नुस्

  • 'थालेसिमिया'का बिरामीले स्वास्थ्य मन्त्रीलाई भने- 'हाम्रो जीवन बचाइदिनुस्'

    'थालेसिमिया'का बिरामीले स्वास्थ्य मन्त्रीलाई भने- 'हाम्रो जीवन बचाइदिनुस्'

    सरिता पौडेल चितवन : स्वास्थ्यमन्त्री गगन थापासँग 'थालेसिमिया'का बिरामीहरुले आफ्नो जीवन बचाइदिन आग्रह गरेका छन्।   भरतपुर अस्पतालको सी ब्लक भवनको सिलान्यास गर्न चितवन आएका मन्त्री थापासँग बालबालिकाहरुले आफ्नो जीवनको रक्षा गरिदिन माग गरेका हुन्। टाँडीका १६ वर्षीय महेश चौधरीले मन्त्री थापासँग थालेसिमियाको बिरामीको उपचार सहज र नि:शुल्क गरिदिन आग्रह गरे। थालेसिमिया रगतमा हेमोग्लोबिन कम हुँदा लाग्ने एकखालको रोग हो।…

    विस्तृतमा पढ्नुस्

  • मनास्लु पदमार्गको पहिरोमा एक विदेशी नागरिक सहित चार जनाको मृत्यु

    मनास्लु पदमार्गको पहिरोमा एक विदेशी नागरिक सहित चार जनाको मृत्यु

    काठमाडौं : गोरखा जिल्लाको मनास्लु पदमार्गमा पर्ने उहिया गाविसको दोभार भन्ने ठाउँमा पहिरो जाँदा चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा एक विदेशी पर्यटक पनि रहेका छन्।   मृत्यु हुनेहरुमा ओखलढुंगाकी २५ वर्षीया रञ्जना बस्नेत, काठमाडौंका ३५ वर्षिय दोर्जे लामा, ३० वर्षिय छिरी शेर्पा र स्पेनिस एक नागरिक रहेका छन्। पहिरोमा परी ६ जनाभन्दा बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय…

    विस्तृतमा पढ्नुस्

  • दलबीच सहमति जुटोस्, चैतमै चुनाव गराउन आयोग तयार : प्रमुख निर्वाचन आयुक्त

    दलबीच सहमति जुटोस्, चैतमै चुनाव गराउन आयोग तयार : प्रमुख निर्वाचन आयुक्त

    खजुरा (बाँके) : प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राजनीतिक दलबीच सहमति भए चैतमा स्थानीय निर्वाचन गराउन आयोग तयार रहेको बताएका छन्।   स्थानीय तहको निर्वाचनका लागि आयोग आन्तरिक र प्राविधिक दुवै हिसाबले तयार रहेको समेत बताए। नेपालगन्जमा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त यादवले त्यसका लागि आयोग ‘इलेक्सन एक्सन प्लान’बनाएर निर्वाचनको तयारीमा जुटिसकेको जानकारी दिए।   निर्वाचन गर्न आवश्यक…

    विस्तृतमा पढ्नुस्

  • अवार्डको अर्को नाम नम्रता!

    अवार्डको अर्को नाम नम्रता!

    काठमाडौँ : फिल्म क्लासिकमा निभाएको भूमिकाका लागि नायिका नम्रता श्रेष्ठले यस वर्ष मात्र पाँच वटा अवार्ड हात पारेकी छिन्। चलचित्र क्लासिकमा दृष्टिविहीन चरित्रका लागि निभएको भूमिकाका लागि उनले अवार्ड हात पारेकी हुन्। चलचित्रमा उनको नाम भने दृष्टि छ। आफ्नो अभिनयबाट पाँच अवार्ड थापेर नम्रताले आफूलाई अब्बल सावित गरेकी छिन्। अवार्ड कार्यक्रमहरुको आलोचना हुने भए पनि पाँच अवार्ड जितेकी श्रेष्ठको अभिनय…

    विस्तृतमा पढ्नुस्

  • जबर्जस्ती चन्दा उठाउँदा पक्राउ परेका नेता छुटाउन वैद्य माओवादीले आन्दोलन गर्ने

    काठमाडौं : अवैध रुपमा चन्दा असुल्दै गरेको अवस्थामा पक्राउ परेका नेता छुटाउन नेकपा माओवादीको वैद्य समूहले आन्दोलन गर्ने चेतावनी दिएको छ।   पक्राउ परेका नेतालाई तत्काल रिहा नगरे उपत्यका बन्द गर्ने माओवादीले धम्की दिएको हो। बिहीबार नेकपा माओवादी क्रान्तिकारीले पत्रकार सम्मलेलन गर्दै आन्दोलनको घोषणा गरेको हो। असोज ७ गते बिहान १० देखि ११ बजेसम्म चक्काजाम, ८ गते दिउँसो राजधानीका विभिन्न…

    विस्तृतमा पढ्नुस्

  • भरतपुर अस्पताललाई प्रदेश-३ को स्वास्थ्य प्रतिष्ठान बनाउन सकिने स्वास्थ्य मन्त्रीको संकेत

    भरतपुर अस्पताललाई प्रदेश-३ को स्वास्थ्य प्रतिष्ठान बनाउन सकिने स्वास्थ्य मन्त्रीको संकेत

    सरिता पौडेल चितवन : स्वास्थ्य मन्त्री गगन थापाले चितवनको भरतपुर अस्पताललाई प्रदेश नम्बर ३ को स्वास्थय प्रतिष्ठान बनाउन सहयोग गर्ने बताएका छन्।   अस्पतालको सी ब्लको शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री थापाले गुरुयोजना बनाएर मन्त्रालयमा आए आफ्नो तर्फबाट सहयोग गर्ने वचन दिए। स्वास्थ्य क्षेत्रमा अनियमितता हुन नदिने समेत उनले दाबी गरेका छन्।    भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अनियमितताबारे धेरै…

    विस्तृतमा पढ्नुस्

  • क्रिजमा लामो टिक्ने धोनीको बायोपिक फिल्म पनि लामै!

    क्रिजमा लामो टिक्ने धोनीको बायोपिक फिल्म पनि लामै!

    भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीको जीवन कथामा आधारित बायोपिक फिल्म 'धोनी: दि अनटोल्ड स्टोरी' सोचेभन्दा लामो फिल्म बनेको छ।   फिल्मका कथा छोट्याउने ट्रेन्ड बढ्दो समयमा धोनीको बायोपिक भने ३ घण्टा १० मिनेट लामो बनेको छ। फिल्मलाई यसै हप्ता मात्र सेन्सर बोर्ड अफ फिल्म सर्टिफिकेसनमा देखाएको बलिउडहंगामाडटकममा उल्लेख गरिएको छ।   फिल्मनिकट स्रोतले जनाए अनुसार फिल्मको कुनै पनि सट सेन्सर…

    विस्तृतमा पढ्नुस्

  • एक महिनापछि सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्सेस, २४ टिमको सहभागिता

    एक महिनापछि सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्सेस, २४ टिमको सहभागिता

    काठमाडौं : तेस्रो संस्करणको सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्सेस २०१६ क्रिकेट प्रतियोगिता अक्टोबर १९ देखि २३ सम्म आयोजना हुने भएको छ। एसएस इभेन्ट्सको आयोजनामा हुने प्रतियोगितामा २४ वटा कर्पोरेट टिमहरुको सहभागिता रहने आयोजक एसएस इभेन्ट्सका सिइओ रमन सिवाकोटीले जानकारी दिए।   यस संस्करणमा टिम संख्यामा बढाएर २४ पुर्या‍एको उनले बताए। यसअघि १८ टिमको सहभागिता थियो।   सहभागी २४ टिमलाई ८…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell