PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

  • जबरा सर्वोच्च फर्किने भएपछि रणनीति बनाउन बारको आकस्मिक बैठक बस्दै

    जबरा सर्वोच्च फर्किने भएपछि रणनीति बनाउन बारको आकस्मिक बैठक बस्दै

    काठमाडौं : नेपाल बार एशोसिएसनकोको आकस्मिक बैठक बस्न लागेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत फर्कन लागेपछि बारको बैठक बस्न लागेको हो। बारले महाभियोग सामना गरिरहेका जबरालाई सर्वोच्च प्रवेश गर्न नदिने रणनीति बनाउँदैछ। संसद् सचिवालयले महाअभियोग निष्प्रभावी भएको व्यहोराको पत्र सर्वोच्च र न्याय परिषद्लाई पठाएपछि जबरा सर्वोच्च फर्किन लागेका हुन्। उनी आज दिउँसो ३ बजे सर्वोच्च जाने बताइएको छ।…

    विस्तृतमा पढ्नुस्

  • ७० हजार विद्यार्थीले ट्रान्सक्रिप्ट लिए, त्रिविको दीक्षान्त समारोहमा आउन १० हजारले मात्र दिए आवेदन

    ७० हजार विद्यार्थीले ट्रान्सक्रिप्ट लिए, त्रिविको दीक्षान्त समारोहमा आउन १० हजारले मात्र दिए आवेदन

    काठमाडौं : त्रिभुवन विश्वविद्यालयको ४८औं दीक्षान्त समारोह आगामी शुक्रबार (मंसिर २३) गते हुँदैछ।  दीक्षान्त समारोह ललितपुरस्थित पुल्चोक क्याम्पसको खेल मैदानमा हुने भएको हो। दीक्षान्त मूलसमारोह समितिका सदस्यसचिव साधुराम अर्यालका अनुसार समारोहमा १० हजार ३९२ जन विद्यार्थी दीक्षित हुँदैछन्। वि सं २०७८ असार १ गतेदेखि २०७९ जेठ मसान्तभित्रसम्म 'ट्रान्सक्रिप्ट' लिएका विद्यार्थी दीक्षान्त समारोहमा भाग लिन पाउने छन्। उनले उक्त समयावधिमा ७०…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकामा हुने नेफ्टा अवार्डमा सरप्राइज दिने आयोजकको तयारी

    अमेरिकामा हुने नेफ्टा अवार्डमा सरप्राइज दिने आयोजकको तयारी

    काठमाडौं : नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्ने ‘नेफ्टा फिल्म अवार्ड’को ११ औं संस्करण अमेरिकामा आयोजना हुँदैछ। आउँदो जेठ १३ गते टेक्ससमा हुन लागेको अवार्डमा राजनीतिज्ञदेखि कलाकारसम्मको सहभागिता हुने बताइएको छ। बुधबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा अवार्डको पोस्टर सार्वजनिक गरिएको छ। कार्यक्रममा निर्देशक तथा निर्माता नीर शाहले अवार्ड सफलताको शुभकामना दिए। त्यस्तै, अभिनेता राजेश हमालले विदेशमा अवार्ड गर्नु चुनौतिपूर्ण हुने…

    विस्तृतमा पढ्नुस्

  • नामिबियाविरुद्ध टस जितेर नेपाल फिल्डिङमा, सुरुवाती ११ मा को को?

    नामिबियाविरुद्ध टस जितेर नेपाल फिल्डिङमा, सुरुवाती ११ मा को को?

    काठमाडौं : क्रिकेट विश्वकप लिग २ अन्तर्गतको नेपाल, नामिबिया र स्कटल्याण्ड सिरिजको नामिबियाविरुद्धको खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ। नामिबियाको विन्डहोएक स्थित युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको हो। जारी सिरिजमा नेपालले स्कटल्याण्डसँग ३ विकेटको हार ब्यहोरेको  थियो भने नामिबियासँगको अघिल्लो खेलमा वर्षा वाधक हुँदा अंक बाँडेको थियो। अर्कोतर्फ नामिबियाले अघिल्लो खेलमा स्कटल्याण्डलाई…

    विस्तृतमा पढ्नुस्

  • संसद् सचिवालयले महाअभियोग निष्प्रभावी भएको पत्र पठाएपछि सर्वोच्च फर्किँदै प्रधानन्यायाधीश जबरा

    संसद् सचिवालयले महाअभियोग निष्प्रभावी भएको पत्र पठाएपछि सर्वोच्च फर्किँदै प्रधानन्यायाधीश जबरा

    काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सर्वोच्च अदालत फर्किने भएका छन्। उनीविरुद्ध गत फागुनमा सत्तारूढ दलका सांसदहरूले महाअभियोग प्रस्ताव दर्ता गरेपछि प्रधानन्यायाधीश जबरा निलम्बनमा परेका थिए। संसद् सचिवालयले महाअभियोग निष्प्रभावी भएको व्यहोराको पत्र सर्वोच्च र न्याय परिषद्लाई पठाएपछि जबरा सर्वोच्च फर्किन लागेका हुन्। उनी आज दिउँसो ३ बजे सर्वोच्च जाने बताइएको छ। गत फागुन १ गते जबराविरुद्ध विभिन्न २१ वटा…

    विस्तृतमा पढ्नुस्

  • ‘भकुन्डो ब्याटल फेस्ट’ सुरु : पहिलो राउन्डमा ब्राजिल भर्सेस अर्जेन्टिना

    ‘भकुन्डो ब्याटल फेस्ट’ सुरु : पहिलो राउन्डमा ब्राजिल भर्सेस अर्जेन्टिना

    काठमाडौं : फिफा विश्वकप फुटबल जारी रहँदा नेपालमा ‘भकुन्डो ब्याटल फेस्ट’ सुरु भएको छ। आर एन एस क्रियसनले आयोजना गरेको फेस्टमा ३ राउन्ड ब्याटल गरिनेछ। कार्यक्रममा प्रतियोगीहरूले फुटबल खेलाडी पेले, म्यारेडोना, मेसी, रोनाल्डोका साथै विश्वकपमा सामेल भएका देशलाई समर्थन गर्दै र्‍याप प्रस्तुत गर्ने छन्। प्रतियोगी मेक (अर्जेन्टिना), भोइड (पेले), रमन (म्यारेडोना), सेभेक (ब्राजिल) को समर्थनमा स्टेजमा देखिने छन्। र्‍यापर मानस घले…

    विस्तृतमा पढ्नुस्

  • सेमिफाइनल पुग्न पोर्चुगल र मोरोक्को आमनेसामने हुने, कुन दिन कुन टोली भिड्दैछन्?

    सेमिफाइनल पुग्न पोर्चुगल र मोरोक्को आमनेसामने हुने, कुन दिन कुन टोली भिड्दैछन्?

    फिफा विश्वकप २०२२ को क्वाटरफाइनलको समीकरण पुरा भएको छ। कतारमा जारी विश्वकपमा सेमिफाइनलको यात्रा तय गर्न अब ८ टिम एकआपसमा भिड्नेछन्। क्वाटरफाइनलको पहिलो खेल क्रोएसिया र ब्राजिलबिच हुनेछ। मंसिर २३ गते राति ८:४५ बजे यी दुई टोली मैदानमा आमनेसामने हुनेछन्। मंसिर २३ गते नै नेदरल्यान्ड्स र अर्जेन्टिनाको खेल हुनेछ। राति १२:४५ मा नेदरल्यान्ड्स र अर्जेन्टिना भिड्नेछन्। मंसिर २४ गते मोरोक्को…

    विस्तृतमा पढ्नुस्

  • कैलालीमा भिनाजुले हँसिया प्रहार गर्दा सालोको मृत्यु, एकजनाको अवस्था गम्भीर

    कैलालीमा भिनाजुले हँसिया प्रहार गर्दा सालोको मृत्यु, एकजनाको अवस्था गम्भीर

    काठमाडौं : कैलालीको जोशीपुर गाउँपालिका-६ कुमारीबागमा गए राति भएको झगडामा हँसिया प्रहारबाट घाइते भएका पदम भण्डारीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले हँसिया प्रहारबाट घाइते भएका ३३ वर्षीय भण्डारीलाई उपचारका लागि टीकापुर अस्पताल पुर्‍याइएकोमा चिकित्सकले राति नै मृत घोषणा गरेको जानकारी दिए।  हँसिया प्रहारबाट गम्भीर घाइते भई टीकापुर अस्पतालमा भर्ना गरिएका अर्का ४० वर्षीय जयराज भण्डारीलाई थप…

    विस्तृतमा पढ्नुस्

  • साउदी अरेबियाको यात्रामा सी जिनपिङ : २९.२६ बिलियन डलरको सम्झौता पत्र तयार

    साउदी अरेबियाको यात्रामा सी जिनपिङ : २९.२६ बिलियन डलरको सम्झौता पत्र तयार

    चिनियाँ राष्ट्रपति सी जिनपिङ साउदी अरेबियाको भ्रमणमा जाने भएका छन्। बुधवार उनी तीन दिने भ्रमणको क्रममा साउदी पुग्दैछन्। चीनको विदेश मन्त्रालयले सीको भ्रमणको पुष्टि गर्दै उनले पहिलो चीन अरब स्टेट्स समिटमा भाग लिने र रियादमा चीन र जीसीसी बैठकमा पनि सम्बोधन गर्ने जनाएको छ। यसअघि सीले सन् २०१६ मा साउदीको भ्रमण गरेका थिए। साउदीका राजा सलमानको निमन्त्रणामा सीको भ्रमण हुन…

    विस्तृतमा पढ्नुस्

  • गाडी, मोबाइल र १५० सीसीमाथिका बाइक आयातमा लगाइएको प्रतिबन्ध हट्यो

    गाडी, मोबाइल र १५० सीसीमाथिका बाइक आयातमा लगाइएको प्रतिबन्ध हट्यो

    काठमाडौं : सरकारले गाडी, मदिरा, मोवाइल र १५० सीसीमाथिका बाइकमा लगाएको प्रतिबन्ध खुलाउने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ती सामाग्रीको आयातमा लाग्दै आएको प्रतिबन्ध पुसदेखि लागुहुने गरि खुला गर्ने निर्णय गरेको उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयको स्रोतले जनाएको छ। आयात प्रतिबन्ध खुला भएको सुचना राजपत्रमा प्रकाशित हुनेछ। राजपत्रमा प्रकाशित भएपछि व्यवसायीले एलसी खोल्न सक्छन्। विदेशी मुद्रा सञ्चिति घटेको…

    विस्तृतमा पढ्नुस्

  • डडेलधुराबाट चुनाव लड्न देउवाले खर्चे २६ लाख १२ हजार, अन्य उम्मेदवारको निर्वाचन खर्च कति?

    डडेलधुराबाट चुनाव लड्न देउवाले खर्चे २६ लाख १२ हजार, अन्य उम्मेदवारको निर्वाचन खर्च कति?

    काठमाडौं : मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका राजनीतिक दल र उमेदवार निर्वाचन खर्चको विवरण बुझाउन थालेका छन्। निर्वाचन खर्च बुझाउने क्रममा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिमार्फत चुनावी खर्च बुझाएका छन्। निर्वाचन आयोगले खर्च पेश गर्न निर्देशन दिएसँगै उम्मेदवारले खर्च विवरण जिल्ला निर्वाचन कार्यालय डडेलधुरामा बुझाउन थालेका हुन्। प्रधानमन्त्री देउवाले आफ्ना प्रतिनिधि…

    विस्तृतमा पढ्नुस्

  • पोर्चुगलमा आकर्षक तलबको लोभ देखाएर ठगी गर्ने व्यक्ति पक्राउ  

    पोर्चुगलमा आकर्षक तलबको लोभ देखाएर ठगी गर्ने व्यक्ति पक्राउ  

    काठमाडौं : विदेशमा आकर्षक तलब प्राप्त हुने लोभमा फस्दा नेपालीहरु दैनिकजसो नै ठगिँदै आएका छन्। तर, प्रहरीमा भने यस किसिमका अपराधबारे न्यून उजुरी पर्ने गरेको छ। नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले यस्तो ठगी गतिविधिमा संलग्न केही व्यक्तिलाई पक्राउ गर्दै आए पनि ठगीको क्रम रोकिएको छैन। पोर्चुगल पठाइदिने नाममा २७ लाख ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।…

    विस्तृतमा पढ्नुस्

  • सुन्दरीजल आइपुगेको मेलम्चीको पानी काठमाडौंमा कहिलेदेखि वितरण हुन्छ?

    सुन्दरीजल आइपुगेको मेलम्चीको पानी काठमाडौंमा कहिलेदेखि वितरण हुन्छ?

    काठमाडौं : सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं १ स्थित मेलम्चीको खोलाको मुहान अम्बाथानस्थित सुरुङ मार्गबाट एक हप्ताअघि हालेको पानी राजधानी आइपुगेको छ। गोकर्णेश्वर नगरपालिका-१ स्थित सुरुङको अन्तिम बिन्दुमा आइपुगेको पानी वाग्मतीमा बगाइएको छ। गत जेठ अन्तिम साता बन्द गरिएको सुरुङमा जम्मा भएको फोहर सफा गर्न सुरुको पानी वाग्मतीमा बगाइएको मेलम्ची खानेपानी आयोजनाका इञ्जिनियर रामचन्द्र पौडेलले जानकारी दिए। सुरुको पानी वाग्मतीमा…

    विस्तृतमा पढ्नुस्

  • कञ्चनपुरमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

    कञ्चनपुरमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

    काठमाडौं : कञ्चनपुरमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। बेदकोट नगरपालिका-१ स्थित हात्तीथलाका ७१ वर्षीया हीरादेवी धानुकको मंगलबार मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक भरत गिरीलेका अनुसार बैजनाथ मध्यवर्ती सामुदायिक वनभित्र दाउरा लिन गएका थिए। त्यहीँ धानुकलाई हात्तीले आक्रमण गरेको थियो।

    विस्तृतमा पढ्नुस्

  • विश्वकपको क्वाटरफाइनलको समीकरण पुरा, कुनकुन टिम भिड्दैछन्?

    विश्वकपको क्वाटरफाइनलको समीकरण पुरा, कुनकुन टिम भिड्दैछन्?

    कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनलको समीकरण पुरा भएको छ। गएराति पोर्चुगलले स्वीट्जरल्याण्डमाथि ६-१ गोलको फराकिलो जित निकालेसँगै विश्वकपको क्वाटरफाइनलको समीकरण पुरा भएको हो। क्वाटरफाइनलको पहिलो खेलमा ब्राजिलले क्रोएसियासँग खेल्नेछ भने दोस्रो खेलमा नेदरल्याण्ड्स र अर्जेन्टिना खेल्नेछन्। त्यस्तै तेस्रो खेलमा मोरोक्को र पोर्चुगल भिड्दा चौथो खेलमा इङ्ग्ल्याण्ड र फ्रान्स आमनेसामने हुनेछन्। अन्तिम १६ मा ब्राजिल दक्षिण कोरियामाथि ४-१ गोलको जित निकाल्दै क्वाटरफाइनल…

    विस्तृतमा पढ्नुस्

  • पोर्चुगलको गोलवर्षा, रामोसको ह्याट्रिक: स्वीटजरल्याण्डको आधा दर्जन गोलको हार

    पोर्चुगलको गोलवर्षा, रामोसको ह्याट्रिक:  स्वीटजरल्याण्डको आधा दर्जन गोलको हार

    फिफा विश्वकप अन्तर्गत आज राति सम्पन्न खेलमा पोर्चुगलले स्वीटजरल्याण्डमाथि फराकिलो जित निकालेको छ। लुसइल स्टेडियममा सम्पन्न खेलमा स्वीटजरल्याण्डमाथि ६-१ गोलको फराकिलो जित निकाल्दै पोर्चुगलले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो। दक्षिण कोरियाविरुद्धको खेलमा सब्सिच्युड गर्दा खराब हाउभाउ देखाएको भन्दै आफ्नै प्रशिक्षकबाट आलोचना खपेका पोर्चुगिच स्ट्राइकर क्रिस्टियानो रोनाल्डो पहिलो हाफमा बेन्चमै रहे। उनको स्थानमा खेलेका गोन्जालो रामोसले भने ह्याट्रिक पुरा गरे। रामोसले…

    विस्तृतमा पढ्नुस्

  • स्वीट्जरल्याण्डविरुद्धको खेलमा रोनाल्डो बेन्चमा

    स्वीट्जरल्याण्डविरुद्धको खेलमा रोनाल्डो बेन्चमा

    फिफा विश्वकप अन्तर्गत प्रि क्वाटरफाइनलको अन्तिम खेलमा पोर्चुगल र स्वीटजरल्याण्ड भिडदैछन्। लुसइल स्टेडियममा हुने खेलमा पोर्चुगलको टोलीको सुरुवाती ११ मा स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो समावेश छैनन्। अघिल्लो खेलमा दक्षिण कोरियासँग खेल्दा कप्तान रोनाल्डोको ब्यवाहारलाई लिएर पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्टोसले आलोचना गरेका थिए। रोनाल्डोको स्थानमा पोर्चुगिच क्लब बेनफिकाका खेलाडी गोन्कालो रामोसले खेल्दैछन्। समूह चरणको खेलमा घाना विरुद्ध गोल गरेका रोनाल्डोले पछिल्ला…

    विस्तृतमा पढ्नुस्

  • स्पेनलाई हराउँदै मोरोक्को क्वाटरफाइनलमा

    स्पेनलाई हराउँदै मोरोक्को क्वाटरफाइनलमा

    फिफा विश्वकप २०२२ अन्तर्गत आज सम्पन्न खेलमा जित निकाल्दै मोरोक्को क्वाटर फाइनल प्रवेश गरेको छ। एजुकेशन सिटी स्टेडियममा सम्पन्न खेलमा स्पेनमाथि पेनाल्टी सुटआउटमा ३-० को जित निकाल्दै मोरोक्कोले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो। प्रतिस्पर्धात्मक खेलको ९० मिनेटको समयमा खेल गोलरहित बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयमा पनि गोल नभएपछि पेनाल्टी सुटआउट निर्णायक बन्न पुग्यो। पेनाल्टीमा मोरोक्कोको अब्देल हमिद…

    विस्तृतमा पढ्नुस्

  • विष्णु पौडेलको क्षेत्रमा पुनः मतगणना माग गर्दै सर्वोच्चमा मुद्दा दायर

    विष्णु पौडेलको क्षेत्रमा पुनः मतगणना माग गर्दै सर्वोच्चमा मुद्दा दायर

    काठमाडौंः रुपन्देही २ मा पुनः मतगणनाको माग गर्दै सर्वोच्चमा मुद्दा दायर भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले मंगलबार मुद्दा दायर गरेका हुन्। उक्त क्षेत्रको पुनः मतगणनाको आदेश माग गर्दै मुद्दा दायर भएको हो। मुद्दा संवैधानिक इजलासमा पेसी तोकिएको छ।  रुपन्देही २ मा एमालेका विष्णु पौडेल निर्वाचित हुँदा गणेश पराजित भएका थिए।  एमालेका पौडेलले २७ हजार १६५ मत पाएका थिए। स्वतन्त्र…

    विस्तृतमा पढ्नुस्

  • बीबीसी ‘हन्ड्रेड वुमन’को सूचीमा युक्रेनका राष्ट्रपतिकी श्रीमतीदेखि प्रियंका चोपडासम्म

    बीबीसी ‘हन्ड्रेड वुमन’को सूचीमा युक्रेनका राष्ट्रपतिकी श्रीमतीदेखि प्रियंका चोपडासम्म

    सन् २०२२ को बीबीसी ‘हन्ड्रेड वुमन’को सूचीमा अभिनेत्री प्रियंका चोपडाको नाम समावेश गरिएको छ। यो वर्ष बलिउड नायिका प्रियंकाको नाम समावेश गरेको बीबीसी हिन्दीले उल्लेख गरेको छ। यस सिजनमा पछिल्लो समय अन्तर्राष्ट्रिय मिडियामा हेडलाइन बनाइएका महिलाहरूको अनुहार देख्न सकिनेछ। सूचीमा युक्रेनको युद्धमा काम गर्ने महिला स्वास्थ्यकर्मीदेखि इरानमा आन्दोलनरत महिला समावेश छन्। जसमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीकी श्रीमती ओलेना जेलेन्स्की र इरानी खेलाडी एलनाज रेकाबी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell