PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

  • यौन शोषण मुद्दामा कपिलवस्तुका जिल्ला न्यायाधीशमाथि अनुसन्धान सुरु

    यौन शोषण मुद्दामा कपिलवस्तुका जिल्ला न्यायाधीशमाथि अनुसन्धान सुरु

    बुटवल : जिल्ला अदालत कपिलवस्तुका न्यायाधीश भुवन गिरीमाथि एक महिलालाई बन्धक बनाएर यौन शोषण गरेको मुद्दामा अनुसन्धान सुरु भएको छ। पीडितले प्रहरीमा दिएको उजुरीमा न्यायाधीश गिरीले आफूलाई बन्धक बनाएर पाँच वर्षदेखि यौन शोषण गरेको आरोप लगाएकी छन्। उजुरी परेपछि न्यायाधीश गिरीमाथि छानबिन थालिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। पीडित महिलाले राष्ट्रिय मानव अधिकार आयोग र महिला आयोगमा उजुरी दिएपछि…

    विस्तृतमा पढ्नुस्

  • सई भन्दै ठगी गर्ने नक्कली प्रहरी पक्राउ

    सई भन्दै ठगी गर्ने नक्कली प्रहरी पक्राउ

    काठमाडौं : नेपाल प्रहरीको प्रहरी सहायक निरिक्षक (सई) भन्दै ठगी गर्ने एक जनालाई इलाका प्रहरी कार्यलय पथरीले पक्राउ गरेको छ। पथरी शनिश्चरे ७ का सन्तोषकुमार कन्दङवाले आफू विशेष प्रहरीको सई भन्दै सर्वसाधारण लाई धम्क्याएर ठगी गरेको सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ। कन्दङवाले पथरी शनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिको विभिन्न क्षेत्रमा आफुलाई प्रहरीको सई भन्दै ठगी गरेको इलाका प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • उपप्रमुख डंगोलको निर्देशनपछि काठमाडौंका आकाशे पुल मर्मत गर्दै महानगर

    उपप्रमुख डंगोलको निर्देशनपछि काठमाडौंका आकाशे पुल मर्मत गर्दै महानगर

    काठमाडौं : काठमाडौं महानगरपालिकाभित्रका पुराना आकाशे पुल मर्मतको काम प्राविधिकले जाँच गरेपछि अघि बढ्ने भएको छ। हाल महानगरभित्र नयाँ र पुराना गरि १० वटा पुल संचालनमा छन्। जसमा चार पुल आवश्यकता अनुसार स्थानान्तरण गर्न सकिने छन् भने अन्य ६ वटा पुराना पुल मर्मत गर्नुपर्ने अवस्थामा छन्। काठमाडौं महानगरपालिकाले नयाँ पुल आफ्नै लगानीमा केही वर्षअघि मात्र निर्माण गरेको हो भने पुराना…

    विस्तृतमा पढ्नुस्

  • क्वाटरफाइनल खेल्ने सबै टोलीको आज टुंगो लाग्दै: पहिलो खेलमा मोरोक्को र स्पेन, दोस्रोमा पोर्चुगल र स्वीट्जरल्याण्ड भिड्ने

    क्वाटरफाइनल खेल्ने सबै टोलीको आज टुंगो लाग्दै: पहिलो खेलमा मोरोक्को र स्पेन, दोस्रोमा पोर्चुगल र स्वीट्जरल्याण्ड भिड्ने

    फिफा विश्वकपमा अन्तिम १६ का अन्तिम दुई खेल आज राति हुँदैछन्। एजुकेसन सिटी स्टेडियममा हुने खेलमा मोरोक्को र स्पेन आमनेसामने हुनेछन्। मोरोक्को समूह 'एफ' को विजेता टोली हो भने स्पेन समूह 'ई' उपविजेता। समूह चरणमा मोरोक्कोले क्रोएसियासँग गोलरहित बराबरी खेल्दा क्यानडालाई २-१ र बेल्जियमलाई २-० गोलअन्तरले हराएको थियो। अर्कोतर्फ कोस्टारिकामाथि ७-० को फराकिलो जित निकालेर प्रतियोगिताको सुरुवात गरेको स्पेनले दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसका सांसद र जनप्रतिनिधिसहित देउवालाई भेट्न पुगे प्रकाशमान, मेलम्चीको पानी माग्दै दिए गर्नुपर्ने कामको लिस्ट

    कांग्रेसका सांसद र जनप्रतिनिधिसहित देउवालाई भेट्न पुगे प्रकाशमान, मेलम्चीको पानी माग्दै दिए गर्नुपर्ने कामको लिस्ट

    काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मेलम्चीको भविष्य अझै अन्योलमा रहेको भन्दे सरकारले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर उनले मेलम्ची खानेपानी आयोजनालाई दीर्घकालिन रुपमा अघि बढाउनुपर्ने बताएका हुन्। काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद सिंहसहित काठमाडौंबाट निर्वाचित अन्य सांसद र जनप्रतिनिधिहरु आज प्रधानमन्त्री कार्यालय पुगेका थिए। सोही कार्यक्रममा सिंहले सबै सांसदको तर्फबाट देउवालाई…

    विस्तृतमा पढ्नुस्

  • परिवारसहित नेपाल आउँदैछन् अभिनेता विवेक ओबराय

    परिवारसहित नेपाल आउँदैछन् अभिनेता विवेक ओबराय

    बलिउड अभिनेता विवेक ओबराय नेपाल आउने भएका छन्। उनी परिवारसहित आगामी मंसिर २८ गते काठमाडौं आउने तय भएको हो।   विवेकले एक भिडियो सार्वजनिक गर्दैँ सपरिवार नै नेपाल आउन लागेको जानकारी दिएका छन्। नेपाल आउन निकै उत्साहित रहेको ओबरायले बताएका छन्। ‘भारतको नेपालसँगको सम्बन्ध हजारौं वर्षदेखि धार्मिक, सांस्कृतिक र ऐतिहासिक रुपमा बलियो छ। मलाई नेपालबाट निकै माया मिलेको छ। २० वर्षको…

    विस्तृतमा पढ्नुस्

  • दीपिकाले फिफा विश्वकपको फाइनलमा ट्रफी अनावरण गर्ने

    दीपिकाले फिफा विश्वकपको फाइनलमा ट्रफी अनावरण गर्ने

    फुटबलको महाउत्सव ‘फिफा विश्वकप फुटबल २०२२’ हाल कतारमा भइरहेको छ। यसैबिच, भारतीय अभिनेत्री दीपिका पादुकोणले फिफा विश्वकप फुटबलको समापन समारोहमा ट्रफी अनावरण गर्ने भएकी छिन्। १८ डिसेम्बर (पुस ३) गते हुने फिफाको फाइनल समारोहमा दीपिकाले ट्रफी अनावरण गर्ने भारतीय मिडियाले दाबी गरेको छ। फिफाको इतिहासमा कुनै सेलिब्रेटीले ट्रफी अनावरण गर्न लागेको पहिलोपटक भएको भारतीय मिडियाले दाबी गरेका छन्। विश्वकप समारोहको लागि उनी…

    विस्तृतमा पढ्नुस्

  • बलिउड फिल्म ‘तुम्बाड’ सँग साउथ फिल्म 'कान्तरा'को तुलना किन हुँदैछ?

    बलिउड फिल्म ‘तुम्बाड’ सँग साउथ फिल्म 'कान्तरा'को तुलना किन हुँदैछ?

    दक्षिण भारतीय फिल्म ‘कान्तारा’ ले बक्स अफिसमा नयाँ नयाँ रेकर्ड कायम गरिरहेको छ। १८ करोड भारतीय रुपैयाँमा बनेको यस फिल्मले ४४६ करोड कमाइसकेको छ। पछिल्लो समय फिल्म ‘कान्तारा’ विवादित बनेको छ। यस फिल्मलाई सन् २०१८ को बलिउड फिल्म ‘तुम्बाड’सँग तुलना गरिएको छ। कतिपय दर्शकले ‘तुम्बाड’ सँग केही समानता पाएको बताइरहेका छन्। यी दुबै फिल्मको विषय लोककथा आधारित छ।   यसैबिच, तुम्बाडका क्रिएटिभ…

    विस्तृतमा पढ्नुस्

  • सरकार मौन हुँदा धार्चुला प्रशासनले ढुंगा हानाहानमा नेपाललाई नै दोष दियो, भारतीय व्यवसायीले दिए अनसनको चेतावनी

    सरकार मौन हुँदा धार्चुला प्रशासनले ढुंगा हानाहानमा नेपाललाई नै दोष दियो, भारतीय व्यवसायीले दिए अनसनको चेतावनी

    काठमाडौं : भारतले महाकाली नदीको धार परिवर्तन गर्न खोजेपछि दार्चुलाबासी आन्दोलित भएका छन्। नदीको धार नेपालतर्फ धकेलेर अनधिकृत रुपमा तटबन्धसँगै अन्य संरचना निर्माण गर्न खोजिएपछि त्यहाँ झडपको स्थिति सिर्जना भएको छ। भारतीय पक्षबाट नेपालतर्फ ढुंगा प्रहार हुँदा केही घाइतेसमेत भएका छन्। अहिले महाकाली नदीबाट दार्चुला र भारतको धार्चुला जोड्ने पुलबाट आवतजावत बन्द गरिएको छ। दार्चुलाका स्थानीयले विरोध गरेपछि भारतले पुल…

    विस्तृतमा पढ्नुस्

  • आवश्यक पूर्वाधार तयार नहुँदै बुटवलबाट रातारात दाङ सारियो मुख्यमन्त्री कार्यालयका सामान

    आवश्यक पूर्वाधार तयार नहुँदै बुटवलबाट रातारात दाङ सारियो मुख्यमन्त्री कार्यालयका सामान

    बुटवल : आवश्यक पूर्वाधार तयार नहुँदै लुम्बिनी प्रदेशका मन्त्रालयहरू दाङ सार्न नहुने भन्दै चौतर्फी बिरोध भइरहेका बेला बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका फर्निचर लगायत सामानहरू रातारात दाङ पुर्‍याइएको छ। लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माले ३ वटा ट्रकमा सामानहरू लोड गरी राति नै दाङ लगिएको जानकारी दिए। आवश्यक सामान र कार्यालय व्यवस्थापन भएपछि  मुख्यमन्त्री कार्यालय दाङमै सञ्चालन हुने प्रवक्ता…

    विस्तृतमा पढ्नुस्

  • क्वाटरफाइनल नपुग्दै विश्वकपबाट बाहिरिए एसियाली टोलीहरु

    क्वाटरफाइनल नपुग्दै विश्वकपबाट बाहिरिए एसियाली टोलीहरु

    फिफा विश्वकप अन्तर्गत राउण्ड अफ १६ का खेलहरु चलिरहँदा सहभागी सबै एसियाली टोलीहरु बाहिरिएका छन्। गएराति सम्पन्न खेलमा जापान र दक्षिण कोरियाले पराजय ब्यहोरेसँगै सबै एसियाली टोली बाहिरिएका हुन्। प्रतियोगिताको अन्तिम १६ मा तीन एसियाली राष्ट्रले स्थान बनाउन सफल भएका थिए। जसमा दक्षिण कोरिया ब्राजिलसँग ४-१ गोलअन्तरले पराजित हुँदै बाहिरिँदा जापानले क्रोएसियासँग पेनाल्टी सुटआउटमा हार ब्यहोरेको थियो। त्यस्तै एसियाको प्रतिनिधत्व…

    विस्तृतमा पढ्नुस्

  • दक्षिण कोरियामाथि फराकिलो जित निकाल्दै ब्राजिल क्वाटरफाइनलमा

    दक्षिण कोरियामाथि फराकिलो जित निकाल्दै ब्राजिल क्वाटरफाइनलमा

    फिफा विश्वकप अन्तर्गत आज राति सम्पन्न खेलमा फराकिलो जित निकाल्दै ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको छ। स्टेडियम ९७४ मा सम्पन्न खेलमा दक्षिण कोरियामाथि ४-१ गोलको फराकिलो जित निकाल्दै ब्राजिलले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो। खेलको ७ औं मिनेटमै भिनिसियस जुनियरको गोलमा अग्रता बनाएको ब्राजिलका लागि दोस्रो गोल १३ औं नेइमारले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गरेका थिए। रिचार्लिसनमाथि फउल भएपछि ब्राजिलले…

    विस्तृतमा पढ्नुस्

  • जापानलाई पेनाल्टी सुटआउटमा हराउँदै क्रोएसिया क्वाटरफाइनलमा

    जापानलाई पेनाल्टी सुटआउटमा हराउँदै क्रोएसिया क्वाटरफाइनलमा

    फिफा विश्वकप अन्तर्गत आज सम्पन्न प्रि क्वाटरफाइनल खेलमा जापानलाई हराउँदै क्रोएसिया क्वाटरफाइनलमा प्रवेश गरेको छ। कतारस्थित अल जानुब स्टेडियममा सम्पन्न खेलमा एसियाली राष्ट्र जापानलाई पेनाल्टी सुटआउटमा पछि पार्दै क्रोएसियाले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो। खेलको निर्धारित समयसम्म खेल १-१ गोलको बराबरीमा रोकिए पछि खेल अतिरिक्त समयसम्म पुगेको थियो। तर, अतिरिक्त समयमा पनि दुबै टोलीले गोल थप्न नसक्दा पेनाल्टी सुटआउटमा क्रोएसियाले…

    विस्तृतमा पढ्नुस्

  • चुनावले मिल्नुपर्ने सन्देश दिएको चार दलको निचोड, फेरि बन्छ त गठबन्धनको सरकार?

    चुनावले मिल्नुपर्ने सन्देश दिएको चार दलको निचोड, फेरि बन्छ त गठबन्धनको सरकार?

    काठमाडौं : सत्ता गठबन्धनको बैठकले फेरि पनि सहकार्य गरेर अघि बढ्ने निचोड निकालेको छ। चार दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले विज्ञप्ति जारी गरेर सहकार्य गर्ने बताएका हुन्। प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनले मिल्नुपर्ने सन्देश दिएको विज्ञप्तीमा उल्लेख छ। चुनावमा भएका असमझदारीबारेमा गम्भीर समीक्षा हुने पनि गठबन्धनको बैठकले निर्णय गरेको छ। नयाँ सरकार गठन…

    विस्तृतमा पढ्नुस्

  • दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश

    दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश

    पोखरा : मनाङ २ बाट  निर्विरोध निर्वाचित भएका गण्डकी प्रदेश सभा सदस्य राजिव गुरुङ (दिपक मनाङे) नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । सोमबार विज्ञप्ति जारी गर्दै मनाङेले आफू एकीकृत समाजवादीमा रहेको बताएका हुन्। 

    विस्तृतमा पढ्नुस्

  • प्रत्यक्षतर्फ कुन प्रदेशमा कुन दलले कति सिट जिते?

    प्रत्यक्षतर्फ कुन प्रदेशमा कुन दलले कति सिट जिते?

    काठमाडौं : मंसिर ४ गते सम्पन्न निर्वाचन अन्तर्गत सातवटै प्रदेशसभाको प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक भएको छ। ३३० निर्वाचन क्षेत्र मध्ये प्रदेशसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस चार र नेकपा एमाले दुई प्रदेशमा ठूलो दल बनेको छ। मधेश प्रदेश, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा कांग्रेस पहिलो पार्टी बनेको हो। एमाले भने प्रदेश १ र लुम्बिनी प्रदेशमा पहिलो बनेको छ। कर्णाली प्रदेशमा प्रत्यक्षतर्फ कांग्रेस र नेकपा (माओवादी…

    विस्तृतमा पढ्नुस्

  • किम्फ फेस्टिभलमा ३० देशका ६० फिल्म प्रदर्शन हुने

    किम्फ फेस्टिभलमा ३० देशका ६० फिल्म प्रदर्शन हुने

    काठमाडौं : काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २० औं श्रृंखला मंसिर २२ देखि २६ गतेसम्म आयोजना हुँदैछ। काठमाडौंस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा हुने फेस्टिभलमा ३० देशका ६० भन्दा बढी फिल्महरू प्रदर्शन हुनेछन्। किम्फको उद्घाटनमा फिल्म ‘बाघको बंगारा’ को प्रिमियर हुनेछ। यस फिल्मलाई टेलिभिजन कार्यक्रम ‘हेर्ने कथा’की संचालिका विद्या चापागाईंले निर्माण गरेकी हुन्। फिल्मले कर्णाली प्रदेशस्थित जाजरकोटको मह सिकारीको कथा…

    विस्तृतमा पढ्नुस्

  • एकसातापछि सर्‍यो हरर फिल्म 'चि मुसी चि' को रिलिज डेट

    एकसातापछि सर्‍यो हरर फिल्म 'चि मुसी चि' को रिलिज डेट

    काठमाडौं : फिल्म ‘चि मुसी चि : इभन डेड डिजायर बिलङ्गिङ’ को प्रदर्शन मिति सरेको छ। निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै फिल्मको नयाँ रिलिज डेट घोषणा गरेको हो। यसअघि पौष १५ गते रिलिज हुने भनिएको यो फिल्म अब एक हप्तापछि सरेर पौष २२ गते रिलिज हुनेछ। अब पौष १५ गते आर्यन सिग्देल र उपासना सिंह अभिनित फिल्म ‘डिसेम्बर फ्लस’ प्रदर्शनमा आउनेछ। दुई राम्रो नेपाली फिल्म एकै…

    विस्तृतमा पढ्नुस्

  • चुनावपछि गठबन्धनको पहिलो  बैठक : नयाँ सरकार गठन र निर्वाचन परिणामबारे छलफल

    चुनावपछि गठबन्धनको पहिलो  बैठक : नयाँ सरकार गठन र निर्वाचन परिणामबारे छलफल

    काठमाडौं : सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ। चुनावी समीक्षा र नयाँ सरकार गठनबारे छलफल गर्न गठबन्धनका नेता प्रधानमन्त्री बालुवाटारमा जुटेका हुन्। प्रदेश र प्रतिनिधिसभाको निर्वाचन पछि पहिलोपटक गठबन्धनको बैठक बसेको हो। गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरेका थिए। गठबन्धनकै सरकार बनाउने घोषणा सहित…

    विस्तृतमा पढ्नुस्

  • नारायणी नदी तटबन्धको काम थालिएपछि स्थानीयमा छायो खुसी

    नारायणी नदी तटबन्धको काम थालिएपछि स्थानीयमा छायो खुसी

    चितवन : भरतपुर महानगरपालिका-१७ गाजीपुरका ८२ वर्षीय नान्जेल तामाङ्को बर्षातका धेरै दिन नसुतिकनै बित्छ। घर नजिकै नारायणी नदी सुसाएसँगै बगाउँछ की भन्ने डरले रातको समयमा बाहिर आएर हेर्दैमा उनको रात बित्छ। धेरै पटक केटाकेटी बोकेर छिमेकीकोमा आश्रय लिएको पीडा उनीसँग ताजै छ। लमजुङ्को फुलिङ्गिरीबाट बसाइँ सरेर धेरै पहिला त्यहाँ आएको नान्जेलको परिवारसँगै धेरैको पीडा उहिनै छ। भरतपुर महानगरपालिका-१६ भगेरी थानका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell