PahiloPost

May 2, 2025 | १९ बैशाख २०८२

  • नागरिकका लागि गठबन्धन आवश्यक परे खुलेर साथमा हुनेछौं : रवि लामिछाने

    नागरिकका लागि गठबन्धन आवश्यक परे खुलेर साथमा हुनेछौं : रवि लामिछाने

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले जनताका पक्षमा एकपक्षीय भएर लाग्ने बताएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय आयोजना गरेको प्रमाणपत्र वितरण कार्यक्रममा उनले देशहित, नागरिक र जनजीविकाका लागिसँगै अघि बढ्ने बताए। समाजलाई टेवा दिने र मुलुकवासीका लागि काम गर्ने आफ्नो उद्देश्य हुने उले बताएका छन्। भने, 'हामी निर्वाचित सांसद फरक फरक पार्टीको भए पनि एउटै कित्तामा छौँ।' जनजीविकाको…

    विस्तृतमा पढ्नुस्

  • चारपटक सांसद भइसकेका सोमप्रसादलाई पराजित गर्दै पाल्पा-२ मा एमालेका ठाकुर गैरे निर्वाचित

    चारपटक सांसद भइसकेका सोमप्रसादलाई पराजित गर्दै पाल्पा-२ मा एमालेका ठाकुर गैरे निर्वाचित

    बुटवल : पाल्पाको क्षेत्र नम्बर २ मा नेकपा एमालेका ठाकुर गैरे विजयी भएका छन्। उनले गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेलाई ३ हजार ९६६ मतान्तरले पराजित गरेका हुन्। गैरेले २७ हजार ८१७ मत ल्याएर विजयी हुँदा पाण्डेले २३ हजार ८५१ मत पाएका छन्। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सोमप्रसाद गैरेले ५ हजार १८०, मंगोल नेशनल अर्गनाइजेसनका मनबहादुर दर्लामीले १ हजार…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं-१ बाट निर्वाचित संघीय र प्रदेश सांसदहरुलाई दिइयो प्रमाणपत्र

    काठमाडौं-१ बाट निर्वाचित संघीय र प्रदेश सांसदहरुलाई दिइयो प्रमाणपत्र

    काठमाडौं : मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र दिइएको छ। आज संघीय संसद भवनमा आयोजित कार्यक्रममा काठमाडौं जिल्लाका प्रमुख निर्वाचन अधिकृत राजकुमार खतिवडाले निर्वाचित उम्मेदवारहरुलाई प्रमाण पत्र दिएको हो। काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले क्लिन स्वीप गरेको छ। यो क्षेत्र बाट नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • स्याङ्जा १ 'ख'मा ६ मतान्तरले जित निकाल्दै सुधीरले थाले संसदीय यात्रा‍

    स्याङ्जा १ 'ख'मा ६ मतान्तरले जित निकाल्दै सुधीरले थाले संसदीय यात्रा‍

    स्याङ्जा : स्याङ्जा निर्वाचन क्षेत्र नं १ 'ख'* मा नेकपा एमालेका सुधीरकुमार पौडेलले विजयी भएका छन्। उनले नेपाली कांग्रेसका बुद्धिबहादुर रानालाई पराजित गरेका हुन्। पौडेलले रानालाई मात्र ६ मतले पराजित गर्दै संसदीय यात्रा सुरु गरेका हुन् । सुधीरले १७ हजार ४४१ मत ल्याउँदा बुद्धिबहादुरले १७ हजार ४३५ मत ल्याएका छन्। सुदीर आँधीखोला गाउँपालिकाका निवर्तमान प्रमुख पनि हुन्। *स्याङ्जा 'ख' हुनुपर्नेमा अन्यथा भएकोले…

    विस्तृतमा पढ्नुस्

  • पाल्पा २ (ख) मा माओवादीका घर्ती मगर विजयी

    पाल्पा २ (ख) मा माओवादीका घर्ती मगर विजयी

    बुटवल : पाल्पा क्षेत्र नम्बर २ (ख) मा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार तुलाराम घर्ती मगर विजयी भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार ओमबहादुर घर्ती मगरदाई ९४१ मतान्तरले पराजित गरेका हुन्। तुलारामले १३ हजार ९९२ मत प्राप्त गरि विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका ओमबहादुरले १३ हजार ५१ मत पाएको निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन कार्यालयले जानकारी दिएको छ। तुलाराम…

    विस्तृतमा पढ्नुस्

  • नवलपरासी-१ मा कांग्रेसको ‘क्लिन स्वीप’

    नवलपरासी-१ मा कांग्रेसको ‘क्लिन स्वीप’

    बुटवल : नवलपरासी पश्चिमको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले ‘क्लिन स्वीप’  गरेको छ। प्रतिनिधिसभा सदस्यमा विनोद चौधरीसहित दुई प्रदेशसभा सदस्यमा पनि नेपाली कांग्रेसका उम्मेदवारले बाजी मारेका हुन्। जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीलाई ७ हजार १८७ मतान्तरले पराजित गर्दै चौधरी विजयी भएका छन्। यहाँ त्रिपाठीलाई नेकपा एमालेले समर्थन गरेको थियो। चौधरीले २९ हजार ४९५ मत ल्याएर विजयी हुँदा त्रिपाठीले २२…

    विस्तृतमा पढ्नुस्

  • कैलाली २ मा पनि नागरिक उन्मुक्तिको जित, बन्यो जिल्लाकै ठुलो दल

    कैलाली २ मा पनि नागरिक उन्मुक्तिको जित, बन्यो जिल्लाकै ठुलो दल

    कैलाली : कैलालीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा पनि नागरिक उन्मुक्ति पार्टीले जित निकालेको छ। यहाँ नागरिक उन्मुक्ति पार्टीका अरुण कुमार चौधरीले २१ हजार ८७१ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका झपट रावलले १६ हजार १ सय २८ मत पाए। माओवादी केन्द्रका भगत बडूवालले १५ हजार ११६ मत ल्याए। यो सँगै स्थानीय तहमा पहिलो दल रहेको नागरिक उन्मुक्ति…

    विस्तृतमा पढ्नुस्

  • एक्सिसले पहिलोपटक क्लबमा प्रस्तुती दिँदै

    एक्सिसले पहिलोपटक क्लबमा प्रस्तुती दिँदै

    काठमाडौं : सांगीतिक ब्यान्ड ‘एक्सिस’ ले काठमाडौंमा ‘एक्सिस लाइभ इन काठमाडौं’ कन्सर्ट गर्ने भएको छ। मंसिर १६ गते शुक्रबार क्लब फरेनहाइटमा हुने कन्सर्टमा एक्सिसले आफ्नो प्रस्तुति दिनेछ। पाँच वर्षअघि एक्सिसले नेपालमा दर्शकको हाउसफूल उपस्थितिमा कन्सर्ट गरेको थियो। साथै नेपाल बाहिर धेरै सफल कार्यक्रम गरेर दर्शकलाई मनोरञ्जन दिएको थियो । पीभीइ नेटवर्कका अनुसार एक्सिसको प्रस्तुती अघि झिल्के एण्ड द कम्पनीले प्रस्तुती दिनेछन्। पीभीइले…

    विस्तृतमा पढ्नुस्

  • सईबाट राजीनामा दिएर राजनीतिमा होमिएका शम्भु : खरेललाई छाडेर रविको पार्टीबाट उम्मेदवार, तर पनि संसद छिर्ने बाटो रोकियो

    सईबाट राजीनामा दिएर राजनीतिमा होमिएका शम्भु : खरेललाई छाडेर रविको पार्टीबाट उम्मेदवार, तर पनि संसद छिर्ने बाटो रोकियो

    काठमाडौं : निर्वाचनको महलो तातेको थियो। पुराना दलभन्दा फरक विचार लिएका व्यक्तिहरु चुनावमा होमिने तर्खरमा थिए। पूर्व डिआइजी तथा सुशासन पार्टी नेपालका अध्यक्ष रमेश खरेल सहितको टोली पनि निर्वाचनमा होमिने तयारीमा थियो। अहिले शहरी जनमतमा घण्टी बजाउन सफल राष्ट्रिय स्वतन्त्र पार्टी पनि निर्वाचनमा होमिन उम्मेदवार छनोट गर्दै थियो त्यतिबेला। त्यही क्रममा सुशासन पार्टीबाट स्वतन्त्र र अन्य व्यक्तिलाई एक बनाएर जानुपर्ने भन्दै वार्ता भइरहेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • मोरङ ६ 'ख' बाट केदार कार्की निर्वाचित

    मोरङ ६ 'ख' बाट केदार कार्की निर्वाचित

    विराटनगर : प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की मोरङको क्षेत्र नम्बर ६ को प्रदेश सभा 'ख' बाट निर्वाचित भएका छन्। नेपाली कांग्रेसका कार्की नेकपा एमालेका कृष्ण बस्नेत (परशुराम) लाई १ हजार १८० मतले पछि पार्दै विजयी भएका हुन्। प्रदेश नम्बर १ को प्रदेशसभामा कार्कीको यो दोस्रो प्रवेश हो। उनले २०७४ को निर्वाचनमा एमालेका रमेश पोखरेललाई…

    विस्तृतमा पढ्नुस्

  • विश्वकपमा आज चार खेल, कुन कुन टिम भिड्दैछन्?

    विश्वकपमा आज चार खेल, कुन कुन टिम भिड्दैछन्?

    फिफा विश्वकपमा आज चार खेल हुँदैछन्। आज हुने पहिलो खेलमा वेल्स र इरान आमनेसामने हुँदैछन्। अहमेद बिन अली स्टेडियममा सवा ४ बजे समूह 'बी'का यी दुई टोली आमनेसामने हुँदैछन्। यसअघि प्रतियोगितामा आफ्नो पहिलो खेलमा इरान इङ्ग्ल्याण्डसँग ६-२ गोलअन्तरले पराजित भएको थियो भने वेल्स अमेरिकासँग १-१ गोलको बराबरीमा रोकिएको थियो। 'इरानविरुद्ध कठिन खेल हुनेछ। उनीहरू एक धेरै राम्रो टोली हो। तर…

    विस्तृतमा पढ्नुस्

  • ८९ वर्षीय पुरुषको हत्या गरेको अभियोगा ३५ वर्षीय युवक समातिए

    ८९ वर्षीय पुरुषको हत्या गरेको अभियोगा ३५ वर्षीय युवक समातिए

    काठमाडौंः मकवानपुरमा एक पुरुषको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।  थाहा नगरपालिका-१२ गैरीगाउँ बस्ने ८९ वर्षीय आईत सिङ स्याङ्तानको कोदालोको बिडले प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीय टाईसन गोलेलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। उनीहरूबीच एक-आपसमा भनाभन भई झै-झगडा हुँदा टाईसनले कोदालोको बिड प्रहार गर्दा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर काठमाडौंमा उपचारको…

    विस्तृतमा पढ्नुस्

  • प्रदीप ज्ञवालीलाई पराजित गर्दै गुल्मी-१ मा चन्द्र भण्डारी विजयी

    प्रदीप ज्ञवालीलाई पराजित गर्दै गुल्मी-१ मा चन्द्र भण्डारी विजयी

    बुटवल : गुल्मी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका नेता चन्द्रकान्त भण्डारी विजयी भएका छन्। उनी एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई पराजित गर्दै विजयी भएका हुन्। भण्डारीले ३२ हजार २२७ मत ल्याए भने ज्ञवालीले ३० हजार ९३५ मत पाएका छन्। निर्वाचन कार्यालयले भने मतपरिणामको औपचारिक घोषणा गर्न बाँकी छ। यसअघि २०७४ सालको निर्वाचनमा गुल्मी १ मा भण्डारी ज्ञवालीसँगै झन्डै ७ हजार मतले पराजित भएका…

    विस्तृतमा पढ्नुस्

  • काभ्रे २ बाट एमालेका गोकुल बाँस्कोटा निर्वाचित

    काभ्रे २ बाट एमालेका गोकुल बाँस्कोटा निर्वाचित

    काठमाडौं : काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा नेकपा (एमाले)का गोकुलप्रसाद बाँस्कोटा निर्वाचित भएका छन्। बाँस्कोटाले मुख्य प्रतिस्पर्धी लोकतान्त्रिक वाम–गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार  शिवप्रसाद हुमागाईंसँग पाँच हजार आठ सय ६३ मतान्तरले पराजित गर्दै दोस्रोपटकका लागि निर्वाचित भएका हुन्। मुख्य निर्वाचन कार्यालयकाअनुसार बाँस्कोटाले ४५ हजार तीन सय ४५ मत प्राप्त गर्दा हुमागाईंले ३९ हजार चार सय ८२ मत प्राप्त…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा कटायो ५ लाख मत, अरु दलले कति ल्याए?

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा कटायो ५ लाख मत, अरु दलले कति ल्याए?

    काठमाडौं : गत आइतवार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ। निर्वाचन आयोगका अनुसार अहिलेसम्मको मतगणनामा प्रतिनिधिसभातर्फको समानुपातिकमा नेकपा (एमाले) ले अग्रता कायम राखेको छ। समानुपातिकतर्फको मतगणनामा सुरुवातदेखि नै अग्रता लिइरहेको एमालेले यो अवधिसम्म १० लाख ७५ हजार ४१३ मत पाएको छ। नेपाली कांग्रेसले पनि १० लाख मत कटाएको छ। हालसम्म कांग्रेसले १० लाख २८ हजार १८५ मत…

    विस्तृतमा पढ्नुस्

  • कैलाली-५ मा कांग्रेसका डिल्लीराज पन्त निर्वाचित, हारे नारदमुनि

    कैलाली-५ मा कांग्रेसका डिल्लीराज पन्त निर्वाचित, हारे नारदमुनि

    काठमाडौं : कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका डिल्लीराज पन्त निर्वाचित भएका छन्। आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का नारदमुनि रानालाई ९५८ मतान्तरले पराजित गरी उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। पन्तले २१ हजार ३९२ मत प्राप्त गर्दा पराजित रानाले २० हजार ३१८ मत प्राप्त गरे। यसैगरि, स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाले ८ हजार ९९८ र नागरिक उन्मुक्ति पार्टीको…

    विस्तृतमा पढ्नुस्

  • अघिल्लो चुनावमा आरजुलाई पराजित गरेका रानालाई कांग्रेसका पन्तले चखाए नमिठो हार

    अघिल्लो चुनावमा आरजुलाई पराजित गरेका रानालाई कांग्रेसका पन्तले चखाए नमिठो हार

    कैलाली : कैलालीको ५ नम्बर निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका डिल्लीराज पन्तले जित दर्ता गरेका छन्। नेकपा (एमाले)का नारदमुनि रानालाई एक हजार ७४ मतले पछि पार्दै पन्तले जित निकालेका हुन्। पन्तले २१ हजार ३९२ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी रानाले २० हजार ३१८ मत ल्याए। अघिल्लो निर्वाचनमा यो क्षेत्र कांग्रेस नेतृ तथा प्रधानमन्त्री पत्नी डा आरजु राणा देउवा पराजित भएको…

    विस्तृतमा पढ्नुस्

  • कास्की १ बाट एमालेका मनबहादुर गुरुङ विजयी

    कास्की १ बाट एमालेका मनबहादुर गुरुङ विजयी

    कास्की : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ अन्तर्गत कास्की क्षेत्र नम्बर १ बाट नेकपा (एमाले)का उम्मेदवार मनबहादुर गुरुङ विजयी भएका छन्। मङ्सिर ४ गते सम्पन्न आमनिर्वाचनको मतगणनाको शुक्रवार घोषणा गरिएको अन्तिम मतपरिणामअनुसार गुरुङले नेपाली कांग्रेसका उम्मेदवार किशोर दत्त बराललाई दुई हजार पाँच सय १९ मतान्तरले पराजित गरेका हुन्। गुरुङले २५ हजार सात सय ८ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी…

    विस्तृतमा पढ्नुस्

  • पूर्व गृहराज्यमन्त्रीलाई हराउँदै पूर्व प्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधान विजयी, तेस्रो पटकको प्रयासमा बने सांसद

    पूर्व गृहराज्यमन्त्रीलाई हराउँदै पूर्व प्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधान विजयी, तेस्रो पटकको प्रयासमा बने सांसद

    काठमाडौं : नवलपरासी क्षेत्र नम्बर २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ध्रुवबहादुर प्रधान विजयी भएका छन्। ३४ हजार ९ सय ५९ मत ल्याएर प्रधानले नेपाली कांग्रेसका देवन्द्रराज कँडेललाई हराएका हुन्। कँडेल पूर्व गृहराज्यमन्त्री हुन्। पूर्व प्रहरी महानिरीक्षक प्रधान २०५६ सालमा आम निर्वाचनबाट राजनीतिमा होमिएका थिए। नवलपरासी ४ बाट २०६४ र ७० को निर्वाचनमा उनी लडेका थिए। तर, विजयी भने हुन सकेका थिएनन्।…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसका तीन सहमहामन्त्री पराजित, एक उपसभापति मतगणनाको माग गर्दै धर्नामा

    कांग्रेसका तीन सहमहामन्त्री पराजित, एक उपसभापति मतगणनाको माग गर्दै धर्नामा

    काठमाडौं : निर्वाचनको पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसका तीन सहमहामन्त्री पराजित भएका छन्। पाँचथरबाट निर्वाचनमा उत्रिएका कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बे एमालेका वसन्त नेम्वाङसँग पराजित बनेका हुन्। बालुवाटारमा जितको लिस्टमा रहेका आङ्देम्बे एमालेका नेम्वाङसँग ४७ मतान्तरले हारे। नेम्वाङले ३२ हजार ११० मत पाउँदा आङ्देम्बेले ३२ हजार ६३ मतमात्र पाए। यसैगरी, खानेपानीमन्त्री समेत रहेका अर्का सहमहामन्त्री उमाकान्त चौधरीले पनि हार व्यहोरेका छन्। बारा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell