PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

  • मतगणना नसकिँदै काभ्रे २ मा गोकुल बास्कोटाले गरे जित पक्का

    मतगणना नसकिँदै काभ्रे २ मा गोकुल बास्कोटाले गरे जित पक्का

    काठमाडौं : काभ्रे २ मा नेकपा एमालेका उम्मेदवार गोकुल बास्कोटा निर्वाचित हुने पक्का भएको छ। ५ हजार ९ मत गन्न बाँकी हुँदा बास्कोटा ५ हजार ४६९ मतान्तरले कांग्रेसका शिव हुमागाँईभन्दा अघि छन्। निर्वाचन आयोगका अनुसार बास्कोटाले ४३ हजार ७३ मत पाउँदा हुमागाँईले ३७ हजार ६०४ मत पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका दिनेश हुमागाँईले ९ हजार २७७ मत कटाएका…

    विस्तृतमा पढ्नुस्

  • मण्डला थिएटरमा आजबाट निटफेस्ट

    मण्डला थिएटरमा आजबाट निटफेस्ट

    काठमाडौं : काठमाडौंमा शुक्रवारबाट नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) सुरु हुँदैछ। सामाजिक रुपान्तरणको लागि रङ्गमञ्चः विविधिताको उत्सव भन्ने नाराका साथ ९ दिनसम्म चल्ने महोत्सवको आज शुक्रबार दिउँसो २ बजे थापागाउँ काठमाडौंस्थित मण्डला थिएटरमा उद्घाटन हुँदैछ। भारतका रंगकर्मी तथा अभिनेत्री शबाना आजमीको विशेष आथित्यतामा निटफेस्ट २०२२ को दोस्रो संस्करण सुरु लागेको हो। त्यस्तै उदघाटन समारोहलाई संस्कृति, पर्यटन तथा नागरिक…

    विस्तृतमा पढ्नुस्

  • धनुषा ३ बाट एमालेकी जुली कुमारी महतो निर्वाचित

    धनुषा ३ बाट एमालेकी जुली कुमारी महतो निर्वाचित

    काठमाडौं : प्रतिनिधिसभा धनुषा क्षेत्र नम्बर ३ बाट नेकपा (एमाले)की जुली कुमारी महतो (महासेठ) निर्वाचित भएकी छन्। महतोले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्ममेदवार अनिल कुमार झालाई पराजित गरेकी हुन्। महतो ३३ हजार ३८८ मत ल्याएर निर्वाचित हुँदा झाले २३ हजार ६८६ मत प्राप्त गरे।

    विस्तृतमा पढ्नुस्

  • सिन्धुपाल्चोकमा कांग्रेस नेतृत्वको सत्ता गठबन्धनले गर्‍यो 'क्लिन स्विप'

    सिन्धुपाल्चोकमा कांग्रेस नेतृत्वको सत्ता गठबन्धनले गर्‍यो 'क्लिन स्विप'

    फूलमान तामाङ- नवलपुर : सिन्धुपाल्चोकमा यसपटक सत्ता गठबन्धनले क्लिन स्विप गरेको छ। अघिल्लोपटक एमाले र माओवादीको गठबन्धनमा क्षेत्र २ को प्रदेश बाहेक सबै वाम गठबन्धनले कब्जा गरेको थियो। यसपटक भने दुबै प्रतिनिधि सभा र चार वटै प्रदेश सभा सत्ता गठबन्धनले कब्जामा लिएको हो। क्षेत्र १ मा माओवादी केन्द्रका माधव सापकोटा सुवोध ३० हजार ३७४ मत ल्याउँदै निर्वाचित भए। उनका निकटतम…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिज : वरुण र कृतिको ‘भेडिया’सँग भिड्दै सलोनको फिल्म ‘मीलन’

    फ्राइडे रिलिज : वरुण र कृतिको ‘भेडिया’सँग भिड्दै सलोनको फिल्म ‘मीलन’

    काठमाडौं : आज शुक्रवार नेपाली सिनेमाहलमा एक नेपाली र एक विदेशी फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्मतर्फ ‘मीलन’ र बलिउड फिल्मतर्फ ‘भेडिया’ रिलिज भएका हुन्। सलोन बस्नेतको मुख्य भूमिका रहेको फिल्म ‘मीलन’मा त्रिकोणात्मक प्रेमलाई समेटिएको छ। टेक पौरखी राईको लेखन तथा निर्देशन रहेको फिल्ममा सलोन, कुशल र शिल्पासँगै सुमिन गुरुङ, शिशिर बाङ्ग्देल र बिशोल पहाडीको मुख्य भूमिका रहेको छ। यसै…

    विस्तृतमा पढ्नुस्

  • गुल्मी १ मा कांग्रेसका भण्डारीले बढाए मतान्तर, ज्ञवालीभन्दा ७०८ मतले अगाडि

    गुल्मी १ मा कांग्रेसका भण्डारीले बढाए मतान्तर, ज्ञवालीभन्दा ७०८ मतले अगाडि

    बुटवल : गुल्मीको क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ नेकपा (एमाले) र नेपाली कांग्रेसका उम्मेदवारबिच रोचक प्रतिस्पर्धा चलिरहेको छ। पछिल्लो मतपरिणाम अनुसार सत्ता गठबन्धनबाट उम्मेदवार रहेका कांग्रेसका चन्द्र भण्डारीले मतान्तर बढाएका छन्। एमाले उपमहासचिव रहेका पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उनलाई पछ्याइरहेका छन्। भण्डारीले २८ हजार ४७३ मत ल्याउँदा ज्ञवालीले २७ हजार ७६५ मत प्राप्त गरेका छन्। यी दुई उम्मेदवारबिच ७०८ मतको फरक…

    विस्तृतमा पढ्नुस्

  • शेखरले लालबाबुसँग लिए अघिल्लो चुनावको बदला, भारी मतान्तरसहित संसदमा ‘इन्ट्री’

    शेखरले लालबाबुसँग लिए अघिल्लो चुनावको बदला, भारी मतान्तरसहित संसदमा ‘इन्ट्री’

    विराटनगर : नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइराला भारी मतान्तरका साथ प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका छन्। नेकपा (एमाले)का लालबाबु पडितलाई १२ हजार २८६ मतले पछि पार्दै कोइराला मोरङको क्षेत्र नम्बर ६ बाट चुनिएका हुन्। यसअघि २०७४ को निर्वाचनमा उनै लालबाबुले कोइरालालाई ६७५ मतले जितेका थिए। निर्वाचन कार्यालयबाट प्राप्त परिणामअनुसार डा कोइरालाले ३५ हजार २१८ मत प्राप्त गर्दा लालबाबुले २२…

    विस्तृतमा पढ्नुस्

  • दाङ १ मा एकीकृत समाजवादीका मेटमणि चौधरी विजयी

    दाङ १ मा एकीकृत समाजवादीका मेटमणि चौधरी विजयी

    बुटवल : दाङको क्षेत्र नम्बर १ बाट नेकपा (एकीकृत समाजवादी)का मेटमणि चौधरी विजयी भएका छन्। शहरी विकासमन्त्रीसमेत रहेका चौधरीले ५ हजार ८४ मतान्तरले नेकपा (एमाले)की शान्ता चौधरीलाई पराजित गरेका हुन्। मेटमणिले २६ हजार ५६३ मत पाएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेकी शान्ताले २१ हजार ४७९ मत प्राप्त गरेकी छिन्। मेटमणि २०७४ मा भएको आमनिर्वाचनमा पनि एमाले उम्मेदवारका रुपमा सोही क्षेत्रबाट…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसले कहिल्यै नजित्ने एमालेको आधार क्षेत्रमा मोहन बस्नेतले रचे इतिहास, क्षेत्र फेर्दा पनि कसरी जिते बस्नेतले?

    कांग्रेसले कहिल्यै नजित्ने एमालेको आधार क्षेत्रमा मोहन बस्नेतले रचे इतिहास, क्षेत्र फेर्दा पनि कसरी जिते बस्नेतले?

    फुलमान तामाङ- सिन्धुपाल्चोक : सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले रेकर्ड ब्रेक गरेका छन्। प्रतिनिधि सभामा कांग्रेसले कहिल्यै जित निकाल्न नसकेको क्षेत्रमा बस्नेतले जित निकाल्दै इतिहास रचेका हुन्। ३९ हजार ३६७ मत ल्याउँदै बस्नेत विजयी बनेका हुन्। उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का शेरबहादुर तामाङले २७ हजार ४९३ मत ल्याए। बस्नेतले ११ हजार ८७४ मतान्तरसहित जित निकालेका हुन् त्यसो…

    विस्तृतमा पढ्नुस्

  • समानुपातिकतर्फ एमाले र कांग्रेसले कटाए ८ लाख, तेस्रोमा रहेको स्वतन्त्र पार्टीको कति आयो मत?

    समानुपातिकतर्फ एमाले र कांग्रेसले कटाए ८ लाख, तेस्रोमा रहेको स्वतन्त्र पार्टीको कति आयो मत?

    काठमाडौं : गत आइतवार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ। निर्वाचन आयोगका अनुसार आज बिहान ६ बजेसम्मको मतगणनामा प्रतिनिधिसभातर्फको समानुपातिकमा नेकपा (एमाले) शीर्षस्थानमा छ। समानुपातिकतर्फको मतगणनामा सुरुआतदेखि नै अग्रता लिइरहेको एमालेले यो अवधिसम्म आठ लाख ९४ हजार चार सय नौ मत पाएको छ। नेपाली कांग्रेसले आठ लाख ५७ हजार छ सय २१ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी चार लाख…

    विस्तृतमा पढ्नुस्

  • रिचार्लिसनको दोहोरो गोलमा ब्राजिलको सुखद सुरुवात

    रिचार्लिसनको दोहोरो गोलमा ब्राजिलको सुखद सुरुवात

    फिफा विश्वकपको सर्वाधिक सफल टिम ब्राजिलले कतार विश्वकपमा सुखद सुरुवात गरेको छ। गएराति लुसइल स्टेडियममा सम्पन्न समूह 'जी' को खेलमा ब्राजिलले सर्बियामाथि २-० गोलको जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा ब्राजिललाई जित दिलाउन रिचार्लिसनले दुबै गोल गरे। खेलको ६२ औं मिनेटमा ब्राजिललाई अग्रता दिलाएका उनले ७३ औं मिनेटमा भिनिसियस जुनियरको पासमा दोस्रो गोल…

    विस्तृतमा पढ्नुस्

  • घानामाथि पोर्चुगलको कठिन जित, रोनाल्डोले बनाए इतिहास

    घानामाथि पोर्चुगलको कठिन जित, रोनाल्डोले बनाए इतिहास

    फिफा विश्वकप २०२२ अन्तर्गत गएराति सम्पन्न समूह 'एच' को खेलमा पोर्चुगलले घानालाई हराएको छ। स्टेडियम ९७४ मा सम्पन्न खेलमा पोर्चुगलले घानामाथि ३-२ गोलअन्तरको जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा ६५ औं मिनेटमा पोर्चुगलले अग्रता बनाएको थियो। क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै पोर्चुगललाई अग्रता दिलाए। खेलको ७३ औं मिनेटमा घानाका आन्द्रे एयूले गोल फर्काउँदै खेल बराबरीमा…

    विस्तृतमा पढ्नुस्

  • कोमल वलीलाई पराजित गर्दै दाङ १ बाट कांग्रेसका गिरी निर्वाचित

    कोमल वलीलाई पराजित गर्दै दाङ १ बाट कांग्रेसका गिरी निर्वाचित

    काठमाडौंः दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका दिपक गिरी विजयी भएका छन्। नेकपा (एमाले) की कोमल वलीलाई पराजित गर्दै गिरी विजयी भएका हुन्। गिरीले ३६ हजार ८४२ मत पाएका छन्। वलीले २९ हजार ३२ मत पाइन्। सात हजार ८१० मतान्तरले गिरी निर्वाचित भएका हुन्।

    विस्तृतमा पढ्नुस्

  • गुल्मी  १ मा रोचक प्रतिस्पर्धाः एमालेका ज्ञवालीले फेरि लिए १२० मतको अग्रता

    गुल्मी  १ मा रोचक प्रतिस्पर्धाः एमालेका ज्ञवालीले फेरि लिए १२० मतको अग्रता

    बुटवलः गुल्मीको क्षेत्र नम्बर १ मा प्रतिनिधि सभातर्फ नेकपा (एमाले) र नेपाली कांग्रेसका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा चलिरहेको छ। पछिल्लो मत परिणाम अनुसार एमाले उपमहासचिव रहेका पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले २२ हजार ६९ मत प्राप्त गरेका छन्। भने, सत्ता गठबन्धनबाट उम्मेदवार रहेका कांग्रेसका चन्द्र भण्डारीले २१ हजार ९४९ मत प्राप्त गरेका छन्। यी दुई उम्मेदवारबीच १२० मतको फरक छ। मतगणना जारी छ।…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस उपसभापति खड्का सुर्खेत १ बाट निर्वाचित

    कांग्रेस उपसभापति खड्का सुर्खेत १ बाट निर्वाचित

    काठमाडौं : कांग्रेस उपसभापति पूर्णबहादुर खड्का सुर्खेत १ बाट निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार खड्काले ४२ हजार ६०७ मत पाउँदै निर्वाचित भएका हुन्। निकटतम प्रतिद्वन्द्वी एमालेका ध्रुवकुमार शाहीले ३० हजार ९८८ मत पाए। खड्काले शाहीलाई ११ हजार ६१९ मतान्तरले पराजित गरेका हुन्।

    विस्तृतमा पढ्नुस्

  • बैतडीमा एमालेका दामोदर भण्डारीको ‘ह्याट्रिक’

    बैतडीमा एमालेका दामोदर भण्डारीको ‘ह्याट्रिक’

    कैलालीः बैतडीमा नेकपा (एमाले) का सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारी विजयी भएका छन्। एक मात्र क्षेत्र रहेको बैतडीमा भण्डारी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।   उनले ३३ हजार ६११ मत पाएका छन्। पूर्व अर्थराज्यमन्त्री समेत रहेका भण्डारीले सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नरेन्द्र कुँवरलाई १ हजार ५३१ मतान्तरले पराजित गरेका हुन्। कुँवरले ३२ हजार ८० मत ल्याएका छन्। यसअघि…

    विस्तृतमा पढ्नुस्

  • विना मगरलाई पराजित गर्दै कञ्चनपुर १ मा एमालेका तामाङ विजयी

    विना मगरलाई पराजित गर्दै कञ्चनपुर १ मा एमालेका तामाङ विजयी

    कैलालीः कञ्चनपुर १ मा नेकपा (एमाले) का तारा लामा तामाङ विजयी भएका छन्। तामाङले सत्ता गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) की विना मगरलाई चार हजार ९११ मतान्तरले पराजित गरेका हुन्। तामाङले २० हजार ९६९ मत प्राप्त गर्दा मगरले १६ हजार ५८ मत प्राप्त गरिन। ९९ हजार ११० मतदाता रहेको यस क्षेत्रमा ६४ हजार २३९ मत खसेको थियो। 

    विस्तृतमा पढ्नुस्

  • गोलरहित बराबरीमा रोकिए उरुग्वे र दक्षिण कोरिया

    गोलरहित बराबरीमा रोकिए उरुग्वे र दक्षिण कोरिया

    फिफा विश्वकप अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा दक्षिण कोरिया र उरुग्वे बराबरीमा रोकिएका छन्। एजुकेसन सिटी स्टेडियममा सम्पन्न खेलमा कोरिया र उरुग्वे गोलरहित बराबरीमा रोकिएका हुन्। खेलअवधि भर दुबै टोलीले राम्रा अवसरहरु बनाएर पनि सदुपयोग गर्न सकेनन्। पहिलो हाफको अधिकांश समय दक्षिण कोरियाले नियन्त्रणमा लिएको थियो तर पछि उरुग्वे खेलमा हाबि भएको थियो। दोस्रो हाफको अन्तिम समयमा फेडेरिको भाल्भर्डेको लामो…

    विस्तृतमा पढ्नुस्

  • एकीकृत समाजवादीले थप्यो दुई सिट, धादिङमा पाण्डे र डोल्पामा बुढा निर्वाचित

    एकीकृत समाजवादीले थप्यो दुई सिट, धादिङमा पाण्डे र डोल्पामा बुढा निर्वाचित

    काठमाडौंः एमालेबाट विभाजित भएर गठन भएको नेकपा (एकीकृत समाजवादी) ले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ९ सिटमा जित हासिल गरेको छ। थप एक सिटमा अग्रता बनाएको छ। समाजवादीसँग पराजित हुने ९ मध्ये ८ एमालेकै उम्मेदवार छन्। सल्यानमा भने स्वतन्त्र उम्मेदवारलाई पराजित गरेर प्रकाश ज्वाला निर्वाचित भएका छन्।  पछिल्लो परिणाम अनुसार धादिङबाट एकीकृत समाजवादीका उपाध्यक्ष समेत रहेका राजेन्द्र पाण्डे निर्वाचित भएका छन्। पाण्डेले ३५…

    विस्तृतमा पढ्नुस्

  • काभ्रे २ मा गोकुल बास्कोटाले बढाए मतान्तर, पछ्याउँदै कांग्रेसका शिव हुमागाईं

    काभ्रे २ मा गोकुल बास्कोटाले बढाए मतान्तर, पछ्याउँदै कांग्रेसका शिव हुमागाईं

    काठमाडौं : काभ्रे २ मा एमालेका उम्मेदवार गोकुल बास्कोटाले मतान्तर बढाएका छन्। बेथानचोकको मत गन्दा कांग्रेसका शिव हुमागाँईले अग्रता कायम गर्दै फराकिलो अन्तर बनाएका थिए। बनेपा र पनौतीको मत गनेपछि भने बास्कोटा अघि लागेका छन्। मन्डन देउपुरको मत गन्न शुरु भएसँगै बास्कोटाले मतान्तर बढाएका छन्। पछिल्लो अपडेटअनुसार बास्कोटाको पक्षमा ३१ हजार ४३१ मत छ। गठबन्धनका हुमागाँईले २९ हजार १७ मत…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell