PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

  • बारा ४(क) मा एमालेका देवनारायण चौधरी विजयी

    बारा ४(क) मा एमालेका देवनारायण चौधरी विजयी

    वीरगंज : बारा क्षेत्र नं. ४(क) को प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार देवनारायण चौधरी निर्वाचित भएका छन्। चौधरी तीन हजार ६२० मतको मतान्तरले निर्वाचित भएका हुन्। चौधरीले १३ हजार ६०९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका क्षेत्रबहादुर श्रेष्ठले ९ हजार ९९९ मत पाएका छन् । यसैगरि, तेस्रो स्थानमा हाम्रो नेपाली पार्टीका उम्मेदवार सन्तोष कुशवाहाले चार हजार १४१, राष्ट्रिय प्रजातन्त्र…

    विस्तृतमा पढ्नुस्

  • डडेल्धुरा १ 'क' मा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार जोशी विजयी

    डडेल्धुरा १ 'क' मा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार जोशी विजयी

    कैलाली : डडेल्धुराको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ मा डा. तारा जोशी विजयी भएका छन्। उनलाई गठबन्धनको भागबन्डामा त्यहाँ टिकेट पाएका थिएनन्। गठबन्धनले नेपाली कांग्रेसका गोविन्द बोहरालाई टिकेट दिएपछि जोशीले त्यहाँ स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए। गठबन्धनका साझा उम्मेदवार बनेका बोहरालाई ४४० मतान्तरले पराजित गर्दै जोशी स्वतन्त्रबाट विजयी भएका हुन्। उनले ११ हजार १७० मत ल्याउँदा प्रतिस्पर्धी बोहराले १०…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचित हुनसाथ रवि लामिछाने : म जाँच दिन जाँदै छु, फूलमाला अबिर नल्याउनु

    निर्वाचित हुनसाथ रवि लामिछाने :  म जाँच दिन जाँदै छु, फूलमाला अबिर नल्याउनु

    काठमाडौं : चितवन क्षेत्र नं २ मा भारी मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने निर्वाचित भएका छन्। लामिछाने ३४ हजार २६४ मतान्तरले निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ। लामिछानेले ४९ हजार दुई सय ६१ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट उमेश श्रेष्ठले १४ हजार ९८३ मत प्राप्त गरे। सोही क्षेत्रमा नेकपा (एमाले)का कृष्णभक्त पोखरेलले १४…

    विस्तृतमा पढ्नुस्

  • विश्वकपमा कुन - कुन टिम भिड्दैछन् आज?

    विश्वकपमा कुन - कुन टिम भिड्दैछन् आज?

    फिफा विश्वकपमा आज चार खेल हुँदैछन्। आज हुने पहिलो खेलमा स्वीजरल्याण्ड र क्यामरुन भिड्नेछन्। समूह 'जी' को यो खेल दिउँसो पौने चार बजे अल जनोउब स्टेडियममा दिउँसो पौने ४ बजे आमनेसामने हुँदैछन्। स्वीजरल्याण्डका प्रशिक्षक मुरत यकिनले आफ्नो टोलीलाई 'अस्थित्वमा रहेदेखि अहिले सम्मकै उत्कृष्ट' टोली भएको दाबी गरेका छन्। स्वीस टोलीले विश्वकपमा विगतका चारमध्ये तीनमा अन्तिम १६ चरणमा पुगेको छ तर सन्…

    विस्तृतमा पढ्नुस्

  • रौतहट १ मा चलेन एमालेको जोर, निर्वाचित भए माधव नेपाल

    रौतहट १ मा चलेन एमालेको जोर, निर्वाचित भए माधव नेपाल

    जनकपुरधाम : रौतहटको क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निर्वाचित भएका छन्। उनी ६ हजार ६ सय मतान्तरसहित निर्वाचित भएका हुन्। नेपालले ३३ हजार ५ सय २२ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका अजय गुप्ताले २६ हजार ९ सय २२ मत मात्र प्राप्त गरे। रौतहटको यो क्षेत्रबाट नेपालले उम्मेदवारी दिएपछि केही समयअघिमात्र एमाले प्रवेश गरेका अजयलाई…

    विस्तृतमा पढ्नुस्

  • रौतहट ३ मा प्रभु साहले बढाए अग्रता, सत्ता गठबन्धन र एमालेले समर्थन गरेको जयसवालको के छ स्थिति?

    रौतहट ३ मा प्रभु साहले बढाए अग्रता, सत्ता गठबन्धन र एमालेले समर्थन गरेको जयसवालको के छ स्थिति?

    गौर : रौतहट क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवार प्रभु साहले महागठबन्धनका उम्मेदवार ओम प्रकाश जयसवाल विरुद्ध ५ हजार १०३ मतले अग्रता कायम राखेको छ। प्रभु साहको वडामा साहले ८७० मत पाउँदा भने निकटतम प्रतिन्द्वन्द्वी जयसवालले जम्मा ८ मत हासिल गरेका छन्। हालसम्म साहले २१ हजार ३०६ मत प्राप्त गर्दा ओम प्रकाशले १६ हजार २०३ मत हासिल गरेको छ भने…

    विस्तृतमा पढ्नुस्

  • २३ वर्षपछि म्याग्दीमा बल्ल कांग्रेसको जित

    २३ वर्षपछि म्याग्दीमा बल्ल कांग्रेसको जित

    काठमाडौं : नेपाली कांग्रेस म्याग्दीले २३ वर्ष पछि पहिलो पटक जिल्लामा प्रतिनिधि सभा सदस्यको निर्वाचन जितेको छ। निर्वाचन जितेसँगै दुई दशक पछि देशमा नीति निर्माण र सुशासन कायम गराउने थलो संसदमा म्याग्दी कांग्रेसको पनि प्रतिनिधित्व हुने भएको छ। २०५६ सालपछि पहिलो पटक म्याग्दी कांग्रेसका सभापति समेत रहेका खमबहादुर गर्वुजा (खमवीर)ले तेस्रो प्रयासमा प्रतिनिधि सभा निर्वाचनमा विजय प्राप्त गरेका हुन्। २०५६…

    विस्तृतमा पढ्नुस्

  • ‘उचाई’ फिल्म हेर्दा सगरमाथाको आधार शिविर जाने अवसर

    ‘उचाई’ फिल्म हेर्दा सगरमाथाको आधार शिविर जाने अवसर

    बलिउड फिल्म ‘उचाई’ले नेपालमा पनि सुखद व्यापार गरिरहेको छ। दोस्रो सातासम्म आइपुग्दा पनि फिल्मले दर्शकको राम्रो साथ पाइरहेको छ। यो फिल्म भोलिबाट तेस्रो सातामा प्रवेश गर्दैछ। यसैबिच, यो फिल्मलाई नेपाल भित्राएको वितरक कम्पनीले यो साता फिल्म हेर्दा सगरमाथाको आधार शिविरसम्म आफ्नो साथीसँग घुम्न जाने नयाँ मौका दिने भएको छ। साथै फिल्म हेर्दा कलाकारहरु अमिताभ बच्चन, बोमन हिरानी र अनुपम खेरलाई…

    विस्तृतमा पढ्नुस्

  • गुगल म्यापमा लाइभ ट्राफिक हेर्न सकिने फिचर नेपालमा पनि सुरु

    गुगल म्यापमा लाइभ ट्राफिक हेर्न सकिने फिचर नेपालमा पनि सुरु

    काठमाडौं : अबदेखि नेपालमा पनि लाइभ ट्राफिकको अवस्था गुगल म्यापमा हेर्न सकिने भएको छ। गुगलले १५ वर्षअघि सुरु गरेको लाइभ ट्राफिक सुविधा अब नेपालमा पनि देखाउन सुरु गरिएको हो। गुगलले सन् २००७ मा पहिलोपटक सडकको रियल टाइम ट्राफिक अवस्था देखाउने फिचर थपेको थियो। कम्पनीले सो फिचर थप गरेको झन्डै १५ वर्ष भइसकेको छ। गुगलले पछिल्लो अपडेट मार्फत नेपालमा यो ट्राफिक लाइभ सुविधा विस्तार गरेको हो। यसभन्दा…

    विस्तृतमा पढ्नुस्

  • मतगणनामा 'लिड' गरिरहेकी डिनालाई एकाएक दिपकले पछि पारे, कमल थापा तेस्रो स्थानमा

    मतगणनामा 'लिड' गरिरहेकी डिनालाई एकाएक दिपकले पछि पारे, कमल थापा तेस्रो स्थानमा

    हेटौंडा : मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दिपकबहादुर सिंहले अग्रता लिएका छन्। यसअघि नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्यायले मतगणनामा 'लिड' गरिरहेकी थिइन्। पछिल्लो मतपरिणाम अनुसार सिंहले २३ हजार ३५९ मत पाएका छन्। त्यस्तै लोकतान्त्रिक बाम गठबन्धनकी महालक्ष्मी उपाध्याय डिनाले २३ हजार ३२७ मत पाएकी छिन्। सूर्य चिन्ह लिएर उठेका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले २२…

    विस्तृतमा पढ्नुस्

  • सोलुखुम्बु प्रदेशसभा 'क' मा माओवादी केन्द्रका गोम्बु शेर्पा विजयी

    सोलुखुम्बु प्रदेशसभा 'क' मा माओवादी केन्द्रका गोम्बु शेर्पा विजयी

    काठमाडौं : एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुको प्रदेशसभामा 'क' मा लोकतान्त्रिक वाम गठबन्धनतर्फका नेकपा माओवादी केन्द्रका गोम्बु शेर्पा (कर्ज्याङ) निर्वाचित भएका छन्। उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उत्तमकुमार बस्नेतलाई एक हजार छ सय ३७ मतले पछि पर्दै विजयी हासिल गरेका हुन्। अन्तिम मत परिणामअनुसार शेर्पाले १० हजार ३५ मत प्राप्त गर्दा बस्नेतले आठ हजार तीन सय ९८ मत प्राप्त गरे।…

    विस्तृतमा पढ्नुस्

  • सर्लाही १ मा लोसपाका रामप्रकाश चौधरी निर्वाचित

    सर्लाही १ मा लोसपाका रामप्रकाश चौधरी निर्वाचित

    जनकपुरधाम : सर्लाहीको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा लोकतान्त्रिक समाजवादी पार्टीका रामप्रकाश चौधरी निर्वाचित भएका छन्। चौधरी २४ हजार ८३८ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार मानबहादुर खड्काले १८ हजार ४०४ मत ल्याए। यस्तै, सो क्षेत्रका निवर्तमान सांसद जनता समाजवादी पार्टीका प्रमोद साहले १४ हजार २५५ मत ल्याए।

    विस्तृतमा पढ्नुस्

  • निर्माता रोज राणा प्रदेशसभामा निर्वाचित

    निर्माता रोज राणा प्रदेशसभामा निर्वाचित

    काठमाडौं : प्यूठानको प्रदेशसभा ‘ख’बाट निर्माता, निर्देशक तथा कलाकार सरोज थापा (रोज राणा) निर्वाचित भएका छन्। एमालेका हरिप्रसाद रिजाललाई पराजित गर्दै कांग्रेसका थापा विजयी भएका हुन्। निर्वाचन आयोगका अनुसार थापा २२ हजार ५१९ मत ल्याउँदै प्रदेश सांसद बनेका हुन्। रिजालले भने २० हजार ८ सय ७ मत ल्याए। थापा प्यूठान क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति पनि हुन्। थापाले ‘म छु नि तिम्रो’,…

    विस्तृतमा पढ्नुस्

  • जुजु धौको सुगन लगाएर विजयी र्‍यालीमा प्रेम सुवाल, स्थानीयले गरे भव्य स्वागत

    जुजु धौको सुगन लगाएर विजयी र्‍यालीमा प्रेम सुवाल, स्थानीयले गरे भव्य स्वागत

    काठमाडौं : प्रतिनिधिसभा भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीले आफ्नो जितलाई कायम राखेको छ। यो निर्वाचन क्षेत्रबाट लगातार नेमकिपाका उम्मेदवार जितिरहेका छन्। यसपटक पनि नेमकिपाका प्रेम सुवालले ४२ हजार ७६१ मत ल्याइ निर्वाचित भए। नारायणमान बिजुक्छेले अभिभावकिय भूमिका खेल्ने भन्दै यो क्षेत्र छाडे पछि प्रेम सुवालले यहाँबाट टिकट पाएका थिए २०७४ सालको निर्वाचनमा। सो निर्वाचनमा पनि सुवाल अत्याधिक…

    विस्तृतमा पढ्नुस्

  • दाङ-२ मा एमाले महासचिव शंकर पोखरेललाई पराजित गर्दै माओवादीकी रेखा शर्मा विजयी

    दाङ-२ मा एमाले महासचिव शंकर पोखरेललाई पराजित गर्दै माओवादीकी रेखा शर्मा विजयी

    बुटवल : दाङ क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी रेखा शर्मा विजयी भएकी छिन्। उनले एमालेका महासचिव शंकर पोखरेललाई १९६ मतान्तरले पराजित गरेकी हुन्। अन्तिम परिणाम अनुसार शर्माले २६ हजार ८७७ मत ल्याएर विजयी हुँदा पोखरेलले २६ हजार ६८१ मत पाएका छन्। औपचारिक रुपमा मत परिणाम सार्वजनिक हुन भने बाँकी छ। पराजित पोखरेल लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री समेत…

    विस्तृतमा पढ्नुस्

  • धनुषा २ 'ख' मा जसपाका रामअशिष यादव निर्वाचित

    धनुषा २ 'ख' मा जसपाका रामअशिष यादव निर्वाचित

    जनकपुरधाम : धनुषा क्षेत्र नं. २ को (ख) मा जनता समाजवादी पार्टीका रामअशिष यादव निर्वाचित भएका छन्। मधेz प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका यादव १० हजार ६१४ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका श्याम कुमार यादवले ९ हजार ५६६ मत ल्याए। यस्तै, नेकपा एमालेका संजीव कुमार सुरजले ९ हजार २०४ मत ल्याए। यो क्षेत्रबाट २०७४ सालको…

    विस्तृतमा पढ्नुस्

  • कास्की २ : एमाले उम्मेदवार विद्या विजयी,  प्रदेशसभा काँग्रेसका उम्मेदवार विन्दु निर्वाचित

    कास्की २ : एमाले उम्मेदवार विद्या विजयी,  प्रदेशसभा काँग्रेसका उम्मेदवार विन्दु निर्वाचित

    पोखरा : कास्की क्षेत्र नम्बर २ नेपाल कम्युनिस्ट पार्टी एमालेकी उम्मेदवार विद्या भट्टराई निर्वाचित भएकी छन्। १६ हजार ९९८ ल्याउँदै उनी विजयी भएकी हुन्। उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेलले १२ हजार ४९५ मत ल्याएका छन्। यता गठबन्धनको उम्मेदवार नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरामलले भने ९ हजार ६५९ मत पाएका छन्। त्यस्तै कास्की २(ख) मा नेपाली काँग्रेसका विन्दुकुमार…

    विस्तृतमा पढ्नुस्

  • गोविन्दराज जोशीसँग रामचन्द्र पौडेलले लिए बदला, तनहुँ १ बाट निर्वाचित

    गोविन्दराज जोशीसँग रामचन्द्र पौडेलले लिए बदला, तनहुँ १ बाट निर्वाचित

    काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ १ बाट निर्वाचित भएका छन्। पौडेलले एमालेका एक बहादुर रानालाई पराजित गर्दै प्रतिनिधि सभा यात्रा तय गरेका हुन्।निर्वाचन आयोगले भने मतपरिणाम औपचारिक रुपमा घोषणा गरेको छैन।पौडेलले २५ हजार ३ सय १८ मत ल्याएका छन्। उनका प्रतिद्वन्दी एक बहादुर रानाले १९ हजार ९ सय ४३ मत ल्याएका छन्। गोविन्दराज जोशीको उम्मेदवारीका बाबजुद…

    विस्तृतमा पढ्नुस्

  • अध्यक्ष दाहाल १३ हजार मतबढी ल्याएर गोरखा क्षेत्र नम्बर २ बाट विजयी

    अध्यक्ष दाहाल १३ हजार मतबढी ल्याएर गोरखा क्षेत्र नम्बर २ बाट विजयी

    गोरखाः गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतले विजयी भएका छन्।  आज बिहान सम्पन्न भएको मतगणनाको अन्तिम मतपरिणाम अनुसार अध्यक्ष दाहालले २६ हजार एक सय तीन मत ल्याएर विजयी भएका हुन्। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीलाई १३ हजार चार सय ६६ मतले पछाडि पार्दै विजयी भएको…

    विस्तृतमा पढ्नुस्

  • कञ्चनपुर क्षेत्र नम्बर ३ प्रदेशसभामा एकिकृत समाजवादी विजयी

    कञ्चनपुर क्षेत्र नम्बर ३ प्रदेशसभामा एकिकृत समाजवादी विजयी

    दोधारा चाँदनीः कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ प्रदेशसभा (१)मा नेकपा (एकीकृत समाजवादी) का प्रकाश रावल विजयी भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार उनले आठ हजार सात सय १८ मत ल्याएर प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका उनका निकटतम प्रतिस्पर्धी राप्रपाका धर्मराज जोशी थिए। जोशीले छ हजार आठ…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell