PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

  • ‘पोई पर्‍यो बुढो’ को छायांकन रोकेर ‘हात्तीछाप’ बनाउँदै किरण नेपाली

     ‘पोई पर्‍यो बुढो’ को छायांकन रोकेर ‘हात्तीछाप’ बनाउँदै किरण नेपाली

    काठमाडौं : किरण नेपालीको निर्माणमा फिल्म ‘हात्तीछाप’ बन्ने भएको छ।  ‘पोई पर्‍यो काले र २ नम्बरी’ जस्ता फिल्महरु बनाएर चर्चामा आएका नेपालीले नयाँ फिल्म बनाउने घोषणा गरेका हुन्। यस फिल्मको घोषणासँगै नेपालीले फिल्म ‘पोई पर्‍यो बुढो’को छायांकन 'पोष्टपोन्ड' गरेका छन्। फिल्मलाई लेखक प्रदीप भारद्धाजले लेखेका हुन्। ‘हातीछाप नामक फिल्मको कथा पढेपछि म प्रभावित भएँ। त्यसैले पहिला यो फिल्म बनाउने निर्णय…

    विस्तृतमा पढ्नुस्

  • गण्डकीबाट प्रतिनिधिसभा र प्रदेशसभामा कसले कति मत ल्याएर विजयी भए?

    गण्डकीबाट प्रतिनिधिसभा र प्रदेशसभामा कसले कति मत ल्याएर विजयी भए?

    पोखरा : स्याङ्जाको एक निर्वाचन क्षेत्र बाहेक गण्डकी प्रदेशका सबै निर्वाचन क्षेत्रमा मतमरिणम आइसकेको छ। स्याङ्जाको क्षेत्र नं २ मा विवादका कारण अहिलेसम्म मतगणना सुरु भएको छैन। ३६ प्रदेश निर्वाचन क्षेत्र रहेको गण्डकीमा नेपाली कांग्रेसले १६ सिटमा जित निकालेको छ। नेकपा एमालेले १२, नेकपा माओवादी केन्द्रले ५ र एकजना स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। यता, प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले ९,…

    विस्तृतमा पढ्नुस्

  • समानुपातिकमा कांग्रेसभन्दा एमाले झण्डै एक लाख मतले अघि

    समानुपातिकमा कांग्रेसभन्दा एमाले झण्डै एक लाख मतले अघि

    काठमाडौं : मंसिर ४ मा सम्पन्न निर्वाचनको परिणाम आउने क्रम जारी छ। पछिल्लो अपडेटअनुसार प्रतिनिधिसभातर्फ प्रत्यक्षमा नेपाली कांग्रेसले सबैभन्दा धेरै सिट जितेको छ। नेकपा (एमाले) दोस्रोमा छ भने तेस्रो स्थानमा नेकपा (माओवादी केन्द्र) रहेको छ। नेकपा (एकीकृत समाजवादी) १० सिटका साथ चौथो स्थानमा छ। प्रतिनिधिसभाको समानुपातिकतर्फ भने एमालेले सुरुआतदेखि नै अग्रता कायम गरिररहेको छ। निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार एमालेले २३…

    विस्तृतमा पढ्नुस्

  • मकवानपुर १ बाट निर्वाचित दीपक सिंहलाई प्रश्न : भेट्न आउनेलाई बाघ फुकाएर तर्साउनुहुन्छ रे, मतदाताले अब कसरी भेट्ने? (अन्तर्वार्ता)

    मकवानपुर १ बाट निर्वाचित दीपक सिंहलाई प्रश्न : भेट्न आउनेलाई बाघ फुकाएर तर्साउनुहुन्छ रे, मतदाताले अब कसरी भेट्ने? (अन्तर्वार्ता)

    यसअघि मकवानपुरमा दीपक बहादुर सिंहको रेकर्ड थियो - हारमा ह्याट्रिक बनाएका नेता। २०५४ मा हेटौंडा नगरपालिकाको मेयर पदमा एमालेका डोरमणि पौडेलसँग पराजित। २०५६ मा मकवानपुर क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदमा विरोध खतिवडासँग पराजित। २०६४ को संविधानसभा सदस्य निर्वाचनमा नेकपा एमालेका अनन्त पौडेलसँग पराजित। २०७९ को स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरमा पनि पराजित। मेयरमा होस् या संसदमा, रिजल्ट…

    विस्तृतमा पढ्नुस्

  • नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको तेस्रो दिन : अमेरिका र रसियाको नाटक मञ्चन हुँदै

    नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको तेस्रो दिन : अमेरिका र रसियाको नाटक मञ्चन हुँदै

    काठमाडौं : नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) को आज तेस्रो दिन आइतबार नेपालसहित अमेरिका र रसियाको गरी तीन प्रस्तुति मञ्चन हुँदैछ। भुटान र अमेरिकाको संयुक्त प्रस्तुति क्याटी बेक निर्देशित ‘थ्री कन्ट्रीः वन मोदर’ मध्यान्ह १२ र दिउँसो ४ बजे मण्डला नाटकघरमा मञ्चन हुँदैछ। अंग्रेजी भाषामा रहेको यो नाटकलाई नीमा बल, क्याटि बेक, बेन्जामिन रेक्सरोडले लेखेका हुन्। यो प्रयोगात्मक…

    विस्तृतमा पढ्नुस्

  • रामेछापमा कांग्रेसका कान्छाराम निर्वाचित, प्रदेश पनि गठबन्धनको पक्षमा

    रामेछापमा कांग्रेसका कान्छाराम निर्वाचित, प्रदेश पनि गठबन्धनको पक्षमा

    काठमाडौं : रामेछापमा प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम) विजयी भएका छन्। कांग्रेसका तामाङ ४७ हजार ९८ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। तामाङका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार कैलाश प्रसाद ढुङ्गेलले ३० हजार ७ सय २९ मत गरे। यस्तै, प्रदेश (क)मा नेकपा (माओवादी केन्द्र)का उमेदवार तारानारायण श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठले १७ हजार १ सय ४८ मत…

    विस्तृतमा पढ्नुस्

  • विश्वकपमा पहिलो गोल गरेका लेवान्डोस्की भन्छन् : ‘बाल्यकालको सपना’ पूरा भयो

    विश्वकपमा पहिलो गोल गरेका लेवान्डोस्की भन्छन् : ‘बाल्यकालको सपना’ पूरा भयो

    रोबर्ट लेवान्डोस्कीले पोल्याण्डका लागि विश्वकपमा गोल गरेर आफ्नो ‘बाल्यकालको सपना’ पूरा गरेको बताएका छन्। गएराति साउदी अरेबियालाई २-० ले पराजित गर्दा बार्सिलोनाका स्टार लेवान्डोस्कीले पोल्याण्डको लागि दोस्रो गोल गरेका हुन्। मेक्सिकोसँगको गोलरहित बराबरी भएको खेलमा उनी पेनाल्टीमा चुकेको चार दिनपछि विश्वकपमा आफ्नो पहिलो गोल दर्ता गरेका हुन्। आफ्नो देशको लागि गोल गरेपछि लेवान्डोस्की भावुक भएका थिए। उनको गोलले नकआउट चरणमा…

    विस्तृतमा पढ्नुस्

  • समानुपातिकमा एकीकृत समाजवादीले कटायो २ लाख मत, अन्य पार्टीको कति मत आयो?

    समानुपातिकमा एकीकृत समाजवादीले कटायो २ लाख मत, अन्य पार्टीको कति मत आयो?

    काठमाडौं : मंसिर ४ मा सम्पन्न निर्वाचनको परिणाम आउने क्रम जारी छ। पछिल्लो अपडेटअनुसार प्रतिनिधिसभातर्फ प्रत्यक्षमा नेपाली कांग्रेसले सबैभन्दा धेरै सिट जितेको छ। नेकपा (एमाले) कांग्रेसलाई पछ्याइरहेको छ भने तेस्रो स्थानमा नेकपा (माओवादी केन्द्र) रहेको छ। नेकपा (एकीकृत समाजवादी) १० सिटका साथ चौथो स्थानमा छ। प्रतिनिधिसभाको समानुपातिकतर्फ भने एमालेले सुरुआतदेखि नै अग्रता कायम गरिररहेको छ। निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार एमालेले…

    विस्तृतमा पढ्नुस्

  • मेक्सिकोमाथि मेस्सी प्रेरित अर्जेन्टिनाको सानदार जित

    मेक्सिकोमाथि मेस्सी प्रेरित अर्जेन्टिनाको सानदार जित

    फिफा विश्वकप अन्तर्गत आज सम्पन्न खेलमा समूह 'सी' को खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई हराएको छ। लुसइल स्टेडियममा सम्पन्न खेलमा अर्जेन्टिनाले मेक्सिकोमाथि २-० गोलको जित निकाल्दै नकाउट चरण पुग्ने सम्भावना बलियो बनाएको हो। पहिलो खेलमा साउदी अरबसँग २-१ गोलले पराजय ब्यहोरेको अर्जेन्टिना आजको खेलमा जित्न पर्ने दवाबका साथ मैदान उत्रिएको थियो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा अर्जेन्टिनालाई लियोनल मेस्सीले अग्रता दिलाएका…

    विस्तृतमा पढ्नुस्

  • एम्बापेको दोहोरो गोलमा डेनमार्कलाई हराउँदै फ्रान्सको बन्यो नकआउट चरणमा पुग्ने पहिलो टोली

    एम्बापेको दोहोरो गोलमा डेनमार्कलाई हराउँदै फ्रान्सको बन्यो नकआउट चरणमा पुग्ने पहिलो टोली

    फिफा विश्वकप २०२२ मा फ्रान्स नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको छ। कतारमा जारी विश्वकपको समूह 'डी' को खेलमा डेनमार्कलाई २-१ गोलले हराएसँगै फ्रान्सले नकआउट चरणमा स्थान सुरक्षित गरेको हो। यसअघि फ्रान्सले अस्ट्रेलियामाथि ४-१ गोलको जित निकाल्दै प्रतियोगिताको सुखद सुरुवात गरेको थियो। रास अबोउ अबोउड स्टेडियममा सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। खेलको ६१ औं मिनेटमा थियो हर्नान्डेजको…

    विस्तृतमा पढ्नुस्

  • सुवास नेम्वाङको संघर्षपूर्ण जित, ११४ मतान्तरले भए सातौँपटक सांसद

    सुवास नेम्वाङको संघर्षपूर्ण जित, ११४ मतान्तरले भए सातौँपटक सांसद

    काठमाडौंः पूर्वसभामुख सुवास नेम्वाङ इलाम २ बाट निर्वाचित भएका छन्। निकटतम प्रतिस्पर्धी कांग्रेसका डम्बरबहादुर खड्कालाई पराजित गर्दै नेम्वाङ विजयी भएका हुन्।  नेम्वाङले ३० हजार २० मत प्राप्त गरे। यस्तै, खड्काले २९ हजार ९०६ मत प्राप्त गरे।  राष्ट्रिय सभाबाट संसदीय यात्रा सुरु गरेका नेम्वाङको यो साताौँ जित हो। यसअघि नेम्वाङ उक्त क्षेत्रबाट दुबै संविधान सभा र संघीय संसदको निर्वाचनमा विजयी भएका थिए। …

    विस्तृतमा पढ्नुस्

  • मातृका यादव धनुषाबाट पराजित, जसपाका कार्की विजयी

    मातृका यादव धनुषाबाट पराजित, जसपाका कार्की विजयी

    काठमाडौंः नेकपा (माओवादी केन्द्र) का नेता मातृकाप्रसाद यादव धनुषा १ बाट पराजित भएका छन्। जनता समाजवादी पार्टी नेपालका दीपक कार्कीसँग यादव पराजित भएका हुन्। लगातार जित्दै आएका यादवको संसदीय यात्रामा कार्कीले ब्रेक लगाइदिएका हुन्।  अन्तिम मतपरिणाम अनुसार कार्कीले २७ हजार ४३१ मत पाएका छन्। यस्तै, यादवले २१ हजार ४८३ मत पाए। जनमत पार्टीका किशोरी साह कमलले १४ हजार ४६७ मत पाएका…

    विस्तृतमा पढ्नुस्

  • मोरङ १ बाट कांग्रेसका डिगबहादुर लिम्बु विजयी

    मोरङ १ बाट कांग्रेसका डिगबहादुर लिम्बु विजयी

    काठमाडौंः मोरङ १ बाट नेपाली कांग्रेसका डिगबहादुर लिम्बु विजयी भएका छन्। नेकपा (एमाले) का घनश्याम खतिवडालाई पराजित गर्दै लिम्बु विजयी भएका हुन्। २०७४ को निर्वाचनमा खतिवडाले लिम्बुलाई पराजित गरेका थिए।  लिम्बुले २७ हजार २९७ मत पाएका छन्। खतिवडाले २६ हजार ८६७ मत पाए। 

    विस्तृतमा पढ्नुस्

  • अर्जेन्टिनालाई हराएको साउदी अरब पोल्याण्डसँग पराजित

    अर्जेन्टिनालाई हराएको साउदी अरब पोल्याण्डसँग पराजित

    फिफा विश्वकप अन्तर्गत आज सम्पन्न खेलमा पोल्याण्डले साउदी अरेबियालाई हराएको छ। एजुकेसन सिटी स्टेडियममा सम्पन्न समूह 'सी'को खेलमा पोल्याण्डले साउदी अरेबियामाथि २-० गोलअन्तरले हराएको हो। एसियाली राष्ट्र साउदीले आफ्नो पहिलो खेलमा अर्जेन्टिनालाई २-१ गोलअन्तरले हराउँदै सुखद सुरुवात गरे पनि जितको शृङखललाई निरन्तरता दिन सकेन। पिओट्र जिइलिन्स्कीको गोलमा ३९ औं मिनेटमा अग्रता बनाएको पोल्याण्ड पहिलो हाफमा एक गोलले अघि रह्यो। पहिलो हाफको…

    विस्तृतमा पढ्नुस्

  • राजेन्द्र महतोलाई हराउँदै सर्लाही २ मा महिन्द्र राय यादव निर्वाचित

    राजेन्द्र महतोलाई हराउँदै सर्लाही २ मा महिन्द्र राय यादव निर्वाचित

    काठमाडौंः लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतोलाई पराजित गर्दै सर्लाही २ बाट नेकपा (माओवादी केन्द्र) का महिन्द्र राय यादव निर्वाचित भएका छन्। यादवले २३ हजार ५२९ मत पाएका छन्।  यस्तै, महतोले २१ हजार ५१८ मत पाएका छन्। नेकपा (एमाले) का राजनारायण साहले १४ हजार ८१९ मत पाएका छन्।

    विस्तृतमा पढ्नुस्

  • ट्युनिसियामाथि अस्ट्रेलियाको संघर्षपूर्ण जित

    ट्युनिसियामाथि अस्ट्रेलियाको संघर्षपूर्ण जित

    फिफा विश्वकप अन्तर्गत आज सम्पन्न खेलमा अस्ट्रेलियाले ट्युनिसियालाई हराएको छ। अल जानउब स्टेडियममा सम्पन्न समूह 'डी' को खेलमा अस्ट्रेलियाले ट्युनिसियामाथि १-० गोलको संघर्षपूर्ण जित निकालेको हो। अस्ट्रेलियाको जितमा मिचेल ड्युकले निर्णायक गोल गरे। उनले खेलको २३ औं मिनेटमा हेडरमार्फत गोल गरेका थिए। पहिलो खेलमा फ्रान्ससँग पराजय ब्यहोरेको अस्ट्रेलियाले ट्युनिसियालाई हराउँदै नकआउट चरण पुग्ने सम्भावनालाई कायम राखेको छ। अघिल्लो खेलमा ट्युनिसिया…

    विस्तृतमा पढ्नुस्

  • मतगणना रोकिएका ठाउँमा के गर्ने? आयोग नै अन्योलमा : कहाँ के भइरहेको छ?

    मतगणना रोकिएका ठाउँमा के गर्ने? आयोग नै अन्योलमा : कहाँ के भइरहेको छ?

    काठमाडौं : निर्वाचन सम्पन्न भएको ६ दिन बितिसक्यो। तर अझै पनि मतदान सम्पन्न भएका ठाउँको परिणाम आइसकेको छैन। केही स्थानमा शीर्ष नेता नै चुनाव धाँधली भएको भन्दै पुन मतदान गर्नुपर्ने मागमा उत्रिएका छन् भने कोही पुन मतगणनाको मागमा छन्। नेकपा एसका सम्मानित नेता झलनाथ खनालदेखि सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीसम्म पुन मतगणनाको मागमा उत्रिएका छन्। यसैगरी केही स्थानमा पुन मतदानको माग गर्दै…

    विस्तृतमा पढ्नुस्

  • गृहमन्त्री खाणलाई पराजित गर्दै रुपन्देही ३ मा राप्रपाका दीपक बोहरा निर्वाचित

    गृहमन्त्री खाणलाई पराजित गर्दै रुपन्देही ३ मा राप्रपाका दीपक बोहरा निर्वाचित

    बुटवल : बहालवाला गृहमन्त्री बालकृष्ण खाणको संसदमा इन्ट्री हुने बाटो बन्द भएको छ। रुपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार दीपक बोहरा विजयी भएसँगै कांग्रेस नेता खाणको संसद् यात्रा टुंगिएको हो। खाणलाई बोहराले २ हजार ६४२ मतान्तरले पराजित गरेका हुन्। बोहराले ३६ हजार ६४८ मत ल्याएर विजयी हुँदा गृहमन्त्री खाणले ३४ हजार ६ मत मात्र…

    विस्तृतमा पढ्नुस्

  • संविधान नै ठीक छैन भन्नेहरु पनि संसदमा आउँदैछन्, परिस्थित जटिल बन्ने देखियो : प्रकाशमान सिंह

    संविधान नै ठीक छैन भन्नेहरु पनि संसदमा आउँदैछन्, परिस्थित जटिल बन्ने देखियो : प्रकाशमान सिंह

    काठमाडौं : नेपाली कांग्रेसका नेता एवं काठमाडौँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका नवनिर्वाचित सांसद प्रकाशमान सिंहले संविधानको रक्षा गर्दै कार्यान्वयन गर्न ध्यान केन्द्रीत गर्नुपर्ने बताएका छन्। शनिबार आफूलाई निर्वाचित गर्ने मतदातालाई धन्यवाद दिन आयोजि धन्यवाद ज्ञापन यात्राका क्रममा क्षेत्रभरि घुमेका नेता सिंहले संविधानलाई कमजोर गर्ने शक्तिहरु अहिले पनि सक्रिय भएकाले संविधानको रक्षा गर्दै कार्यान्वयन गर्न ध्यान केन्द्रीत गर्नुपर्ने बताएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • माओवादीका लुम्बिनी प्रदेश अध्यक्ष बरालले दिए पदबाट राजीनामा

    माओवादीका लुम्बिनी प्रदेश अध्यक्ष बरालले दिए पदबाट राजीनामा

    बुटवल : नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पदबाट राजीनामा दिएका छन्। प्रदेशसभा निर्वाचनमा आफूसहित पार्टीका अधिकांश उम्मेदवारहरु पराजित भएपछि नैतिक जिम्मेवारी लिंदै उनले राजीनामा दिएका हुन्। शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै बरालले विविध कारणले लुम्बिनी प्रदेशमा पार्टीको विगतको परिणामलाई कायम राख्न समेत नसकेको र आफू स्वयंम उम्मेदवार बनेर पनि परिणाम सफल बनाउन नसकेकाले सबै परिणामको नैतिक…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell