PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

  • अर्घाखाँची १ 'क' बाट एमालेका चेतनारायण आचार्य विजयी

    अर्घाखाँची १ 'क' बाट एमालेका चेतनारायण आचार्य विजयी

    बुटवल : अर्घाखाँची क्षेत्र १ (क) मा नेकपा एमालेका उम्मेदवार चेतनाराण आचार्य विजयी भएका छन्। आचार्य २० हजार ५१८ मत प्राप्त गरेर प्रदेशसभा सांसद बनेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाका सागर केसी (क्षेत्री) ले १९ हजार ७७८ मत प्राप्त गरेका छन्। यसैगरि, एउटा मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचमिा प्रतिनिधिसभातर्फ एमालेका उम्मेदवार टोपबहादुर रायमाझीको अग्रता कायमै छ। गठबन्धनबाट कांग्रेसकी उम्मेदवार…

    विस्तृतमा पढ्नुस्

  • पर्सा ३ (ख) मा प्रह्लादलाई पराजित गर्दै जनार्दनसिंह बने प्रदेशसभा सांसद

    पर्सा ३ (ख) मा प्रह्लादलाई पराजित गर्दै जनार्दनसिंह बने प्रदेशसभा सांसद

    काठमाडौं : पर्साको क्षेत्र नम्बर ३ (ख) मा नेपाली कांग्रेसका पर्सा सभापति जनार्दनसिंह क्षेत्री विजयी भएका छन्। क्षेत्री १० हजार १७२ मतका साथ प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्। निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) की डा. मधु गुप्तालाई २ हजार ६ सय ७६ मतान्तरले पराजित गर्दै क्षेत्री निर्वाचित भएका हुन्। गुप्ताले ७ हजार ४ सय ९६ मत ल्याएकी छिन्। निवर्तमान प्रदेशसभा सदस्य…

    विस्तृतमा पढ्नुस्

  • महेश बर्तौलाको अग्रता कायमै, विरोध खतिवडा पछ्याउँदै

    महेश बर्तौलाको अग्रता कायमै, विरोध खतिवडा पछ्याउँदै

    हेटौंडा : मकवानपुर-२ को मतगणनामा नेकपा एमालेका उम्मेदवार महेशकुमार बर्तौलाको अग्रता कायम रहेको छ। हालसम्म ४३ हजार २३२ मतगणना हुँदा बर्तौला १७ हजार २५५ मतसहित अगाडि छन्। उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका विरोध खतिवडाले १५ हजार ३४८ मत प्राप्त गरेका छन्। यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ६ हजार ८९ मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका राजन मैनालीले १ हजार…

    विस्तृतमा पढ्नुस्

  • गुल्मी-२ मा गोकर्ण विष्ट जित नजिक पुग्दा रामकुमारीले पाइन् कति मत ?

    गुल्मी-२ मा गोकर्ण विष्ट जित नजिक पुग्दा रामकुमारीले पाइन् कति मत ?

    बुटवल : गुल्मीको क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकर्ण विष्टले १ हजार ७७७ मतसहित अग्रता लिएका छन्। विष्टले २६ हजार ७९२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनकी साझा उम्मेदवार रामकुमारी झाँक्रीले २५ हजार १५ मत प्राप्त गरेकी छिन्। हालसम्म मदाने गाउँपालिका, धुर्कोट गाउँपालिका, इस्मा गाउँपालिका, मुसिकोट नगरपालिका, रेशुंगा नगरपालिका र मालिका गाउँपालिकाको १, २, ३, ४, ५, ६…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुर १ मा नेमकिपाका प्रेम सुवालले बढाउँदै अग्रता

    भक्तपुर १ मा नेमकिपाका प्रेम सुवालले बढाउँदै अग्रता

    काठमाडौं : भक्तपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले आफ्नो अग्रता कायमै राखेका छन्। १५ हजार ५७२ मत सहित उनी पहिलो स्थानमा छन्। नेकपा एमालेका नवराज गेलालले भने १० हजार ३४६ मत प्राप्त गरि दोस्रो स्थानमा छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका भरत बहादुर खड्काले भने ८ हजार १८५ मत पाएका छन्। सत्ता गठबन्धनका उम्मेदवार सुनिल…

    विस्तृतमा पढ्नुस्

  • सात वर्षीया बालिकालाई करणी गरेको अभियोगमा भक्तपुरबाट एक किशोर समातिए

    सात वर्षीया बालिकालाई करणी गरेको अभियोगमा भक्तपुरबाट एक किशोर समातिए

    काठमाडौंः सात वर्षा बालिकालाई करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। महोत्तरी बर्दिबास ढुङ्ग्रे घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-१ सिरूटार बिरूवा बस्ने १९ वर्षीय निशान तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। ती बालिकालाई निशानले कात्तिक २८ गते दिउँसो आफ्नै कोठामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाको थप अनुसन्धान…

    विस्तृतमा पढ्नुस्

  • मोरङका ६ वटा निर्वाचन क्षेत्र मध्ये दुईवटामा कांग्रेस अघि, एउटामा एमालेका बागीको अग्रता

    मोरङका ६ वटा निर्वाचन क्षेत्र मध्ये दुईवटामा कांग्रेस अघि, एउटामा एमालेका बागीको अग्रता

    विराटनगर : मोरङका ६ वटा निर्वाचन क्षेत्रमध्ये २ वटामा नेपाली कांग्रेस, २ वटामा नेकपा एमाले र एउटा–एउटामा नेकपा माओवादी केन्द्र र एमालेका विद्रोही उम्मेदवार अगाडि देखिएका छन्। निर्वाचन कार्यालयले प्रकाशित गरेको पछिल्लो परिणामअनुसार क्षेत्र नं. ६ मा कांग्रेसका डा. शेखर कोइराला र ३ मा डा. सुनिलकुमार शर्मा अगाडि छन्। क्षेत्र नम्बर १ र २ मा एमालेका उम्मेदवार क्रमशः घनश्याम खतिवडा…

    विस्तृतमा पढ्नुस्

  • फौजीलाई सांसद बन्ने रहर : निर्वाचन नतिजामा कहाँ कस्तो पोजिसनमा छन् पूर्व प्रहरीहरु ?

    फौजीलाई सांसद बन्ने रहर : निर्वाचन नतिजामा कहाँ कस्तो पोजिसनमा छन्  पूर्व प्रहरीहरु ?

    काठमाडौं : पूर्व डिआइजी तथा सुशासन पार्टी नेपालका अध्यक्ष रमेश खरेलको सांसद बन्ने प्रयास यो पटकको निर्वाचनमा असफल भएको छ। काठमाडौं क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाको उम्मेदवार बनेर चुनावमा होमिएका खरेलले विजयी गर्ने मत प्राप्त गर्न नसक्दा उनको संसद बनेर प्रतिनिधिसभामा छिर्ने बाटो बन्द भएको हो। खरेल निर्वाचन मतपरिणाम अनुसार चौथो बने। नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले ७ हजार १ सय…

    विस्तृतमा पढ्नुस्

  • हार निश्चित भएपछि मतदाताप्रति हिमेश पन्तको अपमानजनक टिप्पणी, 'मान्छेको चेतना स्तरमा अझै सुधार आएको छैन'

    हार निश्चित भएपछि मतदाताप्रति हिमेश पन्तको अपमानजनक टिप्पणी, 'मान्छेको चेतना स्तरमा अझै सुधार आएको छैन'

    प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मत आउने क्रम जारी छ। धादिङ क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उठेका कमेडियन हिमेश पन्तको  हार निश्चित छ। पछिल्लो मतगणना परिणाम अनुसार हिमेश तेस्रो स्थानमा छन्। जहाँ नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्र पाण्डे पहिलो स्थानमा छन्। पाण्डेले १३ हजार ६०८ पाउँदा दोस्रो स्थानमा रहेका त्रिपाठीले भने १२ हजार ६२८ मत ल्याएका छन्। त्यसैगरि, हिमेशले…

    विस्तृतमा पढ्नुस्

  • साउदी अरेबियामा आज सार्वजनिक विदा, अर्जेन्टिनालाई हराएको खुशी सेयर कारोवार पनि बन्द

    साउदी अरेबियामा आज सार्वजनिक विदा, अर्जेन्टिनालाई हराएको खुशी सेयर कारोवार पनि बन्द

    साउदी अरेबियामा आज सरकार सार्वजनिक विदा दिइएको छ। विश्वकप फुटबल अन्तर्गत हिजो भएको खेलमा साउदीले अर्जेन्टिनालाई पराजित गरेपछि विदा दिइएको हो। साउदीले हिजो अर्जेन्टिनालाई २-१ गोल अन्तरले पराजित गरेको थियो। साउदीका राजकुमार मोहम्मद बिन सलमानको सुझावमा राजा सलमानले विदा दिने निर्णय गरेका हुन्। साउदीको प्रेस एजेन्सीका अनुसार  आज सार्वजनिक र निजी क्षेत्रमा काम गर्ने कर्मचारी र शैक्षिक संस्थामा विदा दिइएको…

    विस्तृतमा पढ्नुस्

  • झापा १ मा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको जित पक्का

    झापा १ मा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको जित पक्का

    काठमाडौं : झापा १ मा कांग्रेस उम्मेदवार विश्वप्रकाश शर्मा जित नजिक पुगेका छन्। ६७ हजार ८३१ मत गनिसक्दा उनको पक्षमा ३३ हजार ३९४ मत परेको छ। एमालेका अग्नि खरेलले २१ हजार १६ मत पाएका छन्। ८१ हजार ७६४ खसेको मतमा अब १३ हजार ९३३ गन्न बाँकी छ। पछिल्लो अपडेटअनुसार शर्मा र खरेलको मतान्तर १२ हजार ३७८ रहेको छ।

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचित काठमाडौंका ३ क्षेत्रमा गठबन्धनका उम्मेदवार कोही तेस्रो, कोही बने चौथो

    राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचित काठमाडौंका ३ क्षेत्रमा गठबन्धनका उम्मेदवार कोही तेस्रो, कोही बने चौथो

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंका ३ क्षेत्रमा जित निकालेको छ। पार्टी निर्माणको छोटो समयमै सत्ता गठबन्धनबाट बलिया उम्मेदवारहरु रहेको यस क्षेत्रमा रास्वपले आश्चर्यजनक जित निकालेको हो। काठमाडौं २ मा सत्ता गठबन्धनबाट माओवादीकी ओनसरी घर्ती चुनावी मैदानमा थिइन्। पूर्व सभामुखसमेत रहेकी उनलाई रास्वपाकी सोविता गौतमले हराएकी छन्। सोबिताको निकटतम प्रतिद्वन्द्वी एमालेका मणिराम फुयाल बन्दा ओनसरी चौथो बन्न पुगिन्। सोविताले १५…

    विस्तृतमा पढ्नुस्

  • प्रदेशसभाबाट प्रतिधिसभामा विराजभक्त, जितपछि मतदातालाई धन्यवाद दिन घरदैलोमा

    प्रदेशसभाबाट प्रतिधिसभामा विराजभक्त, जितपछि मतदातालाई धन्यवाद दिन घरदैलोमा

    काठमाडौं : प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराज भक्त श्रेष्ठ विजयी भए। १० हजार १०५ मत ल्याउँदै श्रेष्ठ निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६ हजार १७४ मत ल्याए। श्रेष्ठ यसअघि विकेकशील साझा पार्टीबाट वाग्मती प्रदेशसभा सदस्य थिए। विजयी भएपछि श्रेष्ठ हाल मतदाताहरुलाई धन्यवाद दिन घरदैलोमा हिँडेका छन्।    

    विस्तृतमा पढ्नुस्

  • २७ वर्षे सोविताको पहिलो प्रयासमै संसदमा ‘इन्ट्री’ : सरकारमा जाने नजानेबारे छलफल गरेर निर्णय गर्छौँ

    २७ वर्षे सोविताको पहिलो प्रयासमै संसदमा ‘इन्ट्री’ : सरकारमा जाने नजानेबारे छलफल गरेर निर्णय गर्छौँ

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी काठमाडौं २ की प्रतिनिधिसभाकी उम्मेदवार सोविता गौतमले संसदमा इन्ट्री मारेकी छिन्। उनले पूर्व सभामुख तथा नेकपा (माओवादी केन्द्र)की उम्मेदवार ओनसरी घर्ती र नेकपा (एमाले)का उम्मेदवार मणिराम फुयाललाई पराजित गरिन्। २७ वर्षकी सोविताले पहिलै पटकमै संसदमा डेब्यू गरेकी हुन्। उनले १५ हजार २२९ मत ल्याइन्। पत्रकारिता र कानुनको पृष्ठभूमिबाट आएकी सोविताले एमालेको गढमा जित निकालिन्। काठमाडौं…

    विस्तृतमा पढ्नुस्

  • एमाले र रास्वपाको बराबर जित, कांग्रेस पहिलो बन्दा माओवादी केन्द्रले खाता खोल्नै सकेन

    एमाले र रास्वपाको बराबर जित, कांग्रेस पहिलो बन्दा माओवादी केन्द्रले खाता खोल्नै सकेन

    काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा १३ ठाउँमा जित निकालेर अहिलेसम्मको नतिजामा पहिलो दल बनेको छ। नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ३/३ ठाउँमा चुनाव जतिरे दोस्रो स्थानमा रहँदा नेकपा (माओवादी केन्द्र)ले भने हालसम्म खाता खोलेको छैन। नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टीले एक/एक ठाउँमा जितेका छन्। प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको १६५ सिटका लागि भएको निर्वाचनमा…

    विस्तृतमा पढ्नुस्

  • पर्सा २ (ख) बाट लोसपाका कुर्मी पुनः विजयी

    पर्सा २ (ख) बाट लोसपाका कुर्मी पुनः विजयी

    वीरगंज : पर्सा निर्वाचन क्षेत्र नम्बर २ (ख)बाट प्रदेशसभा सदस्य पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का रमेश प्रसाद कुर्मी दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्। कुर्मीले ९ हजार ४७१ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी सिंहले ६ हजार ८३४ मत मात्र प्राप्त गरेका छन्। कुर्मी आफ्ना निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार रुपेशमान सिंहभन्दा २ हजार ६ सय ३७ बढी मत ल्याएर निर्वाचित…

    विस्तृतमा पढ्नुस्

  • रुपन्देही ४ (क) मा लोसपाका कन्हैया विजयी 

    रुपन्देही ४ (क) मा लोसपाका कन्हैया विजयी 

    बुटवल : रुपन्देहीको क्षेत्र नम्बर ४ (क) बाट लोकतान्त्रिक समाजवादी पार्टीका कन्हैया बनियाँ विजयी भएका छन्। कुल ३५ हजार ५ सय ७७ मत खसेकोमा बनियाँले १५ हजार १३७ मत ल्याइ विजयी भएको निर्वाचन अधिकृत देवेन्द्र आचार्यले जानकारी दिए। उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका जितेन्द्रनाथ शुक्ला (बब्लु)ले ९ हजार २५३ मत पाएका छन्। यता, नेपाली कांग्रेसका अष्टभुजा पाठलले ८ हजार २७…

    विस्तृतमा पढ्नुस्

  • पर्सा १ (क) मा माओवादी केन्द्रका रहबर अन्सारी विजयी

    पर्सा १ (क) मा माओवादी केन्द्रका रहबर अन्सारी विजयी

    वीरगंज : पर्सा क्षेत्र नम्बर १ (क) को प्रदेशसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का रहबर अन्सारी विजयी भएका छन्। सत्ता गठबन्धनका साझा उम्मेदवार अन्सारी ७ हजार ८१७ मतले प्रदेशसभा सदस्यमा विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार विचारी यादवलले ५ हजार ५ सय १८ मत पाएका छन्। अन्सारी र यादवबिचको मतान्तर २ हजार २ सय ९९ रहेको छ। स्वतन्त्र…

    विस्तृतमा पढ्नुस्

  • सिन्धुपाल्चोक १ को प्रदेश क बाट कांग्रेसकी मसिना निर्वाचित, प्रदेशमा जिल्लाकै पहिलो महिला प्रतिनिधि

    सिन्धुपाल्चोक १ को प्रदेश क बाट कांग्रेसकी मसिना निर्वाचित, प्रदेशमा जिल्लाकै पहिलो महिला प्रतिनिधि

    इन्द्रावती : सिन्धुपाल्चोक क्षेत्र १ को प्रदेश क बाट नेपाली कांग्रेसकी मसिना खड्का भण्डारी निर्वाचित भएकी छिन्। मसिनाले १४ हजार ५७ मत पाउँदै प्रदेशको यात्रा तय गरेकी हुन्। उनका निकटतम प्रतिद्वन्दी एमालेका युद्दविक्रम लामाले १३ हजार २२५ मत पाए। मसिना सिन्धुपाल्चोक कांग्रेसबाट वागमती प्रदेशमा इन्ट्री गर्ने पहिलो महिला प्रतिनिधि बनेकी छिन्। व्यवसायिक पृष्ठभूमिकी खड्का कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेत निकट…

    विस्तृतमा पढ्नुस्

  • तनहुँ २ बाट कांग्रेसका शंकर भण्डारी निर्वाचित

    तनहुँ २ बाट कांग्रेसका शंकर भण्डारी निर्वाचित

    काठमाडौं : तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारी विजयी भएका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार भण्डारी पाँच हजार चार सय ७४ मतान्तरले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। भण्डारीले ३० हजार छ सय चार मत पाउँदा एमालेका किरण गुरुङले २५ हजार एक सय ३० मतमात्र पाए। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले पाँच…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell