PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

  • रूपन्देही २ मा १८५ मतले विष्णु पौडेल अगाडि

    रूपन्देही २ मा १८५ मतले विष्णु पौडेल अगाडि

    बुटवलः सुरुवाती मतगणनादेखि नै पछि परेका नेकपा (एमाले) का अध्यक्ष एवं रूपन्देही २ का उम्मेदवार विष्णु पौडेलले झिनो अग्रता लिएका छन्। पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई १८५ मतले पछाडि पार्दै अग्रता लिएका हुन। विष्णुले ५ हजार ३११ मत ल्याउँदा स्वतन्त्रका गणेशले ५ हजार १२६ मत ल्याएका छन्। यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापाले ४ हजार ६० मत प्राप्त गरेका…

    विस्तृतमा पढ्नुस्

  • एमालेको गढमा शेखरको अग्रता, सुजाता झिनो मतले अगाडि

    एमालेको गढमा शेखरको अग्रता, सुजाता झिनो मतले अगाडि

    विराटनगरः मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मतगणना जारी छ। पछिल्लो मत परिणाम अनुसार मोरङ ६ मा नेपाली काङ्ग्रेसका डा. शेखर कोइरालाले आफ्नो अग्रता कायमै राखेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कोइरालाले ५ हजार ८२ पाएका छन्। एमालेको गढ मानिने मोरङको सुन्दरहरैँचा नगरपालिकाको मतगणना भइरहँदा कोइरालाले अग्रता हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका…

    विस्तृतमा पढ्नुस्

  • कास्की २ मा स्वतन्त्र पार्टीका कंडेलको अग्रता कायमै, पछ्याउँदै एमालेकी विद्या

    कास्की २ मा स्वतन्त्र पार्टीका कंडेलको अग्रता कायमै, पछ्याउँदै एमालेकी विद्या

    पोखरा : कास्की क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधव प्रसाद कंडेलले अग्रता बनाइरहेका छन्। १५ हजार ८१ मतगणना हुँदा माधवले ४ हजार ७२४ मत ल्याएका छन्। नेकपा एमालेबाट उम्मेदवार रहेकी विद्या भट्टराईले ४ हजार ३३६ मत ल्याउँदै माधवलाई पछ्याइरहेकी छिन्। यस्तै, गठबन्धनबाट साझा उम्मेदवार रहेका एकीकृत समाजवादीका श्रिनाथ बरालले २५ सय २ मत पाएका छन्। यसक्षेत्रबाट राष्ट्रिय…

    विस्तृतमा पढ्नुस्

  • पश्चिम नवलपरासी २ मा राप्रपाका प्रधानको अग्रता कायमै, दाङ २ मा शंकर पोखरेलभन्दा रेखा शर्मा कति अगाडि?

    पश्चिम नवलपरासी २ मा राप्रपाका प्रधानको अग्रता कायमै, दाङ २ मा शंकर पोखरेलभन्दा रेखा शर्मा कति अगाडि?

    बुटवल : पश्चिम नवलपरासीको क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधानले दोब्बर बढी मतले अग्रता कायम गरेका छन्। उनले ६ हजार ८९६ मत प्राप्त गर्दा नेपाली कांग्रेसका देवेन्द्रराज कँडेलले २ हजार ८६४ मत पाएका छन् भने एमालेका दीपेन्द्र अधिकारीले १ हजार ५२२ मत ल्याएका छन्। यसअघि नेपाली कांग्रेसका नेता कँडेलले जित्दै आएको यस क्षेत्रमा अहिले प्रधानको जित निश्चित…

    विस्तृतमा पढ्नुस्

  • विश्वकपमा साउदी अरेबियाको उत्कृष्ट प्रदर्शन, पराजित भयो उपाधि दाबेदार मानिएको अर्जेन्टिना

    विश्वकपमा साउदी अरेबियाको उत्कृष्ट प्रदर्शन, पराजित भयो उपाधि दाबेदार मानिएको अर्जेन्टिना

    काठमाडौं : विश्वकप फुटबल अन्तर्गत आज भएको पहिलो खेलमा साउदी अरेबियाले विजयी सुरुवात गरेको छ। यसपटकको उपाधी दाबेदार मानिएको अर्जेन्टिनालाई साउदीले २-१ गोल अन्तरले पराजित गरेको हो। खेलको १० औं मिनेटमा अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले पेनाल्टीमा पाएको अवसरमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए।  दोस्रो हाफमा साउदीले पुनरागमन गर्दै दुई गोल गर्न सफल रह्यो। खेलको ४८ औं मिनेटमा सलेह अलसेरीले गोल गर्दै…

    विस्तृतमा पढ्नुस्

  • मोरङ ५ मा एमालेबाट बागी उठेका योगेन्द्र मण्डलको अग्रता कायमै

    मोरङ ५ मा एमालेबाट बागी उठेका योगेन्द्र मण्डलको अग्रता कायमै

    विराटनगर : मोरङको क्षेत्र नम्बर ५ मा एमालेबाट विद्रोही भएर स्वतन्त्र उठेका योगेन्द्र मण्डल (जोगी) ले आफ्नो अग्रता कायमै राखेका छन्। निर्वाचन कार्यालयबाट प्राप्त पछिल्लो परिणामअनुसार जोगीले ७ हजार २३६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका शिवकुमार मण्डल केवटले ४ हजार ८१३ मत प्राप्त गरेका छन्। तेस्रोमा जनता समाजवादी पार्टीका राजकुमार यादवले ४ हजार ५०७ मत हासिल गरेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं उपत्यकामा आज यो वर्षकै बढी चिसो

    काठमाडौं उपत्यकामा आज यो वर्षकै बढी चिसो

    काठमाडौं : उपत्यकामा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ। आज काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै कम ७.५ डिग्री सेल्सियस मापन गरिएको छ।  सोमबार काठमाडौंको न्यूनतम तापक्रम ८.० डिग्री सेल्सियस रहेको थियो। चिसो बढेसँगै मौसम पूर्वानुमान महाशाखाकाले तापक्रम क्रमशः घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ। काठमाडौं उपत्यकासहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म…

    विस्तृतमा पढ्नुस्

  • दोलखामा मतदान सकिएको २ दिन बित्यो, तैपनि शुरु हुन सकेन मतगणना

    दोलखामा मतदान सकिएको २ दिन बित्यो, तैपनि शुरु हुन सकेन मतगणना

    काठमाडौं : मतदान सकिएको २ दिन बितिसक्दा पनि दोलखामा मतगणना सुरु हुन सकेको छैन। नेकपा एमालेले निर्वाचन आयोगमा धाँधली भएको भन्दै चुनावकै दिन उजुरी दर्ता गराएपछि गणना रोकिएको हो। निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले उजुरी परेकाले छानबिनपछि मात्रै दोलखामा मतगणना हुने बताए। उनले अहिले उजुरी छानबिनकै क्रममा रहेको बताएका छन्। 'आयोगमा उजुरी आएपछि मतगणना रोकिएको हो। उजुरीमाथि छानबिन भएपछि गणना हुन्छ। अहिले के…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं-२ मा सोविताले अग्रता लिइरहँदा प्रदेशसभा 'क'मा राप्रपाका सुनिल विजयी

    काठमाडौं-२ मा सोविताले अग्रता लिइरहँदा प्रदेशसभा 'क'मा राप्रपाका सुनिल विजयी

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेशसभाबाट विजयको सुरुवाती खाता खोलेको छ। काठमाडौं क्षेत्र नं २ (क) मा राप्रपाका सुनिल केसी पाँच हजार २९८ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत यज्ञराज रेग्मीले जानकारी दिए। उनका प्रतिस्पर्धी सानुकुमार श्रेष्ठले पाँच हजार ७९ मत प्राप्त गरेका छन्। केसी एक हजार पाँच सय १५ मत अन्तरले विजयी भएका हुन्। श्रेष्ठ यसअघि…

    विस्तृतमा पढ्नुस्

  • चुनावी मैदानमा होमिएका कलाकारहरुको अवस्था कस्तो छ?

    चुनावी मैदानमा होमिएका कलाकारहरुको अवस्था कस्तो छ?

    काठमाडौं : पछिल्लो समय राजनीतिमा नेपाली सेलिब्रेटीहरुको चासो बढ्दो छ। यसपटकको निर्वाचनमा पनि कलाकारिता क्षेत्रबाट थुप्रै सेलिब्रेटीहरुले उम्मेदवारी दिए। तर,अधिकांश उम्मेरदवारहरुले सोचेजस्तो मत भने ल्याउन सकिरहेका छैनन्। मोरङ क्षेत्र ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार अभिनेत्री रेखा थापा मतगणनामा पछि परेकी छिन्। पछिल्लो मतपरिणामअनुसार रेखा तेस्रो स्थानमा छिन्। मोरङमा गठबन्धनबाट कांग्रेसका सुनिल शर्मा अग्र स्थान छन् भने पूर्वमन्त्री भानुभक्त ढकाल दोस्रोमा। प्राप्त मत परिणामअनुसार…

    विस्तृतमा पढ्नुस्

  • ओलीलाई 'पेले'सँग तुलना गरेका कृष्णगोपालले काठमाडौंमा कसरी निकाले जित?

    ओलीलाई 'पेले'सँग तुलना गरेका कृष्णगोपालले काठमाडौंमा कसरी निकाले जित?

    काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ९ मा प्रतिनिधि सभातर्फ नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठले जित निकालेका छन्। श्रेष्ठको जित एमालेका लागि दोस्रो जित हो। यसअघि ललितपुर-२ बाट एमालेका प्रेमबहादुर महर्जन निर्वाचित भएका थिए। श्रेष्ठले ११ हजार ९५६ मत पाएर काठमाडौंमा एमालेको खाता खोलेको हो। उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६२ मत पाए। सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ का तेह्रथुम र ताप्लेजुङमा मतगणना सुरु

    प्रदेश १ का तेह्रथुम र ताप्लेजुङमा मतगणना सुरु

    विराटनगर : प्रदेश नम्बर १ का १४ जिल्लामध्ये पहाडी क्षेत्रका ताप्लेजुङ र तेह्रथुम जिल्लामा मंगलवार दिउँसो ३.३० देखि मतगणना सुरु भएको छ। उच्च हिमाली र पहाडी क्षेत्र भएका कारण पैदल मार्ग हुँदै मतपेटिका ल्याउन ढिला भएकाले मतगणना पनि ढिलै सुरु भएको हो। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता नवीनराज राईका अनुसार दुबै जिल्लामा मङ्गलबार अपराह्न सबै मतपेटिका आइपुगेपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु…

    विस्तृतमा पढ्नुस्

  • मकवानपुर-२ मा फेरि महेशले लिए अग्रता, विरोध पछ्याउँदै

    मकवानपुर-२ मा फेरि महेशले लिए अग्रता, विरोध पछ्याउँदै

    हेटौंडा : मकवानपुरमा प्रतिनिधिसभा क्षेत्र नम्बर-२ मा सत्तारुढ गठबन्धनका उम्मेदवार विरोध खतिवडालाई पछि पार्दै नेकपा एमालेका नेता महेश बर्तौलाले अग्रता लिएका छन्। सुरुवाती चरणमा बर्तौलाले अग्रता लिएका थिए। पछि नेकपा एकीकृत समाजवादीका खतिवडालाई  खतिवडा लिएका थिए। अहिले पुनः बर्तौला अघि बढेका छन्। बर्तौलाले ४ हजार ८५४ मत प्राप्त गरे भने खतिवडाले ४ हजार ४४३ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत पराजुलीले भने…

    विस्तृतमा पढ्नुस्

  • रामचन्द्र पौडेललाई पछि पार्दै तनहुँ १ मा एमालेका एकबहादुरको अग्रता

    रामचन्द्र पौडेललाई पछि पार्दै तनहुँ १ मा एमालेका एकबहादुरको अग्रता

    पोखरा : तनहुँ क्षेत्र नं १ मा नेपाली कांग्रेसका रामचन्द्र पौडेल पछि परेका छन्। यसअघि झिनो मतले अग्रता लिएका रामचन्द्रलाई नेपाल कम्युनिस्ट पार्टी एमालेका एकबहादुर रानाले उछिनेका छन्। ९ हजार ७५६ मतगणना हुँदा एकबहादुर राना ३ हजार ३४२ मत ल्याएका छन् भने रामचन्द्र पौडेलले  ३ हजर २१० मत प्राप्त गरेका छन्।

    विस्तृतमा पढ्नुस्

  • यसपटकको विश्वकपमा यति धेरै 'स्टपेज टाइम' किन थपिँदैछ?

    यसपटकको विश्वकपमा यति धेरै 'स्टपेज टाइम' किन थपिँदैछ?

    फिफा विश्वकपको तेस्रो दिनसम्म आइपुग्दा फुटबल हेरिरहेका सबैले सायद याद गरिरहेको हुनुपर्छ 'स्टपेज टाइम'। चारवटा खेल सकिँदा ६५ मिनेट त थपिएको समय नै छ। अझ सोमवारको इरान र इङ्ग्ल्याण्डबीचको खेल त १ सय ११ मिनेट १६ सेकेन्डसम्म चलेको थियो। उक्त खेलको सुरुमै इरानका गोलकिपर अलिरेजा बेइरानभान्डालाई चोट लागेको थियो। १० मिनेट भन्दा बढी समय खेलमा प्रभावित भएको थियो। 4 -…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं ७ को मतगणना सुस्त : घण्टीको अग्रता, एमाले र माओवादी पछ्याउँदै

    काठमाडौं ७ को मतगणना सुस्त : घण्टीको अग्रता, एमाले र माओवादी पछ्याउँदै

    काठमाडौं : काठमाडौं निर्वाचन क्षेत्र नंं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले अग्रता कायम राखेका छन्। प्रनिधिसभाका उम्मेदवार पराजुलीले तीन हजार ४४५ मत प्राप्त गरि अग्रता लिएको निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिइन्। कूल १४ हजार ७३१ मतगणना हुँदा दोस्रोमा नेकपा एमालेका उम्मेदवार श्यामकुमार घिमिरे छन्। घिमिरेले तीन हजार ३५४ र लोकतान्त्रिक वाम-गठबन्धनकी उम्मेदवार मानुषी यमी भट्टराईले दुई हजार ६९६ मत…

    विस्तृतमा पढ्नुस्

  • चितवन क्षेत्र नम्बर २ मा रबि लामिछानेले लिए अग्रता

    चितवन क्षेत्र नम्बर २ मा रबि लामिछानेले लिए अग्रता

    काठमाडौंः चितवन क्षेत्र नम्बर २ मा स्वतन्त्र पार्टीका सभापति तथा उम्मेदवार रवि लामिछानेले अग्रता लिएका छन्। लामिछानेले ४ हजार ७ मत प्राप्त गरेका छन्। त्यस्तै नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले ३ हजार ८ सय ७९ मत ल्याएका हुन्। तेस्रो स्थानमा रहेका नेपाली काँग्रेसका उम्मेदवार उमेश श्रेष्ठले ३ हजार ४ सय १० मत ल्याएका छन्। चितवनको इच्छाकामना गाउँपालिकाको मतगणना गर्दासम्म रविले अग्रता…

    विस्तृतमा पढ्नुस्

  • मोरङ ६ मा शेखर कोइरालाको निरन्तर अग्रता, एमालेको गढबाटै राम्रो मत पाउँदै

    मोरङ ६ मा शेखर कोइरालाको निरन्तर अग्रता, एमालेको गढबाटै राम्रो मत पाउँदै

    विराटनगर : मोरङको क्षेत्र नम्बर ६ मा नेपाली काङ्ग्रेसका डा. शेखर कोइरालाले आफ्नो अग्रता बढाउँदै लगेका छन्। मुख्य निर्वाचन कार्यालयबाट प्राप्त पछिल्लो परिणामअनुसार डा. कोइरालाले ३ हजार ५४४ मत प्राप्त गर्दा नेकपा एमालेका लालबाबु पण्डितले २ हजार ७६८ ल्याएका छन्। तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधानले १ हजार ९४ मत हासिल गरेका छन्। त्यस्तै क्षेत्र नम्बर ६ को प्रदेश १…

    विस्तृतमा पढ्नुस्

  • धनराज गुरुङ र पदमा अर्यालको क्षेत्रमा लफडा : एमालेको माग पुन मतदान, छिटो मत गन्नुपर्ने भन्दै कांग्रेसको धर्ना

    धनराज गुरुङ र पदमा अर्यालको क्षेत्रमा लफडा : एमालेको माग पुन मतदान, छिटो मत गन्नुपर्ने भन्दै कांग्रेसको धर्ना

    पोखरा : स्याङ्जा क्षेत्र नं २ मा मतगणना अनिश्चित बनेको छ। नेपाल कम्युनिष्ट पार्टी एमालेले पुन मतदान गर्नुपर्ने माग राखेपछि मतगणना सुरु हुनसकेको हो। एमालेले मतदानमा धाँधली भएको बताउँदै सोमबार नै पत्रकार सम्मेलन गरेको थियो। एमालेले चापाकोट नगरपालिकाका ४ वटा मतदान केन्द्रहरुको ‘बुथ क्याप्चर’ गरी अधिकतम मत खसालेको आरोप लगाएको छ। एमालेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतका अन्य दल तथा स्वतन्त्र…

    विस्तृतमा पढ्नुस्

  • ३ पूर्व प्रधानमन्त्रीले अग्रता बनाउँदा किन पछि परे ५ पटक चुनाव जितेका झलनाथ खनाल?

    ३ पूर्व प्रधानमन्त्रीले अग्रता बनाउँदा किन पछि परे ५ पटक चुनाव जितेका झलनाथ खनाल?

    काठमाडौं : ४ जना पूर्व प्रधानमन्त्रीमध्ये नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल मत गणनामा पछि परेका छन्। ५ पटकको संसदीय निर्वाचनमा जित निकालेका खनाललाई यसपटक आफ्नै पूर्व पार्टी नेकपा एमालले जितका लागि चुनौती दिइरहेको छ। एकीकृत समाजवादीकै अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री तथा नेकपा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell